पूर्वीय सभ्यताको विराट विरासत बुझ्न र बुझाउन बाँकी छ- Chaitanya Krishna | Tamasoma Jyotirgamaya

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ธ.ค. 2020
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: Chaitanya Krishna
    Researcher: Saroj Gautam
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Social Media Executive: Krishna Karki
    Editor: Rabin Shrestha and Indra Shrestha
    Music: Raprabin Shrestha
    Studio Producer: Chiranjibi Gautam and Subash Thapa
    Camera Person
    Navaraj Adhikari
    Gopinath KC
    Surendra Maskey
    Graphics: Lokesh Bajracharya/ Ramesh Thapa /Bibek Shrestha
    MCR
    Roshan Shrestha
    Rabi Raj Paudel
    Manish Shrestha
    Pradip Rijal
    David Shah
    Pramod koirala
    Bishal Subedi
    Madhav Gautam
    IT OFFICER
    Abhisekh Sitoula
    IT DEPARTMENT
    Ramesh Pandey
    Sujan Karki
    Sanjay Maharjan
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►th-cam.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2020 AP1HD™
    #TamasomaJyotirgamaya #ChaitanyaKrishna #TikaramYatri #AP1HD #AnnapurnaMediaNetwork

ความคิดเห็น • 336

  • @adhikarihari581
    @adhikarihari581 3 ปีที่แล้ว +91

    चैतन्य प्रभुका बिचार महान लाग्छ भेटेर धेरै संवाद गरेको छु घरमै पुगेर... अचम्म लाग्छ उहाँको यो लगाव यो चिन्तन

    • @rsdulal5295
      @rsdulal5295 3 ปีที่แล้ว +3

      Smart online ले पनि वहा को प्रवचन को video बनाउनु पर्‍यो ।

    • @Phatta_Thapa
      @Phatta_Thapa 3 ปีที่แล้ว +4

      प्रखर बिद्द्वान हुनुहुदो रहेछ

    • @rameshdhakal7690
      @rameshdhakal7690 3 ปีที่แล้ว

      Yathartha

  • @sutra1912
    @sutra1912 3 ปีที่แล้ว +104

    तपाइँ जस्ता विद्वत ४-५ जनाको समूह एक ठाउँमा आउने हो भने, नेपालले केहि दशकमै धार्मिक सांस्कृतिक पुनर्जागरण ल्याउनेछ।
    जय होस् गुरुदेव
    ॐॐॐ

    • @kalpanabhandari838
      @kalpanabhandari838 3 ปีที่แล้ว +4

      Hami sabaile sayoug garna sakxau ,

    • @deepakaryal5844
      @deepakaryal5844 3 ปีที่แล้ว +2

      हाम्रो गरिमा ..... संस्कृत बिद्या St.Xaviers school जावलाखेल, काठमाण्डुमा ५० बर्ष अघि पढेको थिंए...अब फेरि निरन्रता दिनेछु ओम्।

  • @shamsershrestha2465
    @shamsershrestha2465 3 ปีที่แล้ว +85

    वेद ब्यास माझी(अहिलेका दलित भनिने)का छोरा थिए जो ज्ञानका कारण ब्रामण भएका थिये त्यसैले वेदमा दलित भनी जतिय विभेद छैन : चैतन्य कृष्ण ।

    • @sabinnepali3714
      @sabinnepali3714 3 ปีที่แล้ว +1

      किन छुवाछूत छ त नेपाल र भारत मा मात्रै अरु देश मा छैन यस्तो हत्यारा नियम कसरी विज्ञान सम्बत मान्न सकिन्छ

    • @dinesh_parajuli
      @dinesh_parajuli 3 ปีที่แล้ว +5

      @@sabinnepali3714 विभेद अरु देशमा पनि छन् मात्रै हामीले नदेखेको फरक हो हाम्रोमा जातको आधारमा छ भने अन्य देशमा रंगको आधारमा ।

    • @a-onenews7976
      @a-onenews7976 3 ปีที่แล้ว

      सहि ।

    • @paranbdahal4886
      @paranbdahal4886 3 ปีที่แล้ว

      @@sabinnepali3714 किनभने केहि सामन्ती हरु ले धर्म को गलत प्रचार र दुरुपयोग गरे

    • @gladbro4049
      @gladbro4049 3 ปีที่แล้ว

      @@sabinnepali3714 teti belaka sasak harule afno faida ko lagi xuxut jasto pratha suru garidiye

