GAJUREAL On Social Media: Website: gajureal.com Facebook: / gajureal Twitter: / gajureal For more updates, follow: Manoj Gajurel on Facebook: / majurel
पुस्तौँ पुस्ता भन्नुस्। यो गजुरियल-गिता को मध्यमः अध्याय होला बल्ल। यो नयाँ अध्याय देख्दा गजुरियल-गिता को सम्पुर्ण पाठ अझै प्रकाषण भइनसकेको महसुस गरेँ। 🙏 गजुरियल 🙏
ठ्याक्कै , ओशोको बारेमा धेरै तयारी पश्चात् मनोजजीले श्रम सीप र बुद्धिको अनुपम प्रयास गरेको प्रतीत हुन्छ , हास्य व्यंग्य र प्रस्नोत्तर र पात्रहरु उदाहरणीय छन , मित्रको जय होस , जय ओशो।
एकदम गजब को प्रस्तुति ! सब्द उदाहरण , तरिका ,पात्र चयन एकदम मिलेको छ , सायद ओशो को पुस्तक पढ्नु भएको होला नभए मुल्ला नासुरद्दीन आउँथेंन ! थोरै लेग्रो तान्दा मोदी जस्तो आयो , ओशो ले पनि तान्छन तान्न त 😃 नभए एकदम सहि र सटिक छ ! जो पायो त्यसले ओशो को अभिनय गर्न सक्दैन ! You are the Legend majoj dai !
...this is what an intellectual comedian...even MAHA jodi couldn't provide such insight...i am imaging that how much research and practice you have done to perform in this form..wow hats off to you man.
you cannot compare maha jodi with manoj gajurel, maha jodi , they are legend their humor is of next level , manoj gajurel is superb but do not compare maha jodi with any other artist
धेरै धेरै माया र समझना मनोज अंकल , You’re always the number 1 in your business.🫡 यस क्ष्यत्रमा आऊने हरेक का लागी प्रेरणा हुनूहुंछ हजूर ॥ Keep Rocking Young man❤️
❤❤❤❤❤ Long live Manoj Ji with your creativity. One of my favorite commedian artist. Brilliant and creative. Wonderful act of OSHO , a mystic - the master of masters. Superb. I enjoyed it Live and it is lovely to watch it again. Stay safe and healthy: Health is real wealth. ❤❤❤❤❤
❤❤❤❤❤ Long Live Swami Ananda Arun Ji and Team for organizing such a fabulous program on the first day of new year 2080BS. Wonderful celebration. Stay safe and healthy: Health is real wealth. ❤❤❤❤❤
त्यस्तो त मैले पहिले पनि यहाँको बिभिन्न ब्यक्तिहरूको क्यारिकेचर गरेको देखेको हुँ तर यो रुप र आवाज को मिश्रण देखेपछि यो मान्न बाध्य भए कि नेपालमा तपाईंजस्तो great artist छ भनेर u are so great gajurel ji 👏👏👏😂
मलाई तपाईंको क्यारिकेचर मन पर्थ्यो। तर ओशो को क्यारिकेचर तपाइको जिवनकै सबै भन्दा झुर क्यारिकेचर हो। ओशो पढ्ने, सुन्ने र हेर्ने म पनि एउटा साधक हु। ओशोको येति कम्जोर क्यारिकेचर नगरेको भए हुन्थ्यो ।
mimicry of rajnish ji for this deep level of understanding and executing exactly in his annotation vocal throw and even exactly his attitude for me after Shri Madan Krishna Shrestha and Shri Hari Bansha Acharya with due respect to all the other comedian of Nepal of my time as a early 90's Kid Shri Manoj Gajurel aka Gaju Real no one can beat him. Naman
नेपालको महान क्यारिकेचर आर्टिस्ट !
