माओवादीसंगको हगुल्टेको युद्ध ! The Bravery & Sacrifice of a commander in the battle of Hagulte.

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 พ.ย. 2024

ความคิดเห็น • 167

  • @nabalshah8971
    @nabalshah8971 2 ปีที่แล้ว +57

    All wars are fought twice, the first time on the battlefield, the second time in memory... Big salute to brave heroes. Jay Sumsher!

    • @dineshshrestha910
      @dineshshrestha910 2 ปีที่แล้ว +4

      Salute sir

    • @chandrabhandari8065
      @chandrabhandari8065 2 ปีที่แล้ว +2

      jay Nepal sir

    • @sagarpoudel1717
      @sagarpoudel1717 2 ปีที่แล้ว +1

      Salute @nabal shah sir big fan of your...

    • @youngblood2849
      @youngblood2849 2 ปีที่แล้ว +2

      Nabal Sir we are waiting a final interview of Bardiya Ganeshpur

    • @SUNIL-dz2nr
      @SUNIL-dz2nr 2 ปีที่แล้ว +4

      I was a little boy from a rural village far away from city centres, when Moist insurgency was at its peak. Those times, I still remember them coming to our school and trying to convince us to join them by their speech as well as cultural programs. During those days since there was no effective presence of the government in our area we used to think Moists are so powerful and they will rule the whole country one day, and honestly those thoughts terrified many of us albeit being children.
      However, while their so called power was on display at my village, you were busy protecting our rights and country's future along those brave sons and daughters of Nepal Ama, in Bardiya, Rolpa, Rukum and many other places. Hence, for the sacrifice and service , a big thank you and a genuine hats off to all the brave heroes of our Nation.
      I feel blessed to share my nationality with you.

  • @mr.janardan
    @mr.janardan 2 ปีที่แล้ว +9

    यी पत्रकार मित्रको मिहिनेत र योगदान अतुलनीय छ। राज्यले यस्तो असल पत्रकारको उचित मूल्याङ्कन गरोस।

  • @dvultureseye1940
    @dvultureseye1940 2 ปีที่แล้ว +14

    पत्रकारिताको अर्थ एउटा स्टुडियोमा बसेर समाचार पढ्नु मात्र होइन , इतिहासमा कहिलै नमेटिने बिरताका सत्य घटना हरु हामि माझ ल्याउनु पनि बास्तविक पत्रकारिता हो । उत्कृस्ट पत्रकारिता को नमुना हो यो च्यनल । यस्तो मिठो बोल्ने पत्रकार को हुन् कहाँ छन् त्यो त थाहा भएन तर उनको खोज , विश्लेषण र घटना प्रतिको अध्यायन देख्दा उनि पक्कै द्वन्दमा कुनै न कुनै पक्ष बाट सहभागी चाहिं पक्कै थिए ।जे होस् यो घटनामा लड्ने मिस्टर श्रेष्ठको माओबादी बाट सेना सम्मको कथा र उहाको बोलि सुनिहरु जस्तो रहेछ त्यस्तै अर्का मिस्टर कुँवरले लप्टन साब ढलेपछि हतोत्साहित नबनी बाँकि कमाण्ड सम्हालेका रहेछन् उहांहरु दुबैको प्रतक्ष्य भिडियो अन्तर्वार्ता हेर्न पाए कुनै गुनासो रहने थिएन ! All the best

  • @udgamsurkhali7644
    @udgamsurkhali7644 2 ปีที่แล้ว +12

    तपाइको सन्बाद उत्कृष्ट त छदैछ ।बिच बिचमा बज्ने धुन ले मन नै मोहित बनाउछ ।

  • @matribhumiko-maya
    @matribhumiko-maya 4 หลายเดือนก่อน +1

    मातृभुमी र आफ्नो आमाको लागि बिदेशी द्वारा जन्माएका माओवादी आतंकवाद संग लडाइ गर्दागर्दै विरगति प्राप्त गर्ने नेपाल आमाका सम्पुर्ण कर्मठ सिपाहीहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु

  • @infotentv2545
    @infotentv2545 2 ปีที่แล้ว +7

    देश र जनता को सुरक्षा को लागि युवा उमेरमै आफ्नो जीवन र प्राण समर्पण गर्ने, घर परिवार श्रीमती छोरा छोरी नसम्झी उच्च मनोबल को साथ आफ्नो कर्तब्य बाट बिचलित नहुने बीर नेपालि सेनाका सम्पूर्ण सहिद हरुलाई हार्दिक श्रन्दांजलि अनि सलाम। साथै युद्द लडेर देश र ज्यान जोगाउन सफल सम्पूर्ण सैनिक हरुलाई सलाम, अनि धन्यवाद। हाम्रो सेना हाम्रो गौरव हो, सैनिक जवान हरुलाई सधै सम्मान गरौ।

  • @keshavbalayar1734
    @keshavbalayar1734 2 ปีที่แล้ว +6

    बिरगति प्राप्त गरेका नेपालि आमाका बिर सपुत प्रति हार्दिक श्रद्धासुमन अर्पण

  • @thenepalesecivilwar108
    @thenepalesecivilwar108  2 ปีที่แล้ว +12

    कृपया पुरै अन्तर्वार्ता सुनिसकेपछि मनमा लागेको कुरा अबश्य कमेन्ट गर्नुहोला ! Thanks and Love you all ❣

    • @dineshshrestha910
      @dineshshrestha910 2 ปีที่แล้ว

      Kotgau ko ni chaiyo sir

    • @shankarbhumi1566
      @shankarbhumi1566 2 ปีที่แล้ว

      Khali army ko Matra Grey chh chh Marwadi Ko Pani pura karo na

  • @दीपेन्द्रके.शी
    @दीपेन्द्रके.शी 2 ปีที่แล้ว +7

    हागुल्टे लड़ाई फोन भन्दा नी फेस टु फेस इन्टरभ्यु ठूलो व्यक्ति संग लिन पाए रमाए रमाइलो हुन्थ्यो

  • @sachinkhadka7847
    @sachinkhadka7847 2 ปีที่แล้ว +11

    सेना को सानो टुकडी आफ्नु अरु फोर्स बात छुट्टीएर माथी जानु हुदैन थियो । सेना लाई ठुलो छ्यती माथि भएको रहेछ। सतर्क भएर उज्यालो भएको बेला ठुलो फोस माथी गएको भए माओवादी आतंककारी हरु लाई बर्बाद गर्न सजिलो हुने थियोे । जय साही नेपाली सेना। जय देश !!! जय नरेश!!!

    • @swargadwariyoutube1295
      @swargadwariyoutube1295 2 ปีที่แล้ว +3

      बिद्रोहि ले पहिले नै सूचना दिई सकिएको रहेछ।।थाहा हुदा हुँदै पनि साही सेना आफ्नु सानू संख्या जानू नै मुखता हो।यदि यो लदाई मा नबल शाह सर को टिम गएको भए हाल्त के हुन्थे होला??

  • @youngblood2849
    @youngblood2849 2 ปีที่แล้ว +13

    Today i'm saying some bitter truth:
    युटुबमा प्रकाश सपुत र सिभिल वार च्यानलको भिडियोको ब्यग्र प्रतिक्षामा हुन्छु । वास्तबमा अद्भुत क्षमतवान पत्रकार हो उहाँ । हरेक घटना र परिघटनाको यस्तो सुक्ष्म तरिकाले विश्लेषण गर्ने कि जो कोहि आँफै सो युद्धमा सहभागी भएको भान गराउने । यत्तिको मेहनेती पत्रकार आजसम्म मैले देख्या छैन । केहि बर्ष देखि मैले हेर्दै आएको छु कि यसरि डाइरेक्ट भिडन्तमा परेको सुरक्षकर्मि भेट्यो भने अरु च्यानलले चाहिं दशैं नै आए जसरि झ्याली पिट्छन् , डलरको हिसाब गर्छन् । तर यो च्यानलमा चाहिं बाबुराम भट्टराइको अन्तर्वार्ता आउँदा समेत थम्बनेलमा उनको फोटो रखेको देखिएन । न त कतै च्यानल सस्क्राइब गर्नु भन्ने आग्रह देखियो । you're wonderful idol for me . Lastly Bring Mr. KUNWAR TO video interview from Hagulte. Bring our brave hero Nabal Sir once more too.

