माओबादी को पत्रुकार मित्र कैले कहि नेपाली सेनाको नि अन्तर्बार्ता लिनुनी।पिलिमा धादिङ का पचिस मज्दुर मरेका छन।बातो बनाउने मज्दुर।आर्मिको तीन सेक्सन हान्न दुई बतालियन गयर बाहादुरिको फुर्ती नदिदा हुन्छ।पछाडी बात लुकेर बातो धुकेर नि लडाइँ हुन्छ।तेस्तै दम भको ले अगाडि लद्नु पर्थ्यो।बल्ल बहादुरी हुन्छ।यस्ता लडाइँ त हामी पनि कति लदेउ भाइ।
@@मायापौडेल-ण7रarmyle chahyaa vaye maowadi lai 1 mahinaa ma sakhaap parthye...tar army le yo step chalenan....k thyo ra kaha 1 lakh army r kaha hajaar ma maowadi...army c desh c...yo muji vathuwaharu mawowadi ho...padhna man n layera mawowadi baneko ho dherai jaso...
कालिकोट को पिलिको लडाइँमा लड्ने पूर्व माअोवादि सालिकराम खड्का -विकाश र पूर्व शाही सेना चन्द्र कटुवाल सहित एऊटै ठाउमा भेटाएर उनिहरू बिचको अा अाफ्ना भोगाइ , धारणा र देश र नेतालाई सन्देश अादि के छ? हेर्न चाहन्छु । धन्यवाद ।
यो मान्छे झुट बोल्दै छ पिलि अाक्रमनमा लडाईमा जम्मा 5 जना सेना मात्र मरेका हुन बाकि अरुलाई कब्जामा लिएर लाईन लगायर हात बानेर गोलि हानि हत्या गरेका हुन तत्कालिन अातङ्ककारि हरुको क्रु ब्यभारले गर्दा अहिले ती माअोबादि हरु हतहनहस भए सकिएका हुन माअोबादि हरु पापि अप्राधि हुन
चन्द्र कटुवाल र यिनी लडाकुलाई सगै लिएर अन्तरबार्ता ल्याउ पत्रकार। पिलिको घटना को दुई साची बिद्रोही सेना र सरकारी सेना। छिटै यो लडाकु दाइ र चन्द्र दाईलाई सगै केमाराको अगाडि लिउनु पत्रकार ज्यु
ल बिकास सर हजुर सत्य बोल्नु भएको सहिछ।।।।आज आएर थाहा भए।।।पिलि आक्रमण मा माओवादी को बन्दी मा पर्नु भएको साही सेना को interview हेरियो।।।।।धेरै खुशी लाग्यो हजुर ले राम्रो बेबहर गर्नु भएको सहिछ।।यो हो नि त मान्ता भनेको।।।thank you so mush bikash सर।।उहाँ सिपाही दाई अनि बिकाश सर लाई एउतै ठाँउ लिएर interiew लिनुपर्यो पात्रकार सर धन्यवाद
फिरिमा होइन, सेनाले ठेक्का लिएर काम गरेको हो। अझै कुरा गर्ने हो भने एकठाउँमा रोडको लागि चाइनाले तीन करोडमा लिएको ठेक्का पनि क्यान्सिल गरेर एक करोडमा लिएको इतिहास छ। त्यो रोडको भ्रस्टाचारले अहिले बेकार छ, चाइनाले बनाएको भए कति पक्का हुनेथियो होला।
बाटो बनाउन बसेको तालिम पनि राम्रो सङ्ग नगरेका हरु लाई निहथ्था हात मा हतियार नभय्को बेला आक्रमण गरेको माओवादी लाई कसरी बहादुरी मान्नु तेहा कब्जामा लिअएर मारेको हो भनिएको छ साले भारत को आदेश मा जनता मार्ने पनि युद्ध हुन्छ ???
