देश तथा बिदेशमा रहेर दुर दर्पण लाई माया गर्नुहुने समग्र आमा,बुवा,दाजुभाइ तथा दिदी बहिनिहरुमा साँगितिक नमस्कार। सुदुरपश्चिम तथा कर्णालि प्रदेशमा युगौ लामो ईतिहास बोकेको प्रत्यक्ष देउडा दोहोरीलाई हामिले पहिलो पटक देउडा लाइभ दोहोरीका रुपमा डिजिटल प्रबिधी मार्फत हजुरहरुमाझ पुर्याउने कोसिस गरेका छौँ। यसमा हजुरहरुको भब्य साथ देखेर निकै हर्सित छौँ। देउडा संस्कृती र देउडा क्षेत्रका लुकेर रहेका प्रतिभाहरुलाइ अगाडि ल्याएर सबैमाझ पुर्याउने कार्य हामिबाट निरन्तर भैरहनेछ। आउनुहोस यो अभियानमा सबै मिलेर अगाडि बढौँ।जय गित जय देउडा संगित।।
नमस्कार सम्पुर्ण लोक पारखीमनहरुमा हार्दिक नमन 🙏🙏🙏 हामीले देउडा भाकामा नयाँ अभ्यास गर्दै देउडा लाइभ दोहोरी गाउने प्रयास गरेका छौ । आशा छ पक्कै पनि हजुर हरुको माया, सद्भाव र आशीर्वाद को कमि हुने छैन ।🙏🙏🙏 16:57
साच्चिकै कालिकोटले राष्ट्रकै उत्कृष्ट कलाकार जन्माउनमा अब दुई मत रहेन सुरेश शाही, धर्मराज न्यौपाने हुँदै आहिलेको यो भाइरल जोडी दुवै भाइ बहिनीलाई विशेष बधाई । यति धेरै मिठो गीतको लागि । डिजिटल मिडियामा भाइरल होला नहोला । एउटा संगीत प्रेमीको लागि सुन्दैमा अनुभूति भइहाल्छ की यो कति सुपरहिट गीत हो भनेर । धन्यवाद सम्पूर्ण टीम । उज्वल भविष्यको कामना ।
बधाई छ प्रिय् मान्छे प्रभु राज पान्डेय सरलाइ मालु पात गितले देस तथा बिदेश मा रहनु हुने नेपाली को मन मुटुमा बस्न सफल भयको थियो। तर कारण बस युटुब बाट हटाउनु पर्यो अब यो गितले देस जल्छ ।।जल्दै जाओस् अब पालो प्रभु सर तपाइँको हो ।कति बयान गरु तपाइँको स्वोरको सलल कर्नाली बगेको जस्तो अनि चट्नी जस्तो जिब्रो ट्वाक्क लाग्ने अझै प्रगतिको शुभकामना यो स्वर मा कसैको आँखा नलागोस ।।।।।❤❤❤❤❤
yo bhai ko makhmali aawaaz jati taarif gare pani km parchha ani Yo naani ko pratibha pani lajawaaf. Yati gahiro geet ani gaayaki aha. God bless you both.