  • @PREntertainment1
    @PREntertainment1 2 ปีที่แล้ว +3

    नछुटाई हेर्ने मेरो मन पर्ने च्यानल र पत्रकार को प्रश्न गर्ने शैली ! सिलसिलेवार प्रसङ ! वा यो हो वास्तविक खोज पत्रीका माओबादीका गफि लडाकु जहाँ नि जीत सबै लुटिम भन्ने शब्द सुन्न भन्दा यसरी ईतिहास लाई नढाटी प्रस्तुत गर्ने वीर योद्दाहरु लाई सुनीरहौ जस्तो लाग्छ । तपाइको यो महान कर्मको मुल्यान्कन भाबी पुस्ताले गर्ने नै छ हाम्रो सलाम छ प्रस्तोता ज्यु 🙏

  • @dp1985able
    @dp1985able 2 ปีที่แล้ว +6

    भिडियो छोटो हो कि समय छिटो चलेको हो पत्तै भएन कति चांडै सकियो , अबको १० बर्ष पछि यो भिडियो एतिहासिक दस्ताबेज बनेर पुस्तौं सम्म रहनेछ ! सलाम छ अद्भुत क्षमताका धनि पत्रकारलाइ ! मिस्टर श्रेष्ठ र मिस्तर महत को भिडियो अन्तर्वार्ता चाहियो

  • @manojthapaliya2691
    @manojthapaliya2691 2 ปีที่แล้ว +4

    यो काहानि सुनेपछी आखा बाट आशु झरी रहेयो अनि सरिरमा जिरिङ काडा उमृयो अहिले पनि श्रद्धा सुमन सबै वीर सहिद प्रति

  • @manojthapaliya2691
    @manojthapaliya2691 2 ปีที่แล้ว +12

    the nepalese civil war ko interview herepaxi aru interveiw ta herna mann naai lagdaina dherai dinko parkhai paxi aja balla herna paiyo thank you so much the nepalese civil war

  • @biratfacts
    @biratfacts 2 ปีที่แล้ว +14

    धेरै प्रतीक्षा पछि...हप्तामा यौटा चाई भिडियो हाल्नुहोला तपाईंको प्रश्न सोध्ने शैली राम्रो लाग्छ सम्पूर्ण जानकारी हरु प्राप्त हुने । भावी पुस्ता को लागि सुरक्षित रहोस् ।वीरगति प्राप्त नेपाली वीर सपुत मा हार्दिक श्रद्धाञ्जली

  • @KISHORRANA770
    @KISHORRANA770 2 ปีที่แล้ว +10

    आर्मिको गफै मिठो😋😋 उहाँ झन सुरुमा मावबादी सङ्गठनमा हिनेर पछि फेरि साहिसेनामा भर्ना भको रहेछ जे होस् सम्बात यो झन मीठो होला।

    • @dp1985able
      @dp1985able 2 ปีที่แล้ว +1

      He has amazing story

  • @shankarmalla7888
    @shankarmalla7888 2 ปีที่แล้ว +3

    सानो छ्दा नजिकै बाट देख्न भोग्न पाइएको त्यो दु:खद घटना अहिलेपनि हगुल्टे आसपासबाटै सुन्दैछु !

