चर्चित र साहसी नेपाली सेनाका कर्णेल शाहको गणेशपुर र थवाङ्गबारे बिस्तृत जानकारी । खास यस्तो भएको...

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 พ.ย. 2024

ความคิดเห็น • 2.1K

  • @SunauloTV.
    @SunauloTV.  ปีที่แล้ว +27

    उहाँको नयाँ अन्तर्वार्ता हेर्नुहोस् th-cam.com/video/bK4ADrQQkO0/w-d-xo.html

  • @santoshbhujel478
    @santoshbhujel478 3 ปีที่แล้ว +116

    आफ्नै नेपालीलाई दुस्मन भनी भनी मार्ने धेरै interview सुनाए तर यता मारे पनि नेपाली उता मारे पनि नेपाली यो निकै मार्मिक छ ।आफ्नो कर्तब्य को पालना गर्ने र आफ्नो परिवारको भविस्य हेर्ने निस्वर्थ नेपालको महान् सपुटलाई मरेको ।पाप देखपर्दैछ प्रचन्ड लाई ।।।

  • @manbahadur7814
    @manbahadur7814 3 ปีที่แล้ว +278

    अती मार्मिक शब्द आर्मीको पोसाक लगायर पेन्सन पकाउने लाखौं सेनाहरु छ्न । देशको लागि लडाइँमा होमिएकोमा देशको लागि केही गर्न पायको गर्व गर्ने कर्शाब मेरो सलाम जय गोरख ।

  • @knowledgeway2246
    @knowledgeway2246 3 ปีที่แล้ว +23

    हजूर संग्ग धेरै हिडियो सर म पनि नया गोरख को हो गणेश पुर को घटना अझै झलझलको आउछ यस्तो महान नेपाली सेना को लडाकू अति नै आत्म बाल सहनशीलता र युद्ध कौसल भएको योग्य officer हो हजूर। हजूर ले नाचिने पनि हामीहरु हजुरलाई चिनका छौ। यस्तो सेना को लागि अति आवश्यक र महत्वपूर्ण ब्यक्तित्व कर्नेल मै अवकाश भएको सुन्दा बडो दुख लाग्यो सर

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว +1

      तपाईं कतै पर्नु भो कि नाइ सर ?

    • @knowledgeway2246
      @knowledgeway2246 3 ปีที่แล้ว +1

      rolpa ko ramja ajaya dal ko dui jana birgati prapta captain gambhir ghaaite hunu bhaeko thiyo aru sana tina ta kati ho kati

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว +2

      @@knowledgeway2246 तपाईंको कथा पनि सुन्न र सुनाउन पाए हुन्थ्यो सर

    • @mohanshrestha1655
      @mohanshrestha1655 3 ปีที่แล้ว

      @@knowledgeway2246 1

  • @dilipdahal732
    @dilipdahal732 ปีที่แล้ว +22

    आज फेरि पनि नवल शाहको अन्तरबार्ता सुन्न मन लाग्यो❤

  • @AppleMediaOfficial
    @AppleMediaOfficial 3 ปีที่แล้ว +52

    मेरो सेना , मेरो सान , देशको विरुद्धमा जानेलाई ताकि ताकी हान .....Proud of my Army huge salute Sir🙏🙏🙏🙏

    • @यादहरू
      @यादहरू 2 ปีที่แล้ว +1

      20/25 jana ta maile pani dhale hola count garne vaneta 🤣

    • @bashuwagle4261
      @bashuwagle4261 2 ปีที่แล้ว

      @@यादहरू yu8iu6u

    • @Knowledge-7676
      @Knowledge-7676 21 วันที่ผ่านมา

      ​@@यादहरूmaile ni khawobadi ko halchal army lai vanidieko thieye kamti ma pani 43 jana lai marna success vaiyo 🎉🎉❤😊

  • @govindabhandari6656
    @govindabhandari6656 3 ปีที่แล้ว +86

    सलाम कनर्ल जी, अजय गुल्म को कुरा धेरै सुनेको थिए , हजुर को साहासी र साहासी पुण कामको लागि सलाम, ग गढेरपुर मा आर्मी ले कडा देखाए को छ , हजुरको काम योगदान पुण छ , माओबादी ले सबै ईन्टरभीउमा 95% गफनै हानेको छ ,

    • @sitaramrai6314
      @sitaramrai6314 3 ปีที่แล้ว +5

      माओवादीका हरु अझै पार्टीको कार्यकर्ताहरु छन त्यै भएर हावा गफ बडाइचढाइ गर्छ

    • @sudipbasnet6248
      @sudipbasnet6248 3 ปีที่แล้ว +1

      Tyo sablai tyi mawobaadile baariko kanlaiknla khedeko dekhinthyo bekarko guff kasle hamilai thahaa hunna bakwas

    • @thenepalidevils8906
      @thenepalidevils8906 3 ปีที่แล้ว

      @@sudipbasnet6248 tehi khatra vayera khara ra ganeshpur ma vageka hola. Hareko ma ta hareko vannu va cha ta. Maobadi jasto hoina abja garna gako nasakepachi dusman leh Ni jitena Hami leh Ni harenam reh.

  • @sombikramsingh1650
    @sombikramsingh1650 3 ปีที่แล้ว +19

    आदरणीय नेपाल तारा अबकास प्राप्त कर्णेल श्री नवल शाह ज्यु प्रति हार्दिक नमन तथा सलाम। मुकुट र मुलुकको लागिको यहाँको कर्तब्य र सेवाको अहिलेको व्यबस्थाले अवमुल्यम गरेकै हो तर पक्कै एकदिन समयले यहाँको उच्च सम्मान गर्ने नै छ। लडाइँ र सेवाबाट भुक्तभोगी राष्ट्रवादी र देशभक्त तपाईं प्रति हाम्रो राष्ट्रवादी अभिवादन। सलाम सर। जय अजय।

  • @BTSVLOG
    @BTSVLOG 3 ปีที่แล้ว +4

    salute sir One of The Best Interview
    Nepal Army को शाहसी कमाण्डर मध्यको एक हुनुहुन्छ। म पनी सॅगै बस्ने अवसर मिलेको थियो। नेपाली सेनाको शाहसी कमाण्डर नवल शाह, प्रेमसिॅह वस्न्यात proud of you.
    #Nawal_shah #Premsing_basnyat

  • @Ramk.c.26
    @Ramk.c.26 3 ปีที่แล้ว +14

    नेपाल आर्मी हुनु मा गर्व छ मलाई 😊

  • @krishnagadal5873
    @krishnagadal5873 ปีที่แล้ว +2

    सुनौलो टिभी मा भएको प्राय सबै अन्तरवार्ता हेर्छु सुन्छु मैले हेरेको र सुनेको मध्य मा सबै भन्दा उत्कृष्ट अन्तरवार्ता यो हो ।।यो कति चोटी सुने हेरे म आफै लाई थाहा छैन अझै पनि हेर्छु सुन्छु ।।अब खारा 1 भिडन्त काे भारत लामा काे अन्तरवार्ता सुन्ने मन छ

    • @SunauloTV.
      @SunauloTV.  ปีที่แล้ว +1

      हस् धन्यवाद सर

  • @biratjosii
    @biratjosii 3 ปีที่แล้ว +64

    ढिला आयो कडा आयो भनेजस्तो भयो। अर्जुन सरलाई धेरै धेरै धन्यवाद। यस प्रकारको अन्तरवार्ताले तपाईलाई माओवादि समर्थित पत्रकार भन्ने आरोपलाई चिर्न मदत गर्छ।

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      धन्यवाद कमेन्टको लागि ।

  • @basantaadhikari2559
    @basantaadhikari2559 3 ปีที่แล้ว +200

    ज्ञान शिप बुद्धि र क्षमता भएको देश को सपुत लाई सलुट

  • @rabinghimire9909
    @rabinghimire9909 3 ปีที่แล้ว +3

    धैरै रामराे सेनाकाे मान्छे। Iam really appricate from him.Good Interview.

  • @mrb1595
    @mrb1595 3 ปีที่แล้ว +30

    गुलरियाको अन्तरवार्ता जनमुक्ति सेना बाट सुनेको थिए आज हजुर बाट पनि सुनियो
    तपाईको बहुत ठुलो भुमिका छ जय नेपाल

  • @sanatkc630
    @sanatkc630 3 ปีที่แล้ว +3

    आज फेरी कर्साबको भिडिओ हेरियो . निकै राम्रो छ तपाई जस्तो अदिकृतले गर्दा सेनाको सांख उच भएको थियो. साथै तपाईको पोहिलो लडैमा बीरगति प्राप्त गर्ने सम्बु बिसुंखे लाई सलाम . दुवै तिर बाट बीरगति pratpa गर्ने नेपाली लाई हार्दिक श्रदान्जली .

