यो एउटा गीत मात्र हैन हाम्रो इतिहास हाम्रो पराम्परा संस्कृति हो विश्व मा नै एउटा पहिचान हो यिनै परम्परा ले संसार भरका नेपाली लाई एकतामा बाँध्न सफल भएको छ। यस्तो कालजयी गीत बनाउन सफल सम्पूर्ण सष्ट्रा प्रति कोटी कोटी नमन र सम्मान भाव छ।
लोकभाका सस्कृती जगेर्ना गर्न पुर्बेली भाकाको यो देउसी गित अत्यन्तै मार्मिक आङ्गै सिरिङ्ग गर्ने उत्कृष्ट रचना अझ पनि उत्तिकै कर्णप्रीय बनाउनु भएकोमा नवीन खड्का लगायत सम्पुर्ण अरुणबासी टीमलाई धन्यवाद तथा यस्तै अन्य गितहरुको लागि शुभकामना छ ।
साह्रै मीठो सुमधुर र सुन्दर। पूर्वेली भाका र संस्कृतिले जो कोहीको पनि मन जुरुक्क नै उचाल्छ। देउशेहरुले लगाउनु भएको सयपत्री फूलको मालाले पूर्वेली मन कति सुन्दर रहेछ भनेर देखाउँछ। देउशी भट्ट्याइ बेजोड र मोहित तुल्याउने छ। कलाकारहरुको अभिनय पनि साह्रै स्वभाविक र सुन्दर छ। दृश्य संयोजन त्यतिक्कै मनमोहक छ। हाम्रो पूर्वी नेपालको संस्कृति, कला, बैभव,रहन सहन र स्वभावले श्वर्गलाइ बिर्साउँछ भन्दा पनि केही फरक नपर्ला। सबै कलाकार र सम्बद्ध महानुभावहरुमा कोटी कोटी अभिन्नदन तथा शुभकामना।
अरुण उपत्यकाको सम्प्पुर्ण भाकाहरु उत्कृष्ट लाग्छ! झन यो देउसी भैलो गीतले त झन पुर्बको अनि समग्र नेपालको प्रतिनिधित्व गर्छ! २०७७ सालमा कोरोना भाईरसको कारणले देउसी भैलो खेल्न नपाए पनि यो भाका सुनिपछी सांच्चै देउसी खेलेको अनुभव भयो!
I'm from Okhaldhunga, jasle j जति vane pani hamro purbeli deusi jati राम्रो deusi kahi ko pani हुँदैन. Proud to be a Purbeli. Ani Nabin Khadka & Pustaka Khadka हरूको sabai songs ekdam man xune ani राम्रो छ 🙏🙏🙏
कति राम्रो देउसी । बचपनका सम्झनाहरू ताजा आए। देउसी खेल्न जाँदा साथीहरूसँगको रमाइलो, गित गाउने पाउँदा कस्तो खुसी लाग्थ्यो! ती रमाइला पलहरू कहिल्यै भुल्न सकिँदैन। जीवनका यिनै स्नेहिल क्षणहरूले हाम्रो मनमा विशेष स्थान राख्छ। प्रदेश र बिदेश का सबै भाई दीदी बुइनि हेरू लाई तिहार को शुभकामना ❤🎉
नवीन कुमार खड्का दाइले नेपाली कला संस्कृति बचाउन ,पुर्ब मेचीदेखि पश्चिम् महाकाली सम्म पुर्याउनु भयको यो योगदानको जति तारिफ गरेनी कम हुन्छ ।।तर दु:ख यहाँ लाग्छ ।नेपाली कलाकारलाई दार्जिलिङले चिन्छ नेपाली जनताले चिन्दैन!दार्जीलिङमा नेपाली कलाकार गरिने सम्मानले धेरै खुसी लाग्छ ।।।
गाउँ मा हुदा को धेरै याद आउँछ। दसैं तिहार आउँदा कति रमाइलो हुन्थियो। बाध्यता ले परदेश बनायो। 😢 शरीर मात्रै यहाँ छ तन मन त उतै छ अझै। कैले घर फर्किन पाइन्छ होला। जिन्दगी परदेश मै बित्छ होला। 😢😢 सबै परदेशी दाजु भाई लाई। प्रदेश बाटै 2081 बड़ा दसैं तिहार को शुभकामना।🎉🎆🎇
@@MusicNepalPvtLtdयो देउसी धेरै धेरै मन पर्छ,तर देउसी को बीच मा गाएको गीत बुझ्न सकिएन यसको सम्पूर्ण lyrics दिनुन्छ कि भन्ने आसा राखे, एउटा comment मात्रै आँखामा नपर्ला भनेर धेरै गर्दै छु अन्यथा नलिनु होला, धन्यबाद

देउसी र भैलो को गीत त धेरैनै निस्कियो बजारमा तर जती सुनेनी नपुग्ने जती सुनेनि सुनिरहु लाग्ने देउसीको गीत भनेको यही हो, म हरेक वर्षको तिहारमा यही गीत सुन्ने गर्छुl Love this songs❤️❤️❤️❤️❤️🙏🙏🙏
Now I'm in out of country. But if I listen this deusi and vailo. I always miss my family and country. I always respect our culture and custom.i really miss my country.
