प्रज्ञा-सिस्नुपानी देउसी २०७९ || भाग १ || SISNUPANI DEUSI 2079 || PART 01

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • नेपाली हास्यव्यङ्ग्य कला साहित्यका माध्यमबाट नेपाली समाजको रूपान्तरणमा क्रियाशील सिस्नुपानी नेपाल (हास्यव्यङ्ग्य सदन) वि. सं. २०५५ मा स्थापित संस्था हो । नेपाली हास्यव्यङ्ग्य साहित्य-कलाको स्तरलाई उठाउन संस्थाले विगत २५ वर्षदेखि अनवरत रूपमा विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको छ । सामाजिक विसङ्गति र विकृतिहरूलाई व्यङ्ग्यको माध्यमबाट देखाइ सकारात्मक बाटोतर्फ सङ्केत गर्दै आएको छ । सामाजिक रूपान्तरणमा यस्ता गतिविधिले विशेष भूमिका निर्वाह गरेको पाइन्छ ।
    #sisnupaninepal #deusi2079
    अतिथि व्यवस्थापन: सागर थापा, कमल ढकाल, जयराम खनाल, शैलज नेपाल
    यातायात व्यवस्थापन: केशव खनाल, सुमन धिताल
    वाद्यवादन: शिशिर योगी, न्हुच्छे दर्शन, बिबि अनुरागी, नगेन्द्र राई, दिपेश राई
    वृत्तचित्र: लक्ष्मण गाम्नागे , टिकाराम यात्री, केपी देवकोटा, एपी वान टेलिभिजन परिवार
    तस्वीर: चन्दशेखर कार्की र समूह
    मञ्च: राजन खतिवडा, विमल सुवेदी, होमबहादुर बिसी र समूह
    फूल सज्जा: उज्जवल माली
    छपाइ: सुन्दर बस्नेत, केशव धिताल, रमण लामिछाने
    शृङ्गार तथा हेयर: विनोद श्रेष्ठ
    सुरक्षा: टोटल ग्लोवल सेक्युरेटी
    ध्वनि: सुहन शाक्य, आइ एस एस परिवार
    अनलाईन: माधव पौडेल
    प्रकाश: बलराम केसी
    समाचार संयोजन: राजु पौडेल
    छायाङ्कन: प्रकाश गोपाली, शुसिल बानिया, कुमार थापा, निराजन कार्की, अखिल बास्तोला, केशव अधिकारी, सरोज बजगाई, कौशल उप्रेती
    छायाङ्कन प्रमुख: डोरबहादुर कटुवाल (कुमार)
    सम्पादन: सन्तोष दवाडी
    प्राविधिक संयोजन तथा पोष्ट प्रोडक्सन: अल थ्री मिडिया घर
    भिडियो निर्माण: पदम तिमिल्सिना

ความคิดเห็น • 1.4K

  • @jwalamainali6865
    @jwalamainali6865 2 ปีที่แล้ว +4

    यो भन्दा बढि सटायर हान्ने ठाउँ नै छैन ,धन्यवाद सिस्नुपानी

  • @gobindapunmagar5
    @gobindapunmagar5 2 ปีที่แล้ว +9

    बालेन नाम सुन्दा कति गर्भ महसुस हुन्छ है🇳🇵🙏❤️ happy tihar all of sisnu pani teams and specially balen shah😘❤️🇳🇵

  • @keshabstudio742
    @keshabstudio742 2 ปีที่แล้ว +73

    यसरी नाङ्गिता पनि निच्च हास्ने नेतालाइ कुकरतिहारकाे शुभकामना

  • @anujaaryal2023
    @anujaaryal2023 2 ปีที่แล้ว +37

    कठै मेरो देश 😭😭😭 । यो जीवन भरी देश खुसी देख्न पाउँदिन जस्तो छ । माफी गरिदेउ नेपाल आमा ।

    • @MadheshMithala
      @MadheshMithala ปีที่แล้ว

      Khusi Dekhna sakinxa sr, there are so many opportunities still we have in our hands.🙏🙏🙏

