RASTRA_PART-01 | राष्ट्र भाग : १ | Sisnupani Nepal |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • Welcome to RASTRA_PART-01, the first installment of our thought-provoking series exploring the essence of nationhood and patriotism. Presented by Sisnopani Nepal, this series delves into the intricate layers of national identity, societal values, and the responsibilities that come with it.
    In this episode, we embark on a journey to unravel the complexities of what it truly means to belong to a nation. Through insightful discussions and poignant reflections, we delve into the historical, cultural, and social aspects that shape our understanding of 'Rastra' (Nation).
    Join us as we navigate through this captivating exploration, challenging conventional notions and igniting meaningful conversations about our collective responsibilities towatrds our country.
    Subscribe to Sisnopani Nepal for more insightful content and stay tuned for the upcoming episodes of RASTRA. Don't forget to like, share, and comment to join the conversation!
    #manojgajurel
    #rastra #sisnupaninepal #poem #laxmanGamnage #comedy
    (हास्यव्यङ्ग्य सदन) विगत २६ वर्षदेखि अनवरत रूपमा कार्यरत रहेको एक गैरसरकारी सामाजिक÷साहित्यिक संस्था हो । नेपाली हास्यव्यङ्ग्य साहित्य-कलाको स्तरलाई उठाउन संस्थाले विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ । सामाजिक विसङ्गति र विकृतिहरूलाई व्यङ्ग्यको माध्यमबाट उजागर गर्दै सामाजिक रूपान्तरणमा यसले विशेष भूमिका खेलेको छ ।
    ..........
    नेपाली समाजको एकता र समृद्धि, राष्ट्र र राष्ट्रियताप्रतिको भक्तिभावना एवं हाम्रो आगामी कर्तव्य प्रस्तुत गर्ने उद्देश्यले ‘राष्ट्र’ शीर्षकमा एउटा भव्य, सभ्य, मानवमूल्य र मान्यता, इतिहासप्रतिको सम्मान, वर्तमानको जिम्मेवारी र भाविष्यको बाटो प्रस्तुत हुने गरी साहित्य, कला र विचारकोे कार्यक्रम हो ।

ความคิดเห็น • 387

  • @Khukuri5
    @Khukuri5 5 หลายเดือนก่อน +15

    नेपालि तर ईन्डियन र पश्चिमी भैसकेकालाई खासै यस्ता कुराले छुदैन, नेपाली जनताको मन चाहिँ पक्कै छोएको छ।🙏❤️🇳🇵

  • @troubletimenoob8794
    @troubletimenoob8794 4 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤❤❤डताबउषडारि❤❤❤❤नबरवनचॐ❤❤❤❤❤❤डरसकौवलागि❤❤❤मबरबनचॐ❤❤❤❤❤

  • @bijayakhanal5075
    @bijayakhanal5075 5 หลายเดือนก่อน +1

    अघिल्लो बेन्चमा देशका बदमास भ्रष्टहरु थुपारेर गरेको कार्यक्रम सिस्नोपानीको महत्व के?

  • @ankit258n6
    @ankit258n6 5 หลายเดือนก่อน +5

    नेपालका यी नैतिक हिन नेताहरुलाई जति भनेपनि जति सुनाय पनि सुंगुरलाई गुनखा भनेर कहाँबाट सुन्थैर,,हे भगवान मेराे देशले कहिले नैतिकवान जनता पाउला

  • @Basant-kz3wr
    @Basant-kz3wr 5 หลายเดือนก่อน +1

    Wow यति धेरै व्यङ्ग्य गर्दै गर्दा पनि नसुद्रिने साच्चै कुकुरका छाउरा रहेछन

  • @PadamPoudwl-gg6mx
    @PadamPoudwl-gg6mx หลายเดือนก่อน +2

    सादर नमन आयाेजक महानुभाव जू यतिधेरै जानकरी पाएपछि यी भएभरकाे भषटचार गरेर बिदेश लगेर राखने अपराधी जथा सरकारलाई सदवुद्वि आवाेस जय नेपाल आमा

  • @Rai-Sunil
    @Rai-Sunil 5 หลายเดือนก่อน +2

    कसरी र कहाँ हेर्ने हो यो सिस्नुपानी?