  • @premkhadka508
    @premkhadka508 3 ปีที่แล้ว +122

    नेपाल तारा का हिरो तपाईं लाई जयनेपाल जयदेस

  • @saugatkumal8249
    @saugatkumal8249 3 ปีที่แล้ว +38

    अहिलेसम्म माओबादीले आफ्नोे बढाउ चढाउ गरेर मात्र बोल्थ्यो आज नवल सरले धेरै राम्रो पर्तीकृया दिनुभएको छ यसको लागी धेरै धेरै धन्यबाद !!!; जय भैरब

    • @govindabhandari6656
      @govindabhandari6656 3 ปีที่แล้ว +2

      मावोबादी हरु ले धेरै गफ लाउछ 🤣🤣😋😋 यो कर्नल सग राखेर कुरा ग्रनु प्रछ् ,

    • @imagine6695
      @imagine6695 3 ปีที่แล้ว +1

      कुरा त केपी वोली को पनि सत्य लाग्छ ,,तर त्यो सत्य हुदैन

    • @sanatkc630
      @sanatkc630 3 ปีที่แล้ว

      @@imagine6695 ah kura twa prachand baburam ko ni satya nai lagcha Desh lai siwzerland banauchu vanthiye Sundai ramrai lagya thiyo tara satya vayena

    • @imagine6695
      @imagine6695 3 ปีที่แล้ว

      @@sanatkc630 Raza ra Congress le jasto mahakali dekhi mechi samma becheko xain maobadi le

    • @sanatkc630
      @sanatkc630 3 ปีที่แล้ว

      @@imagine6695 mahakali mechi bachne aile.ko superme commander ko jigri dost kp ba le bacheko ho . oni raja Congress le sakenan vanera hami garxau vanera aako hoina bharat sanga surung yuddha garchu vanera aako hoina khoi twa oni afu le garnu parni bela na garne oni afu mathi questions uthayo vani purano sasak lai gali garera afno kura lukane khojne aba raja bata vayena hami garxau vanera thula thula ding hanera America samrajebad bharat sanga surung yuddha garchu vanera aaune aaile tai bharat rwa America ma upachara garna jane . afu chai Kai garna na sakne arka lai vana sajilo hunxa tara afno herum poila

  • @aarohanprogaming3208
    @aarohanprogaming3208 ปีที่แล้ว +5

    Armies are real heroes, they are pillar for the nation,
    Salute to this officer.

  • @govindabahedar5747
    @govindabahedar5747 3 ปีที่แล้ว +11

    भिक्टोरिया क्रस जस्तै नेपाली तारा पाउने एक बहादुर अफ्सर हुन।नबल शाह सलाम छ।

  • @karnaadhikari1541
    @karnaadhikari1541 3 ปีที่แล้ว +7

    सलिउट सर हजुर लाई म सदा बाघ नै ठान्दछु जब हजुर सङ्ग अप्रेसन हिँड्दा को जोस र जाँगर नै फरक महसुस हुन्थ्यो हजुर लाई आत्मै देखि सलाम छ सर

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว +1

      तपाईं पनि संगै हुनुहुदो रहेछ, कुराकानी गर्न पाए हुन्थ्यो ।

    • @karnaadhikari1541
      @karnaadhikari1541 3 ปีที่แล้ว +1

      म बाहिर छु सर अहिले दुबइ मा

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      @@karnaadhikari1541 हो नि, आएमा भेटाैं है त ।

  • @sharadbhandari2045
    @sharadbhandari2045 3 ปีที่แล้ว +8

    धेरै राम्रो काम र प्रस्तुति ।जति सुने पनि सुन्न मनपर्ने ।

  • @sprakashdc
    @sprakashdc 3 ปีที่แล้ว +8

    गर्ब लाग्छ हजुर को नाम सुन्दा पनि।।
    फेरि पनि सलाम सर।।जय अजय

  • @ashokghimire8866
    @ashokghimire8866 3 ปีที่แล้ว +39

    धेरै धेरै धन्येबाद सुनौलो टिभि।। अब खारा आक्रमणको बारेमा त्यहाका सफल सन्ये कमान्डर हरिबाबु बोगटीको पनि अन्तरबार्ता लिनु पर्यो।। यो अदभूत अनि ऐतिहासिक सस्मरणहरु आशा छ आउदा दिनमा पनि पाउने छौ।

    • @aawajtv1392
      @aawajtv1392 3 ปีที่แล้ว

      plz arjun sir

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว +2

      प्रायास रहने छ हाम्रो सधैं ।

    • @Factsraven
      @Factsraven 3 ปีที่แล้ว

      @@SunauloTV. CO Bogati ko interview sunna paune asha ma.

  • @bishnulimbu5780
    @bishnulimbu5780 3 ปีที่แล้ว +1

    बडो गजबको भिडियो हेरियो धन्यवाद छ सुनोैलो टिभी र भुपू कर्णल साहाब लाई

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      धन्यवाद

  • @chirankunwar1271
    @chirankunwar1271 3 ปีที่แล้ว +6

    जति सुने पनि मन भरिएन नबल सर
    जय नेपाल 🔱🇳🇵🇳🇵🇳🇵

    • @BTSVLOG
      @BTSVLOG 3 ปีที่แล้ว

      s

  • @shambhuthapa2594
    @shambhuthapa2594 3 ปีที่แล้ว +36

    नेपाली सेना देशको शान राष्ट्रसेवक ।

    • @bibekjung7404
      @bibekjung7404 3 ปีที่แล้ว

      ## ब्रह्मचर्य कति जरुरी?
      कबीर, पर नारीको देखिए बहन बेटी के भाव कहे कबीर काम नाशका यहि सहज उपाय।
      कबीर, पर दारा स्त्री का खोले सतर जन्म अन्धा हो दोले।
      विशेष विचारणीय विषय यो हो की जुन पदार्थ शरिर बाट नास भएर आनंद को अनुभब गराउँछ यदि त्यस तत्व लाई शरिरमा नै सुरक्षित राख्ने हो भने कति आनन्द दिन्छ? दीघार्यु, स्वस्थ शरिर, स्वस्थ मस्तिष्क , सुरबिरता तथा स्फुर्ति प्रदान गर्दछ।जुन पदार्थ बाट अनमोल बच्चा प्राप्त हुन्छ, त्यसको नास गर्नु बच्चा को हत्या गर्नु तुल्य हो।यसैले दुराचार तथा अनावश्यक भोगविलास निशेध छ। :-धार्मिक पुस्तक ज्ञान गंगा बाट

      "शरिरमा एउटा सानो अङ्ग छ जुन सधै भोको र प्यासी रहिरहन्छ यदि त्यस अङ्गलाई तृप्त गर्न कोसिस गरिन्छ भने तर सधै तृप्त रहिरहन्छ जब भोको र प्यासी राखिन्छ ।"
      हाम्रो पुर्वजहरु सन्तान जन्माउन मात्र यौन सम्पर्क राख्ने गर्थे । यस बाहेक अन्य उदेश्यले यौन उर्जा नाश गर्नु हुँदैन । भोजनको 7 औ अन्तिम अबस्था बिर्य हो । भोजन बाट रस बन्छ रस बाट रगत बन्छ रगत बाट मासु बन्छ मासु बाट मेध बन्छ मेध बाट हड्डी बन्छ हड्डी बाट मज्जा बन्छ मज्जा बाट बिर्य बन्छ ।