  • @khimpandey4037
    @khimpandey4037 2 ปีที่แล้ว +3

    धेरै दिन पछि आयो खुसी लाग्यो हेर्न सुरु गरुउ

  • @bhubanrai2443
    @bhubanrai2443 2 ปีที่แล้ว +9

    Very versatile hardworking journalist ! He never let subject to be track out, he never jumped the syllabus, he asked exactly what viewers wanting. Do Visual interview of Mr.Kunwar if it is possible who was second man of the battle

  • @dneshcarkey8337
    @dneshcarkey8337 2 ปีที่แล้ว +1

    यो लडाइमा परेको माओवादी पट्टिको अन्तर्बार्ता नि सुन्न पाए हुने

  • @KISHORRANA770
    @KISHORRANA770 2 ปีที่แล้ว +3

    लौ सुन्न सुरु गरे हैत खोज खबर यो भनेको इतिहास सम्म महत्तो पुर्ण रहने छ

  • @BeautifulMidWest
    @BeautifulMidWest 2 ปีที่แล้ว +5

    शुरुवात मै कमेन्ट गर्दैछु, धन्यवाद को लागि, बाकी पुरै सुनिसकेपछी गरौला!!

  • @rameshkumargurung7438
    @rameshkumargurung7438 2 ปีที่แล้ว +10

    धेरै दिन्को पर्तिछ्या पछि 😍 अब सुन्न सुरु गरियो सर🌹🇳🇵😍🇨🇳💐

  • @dvultureseye1940
    @dvultureseye1940 2 ปีที่แล้ว +5

    यो हौल्टे घटनामा चाही मैले कमाण्डरको सिधै सरासर दोष देख्छु मेजर + क्याप्टेन सहितको टोलि २,३ दिन देखि मजाले तलै बस्ने नयाँ आएको लप्टन सबको टोलि चाहिं माथि पठाउने ! यदि ति मेजरको ठाउमा नवल शाह भएको भए ... थकथकी लागिरहेछ !!
    बिर लक्ष्मन र अन्य जवानहरु प्रति हार्दिक श्राधासुमन

    • @bhubanrai2443
      @bhubanrai2443 2 ปีที่แล้ว +5

      अरु त भन्दैन नबल शाहको कमान्डमा लडाइमा जानु पायो भने म तालिम नगरेको मान्छे ढुंगा बोकेरै भएपनि फ्रन्ट लाइनमा जना तयार छु

    • @sirnare3408
      @sirnare3408 2 ปีที่แล้ว

      @@bhubanrai2443 ✋ me too

    • @karnamagar6273
      @karnamagar6273 2 ปีที่แล้ว

      @@bhubanrai2443 me too🖐️

  • @KISHORRANA770
    @KISHORRANA770 2 ปีที่แล้ว +13

    सर जो मान्छे सङ्ग अरु युट्युबरले अन्तरबार्ता लिसकेको भए पनि प्रतेक मान्छे सङ्ग पुन तपाइले पनि अन्तरबार्ता लिनु पर्यो किनकी तापाइको बार्तामा एक्दम चित्त बुझ्दो जिग्यासा मेटिने खाल्को कुरा सुन्न पाइन्छ। तेहि भएर सके सम्म छिटो छिटो एस्ता बर्ता हरु द्धोन्दकाल का रहस्शेमए घटना तपाइको खोज खबरले मात्र चित्त बुझ्छ। सके सम्म टाइम मिल्छ भने हामी दर्सकहरुको मन बुझाइ दिनु सक्नु हुन्छकि?

  • @keshavbalayar1734
    @keshavbalayar1734 2 ปีที่แล้ว +2

    हजुरको भिडियोको दसैं तिहार आय जस्तै लाग्छ सर मलाइ

  • @Yubrajsedhai
    @Yubrajsedhai 2 ปีที่แล้ว +18

    Late Lieutenant Laxman Adhikari, Nepal Tara was my senior in Dipendra Police School. I have a lot of fond memories of him. He was a leader, who believed in leading from the front right from his school days. He kept on his leadership in its true spirit until the day he made the supreme sacrifice in the line of duty.

    • @bhadurkhatri6883
      @bhadurkhatri6883 2 ปีที่แล้ว +3

      D’cops ??which batch dai …I also belong to

    • @majorngurung5502
      @majorngurung5502 2 ปีที่แล้ว +2

      @@bhadurkhatri6883 16th batch of dcops

    • @Yubrajsedhai
      @Yubrajsedhai 2 ปีที่แล้ว +2

      @@majorngurung5502 Yes Major Gurung! You are right

    • @ghanbohara7250
      @ghanbohara7250 10 หลายเดือนก่อน

      ​@@bhadurkhatri6883l

  • @ashokghimire8866
    @ashokghimire8866 2 ปีที่แล้ว +5

    Lagatar 3 patak sundai xu thanks civil war try to uplode every week plz..

