नेपाली सेनाका कर्णेलले नेपालमा भएको यु-द्धका हरेक घ-टनाका पाटा-पक्षलाई गहिरो तरिकाले विश्लेषण गर्दा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2024
  • नेपाली सेनाका कर्णेलले नेपालमा भएको यु-द्धका हरेक घ-टनाका पाटा-पक्षलाई गहिरो तरिकाले विश्लेषण गर्दा... आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
    सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. In-depth analysis of Nepal Army Colonel Nabal Shah. Apf Nepal, Pla Nepal and Nepal police.
    Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / arjun-gc-2106285412995275 #Sunaulo_TV #Nabal_Shah #Nepal_army #Pla_Nepal #Apf_Nepal #Nepal_police

ความคิดเห็น • 385

  • @nabalshah8971
    @nabalshah8971 3 ปีที่แล้ว +91

    Thank you all. 🙏

    • @bisonathneupane5551
      @bisonathneupane5551 3 ปีที่แล้ว +3

      सर सलाम

    • @bibastadi1453
      @bibastadi1453 3 ปีที่แล้ว +3

      Huge Respect 👏

    • @ashimrawat70
      @ashimrawat70 3 ปีที่แล้ว +3

      Maobadi ko hawa gaf dherai heriyeko thiyo balla aaja sahi kura aayejasto lagyo

    • @bikassiwa4061
      @bikassiwa4061 3 ปีที่แล้ว +1

      सर हजुरको कुरा सुनेर पुरै सेनाप्रति झन सम्मान बढेर आयो हुन त पहिले बाट नै थियो

    • @mevergreen7158
      @mevergreen7158 3 ปีที่แล้ว +1

      😎

  • @himalayanlocalguidepvt.ltd2914
    @himalayanlocalguidepvt.ltd2914 3 ปีที่แล้ว +19

    एक सच्चा देशभक्त सैनिक अफिसर कर्साब हजुर लाई सलाम
    छ ।

  • @sarbahit
    @sarbahit 3 ปีที่แล้ว +15

    हजुर त साही सेना नहुनुहुदोरहेछ देस र जनताको सेना हुनुहुदोरहेछ सलाम सर हजुरलाई 🙏🙏🇳🇵🇳🇵🇳🇵

    • @govindadangi255
      @govindadangi255 3 ปีที่แล้ว +1

      sena ma jagir bhaya paxi desh ra jantako hitma rakhera kam garnu bhaxa sachha desh bhakta xora nai hunuhunxa woha .

  • @theextreme732
    @theextreme732 3 ปีที่แล้ว +31

    नेपाली शाही सेना मात्र राष्ट्रको अंतिम शक्ति हों।
    जय नेपाली सेना।

  • @PremSagar-cv7fv
    @PremSagar-cv7fv 3 หลายเดือนก่อน +1

    नबल सर काे इन्तर्भौ हेर्दा खुसी लाग्छ नेपाल आर्मी काे डन हो नोबल सर जय नेपाल

  • @a10nip48
    @a10nip48 3 ปีที่แล้ว +52

    नेपाल आमा को सच्चा सबूत नेपाल आर्मी नेपाली हिरो सदै सलुट छ नवल सर तपाईं जस्तो साहसी मान्छे आर्मी मा हुनु गौरव को कुरा जस्तो लाग्छ मलाई माउवादी हरु ले धेरै सताएका थिए पहिला पढ्ने बेलामा जबर्जस्ती माउवादी मा जानु पर्छ भन्ते अनि दुःख गरेर खानु प्रथो हाम्रो मा माउवादी हरुले 1 दिन मा 20 जाना आएर खाइ दिन्थे सरै दुख दिन्थे माउवादी हरुले हाम्रो तिरा i हेट माउवादी