नेपालमा यतिको देउसिगित अब बन्दैनहोला यो गित मलाई जतिसुकै समयमा पनि सुन्न मन पर्छ तिहारको बेलामात अति नै सुन्छु हुनत म पुर्बेलि भएर होला मलाई नवीन कुमार सरको सबै नै गित मन पर्छ
Nepal ko lok sanskriti ani lok bhaka haru ko utthan ko lagi Nabin Kumar Khadka ani Arun Upatya cultural centre le puryayeko yogdan atulniya xa ..aru bela pani Nabin dai ko maulik bhaka haru sunne garxu specially tihar aayepaxi ta waha ko Deusi Bhailo Song sunda xuttai aananda.. many many respect to Dada Shubha Tihar 2081.....
Best deusi bhailo geet ever in our Nepali community.we are truly thankful to all the singers and participants l for giving us such a beautiful deusi bhaka.
Yo dewshi song chai asto asto dami xa ni hami Nepali daju bhai ko lagi chai akdam dami ho Kaila Pani yo dewshi aasong chai birshidina mo chai❤❤❤🎉🎉🎉🎉 yo Pali fari 2023 ko diwali ma tapi haruli yad gardai kalaw la dewshi
Happy Deepawali 2078 to all the team members. This is the best team for any cultural program which I admire and appreciate. Thanks sisters and brothers . Please keep it up for present and future.
Absolutely true brother..this song is gem of our Nepalese culture which gives the sense of culture deeply.. very glad to have such singer and song bro😍🥰🥰🥰🤩
यहीँ अाउदै गरेको २०७९ शुभ दिपावलिकाे महान पर्वमा सम्पूर्ण नेपाली नागरिकहरुमा मेरो तर्फबाट यहाँहरुकाे सु-स्वास्थ्य ,दिर्घायूकाे ,उत्तराेउत्तर प्रगति काे हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । 🙏विजयमणि खनाल 🙏
Nnkòn00n no I k9okoonnpmmonòoobonnno9nonno99bn on bb9b 9ob j9bj9o bono 9n0obb9o b o9n9 jnonno0b9nbnn o on o9 o9 onnnnnno ok nò onnok9o kok9noo nn9bjn 9ob999n ni9b9o b999 off 9bb 9i9 99bn9bib9 9 9biioo9j9 999b9o9 9bb9o99bob 9oo in 9b999bo 9b 9ojb99obob999b999obob9bn9b9bono bob99bo 9
I'm missing my childhood coz now yesto masterpiece Sayed aabo yo generation ma Sunna, dhekna paidaina, je hoss yo upcoming 2080 KO Thihar deepawali KO entire our Nepalese men and women haru ma happy tihar. God bless you entire Nepalese. Nd save country
अरुण उपत्यका नेपाली कला सस्कृति सभ्यता र माैलिकताकाे धराेहर हुन।नेपाली देउसिभैलाेकाे इतिहासमा अहिलेसम्मकै उत्कृष्ट माैलिक लाेक परम्परागत देउसि नृत्य। सिमल बारुलै,फुलका थुङ्गाटपक्क टिपि,हरियाे भन्नुलगायतका थुप्रै अन्य लाेक भाका एवमगितहरु छन् । सम्पूर्ण नेपाली परिवारमा शुभ दिपावलि २०७८ काे उपलक्ष्यमा हार्दिक मङगलमय शुभकामना छ। 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🎈🎈🎈🎈🎈🎈🎈🎈🎆🎆🎆🎆🎆🎆🎇🎇🎇🎇🎇🎇✨✨✨✨🎉🎉🎉🎉🎉🎉🎊🎊🎊🎊🎊
Yo ramillo sansar pita purkha le hajarau saal dekhi aja hamilai diyeko saal ma ek palta matrai manaucha. Tapai haru le kati ramro programme garnu vayo malai sarai khusi lagyo. Aba din denai haraudai jancha manis haru ko time haha chha ra? Bhatyaune nachne sabai pariwar lai mero dherai dhanyabad cha hai good luck.
Excellent n very sweet. Supper. I love you all. Very nice. Pl keep like this. Thanks all. Meet you all in your next sweetest songs with becautiful voices like this. D.B.Gurung. Bhutan.