  • @poshanoli1014
    @poshanoli1014 2 ปีที่แล้ว +2

    आर्मी को र मायोबादी को अन्तरबार्ता मा आकास र जमिन को फरक छ बोलाई मा

  • @sirnare3408
    @sirnare3408 2 ปีที่แล้ว +5

    कुनै नशालु पदार्थको लत लागे जस्तै मलाई सिभिल वार च्यानलको लत लागेको छ l झन् प्रस्तोता को सुमधुर आवाज र प्रश्न सोध्ने शैलीको त कुरै नगरौं l भिडियोको शुरुमै बोल्ने श्रेष्ठ सरको कथा पनि रमाइलो मान्छे पनि रमाइलो जस्तो लग्यो l उहाँलाई भेटेरै अन्तर्वार्ता लिउनु होला l

    • @swargadwariyoutube1295
      @swargadwariyoutube1295 2 ปีที่แล้ว +2

      सहि भन्नू भयो हजुर ले श्रेष्ठ सर ले रमाइलो कमेडी टाय्प ले अन्तर्वाता दिनु भएको छ।।
      विपक्ष बिद्रोहीभाईहरु लाई सम्मान साथ बोल्लु भएको छ..

  • @tilakpuri454
    @tilakpuri454 2 ปีที่แล้ว +3

    सायद अरु कमान्डर को ठाउँ मा नबल साह भाको भय त्यो लडाइ अबस्य जितिन्थो ।। नबल साह को कमि महसुस भयो ।।।

  • @karanbhandari9285
    @karanbhandari9285 2 ปีที่แล้ว +1

    यो घटना मा मेरो दाई नी परेको हो सही हो!पाईलट को सुवर्ण बिष्ट हो धनगढी घर छ उहा को आर्मी को बरिष्ट पाईलट हुनुहुन्छ

  • @samerraj1869
    @samerraj1869 2 ปีที่แล้ว +2

    धेरै दिन को प्रतीक्षा पछि आएको धन्यवाद

  • @sanatkc630
    @sanatkc630 2 ปีที่แล้ว +10

    'Bravery and stupidity; both look almost the same but bravery is something which is consistently guided by the larger aim. Rest in peace to all brave heart warriors. Jay samsher

  • @jeetsinghdhami3718
    @jeetsinghdhami3718 2 ปีที่แล้ว +2

    यसपछि कोटगांउ भेडान्त सुन्नमन छ सर

  • @ashokghimire8866
    @ashokghimire8866 2 ปีที่แล้ว +1

    साच्चिकै मलाइ थाहानै थिएन ! यो डडेलधुरा को लडाइँ को बारेमा ।। साच्चिकै आभारी छु। आशा छ आउदो दिन मा नि अझै धेरै १० बर्से युद्धको खोजमुलक जानकारी पाउने नै छौ।

  • @KISHORRANA770
    @KISHORRANA770 2 ปีที่แล้ว +8

    मावबादी तर्फ बाट खिचेको भिडियो युट्युबमा निकै हेर्न पाइन्छ तर साहिनेपाली सेनाको तर्फ बाट युद्धाको बेला खिचिएको कुनै भिडियो अहिले सम्म कतै देख्न पाइया छैन किन होला? साएद आर्मी तर्फबाट कुनै भिडियो खिचिएकै छैन होला हैन? एदि सम्भब भए र छ भने आर्मी तर्फ बाट लिएको भिडियो हेर्न पाये अति मजा हुने थियो।

    • @siddharthashrestha5311
      @siddharthashrestha5311 2 ปีที่แล้ว +2

      भिडियो खिचिन्छ तर छैनअफ कमाण्डले गर्दा प्रसारण गर्न मिल्दैन। तर सबै युद्धको video चाहि खिचिन्दैन।

    • @KISHORRANA770
      @KISHORRANA770 2 ปีที่แล้ว +1

      @@siddharthashrestha5311 हजुर पनि भुपु आर्मि हुनुन्छर?