    • @ansoomraee4191
      @ansoomraee4191 3 ปีที่แล้ว +2

      होनि।मेरो बुवा प्रा. बि. शिक्षक हुनुन्थ्यो गाउँ मा महिना भरी गला सुकायेर काम गर्यो लस्ट मा तिनिहरुलाइ प्रतेक महिना तलबबाट काटेर पैसा दिनु पर्ने।घर मा अयेर भात त कति खये मुजि हरु

  • @khuraharidahal9501
    @khuraharidahal9501 3 ปีที่แล้ว +23

    सेनाका एक हुनहार कमान्डर सलाम छ यहालाइ 🙏🙏🇳🇵🇳🇵

  • @भगेरीडन
    @भगेरीडन 3 ปีที่แล้ว +62

    कर्णेल साब 🙏 शाही सेना हुनु मा गर्व लाग्छ 🇳🇵🇳🇵

  • @lokendramalla3285
    @lokendramalla3285 3 ปีที่แล้ว +3

    नेपाली सेनाका एक हुनहार कमान्डर सलाम छ यहालाइ

  • @manbahadur7814
    @manbahadur7814 3 ปีที่แล้ว +14

    कर्सापको बिश्लेशन अति गम्भीर छ । देश र ब्याबस्था नेतृत्व सबै ज्ञानको अनुभवी नेपाल आमाको छोरा । जय नेपाल आर्मी ।

  • @sujanbibash6176
    @sujanbibash6176 3 ปีที่แล้ว +7

    कर्णेल नबल शाहज्यू...बहादुर सैनिक प्रति हार्दिक सलाम।।हजुर नरम दिलका बिर नेपाली सपुत हुनुहुन्छ। हजुर जस्तो बिर सैनिकको, यो देशको शान्तिको लागि नितान्त आवश्यक छ।

  • @supriya_rai456
    @supriya_rai456 3 ปีที่แล้ว +14

    छिमेकी शक्ति रास्ट्र सङग कसरी लड्ने भन्ने कुराको विश्लेषण उत्कृष्ट छ । सलाम

  • @anushmalifestyles3466
    @anushmalifestyles3466 3 ปีที่แล้ว +5

    नेपाली सेना आफैमा एउटा व्यवसायिक लामाे ईतिहास वाेकेकाे अनि विश्वमा गाैरवमय पहिचान राखेकाे नेपालकाे एक प्रमुख अंग हाे ।

  • @ba_rs_ha
    @ba_rs_ha 3 ปีที่แล้ว +11

    शाहसी कमान्डर नेपाली सेना सलाम छ कर्णेल साहब हजुर लाई।

  • @deepakgalami1529
    @deepakgalami1529 3 ปีที่แล้ว +24

    उत्कृष्ट ईन्टरभिउ सलाम कर्णेल साहाब म पनि कुबेत बाट हेरिराछु।

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @raazraj8659
    @raazraj8659 3 ปีที่แล้ว +29

    उहा यथार्थ कुरा गर्नु हुन्छ , तै भएर सुन्न राम्रो लाग्छ, हामिले नि भोगेको देखेको बुझेको उहाले भने जस्तै हो , दुई तिरै न बिरोधि न सपोट हो हामि चै🙏

  • @surajmgrmass9305
    @surajmgrmass9305 3 ปีที่แล้ว +24

    भिडियो धेरै हेरियो तर नवल सर को भनाईमा सत्यता जस्तो लाग्यो big salute kar-saap

  • @basushrestha5078
    @basushrestha5078 3 ปีที่แล้ว +15

    अति राम्रो अन्तर्वाता । खाओबादी को गफाडी अन्तर्वाता हेर्दा हेर्दा दिक्क भाको त्यो ।

    • @bhuwantripathi9852
      @bhuwantripathi9852 3 ปีที่แล้ว

      अनपड़ पूर्व आतंकारी को कुरो मात्र हो चोरयो खायो काम गरनु न परनी ramilo गार्यो aile बीजोक बिचारा