  • @sitathapa33
    @sitathapa33 5 หลายเดือนก่อน +1

    यी बिदिशी दलाल हरुले रास्ट्र भनेको के हो के बुझ्लान जनताको पिडा यस्ता लाई के सुनाउनु यी सुन तस्करिहरुलाइ आफै मोटाय भयो

  • @malashrestha3187
    @malashrestha3187 5 หลายเดือนก่อน +1

    सरम नभको नेता ले वोलेको नबोलाउनु रै। सात कलास को नानी ले बोलेको। चितकार। ले पोलेको छैन पचनड लाई😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @anil3661
    @anil3661 5 หลายเดือนก่อน +1

    बाहिर गएपछि गर्ने काम उहीँ हो 😂😂 यता चै आशु आइरहन्छ 😢

  • @prakashpanday3196
    @prakashpanday3196 5 หลายเดือนก่อน +1

    सिस्नो पानी नेपालले भ्रष्ट नेतालाई अग्रपङ्तीमा राखेर कबिता,कथा भाषण सुनाउने होइन ।यीनलाई सिस्नोपानी लाउने दिन कहिले आउछ ? सिस्नो, कोर्रा लाउने,जेल कोच्ने कहिले ?

  • @dinanathtimsina6016
    @dinanathtimsina6016 5 หลายเดือนก่อน +1

    सम्माननिय माननीय ज्यूहरु बाल प्रतिभा नानी प्रेन्स रेग्मी का माग उनको जीवनकालमा पूरा भएको देख्न पाउलिन?

  • @shubhekshaoli7131
    @shubhekshaoli7131 5 หลายเดือนก่อน +2

    महावीर पुन लाई छुटाउनु भए छ

  • @kapilgurdhami7965
    @kapilgurdhami7965 5 หลายเดือนก่อน +1

    यी नेताहरुलाई अलिकती पनि लाज लाग्दैन होला यो कार्यक्रममा जानलाई

  • @OppoAs-gn6ot
    @OppoAs-gn6ot 5 หลายเดือนก่อน +1

    नेपाली लाई अल्पमतमा पारेर बिदेशी हरुलाई नागरिकता दिने विधेयक पास गर्ने रास्ट्रपति रामचन्द्र पौडेल 😡

  • @ghanashyamkhatiwada5014
    @ghanashyamkhatiwada5014 5 หลายเดือนก่อน +1

    वाख्रा भन्दा किन गगन थापालाई देखाउछ क्यामेरा मेन😂😂😂😂😂😅

  • @missongamerboy99
    @missongamerboy99 5 หลายเดือนก่อน +1

    बाख्रा भन्दा गगन थापालाई देखायो 28:7😂😂😂

  • @ganeshbikramshahi4152
    @ganeshbikramshahi4152 5 หลายเดือนก่อน +1

    पुर्ब रास्ट्रपतिलाई रास्टिय गान बज्दा कसरी उभिने भन्न सम्मे कुरा थाहा रहेन्छ।बिचरा

  • @krishu609
    @krishu609 5 หลายเดือนก่อน +1

    बाख्रा को कुरा आउँदा गगन थापा भुतुक्क हुँदारहेछन 😂!

  • @amarmahara7309
    @amarmahara7309 5 หลายเดือนก่อน +1

    यिनिहरुलाई या बोलाएर हँसाउनु बाहेक अरु केही होइन

  • @mohanbhandari5454
    @mohanbhandari5454 5 หลายเดือนก่อน +1

    यस्ता कविता सुनाएर यी चोर भ्रष्ट हत्यारा हरुलाई केही फाईदा छैन

  • @sitathapa33
    @sitathapa33 5 หลายเดือนก่อน +1

    यिनलाई लाज लाग्दैन जति जनता ले भने पनि एक कानले सुन्यो अर्को कान ले उडायो इजत भएको भय एक डाडु पानिमा डुबेर मरनु परने

  • @tankadiyal9288
    @tankadiyal9288 5 หลายเดือนก่อน +1

    सुन्ड मुसुन्डहरुलाई जति सुनाए पनि के अर्थ

  • @nandaprasadlamichhane28
    @nandaprasadlamichhane28 5 หลายเดือนก่อน +1

    रास्टृय दलाल हरु को मन लाई यो सङ्गीत ले छोय होलात? देश र नागरिक्ता बेची सके हाय के गर्ने होला?

