मन छुने कुरा, हृदय छुने कविता ! | Nawaraj Parajuli and Sudesh Satyal | Poem | AP CENTER | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ต.ค. 2020
  • AP Center a multi-guests discussion show, generally conducted twice a week (Thursday & Saturday). The issues and guests vary as per the relevancy and demand of the particular time. Guests range from analysts, stake holders, law makers to the ministers. As the name connotes 'epicenter', the show always tries it best to pick the issue that has become the epicenter of the debate in the nation. The regular hosts of the program are Mr. Tikaram Yatri, the chief editor and Ms. Sama Thapa, the associate editor of AP1HD TV.
    Presenter: Tikaram Yatri
    Guest: Nawaraj Parajuli, Poet
    Sudesh Satyal, Poet
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►th-cam.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2020 AP1HD™
    #apcenter #Poem #Nawaraj #Sudesh #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork

ความคิดเห็น • 239

  • @achyutdhungana5616
    @achyutdhungana5616 3 ปีที่แล้ว +20

    कति राम्रो विचार छ यि युवा सर्जक भाईहरूको। तिम्रा सिर्जनाहरू ले समाज रूपान्तरणमा ईटा थप्दै जावस। टिका भाई र एपी-१ टिभीलाई धन्यवाद।

  • @ustaadbg898
    @ustaadbg898 3 ปีที่แล้ว +17

    सुदेश सत्याल 👍🙏 ज्ञान कै कुरा गर्ने हो भने नवराज , बिचरा हुन सुदेश को छेउमा, कार्यक्रम को बोली मा हल्का अभिमान झल्केको छ नवराज जी काे, यात्री जी ले पनि सुदेश जी लाई अलिक कम महत्व दिएझै भान भयो कार्यक्रममा, सबै को जय होस 🙏

  • @bishnupandey6713
    @bishnupandey6713 3 ปีที่แล้ว +24

    टीकाराम जी ले सत्याल भाइ नयाँ कवि हो जस्तो गर्नु भयो याद रहोस उनि. एक योद्दा हुन् छन्द कविता को लागि

    • @hemkarki6328
      @hemkarki6328 2 ปีที่แล้ว

      His poems are one dimensional and not any different from the ones we've heard from artist that came before him.

  • @xibuG
    @xibuG 3 ปีที่แล้ว +6

    आहा कहिल्यै नसकिए पनि हुने नि भने जस्तो कविता सत्यालजीको! कति मीठा शब्दहरु, वाचन पनि कति मीठो! यसअघि सुनेका मध्ये यही कविताले मन जित्यो। उत्कृष्ट!!! टीकारामजीको रवैया चित्तबुझ्दो लागेन। बिचरा शोक परेर आउनुभएको उहाँलाई के भयो भन्नेसम्म पनि नसोधी देश र विश्वको समस्याको अघि तँ छुसीका शोकको के अर्थ भने जस्तो पो गर्नुभयो। मान्छेलाई व्यक्तिगत जीवनमा पर्न आउने घटना/दूर्घटना नै उसका लागि संसारलाई पर्ने शोकजत्तिकै भारी हुने, हो हैन र? यस्तो भलाद्मी कार्यक्रम संचालकलाई यति अमिल्दो र कार्यक्रमभरी नै सत्यालजीसँग गरिएको पक्षपातपूर्ण व्यवहार हामी आमदर्शक र यात्रीजीका शुभेच्छुकहरुलाई अल्लि सुहाएन है!

  • @himalthapa8702
    @himalthapa8702 3 ปีที่แล้ว +3

    धन्यवाद टिका सर,मेरो चाहना पूरा गर्देकोमा, कबिहरु को आगमन ले छुट्टै हर्सोल्लास आयो ।

  • @sathi955
    @sathi955 3 ปีที่แล้ว +48

    सुदेस सत्यालको सबै कविता मन मुटुमा बस्न सफल हुन्छन् ,
    💓💚💚💓💓💞

  • @laxmisapkota1348
    @laxmisapkota1348 3 ปีที่แล้ว +5

    कार्यक्रममा 2 जना निम्त्याएपछी बराबरी समय दिएन भने ,दर्शक र श्रोतालाई नै अन्याय गरेको भान हुदो रहेछ ।