यो देउडाले यस्तो मन चोर्यो कि यसरी त अहिलेसम्म कुनै केटीले नि यो मनको भाव भित्र पस्न सकेको नै थिएन्, उफ्! लाइभ दोहोरी मा अब लाइभ देउडा घन्कीन पर्यो❤ शुभकामना दुबै जना गायक/गायिका लाई र धन्यवाद यो सम्पुर्ण टिमलाई।
कालिकोटे प्रिय गायक गायिकाहरु प्रति मेरो उच्च सम्मान छ । अब कर्णालीबाट हजुरहरुको निकै गर्विलो प्रतिनिधित्व रहनु पर्छ यहाँ पालो धेरैको आयो तर सुदुरमा धेरै कलाकार जन्मिनु भाछ र टिक्नु पनि भाछ अवसर र समय सबैको आउँछ तर टिक्न सक्नुहोला तपाईं सम्पुर्णको साङ्गेतिक जिवनको उज्ज्वलताको कामना गर्दछु ।। निकै शिर ठाडो भाको छ कालिकोटले पनि यस्ता रहडी जन्माए छ्♥️♥️♥️♥️
लोक देउडा गीतबाट पुराना भाका लयमा आधारित भएर नयाँ पुस्ताले देश विदेशमा सुदुर तथा मध्यपश्चिम का संस्कृतिलाई चिनाउने गायक तथा गायिका बहिनीलाई सफलताको कामना।
सबै भन्दा भाका चाहिँ राम्रो लाग्यो अनि सबै ले हेरेर सबै माझ पुर्याईदिनु होला र दुरदर्पण टिम लाई पनि उचाई सम्म पुर्यादिनु होला सम्पुर्ण मा अपिल छ फेरि पनि यस्तै यस्तै गित गाउदै जानू ❤❤❤
देश तथा बिदेशमा रहेर दुर दर्पण लाई माया गर्नुहुने समग्र आमा,बुवा,दाजुभाइ तथा दिदी बहिनिहरुमा साँगितिक नमस्कार। सुदुरपश्चिम तथा कर्णालि प्रदेशमा युगौ लामो ईतिहास बोकेको प्रत्यक्ष देउडा दोहोरीलाई हामिले पहिलो पटक देउडा लाइभ दोहोरीका रुपमा डिजिटल प्रबिधी मार्फत हजुरहरुमाझ पुर्याउने कोसिस गरेका छौँ। यसमा हजुरहरुको भब्य साथ देखेर निकै हर्सित छौँ। देउडा संस्कृती र देउडा क्षेत्रका लुकेर रहेका प्रतिभाहरुलाइ अगाडि ल्याएर सबैमाझ पुर्याउने कार्य हामिबाट निरन्तर भैरहनेछ। आउनुहोस यो अभियानमा सबै मिलेर अगाडि बढौँ।जय गित जय देउडा संगित।।
आहा कती राम्रो स्वर अनी देउडा मलाई सारै मन परो दस चोटी हेरे फेरी पनी सूनीरहु झै लाग्यो
सफलता को सुभकामना छ❤❤❤❤
...
कला, सस्कृति ,संस्कार,भाषा हाम्रो पहिचान हो।जय लोक,डेउडा,संगित,जय नेपाल🙏🙏सफलताको शुभकामना🙏🙏
@@bhimsenshetty2581dr
😢
आहा कहाँ बाट आयको होला यस्तो यस्तो गहिरो गहिरो शब्द हजुर हरुको गायकि आहा म त कहाँ हो कहाँ हराय सलाम छ सबै मा ❤️❤️🙏🙏
नमस्कार सम्पुर्ण लोक पारखीमनहरुमा हार्दिक नमन 🙏🙏🙏 हामीले देउडा भाकामा नयाँ अभ्यास गर्दै देउडा लाइभ दोहोरी गाउने प्रयास गरेका छौ । आशा छ पक्कै पनि हजुर हरुको माया, सद्भाव र आशीर्वाद को कमि हुने छैन ।🙏🙏🙏 16:57
दामि छ हजुर
अरू सबै ठिक छ तर केटाकाे तयारि नपुगेकाे देखियाे । मिक्सिङ गर्दा सबै हटाएर सर्र बगेर गएकाे दाेहरी बनाउदा अझै राम्रो हुन्थ्याे ।
नेपाल लोक स्टारबाट उदाएका प्रभुराज पाण्डे 🙏🙏🙏
मालुपात भन्दा १००%उत्कृस्ट छ राजा ❤ सधैं सुन्न पाउ यो कर्णप्रिय आवाज हार्दिक बधाई तथा शुभकामना इप्सु र प्रभुराज जि।।
अति मार्मिक देउडा गित धन्यवाद सम्पूर्ण टिमलाई ❤❤
पुर्ब संखुवासभा देखि हेर्दै छु❤
मालुपात हिट भयो तर फिट भएन अब हिट अनि फिट दुबै हुने गरि यो देउडा पस्केका छौ कस्तो लाग्छ मन परे सेयर गर्दिनु होला है?♥️♥️
धन्यवाद यो कार्यक्रम एकदमै उत्कृष्ठ छ डेउडा कलाकारका गीतहरु कर्णाली र सु.प.को मन मनमा भिजेका छन् !! अग्रजहरुको अनुमतिमा यसरी नै पस्किनुस कृपया !!!