  • @gobardhansingh1449
    @gobardhansingh1449 5 หลายเดือนก่อน +1

    लाज पचेका नकचरा हरु हासि हासी बसेका छन चिया पत्ती 😢😢😢😢

  • @sitathapa33
    @sitathapa33 5 หลายเดือนก่อน +1

    बुद्धिको भाडाेमा बिरकाे लागेको छ नेताहरुको

  • @lekhrajgiri9211
    @lekhrajgiri9211 5 หลายเดือนก่อน +1

    विश्व भरीका १९६ देश मध्य एक मात्र भाषणै भाषणको देश

  • @prajwalpoudel984
    @prajwalpoudel984 5 หลายเดือนก่อน +1

    नेता लाई नबोलाउ्नु होला नेता को मन मा राष्ट्र प्रेम छैन 😡😡

  • @rajluitel165
    @rajluitel165 5 หลายเดือนก่อน +1

    बाख्रा भन्नासाथ गनगन लाई किन देखाको होला😁😂

  • @parliamentnewsnp
    @parliamentnewsnp 5 หลายเดือนก่อน +1

    ल्कज बचेका हरु हासेर बसेका हेर त😀😀😀

  • @GopalJBista
    @GopalJBista 5 หลายเดือนก่อน +12

    यति मिठो राष्ट गीत गाउने शिशिर योगि लाई हार्दिक नमन❤❤❤❤

  • @sudippoudel596
    @sudippoudel596 5 หลายเดือนก่อน +1

    लाज नमानि नमानि निर्लज्जहरू लालि बजाई रहेछन

  • @omkoirala6519
    @omkoirala6519 5 หลายเดือนก่อน +1

    लाज घिन पचेपछि के गर्नु छ र प्रचण्डे।

  • @rabindrakarki7202
    @rabindrakarki7202 5 หลายเดือนก่อน +4

    बहिनी तिम्रो पर्तिभाको उच्च सम्मान गर्दै भगवान पशु पतिनाथ सङ्ग्ग हात फैलाएको छु तिमी माथी कसैको कु दृस्ठि नजर ना लागोस ❤❤❤

  • @rajendramahat7056
    @rajendramahat7056 5 หลายเดือนก่อน +1

    जनता को कालाे भन्डा ले केहि हुदैन

  • @troubletimenoob8794
    @troubletimenoob8794 4 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤तपाले❤❤❤नबरवनचॐ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @prazolmoktan5072
    @prazolmoktan5072 5 หลายเดือนก่อน +1

    मेरो देश मा नेता भनौदा लाज पचेको. लाइ गोली भन्दा ठूलो मिसाएल को तुफान हान्दा पनि हासेको मुस्कान आउछ 😝😜🤪🫣🫣

  • @premchapagain6784
    @premchapagain6784 5 หลายเดือนก่อน +1

    Laaj pacheka nakachara neta vanaudaharu muskuraudai fosro aadambarima byasma lajjalu swovabma baseko dekhda xya xya xya …….. bahek dayaa palauxa.