खुबै गरेछ्स हुँदा खादा भाइको जागिर छुटाएछ ,अब केरा खा वाइसीएल हुँदा खुबै गरेको थिइस ,दुनियाँ जग्गामा पार्टीको झन्डा गाड्दै हिड्ने यहीँ अध्यक्ष y स्याल पो रच
जनयुद्ध लाई 1000 पटक सलाम गर्छु ती माहान सहिद हरु प्रति सलामी दिन चाहान्छु तर ती माहान सहिद हरु ले बनायेका नेता आज येमाले जस्तो रास्ट द्रोही जनघाती को टाङ मुनि छिरेकाे देख्दा दया लागेर अाउछ । काहा गयो हिजोको सपना काहा गयो हिजोको बाचा हरु सम्झन मन लाग्छ अनि भन्न लाग्छ प्रचण्ड बाबुराम भन्दा बरु राजा ज्ञानेन्द्र आफ्नो अडान बसेका छन् । राज्गद्दी छाेडेता पनि आफ्नो अडान मा झुकेका छइनन । अहिले प्रचण्ड बाबुराम को हैसियेत जनता ले राम्रो सङ्ग केलाउने मौका पायेका छन् ।।
प्राविधिक टाेलीलाई मारेर गजब गरे भन्ठाने हाेलान्।याे जनसेनाका कमाण्डरलाई भ्रष्टाचारकाे अाराेप लागेकाे छ।एक लाखकाे पलङ,एसी भवनमा सुत्ने अाफ्नाे अवस्था फेरि पहिलाकाे भन्दा गए गुज्रिएको छ।खुब राम्रो काम गरेको जस्तो देश कति बर्ष पछाडि धकेलियाे थाहा छैन।
साले साधारण बाटो खन्ने आर्मी लाइ पक्राउ गर्दै गोली हान्दै गरेका हौ जुन् लडाकु लाइ केहि गर्न सकेनौ लडाकु त ३ जना मरेका हुन् र पनी त्यहाँ लडाइ गर्ने भनेर आर्मी हरू रहेका हैनन् बिकास गर्ने भनेर गएका हुन् सबैलाइ थाहा छ।
देश बिकाश को लागि बाटो निर्माण गर्दै गर्दा निर्दोष आमाको छोरा मारेर के बहादुरी कुरा गरेको जो सङ पूर्ण हतियार र बन्दोबस्ती थिएन जो सबै सेना हतियार चलाउन पोख्त थिएनन ।अनि अझै बहादुरी कुरा गर्ने
गफ साह्रै मिठो छ , फेरि यहि बेला कोरोना भाईरसले गर्दा लक डाउन हुनु । कम्पनी फ्याक्ट्री सबै बन्द , काममा जानू नपर्ने , साह्रै रमाईलो भैईराछ हौ ।यहि बेला माओवादीहरुको यो गजबको रमाईलो अन्तरबार्ता सहित यु ट्युबकार पनि हाम्रो सामु आइपुग्दा त साह्रै मज्जा आईरहेछ । धन्यवाद फेरि पनि अरु थुप्रै यस्ता घट्ना र बिचार लिएर आईदिनु होला - नमस्कार ।
धेरै ठुलो कुरा गर्दो रहेछ राजनीति लडाइ थियो भने आर्मी पुलिस लाई किन मारेको?पहिला आक्रमण तिमीहरूले नै गरेको हो,तिमीहरू को राजनीति हामीले बुझिसक्यौ धेरै न भुके हुन्छ अब।
गल्ती यहाँ यहि भाछ् कि ! के प्रचण्ड परिवर्तन को लागी लडाइँ लडेका हुन् ? परिवर्तन केही भए म मान्छु तर ! नेपालीको अवस्था परिवर्तन भएन कम्रेड ! तर देशको मुख्य रोग त्यो होईन रहेछ कम्रेड ! देशको रोग त भ्रष्टाचार रहेछ । आउनुस भ्रष्टाचारी विरुद्ध लडाइँ गरौं !!! अब देशमा यस्तो कहिले पनि नहोस् ।
फटाहा मुजि कुरा नगराै म तेहिकाे प्रत्क्षय दर्शी हाे जम्मा ११ दिन भएकाे थियाे तिमिहरूकाे हरिलन्ठुहरू मेरै लेक खर्कमा बसेका थियाै अहिले गफ नदेउ म तेहि राति तिमिहरू सङ्गै थिय राति जहाँ ब्यारेक नजिक खाेला छ तेहि थिए म मैले देखेकाे थिए सेना समात्न साथ १०/१२ जना ठाउकाे ठाउँ ढलाएकाे थियौं यश मध्येका ७०% कुरा झुट छन् साेध्ने भए म संग अाउ