यो भन्दा मालुपात नै मन पर्यो , मलाई
Suuuuppppppp ❤
मालु पात भाग २ बनाउन paryo❤❤
अब साइको हल्ला गाउँ चल्या को ल्याउनु पर्यो
तेति पुरै शब्द नबुजेनी भाका अनि सालिन अति मन छुयो ❤❤❤❤❤❤❤❤
बधाई सम्पूर्ण टिमलाई धेरै राम्रो देउडा ❤
धेरै राम्रो छ फेरीका दिनहरुमा यस्तै देउडा ब्याटल हेर्नपाउ यो देउडा दर्पणका सबै धेरै धेरै शुभकामना छ ।
इब्सु र सुनिल को पनि ल्याउन परो सुनलाई को को हुनुहुन्छ यता हाजिरी हुनु ❤❤❤❤
बहिनी ईश्बु को कला र गला अति नै सुन्दर छ।भविस्य अझै उज्जल बन्न्दै जाओस।
दुइटै को मन छुंदो मीठो स्वर ❤❤❤❤
यी दई कलाकार को लय र गलाको बयान गर्ने कुनै शब्द छैन बधाई छ प्रगति होस
साच्चिकै कालिकोटले राष्ट्रकै उत्कृष्ट कलाकार जन्माउनमा अब दुई मत रहेन सुरेश शाही, धर्मराज न्यौपाने हुँदै आहिलेको यो भाइरल जोडी दुवै भाइ बहिनीलाई विशेष बधाई । यति धेरै मिठो गीतको लागि । डिजिटल मिडियामा भाइरल होला नहोला । एउटा संगीत प्रेमीको लागि सुन्दैमा अनुभूति भइहाल्छ की यो कति सुपरहिट गीत हो भनेर । धन्यवाद सम्पूर्ण टीम । उज्वल भविष्यको कामना ।
डेउडा दोहोरिको नयाँ ईतिहास । क्या शब्द कस्ले बनायो यस्तो ? क्या लय ।
बधाई छ प्रिय् मान्छे प्रभु राज पान्डेय सरलाइ मालु पात गितले देस तथा बिदेश मा रहनु हुने नेपाली को मन मुटुमा बस्न सफल भयको थियो। तर कारण बस युटुब बाट हटाउनु पर्यो अब यो गितले देस जल्छ ।।जल्दै जाओस् अब पालो प्रभु सर तपाइँको हो ।कति बयान गरु तपाइँको स्वोरको सलल कर्नाली बगेको जस्तो अनि चट्नी जस्तो जिब्रो ट्वाक्क लाग्ने अझै प्रगतिको शुभकामना यो स्वर मा कसैको आँखा नलागोस ।।।।।❤❤❤❤❤
धेरै धेरै बधाई ब्रदर यति राम्रो देउडा
धेरै धेरै धन्यवाद बैनी
❤❤❤❤❤❤
कतिराम्रो डेउडा
लालुपात भन्दा पनि बढी हिट होला भन्ने आशा छ है।बधाई छ दुर दर्पण टिमलाई 🎉❤🥞🎊
मुट्यो जित्यो गित ले रात बित्यो हेरि हेरि😢
धेरै खुसिलागेकाे छ दाेहाेरीमा पनि देउडा गीत घन्किन थाले मालुपात भन्दा जस्ता हिट हाेस सम्पूर्ण टिमलाई बधाई छ धेरै भन्दा धेरै सफलता मिलास् 🙏🙏🙏🙏
दोहोरी पनि डेउडा जस्तै हो वनजङ्गल ढुङ्गा मी घास काटदै भैंसी चराउँदै खेल्दै पनि गाउने बहु क्रियात्मक विधा हो। अपव्याख्या नगरौं।
❤❤❤❤❤
सारै खुसी लाग्याे डेउडा सुन्न पाउँदा यसरी नै डेउडा सुन्न पाईरहाेस।नवकलाकार इब्सु प्रगतिकाे कामना छ।
एकदमै मन छुने गित जति सुनेपनि धित नमर्ने स्वर हार्दिक बधाई अग्रिम शुभकामना !
