बिमल दाई राम्रो वक्ता हुनु हुन्छ, असल व्यक्ति हुनु हुन्छ। समय परिस्थिति ले सानो उमेर मा युद्ध मा होमिनु भयो जान अन्जान मा तर वहाँ राम्रो मान्छे हुनु हुन्छ। दाई लाई भेट्ने मौका मिलोस् कुनै दिन।
हिजाे वुर्जुवा शिक्षा र संसद भनेकाे खसीको टाउकाे देखाएर कुकुरकाे मासु बेच्ने थलाे भनेर जनतामा भ्रम छरेर अाफ्नाे स्वार्थ पूरा गर्ने प्रचण्ड विरुद्ध लड्ने अाँट गर्नुपर्छ।
धन्यवाद बिमलराज दाइ आफुले खारामाको लडाइँ मा भोगेको अबिस मरनीय घट्नाको बीस्तृत जान्कारी दिनु भयो बास्तबमा ठुलो सङ्ख्या मा हाम्रो दाजुभाइ दिदी बहिनी हरु ले साहादत गर्नु भयो खारामा सादतहुनु भयेका हाम्रा दाजु दिदि अनि बुबा आमा लाई हार्दिक सर्दानजलि भन चाहन छु अनि सुनौलो टेलिभिजन संचालक दाइ "अर्जुन जिसि" दाइ लाई धेरै धन्यवाद
म यस युद्ध को नेपालि सेनाको तर्फबाट एक योद्धा हुँ।१६० जना थियौं ५०००/६००० माअाेवादीलाइ तितर बितर पारेर २००/३०० जनाको लास वरिपरि थिए र घाइते पनि धेरै भएका थिए। डोजरले खाल्डो खनेर पुरेको हामिले नै हो।
Tapai ko parnu vayo hola . Tapai hami bolna gufgaf garera purano Kura yad garna sakxau ki . Nam private msg ma vanum la time xa vani contact ma aaunu hola hi
बिमल सर काे अायकाे सबै अन्तरबार्ता हेरे काे छु अब सल्यानमा भयेकाे युध काे पनि जानकारी िदनुहाेला हईत बिमल सर लाई धेरै धेरै सम्जन छ हई नेपाल घर सल्यान को खलंगा हाल दुबईमा जय नेपाल
उदयपुर जिल्लाको उत्तरी भाग हालको लिम्चुङ्बुङ गाउँपालिका साविकको गा.वि.स.बासबोटे १ गाईखुरको भिडन्त बारे पनि ल्याउनु पर्यो है सर ! त्यहाँ पनि ठूलो भिडन्त भएको थियो ! सेनाको धेरै क्षेती भएको थियो!
उहाको अन्तबार्ता नछुटाई हेर्छु किनकि सत्य तथ्य बोल्नुहुन्छ मेरो दाई नि पुर्ब जनमुक्ति सेना हो समय मिले मेरो दाईको नि एकपटक अन्तबार्ता लिदिनु हुन अनुरोध गर्छु पत्रकार ज्यु।
बिमलराजको भोगाइ,सङ्हर्सका कुरा सु न्दा सुनिरहौ जस्तो लाग्छ।तर त्यतिबेला युध्दकालमा बाउनको टुप्पी किन काटेको?बाउन्लाइ गाइको मासु किन खुवाको?मन्दिर किन भत्काको?नारायण पोख्रेल्को हत्या किन भाको?बैन्कमा भाको जनताको पैसा किन लुट्या?