  • @sunilsinghmahara321
    @sunilsinghmahara321 5 หลายเดือนก่อน +1

    भोगाई देख्न पाईयो यो भिडियो मा

  • @sudippoudel596
    @sudippoudel596 5 หลายเดือนก่อน +1

    यि अधम नेतालाई यस्ता कार्यक्रम देखाएर बुध्दी फिर्ने भएपो काम लाग्छर

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 5 หลายเดือนก่อน

    भिडियो राख्दा नेता हरुको बोली र टाउको देख्न नपरोस है अर्को मा

  • @Bashu-q6o
    @Bashu-q6o 5 หลายเดือนก่อน +1

    Indoooooo europian world biggest attankabad gantantra nepal mission sikkim freee tibbat

  • @birendrachalaune4129
    @birendrachalaune4129 5 หลายเดือนก่อน +2

    राष्ट्रिय एकताको भाव बोकेको राष्ट्रकवि राष्ट्रका गीतहरू र राष्ट्रियताको अखण्डतय प्यारो अखिल एउटा शब्द मार्फत भाव मार्फत गीत मार्फत दर्शकलाई दर्शाउन सक्ने भावनाका शक्तिशाली व्यक्तिशिरशिर योगी ज्यूलाई धेरै धेरै धन्यवाद।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 16:45

  • @suryaman8998
    @suryaman8998 5 หลายเดือนก่อน +1

    Fataa neta lai goli thoknu parxa ,,dhalnu parxa ani matra nepal आमा खुशी hunxin,,,

  • @chandragurung3130
    @chandragurung3130 5 หลายเดือนก่อน +1

    Nepal mata nepali bolane hain angregi bolane badi bhaychha tesaile hola ni kirsiya badnu thaleko bau baje lai bhuler ke nepal ko may garejasto gareko ni !!!

  • @sagarmatha2186
    @sagarmatha2186 5 หลายเดือนก่อน +1

    To be honest I’m sick and tired of these kind of programs. I’m from 90s kid, from my childhood we are seeing these shamelessly politicians and their fake narrative towards develoved Nepal. More than 1cr population FORCED to moved out from country because of these shameless politicians. There’s need a big change . Shame on you all political parties and politicians of Nepal.

  • @sanjushiwakoti4603
    @sanjushiwakoti4603 5 หลายเดือนก่อน

    यस्तो भन्दा पनि कीच कीच गर्न लाज लाग्दैन रहेछ पापीहरु नेताहरु

  • @gangasubedi2094
    @gangasubedi2094 5 หลายเดือนก่อน +2

    Luteraharuko jamghat

  • @laxmanpoudel7032
    @laxmanpoudel7032 5 หลายเดือนก่อน +1

    दीप प्रज्वलन गर्दा जुत्ता खोल्नु पर्छ भन्ने थाह छैन ?

    • @krishnajoshi6970
      @krishnajoshi6970 5 หลายเดือนก่อน

      बाहुन लाई थाहा छैन जस्तो छ।

  • @official-1234
    @official-1234 5 หลายเดือนก่อน +1

    गगन गनगने लाई त मज्जा भो होला,

  • @xiringtamang1852
    @xiringtamang1852 5 หลายเดือนก่อน +1

    प्रतिक्षा मा थिम 😂😂

  • @suryamaharjan9272
    @suryamaharjan9272 5 หลายเดือนก่อน +1

    Baja harupaneNepalmaibaneko matra prayog gare nepalko paisa bacha

  • @kulchandraneupane8497
    @kulchandraneupane8497 5 หลายเดือนก่อน

    प्रचण्डलाईचै नबोलाएको भए हुन्थ्यो बोल्न, कार्यक्रमनै बिटुलो भएझै लाग्यो ।

  • @YagyarajOli-v9u
    @YagyarajOli-v9u 5 หลายเดือนก่อน +1

    Neta haru mahal ra pajero gadi ma .youba haru aarab ko khadi ma .