  • @sitadahal5131
    @sitadahal5131 3 ปีที่แล้ว +4

    यस्ता सुन्दर कार्यक्रमहरु बाक्लै ल्याउँनुपर्यो सर 🙏 उत्कृष्ट लाग्यो❤

  • @kamaltiwari5085
    @kamaltiwari5085 3 ปีที่แล้ว +22

    दुबै जाना राम्रो हुनुहुन्छ तर पनि मलाई नबराज दाइ अल्लि मन पर्छ

  • @dhrubaneupane2267
    @dhrubaneupane2267 3 ปีที่แล้ว +7

    नवराज जीको प्रस्तुति सधैं उस्तै।
    कविता वाचन र अन्तरवार्ता उस्तै।
    केही बदल्ने हो कि!

    • @jaymainali1777
      @jaymainali1777 3 ปีที่แล้ว

      Malai laageko kuro hai aru rup ma nalinu hola. Navaraj g dual character ko hunuhunxa. Ali chalakh nautanki garna janne. Sudesh g straight. Malai Navaraj g kabi jasto nai laagdaina, attention seeker jasto laagxa.

    • @sureshrai1881
      @sureshrai1881 3 ปีที่แล้ว

      How can you tell me exactly what i feel....

    • @nirwankashyap3120
      @nirwankashyap3120 3 ปีที่แล้ว +1

      Nawaraj parajuli बनाईएका सेलीब्रेटी सुदेश आफै बनेका

  • @shankardhami3441
    @shankardhami3441 3 ปีที่แล้ว +2

    टिकाराम यात्री सर।।
    on of the best episode ..
    love u..
    मलाइ लाग्छ,।
    म बटुवा हैन बाटो हु कहि पुग्न छैन।।
    सबै सबै शब्द,
    अनि बगाउनु पर्ने ढुङ्गा 🤔🤔
    is make my day..
    U make my day..thanks a lot for this episode ..

  • @diwakarjungthapa7985
    @diwakarjungthapa7985 3 ปีที่แล้ว +7

    Both of you are the youth legends of modern poetry.

  • @reshamshahi3396
    @reshamshahi3396 3 ปีที่แล้ว +1

    दुबै कवि एकदमै मनपर्छ मलाई त। उहाँहरुको कविताले हृदय नै आनन्द बनाई दिन्छ

  • @AllinOne-fj4cd
    @AllinOne-fj4cd 3 ปีที่แล้ว +1

    Navraj parajuli कविता वाचकको हिरो हो।अनि कबिता पनि येति सरल र सुन्दर छनकी सुनेर आनन्द आउने।

  • @nirabdhungana7117
    @nirabdhungana7117 3 ปีที่แล้ว +6

    powerful, it is quite amazing to see their poems are on the top of their head all the time?

  • @janakrajawasthi8372
    @janakrajawasthi8372 3 ปีที่แล้ว +2

    तीनै जनामा हार्दिक नमनः । जय होस् । जय कविता । जय कवि । 🌹🌺🇳🇵🕉️🕉️🙏🙏🇳🇵🇳🇵

  • @ganeshbhandari3023
    @ganeshbhandari3023 3 ปีที่แล้ว +22

    सुदेश दाइको प्रसङ्गमै रहेर छोटो मिठो जवाफ आउछ,!
    नवराज बुढा गफ गर्दा गर्दै कहा पुग्या भन्या 🤔🤔😛😀

    • @ramadulal
      @ramadulal 3 ปีที่แล้ว

      He is a philosopher..