  • @ashmitaadhikari9111
    @ashmitaadhikari9111 3 ปีที่แล้ว +38

    गुरु हजुर महान हुनुहुन्छ नमन गुरु 🙏🙏 साथै टिकराम सर हजुरको प्रस्न शैलि र बोली ले हजुरको हरेक अन्तरबार्ता हर्न मन लाग्छ ।।

  • @rkkc79nepal
    @rkkc79nepal 3 ปีที่แล้ว +4

    कथित डॉलरहरुले हाम्रो चोर नेताहरूको माध्यमबाट हाम्रो संस्कार माथि हमला बोली रहेकोछ ।
    धन्यबाद चैतन्य कृष्ण गुरु तथा टीकाराम यात्री सर
    तपाईहरूको माध्यमबाट सनातन धर्म प्रति अझै धेरै जान्ने मौका पाइयो ।

  • @yadavdevkota1171
    @yadavdevkota1171 3 ปีที่แล้ว +12

    चैतन्य कृष्ण गुरुका अमृतमय बचनबाट हृदय प्रसन्न र मनमा शान्तिभाव उत्पन्न हुन्छ ! उहाँ प्रती हार्दिक नमन छ !

  • @rosegulab84SRP
    @rosegulab84SRP 3 ปีที่แล้ว +32

    आज को बहस साच्चै नै अरु भन्दा फरक र १००% आनन्द दिलाउने लाग्यो।......... जय गुरु देव ।

  • @bishowchandraghimire451
    @bishowchandraghimire451 3 ปีที่แล้ว +11

    अज्ञानीहरुले धर्मको अपव्याख्या गरेर विश्वका हिन्दुहरुले दुख पाए .. यस्ता गुरुको संगत पाउँदा मानव जाती नै धन्य हुन्छ ।

  • @user-wc1zv6sj6g
    @user-wc1zv6sj6g 3 ปีที่แล้ว +39

    ज्ञानकाेे माध्यमबाट संस्कार
    विज्ञानकाे माध्यमबाट अाविस्कार

  • @bhumishorgaire3030
    @bhumishorgaire3030 3 ปีที่แล้ว +7

    यो कार्यक्रम मैले नछुटाइ हेर्दछु। आजको एपिसोड अहिलेसम्मकै राम्रो र फलदाइ लाग्यो। गुरुलाइ प्रणाम !!!!!

  • @nirmalabista5692
    @nirmalabista5692 3 หลายเดือนก่อน

    दुवै साधकलाइ नमन छ, कृष्ण चैतन्य प्रभुजिलाइ त हृदयबाटनै नमन

  • @keshabrajmaraseni4800
    @keshabrajmaraseni4800 3 ปีที่แล้ว +14

    टीका राम sir नमन्
    संधै राजनिती सुन्दा सुन्दा वाक्क लागेको अज बडो फ्रेश भो मन धेरै राम्रो लाग्यो

  • @dilkumarmagar3866
    @dilkumarmagar3866 3 ปีที่แล้ว +16

    मन पर्सन भयो गुरु ज्यु

  • @kedargautam215
    @kedargautam215 3 ปีที่แล้ว +16

    टिकाराम जी उहाँ , जीबन बिग्यान, मनोक्रान्ती र दिनबन्धु ज्युहरुको बृहत् बहस आयोजना गर्नुहोस मेरो अनुरोध

    • @madthaghi6079
      @madthaghi6079 3 ปีที่แล้ว

      Link please 🙏🏻

    • @sunilwagle4979
      @sunilwagle4979 3 ปีที่แล้ว

      dinbandu ko thau ma kamal nayan gautam vaye aajha ramro

    • @bilanmali7081
      @bilanmali7081 3 ปีที่แล้ว

      Bahas Kun Prayojan Ko lagi garaune?