Let's keep our culture alive, nowadays Kalimpong/Darjeeling tira besi keta/keti Haru kheldaina deusi bhailo,everyone is busy on their mobiles or have left their religion to join another.
@@dynamite4976 mate esto hela Pani na garum hamro Kalimpong/Darjeeling/Sikkim ko Nepali population lai, yes they are Indian citizen but Nepali by culture, language and everything else.
@@SoulFlushSF sathi arun upateyka ko lokbhako ko khilli udauna ma sahana sakdaina tei vayarw hola testo comment garna pugethey I can understand you but there are some people who spoils our relationship . There was guy having surname lepcha from sikkim or darjelling, i exactly don't know his name . But he has written negative comment about purbeli bhaka song . When i saw that comment , i immediately report and deleted it .I don't know why but if anyone tell something negative about purbeli songs , my temper goes out. Once again sorry brother , hope you will understand my feeling .❤️❤️
my favorite tihar song so far. I literally come every year to check this song. happy tihar 2078 all of you guys and I kinda feel sad for this tihar cause my brother is in India and my sisters are staying at gau with grandpa to give him company and I couldn't leave the city this year.
हाम्रो धर्म सस्कृति कति राम्रो छ ,यतिराम्रो सस्कृति धमिलाऊन र यस्लाई लोप गराऊन अनेकौ डलरबादीहरू लागी परेका छन् , यस्ता पातकीहरूलाई कहील्यै सफल हुन दिनु हुन्न सबै नेपाली दाजभाईहरूलाई दिपावलीको शुभकामना!!🙏🏿🙏🏿🙏🏿🙏🏿🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🏿🙏🏿🙏🏿🙏🏿
साचो मन को देउसी भैलिनेपालि आह सधाबहार याद हरु जहिल्यै जिबित्यतै सलाम छ रचनकार लाइ किनकी यो तिहार आयो की यो गित नसुनि मेरो मन भपपूरन हुन्न हौं किन होला???..
Yo jati ko ramro deusi bhailo geet ahile samma kunai pani xaina
so so so so so nice😘😍😘😍
Anish Acharya
.
Manju Kumar
nice
Nice song
sachhai nai ho
आउदै गरेको शुभदिपावलिको हार्दिक शुभकामना, राजु फुयाल , अरुण गाउपालिका ५" याकु भोजपुर।
Tapai Nd tapaiko sabai paribar s
Nd sabai भोजपुर बासी ai Pani yo 2080 Thihar KO suvakamana l र सायद अब यस्तो कला संस्कृति देखन र सुन्न पाइदैन
धन्यवाद ।
ma bidesh baseko 12 years vayo jahile pani yo songs sunne garchu atinae yaad aaucha k garnu hami pardeshi 😢😢
यो एउटा गीत मात्र हैन हाम्रो इतिहास हाम्रो पराम्परा संस्कृति हो विश्व मा नै एउटा पहिचान हो यिनै परम्परा ले संसार भरका नेपाली लाई एकतामा बाँध्न सफल भएको छ। यस्तो कालजयी गीत बनाउन सफल सम्पूर्ण सष्ट्रा प्रति कोटी कोटी नमन र सम्मान भाव छ।
लोकभाका सस्कृती जगेर्ना गर्न पुर्बेली भाकाको यो देउसी गित अत्यन्तै मार्मिक आङ्गै सिरिङ्ग गर्ने उत्कृष्ट रचना अझ पनि उत्तिकै कर्णप्रीय बनाउनु भएकोमा नवीन खड्का लगायत सम्पुर्ण अरुणबासी टीमलाई धन्यवाद तथा यस्तै अन्य गितहरुको लागि शुभकामना छ ।
Sachi kaii aangai siriga garaux yo geet le ❤❤
साह्रै मीठो सुमधुर र सुन्दर। पूर्वेली भाका र संस्कृतिले जो कोहीको पनि मन जुरुक्क नै उचाल्छ। देउशेहरुले लगाउनु भएको सयपत्री फूलको मालाले पूर्वेली मन कति सुन्दर रहेछ भनेर देखाउँछ। देउशी भट्ट्याइ बेजोड र मोहित तुल्याउने छ। कलाकारहरुको अभिनय पनि साह्रै स्वभाविक र सुन्दर छ। दृश्य संयोजन त्यतिक्कै मनमोहक छ। हाम्रो पूर्वी नेपालको संस्कृति, कला, बैभव,रहन सहन र स्वभावले श्वर्गलाइ बिर्साउँछ भन्दा पनि केही फरक नपर्ला। सबै कलाकार र सम्बद्ध महानुभावहरुमा कोटी कोटी अभिन्नदन तथा शुभकामना।
अरुण उपत्यकाको सम्प्पुर्ण भाकाहरु उत्कृष्ट लाग्छ!