त्यतिबेलाको परिस्थिति अनुसार यो घटना स्वाभाविक नै थियो तर यसलाई अन्यथा लिनुहुदैन ।।। तर यसलाई प्रयोग गर्ने नेताहरू व्यवहार देखेर सार्है दुख लाग्छ ।। शालिक खड्का को कुनै गल्ती छैन ।।। यो जनयुद्ध सुरुवात गर्ने र तत्कालीन राज्य पक्ष नै दोषी हुन ।।।
कहाली लाग्दो क्षण , तर संसार परिवर्तनको एक असाध्यै धमाकेदार पहल । यसो नहुँदो हो त आज हरेक जाती,भाषी,लिङ्गीय,भेगिय,अल्पसंख्यक को प्रतिनिधि द्वारा राज्य को नीतिनिर्माण तह मा पुग्दैन थिए
तपाइको धारणा राम्रो लागो सर तर म हामी कैले काही माओवादी ले राम्रो गरेको हो जस्तो लग्थियो तर अइले मओबादी भन्दा राजा नै राम्रो लाग्न लको छ तर हजुर को कुरा मा साचोर शत्ते छ के गर्ने हजुर को मात्रै हैन 1000000 युवा को आखामा छारो हाले
हजुर ले सहि कुरा गर्नु भयो सर हिजो कति युद्ध भयो कति ले अकाल मै ज्यान गुमाउन परो मान्छे हरु ले के सोचेर लागेको थीयो यो पार्ती मा आज तीनै लडाकु हरु कोइ कता छन तीनै लडाकु हरु ले रगत पसिना र ज्यान गुमायर बनायको प्रचन्ड लगायत सबै मन्त्री हरु लाई सबक सिकाउन पर्छ
खुबै गरिस प्रचण्डले देखादे फुल त्यहीँ हेरेर बस G मु हरु भए भरको स्कुल जलाए बाटो भत्काए ,अहिले यी खुलितै भए गुरिल्ला हरु , नापिस कमान्डर भएर आफ्नो नेपाली दाजुभाइ मारेर, लडाइँ त देशको लागि सिमानामा अहिले जरुरत छ लिपुलेकमा प्रचण्ड र उसको छोरी बुहारी लाई मन्त्री बनाउन लडे पुर्बआतंककारी हरु
१० जनाले १०० जनालाई हराउनुलाई नै बिरता र पुरुशार्थ भनिन्छ, तर १००० जना भन्दा धेरै तिमीहरु मध्य रातमा आएर ५०/६० जनालाई जे गरेउ त्यसलाई कायरता र सुद्ध आतंकबादी हत्या भनिन्छ।
प्रचण्डेको दुईटा गेडा खेलाएर बस अब
बाटो खन्न गाको सेनालाई गोलि हान्नी कतिको बहादुरी हो माओवादी खाते हरु
माओबादी को पत्रुकार मित्र कैले कहि नेपाली सेनाको नि अन्तर्बार्ता लिनुनी।पिलिमा धादिङ का पचिस मज्दुर मरेका छन।बातो बनाउने मज्दुर।आर्मिको तीन सेक्सन हान्न दुई बतालियन गयर बाहादुरिको फुर्ती नदिदा हुन्छ।पछाडी बात लुकेर बातो धुकेर नि लडाइँ हुन्छ।तेस्तै दम भको ले अगाडि लद्नु पर्थ्यो।बल्ल बहादुरी हुन्छ।यस्ता लडाइँ त हामी पनि कति लदेउ भाइ।
सिपाहिको डेरि किताब लेख्ने नेपाली सेनाको interview छ त
सर्वहारा मुक्तिको लागि थियो !
Ho vai yo maciknele dherai khokiyo sala
sahi ho bro
Baru sabai miler maobaadi ko interveiw line r vutpurb maobaadi lai duniya baat hataine aviyaan chalaun paryo
बाटो बनाउन बसेको सेना को ब्यारेक हानेर ठूलो बहादुरी गरेको जस्तो।जति लडाइ गरे पनि अहिले आयर के परिबर्तन भयो कमरेड?
घर मा सुतेको बाटोमा हिडेको इस्कुल हिडेका सोजा जनता मारेर चाहिँ आर्मी बादुरी भन्ठानेको होर मित्र
Josle j gare Pani thulo bhaag khayau?