  • @tulsikandel430
    @tulsikandel430 3 ปีที่แล้ว +3

    ज्ञानको माध्यम बाट संस्कार
    विज्ञानको माध्यम बाट आबिस्कार ।।
    जय गुरुदेब 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @user-ju3wn1ee6h
    @user-ju3wn1ee6h 3 ปีที่แล้ว +4

    महान गुरु चैतन्य ज्यु प्रती नमन,साथै टिकाराम सर लाई धन्यवाद

  • @bungoboy1677
    @bungoboy1677 3 ปีที่แล้ว +1

    अब टिकाराम सर लाई मेरो अनुरोध छ कि आउदो कार्यक्रममा मुङ्ग्धुम विद डा. चन्द्र कुमार सेर्मा जि लाई पनि यस कार्यक्रम सहभागी गराइ आध्यात्मको गहिरो भन्दा गहिरो कुराकानी होओस 🤗🤗🤗

  • @gsbhandari1037
    @gsbhandari1037 3 ปีที่แล้ว +8

    गुरु चैतन्य कृष्ण प्रती नमन 🇳🇵🙏

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 3 ปีที่แล้ว +1

    द्वापर युगमा श्रीकृष्ण भगवान् ले जस्तै यहाँले अहिले सबैतिर चेतना फैलाएर आफ्नो नाम सार्थक पार्नु भएको मा धेरै धेरै बधाई ,अनन्त शुभकामना ।

  • @babugrg6811
    @babugrg6811 3 ปีที่แล้ว +4

    सार्थक लाग्यो। जय होस्

  • @ushasharma2648
    @ushasharma2648 3 ปีที่แล้ว +9

    जति सुने पनि सुनिराखु जस्तो लाग्ने जय गुरु देब ईजरायल ।।

  • @sarugautam6445
    @sarugautam6445 3 ปีที่แล้ว +3

    एकदमै खुसीलागो टाइम बितेको पतोभएन 🙏🌺🌺💐

  • @kebalkc2418
    @kebalkc2418 3 ปีที่แล้ว +3

    कुइरोको काग जस्तो हामीलाई हाम्रो पहिचान के हो भन्ने ज्ञान नै भयन । हामी यस्तो पबित्र तपोभूमिमा जन्मेर पनि हामी आफ्नो मौलिक पहिचान जोगाउन सकेनौं । अब हामीले आँखा खोल्नुपर्छ सस्कार सस्कृति र पहिचान जोगाउन ।

  • @ramsedai804
    @ramsedai804 3 ปีที่แล้ว +1

    सारै राम्रो अनि यथार्थ कुरा सही पात्र वाहां हरु जस्तो गुरु हरुलाई ल्याएर पुर्बिय दर्षन धर्म अनि हामी के रछाै भन्नेकुराको बारेमा बोद गराईदिनु भएकोमा Ap1 र सन्चालक ज्यु लाई मुरी मुरी धन्यवाद।

  • @bharatranapaheli8345
    @bharatranapaheli8345 ปีที่แล้ว

    बिज्ञान र आध्यात्मिक सगम खुबै आनन्द मय भयो

  • @arjunnepali9278
    @arjunnepali9278 3 ปีที่แล้ว +5

    अतिराम्रो ज्ञानसम्वाद , धेरै धेरै धन्यवाद गुरुजी ।

  • @DevilTiger69
    @DevilTiger69 3 ปีที่แล้ว +14

    नमन 🙏🙏 कथित् डलर वादिहरुले हाम्रो धर्मलाई नष्ट गर्न खोज्दैछ सचेत बनम।

  • @dinesh_parajuli
    @dinesh_parajuli 3 ปีที่แล้ว +4

    दुनियाँको कुनै पनि बिज्ञान दिन नसक्ने आनन्द वैदिक सनातन अध्यात्ममा छ दुनियाँको कुनै पनि बिज्ञानले निको नपार्ने रोगको औषधि वैदिक सनातनको योगमा छ ।

  • @ramkrishnapoudel9737
    @ramkrishnapoudel9737 2 ปีที่แล้ว

    कालजयी शृङ्खलाको लागि धन्यवाद।
    सुनिरहु लाग्ने यस्ता अमृतबचन छिट्टै फेरिपनि सुन्नका लागि आतुर छौ । 🙏🙏🙏

  • @anantarijal9931
    @anantarijal9931 3 ปีที่แล้ว +3

    ज्ञानको भण्डार, अमृत वर्षा, अति श्रावण योग्य 🙏🙏

  • @mansarumansaru7978
    @mansarumansaru7978 3 ปีที่แล้ว +5

    चैतन्य कृष्ण ज्यू हजुरलाई कोटि कोटि प्रणाम अति सरल रुपमा प्रवचन गर्नु भयो आध्यात्मिक र वैज्ञानिक को जय सनातन धर्म।‌‌।🙏🙏🔥