आहा सारै मार्मिक मन छुने शब्द मीठो हाम्रो बाजुराको सान प्रभु राज पान्डे दाइ लभ
धेरै धेरै सुभ कामना छ दुबै जना लाई सारै मन छोयो यो डेउडा गित ले
साह्रै मीठो गीत!! कृष्ण सर,गोर्ख ,प्रभु ,इब्सु सबै टिमलाई मीठो माया र धन्यवाद मीठो गीत पस्केकोमा
अति राम्रो देउदा अग्ररिम शुभकामना
आज सम्म जति पनि देउडा सुने यो गित जत्तिकै उत्कृष्ट सुनेको छैन
बेला बेला मा यस्तै यस्तै डेउडा ल्यउनु पर्यो मालु पात पनि कति मिठो गाको थियो दुबै जना लाई प्रगती शुभकामना ।
yo bhai ko makhmali aawaaz jati taarif gare pani km parchha ani Yo naani ko pratibha pani lajawaaf. Yati gahiro geet ani gaayaki aha.
God bless you both.
टिकटकमा सुनेर खोज्दै खोज्दै यता पुगियो। सुनेर सारै आनन्द आयो।
मीठो।
यकदम राम्रो छ सुपर हिट देउडा का शब्द चाई कलेजी काट्ने छ्न ❤❤
धेरै राम्राे प्रस्तुती धन्यवाद छ प्रिय प्रभुराज पाण्डे र इब्सु नानीलाइ
धेरै राम्रो छ सम्पुर्ण टिम लाई धेरै शुभकामना छ हाम्रो कालिकोटे चेली लाई धेरै माया अनि मिठो सम्झना कालिकोट को साहान miss you bunu
धेरै मन छुने सब्द अर्को पाट को पर्खाइमा❤❤❤
मलाई अति मन परेकाे देउडा लय गाउने प्रभु र इस्बु
धेरै प्रेमाभाबुक ,हृदय
स्पर्शी दोहरीको लागि बहिनी इब्सुलाइ धन्यवाद ।
स्वर शब्द र भाका सबै को बेजोड प्रस्तुती छ।
आज फेरि सुन्न पैयो र सुनिल दाइ लाई पनि देख्न पाईयो सबै टिमि लाई विशेष धन्यवाद छ❤
आहा कति सुन्दर देउडा दोहोरि !!
अर्गानिक लोक दोहोरि भनेको यस्तो हुन्छ । सलाम छ सम्पूर्ण टिमलाई। ❤🥰🙏
सुनेर आनंद आयो हजुर देउडा गीत सुनेर जय देउडा❤❤❤
Ibsal naniko sor tyasma deuda bhaka ramro Sanga nabujhe Pani Sarai mitho lagxa Ibasal Nanu 👍 Ra Bhai dubaiko ujjal bhabishyako shubhakamana xa
यो देउडाले यस्तो मन चोर्यो कि यसरी त अहिलेसम्म कुनै केटीले नि यो मनको भाव भित्र पस्न सकेको नै थिएन्, उफ्! लाइभ दोहोरी मा अब लाइभ देउडा घन्कीन पर्यो❤ शुभकामना दुबै जना गायक/गायिका लाई र धन्यवाद यो सम्पुर्ण टिमलाई।
ल बदाई छ इब्सु लाई आगामी दिन मा पनि अझै राम्रो गर्दै जानू।।
कालिकोटे प्रिय गायक गायिकाहरु प्रति मेरो उच्च सम्मान छ । अब कर्णालीबाट हजुरहरुको निकै गर्विलो प्रतिनिधित्व रहनु पर्छ यहाँ पालो धेरैको आयो तर सुदुरमा धेरै कलाकार जन्मिनु भाछ र टिक्नु पनि भाछ अवसर र समय सबैको आउँछ तर टिक्न सक्नुहोला तपाईं सम्पुर्णको साङ्गेतिक जिवनको उज्ज्वलताको कामना गर्दछु ।। निकै शिर ठाडो भाको छ कालिकोटले पनि यस्ता रहडी जन्माए छ्♥️♥️♥️♥️