  • @ramsharanpudasaini1659
    @ramsharanpudasaini1659 2 ปีที่แล้ว +366

    जति घाेचे पनि गैँडा जस्ता नेताहरूलाई छुँदैन। धन्यवाद सिस्नाेपानी नेपाल।

    • @Tuchcha_blog
      @Tuchcha_blog 2 ปีที่แล้ว +4

      ठिक

    • @sandhyathapa3135
      @sandhyathapa3135 2 ปีที่แล้ว +5

      They don’t have damn care for our nation

    • @ramjigautamramjigautam1282
      @ramjigautamramjigautam1282 2 ปีที่แล้ว +2

      अति राेचक र सत्य घटेका कुराहरु लाई समेटियकाे छ र शिक्षा पनि देए काे छ अब सबैले ईकुराहरुलाई मनन गरि भाेट सहिठाउमा दिन जनतालाइ सचेत गराउन जरुरि छ सबै कलाकार ज्यु हरुमा शुभकामना तथा बधाई ।

    • @bidurshibakoti1473
      @bidurshibakoti1473 2 ปีที่แล้ว

      कत्तै भ्रष्टाचारी नेताहरुलाई घोच्पेच गरेर देउसीखेले भनेर मुद्दा हाल्नेत हैन्न् घुसखाएर अदालतले पारीत्त गर्ने हैन हुन्त नेपालमा राम्रो काम गर्नेको खुट्टा तान्नेबानीनै छ क्यारे

    • @subrajkc6811
      @subrajkc6811 2 ปีที่แล้ว +1

      Sahi ho....sidai goli thoknu parxa...

  • @binodchhantyal7008
    @binodchhantyal7008 2 ปีที่แล้ว +16

    गर्ब गर्छु सिस्नुपानी नेपाल तिमलाई सम्मान स्वरुप शुभकामना ❤️❤️

  • @samurairambo8237
    @samurairambo8237 2 ปีที่แล้ว +40

    एकदम राम्रो प्रस्तुति। अति मधुर ढङ्गले व्यङ्ग्यको झापड नेताका अनुहारमा लागोस्। जय नेपाल।

  • @ramkrishnabudhathoki6924
    @ramkrishnabudhathoki6924 2 ปีที่แล้ว +16

    प्रज्ञा-सिस्नाे पानी 2079 काे उत्कृष्ट प्रस्तुति
    याे प्रस्तुति बाट नेताहरूले केही बुझ्न जरुरी छ
    तिहार तथा छट पर्वकाे सम्पूर्ण नेपालीहरूमा शुभकामना ।

  • @ramchandragiri3668
    @ramchandragiri3668 2 ปีที่แล้ว +15

    एक एक शब्दको मूल्य छ धन्यवाद सिस्नुपानी।

  • @kishorkhatri5965
    @kishorkhatri5965 2 ปีที่แล้ว +1

    सारै राम्रो छ जनचेतनामूलक छ अब सबैले सोचनेबेला आएको सहि र राम्रो छ कतारबाट मजाले हेरियो सबैलाई सफलताको सुभकामना🇳🇵🇧🇭🌹🌷🌼🌻🥀🌿🌲🍀☘️🍏🍎🍍🍓🍅🍒

  • @ajitgautam2624
    @ajitgautam2624 2 ปีที่แล้ว +94

    तिहारको हार्दिक मङ्गलमय शुभकामना!प्रज्ञा सिस्नु पानीका समस्त सदस्यहरूलाई हार्दिक बधाई। ढुङ्गा भन्दा साह्रो छाति भएका नेता नामधारी भएको विश्वको एक देशका हामी अ भाग्यमानी जनता।

    • @harkareshmimagar7339
      @harkareshmimagar7339 2 ปีที่แล้ว

      सिस्नुपानी कार्यक्रम चेतना मुखी नागरिकलाइ सिरखण्ड बराबर ।केपीको पछि लाग्ने ।देउपाको पछि लाग्ने ।प्रचण्डको पछि लाग्ने ।माधवको पछि लाग्ने ।राजेन्द्र लिङ्देनको पछि लाग्ने ।वा नेताहरू को गल्ती छुट्टयाउनु नजान्ने अन्धोभक्त हरूलाई खुर्पाकोबेंड

  • @ramsedhai9743
    @ramsedhai9743 2 ปีที่แล้ว

    👏👏👏👏 अन्त्यमा भनियजस्तै येस्तो देउसी फेरि फेरि गाउनु नपरोस् 🙏🙏🙏👏👏👏🌹🌹👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rameshdhungel2450
    @rameshdhungel2450 2 ปีที่แล้ว +37

    सिस्नो पानी नेपाल तथा सनातन धर्मावलम्बी सम्पूर्ण महानुभावहरुमा २०७९ सालको तिहारको मंगलमय शुभकामना!