  • @gyanusomai777
    @gyanusomai777 3 ปีที่แล้ว +4

    सहि कुरा गर्नु भयो यदि हामी देश बनाउन छ भने हामी नागरिक सचेत हुनुपर्छ हामी जनता को तीन तह रैती, जनता , नागरिक मध्ये हामी रैती बाट जनता भैयो तर नागरिक हुन सकेको छैनौं। जब सम्म जनता नागरिक हुदैन तब सम्म नेपाल को हालत यहि हो यहाँ बाट माथी उठ्न सक्दैन।

  • @kcsangam2692
    @kcsangam2692 3 ปีที่แล้ว +3

    सर हजुरको सहि बिस्लेसन ।सम्मान छ !याहालाइ ।

  • @कृतिलिम्बु
    @कृतिलिम्बु 3 ปีที่แล้ว +3

    दमदार बिश्लेसन

  • @RajKumar-xq6os
    @RajKumar-xq6os 3 ปีที่แล้ว +20

    अर्जुन सर नमस्कार। हजुरले फेरि पनि नवल शाह कर्साब लाई इन्टरभिउ मा ल्याउनु भएको मा हृदय देखि नै हजुर लाई धन्यवाद दिन चाहन्छु।अब आउने दिनमा पनि कर्साब लाई इन्टरभिउ मा ल्याउनु हुनेछ भन्ने आशा मा छु।नवल शाह कर्साव जस्तै इमान्दार अफिसर अरु पनि नेपाल आर्मी मा भई दिए को भए नेपाल आर्मीको इज्जत अर्कै हुनेथियो । प्राय आरु अफिसर हरु त मान्छे लाई मान्छे हो जस्तो नठान्ने भुसुना जस्तै ठान्ने ।

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว +2

      नमस्कार हजुर । सहि भनाइ हजुरको धन्यवाद

  • @abhishekrawal1463
    @abhishekrawal1463 3 ปีที่แล้ว +5

    great person

  • @rudrathapamagar2088
    @rudrathapamagar2088 2 ปีที่แล้ว +1

    कर्नेल साबको कुराले आज स्पष्ट भय।धेरै कुरा बुझियो।धन्नेबाद।

  • @gokarnabhandari3092
    @gokarnabhandari3092 3 ปีที่แล้ว +5

    Never tired of watching and listening you coronel shab. Great person. Proud army man. 💪

  • @IndigenousOfNepal
    @IndigenousOfNepal 3 ปีที่แล้ว +7

    I love listening to him. Thank you so much for your service and sacrifice. Much respect to you and team. Sending bless and peace 🙏🏻 from US..

  • @GRK_ODEN.
    @GRK_ODEN. 3 ปีที่แล้ว +7

    first of all salute sir हजुरले गरेको सुरक्षा बिश्लेशन धेरै राम्रो लाग्यो तर हजुर एउटा देशको सुरक्षालाइ सधै आवश्यक पर्ने सिपाहीलाई राज्यमा नेतृत्व पङ्तिले धेरै नै अन्न्याय र demorlize गरेकै हो जस्तो लाग्यो तर इतिहास र हामी जस्ता शुभेच्छुक को मनमा सधै आदरणीय रहिरहन सक्नु नै हजुरको अमिट छाप हुनेछ ।

  • @sumanbhandari1917
    @sumanbhandari1917 3 ปีที่แล้ว +13

    धेरै राम्रो विश्लेषण सर

  • @santoshbista7216
    @santoshbista7216 3 ปีที่แล้ว +9

    People like you must come out and enter the political stream . Nepal now needs like minded people like you.

  • @bikashshrestha4027
    @bikashshrestha4027 3 ปีที่แล้ว +6

    Nawal sir u r a national hero. I salute u.

