सम्पुर्ण लोक मनहरुमा हार्दिक नमन🙏🙏🙏 बहिनी बिपना सिंह र मेरो आवाज सजिएको लाइभ देउडा दोहोरी यहाँ हरुको माझ पस्केका छौ। आशाछ यो गितले पनि हजुरहरुको माया भरपुर पाउनेछ।🙏🙏🙏🙏
भाइ प्रभुराज र बहिनी बिपना काे डेउडा भाकाकाे शुभ चिनतक हु आफ्नो स्वर लाई दुनियाँ लाई हसाउने एकछिन काे तहल्का काे बाहनामा कहिले पनि माैलिकता नबिर्सिदिनु हाेला उज्ज्वल भबिस्यकाे कामना धेरै धेरै बधाई छ❤❤🎉🎉
पक्कै पनि गित र संगत को गहिराईमा पुगीयो गहिराईमा पुग्दा पुग्दै आँखा रसायको पत्तै पाईन ।। सलाम छ बैनि बिपना सिह र दाइ प्रभुराज लाई, मेरो हिर्दय भरिको मीठो माया छ।। तपाईहरुको गित मा यति धेरै घतिला र बास्तबिक्ता देखीयको छ। सायद मेर जिवनमा मेल खायर होला प्रतेक टुक्काले मेरो मुटु नै फुटायो।।😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥 जति वर्णन गरे पनि नसकिने ,,
सम्पूर्णमा नमस्कार म इब्सल सन्ज्याल निकै मिठो देउडा आदरणीय प्रभुराज पाण्डे सर र बैनी बिपनाको आवाजामा पस्केका छौ । सबैको मायाको अपेक्षा गरेका छौ।❤❤❤
जति बयान गरे पनि कमै छ ❤❤❤
❤❤
मलाई खुब मन पर्छ सधै तिमि दुबै को कला हेरेको छु र मव पराउछु मेरो बचपन याद आउछ
😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
यो गितमा गहिरो सब्दहरुमा प्रभुराज पाण्डे र इब्सल बहिनी को आवाजमा गाउनुपर्यो❤❤
सम्पूर्ण दर्शकहरुमा नमस्कार❤❤ यसरीनै यहाँहरुको प्रेरणा र उत्साह पाइरहुँ हार्दिक धन्यवाद ।।❤
super stear🎉🎉
आहा कती राम्रो गित बिपना बैनी र प्रभु राज पान्डे दाई को स्वर मा आगामी दिन मा पनी यस्तै गित सुन पायो छिटै भाग 3 ल्याउनु होलो
सम्पुर्ण लोक मनहरुमा हार्दिक नमन🙏🙏🙏 बहिनी बिपना सिंह र मेरो आवाज सजिएको लाइभ देउडा दोहोरी यहाँ हरुको माझ पस्केका छौ। आशाछ यो गितले पनि हजुरहरुको माया भरपुर पाउनेछ।🙏🙏🙏🙏
Nice song 🎵 I love 💘 you Dada
अति नै उत्कृष्ट छ हजुर❤❤❤
मखमली आवाज प्रभु सरको❤❤❤
live हो कि भनेर हेरिन्थ्यो तर यो त लेखेर पो गाइने रैछ त मनै मरेर गयो
एक दमै राम्रो छ
आफ्नो सस्कार सँस्कृति भाषा पनि जोगाउन भयो पापी मन पनि बुझाउनु भयो दुबै जनालाई मुरि मुरि धन्यवाद र उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभ-कामना छ।
हार्दिक नमन दुबै जनालाई अति साहै मिठो गित आगामी दिनमा पनि यस्तै यस्तै गित सुन्न पाउ धन्यवाद दुबै जनालाई 🙏🙏🙏
आहा झिक्कै गुलियो देउडा दुबै जनाखी मस्तै मस्तै शुभकामना हजुर । कडा बिपना लाउ😍😍😍😍
नानू को धेरै ठूलो शुभचिन्तक भको छु । हरेक दोहोरी देउडा गित सार्है मन पर्छ ❤❤❤❤दुबई को बसाई मा नजिक बाट हेर्दैछु हरेक दोहोरी
भाइ प्रभुराज र बहिनी बिपना काे डेउडा भाकाकाे शुभ चिनतक हु आफ्नो स्वर लाई दुनियाँ लाई हसाउने एकछिन काे तहल्का काे बाहनामा कहिले पनि माैलिकता नबिर्सिदिनु हाेला उज्ज्वल भबिस्यकाे कामना धेरै धेरै बधाई छ❤❤🎉🎉
म आफु मध्यपश्चिमको तर मलाई देउडा गीत पनि असाध्यै मन पर्छ
बुनुलाई अझै सफलताको सुभकामना छ
यस्तै हाे भने बिपनाले एक महिनामा ईब्सल सञ्ज्याललाई डाउन गर्दिन्छन,बधाई छ नानु❤
प्रभुराज र बिपनाको स्वर अति राम्रोछ दुबै जनालाइ प्रगति को शुभकामना
मर्मस्पर्शी शब्द हरु का साथ मा
मिठो स्वर
बधाई छ हुजुर हरु लाई ❤❤
गित न बुजे पनि सुन्न सारै मजा औछ डेउडा गित 🎉🎉🎉🎉
मौलिक संस्कृति जोगाउने कलाकारप्रति उच्च सम्मान ।❤❤❤❤❤अाहा मार्मिक देउडा
आहा कति रमाइलो देउडा लाईभ बधाई तथा सफलताको शुभकामना ❤
धेरैं मिठो गीत र स्वर दुबै जना को प्रस्तुति ❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤ बदाई छ बैनिलाई ।। कति मिठो आवाज।। सफल्ताको शुभकामना।।❤❤