पासाङ्गको टोली ले लखेटेको होइन,सेना आफै परिस्थिति अनुसार ब्यारेक फिर्ता भएको हो, ब्यारेकमा आक्रमण हुन्छ भनेर, अर्को कुरा एउटा पोष्टमा तिन जान मात्रै हुन्छ,एउटा प्लाटुन रिजर्व मा बस्छ, र बाँकी ट्रेन्च लाइनमा हुन्छ लड्नलाइ
कामरेड कुरा बुझियन जाजरकोट देखि रूकम नगयर कसरि रोल्पा गयको हौ कुन बाटो सल्यान या सुर्खेत भयर मात्र जान सकिन्छं जाजरकोट देखि रुकम आउँदा रोल्पा जानुपर्छ र केहि भुलेको जस्तो लाग्यो कामरेड खै मेरो गाउँ म धेरै माओवादी सेना हरू बसेको थियो रुकुम खारा लड्न जाने सेना अरू मलाई पनि थोरै थोरै थाहा छ मलाई पनि
म पनि पुर्ब शाही सेना कति पटक बिमलसग दोहोरो भिडन्त भयो होला ।त्यो बेला माओवादी जनता सग बफादार थियोे ।सुरक्षाकर्मीको ज्यादतीको कारणले नै रुकुम रोल्पा लगाएत दुर्गम जिल्लामा माओवादी फैलेका हुन ।
सत्ये बाेलेकाे मा धन्यवाद बि : जि
बिमलराज खत्रीको अन्तरबार्ता हेर्न मज्जाआउछ
धन्यवाद
❤❤❤ मलाइ असाधै मन पर्ने पुर्ब लडाकु बिमल सर लाल सलाम
बिमलराज जि good अन्तरबारता
धन्यवाद
बिमलराज सत्य तथ्य बोल्ने पुर्ब माओवादी सेना।।
बिमलराज सरको सबै कुरा सत्य र एथार्थ हुन्छन् अनि खोजि खोजि हेर्न मन लाग्छ मिल्ने भए उहाँ सित एकपटक भेट्न मन थियो
एकदम मिल्छ नि सर
Vetera akashatha entarbiudinu
बिमल दाई राम्रो वक्ता हुनु हुन्छ, असल व्यक्ति हुनु हुन्छ। समय परिस्थिति ले सानो उमेर मा युद्ध मा होमिनु भयो जान अन्जान मा तर वहाँ राम्रो मान्छे हुनु हुन्छ। दाई लाई भेट्ने मौका मिलोस् कुनै दिन।
हस् हामी भेट गराइदिने छौं धन्यवाद
❤❤❤❤❤❤❤
सत्य तथ्य नन्तर्वाता भनेको त यो होनि त😮😮😮😮😮😮😮
बिमलराजका धेरै अन्तर्वार्ता तथ्यपरक छन् जस्ताे लाग्छ।
जे होस बिमल राज ले बोलेका कुरा 80% सत्य छन
मैले,अहिले,सम्म,दोन्दकालका,गफ,धेरैका,सुने,तर,हालसम्म,मलाई,कुरा,सुनैसुनै,लाग्ने,बिमल,खत्रि,र,नवल,शाहका,कुरा,मात्र,हो
हिजाे वुर्जुवा शिक्षा र संसद भनेकाे खसीको टाउकाे देखाएर कुकुरकाे मासु बेच्ने थलाे भनेर जनतामा भ्रम छरेर अाफ्नाे स्वार्थ पूरा गर्ने प्रचण्ड विरुद्ध लड्ने अाँट गर्नुपर्छ।
bimal sir the best i never seen like that man ❤❤
धन्यवाद बिमलराज दाइ आफुले खारामाको लडाइँ मा भोगेको अबिस मरनीय घट्नाको बीस्तृत जान्कारी दिनु भयो बास्तबमा ठुलो सङ्ख्या मा हाम्रो दाजुभाइ दिदी बहिनी हरु ले साहादत गर्नु भयो खारामा सादतहुनु भयेका हाम्रा दाजु दिदि अनि बुबा आमा लाई हार्दिक सर्दानजलि भन चाहन छु अनि सुनौलो टेलिभिजन संचालक दाइ "अर्जुन जिसि" दाइ लाई धेरै धन्यवाद
w\c xa sir
म यस युद्ध को नेपालि सेनाको तर्फबाट एक योद्धा हुँ।१६० जना थियौं ५०००/६००० माअाेवादीलाइ तितर बितर पारेर २००/३०० जनाको लास वरिपरि थिए र घाइते पनि धेरै भएका थिए। डोजरले खाल्डो खनेर पुरेको हामिले नै हो।
तपाईंको भोगाइ सुनौन हजुर
Tapai ko parnu vayo hola . Tapai hami bolna gufgaf garera purano Kura yad garna sakxau ki . Nam private msg ma vanum la time xa vani contact ma aaunu hola hi
धेरै सिध्याईदिनुभएछ त।
सहि हो म पनि त्यही युद्धमा थिएँ N.G.Batt.बाट।
@@kishorkusum6837 तपाईंको पनि अनुभव सुनौन सर
बिमल Sir को कुरै मिठो 🙏🙏🙏🙏🙏
कति गजबको कुराकानी , दामी दामी
अर्जुन भाई ले लिने प्राय सबै अन्तवार्ता हेर्छु तपाई को बोल्ने सैली आफ्नो जिज्ञासा प्रस्तुत गर्ने सैली राम्रो लाग्छ।
धन्यवाद हजुर
बिमल सर काे अायकाे सबै अन्तरबार्ता हेरे काे छु अब सल्यानमा भयेकाे युध काे पनि जानकारी िदनुहाेला हईत बिमल सर लाई धेरै धेरै सम्जन छ हई नेपाल घर सल्यान को खलंगा हाल दुबईमा जय नेपाल
धन्यवाद हजुर, सल्यानको कपुरकोटको छ नि हजुर उहाँको
सल्यान सिरि नगर तिरकाे बिमल सर कै अन्तर बार्ता है अरुकाे हईन
@@janakKhatri-e5i हस्
bimal sir is best
बिमल सरको सारै गज्जबको अन्तर्वार्ता
धन्यवाद हजुर
१६० जना नेपाल आर्मी लाई ५००० हजार माओवादीले जित्न नसक्ने भनेको धेरै लज्जास्पद भयो त बिमल जी ।
त्यही पनि राती मा थोरै मरेका यदि दिउँसो भिडन्त भाको भए माओबादी सोत्तर हुने निश्चित नै रैछ !!