यो ड्रेस लगाउदा पनि घिन लाग्दैन ??? के को लागि लड्यौ कमरेड ??? प्रचण्डको लागि त रहेछ !!! राजा फाल्यौ र अर्को लाई राजा बनायौ ।। बिचरा दया लागेर आयो ।
त्यहाका जन्ता पागल हुन सड़क नीर्माण गर्न गयका सैनीकमाथी खनीय कसरी त्यो बांटो हीन्छन बादरहरू
@@मायापौडेल-ण7रarmyle chahyaa vaye maowadi lai 1 mahinaa ma sakhaap parthye...tar army le yo step chalenan....k thyo ra kaha 1 lakh army r kaha hajaar ma maowadi...army c desh c...yo muji vathuwaharu mawowadi ho...padhna man n layera mawowadi baneko ho dherai jaso...
यो मान्छे लाई नारायण गोपाल चस्मा, सुकिलो दौरा सुरुवाल र ढाँका टोपी लगाई दिने भने राजा विरेन्द्र जस्तै देखिन्छ।
हो है ब्रो
😂😂😂😂😂😂
hahaha😂😂😂
हो हो साच्चिकै हो ।जुङ्गा पनि दुरुस्तै मिलेको छ ।
balla timro gyan palayexa aabata timro umer gaisakyo hola prachande ko geda khau
बाटो खन्न गएको सिपाही हरु माथी आक्रमण गरेर बहादुरी नदेखाए हुन्छ राजा
कालापानीमा गएर भारती सेनालाई लखेटेर नेपालको झन्डा गाडेको भऐ यो देश ले मुहार फेरिन्थियो यो देशको सपूत भनेर गर्व गरन शुहाउथे
Sai vannu vo
Ta sala khateyle garnata taile garey k hunxani bolnu ra garnu ma farak xa
फटाहा भित्रकाे फटाह तपाईं लाग्याे किनकि कुरै तेस्तै छन्
कालिकोट को पिलिको लडाइँमा लड्ने पूर्व माअोवादि सालिकराम खड्का -विकाश र पूर्व शाही सेना चन्द्र कटुवाल सहित एऊटै ठाउमा भेटाएर उनिहरू बिचको अा अाफ्ना भोगाइ , धारणा र देश र नेतालाई सन्देश अादि के छ? हेर्न चाहन्छु । धन्यवाद ।
Kumal Prakash sahe kura garnu. Bhayo hjr le..mero ne tei exaa xa..
हो हो सहि कुरा त्यो पनि
Shai kuro Ho hjurr
सहि हो सर हजुर को भनाई
यो मान्छे झुट बोल्दै छ पिलि अाक्रमनमा लडाईमा जम्मा 5 जना सेना मात्र मरेका हुन बाकि अरुलाई कब्जामा लिएर लाईन लगायर हात बानेर गोलि हानि हत्या गरेका हुन तत्कालिन अातङ्ककारि हरुको क्रु ब्यभारले गर्दा अहिले ती माअोबादि हरु हतहनहस भए सकिएका हुन माअोबादि हरु पापि अप्राधि हुन
धेरै कमान्डर हरुका guff हेरे सुने तर यो कमाण्डरको कुरा राम्रै लागेयों.