झन यो देउसी भैलो गीतले त झन पुर्बको अनि समग्र नेपालको प्रतिनिधित्व गर्छ!
२०७७ सालमा कोरोना भाईरसको कारणले देउसी भैलो खेल्न नपाए पनि यो भाका सुनिपछी सांच्चै देउसी खेलेको अनुभव भयो!
As my
qdyhklppsdhnl,
❤❤❤❤❤❤❤
सलाम सलाम सबै कलाकारलाई । साह्रै आनन्द लाग्यो। कति धनी छाै हामी नेपाली संस्कृतिका। हाम्रो संस्कृतिलाई जाेगाई राखाैं🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
👌👌👌👌👌🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
देशको सस्कृती झल्किएको छ यो गित मा ...आहा कति राम्रो गित यो गित जतिको राम्रो अरु कुनै छैन... its so proudable song...
I'm from Okhaldhunga, jasle j जति vane pani hamro purbeli deusi jati राम्रो deusi kahi ko pani हुँदैन. Proud to be a Purbeli. Ani Nabin Khadka & Pustaka Khadka हरूको sabai songs ekdam man xune ani राम्रो छ 🙏🙏🙏
Yess broo purbeli is love
Yas I ma okhaldhunga bro .
CB at jf बीएनएन
Sahi ho right ❤️
@@avkavi2294 ll
अतिनै रमाइलो लाग्ने याे देउसि गीत साथै नृत्य जति हेरेपनि रहर पुग्दैन।
सबैजना कलाकारहरुलाई शुभकामना 🙏🙏
Dushi bhaileo dhari rameylo
गाउँघर को साह्रै याद आउँछ यो देउसीभैलो गित सुन्ने बित्तिकै म सल्यान कपुरकोट बाट मध्यपश्चिम बाट ।
Ma ni salyan bat
कति राम्रो देउसी । बचपनका सम्झनाहरू ताजा आए। देउसी खेल्न जाँदा साथीहरूसँगको रमाइलो, गित गाउने पाउँदा कस्तो खुसी लाग्थ्यो! ती रमाइला पलहरू कहिल्यै भुल्न सकिँदैन। जीवनका यिनै स्नेहिल क्षणहरूले हाम्रो मनमा विशेष स्थान राख्छ।
प्रदेश र बिदेश का सबै भाई दीदी बुइनि हेरू लाई तिहार को शुभकामना ❤🎉
धन्यबाद ।
हामी जस्तै प्रदेशीहरुलाइ देउसी भैलो गित सुन्दा नि कति आनन्द आउँछ नाचौ नाचौ लाग्छ😘😘
यश पाली 2081 सालको तिहार मा यो गीत बजाउने को को हुनु हुन्छ यता हाजिर हम्त।❤❤❤❤love देउसी गीत।
हामी
Ma pani xu
परदेशी भुमी बाट 10:30 pm मा खुब याद आएर सुन्दै छु
Me ✋
Ma Pani xu tesai le aaya herna
याे देउशी गित सुन्दा त मनै सिरिङ सिरिङ भाे के गर्नु प्रदेशी को जिन्दगी छ र पनि भिडियो हेरेर भए नि मन बुजाकाे छु हजुर
\aa
One of the best dewsi bhailo song gaon gharko yaad aunay sabai lines haru sarai mitho,🙏🙏🙏🙏🙏 भट्याउने दाई र सबै दाजु भाई हरु सारै राम्रो
साह्रै नै सुनौ सुनौ लाग्ने देउसी गित जति सुने पनि धित नमर्ने ।बधाई छ कलाकार मित्रहरुलाई।
सारै नै मिठो देउसीरे गित। धन्न्यबाद अरुण उपत्यका लाई।
नवीन कुमार खड्का दाइले नेपाली कला संस्कृति बचाउन ,पुर्ब मेचीदेखि पश्चिम् महाकाली सम्म पुर्याउनु भयको यो योगदानको जति तारिफ गरेनी कम हुन्छ ।।तर दु:ख यहाँ लाग्छ ।नेपाली कलाकारलाई दार्जिलिङले चिन्छ नेपाली जनताले चिन्दैन!दार्जीलिङमा नेपाली कलाकार गरिने सम्मानले धेरै खुसी लाग्छ ।।।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@MusicNepalPvtLtd I lov
यो जित्तिको दैउसे भैलो कत्तै पनि आको छैन सारै राम्रो स्वर अनि शब्द मनै छुने यो गित सुन्दा तिहार को रमाईलो लाग्छ मलाई त
2080 को दसै तिहार सारै खल्लो भयो के गर्नु घर जाउ छुट्टी थिएन बाइर बसौ घरको याद ले मन पोलेर सहि नस्कनु भयो😢😢
२०८१ सालमा यो गित सुन्ने जति यता हाजीर गर्नुस है😅😅😊
Ma 😂