  • @sanjumoktan4316
    @sanjumoktan4316 2 ปีที่แล้ว +14

    *देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई आउँदै गरेको महान् चाड शुभदिपावली तथा तिहार अनि छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु*

  • @NEPAKRISH
    @NEPAKRISH 2 ปีที่แล้ว +10

    i felt emotional here !
    बरु लेख्नै छोडौँला,
    कलमले मकै गोडौँला,
    धारे हात कसैलाई लाउनु नपरोस्,
    यस्तो देउसी फेरि फेरि गाउनु नपरोस् ।

    • @AnjuSingh-dd1rr
      @AnjuSingh-dd1rr 2 ปีที่แล้ว

      के गर्नु अन्तिम को हरफ हरुले मन छोयो!

  • @makarrayamajhi8982
    @makarrayamajhi8982 2 ปีที่แล้ว

    खुशि लाग्यो धेरै धेरै धन्यवाद

  • @parbatpoudyal1847
    @parbatpoudyal1847 2 ปีที่แล้ว +11

    जे होस बाबुरामलाई ब्याङ्य हान्दा नाति केटोले ताली बजाको चै मन पर्यो 🤣🤣🤣🤣

  • @prasannakhaling2491
    @prasannakhaling2491 2 ปีที่แล้ว +1

    हार्दिक धन्यवाद सम्पूर्ण सिस्नुपानी नेपाल परिवारलाई । पक्कै पनि यस्तो देउसी फेरि फेरि गाउनु नपरोस सबै नेताहरुको चेतना खुलोस । सम्पूर्ण नेपालिहरुमा दिपावलिको शुभकामना 🙏

  • @rajanpandey7205
    @rajanpandey7205 2 ปีที่แล้ว +64

    देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपालीमा शुभ दिवलिको शुभकामना ।।

    • @mohantamang3596
      @mohantamang3596 2 ปีที่แล้ว

      Same to you sir 🌹

    • @gopalmalla904
      @gopalmalla904 ปีที่แล้ว

      Same to you dada🙏❤️❤️🥀🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵

  • @amritamrita6770
    @amritamrita6770 2 ปีที่แล้ว +1

    सच्चा नेपाली त्यो हो जस्ले यिनिहरुलाई लाती हानेर लखेटुन पित्नी हो मर्नी गरि तल देखि माथी सम्मका लाई अब हिम्मत गरम है

  • @janakbhatchhetri
    @janakbhatchhetri 2 ปีที่แล้ว +19

    सिस्नाेपानि नेपाल साथै सम्पुरर्ण देश विदेशमा रहने नेपाली लाई दिपावलि भाइटीका साथै छटकाे हार्दिक मङगलमय शुभकामना!!!🙏🙏🙏💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shyamtimalsina6710
    @shyamtimalsina6710 2 ปีที่แล้ว +5

    लास्टको गित मर्मइस्पर्सि लाग्यो। नेता हरु मा सत बुद्दी पलाओस ।२०७९ को दिपावली छट पर्बको सम्पुर्ण नेपाली जन मा धेरै धेरै सुभकामना सुख समृद्धि ले छाओस।

  • @gunjankrsah
    @gunjankrsah 2 ปีที่แล้ว +28

    What a masterpiece ❤️
    शुभ दिपावली सबैजना लाई 🙏

  • @rajkumarshrestha687
    @rajkumarshrestha687 ปีที่แล้ว

    सिस्नुपानी रमाइलो साथै ब्याड्ग हुँदा हुदाै सत्य यथार्थ हाे ।तर २६ बर्षमा आउदा पनि देशले निकास पाएन ।इश्वरसंग प्राथना गर्छु,सबैमा सद्दबुद्धीआओस् ।

  • @sameerfloyd07
    @sameerfloyd07 2 ปีที่แล้ว +8

    पहिले पहिले जनता थियौँ
    विरोध गर्थ्यौ राजाको
    अहिले त आफैं राजा भैयो।
    यो लाइन चाहिँ कडा आयो।