  • @susilpariyar197
    @susilpariyar197 5 หลายเดือนก่อน

    जतिसुकै ब्याङा गरे पनि जतिसुकै छेडखानी गरेपनि यी चोरहरुको दिमागमा गु भरेको छ केहि हुदैन

  • @Shyamkumar-oq5jw
    @Shyamkumar-oq5jw 5 หลายเดือนก่อน

    नागरिकता विधेयक अपहरण गरेर छिमेकी देशलाई बुझाउँने देशद्राेही हरुलाई नबाेलाएकाे भा कार्यक्रमको गरिमा बढ्ने थियाे।

  • @tekbam8308
    @tekbam8308 5 หลายเดือนก่อน

    यसमा देश बिगार्ने प्रचन्डे, माकुने,झले जस्ता चोर नेताहरु सहभागी गरायर सोभा कमदेखायकोछ।

  • @sachintamang2135
    @sachintamang2135 4 หลายเดือนก่อน

    धेरै मनछुने गित तर यो दलाल पुजीपति र शक्ति रास्ट्रहरुको खेतालोहरुको मनछुदैन

  • @ftm1044
    @ftm1044 4 หลายเดือนก่อน

    Automatic ma हान्नु पर्छ यो कलङक नेतालाई

  • @AsmitaDahal-k3z
    @AsmitaDahal-k3z 4 หลายเดือนก่อน

    यिनीहरु सरमनभयका यिनीहरुलाई व्यङ्ग्यले केही फरक पर्दैन ।केहि मनन् पनि गर्दैनन्।

  • @indragc3814
    @indragc3814 5 หลายเดือนก่อน +1

    Yo madar chod harule ajhai tali bajauxan yaar... pistol bhayako vaa pani janeko thiyo tauke haru lai

  • @tejnathkandel1642
    @tejnathkandel1642 5 หลายเดือนก่อน

    कवि पराजूली का सब्द सव्द माँ देस्को चरित्रको तस्वीर लुकेको छ देस्को धड़कन बडेको छ मुटु दुखेको छ 😮

  • @DwarikapaudelPaudel
    @DwarikapaudelPaudel 5 หลายเดือนก่อน

    सूगुरहरुलाई आसन ग्रहण गराएर समय खर्च नगरेको भ‌ए राम्रो हुन्थ्यो

  • @nabinashresthathapa6270
    @nabinashresthathapa6270 5 หลายเดือนก่อน +3

    राष्ट्र गीत गाउने शिशिर योगि ज्यूलाई हार्दिक नमन।❤❤❤❤

  • @chandraramanparajuli5665
    @chandraramanparajuli5665 5 หลายเดือนก่อน

    सिस्नु पानीले हान्दा न्यानो अनुभव हुन्छ भन्ने प्रचण्डको भनाई ठिकै हो किनकी यस्ता घोचपेचलाई नेता भनाउदाहरुले पचाइसकेका छन ।

  • @VishnuprasadKoirala
    @VishnuprasadKoirala 5 หลายเดือนก่อน +1

    salutxa nani timilai hamra adniya hamra kukur lai lajpani lagen iniharulai hatle tali bjaud ,

  • @binodsubedi5415
    @binodsubedi5415 5 หลายเดือนก่อน +1

    Sailendra simkhada bina yo karyakram fikkaa

  • @bijayakhanal5075
    @bijayakhanal5075 5 หลายเดือนก่อน

    कवि अर्जुन पराजुलीले जुन देशका दुश्मनहरुका विरोधमा कविता पढ्दैछन् तिनै काला अनुहारहरुले ताली बजाएको कति असुहाउदो देखिएको। लाज नभएका भतुवा दुष्टहरु! देख्दापनि घिनलागेर आउछ।😊😅😮

  • @omkoirala6519
    @omkoirala6519 5 หลายเดือนก่อน

    सैलेन्द्र सिङ्खडा जस्ता ब्यक्ति पो चाहिन्छ त सिस्नो पानीमा ।यस्को पनि खसै अर्थ रहेनछ अब। ताई अ तुई।

  • @milanbogati8762
    @milanbogati8762 5 หลายเดือนก่อน +1

    Netaharu kasari hasera bash xak6 laj Pani lagdaina netaharu ko anuhar k Le xupne ho? Ganayara kuiyako alu jastai

  • @acharyatoya6707
    @acharyatoya6707 5 หลายเดือนก่อน

    कलाकारहरुले एसरी रास्ट्रलाइ सजाएर सुन्दर बनाउने जमर्को गरेका छन अर्को तर्फ राजनिती र ब्युरोहरुले फोहोर थुपार्ने त्यसैभित्र मुखसरिर घुसार्ने खाने कति अघोरिपन नछाडेका ? बिडम्बना!!