चन्द्र कटुवाल र यिनी लडाकुलाई सगै लिएर अन्तरबार्ता ल्याउ पत्रकार। पिलिको घटना को दुई साची बिद्रोही सेना र सरकारी सेना।
छिटै यो लडाकु दाइ र चन्द्र दाईलाई सगै केमाराको अगाडि लिउनु पत्रकार ज्यु
sai ho
कर्णाली मा बाटो खन्न गएका सेना लाई मार्ने आतंककारी अहिले त्यही बाटो हिन्दा के सोच्छन् होला हैन
आतंककारी को आत्माले कहिलै पनि शान्ति पाउन सक्दैन
हो सहि हो तेतिखेर बरु शाहीसेना हरुले आतंककारी बेबहार गर्थे हामीले जन्ताले भोगेको देखेको हो
Mula vupu atankari hu ma ne vanda vai go ta.. k janta banya rae comment garyako
ल बिकास सर हजुर सत्य बोल्नु भएको सहिछ।।।।आज आएर थाहा भए।।।पिलि आक्रमण मा माओवादी को बन्दी मा पर्नु भएको साही सेना को interview हेरियो।।।।।धेरै खुशी लाग्यो हजुर ले राम्रो बेबहर गर्नु भएको सहिछ।।यो हो नि त मान्ता भनेको।।।thank you so mush bikash सर।।उहाँ सिपाही दाई अनि बिकाश सर लाई एउतै ठाँउ लिएर interiew लिनुपर्यो पात्रकार सर धन्यवाद
good i know him
कुन ठाउमा लड्नु पर्छ भन्ने कुरा पहिला थाहा हुनु पर्यो नि कर्णाली का जन्ता का लागि बाटो बनाउन बसेका सेनालाई मरेर के बाजि जितो र
फिरिमा होइन, सेनाले ठेक्का लिएर काम गरेको हो। अझै कुरा गर्ने हो भने एकठाउँमा रोडको लागि चाइनाले तीन करोडमा लिएको ठेक्का पनि क्यान्सिल गरेर एक करोडमा लिएको इतिहास छ। त्यो रोडको भ्रस्टाचारले अहिले बेकार छ, चाइनाले बनाएको भए कति पक्का हुनेथियो होला।
Lado to kukurlai thaha .ca jatha
बाटो बनाउन बसेको तालिम पनि राम्रो सङ्ग नगरेका हरु लाई निहथ्था हात मा हतियार नभय्को बेला आक्रमण गरेको माओवादी लाई कसरी बहादुरी मान्नु तेहा कब्जामा लिअएर मारेको हो भनिएको छ साले भारत को आदेश मा जनता मार्ने पनि युद्ध हुन्छ ???
अबको युद्ध प्रचण्ड विरुद्ध नै हुनुपर्छ नत्र सहिदको रगतले पोल्छ।
खुबै गरेछ्स हुँदा खादा भाइको जागिर छुटाएछ ,अब केरा खा वाइसीएल हुँदा खुबै गरेको थिइस ,दुनियाँ जग्गामा पार्टीको झन्डा गाड्दै हिड्ने यहीँ अध्यक्ष y स्याल पो रच
त्यो लडाइँमा मरेको सबै 63 जना सेना मध्य लडाइँमा मर्ने 5 जना मात्रै हो बाँकी कब्जा गरिसकेपछि मारेको भन्ने कुरा छ यसरी ढाँट्नु त भएननी
सेना र माओबादि को कुरो मिलेन।फरक फरक अभिब्यक्ति आयो।
जनयुद्ध लाई 1000 पटक सलाम गर्छु ती माहान सहिद हरु प्रति सलामी दिन चाहान्छु तर ती माहान सहिद हरु ले बनायेका नेता आज येमाले जस्तो रास्ट द्रोही जनघाती को टाङ मुनि छिरेकाे देख्दा दया लागेर अाउछ । काहा गयो हिजोको सपना काहा गयो हिजोको बाचा हरु सम्झन मन लाग्छ अनि भन्न लाग्छ प्रचण्ड बाबुराम भन्दा बरु राजा ज्ञानेन्द्र आफ्नो अडान बसेका छन् । राज्गद्दी छाेडेता पनि आफ्नो अडान मा झुकेका छइनन । अहिले प्रचण्ड बाबुराम को हैसियेत जनता ले राम्रो सङ्ग केलाउने मौका पायेका छन् ।।
Good तिमी हरु लाई येस्तै हुनु पर्छ