Ma pani suniraxu 😂
Ma
Sundai xu hai
प्रदेशको बसाई सानो स्पीकरमा ठुलो आवाजको घन्काई सुन्दै छु है … सबैमा शुभ दीपावली सबैको जय होस्❤️
धन्यबाद ।
बिदेस मा बसेर तिहार को गित सुन्दा मन नै भावुक हुन्छ ❤❤ happy dipawali
गाउँ मा हुदा को धेरै याद आउँछ।
दसैं तिहार आउँदा कति रमाइलो हुन्थियो।
बाध्यता ले परदेश बनायो।
😢
शरीर मात्रै यहाँ छ तन मन त उतै छ अझै।
कैले घर फर्किन पाइन्छ होला।
जिन्दगी परदेश मै बित्छ होला।
😢😢
सबै परदेशी दाजु भाई लाई।
प्रदेश बाटै 2081 बड़ा दसैं तिहार को शुभकामना।🎉🎆🎇
तिहार आउने बितिकै याे देउसे गित नसुनि चिताई बुजदैना हाे मलाईता ❤❤❤❤ माे मलेसिया देखि सुन्दै र समझिदै छु है
धन्यबाद ।
आहा कति रमाइलो हो फेरि पनि तिहार आयो मेरो तर्फ बाट पनि धेरै शुभकामना छ
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Same to you 2021
@@MusicNepalPvtLtdयो देउसी धेरै धेरै मन पर्छ,तर देउसी को बीच मा गाएको गीत बुझ्न सकिएन यसको सम्पूर्ण lyrics दिनुन्छ कि भन्ने आसा राखे, एउटा comment मात्रै आँखामा नपर्ला भनेर धेरै गर्दै छु अन्यथा नलिनु होला, धन्यबाद
सारै राम्रो हाम्रो पुर्बेली देउसीभैलो कालाकार टिम लाई सलोट छ। संखुवासभा चैनपुर बाट 🙏 छ।
Espali ko Dashain Tihar ma ni yo geet sunne haru haat utham tw!😊😊❤
🖐️✋👌👍️
💕❤️❤️😅
Mah ni aaxu hai
❤️🤚🏻
Happy diwali
पुर्बेली भाका सार्है मिठो। नेपाली र पुर्बेली हुनुमा गर्व छ।
आहा कति राम्रो देउसीगीत सुनेर सारै राम्रो लाग्यो 🌹😘😘😘
आजसम्मकै सबैभन्दा मनपरेको देउसी भैलो गित लाग्छ मलाई यो देउसिभैलो गित। धन्यवाद नवीन कुमार खड्का ज्यु अनि सम्पूर्ण टिममा।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@MusicNepalPvtLtdयो देउसी धेरै धेरै मन पर्छ,तर देउसी को बीच मा गाएको गीत बुझ्न सकिएन यसको सम्पूर्ण lyrics दिनुन्छ कि भन्ने आसा राखे, एउटा comment मात्रै आँखामा नपर्ला भनेर धेरै गर्दै छु अन्यथा नलिनु होला, धन्यबाद
देउसी र भैलो को गीत त धेरैनै निस्कियो बजारमा तर जती सुनेनी नपुग्ने जती सुनेनि सुनिरहु लाग्ने देउसीको गीत भनेको यही हो, म हरेक वर्षको तिहारमा यही गीत सुन्ने गर्छुl Love this songs❤️❤️❤️❤️❤️🙏🙏🙏
यति को रमाइलो हुनैपर्छ नी ह्जुर सरै रमाइलो छ ...
नेपाली को चाड्पर्व जस्तो राम्रो अरु कुनै देश मा छैन होला सायद यति राम्रो तिहार हाम्रो
कति राम्रो हामी नेपाली काे गित हरू त्यसैले हामी नेपाली हुनुमा भाग्यमानी ठान्छाै
Thanks
Shib
sharma
Thanks again
Ram ram
Mangolian Kanxa sahil sonar star
कार्य शिलशिलामा देश विदेशमा रहनु हुने सम्पुर्ण नेपाली अामा बुवा दाजु भाइ तथा दिदी बहिनी हरूमा २०७६ सालकाे शुभ दिपावलि काे हार्दिक मंगलमय शुभकामना ।
yo geet nasuni tihar complete hunna.😍😍 Shubha dipawaliko suva kamana sabai team lai 🎇🎆 Happy Tihar ✨✨missing home 😭😭
अति सुन्दर देउशी भेलाे प्रस्तुती सबै कलाकारर्हरुलाई हार्दिक बधाई टकराउद छु।🙏👌💐💐
Nice Deusi song!!Nabin khadka ko sabai Deusi song’s best!!!! Wow awesome 👌 Very Nice 👌
Now I'm in out of country. But if I listen this deusi and vailo. I always miss my family and country. I always respect our culture and custom.i really miss my country.