  • @gorkhe1000
    @gorkhe1000 3 ปีที่แล้ว +7

    Colon always has good foresight. Never missed his interview and always big fan😊

  • @sunildelhi8209
    @sunildelhi8209 2 ปีที่แล้ว +2

    Sai ho kar sab.....raja aau desh bachau.....I love king.... ❤️❤️❤️❤️

  • @surendraairi6707
    @surendraairi6707 3 ปีที่แล้ว +20

    एक सच्चा देशभक्त सैनिक अफिसर

  • @hariprasadsubedi3474
    @hariprasadsubedi3474 2 ปีที่แล้ว +1

    नेपाल् मा सचा देस भक्त जनता नै छैन साप सबै झोले चमचे दलाल र तस्कर र सबै नेताका मल द्वार लाई हरि द्वार सम्झने कार्यकर्ता झोले मात्र छन हजुर मेरो यन लाइसिसमा

  • @kajiranabhat6321
    @kajiranabhat6321 3 ปีที่แล้ว +4

    हजुर्लाइ धेरै धेरै सलाम टक्राउछु।

  • @nandaramnepali6322
    @nandaramnepali6322 4 หลายเดือนก่อน +1

    सहि विस्लेशण

  • @sisirtamang5777
    @sisirtamang5777 3 ปีที่แล้ว +9

    Cord Nawal has a very good knowledge over modern warfare & political ideas.....

  • @mixmaxonlinemedia549
    @mixmaxonlinemedia549 3 ปีที่แล้ว +1

    Woou कर्णेल साहब लाई फेरि देख्न सुन्न पाउँदा मनै देखि स्वगत गर्न चाहे मेरो तर्फ बाट हजुर लाई thank you too

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      w\c हजुर

  • @TheJiwanrai
    @TheJiwanrai 3 ปีที่แล้ว +4

    nawal sir is smart and intelligent person. big salute to you sir and thankx for the video arjun sir.thank you sunaulo tv.

  • @dsoulofficial9068
    @dsoulofficial9068 2 ปีที่แล้ว +1

    सलाम छ सर

  • @dipentamang9943
    @dipentamang9943 3 ปีที่แล้ว +5

    He is a nation hero of nepal🇳🇵sir ❤️❤️watching from oman

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      धन्यवाद

  • @tankasubedi1507
    @tankasubedi1507 3 ปีที่แล้ว +2

    धेरै राम्रो interview कर्णेल साब को

  • @kirawachaa5744
    @kirawachaa5744 3 ปีที่แล้ว +7

    An intellectual officer, full knowledge of modern warfare, very capable leader, clear thoughts, impressive personality, very brave soldier and commander, seems he loved his soldiers during war,and i can guess he was rigid officer as well but for good reason.would deserve COA without doubt, tara kura kata milena waha ko career ma ke promotion nachahaney manchey ke kasailey waha ko career khattam banayakobhunu parcha. Great Respect.

  • @royalgorkha6653
    @royalgorkha6653 3 ปีที่แล้ว +2

    We want king & Democracy-love nepal Army

  • @kedarmaharjan8805
    @kedarmaharjan8805 3 ปีที่แล้ว +1

    अति आवश्यक, सुंदर अन्तरबार्ता नेपालको लागि सलाम सर् ।

  • @maitagurung6720
    @maitagurung6720 3 ปีที่แล้ว +3

    Nabal shah conel sap ko analysis 100 % right .