मन छुने शब्द wow भाग २ छिट्टै सुन्न पाम ❤❤ शुभकामना
एकदमै मन छुने मार्मिक देउडा संपूर्ण टिम लाई बधाई तथा शुभकामना ❤❤❤❤❤ विशेष प्रभुराज पाण्डे ❤
आहा ।क्या गज्जबको देउडा दोहोरी बनेको छ।❣️❣️❣️❣️❣️❣️❣️❣️❣️बहुत माया।
आहा क्या गजब मीठो देउडा स्वर पनि उस्तै मीठो दुबै जनाको
भाभुक बनायो यो सब्ध यो सङगित 🙏🙏जय जय होस ❤️❤️❤️
बधाइ छ दुवै जनालाई मालु पात जस्तै यसलाई पनि सबैले मन पराउने छन् ।
यि दुबै कला र गला का धनि भाई बैनी लाई हृदय दैखि नै आभार प्रकट गर्दोछू
अति उत्तम लय र शबदहरु 🙏🙏💐💐
एकबचन आखर बोलिजा छुटिने-छुटिने बेला ,, मन छोयो शब्दले ।।।
वा वा धेरै धेरै धन्यवाद सदाबहार अत्यन्त मन छुने गित प्रस्तुत गर्नुभएको मा यो देउडा पारखी हरुलाई
सम्पूर्ण टिम लाइ बधाई छ
गित संगीत को आभारी हुने छु।
दुर दर्पण को बिग फेन हुने छु।
देउड टप्पा ठाडी भाका को
सात सपोट सम्मान हुने छु
🙏🙏🙏🙏🙏🙏🙏
बिरानो मुलुक प्रदेश बाट यो संदेश
मालुपात को अपार सफल्ता पछि फेरि पनि आयो तहल्का पिट्ने देउडा भाका हार्दिक आभार❤❤
लोक देउडा गीतबाट पुराना भाका लयमा आधारित भएर नयाँ पुस्ताले देश विदेशमा सुदुर तथा मध्यपश्चिम का संस्कृतिलाई चिनाउने गायक तथा गायिका बहिनीलाई सफलताको कामना।
कति मन छुने सब्द अनि उत्तिकै स्वर।बधाइ छ गायक अनि गायिका लाइ।❤
बधाई छ दुर दर्पण लाई लोकदोहोरी मा देउडा पनि समाबेस गरेकोले र उज्ज्वल भविस्य को शुभकामना छ इब्सल नानी लाई ,अझै धेरै उन्नति र प्रगति होस ❤️❤️❤️❤️
Hjur.dui.janalae.bhut.bhut.aasheri.bat.chx.dhalnnebat.hajur.duejanalae.sub.kamna.thenku
धेरै राम्रो शब्द अनि उतिमिठो गाउने दुबै जना लाई धेरै धेरै धन्यबाद छिट्टै अर्को भाग ल्याउनु होला बिसय बस्तु बिदेसिको पीडा मा गाईदिनु होला धन्वाद
कति सुन्ने दिनमा ५-६ चोटी सुन्दा नि सुनौ सुनौ लाग्छ अब एक फेर सुनिल भाई सित ईब्सु नानी ले गाको सुन्न मन छ ।
नानीको हरेक प्रस्तुति खास हुन्छन उज्ज्वल भविश्यको कामना ईस्बु नानी❤ साथै गायक प्रभु भाईलाई पनि शुभकामना जय उग्रतारा जय सैलेश्वरी
धेरै राम्रो ❤उत्कृष्ट काम सबै मित्र हरु लाई सफलता काे सुभकामना❤
एकदमै गहकिला शब्द सुरिलो श्वर मन छोयो धन्यवाद टिमलाई यस्तै प्रस्तुती आइरहून् ।
Kati mitho sor ❤❤❤👌👌👌
सबै भन्दा भाका चाहिँ राम्रो लाग्यो अनि सबै ले हेरेर सबै माझ पुर्याईदिनु होला र दुरदर्पण टिम लाई पनि उचाई सम्म पुर्यादिनु होला सम्पुर्ण मा अपिल छ फेरि पनि यस्तै यस्तै गित गाउदै जानू ❤❤❤