  • @harigautam234
    @harigautam234 2 ปีที่แล้ว +2

    राप्रपा जिन्दावाद अबको भोट हलोमा

  • @ramhariaryal6791
    @ramhariaryal6791 2 ปีที่แล้ว +10

    जति सिस्नु पानी लाए पनि ज्याद्रा नेता सुध्रनन ,
    शुभकामना भैलो टिम ।।

  • @roshanthapa1654
    @roshanthapa1654 2 ปีที่แล้ว +1

    समसामयिक बिषय बस्तुमाथि प्रस्तुत गरेको सिस्नुपानी देउसिभैलो निकै मार्मिक छ।

  • @keshavranamagar2057
    @keshavranamagar2057 2 ปีที่แล้ว +3

    तिहारको हार्दिक मङ्गलमय शुभकामना!प्रज्ञा सिस्नु पानीका समस्त सदस्यहरूलाई हार्दिक बधाई।...धेरै पर्खाइ पछि मिठो कार्यक्रम ❤....thank u Sisnupani ...always gave me vibes...

  • @rajugiri4311
    @rajugiri4311 ปีที่แล้ว

    लाज पचिसकेका लाई उन्कै अगाडि त्यसरी भन्दा पनि कहिले चेेत खुलेन । धन्यवाद सिस्नुपानी समपूर्ण टिमलाई ।

  • @megharajpokharel6222
    @megharajpokharel6222 2 ปีที่แล้ว +6

    धेरै राम्रो सृजनशील दवाव ! नेताहरू सद्बुद्धि पलावस् । सिस्नुपानी टीमलाई धेरै धेरै धन्यवाद तथा मुरीमुरी शुभकामनाहरू !

  • @gagandhami5857
    @gagandhami5857 2 ปีที่แล้ว

    सम्मपुर्ण सिस्नाे पानि हेर्ने द्रशक महानु भाब हरुलाई तिहारकाे शुभकामना ब्याक्त गर्द छु र अब याे आउने चुनाब यसरि ब्याङग्य गर्ने खाल का नेतालाई न चुनम है सबै ले युवालाई भाेट दिम

  • @madhavprasad7066
    @madhavprasad7066 2 ปีที่แล้ว +8

    देश तथा बिदेशमा रहेका सम्पुण नेपालिमा तिहारको शुभकामना,,💐💐💐💐

  • @shreeramlamichhane7919
    @shreeramlamichhane7919 2 ปีที่แล้ว

    पहिलेको जस्तो स्वादिलो लागेन अलि खल्लो लाग्यो अनि घोचपेच पनि एउटा पार्टि बिशेश रहेछ ।

  • @netrak.c.539
    @netrak.c.539 2 ปีที่แล้ว +15

    देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा तिहारको शुभकामना 🙏🎊🎉

  • @ramuniure1902
    @ramuniure1902 2 ปีที่แล้ว

    धेरै समय पछी सिस्नुपानी आयो खुशी लाग्यो । बल्ल तिहार आय जस्तो लाग्यो । २ बर्ष पछी बल्ल हेर्न पाईयो।

  • @premshrestha4121
    @premshrestha4121 2 ปีที่แล้ว +10

    जति ब्यंग्य गरे पनि नेपाल को नेताहरु लाई केही पनि हुदैन, धन्यवाद सिस्नुपानी नेपाल सम्पूर्ण देश बासिलाई तिहार को शुभ-कामना

  • @amirgc7551
    @amirgc7551 ปีที่แล้ว

    सिस्नो पानी देउसिरेले मज्जाले देश लुटेरा नेताहरुलाइ ब्याङ्य गर्दै देउसिरे खेल्नु भएकोमा धन्यबाद छ।लुटेरा नेताहरु जनताको अगाडि भएर होला अनुहार निला राता पारेर घोप्टेका छन सबै।खुलेर हास्न कोहि सकेको देखिएन।

  • @stramofficial658
    @stramofficial658 2 ปีที่แล้ว +48

    स्वतन्त्र पार्टी जिन्दावाद 🇳🇵 शुभ दिपावलिको शुभकामना छ सबैलाई 🇳🇵❤️

    • @tulashisapkota8233
      @tulashisapkota8233 2 ปีที่แล้ว

      स्वतन्त्र पार्टी जिन्दाबाद ,भोट केमा कि रुखमा कि सुर्यमा,कि हसियो हतौडोमा😂😂😂😂😂😂🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @blessingtv22
    @blessingtv22 2 ปีที่แล้ว +1