यस्तो दुरुस्त जे पनि बन्न सक्ने र बोल्ने सक्ने मान्छे अर्को कुनै छैन ❤
“जब तक जीना है तब तक सीखना, अनुभव ही जीवन में सर्वश्रेष्ठ शिक्षक है”
जय श्री राम🙏
जय श्रि राम हरहर महादेब
❤❤❤
हाम्रो पुस्ताको बहुप्रतिभाशाली कलाकार ।
🚩
पुस्तौँ पुस्ता भन्नुस्। यो गजुरियल-गिता को मध्यमः अध्याय होला बल्ल। यो नयाँ अध्याय देख्दा गजुरियल-गिता को सम्पुर्ण पाठ अझै प्रकाषण भइनसकेको महसुस गरेँ। 🙏 गजुरियल 🙏
@@shantvid 🌈
Best❤❤
Manoj Gajurel is incredible hardworking and talent gem of country. 🙏🙏🙏
हाम्रो नेपालको महान क्यारिकेचर आर्टिस्ट !
यस्तो दुरुस्त जे पनि बन्न सक्ने र बोल्ने सक्ने मान्छे अर्को कुनै छैन।
❤❤❤❤❤
सचमे स्वामी रजनिश जिन्दा मिल्ने पर गुरु गजुरेलिसका बधाई ओर भारि धन्यबाद !
सताब्दी कै एक महान बहुप्रतिभाशाली कलाकार मनोज गजुरेल
सारै सुन्दर प्रतुती हाम्रो स्वामी जि हजुर लाई बधाई छ 💕💕 i love you osho💕💕
उहाँले यो कामको लागि कति मिहेनत गर्नु भयो होला , हामी कल्पना मात्र गर्न सक्छौ। श्यालुट छ दाइ।
मेरो अाध्यातमिक गुरु अाेसाे प्रति नमन् छ।
New OSHO spoted in KTM, huge respect @ManojGajurel.
कलाको धनि प्रतिभाशालि कलाकार मनोज गजुरेल ❤
ठ्याक्कै , ओशोको बारेमा धेरै तयारी पश्चात् मनोजजीले श्रम सीप र बुद्धिको अनुपम प्रयास गरेको प्रतीत हुन्छ , हास्य व्यंग्य र प्रस्नोत्तर र पात्रहरु उदाहरणीय छन , मित्रको जय होस , जय ओशो।
प्रवचन र धर्म संगै हास्य रसको बेजोड मिलन । बज्जा आयो।
super manoj sir नेपालको महान क्यारिकेचर आर्टिस्ट !
यस्तो दुरुस्त जे पनि बन्न सक्ने र बोल्ने सक्ने मान्छे अर्को कुनै छैन
एकदम गजब को प्रस्तुति ! सब्द उदाहरण , तरिका ,पात्र चयन एकदम मिलेको छ , सायद ओशो को पुस्तक पढ्नु भएको होला नभए मुल्ला नासुरद्दीन आउँथेंन ! थोरै लेग्रो तान्दा मोदी जस्तो आयो , ओशो ले पनि तान्छन तान्न त 😃 नभए एकदम सहि र सटिक छ ! जो पायो त्यसले ओशो को अभिनय गर्न सक्दैन ! You are the Legend majoj dai !
निकै रोचक एवम् ज्ञानवर्धक.....
बहुप्रतिभाशाली कलाकार मनोज गजुरेल . incredible and talent gem of country. 🙏🙏🙏
The best Nepali comedian of all times!
अत्यन्त रमाइलो अत्यन्त मार्मिक प्रवचन । नेपाल को कलाकार सब्रोटकृष्ट छन्
...this is what an intellectual comedian...even MAHA jodi couldn't provide such insight...i am imaging that how much research and practice you have done to perform in this form..wow hats off to you man.
I was thinking that too. How much he practiced to fit himself to portray this..
you cannot compare maha jodi with manoj gajurel, maha jodi , they are legend their humor is of next level , manoj gajurel is superb but do not compare maha jodi with any other artist
@@truespeaker3608 are you kidding me👎
@@truespeaker3608
Are you comedy me???😂
❤❤❤❤❤
Long Live Bhaban Bhattaji and Team for helping Osho Tapoban to organize such a celebration at Tudikhel. Great job.