Nepali Sena vaneko nepali honi
@@brtv3461दिउँसो भएको भए गणेशपुरको जस्तो भईन्थो ।
good sir
उहा लाइ जति सक्दो media मा लियेर interview लिन पर्यो he is the best
हस्
बिमल सर को अन्तरबार्ता एउता पनि न छुट्याई हेरेको छु मैले कति मजाको अन्तरबार्ता दिनु हुन्छ बिमल सर को नया अन्तरबार्ता पर्खाइमा छु म
हस् धन्यवाद सर
बिमल सर को प्रतेक अन्तरवार्ता बिषेश रोचक हुन्छ ।.. च्याट्ट चुट्ट,ट्याक्क, टुक्क, चटाङ,चुटुङ... 👍
एकदम हजुर
त्यस्तो डाँडो त्यस्तो त्यस्तो डिफेन्स त्यति धेरै गोलि त्यति धेरै तालिम पाएको फौज त्यस्तोमा पनि आँट गर्ने बुझ्दिनका गोरुहरु
यो लडाइँ मा हाम्रो गाउँ को एकजना कम्पनी भिसी पनि घाइते हुनुभाको थियो!
उहाँ कहाँ हुनुहुन्छ अहिले
कति राम्रो विश्लेषण यो दाई को
माओवादी तर्फका सत्य र प्रष्ट बोल्ने ब्यती अन्तरबार्ता यस्तो खालको हुनुपर्छ ।
विमलराज को अन्तर्वार्ता सत्य हुन्छ र त जति हेरे पनि हेरौं हेरौं लाग्छ
धन्यवाद
ramailo parako daju
Bimal ji good parson ❤❤❤❤
अाज फेरि मजा अाउने भाे सत्ये बाेल्नु नै ठुलो कुराे हाे नि अरुत कति झुट बाेलेकाे हुन्छ र यस्तो मान्छे हाे बिमल सर सबैलाई मन पर्ने हाे बिमल सर
धन्यवाद हजुर
A experienced fighter.
❤❤❤❤
Bimal daju ko kura sunna maja aauxa
गजब
radhe radhe
Nice program
उदयपुर जिल्लाको उत्तरी भाग हालको लिम्चुङ्बुङ गाउँपालिका साविकको गा.वि.स.बासबोटे १ गाईखुरको भिडन्त बारे पनि ल्याउनु पर्यो है सर ! त्यहाँ पनि ठूलो भिडन्त भएको थियो ! सेनाको धेरै क्षेती भएको थियो!
हस् हामी पुर्व आएको बेला लिने छौं सर
जय जनमुक्ति सेना
Sacho bolxa vaile
good good bimalraj
Waw khup maja ayo sunna ❤❤❤😂😂
उहाको अन्तबार्ता नछुटाई हेर्छु किनकि सत्य तथ्य बोल्नुहुन्छ मेरो दाई नि पुर्ब जनमुक्ति सेना हो समय मिले मेरो दाईको नि एकपटक अन्तबार्ता लिदिनु हुन अनुरोध गर्छु पत्रकार ज्यु।
नम्बर दिनु न सर, हामी जाने छौं
Good 👍
Thanks
❤ nepal
🎉🎉🎉
सर आब बिमलराज सर बाट सीराहा को बन्दीपुर लडाइ को बारेमा जानकारी पाउ तेहा मओवादीको ठुलोक्षती भयको थीयो
हस् लिने छौं
Salam chha daju
herna suru
धन्यवाद
बिमल सर को मुखबाट कुशुम को बारेमा पनि सुन्न पाए हुन्थ्यो !
हस् कुनै दिन लिने छौं
कुरा कडा छ है उहाँको
१६० सेनाले ४०० लडाकु ढालेको हो
Bimal dai ko ma big fan ho
धन्यवाद हजुर
Welcome Arjun gc sir 🎉🎉🎉🎉
धन्यवाद सर
Senama bharti kina hunubhayena Bimal sir yo barema i interview linu sir please
हस् लिने छौं हजुर
bimal raj kura chahi sahi lagxa molai🙏🙏🙏🙏👌👌👌👌
Sabai sakiye ko vaye ramro hune thiyo
बिमलराजको भोगाइ,सङ्हर्सका कुरा सु न्दा सुनिरहौ जस्तो लाग्छ।तर त्यतिबेला युध्दकालमा बाउनको टुप्पी किन काटेको?बाउन्लाइ गाइको मासु किन खुवाको?मन्दिर किन भत्काको?नारायण पोख्रेल्को हत्या किन भाको?बैन्कमा भाको जनताको पैसा किन लुट्या?