  • @riksonghome3419
    @riksonghome3419 3 ปีที่แล้ว +14

    what a loyal interview his voice always creates goosebumps on me 🙏🙏

  • @deebee7968
    @deebee7968 3 ปีที่แล้ว +4

    Mero desh ko shaan nawal sir jay nepal jay desh jay naresh

  • @pawangoletamang8787
    @pawangoletamang8787 3 ปีที่แล้ว

    सारै राम्रो रोचक कुराकानी अरु यस्तै Vedio हरु उपलब्ध गराउँदै गर्नुहोला

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว +1

      हस् धन्यवाद

  • @starluck5485
    @starluck5485 3 ปีที่แล้ว +2

    अत्यन्तै राम्रो कुराकानी

  • @sumanbhandari9035
    @sumanbhandari9035 ปีที่แล้ว +1

    राम्रो कुराकानी

  • @narayanpoudal8839
    @narayanpoudal8839 3 ปีที่แล้ว +2

    जय नेपाल सर

  • @alishmahato1617
    @alishmahato1617 3 ปีที่แล้ว +2

    Sahii kura garnuu vo sir.....jay nepali army

  • @bikramshah7776
    @bikramshah7776 2 ปีที่แล้ว +2

    Great Army👍️👍️🇳🇵✌️

  • @bikramadhikari283
    @bikramadhikari283 ปีที่แล้ว +1

    सलाम सर

  • @shankarchau8332
    @shankarchau8332 3 ปีที่แล้ว +2

    Brea-lent interview sir

  • @bishnupokhrel1372
    @bishnupokhrel1372 3 ปีที่แล้ว +2

    Euta educated person Nepalko chhora I respect you nabol shah

  • @krishnasenchuri143
    @krishnasenchuri143 3 ปีที่แล้ว +3

    करसाब सलाम छ❤️🙏🇳🇵🇳🇵

  • @harimayabhandari7625
    @harimayabhandari7625 3 ปีที่แล้ว +1

    राम्रो कुराकानी कर्णेल साव संग

  • @minajosi8419
    @minajosi8419 3 ปีที่แล้ว +2

    Good sir

  • @royalnepalgaming6032
    @royalnepalgaming6032 2 ปีที่แล้ว +2

    Sahi ra sate kura garnu vako ma,badhai xa...🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @prakashsingar4648
    @prakashsingar4648 3 ปีที่แล้ว +2

    He is great person I'm really proud of you Salam karnel sab 🧑‍✈️❣️🙏

  • @Salinabk1234
    @Salinabk1234 ปีที่แล้ว +1

    Bir Gorkhali sar lai salam

  • @SumanBhandari-f5d
    @SumanBhandari-f5d 7 หลายเดือนก่อน

    धेरै राम्रो कुराकानी

  • @sachinkhadka7847
    @sachinkhadka7847 3 ปีที่แล้ว +5

    जय गोरखनाथ ।।। देश मा राजा र सेना मिलेर takeover गरनु पर्छ।

  • @vusanmas-k5515
    @vusanmas-k5515 3 ปีที่แล้ว +7

    I was egerly waiting for 2nd interview of him.jay Nepal!!

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว +1

      धन्यवाद

  • @dineshraut4316
    @dineshraut4316 3 ปีที่แล้ว +3

    Dherai ramro socha bichar hajurko...

  • @khadkak.c.5430
    @khadkak.c.5430 3 ปีที่แล้ว +3

    यो इन्ट्र्‍भिउ पनि दामी लाग्यो नवल सर को।।

  • @rinamajhi9441
    @rinamajhi9441 3 ปีที่แล้ว +2

    Jai nepal sir

  • @nabinshrestha8781
    @nabinshrestha8781 3 ปีที่แล้ว +1

    Bravo...Great leader

  • @asteriskrain6020
    @asteriskrain6020 3 ปีที่แล้ว +1

    Brave Nepali brave Army. Salute

  • @bandhukarki8946
    @bandhukarki8946 3 ปีที่แล้ว +2

    Always big fan of him, will listen hours and hours.

  • @KeshavRawal-s8j
    @KeshavRawal-s8j 5 หลายเดือนก่อน +1

    जनता लडाउने चोर नेतालाई गोलि ठोक्नु होस

  • @chakratandav2556
    @chakratandav2556 3 ปีที่แล้ว +4

    Hats off Nabal sir

  • @balkrishanagurung8769
    @balkrishanagurung8769 ปีที่แล้ว +2

    सहासी कमान्डर

  • @arjunkc2950
    @arjunkc2950 3 ปีที่แล้ว +2

    Dharai ramro interview Jay nepal

  • @kiritisuvedi4738
    @kiritisuvedi4738 3 ปีที่แล้ว +2

    Honest opinion

  • @tashigurung1835
    @tashigurung1835 3 ปีที่แล้ว +2

    Thumbs up 👍🏻

  • @OG-zh6su
    @OG-zh6su 3 ปีที่แล้ว +2

    Ekdum ramro interview colonel. Nepal Army le allout gayera Prach lai finish garnu parthiyo.