    फेरि फेरि यस्तो देउसी गाउनु नपरोस्😭
    शुभकामना

  • @dipakoli4065
    @dipakoli4065 2 ปีที่แล้ว +12

    सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरु लाई तिहार को शुभकामना ।। कोहि पनि बिदेश जानुनपरोस कसैको निधार खाली नहोस 🕉️🕉️🕉️🕉️

  • @birendrakhadka843
    @birendrakhadka843 2 ปีที่แล้ว +1

    बरु लेख्नै छोडौला
    कलम ले मकै गोडौला
    धारे हात कसैलाई लाउन नपरोस्
    यस्तो देउसी फेरी फेरी गाउन नपरोस्
    एकदमै मार्मिक मन छोयो
    नेताको कहिले छुने हो,

  • @Thaneshwarbhandari
    @Thaneshwarbhandari 2 ปีที่แล้ว +38

    Satire is enough for contemporary Nepali Leaders. I love the creativity of all artists and presenters. Long live Sisnu Pani.

  • @durgatamang1946
    @durgatamang1946 2 ปีที่แล้ว +1

    सबै नेत्ता भनाउँदोहरुको कालोकर्तुत जन्ताको माझ हास्यव्यङ्ग्य मार्फत ल्याउनु भएकोमा सम्पुर्ण सिस्नुपानी कलाकार टिमलाई हृदय देखी नमन ।

  • @dharmakhadka8364
    @dharmakhadka8364 2 ปีที่แล้ว +372

    मेरो कमेन्ट हेर्ने सबैलाई तिहार को शुभकामना।

  • @anarbasnet1446
    @anarbasnet1446 2 ปีที่แล้ว +1

    सारै राम्राे ।

  • @sudipbhattarai58
    @sudipbhattarai58 2 ปีที่แล้ว +7

    मेरो देशको लागि प्रचण्ड र शेरवहदुर सराप हो।

    • @SanDesh-pl8ym
      @SanDesh-pl8ym 6 หลายเดือนก่อน

      Sayed Mailae tw dherii bujaeko xaina balla 12 ma pardai xu tra prachanda laii galii garnae aadikar nii tapaii laii Parchanda lae naii daeko ho tapaii chora huna sakxa pm testao banako chaii ho haii aba yo era nii Jana Lago aba Palo yuwa ko ❤ jay Nepal ❤❤❤

  • @sarojshahi548
    @sarojshahi548 2 ปีที่แล้ว

    धन्यवाद छ सिस्नोपानी नेपाल रोचक र घत लाग्दो पस्तुती दिने ।

  • @नेपाल_संगीत_प्रतिष्ठान

    नेपालीको महान चाड तिहार को तपाईलाई शुभकामना शुख सान्ति समृद्धिको कामना

  • @khemkhatiwada4335
    @khemkhatiwada4335 ปีที่แล้ว

    बरु लेख्नै छोडउला,कलमले मकै गोडउला.....वाह वाह

  • @arjunbishowkarma574
    @arjunbishowkarma574 2 ปีที่แล้ว +4

    तिहार को सबैलाई सूभकामन ❤️❤️हामी सबै मिलेर काम र बस्न सक्नुपर्छ सबै ठिक हुन्छ र गबॅ गर्ने हामी नेपाल हुन्छ ❤️

  • @bikashthapa9383
    @bikashthapa9383 2 ปีที่แล้ว +1

    उत्कृष्ट बेङ्यात्मक सिस्नुपानी देउसी,सपुर्ण नेपालिहरुमा सुभ तिहार ,छ्ठ र नेपाल सम्बत को सुभकामना।

  • @dayasharma7164
    @dayasharma7164 2 ปีที่แล้ว +122

    बिस्वभरका सम्पुर्ण हिन्दु धर्मावलम्बी र सम्पूर्ण जनतालाई सुभ दिपावलि !! ♥️🇳🇵🙏

    • @ka5817
      @ka5817 2 ปีที่แล้ว +1

      6ya yespaliko deusi so boring
      Khoita Comedy king, Manoj Gajurel? Manoj Gajurel begar ko bored program
      Amaleko bhatri sangathan SISNUPANI DEUSI so boring- Khoi Shailendra Simkhada? Amaleko jhole navako le uhalai hatayeko ho ki k ho?
      Sisnupani afai ganayeko 6, kaslai sisnupani lau6au? afailai

    • @jensonregmi9978
      @jensonregmi9978 2 ปีที่แล้ว

      Strong but tender, determined but loving, fierce but compassionate-a complex, layered soul that I thank God for every single day. Happy birthday!