    • @bibekkandel1585
      @bibekkandel1585 10 หลายเดือนก่อน

      Sunna man xaina vane nasuna

  • @baniyaranjit7068
    @baniyaranjit7068 3 ปีที่แล้ว +12

    सत्यल भाई पनी हजुर को पहुना हुन भन्ने बिर्सिनु भयो यत्री दाजु ले

    • @Drcp555
      @Drcp555 ปีที่แล้ว

      😂😅😅

  • @damodarsapkota3367
    @damodarsapkota3367 3 ปีที่แล้ว +4

    येति राम्रा स्रजक हरु भयता पनि कार्यक्रम झुर लाग्यो। नवराज जी का अरु भिडियोहरु राम्रा हुन्थे , तर येसपली खासै आकर्षक लागेंन , धन्न शुरेश सत्यालको कविताले गर्दा १ घण्टा बित्यो।

  • @arunlohar4939
    @arunlohar4939 3 ปีที่แล้ว +4

    My two favorite poets on same frame....i love both....💕💝💖

  • @Aashish-the-blessing
    @Aashish-the-blessing 3 ปีที่แล้ว +3

    गजलकार प्रदिप रोदन को कमि देखे..तथापि यी दुई साहित्य का प्रतिबिम्ब लाई र वहाँ हरु को कृति लाई नमन...

  • @baburamrimal6091
    @baburamrimal6091 3 ปีที่แล้ว

    सधैं सुनिराखौ जस्तो कार्यक्रम धन्यवाद यात्री सर 🙏🙏🌹🌹🌹♥️

  • @abhash465
    @abhash465 3 ปีที่แล้ว +30

    प्रदिप रोदनपनि भइदिएको भए सुनमा सुगन्ध हुन्थ्यो

    • @bhijanbista4449
      @bhijanbista4449 3 ปีที่แล้ว

      Pradeep Rodhan poetry hainan bro

    • @abhash465
      @abhash465 3 ปีที่แล้ว +1

      @@bhijanbista4449 होइन गजलपनि साहित्यको एउटा विधा अन्तर्गत पर्छ होइनर ??

    • @peshalkumar4818
      @peshalkumar4818 3 ปีที่แล้ว

      Mero ni

  • @akstorify
    @akstorify 3 ปีที่แล้ว +3

    Nawaraj prajauli is best poet for me personally, hope i can meet u oneday
    Best wishes sir❤

  • @suryathapa1392
    @suryathapa1392 3 ปีที่แล้ว +1

    शक्तिशाली देश सम्पन्न देश भन्ने पनि अाफै कमजोरी यहि कोरोनाको माहामारिले छर्लङ्ग बनाईदियको छ । सुदेश सत्याल र पराजुलि तपाई दोयलाई बधाई को साथै सफलताको शुभकामना तपाईंको प्रत्यक सिर्जना मा छुट्टै रस भेटछु

  • @raffiachhetri4522
    @raffiachhetri4522 3 ปีที่แล้ว

    दुवै कवि हमेशा मनमुटुमा कैद हुनुहुन्छ 😍😍सधैं मनमा बस्न सफल छन् रचनाहरु😍😍ाआगामी दिनहरुमा झन् नै बुलन्द सुन्न पाईयोस्

  • @sagararyal8476
    @sagararyal8476 3 ปีที่แล้ว +8

    नवराज दाजु..❤️

  • @itsmephoenix.
    @itsmephoenix. 3 ปีที่แล้ว +3

    एकैछीन् आउनेलाई किन दिनु आफ्नो सुख दुःखको चाबि मेरो चौबीस् घण्टाको साथी चौबीसै घण्टा मै हुँ।❤

  • @Ashish.152
    @Ashish.152 3 ปีที่แล้ว

    मार्मिक अन्तरबार्ता 💕💕💕💕।

  • @Nepalinovel369
    @Nepalinovel369 3 ปีที่แล้ว +2

    You guys will be legend and in the future your poem will be receit by another poet in similar Plattform.
    Honestly aaj ibadaat rubaru ho gaya 😍

  • @thehelp1394
    @thehelp1394 3 ปีที่แล้ว

    उत्कृष्ट मार्मिक

  • @bimalbhusal4591
    @bimalbhusal4591 3 ปีที่แล้ว +2

    Great poet Mr.Sudesh Satyal !!!

  • @ramadulal
    @ramadulal 3 ปีที่แล้ว +2

    Both are excellent.Navaraj is a philosopher. & Sudesh is a good poetrician. I salute both of you .

  • @daminivaidya1163
    @daminivaidya1163 3 ปีที่แล้ว

    i thank Tikaram ji for introducing such a good people in their own field. never known before.