😴😭
Kati suniyo kati heriyo ..dhanyabaad Nawin Daai.......😙😙😗😗😗
नेपालमा यतिको देउसिगित अब बन्दैनहोला यो गित मलाई जतिसुकै समयमा पनि सुन्न मन पर्छ तिहारको बेलामात अति नै सुन्छु हुनत म पुर्बेलि भएर होला मलाई नवीन कुमार सरको सबै नै गित मन पर्छ
Nepal ko lok sanskriti ani lok bhaka haru ko utthan ko lagi Nabin Kumar Khadka ani Arun Upatya cultural centre le puryayeko yogdan atulniya xa ..aru bela pani Nabin dai ko maulik bhaka haru sunne garxu specially tihar aayepaxi ta waha ko Deusi Bhailo Song sunda xuttai aananda.. many many respect to Dada Shubha Tihar 2081.....
Yasto utkrista deusi n bhali Nepal ma aaja samma suneko dekheko xainau.
Yo team lai hardi 2 dhanyabad.
kB edhing limbu dharan ❤❤❤❤❤❤❤❤❤❤
This is one of my favourite song becoz it reflects of culture & tradition and makes us feel proud . ❤❤❤❤👌🏻👌🏻👌🏻
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
जति पटक हेर्दा पनि मन न भरिएको दाउसी भैलो 😍😍😍
Heart melting deusi song, it took me to the past. Thanks to the whole composer team
Best deusi bhailo geet ever in our Nepali community.we are truly thankful to all the singers and participants l for giving us such a beautiful deusi bhaka.
देश बिदेशमा तथा विश्वको हरेक कुनामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनी तथा बुवाआमा मा २०८० सालको तिहारको शुभकामना व्यक्त गर्दछु।
धन्यवाद ।
हाम्रो परम्परा हाम्रो सस्कृति कहिले पनि बिर्सिनु हुदैन हामी नेपाली दाजू भाईले
आउँदैगरेको तिहारको सबैलाई शुभकामना❣️🕉️🙏
Same to you
❤❤❤
Yo dewshi song chai asto asto dami xa ni hami Nepali daju bhai ko lagi chai akdam dami ho Kaila Pani yo dewshi aasong chai birshidina mo chai❤❤❤🎉🎉🎉🎉 yo Pali fari 2023 ko diwali ma tapi haruli yad gardai kalaw la dewshi
@@pukarhawavlogrr7648wxwc
❤❤❤
This deauci reflects original Nepali culture. I found that it is the best which I have ever seen.
अरुण उपत्यकाको गितहरु सबै उत्कृष्ट छन् । सम्पूर्ण लाई दिपावलिकाे शुभकामना
पुर्बिली लोक सस्कृतिको संरक्षक आदरणीय नवीन खड्का ज्यु प्रती हार्दिक नमन 😍😍😍
2074 साल को तिहार हादिक बधाईछ ।यसरी सधै रमाईलो गरिरहनु होला।आफु त करंम ले ठगेको मानछे बिदेसि भुमि बसनु परेको छ यो साल पनि
run mathr man lag xx daju ra bahii ko yad aayo
😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
From UP 🇮🇳 jai bharat jai Nepal 🇳🇵🇳🇵jai shri ram 🚩 jai sanatan dharam 🚩
Accha laga?
old is gold dashain pani aako xaina but also O am watching It love from Kathmandu 😍😘😘
Thanks for loving
गाउँ घर को याद आयो ज्वानौ ।म सल्यान बरला देखि । happy दिपाओलि
५० वर्ष पछि पनि पुरानो नहुने देउसी गीत ।
हाम्रो संस्कृति लाई यसरी नै जोगाईराखौं ।
This song will never get old in many nepali Hearts .❤❤
२०८१ मा कोही छन् कि सुने। साथिहरू म चाहिँ सुनिरहेको आह ❤❤
Hami ni sunira xau.😮
Happy Deepawali 2078 to all the team members. This is the best team for any cultural program which I admire and appreciate. Thanks sisters and brothers . Please keep it up for present and future.