    • @rameshparajuli44
      @rameshparajuli44 2 ปีที่แล้ว +1

      नेता कै अघि यस किसिमकाे कार्यक्रम भईरहदा कुनै पनि नेताले पश्चतापकाे अनुभूति गरेकाे देखिन ।। अाम नागरिककाे हैसियतले याे कार्यक्रम हेरिरहदा नेपालमा बसेर कहिकतै अाशा गर्ने केही अाधार देखिन ।

    • @anmoldhewaju8371
      @anmoldhewaju8371 2 ปีที่แล้ว

      Jay 🇳🇵. Espali ramra lai vote dim. Amaley kangresh maobadi lai binti haram.

  • @Nimesh-khadka
    @Nimesh-khadka 2 ปีที่แล้ว +2

    देश बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी तथा नेपाली जनलाइ 2079 सालको तिहारको शुभकामना व्यक्त गर्दछु

  • @fabindrapradhan860
    @fabindrapradhan860 2 ปีที่แล้ว +4

    हार्दिक बधाई दाइ मनोज लगाएत सबै टिम लाई जो छ उसैलाई अगाडी राखेर मजाले व्यंग्य गरेको सारै मजा लाग्छ ।सुध्रने कुरा उसैलाई जिम्मा

  • @loptrichan
    @loptrichan 2 ปีที่แล้ว +1

    अनौपचारिक रूपमा राजतन्त्रको माग भएको पाइयो। जुन अत्यावश्यक छ
    जय राजतन्त्र जय नेपाल जय पशुपतिनाथ 🙏

  • @anitaaryal4706
    @anitaaryal4706 2 ปีที่แล้ว +6

    हिन्दू धर्मावलम्बी हरूको ठुलो चाड शुभ दिपावली को हार्दिक मंगलमय शुभ-कामना सम्पुर्ण मा🙏

  • @bhuwantuladhar2055
    @bhuwantuladhar2055 2 ปีที่แล้ว

    नेपाली नेता लाजमर्दो ब्याक्तित्व को धनी रै छ । रास्ट्रको निम्ति इनिहरुको बलि नचढाए सम्म सुशासन हुन असम्भव छ जस्तो लाग्यो ।

  • @narayanraut1331
    @narayanraut1331 2 ปีที่แล้ว +22

    उत्कृष्ट प्रस्तुति🙏!! सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुमा सुभ दीपावली!!❤🎉

  • @Jhyaku.Online
    @Jhyaku.Online ปีที่แล้ว

    लाज पचाएरै सुन्छन,हेर्छन् हाम्रो देशको गतिछाडा नेताहरु।

  • @adarshabalami8669
    @adarshabalami8669 2 ปีที่แล้ว +6

    धेरै पर्खाइ पछि मिठो कार्यक्रम ❤❤

  • @Santosh_dumee
    @Santosh_dumee 2 ปีที่แล้ว

    म यो कार्यक्रमको नियमित दर्शक 🙏
    यो चाँही इतिहास को सबैभन्दा खन्तिखलास कार्यक्रम । ••••• भद्दा , बिना रसको , अरु के के आफै भन्दै जानुस ।।।।

  • @ManojSharma-ku4tm
    @ManojSharma-ku4tm 2 ปีที่แล้ว +4

    तिहार आयो कि मलाई सिस्नोपानी धेउसीको निकै प्रतीक्षा रहन्छ् 😊😊

  • @sujanlopchantamang5939
    @sujanlopchantamang5939 2 ปีที่แล้ว

    यस्तो मीठो गाणमा हलुवामा बालुवा बन्ने आइमाईको स्वर अलि तालमा गायिकि भए अति उत्तम हुने थियो संगितकारलाइ समेत अलमल पारिदियो सुन्नेलाइ खल्लो भयो ,,,, anyway सिस्नोपानी समुहको प्रसंशा तारिफ को साथै धन्यवाद दिदै शुभकामना प्रकट,,,

  • @amanjoshi8012
    @amanjoshi8012 2 ปีที่แล้ว +22

    This 1-2 hrs might be hard time to pass for these corrupted politicians.