  • @babupandey6827
    @babupandey6827 3 ปีที่แล้ว +1

    दुबै कवि मन मा बसेका मान्छे 💕💕🙏

  • @gsamtim7813
    @gsamtim7813 4 หลายเดือนก่อน

    Sudesh is a gem in Nepali poetry. What a powerful poem he writes. He will be on the pinnacle of poetry.

  • @chetrajupadhyaya3801
    @chetrajupadhyaya3801 3 ปีที่แล้ว +3

    Majja aayo ❤️❤️

  • @dipeshparajuli3058
    @dipeshparajuli3058 3 ปีที่แล้ว

    Big fan of both.🙏 huge respect.

  • @sirjanasilwal4522
    @sirjanasilwal4522 3 ปีที่แล้ว

    Both of you are Awesome...

  • @bijaybhujel8356
    @bijaybhujel8356 3 ปีที่แล้ว +2

    Waiting big fan

  • @kapurbhusal5422
    @kapurbhusal5422 3 ปีที่แล้ว

    impressive ..great talking show

  • @kalpanadhungana1791
    @kalpanadhungana1791 3 ปีที่แล้ว +1

    My favourite poet sudesh satyal. Wish u all da best both of u.

  • @shikharkc6954
    @shikharkc6954 3 ปีที่แล้ว

    तमोसोमय को लागि आतुर 🙏🙏

  • @yubarajkandel8176
    @yubarajkandel8176 3 ปีที่แล้ว +3

    Amazing creator sudesh satyal

  • @kishormahat8218
    @kishormahat8218 3 ปีที่แล้ว

    touched by the sprituality..

  • @bhanuwagle2361
    @bhanuwagle2361 3 ปีที่แล้ว

    Great !!

  • @tekjoshi1570
    @tekjoshi1570 3 ปีที่แล้ว +1

    I am the big fan of sir tikaram yatri.... He is the best interviewer in Nepal.