Very nice love you
Absolutely true brother..this song is gem of our Nepalese culture which gives the sense of culture deeply.. very glad to have such singer and song bro😍🥰🥰🥰🤩
Happy deepawli
Thank you
साह्रै राम्रो लाग्छ यो देउसी गीत,यतिको देउसीभैलो गीत अझसम्म अरूले निकाल्नु सकेको छैन ।
यहीँ अाउदै गरेको २०७९ शुभ दिपावलिकाे महान पर्वमा सम्पूर्ण नेपाली नागरिकहरुमा मेरो तर्फबाट यहाँहरुकाे सु-स्वास्थ्य ,दिर्घायूकाे ,उत्तराेउत्तर प्रगति काे हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
🙏विजयमणि खनाल 🙏
I can proudly say this song was created in Sankhuwasabha. Every year, tihar and deusi bhailo is incomplete without this song 😊
Nnkòn00n no I k9okoonnpmmonòoobonnno9nonno99bn on bb9b 9ob j9bj9o bono 9n0obb9o b o9n9 jnonno0b9nbnn o on o9 o9 onnnnnno ok nò onnok9o kok9noo nn9bjn 9ob999n ni9b9o b999 off 9bb 9i9 99bn9bib9 9 9biioo9j9 999b9o9 9bb9o99bob 9oo in 9b999bo 9b 9ojb99obob999b999obob9bn9b9bono bob99bo 9
100% true
Thank you
wherever was it created....it just makes me cry and miss my country and surrounding like hell......
sure ....
2081 को तिहार मा यो अरुण उपत्यकाको देउसी सुन्ने ले लाइक गरुम त!!
२०८१ सालको तिहारको शुभकामना ❤️❤️❤️💖💖💖💖💝💝💝💝🎁🎁🎁🎁🎁🎁
Very malicious and inclusive 'देउसी गीत' ! Congratulations to all great artists, great culture ! Enjoyed listening it !!
I'm missing my childhood coz now yesto masterpiece Sayed aabo yo generation ma Sunna, dhekna paidaina, je hoss yo upcoming 2080 KO Thihar deepawali KO entire our Nepalese men and women haru ma happy tihar. God bless you entire Nepalese. Nd save country
Heart touching. Proud to be a Nepali.
Yo po deusi bhailo❤👍🏼
अरुण उपत्यका नेपाली कला सस्कृति सभ्यता र माैलिकताकाे धराेहर हुन।नेपाली देउसिभैलाेकाे इतिहासमा अहिलेसम्मकै उत्कृष्ट माैलिक लाेक परम्परागत देउसि नृत्य। सिमल बारुलै,फुलका थुङ्गाटपक्क टिपि,हरियाे भन्नुलगायतका थुप्रै अन्य लाेक भाका एवमगितहरु छन् । सम्पूर्ण नेपाली परिवारमा शुभ दिपावलि २०७८ काे उपलक्ष्यमा हार्दिक मङगलमय शुभकामना छ। 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🎈🎈🎈🎈🎈🎈🎈🎈🎆🎆🎆🎆🎆🎆🎇🎇🎇🎇🎇🎇✨✨✨✨🎉🎉🎉🎉🎉🎉🎊🎊🎊🎊🎊
Nawin khadka,pustaka khadka cheli maitiko,sathma purrai samuhako prastuti kahilyai metine hoina chhaina,thank nawin,pustaka and all team..jaya Nepal
धन्यबाद ।
Yo ramillo sansar pita purkha le hajarau saal dekhi aja hamilai diyeko saal ma ek palta matrai manaucha. Tapai haru le kati ramro programme garnu vayo malai sarai khusi lagyo. Aba din denai haraudai jancha manis haru ko time haha chha ra? Bhatyaune nachne sabai pariwar lai mero dherai dhanyabad cha hai good luck.
Anyone in 2021.
Thanks sakkigoni team for reminding this song.
I am from India, really this is very sentimental and entertaining, thanks and wish you all the best to all of the team,
Excellent n very sweet. Supper. I love you all. Very nice. Pl keep like this. Thanks all. Meet you all in your next sweetest songs with becautiful voices like this. D.B.Gurung. Bhutan.
देउसी गीतहरु मध्य सबै भन्दा मनपर्ने पुर्बेली गीत।। अब कहिले बन्लान यस्तो मीठो गीतहरु।।
सबैलाई दिपावली २०७८ को शुभकामना ।।
Ab yattiko mitho deusii geet chai samjhine paanii xamkinii ho.abko yugamaat
सारै मिठो देउसी भैलो कार्यक्रम
मलाई नि मन परेको अवस्था
?हव्व
teshring bomjan wow sopop
ramaelo xa
Sarahi ramro lagyo. Wow katti ramailo Nepali parmapara
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Let's keep our culture alive, nowadays Kalimpong/Darjeeling tira besi keta/keti Haru kheldaina deusi bhailo,everyone is busy on their mobiles or have left their religion to join another.