  • @haribohara2412
    @haribohara2412 2 ปีที่แล้ว

    सिस्नुपानी का समुर्ण टिमलाई हिर्दय देखि नै धन्यवाद। तर यस्तो हाम्रो देशको राजनीतिक देखी रुन मन लागेको छ।

  • @GopalJBista
    @GopalJBista 2 ปีที่แล้ว +4

    समसामयिक बिसयबस्तु सहितको सशक्त प्रस्तुतीकरण
    तिहारको हार्दिक मंगलमय शुभकामना 🙏🙏🙏

  • @lalitchandsubash6866
    @lalitchandsubash6866 ปีที่แล้ว

    राम्रोसँग घोच्नु भयो । good

  • @prasamshapaneru05
    @prasamshapaneru05 2 ปีที่แล้ว +12

    कति राम्रो प्रस्तुति,आगामी बर्षमा पनि यस्तै राम्रो प्रस्तुति देख्न पाईयोस् ,नेपाली साहित्य र संस्कृतिको जगेर्ना भैरहोस्,शुभ दिपावली सम्पूर्ण नेपाली मनहरुमा😊😍

    • @dronaadhikari365
      @dronaadhikari365 2 ปีที่แล้ว

      सबैलाई शुभकामना !!

  • @yamprasad9453
    @yamprasad9453 2 ปีที่แล้ว +1

    एकदमै राम्रो प्रस्तुति धन्यवाद कलाकारहरुलाई सम्मान छ सबैलाई दिपावली को शुभकामना परदेशी भूमिबाट

  • @pusushort_2058
    @pusushort_2058 2 ปีที่แล้ว +25

    May Goddess laxmi bless us and our family ❤️🌹🥰

  • @bhuvanmansingh4841
    @bhuvanmansingh4841 2 ปีที่แล้ว +1

    वास्तवमा, यो निर्देशनको उद्देश्‍य यही हो कि हामीले शुद्ध हृदय, सफा अन्तस्करण अनि निष्कपट विश्‍वासका साथ आपसमा प्रेम गर्नुपर्छ।

  • @parasnepal6235
    @parasnepal6235 2 ปีที่แล้ว +3

    सिस्नुपानी को देउसी नहेरी तिहार आको जस्तो नलाग्ने २ वर्ष पछि पुनरागमन गरेको मा बधाई 🥰

  • @Sujanbhai1748
    @Sujanbhai1748 2 ปีที่แล้ว

    party का चोर नेताहरुलाइ अगाडी राखेर व्यंग्य हान्ने सिस्नु पानी देउसि एकदम राम्रो छ।।लाज पचेका नकचरा दाम्ना हरु उल्तै हास्छन।।। देउबा ,ओलि,,रेनुका बा,,गगन,,जनर्दान चोर लाई लखेत्नु परर्छ।। देउबा मुन्तेन छ।। एकदम उत्कृष्ट छ यो प्रोग्राम।।।।

  • @sherkumarb.k8235
    @sherkumarb.k8235 2 ปีที่แล้ว +3

    2079 काे अबसर मा सम्पूर्ण नेपाली 💕 दाजु भाई दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु

  • @balaramkhadka7669
    @balaramkhadka7669 11 หลายเดือนก่อน

    लु दामि रहेछ देउसि ❤❤❤❤

  • @mitrarai3491
    @mitrarai3491 2 ปีที่แล้ว +34

    Heartily thanks to all of you ,👏🙏.. we Nepali people should be together for positive revolution..✊& happy Deepawali too …

  • @chandrayogi25
    @chandrayogi25 2 ปีที่แล้ว

    जय होस सिस्नोपानीको ग्रुप्को

  • @ramkrishnaregmi3780
    @ramkrishnaregmi3780 11 หลายเดือนก่อน +7

    याे बर्षकाे सिस्नाेपनिकाे देउसि भैलाे कुर्ने काे काे हुनुहुन्छ ?