      बिर्यलाई शरिरमा समाहित गर्ने सक्ने मानिस नै "सुरबिर" बन्न सक्छ । न राम र सीता न पान्डब र द्रौपदी 12 बर्स भन्दाबढी जङ्गल बास पछि अयोधया र हस्तिनापुर फर्किदा कुनै बच्चा नै साथमा थियो। उनिहरू निसन्तान फर्केका थिए ।
      आजकालको शैक्षिक संस्था बाट प्राप्त हुने ज्ञानले बालबालिका लाई गलत दिशामा अग्रसर बनाएको छ । त्यसकारण सन्त रामपाल जी महाराजले आफ्नो अनुयायीहरु लाई चलचित्र गाना हेर्न सुन्न निशेध गर्नु भएको छ । केटा केटी दुबैलाई टाईट कपडा छोटो कपडा लगाउन निशेध गर्नु भएको छ ।
      रक्सीले यौन बासना जगाउछ, दिमागमा अकसिजन र रगतको मात्रा घटाउछ, दिमागको कोष नास गर्छ। त्यसतै चुरोट, खैनी , लागुपदार्थले मानसिक,शारीरिक र आत्मिक स्वास्थ्यलाई भयंकर हानी गर्छ ।
      मन,बचन,कर्म ले ब्रह्मचर्य पालन गर्नुपर्छ, यदि कुनै नराम्रो बिचार आउँछ भने त्रिकुटी(दुई आँखा बिच) को निधारमा ध्यान लगाएर सुमिरण(मन्त्र जाप) गर्नु भनेर सन्त रामपाल जी महाराजले आफ्नो अनुयायीहरु सचेत गर्नु भएको छ। परमात्मा प्राप्तिको लागि पनि ब्रह्मचर्य जरुरी छ।
      "सत् सङ्ग को आधि घडि तप को बर्ष हजार" नित्य सतसङ्गको श्रवण गर्नाले तप भन्दा पनी ज्यादा फाइदा मिल्छ।बिचारमा शुद्धताको लागि पनि ठुलो भुमिका निर्वाह गर्दछ। सन्त रामपाल जी महाराजको सतसङ्ग नित्य T V मा आउँछ र TH-cam पनि छ।
      ● नेपाल वन मा बिहान 6:00 देखि 7:00 सम्म
      ● STV सगरमाथा चैनल मा बिहान 5:55 देखि से 6:55 सम्म ● TV Today Nepal मा दिउँसो 1:30 से 2:30 सम्म ● साधना TV मा साँझ 7:30 देखि 8:30 सम्म
      अध्यात्मिक पुस्तक ज्ञान गंगा,गिता तिम्रो ज्ञान अमृत, जिउने मार्ग, भक्ति से भगवान तक निशुल्क मगाउनको लागि आफ्नो नाम, ठेगाना र पुस्तकको नाम एस एम एस वा फोन गरेर टिपाउनुस ।
      नेपाल ---(+977)9851189380, 9851189381, 9851189382,
      9851189383, 9851189384
      भारत---(+91) 8222880541, 8222880542,8222880543 and
      8222880544
      पाकिस्तान---+923440366614 +923049170839 +923460812600
      +923483592845 +923443658877
      सतलोक आश्रमको वेभसाईट www.jagatgururampalji.org/gyan_ganga_nepali.pdf www.jagatgururampalji.org/gita_tera_gyan_amrit_nepali.pdf www.jagatgururampalji.org/jeene-ki-rah-nepali.pdf
      WWW.JAGATGURURAMPALJI.ORG बाट पनि बिभिन्न पुस्तक निःशुल्क डाउनलोड गर्ने सकिन्छ।
      INTERNATIONAL-NAMDAAN CENTRE CONTACT NUMBERS
      United Kingdom: +44 7411853409
      United States of America: +1 346-714-0224
      Canada: +1 (604) 621-4092, (647) 739-4641
      Italy: +39 3298194596, 3454629786, 3208455762, 3207151799, 3668084055
      Australia: +61 299204319, Mob + 61 481781769
      +61 405761149
      Belgium: +32 465296460
      Nepal: +977 9802951254
      Online - Namdaan Centre Contact Numbers
      Punjab : +91 7827800194
      Nepali : +977 9800878648
      Foreigner : +91 7690013500
      अमर परमात्मा कबिर साहेबको जय
      सत साहेब

    • @BTSVLOG
      @BTSVLOG 3 ปีที่แล้ว

      s

    • @saurabgamerz8613
      @saurabgamerz8613 2 ปีที่แล้ว

      Kalapani lipulek ko dhoti haru Lai katum na paila

  • @everestnepal4150
    @everestnepal4150 3 ปีที่แล้ว +26

    नबल सरले गुलेरियामा लडेको लडाइँ भनेको मैले नेपाल टेलिभिजनबाट उबेला समाचारमा सुनेको थिए, आज प्रत्यक्ष सुन्न पाइयो । तपाई जस्तो ब्याक्तित्वसँग म फेसबुकमा जोडिएको छु, म आफुलाई भाग्यमानी ठान्छु ।

    • @binodbastakoti6818
      @binodbastakoti6818 3 ปีที่แล้ว +1

      के छ वहाँ को नाम फेस्बुक

    • @everestnepal4150
      @everestnepal4150 3 ปีที่แล้ว

      @@binodbastakoti6818 nawal shah

  • @bikashgurung5909
    @bikashgurung5909 3 ปีที่แล้ว +36

    मजा आयो कुरै सुनिराखुम झै,,,,,सलुट छ कर्नेल साप🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sudhatmakarki8534
    @sudhatmakarki8534 3 ปีที่แล้ว +16

    a really honest Interview by Colonel, really feeling proud for such a brave commander. On another side, it's a civil war and a big loss for the country whoever has lost their life. Jay desh.

  • @tilaktilak4004
    @tilaktilak4004 3 ปีที่แล้ว +11

    अहिले सम्म कै उत्कृष्ट अन्तरबार्ता ।।।।। बोल्ने सैली पनि कति राम्रो ।।

    • @bhobindrakarki5111
      @bhobindrakarki5111 3 ปีที่แล้ว +2

      नेपाली सेना होनि ।टुप्पा बाटा पलाको मान्छे भयेपो ठुलो कुरा गर्छ्न

  • @hemkumar490
    @hemkumar490 3 ปีที่แล้ว +24

    सचचा नेपाली देसभकति एक नेपाल अामाको सचा सपूत सलाम सर लाई।

  • @arjunrana3328
    @arjunrana3328 3 ปีที่แล้ว +59

    पहिलाको अफिर हरु भनेको हिराको हार जस्तै हो तर अहिले का ठेऊ कप्तान हरु उम्रिन नपाउँदै तीन पात भन्या। नबल शाह सर सलाम हजुर।

    • @bibekjung7404
      @bibekjung7404 3 ปีที่แล้ว +1

      ## ब्रह्मचर्य कति जरुरी?
      कबीर, पर नारीको देखिए बहन बेटी के भाव कहे कबीर काम नाशका यहि सहज उपाय।
      कबीर, पर दारा स्त्री का खोले सतर जन्म अन्धा हो दोले।
      विशेष विचारणीय विषय यो हो की जुन पदार्थ शरिर बाट नास भएर आनंद को अनुभब गराउँछ यदि त्यस तत्व लाई शरिरमा नै सुरक्षित राख्ने हो भने कति आनन्द दिन्छ? दीघार्यु, स्वस्थ शरिर, स्वस्थ मस्तिष्क , सुरबिरता तथा स्फुर्ति प्रदान गर्दछ।जुन पदार्थ बाट अनमोल बच्चा प्राप्त हुन्छ, त्यसको नास गर्नु बच्चा को हत्या गर्नु तुल्य हो।यसैले दुराचार तथा अनावश्यक भोगविलास निशेध छ। :-धार्मिक पुस्तक ज्ञान गंगा बाट

      "शरिरमा एउटा सानो अङ्ग छ जुन सधै भोको र प्यासी रहिरहन्छ यदि त्यस अङ्गलाई तृप्त गर्न कोसिस गरिन्छ भने तर सधै तृप्त रहिरहन्छ जब भोको र प्यासी राखिन्छ ।"
      हाम्रो पुर्वजहरु सन्तान जन्माउन मात्र यौन सम्पर्क राख्ने गर्थे । यस बाहेक अन्य उदेश्यले यौन उर्जा नाश गर्नु हुँदैन । भोजनको 7 औ अन्तिम अबस्था बिर्य हो । भोजन बाट रस बन्छ रस बाट रगत बन्छ रगत बाट मासु बन्छ मासु बाट मेध बन्छ मेध बाट हड्डी बन्छ हड्डी बाट मज्जा बन्छ मज्जा बाट बिर्य बन्छ ।