❤❤❤❤❤
पहिला को भन्दा अहिले को चाहिँ आवाज मिलेको छ है ल मनोज sir
वा गजुरीयल प्रस्तुति असाध्य रमाइलो लाग्यो।
Multitalented personality Manoj Gajurel sahab! Jay ho 🙏👏👏👏
अत्यन्त बौद्दिक अनि बहुप्रतिभासाली मनोज भैया ! भगवन आपको हमेशा चिरायु करे !
कति सुन्दर प्रश्तुति 🌺🌺
गजबको प्रस्तुति ❤❤❤ love you गजुरेल सर
धेरै धेरै माया र समझना मनोज अंकल , You’re always the number 1 in your business.🫡 यस क्ष्यत्रमा आऊने हरेक का लागी प्रेरणा हुनूहुंछ हजूर ॥ Keep Rocking Young man❤️
अनुभव ही जीवन में सर्वश्रेष्ठ शिक्षक है, जय श्री मनोज गजुरेल..🙏
Wat a great show....beautifully done...
Sounds feel so same
Such a incredible actor mr gajureal
And much naman Osho ❤
मनोज गजुरेल साँच्चिकै प्रतिभावान कलाकार हुन् । कति राम्रो प्रस्तुति ! हँसाउँदै सकारात्मक सन्देश दिन पनि भ्याएका छन् यिनले ।❤
😍😍😍
अदभुत कलाकार।क्या दमदार प्रस्तुती।मनोज सर
❤❤❤❤❤
Long live Manoj Ji with your creativity.
One of my favorite commedian artist. Brilliant and creative.
Wonderful act of OSHO , a mystic - the master of masters. Superb.
I enjoyed it Live and it is lovely to watch it again.
Stay safe and healthy: Health is real wealth.
❤❤❤❤❤
हार्दिक नमन ओशो भगवान
Salute Manoj Sir..A multi-talanted guy..legendary..❤️❤️❤️
मनोज गजुरेल को कलालाइ सलाम गर्नै प्रछ।
Waw waw dai waw
He is such a incredible legand comedy with moral lesson ...❤
सुपर साे यसलाई भनिन्छ, धन्यबाद मनाेेज सर
❤❤❤❤❤
Long Live Swami Ananda Arun Ji and Team for organizing such a fabulous program on the first day of new year 2080BS.
Wonderful celebration.
Stay safe and healthy: Health is real wealth.
❤❤❤❤❤
भव्य र बेजोड प्रस्तुति ।
हैट मनोज गजुरेल।हामी नेपालीको सम्पत्ति
He is awesome. Manoj u are great. Love u.
त्यस्तो त मैले पहिले पनि यहाँको बिभिन्न ब्यक्तिहरूको क्यारिकेचर गरेको देखेको हुँ तर यो रुप र आवाज को मिश्रण देखेपछि यो मान्न बाध्य भए कि नेपालमा तपाईंजस्तो great artist छ भनेर u are so great gajurel ji 👏👏👏😂
Salute to Gajurel sir.Fantastic !
Yr perception and understanding level is praiseworthy..hats off.
This episod has really revived Manoj Gajurel... strong slap to those who used to say his time has gone... evergreen Manoj Gajurel hats off....
Just loved it....❤ Godbless Manoj Gajurel n team.... For exact replica...... L❤ve ❤OSHO❤.....🌹
गजबको अभिनय छ मनोज गजुरेल ज्यु
तपाई जस्तो अद्भभुत कलाकार सायद कोहि छैन नेपाल अधिराज्य भर । जे गरि नि ठ्याक्कै ! woww!!
बहुप्रतिभाशाली मनोज दाजु
मलाई तपाईंको क्यारिकेचर मन पर्थ्यो। तर ओशो को क्यारिकेचर तपाइको जिवनकै सबै भन्दा झुर क्यारिकेचर हो।
ओशो पढ्ने, सुन्ने र हेर्ने म पनि एउटा साधक हु। ओशोको येति कम्जोर क्यारिकेचर नगरेको भए हुन्थ्यो ।
अति असल कला भएका मनोजजीलाई धन्यवाद ।
कपटी धर्मगुरूहरुको राम्रो नक्कल! धन्यवाद मनोज जि!