  • @ramilarayamajhi4331
    @ramilarayamajhi4331 3 ปีที่แล้ว

    एकदमै विशेष प्रोग्ग्राम लाग्यो । गुरुलाई नमन र सन्चालक टिकराम ज्यु लाई पनि । चेतनलाई उजागर गर्ने कुरा हरु भयो । अहिले को युग मा सबै भन्दिना तर कोही कोही मा हाम्रो सनातान धर्म लाई लियार नकरत्मा सोच्द छन । धर्म ले गर्दा नै भेद भाव आयो भन्ने धाराणा छ ।
    हामी सबै मिलेर यस कुरा मा जगरुक हुने बेला आयको छ । त्यस को लागि नेपाल को विद्यालय मा सन्सकृता लाई अनिवाय पाठेक्रम आवशेक छ ।यस कुरा लाई सफल पर्न म हजुर हरु को ठुलो आवश्यक छ ।

  • @abhisheklama1435
    @abhisheklama1435 3 ปีที่แล้ว +16

    Please,invite buddhist Rinpoche.

    • @a-onenews7976
      @a-onenews7976 3 ปีที่แล้ว +4

      डा. चन्द्र कुमार सेर्मा, जगमान गुरुङ्ग लाई पनि

  • @vamansapkota7444
    @vamansapkota7444 3 ปีที่แล้ว +1

    जय मा भवानी,
    जय हाे गुरुदेव

  • @dilushahik.c2324
    @dilushahik.c2324 3 ปีที่แล้ว

    अत्यंत प्रभावित भय म भौतिक वाद र बैज्ञानिक तथ्य मा आधारित सिद्धांत मा बिस्वास गर्छु ,तर तपाईं ले अध्यात्म लाई विज्ञान संग जोडेर जसरी समाज लाई पुर्विय दर्शन,वास्तविक हिन्दुत्व, लैगिक तथा स्संकृतिक विभेद वारे जसरी जागृत गर्दे हुनुहुन्छ खुशी लाग्यो श्री चैतन्य कृष्ण जी लाई सुन्ने अवसर जुटाउनु हुने भाई टिका राम यात्री ज्यु धन्यवाद🙏💕

  • @k.dsubedi7328
    @k.dsubedi7328 3 ปีที่แล้ว

    मान्छेको जीवन लाई अँध्यारोबाट उज्यालो तर्फ डोर्याउने पत्रकारिता क्षेत्रकाे नेपाली आकाशका उज्याला नक्षत्र यो कार्यक्रमका सञ्चालक टीकाराम यात्री दाजुलाई हार्दिक कृतज्ञता अर्पण गर्न चाहन्छु।। आदरणीय चैतन्य कृष्ण महाराजमा हार्दिक नमन।।।

  • @Bluesky-ki9tz
    @Bluesky-ki9tz 3 ปีที่แล้ว +2

    यसलाई जारी राख्नुहोस् Yatri Ji. Happy

  • @gitaniraulabhandari5230
    @gitaniraulabhandari5230 3 ปีที่แล้ว +1

    मननीय विचार ।

  • @indrakumar9324
    @indrakumar9324 3 ปีที่แล้ว +1

    ज्ञानका भनडार दुबै जनालाइ मेरो तर्फ बाट नमन।।

  • @bijayabhusal8520
    @bijayabhusal8520 3 ปีที่แล้ว +2

    तमर्साेमा ज्वर्तिरगमय अाज पृष्टि भयाे ,,याे हाम्राे सकृति र सम्पदामा कि त वढि जानेर कि त नजानेर भत्तिएकाे छ ,,पुर्विय दर्शनकाे वारेमा विश्वमा चेतना फैलाउन शिक्षामा जाेड दिउ हामी यति धेरै सुवाति चरण विश्वमा प्रमाणित गर्न सके हामी नेपालिलाई दुख हुदैन ताकि हामी देश वनाउनु पर्दैन ,,हामी सगं भएकाे सम्पदा सरक्षणं मात्रै गर्न सके हामी महान छैउ ,,दमदार लाग्याे,,हार्दिक नमन चैत्यन्य ज्यु तपाईका हरेक शव्दमा शक्ति र सत्यता नै तपाईं अध्यन क्षमता र विश्लेसणात्म सत्यता प्रामाणित सम्वादं सुनिरहदा अानन्द अायाे ,,धन्य टीका जि।।