  • @chandrashrestha6890
    @chandrashrestha6890 5 หลายเดือนก่อน

    यिनलाई अगाडी राखेर यत्रो पाठ पढाउदा पनि सुधारको संकेत कहिल्यै नदेखिनु नै मुलुक र नागरिकको लागि नेता-नेतृत्वहरु हानिकारक परजीवी हुन् भन्दा खासै आपत्ति नहोला।

  • @manojbist4787
    @manojbist4787 5 หลายเดือนก่อน

    गाली पचाउन खप्पिस नेता अझै प्रचण्डलाई त न्यानो नलाग्ने कुरै छैन ।

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl 5 หลายเดือนก่อน

    माहान गेटर नेपाल बनाउने बहश अभियान चलाउ,भारतको हैकमवाद सदाका लागि खारेज गरौ 🎆🎎🎊🌍️🇳🇵🎉🤣♥️🌈

  • @dhurbaprasaddangal2640
    @dhurbaprasaddangal2640 5 หลายเดือนก่อน

    यो कार्यक्रम हेर्ने नेताको छाला गैडाको जस्तो छ उनिहरुलाइ छुदैन के गर्नु

  • @BhanjaBrand
    @BhanjaBrand 4 หลายเดือนก่อน

    सरोज आचार्य राजा हो लावण्य देश थुमाचौर मलाइ था छैन @भान्जो ब्राण्ड

  • @BhuwanKhatri-tn2mr
    @BhuwanKhatri-tn2mr หลายเดือนก่อน

    रास्ट्रपति प्रधानमन्त्रीले के लाज पचाई पचाई सुनी राखेका होलान 😅

  • @MrRaj445
    @MrRaj445 5 หลายเดือนก่อน

    सिस्नुपानी पचाईसक्यो प्रचण्ड ले!

  • @debendrapanday
    @debendrapanday 5 หลายเดือนก่อน +1

    Neta lai bolna diyara khallo vayo uni haru lai t sisno pani lagaune ho

  • @YagyarajOli-v9u
    @YagyarajOli-v9u 5 หลายเดือนก่อน +1

    Kabi mahoday e andha bahira neta haru lai kabita sunaunu vane ko valu lai puran sunaunu saraha ho .sute ko janta lai jagaudai rahanu hola .neta ko ghaito ma gham kahileai lagne hoina

  • @कर्णगुरुङ
    @कर्णगुरुङ 5 หลายเดือนก่อน

    थुतोनोमा मात्र रोजगारिको लागि बिदेशिएको छ भनेर बाह्या देखावटी कथन मात्रै हो जति नेताहरुको जिब्रोमा झुण्डिएको आन्तारिक रुपमा आफ्नै ब्रम्हा लुटको बाटो कसरी सोझ्याउनु सकिन्छ र आफ्नो बकस कसरी भरिन्छ त्यही मात्रै बेरोजगारिको कथन गरेर राजनिती गर्ने बाटो मात्रै अपनाएको हो ।

  • @nepalssssllovers2745
    @nepalssssllovers2745 5 หลายเดือนก่อน +38

    राजसस्था जिन्दावाद । म १६ बर्ष देखि खाडीमा बसेको युवा कुनै बेला माओवादीको समर्थक को आवाज । राजसस्था जिन्दावाद । नेपाल भन्ने राजाले बनाए। नेपाललाई घुडा टेक्ने नेताले बनाए ।

  • @nabrajbista3997
    @nabrajbista3997 5 หลายเดือนก่อน +1

    nalayek haru ajhai hasera basexan thukna pani man lagdaina sing puchchhar binaka pasuharulai haina haina pasu vandai garda pasukai apaman hunxa kinaki pasu haru pani baphadar hunxa

  • @sonamdhondup7884
    @sonamdhondup7884 5 หลายเดือนก่อน +1

    Nepaali leaders are so shameful for the country

  • @dibyagiri5861
    @dibyagiri5861 5 หลายเดือนก่อน

    राष्ट्रका पति याने राष्ट्रपति ? के भन्या यो ? राष्ट्र भनेको देश हो, देशको पनि पति अर्थात लोग्ने हुन्छ ? जे मन लाग्यो त्यही भनिदने ?