ओशो कुनै धर्म गुरु थिएनन् ।
BAHUT KHUB MANOJ 🎉🎉
मेरो पुस्ता को टयालेन्ट कलाकार सुन्दर प्रस्तुती नेपाल को गौरव
बौद्धिक प्रस्तुती ! 🙏 कलाकार मनोजजी !
जे मा पनि फिट हुने कलाकार गजुरेल।
Sachhai Yo daju man parcha. Manoj Gajurel Sir🙏🙏
जय होस गुरु दाजु Real
ईश्वरीय प्रतिभा प्राप्त कलाकार ।जो पनि बन्न सक्ने न्याय दिन सक्ने ।
GEM for reason 🫂
Mimicked osho with proper speech 🙏❤️🕉
जिओ जिओ हजारौं साल गजुरेल जि 100% कोपि गजुरेल जि ।
tremendous performance..this is really out of my expectation ..
Amazing 🎉🎉
Wow love it Manoj sir.
डिट्टो छ ओशो को voice । great कलाकार 😮😮😮😮
धेरै धेरै दामी 👏
वा सर वा मान्नुपर्छ तपाइँलाई हरेक स्थान मा fit😊
गजुरियल, महान ईन रियल ।
बहुप्रतिभाशाली ब्यक्तित्व❤❤
बहुप्रतिभाशाली नेपाली कलाकार
जय हाे गजुरेल दाई🙏🙏
नमन माहा नायक
मनाेज गजुरेल त अन्तरास्टिय कलाकार हिराे हुन❤❤❤
well done manoj sir❤❤
Jai Shri Ram. Jai Manoj Gajurel sir. Aum.
मज्जा लाग्यो।
कलाकारितामा , “अकबरी सुन” मनोज गजुरेलजीलाई हार्दिक नमन् , मॅगलमय शुभकामना ! 🙏🏼🌹💐
अति राम्रो
रमाइलो लाग्यो!🤣🤣🤣
धेरै हांसियो है पर्भो धन्यवाद 🙏
exactly 🤘🤘😍🤩🤣🤣🤣🤣 i agreed with u 👍️👍️😎😎
Yo pustaako bahuprativasali kalakar 🙏🙏❤️
Wow bhagwan osho jii ko pranam🙏🙏💐💐
Dammi xa hau dammi .. ekdam ramro caricature xa. Sarai maja lagxa.
what a versatile Actor!
यस्तो प्रतिभा शाली व्यक्ती सँग मिनाको साच्चै जोडि मिलेको थिएन!
Best Comedian, Love From India ❤
धन्य हो गजुसो उर्फ गजुरेलोसो
विलक्षण प्रतिभा मनोज सर ❤❤❤
Monoj sir lai ❤❤❤❤❤ salam
mimicry of rajnish ji for this deep level of understanding and executing exactly in his annotation vocal throw and even exactly his attitude for me after Shri Madan Krishna Shrestha and Shri Hari Bansha Acharya with due respect to all the other comedian of Nepal of my time as a early 90's Kid Shri Manoj Gajurel aka Gaju Real no one can beat him. Naman
हाम्रो देशको कलाकारको बोल्नी शब्दहरू पनि अब हिन्दी पो हुन थालेछ जय भारत ।
गज़्ज़ब गजुरेल दाई ❤
Sundhar prasthuti🎉
ओशोको स्वर कति अदभूत छ कि मनोज गजुरेल जस्तो ट्यालेन्ट कलाकारले पनि कपि गर्न सकेनन् ।
Osho ko aawaj ma jadu xa
Indian language manoj ko mother tongue navayera ho voice ta d2 copy garexa
@@poizonb0x अनि मोदिको त मिल्छ त ट्रम्पको मिल्छ WHO प्रतिनिधिको मिल्छ
@@m.r.b.channel8972 osho ko ni milexa ta
Gajab. कला, सिप, हास्य विद्वता, अद्भुत। सुनिरहँ लाग्ने। रसपूर्ण वाणी बल्ले बल्ले।
Wow...pranam🙏🌺
Super se bhi upper 👏🙏
Hepya hepekai ho ta mahan guru osho lai
Versatile actor ! Amazing !