      बिर्यलाई शरिरमा समाहित गर्ने सक्ने मानिस नै "सुरबिर" बन्न सक्छ । न राम र सीता न पान्डब र द्रौपदी 12 बर्स भन्दाबढी जङ्गल बास पछि अयोधया र हस्तिनापुर फर्किदा कुनै बच्चा नै साथमा थियो। उनिहरू निसन्तान फर्केका थिए ।
      आजकालको शैक्षिक संस्था बाट प्राप्त हुने ज्ञानले बालबालिका लाई गलत दिशामा अग्रसर बनाएको छ । त्यसकारण सन्त रामपाल जी महाराजले आफ्नो अनुयायीहरु लाई चलचित्र गाना हेर्न सुन्न निशेध गर्नु भएको छ । केटा केटी दुबैलाई टाईट कपडा छोटो कपडा लगाउन निशेध गर्नु भएको छ ।
      रक्सीले यौन बासना जगाउछ, दिमागमा अकसिजन र रगतको मात्रा घटाउछ, दिमागको कोष नास गर्छ। त्यसतै चुरोट, खैनी , लागुपदार्थले मानसिक,शारीरिक र आत्मिक स्वास्थ्यलाई भयंकर हानी गर्छ ।
      मन,बचन,कर्म ले ब्रह्मचर्य पालन गर्नुपर्छ, यदि कुनै नराम्रो बिचार आउँछ भने त्रिकुटी(दुई आँखा बिच) को निधारमा ध्यान लगाएर सुमिरण(मन्त्र जाप) गर्नु भनेर सन्त रामपाल जी महाराजले आफ्नो अनुयायीहरु सचेत गर्नु भएको छ। परमात्मा प्राप्तिको लागि पनि ब्रह्मचर्य जरुरी छ।
      "सत् सङ्ग को आधि घडि तप को बर्ष हजार" नित्य सतसङ्गको श्रवण गर्नाले तप भन्दा पनी ज्यादा फाइदा मिल्छ।बिचारमा शुद्धताको लागि पनि ठुलो भुमिका निर्वाह गर्दछ। सन्त रामपाल जी महाराजको सतसङ्ग नित्य T V मा आउँछ र TH-cam पनि छ।
      ● नेपाल वन मा बिहान 6:00 देखि 7:00 सम्म
      ● STV सगरमाथा चैनल मा बिहान 5:55 देखि से 6:55 सम्म ● TV Today Nepal मा दिउँसो 1:30 से 2:30 सम्म ● साधना TV मा साँझ 7:30 देखि 8:30 सम्म
      अध्यात्मिक पुस्तक ज्ञान गंगा,गिता तिम्रो ज्ञान अमृत, जिउने मार्ग, भक्ति से भगवान तक निशुल्क मगाउनको लागि आफ्नो नाम, ठेगाना र पुस्तकको नाम एस एम एस वा फोन गरेर टिपाउनुस ।
      नेपाल ---(+977)9851189380, 9851189381, 9851189382,
      9851189383, 9851189384
      भारत---(+91) 8222880541, 8222880542,8222880543 and
      8222880544
      पाकिस्तान---+923440366614 +923049170839 +923460812600
      +923483592845 +923443658877
      सतलोक आश्रमको वेभसाईट www.jagatgururampalji.org/gyan_ganga_nepali.pdf www.jagatgururampalji.org/gita_tera_gyan_amrit_nepali.pdf www.jagatgururampalji.org/jeene-ki-rah-nepali.pdf
      WWW.JAGATGURURAMPALJI.ORG बाट पनि बिभिन्न पुस्तक निःशुल्क डाउनलोड गर्ने सकिन्छ।
      INTERNATIONAL-NAMDAAN CENTRE CONTACT NUMBERS
      United Kingdom: +44 7411853409
      United States of America: +1 346-714-0224
      Canada: +1 (604) 621-4092, (647) 739-4641
      Italy: +39 3298194596, 3454629786, 3208455762, 3207151799, 3668084055
      Australia: +61 299204319, Mob + 61 481781769
      +61 405761149
      Belgium: +32 465296460
      Nepal: +977 9802951254
      Online - Namdaan Centre Contact Numbers
      Punjab : +91 7827800194
      Nepali : +977 9800878648
      Foreigner : +91 7690013500
      अमर परमात्मा कबिर साहेबको जय
      सत साहेब

    • @chitrabahadurpun1982
      @chitrabahadurpun1982 ปีที่แล้ว

      chineko pailot bhannu bhayo maile helikaptara ahaa raknuhosha bhane ra rakhe helikaptara rakhnlaai headqutarako aadesha lina parne hoina ra

  • @PrakashRai-cv2hp
    @PrakashRai-cv2hp 2 หลายเดือนก่อน +1

    कस्तो हकि अनि सानदार अन्तरबार्ता करसाब!तपाईंको अवाज सुन्दा पनि गर्व महसुस हुन्छ!२चोटि हेरे!

    • @SunauloTV.
      @SunauloTV.  2 หลายเดือนก่อน

      धन्यवाद हजुर

  • @amarthapa4180
    @amarthapa4180 ปีที่แล้ว +3

    जति सुने पनि सुनि रख्न मन लाग्ने यो interview हेरेर जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🙏🙏

  • @ashokgurung7013
    @ashokgurung7013 3 ปีที่แล้ว +12

    Aaj dherai khusi lagyo hamro nepal army ko interview herna payo hale ko 11 minet vako raixa hatiar hatiar heryo tq sonaulo TV lai ra nawal shaha sir lai Selut garxu

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      w\c हजुर ।

  • @lifewithtour6013
    @lifewithtour6013 3 ปีที่แล้ว +22

    जय होस् देसका सच्चा सपुत कर्णेल साहब जय नेपाल सर जय नेपाल आर्मी

    • @BTSVLOG
      @BTSVLOG 3 ปีที่แล้ว

      jaya

  • @birendrathakuri4796
    @birendrathakuri4796 3 ปีที่แล้ว +23

    माओवादी हरु को अन्तरबार्ता सुन्दा गफै बढी हुन्छ । तर आज आर्मी अफिसर कर्णेल नवल शाहको अन्तरबार्ता सुन्दा साचो यथार्थ महसुस भयो । सलाम छ सर । मिठो अन्तरबार्ता दिनु भो।

  • @aiknischal7987
    @aiknischal7987 ปีที่แล้ว +1

    Hundred percent sahi sahi sahi karshab Thanks 💦🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rajanchandthakuri3259
    @rajanchandthakuri3259 3 ปีที่แล้ว +2

    नवल सर हजुर नेपाली अार्मिको हिरो हो म हजुरलाई सलाम गर्छु

  • @samerraj1869
    @samerraj1869 3 ปีที่แล้ว +91

    जय नेपाल आमा को सच्चा सपूत लाई

    • @khimbista4191
      @khimbista4191 3 ปีที่แล้ว +2

      talaai खाते जयनेपाल भने सब्बद कहिले कोले पर्योग गरेक्प्थियो थाहा छ जयनेपाल

    • @samerraj1869
      @samerraj1869 3 ปีที่แล้ว +6

      @@khimbista4191 भाते म नेपाली हु मेरो यो बिचार हो त खाते जस्तो नकारात्मक सोच र निच सोच राख्ने पसु होइन बुझी राख

  • @madangharti4884
    @madangharti4884 3 ปีที่แล้ว +307

    दुई दुई पटक हेर्ने जति ले यता हाजिर गरौ त

    • @hdhhdhd9025
      @hdhhdhd9025 3 ปีที่แล้ว +10

      ४ पटक हेरिसके महिले त

    • @rameshshaha3485
      @rameshshaha3485 3 ปีที่แล้ว +8

      Gadpati SAP sangai ma pani thiya saap ko sahas dekhara ma aajha pani soch ma parxu hamle rokna parthiyo tyo din pailo toli ma ma pani sangai thiya

    • @rameshshaha3485
      @rameshshaha3485 3 ปีที่แล้ว +6

      Hjr ko yeed malai aajha pani xa Sir tyo din ko yed le malai aajha ni satauxa achanak maubadi sathe haru le hami mathe ekasi aakarman garyako thiyo tara hamro sahas le sabai lai vhagna baddya banai diyou

    • @bishnumagar1544
      @bishnumagar1544 3 ปีที่แล้ว +2

      Ma pane

    • @dalbahadurrana7330
      @dalbahadurrana7330 3 ปีที่แล้ว +4

      10पटक भयाे जति सुने पनि धित मरेन

  • @sagardarlami50
    @sagardarlami50 3 ปีที่แล้ว +68

    २ भाग हेर्न मन लग्ने जति एता हाजिर गरुम त ।।

    • @BTSVLOG
      @BTSVLOG 3 ปีที่แล้ว

      s sir ma ni xu hjr

  • @bishnudumi4814
    @bishnudumi4814 3 ปีที่แล้ว +2

    कुरा सुन्दा खुसी लाग्यो मान्छे जस्तो राम्रो मन पनि उस्तै रहेछ सलामछ करसाप।

  • @maniram3821
    @maniram3821 2 ปีที่แล้ว +1

    नबल सर नेपाल र नेपाली को नेतृत्व गर्न सफल हुनु हुन्छ जस्तो लाग्छ मेरो ब्यक्तिगत बिचार मा

  • @surajthapa7933
    @surajthapa7933 3 ปีที่แล้ว +5

    मजा आयो पहिलो चोटि सुनेको मन भरिएन मजा लाग्यो फेरि सुन्दै छु जय नेपाल आर्मी 🙏🙏🙏

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      धन्यवाद

  • @riksonghome3419
    @riksonghome3419 3 ปีที่แล้ว +26

    yo ho ni ta interview herdai naheri pahila like ra comment ani balla herna suru garinxa❤️❤️🙏🙏

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      हस् धन्यवाद

  • @sunilmahatara2578
    @sunilmahatara2578 3 ปีที่แล้ว +14

    राम्रो लाग्यो कुराकानी । सलाम छ सर ।

  • @gunjathapa-4318
    @gunjathapa-4318 ปีที่แล้ว +2

    क्षमतावान अफिसर को कुरा सुन्न राम्रो लाग्छ।नवल सरको यहि अन्तरबार्ता 3 पटक हेरे अझै हेर्छु होला

    • @SunauloTV.
      @SunauloTV.  ปีที่แล้ว

      धन्यवाद

  • @SamdenInfoVlogs99
    @SamdenInfoVlogs99 11 หลายเดือนก่อน +2

    माओबादिले सबै जनतालाई दुःख दिय जनता मारे अजै दुख दिन छोडेको छैन सेनाले जनता जोगाए जय सेना 🇳🇵

  • @bibasbb4479
    @bibasbb4479 3 ปีที่แล้ว +59

    यस interview बाट छापामार हरूले पनी सहि सत्य बोलुन् राम्रो भाषा प्रयोग गर्न प्रेरेरणा मिलोस् ।

    • @baburamadhikari4938
      @baburamadhikari4938 3 ปีที่แล้ว +1

      Good interview sir salam hajur

    • @metalicgrunzzee842
      @metalicgrunzzee842 3 ปีที่แล้ว +1

      padnu lekhnu bhanda lutera khana palkeka haru ley sahi satye ramro vasa bollan bhannu nai bebakufi ho.