  • @mahendrasingh-es5yk
    @mahendrasingh-es5yk 2 ปีที่แล้ว

    Good commander.salute sir.

  • @rupakraj2451
    @rupakraj2451 3 ปีที่แล้ว +2

    Great sir
    🙏🙏🙏🙏

  • @reshamrayamajhi248
    @reshamrayamajhi248 3 ปีที่แล้ว +3

    Good interview

  • @ankitlama1931
    @ankitlama1931 ปีที่แล้ว +1

    Jay Naples army 👉🇳🇵👍

  • @rajukhatri3654
    @rajukhatri3654 หลายเดือนก่อน +1

    आज फेरि सरलाई सुन्न मन लायो

    • @SunauloTV.
      @SunauloTV.  หลายเดือนก่อน

      धन्यवाद

  • @sulurivlogs7380
    @sulurivlogs7380 3 ปีที่แล้ว +2

    हजुरको व्यक्तित्व र बौद्धिक ताको जति तारिफ गरेपनी कमि नै हुन्छ!

  • @रमिताथापा
    @रमिताथापा 3 ปีที่แล้ว +2

    Very nice and good speech nabal sir

  • @madhabphuyal2987
    @madhabphuyal2987 2 ปีที่แล้ว +1

    दाइ एउटा कुरा नि सेनाले जिम्मेवारी लिएको ठाउँमा अर्को कसैलाई तेरो जेम्मेवारीको कुरा हो भनेर पन्छिने ठाउँ नै हुदैन। त्यस माथी ती शवहरु जति ठाउँमा छरिएको भनिएको छ त्यसले पनि दरवारका सेना प्रत्यक्ष- अप्रत्यक्ष रुपमा त्यसमा संग्लन थिए भन्ने कुरा स्पष्ट हुन्छ। दरवार भन्दा बाहिर जो जतिले युवराज दिपेन्द्रलाई चिन्दथे ती सबैको भनाइलाई लिने हो भने दिपेन्द्रले यो घटना घटाउन सक्ने चरित्र बोकेका व्यक्ती नै होइनन् । आफ्नै आमाको कोखवाट जन्म लिएको भाइ-बहिनी, आफ्नै बा-आमा, काकाहरु सबैलाई मार्ने ले माइलो काकाको छोराले दाइ मलाई नमार भन्दैमा छोडिदिने अनि उस्को पुरै परिवारलाई छोडिदिने, बहिनिलाइ मारेर ज्वाइलाइ छाडिदिने भन्ने कुरा पत्याउन दिपेन्द्र मात्र बौलाउने कुरा हैन उस्ले यो गरेको भनेर प्रचार गर्नेको कुरा विश्वास गर्न हामी आम जनता पनि यो सब सुनुनजेल बौलाउनु पर्ने हुन्छ। सन २००२ तिर अमेरिकी पत्रपत्रिकामा यस्तै अपरेसन बेलि नाइटिङ्गल CIA रोयल अपरेटिभ भन्ने लेख आयो, नेपालको त्यस घटनाको बारेमा । त्यो बरु पत्याउन सक्ने खालको छ। आफ्नै कोखको भाइ मार्ने व्यक्तिले काकाको छोरालाई छोड्छ?,एउटै कोखको बहिनी मार्नेले ज्वाइलाइ छोड्छ?,जन्म दिने आमा बा लाई मार्नेले काकीलाई छोडिदिन्छ? यो विश्वासनै गर्न सकिन्न। कसरी गर्ने??जति कुरा समाचारमा आए ती कुराहरुवाट के अनुमान लगाउन सकिन्छ भने कसैलाई फसाउने यो ठूलो प्रपन्च हुन सक्छ तर दीपेन्द्रले नै गरेको भनेर यो विश्वास गर्नै सकिन्न। साफ ग्याममा दीपेन्द्रले देखाएको व्यवहार, उनका गुरुहरु र साथिभाइहरुको भनाइवाट पनि यो उनिवाट संभावना थिएन भन्ने कुरा वुझिन्छ। रारा तालमा घटेको हेलिकप्टर दुर्घटना , प्रत्यक्षदर्शिका भनाइ, एडिसी जस्ता जिम्मेवार व्यक्तिका अभिव्यक्ती र डाक्टर उपेन्द्र देवकोटाको शंकाले पनि दीपेन्द्रले गरेको हुन सक्दैन भन्ने थप वल यहाँनेर मिल्छ।। त्यसबखतका दरवारको सेना कि त मिलोमतो हो कि त कमजोरी हो, दुइमा एक पक्का हो । रेस्पोन्सिविलिटी लिइ सके पछि रेस्पोन्सिवल हुने कि नहुने??त्यस वेलाका विरेन्द्रका एडिसीले म दरवार बचाउन हैन प्रजातान्त्र बचाउन बसेको हु भन्ने अभिव्यक्ति दिएको पनि सुनेको छु। अमेरिकी विश्व व्यवस्था सिद्धान्तका प्रतिपादक हेनरि किसिङ्गरको त्यस घटनामा वाच्ने परिवारसङको राम्रो सम्बन्ध हुनु र हेनरी किसिङ्गरले भियतनाम लाओस र मिडिल इस्टमा देखाएको कर्तुतले पनि यहाँनेर सिआइए माथी आशन्का गर्ने ठाउँ धेरै वन्छ।।