  • @Bikalpa_Creation
    @Bikalpa_Creation 3 ปีที่แล้ว +1

    नवराज पराजुली : केवल लेख्नकै लागि जन्मिएका व्यक्तित्व हुन्❤️❤️❤️❤️

  • @smritidahal448
    @smritidahal448 3 ปีที่แล้ว +1

    amazing 😍

  • @reshambastakoti993
    @reshambastakoti993 3 ปีที่แล้ว

    धेरै मनपर्ने मानिस हरु।

  • @jamesray5128
    @jamesray5128 3 ปีที่แล้ว +29

    नवराज र सुदेश दुबै मनपर्ने श्रष्टाहरु हुनुहुन्छ । उहाँहरु दुबैका रचनाहरु सुन्दर हुन्छन तर म सुदेशजीको सौम्यता र भद्रताको प्रशंशक हुँ भने नवराजजी को क्षुद्रताको आलोचक पनी । नवराजजीका कविताहरुको (ब्यक्त्तित्वको हैन) प्रशंसक भएको हुनाले केही सुझाव दिन चाहन्छु ।
    १) तपाँइका कविताहरु जस्तै सुन्दर कृपया तपाँइको भाषा बनाउनुहोस । अन्तरवार्ताभरि तपाँइले बाक्यैपिच्छे प्रयोग गर्नुभएका अंग्रेजी शब्द र स्ल्याङहरुले तपाँइको प्रस्तुतिलाइ फितलो बनाए । राजेश हमालपनी सारै राम्रो अंग्रेजी बोल्नुहुन्छ तर नेपालीमा बोल्दा उहाँ राम्रो र शुद्द नेपाली भाषामा बोल्नुहुन्छ । तपाँइ Weird लाइ नेपालीमा 'अचम्मलाग्दो' भन्नसक्नुहुन्छ । Process लाइ प्रक्रिया आदि ।
    २) अन्तर्वार्तामा सकेसम्म सटिक उत्तर दिने प्रयाश गर्नुहोस । यो कार्यक्रममा त्यहाँ तपाँइबाहेक अर्को एक श्रष्टा हुनुहुन्थ्यो तर तपाँइ नै यतो बोल्नुभो की उहाँलाइ बोल्ने समय नै भएन । यात्रीजीले समत उहाँको अवमुल्यन गरेको महशुस भयो कार्यक्रम हेर्दा ।
    ३) आध्यात्मिकता, ध्यान आदिका बारेमा सतही टिप्पणी गरेर या बिज्ञापन गरेर अजासु बन्ने प्रयाश नगर्नुहोस । आध्यात्मिकताकले ब्यक्तिमा सौम्यता र शान्तपन ल्याउँछ, घमण्ड होइन । रिम्पोछे र ध्यानसँग आफुलाइ जोडेर बौद्दिक भइने भए, लेखक बिजयकुमार धेरै अगाडी भैसक्नुहुने थियो ।
    ४) अन्तर्वार्ताकारले सोधेका सरल प्रश्नहरुको सरल उत्तर नै राम्रो हुन्छ । तपाँइ बिषयलाइ अनावश्यक क्लिष्ट र जटिल बनाउँनु हुँदो रहेछ ।
    ५) तपाँइका कविताहरुले जसरि तपाँइका भावहरु हामी पाठक र श्रोतासम्म ल्याउँछन त्यस्तै यस्ता अन्तर्वार्ताहरुले तपाँइ As a person कस्तो हुनुहुन्छ भन्ने छनक दिन्छन । तपाँइका कवितामात्र सुनुन्जेल मलाइ तपाँइ मन पर्थ्यो तर यो अन्तर्वार्ताले तपाँइ आत्मकेन्द्रित र घमण्डी लाग्यो । आशा छ पाठक र श्रोताका रुपमा दिएका यी सुझावहरुलाइ अन्यथा लिनुहुनेछैन ।
    अन्त्यमा सुदेशजी, आफ्नो भद्रता र धैर्यतालाइ कायम राख्नुहोला । तपाँइबाट अझ परिष्कृत कृतीहरु पढन र सुन्न पाउने आशामा ।

    • @damodarsapkota3367
      @damodarsapkota3367 3 ปีที่แล้ว

      correct analysis.

    • @Nepalinovel369
      @Nepalinovel369 3 ปีที่แล้ว +3

      Nawaraj parajuli le kasari bole kun bhasako madhyem prayog garera bole vanda pani unko kura ko gahirai kati cha tyo bujau. Manis lai kun bhasa bolichali garirako hunxa k ma sahajtaa hunxa, tei ruchaunu ra avibekta hunu human nature ho. Kaslai kati aauxa vanera dekhaunu haina. Tapai le pani ta yo tippani lekhirahada "as a person " vanera lekhirahanu vayeko xa. Tapai lai sahaj vayo lekhnu vayo. Tei vayera kura sahajta ko ho rajesh hamal sanga jodnu parne kunai karan xaina. Teso ta tikaram yatri aafai pani dherai padelekheko ra dherai gyan bata afno mastiska lai ghanibhut banaunu vayeko udharan ta uhawa ko Interview ma pani dekhinxa. Vari gagro ali ali chachalkinxa. Ani antim ma vasa euta madhyem ho boleko bujiyo vane tesle tyo vanda thulo kei manye rakhdaina. Kriyapa jo nai vayeni , tapaile sangat nai nagareko manxe lai euta Interview hereko var ma afno chhudra tippani nadinu hola. Dhanyebad

  • @loksewadarsan
    @loksewadarsan 3 ปีที่แล้ว +2

    Wawa samayako vabisya ♥️♥️

  • @kedardhital2906
    @kedardhital2906 3 ปีที่แล้ว +2

    टिकाराम जि ले प्रयोग गर्ने शब्दहरु मा अलि बढी स्वाङ भरिएको देखिन्छ ।

    • @greengrass6845
      @greengrass6845 2 ปีที่แล้ว

      होकि जस्तो लाग्ने ।

  • @rajpoudel2244
    @rajpoudel2244 3 ปีที่แล้ว

    मेरो मनमा मान्छेकोहरू ❤❤❤❤❤👍👍👌👌👌👌

  • @prembahadurchalaune5354
    @prembahadurchalaune5354 3 ปีที่แล้ว +1

    बढो मार्मिक हुने छ

  • @InterfaceTechnologyNepal
    @InterfaceTechnologyNepal 3 ปีที่แล้ว

    Loved it

  • @bishnudevikhadka4064
    @bishnudevikhadka4064 3 ปีที่แล้ว +4

    वाह क्या बेजोड अभिव्यक्ति बाेकेकाे समयकाे भविष्य

  • @kmlbabiek1947
    @kmlbabiek1947 3 ปีที่แล้ว

    Good tikarma sir launu paryo .