  • @pusparajkharel7217
    @pusparajkharel7217 3 ปีที่แล้ว +24

    This is the best interview ever taken by Sunaulo TV. Salute to colonel Nawal Shah, Nepal army and Sunaulo TV.

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      धन्यवाद सर

    • @BTSVLOG
      @BTSVLOG 3 ปีที่แล้ว

      s

  • @kiranjungpyakurel5843
    @kiranjungpyakurel5843 3 ปีที่แล้ว +24

    I love this person big and huge salute dear sir you’re the one Real Army Real GORKHA Real hero !! Big salute for you . You should be be chief of army but blunder mistakes by dirty political parties.

  • @pashanglama
    @pashanglama ปีที่แล้ว +2

    Thank you 🙏 sunaulo tv teams for bringing brave soldiers interview.

  • @sajanhamal3125
    @sajanhamal3125 2 ปีที่แล้ว +18

    Bravery with honesty found rarely. I still remember those days being in Nepalgunj,,become inspired by you everytime and back to barrack with full confidence no doubt.You are our ideal person and inspiration as usual. Boundless respect,,we feel proud on you Sir !! Yours Sincerely.

    • @aalokatmaa1606
      @aalokatmaa1606 10 หลายเดือนก่อน

      Jaanis so proud sala kukur, Maobadi bata darale bhagera janta mardai hidis. Ma ta Gyaneko fan pani hoina, Prachandeko pani hoina but Nepali sena kukurharule gareko harkat dekhda timeru sabai kutta hau.

  • @bhairabraj6034
    @bhairabraj6034 3 ปีที่แล้ว +5

    एकदम सत्य कुरा बोल्नु भयो सर ले सल्युट गरे सर मैले तपाईंलाई
    धेरै धेरै धन्यवाद दिन चाहन्छु सुनौलो टिभीको मिडियाकर्मी हरु लाई
    यसलाई भन्छ अन्तर्वार्ता माओवादीहरुले जत्ति पनि सेनालाई आरोप लगाएपनि सेनाले कैले पनि माओवादीहरु हाम्रो दुश्मन हो हामीले माओवादी मारेर दुश्मन मार्यो भनेर कहिल्यै भन्दैनन् नेपाली सेनाले
    तर माओवादीहरुले जैले पनि सेनालाई दुश्मन भन्छ
    आखिर सेना भनेको सेना हो
    जय नेपाल कर्नेल साब

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      w\c धन्यवाद हजुर

  • @prempaudel5883
    @prempaudel5883 3 ปีที่แล้ว +251

    आफ्नु बिपक्षी लाई मार्दा पनि आफ्नै नेपाली मर्छ राम्रो होइन भन्ने सर को शब्द ले सर लाई धेरै माथी पुर्याउछ ।

    • @baburamdahal8548
      @baburamdahal8548 3 ปีที่แล้ว +3

      तेहि भएर मार्दै मारेनन होला है डाका हरु

    • @siddharthajungshah1141
      @siddharthajungshah1141 3 ปีที่แล้ว +11

      @@baburamdahal8548 तपाई को घर मा कोही तपाईलाई मर्न आएके गर्नु हुन्छ सिर ।

    • @sanatkc630
      @sanatkc630 3 ปีที่แล้ว +2

      @@baburamdahal8548 yusle namareko vaye hamro maubadi ko daju vai le chai baki rakhthiye re . khel twa hatiyar ko nai ho

    • @premkhadka508
      @premkhadka508 3 ปีที่แล้ว +3

      जे गर्नु भयो मेजर साफ ले ठिक गर्नु भा छ

    • @manojranamagar1767
      @manojranamagar1767 3 ปีที่แล้ว +10

      @@baburamdahal8548 jatha chor, namareko vaye tero khatey ko baan maaubadi haruley tesai jana dinthiyo ni sahi sena haru lai haina....tero parchandey ley timiharu lai kera dekhaidiyo ailey aayera

  • @talnepa
    @talnepa 2 ปีที่แล้ว +9

    Met him in person today at vehicle wash center and i paid him respect, i was out of words to say anything. I wanted to say thank you for your service to our country 🙏🙏. May you be blessed with good health and happiness Dai🙏🙏

    • @nabalshah8971
      @nabalshah8971 2 ปีที่แล้ว +2

      Thank you brother

    • @sanatkc630
      @sanatkc630 2 ปีที่แล้ว

      @@nabalshah8971 सर सेनामा हजुर पनि प्रभावित भएको लडाकु अधिकृतहरुको नाम‌ लिनु पर्यो भनि कोहि छ

  • @ritusunuwar6890
    @ritusunuwar6890 3 ปีที่แล้ว

    सुनौलो tv मा हेरेको भिडन्तको भिडियोहरु मध्य्यो यो चै one of best लाग्यो आशा गरौ आगमै दिनमा अब यस्तै अब आर्मिहरुको मात्र भिडीयो हेर्न पाउ

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      धन्यवाद

  • @narendrasaud9487
    @narendrasaud9487 3 ปีที่แล้ว +3

    सलाम छ सर नेपाली आर्मी को कुरानै मन छुने हुन्छ।

  • @trumptrump8311
    @trumptrump8311 3 ปีที่แล้ว +123

    I feel proud for life time that i was once a team member of nabal saab in ganeshpur during war...Jay ajay dal...jay nepal

    • @ujitbhattarai1248
      @ujitbhattarai1248 3 ปีที่แล้ว +3

      Respecte to you sir..thank you for your service.. We are proud of you
      Jay Nepal

    • @DronemanfromNepal
      @DronemanfromNepal 3 ปีที่แล้ว +1

      thank you for your service sir

    • @bikramadhikari4117
      @bikramadhikari4117 3 ปีที่แล้ว +1

      Thank you very much for your service

    • @hemantchhetri1610
      @hemantchhetri1610 3 ปีที่แล้ว

      Respect sir jay nepal thank u sok much for ur service

    • @Ask.kdk7
      @Ask.kdk7 3 ปีที่แล้ว

      Thank you for your service sir salute

  • @LB-917
    @LB-917 3 ปีที่แล้ว +112

    धेरै यूवाहरुलाइ माओबादीले गाउँ बाट बाध्या बनाएर लगेका थिए । तिनिहरुले सेनामा आत्मसर्पण गरे पछि पासपोर्ट बनाएर कयौ लाई गल्फ तिर पनि पठाइ दिएका थिए सेना ले

    • @lamatamang8500
      @lamatamang8500 3 ปีที่แล้ว +2

      Maubadi ra.npl army ...dubai le satautyo......bina galti ...tetikai kuthyo.....sabai maubadi ra sabai army eutai hudaina....