प्राविधिक टाेलीलाई मारेर गजब गरे भन्ठाने हाेलान्।याे जनसेनाका कमाण्डरलाई भ्रष्टाचारकाे अाराेप लागेकाे छ।एक लाखकाे पलङ,एसी भवनमा सुत्ने अाफ्नाे अवस्था फेरि पहिलाकाे भन्दा गए गुज्रिएको छ।खुब राम्रो काम गरेको जस्तो देश कति बर्ष पछाडि धकेलियाे थाहा छैन।
ठुला कुरा गरिस त चिक्ने ले साला खाते
🤣🤣🤣😅😅💯 sahi ho
👍👍👍👍👍👍😀😀😀😀😀
Maobaadi sabailai xittai marun vanne mero ashirbaad x
बिकाश गर्नी र देशमा पुल पुर्बाधर हरु धोस्त पारि कहाँ को बहादुरी हो ? घन्टा को देश को लागि लडाइँ येस्ता बकम्फुसी कुरा घाम मा सुकैदे
Renzin Tamang sae ho samdi
Yastai bichar ho k mero pani
माहान योद्धा !चाहे जनमुक्ति सेना या नेपाली सेना!सलाम छ यहाँहरुलाई !अब प्रचण्ड र तत्कालीन सरकारलाई छानी छानी मार्नुपर्छ! अनि मात्रै क्रान्ति सफल हुन्छ
अहिले सम्म सबै जनसेनाहरु को कुरा सुनियो तर पाल्पा को तान्सेन हानेको कोहि भेटियन ।।
पिलि आक्रमण मा साहदत प्रप्त गर्नुहुने आदरणीय बटालियन कमिसार कमरेड लोकेश दाइ लगाइत 26 जना महान सहिद प्रती हार्दिक श्रद्धाञ्जली ।।
Ladoko shradanjali muji khate
अब प्रचण्डे को गेडा हेरेर बस
Tero baau laai van sala kukur
@@ninjagamingninjagamer73 ta radi ko xoro salA mdarchut ...bal vo talai
शालीकराम र चन्द्र लाई संगै राखेर वार्तालाप लिनुभये अाभारी हुनेथिये । फरकफरक वार्तालापमा फरकफरक कुरा अायाे ।
Mg,,जंगली स्वाङ भन्दा भ्वाङ ठुलो,,
माओमादी माओमादी काे कुरा नै मिलेन त यहाँ
बिकास निर्माण को लागि क्याम्प बनाएर बसेका आर्मीहरुलाई दनक दिइयो भन्ने हल्ला छ त?
नामर्द हरु बातो खन्न बसेका लाई हानेर कति बहादुरी थुक्क कर्णाली को जन्ता को आसुले पोल्ने छ र पोलि रहेका पनि होला
साले साधारण बाटो खन्ने आर्मी लाइ पक्राउ गर्दै गोली हान्दै गरेका हौ जुन् लडाकु लाइ केहि गर्न सकेनौ लडाकु त ३ जना मरेका हुन् र पनी त्यहाँ लडाइ गर्ने भनेर आर्मी हरू रहेका हैनन् बिकास गर्ने भनेर गएका हुन् सबैलाइ थाहा छ।
Tyo Bela desh atyantai sambedanasheel samae ma army le satarkata hunu parne
धेरै धेरै रामाे् कुरासुन्न पाईयाे नत्र माउबादि बाट यस्तो कुरा सुनेकाे थेन
देश बिकाश को लागि बाटो निर्माण गर्दै गर्दा निर्दोष आमाको छोरा मारेर के बहादुरी कुरा गरेको जो सङ पूर्ण हतियार र बन्दोबस्ती थिएन जो सबै सेना हतियार चलाउन पोख्त थिएनन ।अनि अझै बहादुरी कुरा गर्ने
टप नेपालमा भिडियो लगातार ।
आतंककारी
लाल सलाम कमरेड
लास्ट मा आएर राम्रो कुरा गरीस
तैट, बाटो बनाउन बसेको सेनासँग लडाइ लड्नुलाइ म बहादुर भन्दैन।
तपाईं त अहिले बिप्लब को ठुलो नेता हुनु भयो अरु सोजो केटा केटी हरु भने भेडा बनाएर अगाडि लढ्नु पठायोउ नि होइन।।।
के नापेउ ए तिमिहरुले दुनियाँको छोरा छोरी मरेर# घर बिगारेर
गफ साह्रै मिठो छ , फेरि यहि बेला कोरोना भाईरसले गर्दा लक डाउन हुनु । कम्पनी फ्याक्ट्री सबै बन्द , काममा जानू नपर्ने , साह्रै रमाईलो भैईराछ हौ ।यहि बेला माओवादीहरुको यो गजबको रमाईलो अन्तरबार्ता सहित यु ट्युबकार पनि हाम्रो सामु आइपुग्दा त साह्रै मज्जा आईरहेछ । धन्यवाद फेरि पनि अरु थुप्रै यस्ता घट्ना र बिचार लिएर आईदिनु होला - नमस्कार ।