  • @munabhurtel6169
    @munabhurtel6169 3 ปีที่แล้ว

    Wow great 🙏🥰

  • @nirwankashyap3120
    @nirwankashyap3120 3 ปีที่แล้ว +5

    सुदेश दाईको हेर्न आएको म चै

  • @facelesshighlight8399
    @facelesshighlight8399 3 ปีที่แล้ว

    Great

  • @nepalipoetry9840
    @nepalipoetry9840 3 ปีที่แล้ว +2

    सुदेश सत्यालसंग मात्र एकल अन्तर्वार्ता लिनुपर्यो । यो अन्तर्वार्ताले सुदेश सत्याललाई अपुरो नै छोड्यो ।

  • @tikarampariyar5870
    @tikarampariyar5870 3 ปีที่แล้ว +4

    नेपाली साहित्य जगतका हाेनाहार कबिहरु उत्कृष्ट लाग्याे ।अब डा. नबराज लम्साल लाई नि बाेलाउनु पर्येा।। सर🍇🍇

  • @govindjoshi1483
    @govindjoshi1483 3 ปีที่แล้ว

    great

  • @sangamsubedi7627
    @sangamsubedi7627 3 ปีที่แล้ว +1

    both.... 🙏🙏

  • @funnydai4062
    @funnydai4062 3 ปีที่แล้ว +1

    Wow

  • @rujalsuwal3122
    @rujalsuwal3122 3 ปีที่แล้ว +15

    poetry touches fine smallest things and spirituality are too same so they seem similar

  • @loksewadarsan
    @loksewadarsan 3 ปีที่แล้ว +3

    sudesh dai wow yar ♥️♥️

  • @anishpandey1993
    @anishpandey1993 3 ปีที่แล้ว

    Its too nice

  • @rkkc3785
    @rkkc3785 3 ปีที่แล้ว +4

    सुदेश सत्याल ♥️♥️

  • @ganeshprasaddevkota6614
    @ganeshprasaddevkota6614 3 ปีที่แล้ว +5

    मन्दाक्रान्त छन्द best

  • @kushalbhatta1163
    @kushalbhatta1163 3 ปีที่แล้ว +3

    @NawarajParajuli💓

  • @rajkumarupreti_official6359
    @rajkumarupreti_official6359 3 ปีที่แล้ว +1

    Waiting you guys at tamosama jotirgamaya!! 👍🙏

  • @rajeshchand3278
    @rajeshchand3278 3 ปีที่แล้ว

    Both are best ❤️❤️❤️

  • @loksewadarsan
    @loksewadarsan 3 ปีที่แล้ว +3

    sudesh dai ♥️♥️

  • @sanjayghimire5764
    @sanjayghimire5764 3 ปีที่แล้ว +2

    Sudesh satyal my best

  • @anjilparajuli4699
    @anjilparajuli4699 3 ปีที่แล้ว +5

    NAWARAJ PARAJULI❤️🙏

  • @user-je6yc6ow6d
    @user-je6yc6ow6d 3 ปีที่แล้ว +6

    टिकाराम जी अब भने
    सुदेश सत्याल र मनोज भण्डारी
    दुवै लाई एक ठाउँमा उभाएर वा राखेर
    संवाद गर्नु पर्यो

  • @mokchiyanepal576
    @mokchiyanepal576 2 ปีที่แล้ว

    Such a nice

  • @Hometv12346
    @Hometv12346 3 ปีที่แล้ว +1

    Ani ko bancha crorepati ko tyo happybirthday xora vanne ...it reallytouch nd i listen him again i search him annd listen lots of kabita of himmmm....he is really a youth kabi...yuwa kabi award dinuparxa