  • @smdcocareorganization2240
    @smdcocareorganization2240 3 ปีที่แล้ว

    नमन गुरुदेब 💓🙏🙏🙏💓प्रबचन सुन्दा अाननद अायो अहिलेका पुस्ता हरुले यस्ता कुरा केही बुझ्दैनन,दुख लाग्छ

  • @deepakbhusal8024
    @deepakbhusal8024 3 ปีที่แล้ว +5

    जय गुरुदेव ।चैत्न्यकृष्ण गुरुश्री ।।।

  • @lekhrajadhikari3607
    @lekhrajadhikari3607 3 ปีที่แล้ว +1

    अरु त सबै कुरा आयो एउटा कुरा सोध्न छुट्टाउनु भयो के भने मन्दिर का वर पर बसि रहेका भोका पेट हर लाई छ्ल्दै खाना न चाहिने निर्जिब बस्तु जस्तै ढुङ्गा लाई खाना चढाउछौं जुन खाना हाम्रै अगाडी बिग्रीयर फोहोर मा परिणत हुन्छ। यस्को बारेमा सोधी दिनु पर्ने चैतन्न्य पर्भु लाई।🙏🙏🙏

  • @shantibogati3702
    @shantibogati3702 3 ปีที่แล้ว +3

    Dherai ramro prabachan. Thanku so much...

  • @rupapandey5025
    @rupapandey5025 3 ปีที่แล้ว +3

    अति ऊत्तम 🙏🏻🕉

  • @khemgurung3244
    @khemgurung3244 3 ปีที่แล้ว +1

    ॐ नम सिवया

  • @t.kxee-tre5364
    @t.kxee-tre5364 3 ปีที่แล้ว

    प्रणाम 🙏🙏चैतन्य प्रभु जि!
    अाहा!साह्रै राम्रो जानकारी मुलक अन्तरबार्ता!👌👌
    हाम्रो पुर्बिय दर्शन महान छ!सबैले जान्ने र बुझ्ने प्रयास गरौं! पश्चिमा कुसंस्कार को बहिस्कार गरौं!

  • @rscomracom6739
    @rscomracom6739 3 ปีที่แล้ว

    चैतन्य गुरु जिलाई लिनुभएकोमा टीका राम सर जि हजुरलाई हार्दिक नमन धन्यवाद छ गुरु जिको दर्सन गराइदिनुभयो हजुर 🙏🙏🙏🙏🙏

  • @rupakoirala2466
    @rupakoirala2466 3 ปีที่แล้ว +2

    Jaya hos 🙏🙏

  • @naranathdhakal8920
    @naranathdhakal8920 2 ปีที่แล้ว

    दमकदार प्रमाण सहितको बहस गुरु जि

  • @saradhalamichane5839
    @saradhalamichane5839 3 ปีที่แล้ว +1

    जयजयकार छ टिकाराम सर र चैतन्य कृष्ण गुरूदेब दुबैलाई । अय्यत्ममा जति अान्नद र उर्जा केहिबाट पनि मिल्दैन। यस्ता प्रश्न उतर सुनिरन पाउ।कति गहन र गहकिला उत्तर सुन्न पाइयाे ।

  • @ajitrai6160
    @ajitrai6160 3 ปีที่แล้ว

    टिकाराम सरको यस्ता अध्यात्मिक प्रयासलाई सलाम ।

  • @favouritesongs2135
    @favouritesongs2135 3 ปีที่แล้ว +2

    जय होस चैतन्य प्रभु जि।।

  • @jiwanilameli
    @jiwanilameli 3 ปีที่แล้ว

    यात्री जीमा नमन 🙏 पात्र सहि छाने नतिजा पनि सहि निस्कन्छ । तपाईंको विवेको पनि उच्च प्रशंसाा गर्दै चैतन्य कृष्ण जीको मातृ र मातृभुमी प्रतिको अथाह प्रेम भक्ति र उपसनाको मुक्त कण्ठले प्रशंसाा गर्न चाहन्छु ।नेपालले छिमेकी रिसाउलाकि भनेर आफ्नो ऐतिहासिक धरोहरको ख‍ोजी गर्न सकेको छैन । धर्म , संस्कृति र परम्परा जोगाँउ । तथाकथित जातभात लिंग दलित उँचो निचो भनेर राजनीति स्वर्थीहरूले बनाएका विकृत नियम भत्काउदै सम्मुनत नेपालको विकासमा लागौ । अनाहकमा सनातन धर्म र संस्कृतिको खैरो नखनौ ।