तँ जस्ता लाई त छाला काडेर मार्नु पर्नि थियाे सेनाले।
थुक्क पिचास।
निर्दाेष नेपाली लाई मारेर मासुभात खाएर बसेछस।
नरपिचास
बिदेशी को डिजाईन, बिदेसि दाल भात, । देश बर्बाद , अहिले देश बिदेशी को प्रयोगशाला । चेतना भया ।
फेरि त्यो ठाउँ को सेनाहरू लडाकु हैनन् लडाकु त थोरै थिए ।
हिम्मत छ भनी एकलै एक्लै लडेर देखा सेना शीत खाते माओवादी
I hate maobadi
धैरै लडाकुकाे कुरा सुनियाे तर बिकास सर काे कुरा सुनेर चित
हावा कुरामा लागेर हिँडेपछि कस्को हुन्छ हालत? यो दाजुको कुराबाट स्पष्ट हुन्छ ।।
माओवादी ले बेकार गरेको हो त्यो टाइम र माओवादी वेकार नै थियो ।
जनतालाई बिकास गर्न गयको नेपाली सेना माथी आक्रमण गरेर बहादुरी देखाउछौ कान्छा हो
धेरै ठुलो कुरा गर्दो रहेछ राजनीति लडाइ थियो भने आर्मी पुलिस लाई किन मारेको?पहिला आक्रमण तिमीहरूले नै गरेको हो,तिमीहरू को राजनीति हामीले बुझिसक्यौ धेरै न भुके हुन्छ अब।
तपाईं को सुझाव सारै मन परे सर
Wow salute xa bikaas ji
गल्ती यहाँ यहि भाछ् कि ! के प्रचण्ड परिवर्तन को लागी लडाइँ लडेका हुन् ? परिवर्तन केही भए म मान्छु तर ! नेपालीको अवस्था परिवर्तन भएन कम्रेड ! तर देशको मुख्य रोग त्यो होईन रहेछ कम्रेड ! देशको रोग त भ्रष्टाचार रहेछ । आउनुस भ्रष्टाचारी विरुद्ध लडाइँ गरौं !!! अब देशमा यस्तो कहिले पनि नहोस् ।
नेपाल मा sabai भन्दा पहिलो लडाइ कुन हो
फटाहा मुजि कुरा नगराै म तेहिकाे प्रत्क्षय दर्शी हाे जम्मा ११ दिन भएकाे थियाे तिमिहरूकाे हरिलन्ठुहरू मेरै लेक खर्कमा बसेका थियाै अहिले गफ नदेउ म तेहि राति तिमिहरू सङ्गै थिय राति जहाँ ब्यारेक नजिक खाेला छ तेहि थिए म मैले देखेकाे थिए सेना समात्न साथ १०/१२ जना ठाउकाे ठाउँ ढलाएकाे थियौं यश मध्येका ७०% कुरा झुट छन् साेध्ने भए म संग अाउ
Bikash g tapaiko sahas lai salam garxu ajhai agadi badnu hola
त्यतिबेलाको परिस्थिति अनुसार यो घटना स्वाभाविक नै थियो तर यसलाई अन्यथा लिनुहुदैन ।।। तर यसलाई प्रयोग गर्ने नेताहरू व्यवहार देखेर सार्है दुख लाग्छ ।। शालिक खड्का को कुनै गल्ती छैन ।।। यो जनयुद्ध सुरुवात गर्ने र तत्कालीन राज्य पक्ष नै दोषी हुन ।।।
Good
साह्रै राम्रो लागो।
लालसलाम ✊✊✊✊✊✊
माउबादिको बिकास भनेको गाबिस जलाउने मन्दिफ नलाउने पुल भत्काउने टेलिफोन टावोर जलायेउ
मावबादि भनेकाे भात मारा हाे
कहाली लाग्दो क्षण , तर संसार परिवर्तनको एक असाध्यै धमाकेदार पहल । यसो नहुँदो हो त आज हरेक जाती,भाषी,लिङ्गीय,भेगिय,अल्पसंख्यक को प्रतिनिधि द्वारा राज्य को नीतिनिर्माण तह मा पुग्दैन थिए
Chor maobadi
बाके को कुसुम र भालुबाङ को लडाइँ को पनि ल्याउनु पर्यो सुरक्षा कर्मी को तर्फबाट।।।
सोल्टी पनि माओवादी होकि क्या हो खाली माओवादी को अन्तबार्ता लिने आर्मी को पनि लिन परो
Sabaiko interview vanda uha ko thik lagyo. hajur nepali senako high post ma raher sewa grmu prthhyo.