@@dynamite4976 mate esto hela Pani na garum hamro Kalimpong/Darjeeling/Sikkim ko Nepali population lai, yes they are Indian citizen but Nepali by culture, language and everything else.
@@SoulFlushSF sathi arun upateyka ko lokbhako ko khilli udauna ma sahana sakdaina tei vayarw hola testo comment garna pugethey
I can understand you but there are some people who spoils our relationship . There was guy having surname lepcha from sikkim or darjelling, i exactly don't know his name . But he has written negative comment about purbeli bhaka song . When i saw that comment , i immediately report and deleted it .I don't know why but if anyone tell something negative about purbeli songs , my temper goes out.
Once again sorry brother , hope you will understand my feeling .❤️❤️
@@dynamite4976 sayad tapai lai yaad chaina racha lepcha ra bhutiya heru nepali ma awndainan uniheruko aafnai culture.
🎉🎉🎉 जे हाेस पुरानाे भये पनि याे देउसे गित चाहिँ अाजिवन ❤❤❤सजिवनि बुटि जसतेई नेपालिकाे याे दिपावलिकाे समयमा छाप नेई बसेकाे छ।सबेई कलकारहरु लाई दिपावलिकाे शुभकामना छ,🎉🎉🎉🎉🎉🎉🎉🎉
गाउमा हुदा धेरै सुनिने Tihar song always fev❣️Happy tiihar 2079
साह्रै याद आयो यो गीत सुन्दा पहिलेको बालापन अनि साथीभाईसड्ग रमाईलो गरेको है एक छिन त आखाबाट आँसु नै खस्यो 😿😿😿
Abo 2019 ko tihar pani awnu lagyo yo desui sunera matrai man khusi huncha ani tihar ako josto lagcha 😊😊😊
Thank you for giving such valueable treasure culture for nepalese ....we must treasure it...This is our identity ...This is our history
🙏🙏🙏🙏 Asha Thapa Nagaisuree,दिपावाली को हारदीक शूभकामना बीशव मा बसिरहेका नेपाली र गोरखआली हरु लाई जनाई रहे को छु धनयबाद From INDIA,🙏🙏🙏🙏😊😊😊😊😊
Bichhatai ramro.... Mannaparaune ko hola! 🙏 ❤️💐
my favorite tihar song so far.
I literally come every year to check this song.
happy tihar 2078 all of you guys and I kinda feel sad for this tihar cause my brother is in India and my sisters are staying at gau with grandpa to give him company and I couldn't leave the city this year.
See dont feel sadness sis we are so far but our heart is with u and our nepal we love you and our culture
Wow.
...कति राम्रो ।।।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
सारै मिठो देउसी भौली song💃🏻👯♀️🕺
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
हाम्रो धर्म सस्कृति कति राम्रो छ ,यतिराम्रो सस्कृति धमिलाऊन र यस्लाई लोप गराऊन अनेकौ डलरबादीहरू लागी परेका छन् , यस्ता पातकीहरूलाई कहील्यै सफल हुन दिनु हुन्न सबै नेपाली दाजभाईहरूलाई दिपावलीको शुभकामना!!🙏🏿🙏🏿🙏🏿🙏🏿🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🏿🙏🏿🙏🏿🙏🏿
साचो मन को देउसी भैलिनेपालि आह सधाबहार याद हरु जहिल्यै जिबित्यतै सलाम छ रचनकार लाइ किनकी यो तिहार आयो की यो गित नसुनि मेरो मन भपपूरन हुन्न हौं किन होला???..
अाजसम्म हजाराै देउसि भैलाे गितहरू जन्मियाे, तर याे जति राम्राे कुनैपनि अाउन सकेन, अजम्बरी रहन्छ याे देउसि गित
२०७५ साल को देउसी बेला पनि आयो सार्है मन छुन्छ यो गित ले
सारै रमाइलो तिहार गित जति सुने पनि सुनौ सुनौ लाग्ने , सानोमा देउसी भैलो खेल्दाको सारै याद आयो 😌😌😌
Thankyou for your comment.
Music Nepal Ur must w\c
Nice sachi ho tyo ta
very nice
८१ सालसम्म आइपुग्दा पनि यो गितको महत्त्व उतिनै रहेको छ!❤
Very very nice Deusi Bhailo group I love it ❤❤❤ and I am from North sikkim upper Dzongu,,,i am proud of our nepalis community keep it up 😂😂😂😂
Thanks
Dhari ramro 👌👌 👌♥️♥️
सारै मिठो धेउसे गीत