  • @76bijaya
    @76bijaya 3 ปีที่แล้ว +4

    I ‘m so Impressed of this Talking....Thanks a lot Both of you......sososo pleased...🙏🙏😇🤓

  • @pramodpokharel3311
    @pramodpokharel3311 3 ปีที่แล้ว +2

    खोजेको व्यक्तित्व ! जय होस

  • @a-onenews7976
    @a-onenews7976 3 ปีที่แล้ว +3

    अब किरात र बौद्द गुरुलाइ निमन्त्रणा गर्नुस टीका सर ।

  • @anantalamichhane9689
    @anantalamichhane9689 3 ปีที่แล้ว

    हाम्रो भुमिको उतकृष्ट पुत्र मध्यका एक चैतन्य कृष्ण। नमन।

  • @dilipar676
    @dilipar676 3 ปีที่แล้ว +4

    Nikai ramro lagyo. Dherai kura sikna paieyo. Jay hos Hjr haru dubai ko

  • @krishnakc8972
    @krishnakc8972 3 ปีที่แล้ว +1

    Really impressive. Thank you guru ji

  • @prayasacharya3390
    @prayasacharya3390 3 ปีที่แล้ว +2

    Jaya gurudev

  • @razkhadka4180
    @razkhadka4180 ปีที่แล้ว

    सुन्नु पर्ने अन्तर्वार्ता

  • @tharushreeram2986
    @tharushreeram2986 3 ปีที่แล้ว

    धेरै आनन्द आयो सुनेर thanks Ap tv

  • @hariprasad1937
    @hariprasad1937 3 ปีที่แล้ว

    साह्रै आनन्ददायी अन्तरवार्ता जति सुनेपनी सुनी रहन मन लाग्ने । ज्ञान +विज्ञान = आध्यात्मिकता

  • @govindaaryal6820
    @govindaaryal6820 3 ปีที่แล้ว +3

    ज्ञानबर्धक कुराकानी सुन्दै पबित्र भैइयो।
    अब एक पटक श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेब लाई नि निम्त्याउने कस्ट गर्नुहोला, म लगाएत धेरै नेपालिहरुले आजको परिप्रेक्ष्यमा उहाँको बिचार बुझ्न खोजिरहेछ्न।
    आसा छ मेरो अनुरोधको सुनुवाइ हुने छ 🙏🙏🙏🙏

  • @smokebruster
    @smokebruster 3 ปีที่แล้ว

    This is so fruitful to listen this conversation. Uha ko jasto soch ra durdarsi vision hunu jaruri cha

  • @ramilamagar8360
    @ramilamagar8360 3 ปีที่แล้ว

    सादर नमन🙏

  • @Info_animation_Np
    @Info_animation_Np 4 หลายเดือนก่อน

    भारतिय धोतीको धर्मसंस्कृति शिरमा बोकेर हिँड्ने नेपालका टपरेहरु मुर्दावाद ।

  • @tejendraniure4288
    @tejendraniure4288 3 ปีที่แล้ว

    निकै राम्रो अन्तर्बार्ता |

  • @khemlalpoudel299
    @khemlalpoudel299 3 ปีที่แล้ว +1

    कोटी कोटी नमन गुरू🙏🙏🙏🙏

  • @rkumargorkhali9690
    @rkumargorkhali9690 2 ปีที่แล้ว

    हार्दिक नमन

  • @bikramsubba2305
    @bikramsubba2305 2 ปีที่แล้ว

    जसरी हुन्छ अनेक तर्क गरेर बिभेद छैन, छुवाछुत छैन भने पनि समाजमा छुवाछुत र बिभेद१००% ब्यप्त छ ।

  • @sujayaadkhikari8553
    @sujayaadkhikari8553 3 ปีที่แล้ว +1

    Jsmn 🙏 guru ji tq so much to all..!!

  • @kusumadhungana4906
    @kusumadhungana4906 2 ปีที่แล้ว

    Thank you so much tika ram sir.