    • @मायापौडेल
      @मायापौडेल 3 ปีที่แล้ว +5

      त आतंककारी जस्तो सोच कुकुर गफ नदे यतिछिटै बिर्सिस सुराकी कुकुर

    • @LB-917
      @LB-917 3 ปีที่แล้ว +13

      @@मायापौडेल तिमिलाइ कतै सेनाले बलात्कार गरे जस्तो लागो मलाइ त । सेना बाट पनि निर्दोस मान्छे त मरे तर हतियर को यूद्ध कस्ले सुरु गरेको हो प्रश्न त्यहा उठ्छ नि बाबुराम लाई दुइ खेप प्रधानमन्त्री प्रचण्ड लाइ दुई खेप प्रधानमन्त्री बनाएउ अनि के पाइयो अहिले मलाइ त माओबादी पहिला पनि अहिले पनि मन पर्दैन

    • @ashoklingden6970
      @ashoklingden6970 3 ปีที่แล้ว +3

      @@मायापौडेल माया पौडेल बोली चाई खत्रा हो जाठा तेरो। मान्नु पर्छ...😀😀😀

    • @मायापौडेल
      @मायापौडेल 3 ปีที่แล้ว +2

      @@LB-917 त कुकुर ले यसरि बोल्न सक्ने र दलित देखि मंगोल सम्मले प्रधानमन्त्री हुन पाउने सम्पुर्ण जनताले आआफ्नो धर्म मान्न पाउने सर्कार को नराम्रो काम मा खुलेर बोल्न पाउने त कुकुर यसरी घुक्न पाउने तेरो बाउ सामन्ती दमनकारी ज्ञानेन्द्रेले ल्याइदियको हो! युद्ध कस्ले सुरुगर्यो अन्धो होस हिजडा छक्का त सामन्य राजनीति गरदा सरकार को गलत कुराको प्रदाफास गर्दा पुलिस सेना लगायर सानो दिलबादुर रम्तेल 7, दिन को सुत्केरी लाई बलात्कार गरि हत्या गरेपछी माओवादी ले हतियार उठाको हैन छक्का हिजडा अनि तेरो आमा लाई माओवादी ले बलात्कार गरेर जन्मेको तैहैन कुकुर यतिसजिलै बिर्सिस तेरो सेना बादुर भय जिन 2, लाख सेनाको घेराभित्र बसेको बिरेन्द्र को परिवार जोगाउन सकेन प्रचण्डे लाई टाउको को मुल्य तोक्दा पनि माओवादी सेनाले बचायो अनि किन आफ्नो देस को सिमा चाइना ईन्डिया ले हस्तक्षप गर्दानी बचाउन सग्दैन र सिमा मा आयर जनता मार्दानी चुप बस्छ मासुभात खादै यतिका भ्रष्टाचार अत्यचार हुदानी किन भ्रष्टाचारिको जुत्ता बोकेर हिड्छ त्यही भ्रष्टाचारिको आदेस पायो भने तुरुन्त जनता मार्न पुरै फौज तयार हुन्छन अनि जनता ले के मन ले नेपाली सेनालाई सयोग गर्न,जे भयपनी सत्य देखेको भोगेको कुरा बोल्दा राम्रो हुन्छ रिस उठेको छ मनपर्दौन भनेर सत्यलाइ असत्य बनाउने असत्य लाई सत्यबनाउने अथवा कालोलाइ सेतो सेतो लाई कालो बनायर इतिहास फेरिदैन हो मलाई पनि हत्यारा प्रचण्डे बाबुराम केपि काङ्ग्रेस यमाले राप्रपा र राजा बादी यी सब देसद्रोही देस बेचुवा जनता मारा बलात्कारि हत्यरा हरु मन पर्दैन र सपोट पनि गर्दिन जिन्दगी भोट पनि हालिन तर यहि लोकतन्त्र ल्याउन 17,हजार नेपाली को के दोस र के स्वार्थ छ र देस बदल्न र देस लाई सम्पुर्ण जाती सम्पुर्ण धर्मलम्बी हरुको हक हित को लागि लडेका छन र 3 करोड जनताले मनपरेको सर्कार को खुलम्खुला बिरोद र सरकार छान्न पाको छन मूर्ख अनपड गोबर सामन्ती अत्यचारी शोषक हरुको दिमाख पहिलापनी यहि यैलेपनी यहि कालोलाइ सेतो बनाउन खोज्ने त जस्तो आतंककारी हरु भयपछी देस कसरी बिकास हुन्छ

  • @dilipdahal251
    @dilipdahal251 3 ปีที่แล้ว +16

    Balla khojeko manxe vetiyo thank you so much sunaulo tv🙏🙏

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว +1

      w\c हजुर ।

  • @dinojdipsan6066
    @dinojdipsan6066 3 ปีที่แล้ว +2

    सारै राम्रो र प्रेणादायी भनाइ जय नेपाली सेना

  • @hemantathapa8737
    @hemantathapa8737 3 ปีที่แล้ว +2

    यति लामो इन्टरभिउ पनि सुन्न मन लाग्दा लाग्दै सकियो जय नेपाल 👍️👍️🙏🙏🙏🙏

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      धन्यवाद

  • @ramchandrapokharel1876
    @ramchandrapokharel1876 3 ปีที่แล้ว +7

    तत्कालीन समयमा नेपालकाे शसक ले सेनालाई राजनीतिक दबाब र प्रभाबमा नपारि पूरा अधिकार दिएर माअाेबादि सिध्याउने अभियान थालेकाे भए गाउगाउमा गएर सबै सिध्याउन सक्ने र क्षेमता रहेछ भन्ने कुरा पछि खुल्दै अाकाे छ।

  • @yadavrimal
    @yadavrimal ปีที่แล้ว +5

    मैले सरकाे इन्टरभिउ १० चाेटि हेरे सुने तर पनि फेरि सुन्न मन लाग्छ । सरकाे ईमान्दारितालाई सलुट ।🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

    • @SunauloTV.
      @SunauloTV.  ปีที่แล้ว +1

      धन्यवाद हजुर

  • @narayanbasnet5052
    @narayanbasnet5052 3 ปีที่แล้ว +25

    आज बेग्लै रमाइलो होला जस्तो छ।

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว +2

      पक्कै पनि

    • @ashokrasaili1814
      @ashokrasaili1814 3 ปีที่แล้ว +2

      बल्ल हाम्रो नेपाल आमाको सच्चा सपुतको interview हेर्न पाइयो

    • @NepaliNomad1234
      @NepaliNomad1234 11 หลายเดือนก่อน

      के को रमाईलो आफ्नै दाजु भाई हरु मरेको कथा हरु सुन्दा पागल जस्तो कुरा गर्छ 🥵

  • @hariprasadsubedi3351
    @hariprasadsubedi3351 9 หลายเดือนก่อน +1

    चिथर्ने आतंककारी हरुको कुरा सुन्दा पान खायर पेडाको धाक दिन्छ।आर्मी भनेको आर्मी हो जय नबल शाह सलाम

  • @harimayabhandari7625
    @harimayabhandari7625 3 ปีที่แล้ว +2

    अत्यन्तै राम्रो कुराकानीका साथ जानकारी पनि

  • @alphasmile5629
    @alphasmile5629 3 ปีที่แล้ว +1

    धन्यबाद। very fair assessment and respecting both sides of the war. He is a true hero because he knows his trigger and people he killed on the other side.

  • @yubarajthakuritourandtreko9831
    @yubarajthakuritourandtreko9831 3 ปีที่แล้ว +6

    हजुर को युद्ध कला र दिमाग लाई म salute गर्छु।।🙏🙏🙏

  • @rameshthadarai1453
    @rameshthadarai1453 3 ปีที่แล้ว +213

    आज सम्मकै सबै भन्दा लामो अन्तर्वार्ता १ घन्टा ५० मिनेटको तर पनि १ मिनेट पनि स्किप नगरि हेरियो निकै मजा आयो आज । कती यथार्त कुरा गर्नु भयो सा:बले । २०५८ साल देखी ६२ साल सम्म को युद्दमा आर्मी जम्मा १४०४ जनाको मिर्त्यु भएको थियो त्यो पनि प्रत्यक्ष्य युद्दमा भन्दा पनि यम्वुसमा पारेर मारिएको थियो । दोहोरो भिडन्तमा पनि छापामार युद्दमा मात्र सेना तर्फ अलि बढी क्षयती हुन पुगेको थियो । तर माओबादी तर्फ भने २०५८ को अगाडी भन्दा पछी निकै ठुलो क्ष्यती हुन पुगेओ । किनकी माओबादी को सबै भन्दा ठुलो भ्रम नै आर्मी लाई पनि पुलिस लाई जसरि नै समाप्त पार्छौ भन्ने थियो तर ९ महिना ट्रेनिङ गरेर तालिम प्राप्त सैनिक सँग बिचारा १३-१४ वर्ष का बाल बालिका हरुलाई लडाई मा होमाएर अहिले घर न घाट को बनाइदिए । सबै आर्मी माओबादी प्रती स्रदा सुमन तथा श्रन्दान्जली किनकी आखिर जो मरे पनि नेपाली आमाको नै काख रित्तियो 😰😰🙏🙏🙏🌹🌹❤️❤️

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว +9

      सत्य र यथार्थ बिचारको लागि धन्यवाद सर ।

    • @cr-7943
      @cr-7943 3 ปีที่แล้ว +6

      मैले पनी स्कीप गरीन 😂😂😂

    • @sudirrai8180
      @sudirrai8180 3 ปีที่แล้ว +5

      Beniko hiro raju nepaliko pain leunu paryo

    • @bibekdc
      @bibekdc 3 ปีที่แล้ว +4

      सही कुरो सर मैलेनि १ चोटि स्किप गरेन

    • @sanatkc630
      @sanatkc630 3 ปีที่แล้ว +2

      @@SunauloTV. arjun sir nabal sir le goli hanera yuddha vanga gareko vaneko yo jarsab lai goli haneko ho yo vedio hernu hola sir ekchoti.th-cam.com/video/VkWUSpZdnLc/w-d-xo.html

  • @जनताजिन्दावाद
    @जनताजिन्दावाद 3 ปีที่แล้ว +13

    ramro bolnuhudo rahexa, khusi lagyo

  • @jitbahadurlama768
    @jitbahadurlama768 2 ปีที่แล้ว +2

    उहाँ को भिडियो ३ पटक हेरि सके अझै हेर्न मन लगि रको छ सलुट छ उहाँ लाई ❤

    • @SunauloTV.
      @SunauloTV.  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @jptsansaar9649
    @jptsansaar9649 ปีที่แล้ว +2

    Very intelligent Brave commander of Royal Nepal Army ...Salute Sir

  • @rajeshsubedi6384
    @rajeshsubedi6384 3 ปีที่แล้ว +16

    I salute this fighter . Freaking he looks still young. Keep our country safe Rambo!