  • @shankartharu4396
    @shankartharu4396 2 ปีที่แล้ว

    उत्कृष्ट प्रस्तुती सबै लाई दिपावलीको शुभकामना

  • @Ur.Rajarm
    @Ur.Rajarm 2 ปีที่แล้ว +12

    नेपालीहरुको दोस्रो माहान चाड तिहारको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

  • @sujanbaral2606
    @sujanbaral2606 2 ปีที่แล้ว

    सारै मजा आयो हेर्न लाई धन्यवाद सिस्नुपानी टिम लाई

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 2 ปีที่แล้ว +4

    आमा बुबा को चरण मा सोर्ग हुन्छ भन्ने
    क कस्लाइ बिश्वास छ.❤️

  • @Olimohan601
    @Olimohan601 2 ปีที่แล้ว

    सारौ राम्रो लाग्यो कुवेत बाट हेर्दै छु

  • @shivakumarkhatri622
    @shivakumarkhatri622 2 ปีที่แล้ว +2

    देश विदेशमा रहनु हुने सम्पूर्ण नेपालीजनमा शुभदिपावलि काे मँगलमय शुभकामना🌺🌺🌺

  • @kumarkarki9086
    @kumarkarki9086 2 ปีที่แล้ว

    सिस्नु पानो समुहलाई धन्यवाद धेरै राम्रो

  • @shrijanasapkota1197
    @shrijanasapkota1197 2 ปีที่แล้ว +5

    We need to change from ourselves for our nation ❤️❤️ ,Thanks for Sisnu Pani for this awesome performance 🥰🥰

  • @santoshroka1679
    @santoshroka1679 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद छ 🙏🙏🙏🙏🙏

  • @yamachela6585
    @yamachela6585 2 ปีที่แล้ว +3

    This is the best show who is really protecting our Nepali culture ❤️❤️❤️❤️

  • @premkoirala6001
    @premkoirala6001 ปีที่แล้ว

    लाज सरम भएको नेता भए यो नै काफी छ।नकचरो भएर ङिच्च दाँत देखाएर लाज पचाको देखियो नेताहरुले!धन्न्य छ कलाकारहरुलाइ राम्रो प्रस्तुति को लागि!

  • @mayagyawali7556
    @mayagyawali7556 2 ปีที่แล้ว +12

    He is one of the most talented man nice deusi ❤️

  • @sndevkota3278
    @sndevkota3278 2 ปีที่แล้ว

    राम्रो काम गर्नेको व्यंग्य पनि राम्रै हुदोरहेछ सुन्दानी आनन्द आउने। नेताको त छि लाज पनि हुनु पर्नी हो लाज नभाका हरु।।।

  • @sudarshanshrestha4260
    @sudarshanshrestha4260 2 ปีที่แล้ว +29

    Happy deepawali to all the Nepalese around the world. Jay Nepal

  • @kushangsherpa4217
    @kushangsherpa4217 ปีที่แล้ว +1

    सम्पुर्ण ल।ई 2079 स।लको सुभदिपव।लि शुभकामना छ

  • @prahladshah3725
    @prahladshah3725 2 ปีที่แล้ว +4

    Hats off to creative writing
    Jay Nepal ❤️

  • @shresthabnnarayan1121
    @shresthabnnarayan1121 2 ปีที่แล้ว

    सम्पुर्ण नेपाली हिन्दु हरु को महानचार्ड तिहारको शुभकामना ।सिस्नुपानी मा उपस्थिति हुनु भएका मान्या सासद,मन्त्री विभिन्न पार्टिका नेताकार्यकर्ता हरु को बुद्दी बिबेक,बिचार परिवर्तन गरि नैतिकता को पालनाहोस लाजपचाएर बस्नुहुने म नेताहु भन्ने भावना त्यागेर जाओस देशनिकासमा लगनशिल होस लाजनभएका भ्रष्ट नेताहरुलाइ शुभकामना ।

  • @MunaMadan2
    @MunaMadan2 2 ปีที่แล้ว +4

    One of The Best Deusi Great Respect to all

  • @taraacharya5617
    @taraacharya5617 2 ปีที่แล้ว

    धन्यवाद छ सिस्नुपानी नेपाललाइ ॥ नेताहरुको मति यो पुस्ताले फेर्ला जस्तो छैन ।

  • @nabarajlamsal3627
    @nabarajlamsal3627 2 ปีที่แล้ว +8

    Happy Dipawali everyone.Sisnupani is always best❤❤❤❤

  • @babinlama192
    @babinlama192 ปีที่แล้ว

    यो कथित पठशाला स्कुलका संचालक हरु हो यिनिहरुको व्यबहार हेरा अनि यिनिहरुले यसरि भट्याउनेमा मज्जा लिउ नत्र देशको किरा यिनिहरु पनि हो है। व्यंग्यको लागि।