  • @shyamshrestha4491
    @shyamshrestha4491 5 หลายเดือนก่อน

    अाफ्नाे घर भएर पनि राज्यकाे काेष बाट डेढलाख घरभाडा खाने पुर्ब राष्ट्रपति यादब र पुर्ब प्रधानमन्त्री खनाल सर्प नाथ जस्ता लाई सम्मान गर्नु बेकार छ।

  • @Deepsoundtalk
    @Deepsoundtalk 5 หลายเดือนก่อน

    यतिका भ्युज हुँदापनि एउटा कमेन्ट छैन त किन हो ।

  • @keshavchhetri7823
    @keshavchhetri7823 5 หลายเดือนก่อน +1

    Pokhara ko baini ra Drkoirala bhane ko bishaye lai agar sabai neta haru le manan gare desh banna samaye lagdaina Dr koirala le bhane jasta aphu lai naheri aru lai herne ho ki neta haru le

  • @sushilsubedi7462
    @sushilsubedi7462 5 หลายเดือนก่อน

    यो गाना नगाउ
    मेरो देसको सिमाना टिस्टा देखि काङगडा हो
    माहाकालि‌ पारि चादनि दोधारा त भोगचलनमै छ त

  • @shibajipanday4070
    @shibajipanday4070 5 หลายเดือนก่อน

    जति भने पनि ई लाज नभएका हरु लाई केही लाग्दैन अझ हाँसेर बसेका छन्

  • @baburambhandari7114
    @baburambhandari7114 5 หลายเดือนก่อน +3

    नेपालको अवस्थाले उत्पादित भावहरु यसरि किन आय होलान? नेपाल आमाको नाजुक अवस्थामा चिन्तित दृश्य र चिन्तित बनाउने खेलाडिहरु पनि त्येहि देख्दा आखाभरि आसु भयछ। खैर यो आयोजक प्रति नमन।

  • @BiruBista-u6n
    @BiruBista-u6n 5 หลายเดือนก่อน

    मै हु भन्ने खाले विचार राखिन त सहकारी ठगि टिम का सदस्य ले त ।।

  • @BiruBista-u6n
    @BiruBista-u6n 5 หลายเดือนก่อน

    मै हु भन्ने खाले विचार राखिन त सहकारी ठगि टिम का सदस्य ले त ।।

  • @rajbista308
    @rajbista308 5 หลายเดือนก่อน +1

    Gulo lis prena hatyara

  • @narendrakarki1317
    @narendrakarki1317 5 หลายเดือนก่อน +1

    Chor neta na rakheko bhai bes

  • @numarambishta9520
    @numarambishta9520 5 หลายเดือนก่อน

    जति नै भने पनि नेताहरुलाई लाज लाग्दैन क्यारे है😂😂

  • @Laligharti
    @Laligharti 5 หลายเดือนก่อน +1

    Ko mg ho Nepal ko rastaputi mg

  • @chandramanandhar7298
    @chandramanandhar7298 5 หลายเดือนก่อน

    यो नेताहरु लाइ जति जे भनेपनि केहि नलाग्ने भयो, मान्छे होइन पशुहरु हुन

  • @uddhabtimalsina6292
    @uddhabtimalsina6292 5 หลายเดือนก่อน

    शिशिर योगि ज्यु सलाम यो गित मेसेन्जर मा हल्दिन मिल्छ भने हाल्दिनुन है 🙏💕💓

  • @dhankunwor3905
    @dhankunwor3905 5 หลายเดือนก่อน

    डा भगवान कोइरालाको कुरा सुनेर सबै नेताले ताली त बजाए हेरौं भोलीबाट तिनको ब्यबहार कस्तो हुनेछ।हुनत चुसकहरु के फेरिएलान र