  • @sureshdhani2359
    @sureshdhani2359 3 ปีที่แล้ว +8

    एक्दम सुन्न आतुर थिये बल्ल सुन्न पाइयो ग्रेट म्यान सर।

  • @abhibhujel1569
    @abhibhujel1569 3 ปีที่แล้ว +16

    सायद केही पाहिले मैले नै तपाई को भिडियो मा कमेन्ट गरेको थिए सेना को पनि इन्टरभिउ पनि लिनु पर्य भने तपाई ले कमेन्ट मा कोहि बोल्न नै मान्दैन्न भन्नू भएको थियो आज केही समय पोछी सुन्न पाइयो खुसी लाग्यो । धन्यवाद सर

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      w\c हजुर

  • @नेपालिपन
    @नेपालिपन 3 ปีที่แล้ว +1

    धेरै का अन्तर्वार्ता लिनु भयो दाई हजुरलाई नी यो अन्तर्वार्ता सहि लियको जस्तो लायो होला ।

  • @samratbabu3687
    @samratbabu3687 หลายเดือนก่อน

    नेपाली अारमिकानि फिलमा हेरदिन गुरूहरूले काति रामो कुरा सिकाउनु हुनछ मानुपछ दुख को कुराहरूहुनछ अाखा बाट अासु अाउछ

  • @Ask.kdk7
    @Ask.kdk7 3 ปีที่แล้ว +5

    १ मिनेट स्किप नगरी हेरियो कर्साबको अन्तर्वाता ।proud to Nepal army 🇳🇵

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @bijayashrestha5981
    @bijayashrestha5981 3 ปีที่แล้ว +27

    गणेशपुर घटनामा सहिद हुनु भएका गाेरखा छेपेटारका अति नै मिलनसार अादणिय दाजु भरत श्रेठ्ठकाे बारेमा अाज बल्ल प्रस्टसँग बुझ्ने माैका पाए। त्याे दिन सम्झना लाग्छ अाज नै जस्ताे पुरै टाेलबासि नै स्तब्ध भएका थियौँ। उहाँको स्वर्गमा बाँस हाेस् जय नेपाल।।

    • @shresthadinesh4369
      @shresthadinesh4369 3 ปีที่แล้ว

      Uni pani Nepal tara hun.haina ra?

    • @bijayashrestha5981
      @bijayashrestha5981 3 ปีที่แล้ว +1

      @@shresthadinesh4369
      मरेर भएकाे भन्दा जिबितै भएकाे भए अझै बेश हुन्थ्याे।😒
      हुन त हुदैन बिहानी मिर्मिरेमा तारा झरेर नगए
      बन्दैन मुलुक २-४ सपूत मरेर नगए भन्छन।।🙂
      कि कसाे

    • @manojkhadka6832
      @manojkhadka6832 3 ปีที่แล้ว

      Hardik sardanjali bhai prati

    • @chakratandav2556
      @chakratandav2556 3 ปีที่แล้ว

      Jay hoss wuhako pashupatinath le kalyannn garuuu sworga ko bass hoss

    • @Factsraven
      @Factsraven 3 ปีที่แล้ว

      Hardik shradhanjali tatha salam!! He became immortal among us who love Nepal before anything.

  • @moo9957
    @moo9957 3 ปีที่แล้ว +11

    Thank you for interesting interview my big respect ✊ Nawal sir you deserve more sir

  • @SikarAcademyRawatsar
    @SikarAcademyRawatsar 3 ปีที่แล้ว +2

    धेरै राम्रो लाग्यो

  • @krishnagadal5873
    @krishnagadal5873 3 หลายเดือนก่อน +1

    50 पल्ट भन्दा बढी नै सुने होला यो अन्तरवार्ता अझै सुन्न मन लाग्छ ।।अहिले सम्म कै उत्कृष्ट अन्तरवार्ता लाग्छ यो ।।।।

    • @SunauloTV.
      @SunauloTV.  3 หลายเดือนก่อน +1

      धन्यवाद हजुर

  • @himodhpahadi4779
    @himodhpahadi4779 2 ปีที่แล้ว +4

    Grand salute to you Colonel ! Great hero of Nepal Army !!

  • @nabarajrai2527
    @nabarajrai2527 3 ปีที่แล้ว +38

    माथिल्लो कमाण्डका ब्याक्तिहरु धेरै भलात्मी,यो जुन सुकै समुहमा हुदो रैछ।

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว +1

      पक्कै पनि ।

    • @bibekjung7404
      @bibekjung7404 3 ปีที่แล้ว +2

      ## ब्रह्मचर्य कति जरुरी?
      कबीर, पर नारीको देखिए बहन बेटी के भाव कहे कबीर काम नाशका यहि सहज उपाय।
      कबीर, पर दारा स्त्री का खोले सतर जन्म अन्धा हो दोले।
      विशेष विचारणीय विषय यो हो की जुन पदार्थ शरिर बाट नास भएर आनंद को अनुभब गराउँछ यदि त्यस तत्व लाई शरिरमा नै सुरक्षित राख्ने हो भने कति आनन्द दिन्छ? दीघार्यु, स्वस्थ शरिर, स्वस्थ मस्तिष्क , सुरबिरता तथा स्फुर्ति प्रदान गर्दछ।जुन पदार्थ बाट अनमोल बच्चा प्राप्त हुन्छ, त्यसको नास गर्नु बच्चा को हत्या गर्नु तुल्य हो।यसैले दुराचार तथा अनावश्यक भोगविलास निशेध छ। :-धार्मिक पुस्तक ज्ञान गंगा बाट

      "शरिरमा एउटा सानो अङ्ग छ जुन सधै भोको र प्यासी रहिरहन्छ यदि त्यस अङ्गलाई तृप्त गर्न कोसिस गरिन्छ भने तर सधै तृप्त रहिरहन्छ जब भोको र प्यासी राखिन्छ ।"
      हाम्रो पुर्वजहरु सन्तान जन्माउन मात्र यौन सम्पर्क राख्ने गर्थे । यस बाहेक अन्य उदेश्यले यौन उर्जा नाश गर्नु हुँदैन । भोजनको 7 औ अन्तिम अबस्था बिर्य हो । भोजन बाट रस बन्छ रस बाट रगत बन्छ रगत बाट मासु बन्छ मासु बाट मेध बन्छ मेध बाट हड्डी बन्छ हड्डी बाट मज्जा बन्छ मज्जा बाट बिर्य बन्छ ।