Sir yek patak khara ma ladne sahi sena ra janamukti sena sangai rakher kura garnu na ramailo hunxa hola ❤❤❤❤
हस् हामी त्यो प्रयास गर्ने छौं
मायोबादी 6 हजार
आर्मी। जम्मा 160 जना थियो
दामि
अब सुरु गरियो
हस् धन्यवाद
Bimalraj.kura.shata.ra.nalokara.jarakoma.good
खुब गरेको रहेछ...त्येही भएर प्रचण्डे खातेले त हरू लाई हेरेको रहेछ..प्रचण्डे मुजि तल बाट फर्काएर देखायो..😅😅😅😅😅😊😅
Right
पासाङ्गको टोली ले लखेटेको होइन,सेना आफै परिस्थिति अनुसार ब्यारेक फिर्ता भएको हो, ब्यारेकमा आक्रमण हुन्छ भनेर, अर्को कुरा एउटा पोष्टमा तिन जान मात्रै हुन्छ,एउटा प्लाटुन रिजर्व मा बस्छ, र बाँकी ट्रेन्च लाइनमा हुन्छ लड्नलाइ
सर तपाईं पनि कतै पर्नु भएको हो
रोल्पामा बस्दा मैले घोडा मा एक्कण्टोल
खुर्सानी लगेको थिय नि बिमल सर
के को लागि लैजानु भएको सर
पासाङ्ग को कुन भिडन्त मा साहदत प्राप्त भएको हो? जानकारि पाउ न हजुर
कुन पासाङ्ग होला हजुर
Yo Bimal raj Le yaile parchande Lai k bhanxa hola ki parchande ke jhole ho Ra ?
परचन्डे र बाबुराम को जिन्दगिको कथा
DAI army haru KO interview ajhai dharai Harna man xa.naya interview Lena paryo army apf police haru ko❤❤❤❤
हस् लिने छौं हजुर
Tyo xa ya jibit hunu hunxa maile us ko intervene hereko xu
११ बजे हाे हेलिकप्टर आएकाे
Sachs’s bhanai
Yo manche sahee bhancha harko laee hareko geteko laee jeteko
Suru
कामरेड कुरा बुझियन जाजरकोट देखि रूकम नगयर कसरि रोल्पा गयको हौ कुन बाटो सल्यान या सुर्खेत भयर मात्र जान सकिन्छं जाजरकोट देखि रुकम आउँदा रोल्पा जानुपर्छ र केहि भुलेको जस्तो लाग्यो कामरेड खै मेरो गाउँ म धेरै माओवादी सेना हरू बसेको थियो रुकुम खारा लड्न जाने सेना अरू मलाई पनि थोरै थोरै थाहा छ मलाई पनि
भुलेको हुनसक्छ सर
Herna suru garyio
हस्
Nbr chai kati ho bimal raj sir ko
सर अछामको बारेमा पनि अन्तरबार्ता लिनु न सुन्न मन छ
अछामको बारेमा उहाँको अन्तर्वार्ता पहिले नै लिएको छ नि सर
Rip maubadi
घाँस बधि बाेलयाे।
बिमलराजकाे अन्तरबार्ता तत्थ्यपरक हुन्छ। अरुले त हावामा बाेल्छन।
दुःख लाग्छ
बोल्ने शैली राम्रो झोलेय को ।देश द्रोही ।
इनले सारै मजाले, सिधाा सिधा बोल्छन् है
म पनि पुर्ब शाही सेना कति पटक बिमलसग दोहोरो भिडन्त भयो होला ।त्यो बेला माओवादी जनता सग बफादार थियोे ।सुरक्षाकर्मीको ज्यादतीको कारणले नै रुकुम रोल्पा लगाएत दुर्गम जिल्लामा माओवादी फैलेका हुन ।
कहाँ हुनुहुन्छ सर अहिले
mawobadima khulla man le bolne vanekai auta bimalraj matrai.ho
😂😂😂
मजाले हेरिराछु सर हरु
हस् धन्यवाद सर
नमस्कार बिमल सर,,🙏
🙏
अब के लाेक्त्याेर
Aba auta spot ma gayera linuparo
हस्, लिने छौं
बिमल सर facebook मा massege गरेको छु प
❤❤❤❤❤