  • @arjunlama7519
    @arjunlama7519 3 ปีที่แล้ว +2

    गजलकार प्रदिप रोदन जि लाई यो कार्यक्रममा ल्याउनु पर्यो

  • @padamrimal8865
    @padamrimal8865 3 ปีที่แล้ว

    Both grate

  • @anabas200
    @anabas200 3 ปีที่แล้ว +5

    nawaraj parajuli😍😍😍

  • @nabarajbasyal
    @nabarajbasyal 3 ปีที่แล้ว

    Eagerly waiting to see Dr. Nabaraj Lamsal in Tamasoma Jyotirgamaye

  • @nabin_tiwarii
    @nabin_tiwarii 3 ปีที่แล้ว

    Blessed by the supreme. Graceful ❤️❤️

  • @pktrvbrt
    @pktrvbrt 2 ปีที่แล้ว

    Both youth are most talented person in Nepali poetry.

  • @ramneupane8333
    @ramneupane8333 3 ปีที่แล้ว +2

    नबराज 💖

  • @prabinneupane3045
    @prabinneupane3045 3 ปีที่แล้ว +2

    Wow sudesh dai ko basuri 👌💓💓

  • @vattupinku8731
    @vattupinku8731 3 ปีที่แล้ว

    राम्रो

  • @lifead.chhetry1663
    @lifead.chhetry1663 3 ปีที่แล้ว

    good

  • @crackheart9983
    @crackheart9983 3 ปีที่แล้ว +1

    नवराज दाजै🙏😍

  • @narayanpandey9535
    @narayanpandey9535 3 ปีที่แล้ว

    wowoooo

  • @user-tf9bx8wx6r
    @user-tf9bx8wx6r 3 ปีที่แล้ว

    उहाँहरू दुबैजना उत्कृष्ट कवि लाग्छ मलाई !

  • @IndrenijaladMHN
    @IndrenijaladMHN 3 ปีที่แล้ว

    हाम्रा युवा साहितयकार नबराज सुरेश लाइ नेपाली जनजीवन का जीवन्त सर्जक मान्न सकिन्छ
    दुबैका सृजनामा मानवीय मूल्य मान्यता र यथार्थवादी धार हुन्छन दुबै सर्जक संग सामाजिक सञ्जाल का मित्र पनि हुनुहुन्छ
    म पनि साहित्यीक भावना लाई मन पराउने भएकोले नै मेरो फेसबुक मा साहित्यिक सर्जक एबम कल्कार हुनुहुन्छ हाम्रा लोकप्रिय सञ्चार कर्मी टीकाराम यात्री ज्यू सँग पनि यौटा कार्यक्रम सहभागी हुँदा भेट भएको थियो बेलायती नेपाली कार्यक्रम मा बेलायत काे अल्टर्शोट मा

  • @Yubraj.bhusal
    @Yubraj.bhusal 3 ปีที่แล้ว +1

    सुदेश दाइ 😍😍😍😍

  • @keshavchapain7961
    @keshavchapain7961 3 ปีที่แล้ว +3

    Sudesh Satyal ❤

  • @atmabodh4024
    @atmabodh4024 3 ปีที่แล้ว

    Jay hos😀😀😄

  • @atmabodh4024
    @atmabodh4024 3 ปีที่แล้ว

    Jeevan nai euta dhyan ho . Astitwa sanga jodina afno urja lai pani tehi istar ma purauna parxa . Sarai nai atmabodh hune kura sunera ma pani yaha bata xuttai taranga liyera jadai xu. Ma pani uttarardha ma ta arkai manxe bhayexu. Dhanyawaad nawaraj dai, sudesh dai. Bishesh gari yesto gyan purna karyakram hami majh lyaune Tikaram Yatri dai lai mann dekhi nai naman xa dai.

  • @homnath4917
    @homnath4917 3 ปีที่แล้ว

    nicee

  • @famestar258
    @famestar258 3 ปีที่แล้ว +1

    70 karod Baskota lai liyayera gareko apardh aja maaf bhayeko 6. Kati 6ito prayas6it. Thanks 🙏 yatri sir. Sudesh g u are a 💎 gem. Nabraj g be fast and to the point thank you 🙏 all