    • @nischaljungkshetri536
      @nischaljungkshetri536 2 ปีที่แล้ว +2

      आर्मिको भिडियो फोटो र अन्य दस्तावेज हरु गोप्य रुपमा ब्यारेक भित्र नै राखिन्छ आम नागरिक माझ ल्याउने कानुन छैन आर्मी भित्र

    • @KISHORRANA770
      @KISHORRANA770 2 ปีที่แล้ว

      @@nischaljungkshetri536 होर हजुर हेर्नपाए क्या मजा हुन्थो होला है😀

    • @renukashrestha5362
      @renukashrestha5362 2 ปีที่แล้ว +1

      Video haru hunchha hamro Nepal ko Matra hoina haryak deshko revolution insurgency conventional war haruko but sabbai video batta tasko solutions ko lagi war tatice haru baniencha headquarters ma scret rakhicha video haru bahhira open gardaina

  • @Basnet464
    @Basnet464 2 ปีที่แล้ว +2

    रमाइलो होला जस्तो छ, भोली मज्जाले सुन्नु पर्ला !

  • @anishMgr-b3v
    @anishMgr-b3v 8 หลายเดือนก่อน

    कति राम्रो धुन

  • @swargadwariyoutube1295
    @swargadwariyoutube1295 2 ปีที่แล้ว +2

    अब आउने अन्तर्वाता मा रोल्पा होलेरी आक्रमण मा पर्नु भएका सशस्त्र प्रहरी जवान पुर्ण बाहादुर घर्तीमगर सग interview लिने प्रयास गर्नु होला है सर🙏🙏

  • @aryathagunna98712
    @aryathagunna98712 7 หลายเดือนก่อน +1

    आतंककारी हराए पनि फरक पर्दैन अहिले मजाले भाेगिरहेकाछन माओवादीले कसैकाे सरिरमा गाेलि छन् कसैकाे शरीर चलन सकदैन याे भनेकाे लुटेर जनतालाई जबर्जस्ती माओवादी मा लगने त्यस् को फल हाे दुख पाएकाे माओवादी ले

  • @avagi111.
    @avagi111. 2 ปีที่แล้ว +1

    धेरै दिन पछि हजुर को भिडियो अायो खुशि लाग्यो🙏🙏धेरै मन पर्छ तपाईं हरूको अन्तर्बार्ता लिने शैली👍️👍️अझ छिटो छिटो अाउन पर्यो भिडियो☺️☺️

  • @KRIZAN-POON
    @KRIZAN-POON 2 ปีที่แล้ว +2

    येसरी नै आर्मिहरुको interview ल्याउनु पर्यो sir हरेक vdo herinxa....
    Salam nepali sena...

  • @shujighale5258
    @shujighale5258 2 ปีที่แล้ว +4

    Its always great to listen to ur interview. Was eagerly waiting for next video.
    Keep going and shining

  • @swargadwariyoutube1295
    @swargadwariyoutube1295 2 ปีที่แล้ว +2

    पत्रकार सर नमस्ते🙏कृपया भिडियोहरु हप्ता मा 1दिन upload गर्ने प्रायस गर्नुहोला🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @swargadwariyoutube1295
    @swargadwariyoutube1295 2 ปีที่แล้ว +2

    २ दिन पछी हेर्नू पर्ला है सर।।।

  • @renukashrestha5362
    @renukashrestha5362 2 ปีที่แล้ว +1

    Thank you so much sir

  • @renukashrestha5362
    @renukashrestha5362 2 ปีที่แล้ว +1

    Thank you sir

  • @harinarayansharma2845
    @harinarayansharma2845 2 ปีที่แล้ว +2

    Wow nice niterview

  • @sabinlimbu6545
    @sabinlimbu6545 2 ปีที่แล้ว +1

    Dherai ramro xa

  • @khimbahadumalla7612
    @khimbahadumalla7612 2 ปีที่แล้ว +1

    यो अन्तरबार्ता सुन्दा माथी बाटै गल्ती भएको देखिन्छ त्यसरी चिठी पठाई रहदा कुनै तयारी नगरि किन लड्न जाउ भनि पठाउने सेनाले लडाइ हार्नु नै माथीको गल्तिको कारण भएको रहेछ हेडक्वातरको लापार्बाई देखिन्छ

