बेनी र सन्धिखर्कमा भेटिएका यस्ता सैनिक... त्यो सेना-प्रहरीको साहस हो कि आचरण ? बेनी पनि रुकुमको खारा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2024
  • सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका अत्यन्तै साहसी र क्षमतावान कमाण्डर प्रेम प्रकाश वली बिनाशकको एकदम महत्त्वपूर्ण अन्तर्वार्ता । उहाँले शाही नेपाली सेनासङ्ग भएको म्याग्दीको बेनी र अर्घाखाँचीको सन्धिखर्कको बारेमा विशेष चर्चा गर्नु भएको छ भने म्यादीको बेनी रुकुमको खारा जस्तै भएको जानकारी दिनुभएको छ ।
    हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / sunaulotv
    🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. A very important interview of Prem Prakash Wali Binashak, a very brave and capable commander of Janasena Nepal. He has specially discussed about the Beni of Myagdi and Arghakhanchi, who are with the Royal Nepali Army, while the Beni of Myadi is similar to the Khara of Rukum district.
    Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #prem_prakash_oli_binashak #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #nepali_army #rukum_khara #khara_rukum #beni #sandhikharka

ความคิดเห็น • 72

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid ปีที่แล้ว +6

    आजको अन्तर्वार्ता रमाइलो होला जस्तो छ, हेर्न थालियो ।

  • @yadavrai1377
    @yadavrai1377 ปีที่แล้ว +4

    🙏 उहाँ कम्रेडको अन्तर्वार्ता बिमल कमरेड जत्तिकै बौदिकता, आनन्द र सहि लाग्यो।

  • @krishnagadal5873
    @krishnagadal5873 ปีที่แล้ว +1

    बेनी मा आर्मी काे कमान गरेका राजु नेपाली र सम्पूर्ण सुरक्षा फौज लाई उच्च सम्मान छ

  • @Soniyamoktan3603
    @Soniyamoktan3603 25 วันที่ผ่านมา +1

    बेनि आक्रमनमा सस्स्त्र थियन

  • @krishnagadal5873
    @krishnagadal5873 ปีที่แล้ว +1

    जायज अन्तरवार्ता सुन्दा राम्रो लाग्यो ।।।

  • @tikarai8137
    @tikarai8137 ปีที่แล้ว

    जि सि सरलाई धन्त्य्बाद वहालाई फेरि पनि लिनु भयछ अन्तर्बार्ता, मीठो शैलिमा कुराहरु प्रस्ट्याउनु हुन्छ आनन्द आउँछ।

    • @SunauloTV.
      @SunauloTV.  ปีที่แล้ว

      w\c सर हेर्नू भएकोमा

  • @Basnet464
    @Basnet464 ปีที่แล้ว +1

    रमाइलो👍

  • @SumanBhandari-f5d
    @SumanBhandari-f5d 7 หลายเดือนก่อน

    गजब

  • @sumanbhandari9035
    @sumanbhandari9035 ปีที่แล้ว +1

    राम्रो कुराकानी

  • @bhupibabu451
    @bhupibabu451 ปีที่แล้ว +2

    हावा कुरा नगरम न हो सर एउटा आत्मसमर्पण गरेको प्रहरी सङ्ग कसरी पेस्तोल हुन्छ चेकजाँच गरेर न ल्याउने गरिन्छ

  • @sandipgiri2056
    @sandipgiri2056 ปีที่แล้ว +1

    Ramailo manchhe hunuhudo rahechha

  • @harimayabhandari7625
    @harimayabhandari7625 ปีที่แล้ว +1

    राम्राे कुराकानी

  • @sunilxetri9960
    @sunilxetri9960 ปีที่แล้ว +2

    आज को अन्तरबार्ता मा मजा आयो बल्ल

  • @max7272
    @max7272 ปีที่แล้ว +3

    इन्टरभ्यु रमाइलो लागो घटना जस्तो सुकै भएनी बोल्ल्ने सैलिमा फरक पर्छ मजाले बोल्ल्नु भयो। सकिन्छ भने वाहा हुनुहुन्छ भने डि एस पि को इन्टर्भ्यु लिनु परो सर

    • @SunauloTV.
      @SunauloTV.  ปีที่แล้ว +1

      उहाँ हुनुहुन्छ, सायद सेवामै हुनुहुन्छ । अवकाश पछि लिने प्रयास गर्ने छौं

    • @max7272
      @max7272 ปีที่แล้ว

      @@SunauloTV. उपस्थित गराउनु परो सर सक्नु हुन्छ भने

    • @SunauloTV.
      @SunauloTV.  ปีที่แล้ว

      @@max7272 हस् सर

  • @shantarajgiri5933
    @shantarajgiri5933 ปีที่แล้ว +1

    dami antarwarta salam chha

  • @manitarai5085
    @manitarai5085 ปีที่แล้ว +7

    त्यो डिएसपी र सेना हरु चाही साच्चै नेपाल आमाको छोरा हरु रहेछन साच्चिकै देश लाई माया गर्ने रहेछन्

  • @mangalgurung
    @mangalgurung ปีที่แล้ว +1

    बिमलराज क्षेत्रीको अन्तरवार्ता हेर्न पाए हुन्थ्यो फेरि उहाँले सत्य बोल्नु हुन्छ

  • @yakrajadk7632
    @yakrajadk7632 ปีที่แล้ว +1

    मान्छे नै हिरो जस्तो cute रहेछ

  • @lavakshetri9036
    @lavakshetri9036 ปีที่แล้ว +1

    धेरै चतुर र शातिर ब्यक्ति जस्तैः केन्द्रिय उपल्लो स्तरका नेता , जो जनता लाई भ्रममा पार्न सक्ने , सायद वाहा पनि भबिस्यमा प्रचण्ड , बाबुरामको ठाउँ ओगट्न सक्नु हुन्छ होला,,