Bimalraj xetri ko hernu kasma. Fida xaa
दुःख लाग्छ यस्तो कुरा सुन्दा
अब प्रचण्डे,बाबुराम,बादल,लगायत भ्रष्टाचारि लुटेरा गद्दारी हरुलाइ , मार्नु पर्छ आसा लाग्दो आटिलो जनमुक्ति सेनाहरुले
तपाइको धारणा राम्रो लागो सर तर म हामी कैले काही माओवादी ले राम्रो गरेको हो जस्तो लग्थियो तर अइले मओबादी भन्दा राजा नै राम्रो लाग्न लको छ तर हजुर को कुरा मा साचोर शत्ते छ के गर्ने हजुर को मात्रै हैन 1000000 युवा को आखामा छारो हाले
हजुर ले सहि कुरा गर्नु भयो सर हिजो कति युद्ध भयो कति ले अकाल मै ज्यान गुमाउन परो मान्छे हरु ले के सोचेर लागेको थीयो यो पार्ती मा आज तीनै लडाकु हरु कोइ कता छन तीनै लडाकु हरु ले रगत पसिना र ज्यान गुमायर बनायको प्रचन्ड लगायत सबै मन्त्री हरु लाई सबक सिकाउन पर्छ
रोल्पा को गाम घटना को पनि खोजी गर्नु पर्यो
Sahi bichar lagyo
भातमारा प्रचण्डे को भतुवा.....यो अनुहार जता देख्यो उतै ठोक्छु दुई मुक्का
तपाइहरुले हतियार चै कता बाट ल्याउनु भाको के? अदि नेपालमै बनाको भय अहिले किन बन्दैन त ।किन आर्मी को लागि बिदेस बाट ल्याउनु पर्ने ?
अब ठुलो नेताकाे गाेली खाने पालाे दुनियाँ गरिब जनतालाई ढाटेकाे छ
Sala chor
चन्द कटुवाल र उहाको भेट गराउनु परो
राजनीति गर्ने ले सबै बर्बाद गरे, लडायो भिडायो, अन्तिम मा अफ्नो घर बनायो देश उस्तै, जनता को दुख उस्तै
Bikash g tapaiko bhawana bichar bisleshan sahi xan hamile khojeko ganatantra yasto thiyena.
Golokha
खुप बाहादुरी रैछ्स खाते आतंककारी बाटो खान्नु गाको आर्मी लाई मारिस जंगली हरु
इमानदार कमाण्डर
माओवादी धेरै झुट बोल्दो र छ ।
लाज नभयकाहरू।
Because of your sacrifices
गफ लगायो मुला ले तै घटना को साछी मेरो साथी पनि छ केही ले अपहरण गरि मारेका रहेछ्न उ चाहिँ मेरो साथी मेरो को जस्तो गरि बाचेछ
एक जाना नुवाकोट कै भुपु सेनाको साथिले भनेको नुवाकोट कै पिल्ली लडाइ मा हिन नसकिने भने पछि माओवादी सेनाले गोलि हानी हत्या गरेको थियो
दोलखा को भन्नु भो कुन खड्का पर्नु भो ?
khup khulkayexas jathaa
bato khanna baseko army laai hanera
atankakari
खुबै गरिस प्रचण्डले देखादे फुल त्यहीँ हेरेर बस G मु हरु भए भरको स्कुल जलाए बाटो भत्काए ,अहिले यी खुलितै भए गुरिल्ला हरु , नापिस कमान्डर भएर आफ्नो नेपाली दाजुभाइ मारेर, लडाइँ त देशको लागि सिमानामा अहिले जरुरत छ लिपुलेकमा प्रचण्ड र उसको छोरी बुहारी लाई मन्त्री बनाउन लडे पुर्बआतंककारी हरु
👏👏👏🙏🇳🇵
अव तपाईहरुलाई लगाउने लाईनै त्याे वन्दुक हान्न पर्याे ।