      बिर्यलाई शरिरमा समाहित गर्ने सक्ने मानिस नै "सुरबिर" बन्न सक्छ । न राम र सीता न पान्डब र द्रौपदी 12 बर्स भन्दाबढी जङ्गल बास पछि अयोधया र हस्तिनापुर फर्किदा कुनै बच्चा नै साथमा थियो। उनिहरू निसन्तान फर्केका थिए ।
      आजकालको शैक्षिक संस्था बाट प्राप्त हुने ज्ञानले बालबालिका लाई गलत दिशामा अग्रसर बनाएको छ । त्यसकारण सन्त रामपाल जी महाराजले आफ्नो अनुयायीहरु लाई चलचित्र गाना हेर्न सुन्न निशेध गर्नु भएको छ । केटा केटी दुबैलाई टाईट कपडा छोटो कपडा लगाउन निशेध गर्नु भएको छ ।
      रक्सीले यौन बासना जगाउछ, दिमागमा अकसिजन र रगतको मात्रा घटाउछ, दिमागको कोष नास गर्छ। त्यसतै चुरोट, खैनी , लागुपदार्थले मानसिक,शारीरिक र आत्मिक स्वास्थ्यलाई भयंकर हानी गर्छ ।
      मन,बचन,कर्म ले ब्रह्मचर्य पालन गर्नुपर्छ, यदि कुनै नराम्रो बिचार आउँछ भने त्रिकुटी(दुई आँखा बिच) को निधारमा ध्यान लगाएर सुमिरण(मन्त्र जाप) गर्नु भनेर सन्त रामपाल जी महाराजले आफ्नो अनुयायीहरु सचेत गर्नु भएको छ। परमात्मा प्राप्तिको लागि पनि ब्रह्मचर्य जरुरी छ।
      "सत् सङ्ग को आधि घडि तप को बर्ष हजार" नित्य सतसङ्गको श्रवण गर्नाले तप भन्दा पनी ज्यादा फाइदा मिल्छ।बिचारमा शुद्धताको लागि पनि ठुलो भुमिका निर्वाह गर्दछ। सन्त रामपाल जी महाराजको सतसङ्ग नित्य T V मा आउँछ र TH-cam पनि छ।
      ● नेपाल वन मा बिहान 6:00 देखि 7:00 सम्म
      ● STV सगरमाथा चैनल मा बिहान 5:55 देखि से 6:55 सम्म ● TV Today Nepal मा दिउँसो 1:30 से 2:30 सम्म ● साधना TV मा साँझ 7:30 देखि 8:30 सम्म
      अध्यात्मिक पुस्तक ज्ञान गंगा,गिता तिम्रो ज्ञान अमृत, जिउने मार्ग, भक्ति से भगवान तक निशुल्क मगाउनको लागि आफ्नो नाम, ठेगाना र पुस्तकको नाम एस एम एस वा फोन गरेर टिपाउनुस ।
      नेपाल ---(+977)9851189380, 9851189381, 9851189382,
      9851189383, 9851189384
      भारत---(+91) 8222880541, 8222880542,8222880543 and
      8222880544
      पाकिस्तान---+923440366614 +923049170839 +923460812600
      +923483592845 +923443658877
      सतलोक आश्रमको वेभसाईट www.jagatgururampalji.org/gyan_ganga_nepali.pdf www.jagatgururampalji.org/gita_tera_gyan_amrit_nepali.pdf www.jagatgururampalji.org/jeene-ki-rah-nepali.pdf
      WWW.JAGATGURURAMPALJI.ORG बाट पनि बिभिन्न पुस्तक निःशुल्क डाउनलोड गर्ने सकिन्छ।
      INTERNATIONAL-NAMDAAN CENTRE CONTACT NUMBERS
      United Kingdom: +44 7411853409
      United States of America: +1 346-714-0224
      Canada: +1 (604) 621-4092, (647) 739-4641
      Italy: +39 3298194596, 3454629786, 3208455762, 3207151799, 3668084055
      Australia: +61 299204319, Mob + 61 481781769
      +61 405761149
      Belgium: +32 465296460
      Nepal: +977 9802951254
      Online - Namdaan Centre Contact Numbers
      Punjab : +91 7827800194
      Nepali : +977 9800878648
      Foreigner : +91 7690013500
      अमर परमात्मा कबिर साहेबको जय
      सत साहेब

    • @Breathe989
      @Breathe989 3 ปีที่แล้ว

      @@bibekjung7404 धन्यवाद ! यकदमै उपयोगी जानकारीको लागी। 🙏

  • @sanatkc630
    @sanatkc630 3 ปีที่แล้ว +14

    my sincere salute to nepal tara nabal bhadur shah sir . you are the real hero and pride of nepal army.

    • @krishnapanthi2890
      @krishnapanthi2890 3 ปีที่แล้ว

      Sir ko interview kaha herna milxa hola bro .....civil war ko

    • @sanatkc630
      @sanatkc630 3 ปีที่แล้ว

      @@krishnapanthi2890 kun interview yuha deko interview yahi ho

  • @ibofficialnepal
    @ibofficialnepal 2 ปีที่แล้ว +2

    मैले मात्रै हेरिसके होला 12/15 पटक त आज पनि हेरिन्छ सुनिन्छ।

    • @SunauloTV.
      @SunauloTV.  2 ปีที่แล้ว

      हस् धन्यवाद

  • @samratbabu3687
    @samratbabu3687 27 วันที่ผ่านมา +1

    sunaulo tv भईस सुनेहो

  • @santoshbhujel478
    @santoshbhujel478 3 ปีที่แล้ว +52

    यो होनि interview vane ko निष्पक्ष रुपमा दिएको किनकि उनीहरू राजनीति बाट अलग छन् ।एउटा देशको सिपाहीले बोल्ने भावना यस्तै हो ।मेरो बिचारमा

    • @BTSVLOG
      @BTSVLOG 3 ปีที่แล้ว

      s sir

  • @anilthapa2604
    @anilthapa2604 3 ปีที่แล้ว +8

    Respect ...true hero best interview ever by this channel.

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      धन्यवाद

  • @coinch
    @coinch 3 ปีที่แล้ว +333

    मावोबादि को भन्दा नेपालि सेना को साहास सुन्दा नेपालि हुन मा गर्ब लाग्छ..

    • @rnrworkshop3187
      @rnrworkshop3187 3 ปีที่แล้ว +13

      Man ko kura vannu vo.... Tapi le

    • @dbkarki6263
      @dbkarki6263 3 ปีที่แล้ว +9

      १००% सहि हजुर देशको रक्षा गर्नको लागि सुरक्षा फौज भएर काम गर्दा गर्व लाग्छ ताकी बिदेशीको इसारामा आतंक मचाएर होइन।

    • @chandrakajimanandhar6574
      @chandrakajimanandhar6574 2 ปีที่แล้ว +2

      @@puskargurung8243questions q

    • @nirmohisankalpa7890
      @nirmohisankalpa7890 2 ปีที่แล้ว +3

      हतियारको बलमा साहस हो नि त्यो त ! तर यो बिगतको कुरा हो है !!!

    • @s__editz4
      @s__editz4 2 ปีที่แล้ว +6

      हो माचिक्ने सर्बसाधार लाई गोलि हानेर फुलि लाइने जाथाहरुको ध्वस्

  • @samratbabu3687
    @samratbabu3687 27 วันที่ผ่านมา +1

    अायु लामो होस सलटु भनछु ऊहलाई 🇳🇵🇳🇵🙏🙏😍😍😍😍

  • @durgamagar5558
    @durgamagar5558 ปีที่แล้ว +1

    Wow very strong and tailend comando good lock 👌👌👌🙏🙏🙏

  • @thapashambu4787
    @thapashambu4787 3 ปีที่แล้ว +8

    Salute sir huge respect to you. Army vaneko army ho. ☺️ genus man. Good sir

  • @jyotiacharya7573
    @jyotiacharya7573 3 ปีที่แล้ว +13

    जय भैरब सर।महत गाउँको लडाईलाई हासिल गर्दै थबाङ सम्मको mission पुरा गरेको याद आयो।

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      अहिले कता हुनुहुन्छ ?

    • @jyotiacharya7573
      @jyotiacharya7573 3 ปีที่แล้ว +1

      अहिले बाहिर छु। नेपाल आएपछि भेटौला।

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว +1

      @@jyotiacharya7573 हस्

  • @mohanbhandari5454
    @mohanbhandari5454 3 ปีที่แล้ว +35

    मैले पनि काम गरेको छु नव शाह सरको कमाण्ड मा रुकुम बोहरा गाउँमा गणपति हुनुहुन्थ्यो सलाम छ सर

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว +1

      अहिले कहाँ हुनुहुन्छ नि ?

    • @mohanbhandari5454
      @mohanbhandari5454 3 ปีที่แล้ว

      @@SunauloTV.अहिले बाहिर छु 🙏

    • @ujitbhattarai1248
      @ujitbhattarai1248 3 ปีที่แล้ว +1

      @mohan bhandari. Thank you tapai ko. Sewa ko lage

    • @BTSVLOG
      @BTSVLOG 3 ปีที่แล้ว +2

      शिक्षालयमा म पनि संगै बस्ने अवसर मिलेको थियो सर

    • @mohanbhandari5454
      @mohanbhandari5454 3 ปีที่แล้ว

      @@BTSVLOG होर हाल कता हुनु हुन्छ सर

  • @kamalbhandari8825
    @kamalbhandari8825 ปีที่แล้ว +2

    नेपाल आमाका एक होनहार सपूत मेन्टली फिजिकल्ली फिट आइन्ड फाइन आदरणीय नवल साह दाजुलाई बिग सम्मान 👏👏छ हजुर हरुले आफ्नो अमुल्य जिबनलाई खुकुरीको धारमा राखेर आफ्नो जिम्मेवारी पूरागर्नु भयो तर नेता नामका ठगहरुले बेइमानी गर्दिए गरिराछ्न अब फेरि एकपटक नेपाल आमाका सपुतहरू एक भएर बर्बाद हुँदै गएको देश समाजलाई ट्र्यागमा ल्याउनुपर्छ