    • @binodbastakoti3328
      @binodbastakoti3328 ปีที่แล้ว

      सहि हो

    • @davidniroula4987
      @davidniroula4987 ปีที่แล้ว

      चित्त बुझेन अन्तरवार्ता सुन्दा धेरै झुट बोलेर मख्ख पार्ने तरिकाले साथै म जत्तिको जान्ने बुझ्ने कोहि छैन भन्ने तरिकाको प्रस्तुति 😙 फटाहा मान्छे

  • @Diwash456
    @Diwash456 ปีที่แล้ว

    त्यो कब्जामा परेको डि एस पि को पनि सुनौन सायद बाच्ने आसा नभयर होला बहादुर रहेछ्न

    • @SunauloTV.
      @SunauloTV.  ปีที่แล้ว

      हस् हामी प्रयास गर्दै छौं

    • @kishankhattri6032
      @kishankhattri6032 หลายเดือนก่อน +1

      ​@@SunauloTV.मेरो पनी यही भनाइ छ

  • @garibkto5713
    @garibkto5713 ปีที่แล้ว +1

    Ramro cha interview

  • @shaktibro5094
    @shaktibro5094 ปีที่แล้ว

    Nice interview..👍️

  • @mickeyshrestha9115
    @mickeyshrestha9115 ปีที่แล้ว +1

    Herna Suru gariyo

  • @swargadwariyoutube1295
    @swargadwariyoutube1295 ปีที่แล้ว +1

    प्युठान भिगृ हुँदै सन्धिखर्क जानू भएको रहिछ।
    तीज आउनु १५दिन अघि नै उबेला गाउँघर तिर प्रतेक दिन महिलादिदिबहिनीहरु नाचगान गर्नु हुन्थे.तेस बेला महिला पुरुष छापापारहरु मजा सग नाचेर जानू भएको थियो।।उहाँहरु हातहतियार सगै नाच्नु भएको थियो।।यो कुरा पनि सोध्नु होला है सर।।अर्को interview मा

  • @SurajKumar-hr8fi
    @SurajKumar-hr8fi ปีที่แล้ว

    Lal salam xa kamred lali ❤️❤️❤️❤️❤️❤️

  • @kamalsubbalimbu7365
    @kamalsubbalimbu7365 ปีที่แล้ว +1

    अति राम्रो अन्तबार्ता बधाई छ

    • @SunauloTV.
      @SunauloTV.  ปีที่แล้ว +1

      धन्यवाद हजुर

  • @lasangpinasa5847
    @lasangpinasa5847 ปีที่แล้ว +1

    hora

  • @HamroGauHamroSahar
    @HamroGauHamroSahar ปีที่แล้ว +1

    हाम्रो गाउ बाट एक भ्कते दिन सन्धिखर्क हानेको याद छ हाम्रो गाउ बाट 1500जना गएको याद छ

  • @जनताजिन्दावाद
    @जनताजिन्दावाद ปีที่แล้ว +1

    Salam chha daju kura mazako garnu bho

  • @laxmikanxi123
    @laxmikanxi123 ปีที่แล้ว +1

    herna suru

  • @aejinmagar4930
    @aejinmagar4930 ปีที่แล้ว +3

    सेना को नवल शाह सर अनिमाओवादी को विमलराज सर को interviue लिनु पर्यो सिर

  • @samirthapa486
    @samirthapa486 ปีที่แล้ว

    सर कति धटनाहरूकाे विवरण आफ्नै साथीहरूकाे बचाउ तथा बढाई चढाई भनिएकाे पाईयाे.....लाटाेले बुझ्छ हतियार झिकेर एउटा छापामार मार्ने DSP ले आफुलाई धेरा हाल्ने सबैलाई मार्छ...निसस्त्र व्यक्तिले आत्मसमर्पण गर्नेहुन आत्मसमर्पण गर्ने व्यक्तिलाई पहिले नि हतियार फाल्ने आदेश दिईन्छ.......आफ्नै साथीलाई धेरामा भएकाे बेला मार्नेलाई छाेड्याे भन्दा त याे जतिकाे महागफ केही हुन्न....

  • @karmabk1329
    @karmabk1329 ปีที่แล้ว

    Salam chha daju bhitri kura garnu bhayo

  • @swargadwariyoutube1295
    @swargadwariyoutube1295 ปีที่แล้ว

    हेर्न सुरु गरियो सर🙏🙏

  • @rajuthapa1349
    @rajuthapa1349 ปีที่แล้ว

    part 2 please

  • @tikarai4691
    @tikarai4691 ปีที่แล้ว

    वहालाई धेरै लडाईहरुको अनुभब फेरि पनि राख्न दिनु होला सरल सालिन तरिकाले आफ्नो अनुभबहरु राख्नुहुन्छ

  • @khusbusharma8682
    @khusbusharma8682 ปีที่แล้ว +1

    herna suru bho

  • @Gagan.377
    @Gagan.377 ปีที่แล้ว +1

    Ma chahi saudi bata herdai x la ,

  • @ashokmalla3899
    @ashokmalla3899 ปีที่แล้ว

    Sathiharuko gaf badhinai hunx

  • @khemrajmarasini4579
    @khemrajmarasini4579 ปีที่แล้ว

    Tapaiko interview thik xa sabya xa but aauta word dusman bhanne word uchit lagena

  • @kshitizk.c7815
    @kshitizk.c7815 ปีที่แล้ว +1

    Suru gariyo sunna

  • @johndumee8722
    @johndumee8722 ปีที่แล้ว

    Sahi kp ba kai santan hun 😂