यकदम राम्रो छ दुबै जनालाइ उतर उतर प्रगति को कामना🎉🎉🎉🎉❤❤❤❤
आहा कती राम्रो गीत मालू पात भन दा हिट छ
आहा# धेरै राम्रो आदरणीय दाजु कृष्ण मल्ल प्यारो भाइ हिक्मत साथी प्रभुराज पाण्डेय बहिनी प्रतिभा प्रगतिशील पाईला अझै अघि बढुन शुभकामना छ🎉🎉☝️👌👌
अति राम्रो छ डेउणा गित
आगो देउडा आयो अब जल्दै जलाउदै।
टिपिकल देउडा आहा सारै मन पर्यो।❤यो गीत सनेर भूपू आद आयो😢।
🙏🙏🙏सम्पूर्ण मा नमस्कार शब्द हरू ले भरिय को यो देउडा गित र उत्तिकै मिठो गायन छ।सफल ता को शुभ कामना छ धन्यबाद 🇳🇵🇳🇵🇳🇵
अति सुन्दर भाबुक गीत, मनौ छोयो बधाई छ सम्पुर्ण टिम लाई।🎉🎈🎊💐❤
सम्पूर्ण मा हार्दिक बधाई छ
आहा डे उडा भनेको यस्तो पो हूनु पर्छ सम्पूर्ण लाई धरैं धेरै धन्यवाद
अति मन छुने सब्द छन् तेति मीठो सोर छ
अति मन पर्यो था भयन कति बेला आसु झर्यो । माया पिरतिका कूरा !कठै कठै
अर्को भाग पनि आऊनू पर्यो प्रतिक्षामा छौँ ।
"बन चर्ने भैसल्ली भोकै पला सिरु पला"
"जति राम्री इब्सु बैनी उति राम्रो कला"
शफलताको शुभकामना ❤🎉
सुन्दर पश्चिम र कर्णाली मा गाईने देउडा गित को सम्मान गरौ❤❤❤
दामि छ है अब पालो प्रभु पाण्डेको ।
आनन्द लाग्ने लय , सुमधुर स्वर अनि गहन शव्दहरु । जय होस ।
यकदमै राम्रो देउडा सम्पुर्ण टिमलाई हार्दिक बधाई छ
कणपृय आवाजका धनी प्रभु पाण्डे अनि बैनि ईस्बुल लाई बधाई तथा शुभकामना । गाएन यात्रा कराेडाै माईल फैलियाेस कामना ।
सारै राम्रो भाका
उत्कृष्ट देउडा ! यस्तै अरु प्रस्तुति छिट्टै ल्याउने उर्जा प्राप्त होस शुभकामना !!
Atii naii mithass swor ki dhani absu lai manai dekhii lots off love ❤
आहा सारै मार्मिक देउडा song ❤❤
राम्राे छ
धेरै राम्रो छ गित सुभ कामना दुबै जनालाई
हार्दिक बधाइ छ दुबैजनालाई 🌺🌺
सुन्दा सुन्दै आँखा बाट आँसु नै आयो
उत्कृष्ट प्रस्तुति। दुबै कलाकार लाई बधाई । उज्वल भविष्य काे मंगलमय शुभकामना। गायन क्षेत्र का उदियमान तारा लाई पुन: बधाई र सफलता काे मंगलमय शुभकामना।
दूर दर्पण च्यानल दुबै कलाकार भाइ बैनी लाई धेरै धेरै बधाई छ
Malai get bujna garo vayo tar geet le man khusi vayo nice deuda Live dohori
Supar
जति सुन्यो तेत्ती सुनौ जस्तो लाग्छ ❤❤❤❤
सुन्दर देउडा गित धेरै राम्रो प्रभु को सोर 😊😊😊😊😊
यो सुरिलो स्वर यो भाका यो कला धेरै पछि देख्न पाइयो निकै मीठो आहा
जयहोस दुर दर्पण ❤❤❤prabhu dai🙏🙏