  • @dipenshrestha4633
    @dipenshrestha4633 ปีที่แล้ว

    I have watched/listened to this video of yours minimum 10 times if not more. Every time every single time it makes me feel like standing up and saluting our unsung hero's of Nepal. The real martyrs who gave there life for the our Nation. Thank you hajur. May Mr.Prachanda and his killer friends rot in hell for eternity.

  • @nabarajbudhathoki3832
    @nabarajbudhathoki3832 2 ปีที่แล้ว +2

    मैले नि सुरु गरे है सुन्नु लाई ।

  • @samratbabu3687
    @samratbabu3687 หลายเดือนก่อน

    सुनेकिछु

  • @Owlz12
    @Owlz12 2 ปีที่แล้ว +3

    Brave Army should be mobilised in Nepal India border...

  • @nishangurung1401
    @nishangurung1401 2 ปีที่แล้ว +1

    Yo sab bhanaii lai tapai ko sabdha ma bakkhya gardinus na sir

  • @ujjwalmahat2468
    @ujjwalmahat2468 2 ปีที่แล้ว +2

    balla aayo love it ;)

  • @nabinbhandari4087
    @nabinbhandari4087 2 ปีที่แล้ว +1

    Majja ayo sir xitoxito post gardai garnu sir video 📹

  • @nihalxetari4242
    @nihalxetari4242 2 ปีที่แล้ว +2

    Finally aayo 😘

  • @bhadurkhatri6883
    @bhadurkhatri6883 2 ปีที่แล้ว +2

    Mero request tyo laxman lai Raat vari kurnay soldier jo hall pani jeebit soldier ko interview suna pako bhay sarai utkrista hunthyo plz tyo manxay lai interview lina paryo jasri pani

  • @keshavbalayar1734
    @keshavbalayar1734 2 ปีที่แล้ว +2

    सुरु गरियो सर

  • @janakkhatri1397
    @janakkhatri1397 2 ปีที่แล้ว +1

    video ko starting majhne geet ko dun ko geet ko bolchai k hola plz?

  • @sanobhai157
    @sanobhai157 9 หลายเดือนก่อน

    salute sharwan sir ❤

  • @radhakc4285
    @radhakc4285 ปีที่แล้ว

    Bahadur sena laxman adhikari sirlai mero Salam xa

  • @madankhati4911
    @madankhati4911 2 ปีที่แล้ว +2

    Love love youuuuu....

  • @samarthachhetri3
    @samarthachhetri3 2 ปีที่แล้ว +1

    Nepal tara Payeka Sena haru ley k kasto subidha paunchan yaso jankari vayeka saathi haru le bataidinu hola.

  • @swargadwariyoutube1295
    @swargadwariyoutube1295 2 ปีที่แล้ว +1

    Mr.kunwar सर कति छिटो बोल्नु भएको हो!बिस्तारै बोलेको भए कति राम्रो सुनिन्थे होला..

  • @madankhati4911
    @madankhati4911 2 ปีที่แล้ว +1

    Niceeee video...

  • @sanatkc630
    @sanatkc630 2 ปีที่แล้ว +2

    Finally

  • @bhuwanpandeya8378
    @bhuwanpandeya8378 ปีที่แล้ว

    त्यै भएर त भन्छु याे पहिलाे सेनाकाे ईन्टरभ्युमा अाफ्नाे सेनाकाे गुणगान भन्दा क्रिटिसिज्म काे छनक बढि अाउदैछ