  • @lokendradc9298
    @lokendradc9298 3 ปีที่แล้ว

    Tika ram g ...tq tapaiko prasna sodne saile ra uha ko tyo satya bachan ra bachan waw yete ramro hurtoching..

  • @mayapaudel9484
    @mayapaudel9484 3 ปีที่แล้ว

    Pranam

  • @shabdasagartvtv6721
    @shabdasagartvtv6721 3 ปีที่แล้ว

    टिकाराम जी को हरेक बिषयमा प्रस्न सोध्न सक्ने क्षमता बढो अदभूत लाग्छ

  • @indraacharya6069
    @indraacharya6069 3 ปีที่แล้ว

    ज्ञान र विज्ञानको भण्डार छ उहाँसँग 🙏

  • @mukundabhusal2828
    @mukundabhusal2828 3 ปีที่แล้ว

    नमन गुरु 🙏🙏

  • @nabinbhattarai7151
    @nabinbhattarai7151 3 ปีที่แล้ว +2

    18:57 KP Sharma Oli - proud of you

  • @bhaktasinchuri7080
    @bhaktasinchuri7080 3 ปีที่แล้ว

    Chaitanya Krishna guru is a great intellectual Spiritual consciousness who can explain eastern philosophy relating with modern science which is the need of today’s time and generation .

  • @prayogbaskota7074
    @prayogbaskota7074 3 ปีที่แล้ว +2

    Dherai ramro lagyo uhaa ko bichar 🙏🙏🙏🙏

  • @Kshitij786
    @Kshitij786 3 ปีที่แล้ว

    राम्रो लाग्यो अन्तर्वार्ता।
    कुनै पनि प्रश्नले अनुत्तरित हुन परेन।

  • @KamalkantaAryal-pz9ut
    @KamalkantaAryal-pz9ut 9 หลายเดือนก่อน

    Jay guru dev

  • @bindukdhakal4066
    @bindukdhakal4066 3 ปีที่แล้ว

    Wow ! What knowledge !!

  • @timalsina123
    @timalsina123 3 ปีที่แล้ว

    Dherai adhyan anusandhan garnu bhayaka prakhar yuba guru chaitanya krishna, great 🙏

  • @padamsharma4315
    @padamsharma4315 3 ปีที่แล้ว +1

    Waaaaoooooo goosebumps

  • @shreekrishnashrestha9996
    @shreekrishnashrestha9996 3 ปีที่แล้ว +3

    JAY HOS MERI GURU KALI DEVI AMAKO JAY HOS

  • @phutkarjindagi297
    @phutkarjindagi297 3 ปีที่แล้ว +1

    आहा!😍😍

  • @hamrosamaj9206
    @hamrosamaj9206 3 ปีที่แล้ว +1

    पत्तै भएन समय बितेको अति राम्रो दिब्य सम्बाद ।

  • @ramuneupane5657
    @ramuneupane5657 3 ปีที่แล้ว

    Wow what a program.. man nai aananda aaune sundai 🙏

  • @binodduwadi4073
    @binodduwadi4073 3 ปีที่แล้ว

    Great!

  • @NepalHighlightsHD2018
    @NepalHighlightsHD2018 3 ปีที่แล้ว +1

    सौरभ र युवराज संग्रौला मध्ये एकलाई वा दुवैलाई पालैपालो बोलाउनु होला टिकाराम जी।

  • @apsarasapkota395
    @apsarasapkota395 3 ปีที่แล้ว

    Sarai man paryo yo program

  • @lk6238
    @lk6238 3 ปีที่แล้ว

    Wow, what a great program!!!

  • @dinanathupadhyaya3779
    @dinanathupadhyaya3779 3 ปีที่แล้ว +1

    Ati uutam Bichar Jaya shanatan jay.

  • @chandagautam2915
    @chandagautam2915 2 ปีที่แล้ว

    needed information naman both of you🙏🙏

  • @bhularegmi4112
    @bhularegmi4112 3 ปีที่แล้ว

    Jay shree radhe jay shree Krishna parbhuji🙏🙏🙏🙏🙏🙏

  • @navinsingh6410
    @navinsingh6410 3 ปีที่แล้ว

    जय हो

  • @rajusharma6011
    @rajusharma6011 3 ปีที่แล้ว

    हरे कृष्ण