  • @bibastadi1453
    @bibastadi1453 3 ปีที่แล้ว +2

    Proud of you 👏

  • @user-di4yh7zu1g
    @user-di4yh7zu1g 2 ปีที่แล้ว

    अति उत्कृस्ट अन्तरबार्ता

    • @SunauloTV.
      @SunauloTV.  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @NepalikoTVNepal
    @NepalikoTVNepal 3 ปีที่แล้ว +3

    ramro lagyo sirko kurakani

  • @kirankc1463
    @kirankc1463 2 ปีที่แล้ว +1

    We love you hajur 🙏

    • @kirankc1463
      @kirankc1463 2 ปีที่แล้ว

      Thsnk you os much

  • @khusbusharma8682
    @khusbusharma8682 3 ปีที่แล้ว +3

    very good interview

  • @manojthapa173
    @manojthapa173 2 ปีที่แล้ว +1

    मलाई कर्णेल सापको अन्तरबार्ता सार्है मन पर्छ । We love Nepal Army’s 🇳🇵🇳🇵🇳🇵

    • @SunauloTV.
      @SunauloTV.  2 ปีที่แล้ว

      हस् धन्यवाद

  • @SD22AD
    @SD22AD 3 ปีที่แล้ว +4

    Thank you sunaulo tv majja aaux aaba 2:32 hour

  • @BG-tw9yl
    @BG-tw9yl 3 ปีที่แล้ว +2

    हो सहीहो महत्वकाड्छि पद नपाएरको कारण अहीले साबितै भयो।

  • @moo9957
    @moo9957 3 ปีที่แล้ว +3

    Great personality sir

  • @deepakraut5474
    @deepakraut5474 3 ปีที่แล้ว +1

    Thanks sir really appreciated I had some kind of that situations and I had that situation too

  • @pusparajgiri1259
    @pusparajgiri1259 3 ปีที่แล้ว

    ekdam mahattopurna karyakram

  • @boratonacid5685
    @boratonacid5685 3 ปีที่แล้ว +2

    Colonel got balls to speak out and put his objective observation at table.

  • @b.pahari8736
    @b.pahari8736 3 ปีที่แล้ว +1

    Nabal sir le sahi kura garnu hunxa. Abal sainik kamandar 🙏🙏🙏🙏🙏🙏