  • @mallanishant6801
    @mallanishant6801 2 ปีที่แล้ว +3

    Jay Nepal🇳🇵

  • @rajendrapuri8098
    @rajendrapuri8098 2 ปีที่แล้ว

    यस्तै खाले आरु प्रस्तुति लेउनु पर्यो सर,

  • @DARKYT3662
    @DARKYT3662 2 ปีที่แล้ว +2

    Herna Suru gariyo🙏

  • @KISHORRANA770
    @KISHORRANA770 2 ปีที่แล้ว +1

    खैत सर नया अयेनत😁😁

  • @nabinbhandari4087
    @nabinbhandari4087 2 ปีที่แล้ว +1

    Map banaunu vayo vane bujhana ajhai sajilo hola hoi sir 😍

  • @prakashgc8061
    @prakashgc8061 2 ปีที่แล้ว +2

    Sir beni interview linnu na

  • @dineshshrestha910
    @dineshshrestha910 2 ปีที่แล้ว +2

    @thenepalese civilwar kotgau ko ni aunu paryo

  • @davidrai8749
    @davidrai8749 2 ปีที่แล้ว +1

    Sir arghakhanchi palpa ra gulmi ko simana TINGIRE ma vako ladai ko barema army sanga ko interview linu na

  • @sanjaydhakal9856
    @sanjaydhakal9856 2 ปีที่แล้ว +2

    Slaute to brave heros !! Who gave life for nation !!

  • @SamratDimdung
    @SamratDimdung 3 หลายเดือนก่อน +1

    माओवादी पो रहेछ मोरो त 😂😂😂😊

  • @sudirrai8180
    @sudirrai8180 2 ปีที่แล้ว

    Yasto khalko interview xito leunu paryo sir

  • @falconsingh2494
    @falconsingh2494 2 ปีที่แล้ว +2

    Pilot Suvash thapa hunu huntyo guys.

  • @uloveulove1096
    @uloveulove1096 2 ปีที่แล้ว +2

    सर छिटो छिटो अाउँनु पराे है

  • @herosurash2698
    @herosurash2698 2 ปีที่แล้ว +2

    Video ali xito xito post garnu paryo sir

  • @kalyanthapa2441
    @kalyanthapa2441 2 ปีที่แล้ว +2

    Suruwat gari yo herna lai

  • @rabinkainee6531
    @rabinkainee6531 ปีที่แล้ว

    Hagulte ma ladeko Maosadi ko pani interview lyaunu paryo

  • @haribhatta2038
    @haribhatta2038 ปีที่แล้ว

    🙏🙏🙏🙏🙏🙏🙏🙏 jay samsar

  • @mgrrhiethm
    @mgrrhiethm 2 ปีที่แล้ว +2

    Rolpa kotgaau vidanta poni sunna paye huntyo sir

  • @hirikale5668
    @hirikale5668 2 ปีที่แล้ว +1

    Saule.vanxa

  • @siddharthashrestha5311
    @siddharthashrestha5311 2 ปีที่แล้ว +2

    1:30 thikaahuncha

  • @siddharthashrestha5311
    @siddharthashrestha5311 2 ปีที่แล้ว +2

    Tyo thauko video Pani banaununa

  • @dipendrakoirala5062
    @dipendrakoirala5062 2 ปีที่แล้ว

    स्याउले पुरै ओरालो छ दिपायल जादाको बाटो हो

  • @SvlogsNepal
    @SvlogsNepal 2 ปีที่แล้ว +2

    Sunna suru gariyoo

  • @samratbabu3687
    @samratbabu3687 หลายเดือนก่อน

    सेलेट गरछु उचा समानछ 🙏🙏🙏🔱🔱🔱

  • @rabinadhikari7402
    @rabinadhikari7402 2 ปีที่แล้ว +2

    aayo dherai time paxi

  • @jusansapkota9364
    @jusansapkota9364 2 ปีที่แล้ว +2

    La ab Sunna suru gariyo.

  • @sushilthapa1415
    @sushilthapa1415 8 หลายเดือนก่อน

    Ma ne ho bro

  • @dhurbapokhrel7492
    @dhurbapokhrel7492 2 ปีที่แล้ว +2

    Aayo lamo time paxi

  • @gauribista8194
    @gauribista8194 9 หลายเดือนก่อน

    टाईगर