नमस्कार सबै जना कि म देउडा गाउन्या गौरि भट्ट
निकै राम्रो बन्या को छ गीत सबै मया हरिदिया
❤❤ धन्यवाद दिदी , यहाँको मायाको लागि सम्मान छ ।❤❤❤❤
अती मिठो प्रस्तुती ❤❤❤
कर्णाली को भाषा संस्कृति जोगाउने गहनाहरू ❤❤❤
सार्है राम्रो गीत supperrr se upperrr. स्टार गायिका बिपु जी❤❤❤❤❤❤❤❤❤❤।
Wow very nice song and voice dherai dherai dhannebad bipana sing and parvu raj sir lai ❤
आहा अति नै मिठो दोहोरी देउदा आहा❤❤❤❤
सारै घत लाग्दो प्रस्तुति
सारै मिठो गित बिपना बैनी र प्रभुराज को ❤❤❤ सुभकामना छ सम्पुर्ण टिमलाई 🙏🙏🙏
❤❤ आह क्या मीठो दोहोरी ।❤❤❤❤❤
पक्कै पनि गित र संगत को गहिराईमा पुगीयो गहिराईमा पुग्दा पुग्दै आँखा रसायको पत्तै पाईन ।। सलाम छ बैनि बिपना सिह र दाइ प्रभुराज लाई, मेरो हिर्दय भरिको मीठो माया छ।। तपाईहरुको गित मा यति धेरै घतिला र बास्तबिक्ता देखीयको छ। सायद मेर जिवनमा मेल खायर होला प्रतेक टुक्काले मेरो मुटु नै फुटायो।।😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥 जति वर्णन गरे पनि नसकिने ,,
आहा कति राम्रो डेउडा बधाई छ सम्पुर्ण टिम लाई ❤❤❤❤❤
आहा कती राम्रो गित बिपना बैनी र प्रभु राज पान्डे दाई ❤❤❤❤❤❤❤❤❤❤।
हाम्रा कर्णाली का चेलीहरुको दिन प्रतिदिनको धमकाले हामी सारै खुसी छौं है,ल बधाई छ,बिपना नानी लाई!!!
अाहा कति राम्रो देउडा दोहोरि हार्दिक बधाई तथा सफल ता को सुभ कामनादुबै जनालाई बिहिनि बिपना र प्रर्भु सरलाई❤❤❤❤❤❤❤❤❤सुन्दा अान्नद अउने ❤❤❤❤
सारै मीठो देउडा ❣️❣️
❤❤❤❤❤❤आहा ❤❤बधाई छ बैनि❤❤😊
आहा कती मिठो स्वर बहिनी कोअझै प्रगती को कामना ❤❤🎉🎉
Wau nice to met song li have a missing for you all tim very nice song all nepali people hedap prossint
कति राम्रो डेउडा
Super star bipana and parbhu
Voice ta koilikai ho man6e lag jhikkai niki ❤❤❤
आहा कति मिठो गित भाग 3 पनि ल्याउनु पर्यो है ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏
yek dami babal deuda xa i like it
Congratulations 🎉🎉
And Safalta ko suvakamna 🎉🎉
आहा सारै राम्रो प्रस्तुति 👌👌💝💝
प्रीति टुट्याकै छ ,नछुटाउ समाजको बन्धन 😍😍
एकदमै दामी छ है हजुर दुबै जनालाई धन्यवाद !
Bipana sis ko voice chai all Beat ans all tiem i love you ❤❤❤❤❤❤
आहा कस्तो मीठो (सुरिलो) स्वर तपाईको ❤❤
सबैजनालाई नमस्कार 🙏 सारै मीठो गित❤ शुभकामना छ है🙏🎉👏💗
Bipana sis ko voice koyoli jasto,congratulation sis
निकै मिठो लाईव डेऊडा
❤
बधाइ छ नानू थप प्रगती को शुभकामना छ
स्वारकी धनी बिपना सिहको अझै नयाँ नयाँ गित सुन्न पाइराखौ।
दिन म बाडुल्ली लाउँला राती दिएई सैना
सार्है गहिरो चोट लगायौ कठै मेरि मैना
यस्तै राम्रा लाईभ दोहोरी गाउनु हैक्या बैना
Dharai ramro deuda git❤
❤❤❤ nice ❤
सम्पुण टिम लाई धेरै समान छ स्वर त बबाल के नेउलिकाे भन्दा पनि बबाल बहिनिकाे ❤️♥️♥️♥️❤️♥️♥️❤️♥️♥️♥️😭😭💅💅
Ramro gaunu bhayako xa live
Good luck sis❤❤❤
मुखमा मिठास रैग्यो एकीउदो खायाको।
फेरी झल्को के आउदोहो छूटेगा मायाको।।
Sarhai man parx bipana maiyako prastuti❤️❤️❤️
नबुझे पनि सुन्दा रमाइलो लाग्यो ❤❤😍
कति मिठाे गीत उस्तै स्वर धेरै धेरै ❤❤धन्यवाद
Very good im dauda lover hu
❤❤❤ dherai ramro xa ho
कर्णाली का गहना लाई अझै उतर उतर प्रगती कामना🎉🎉🎉
Nice song
धनगढीबाट हाे हजुर❤❤
धेरै राम्रो
❤❤❤ wow lovely song ❤️
फर्कीजा सेतीका माछा कर्णाली लामीछ।
हेर्दछु हिर्दया छामी बसेकी कामीछ।।
Ramro chha hai Bipana baini 🎉
अति नै उत्कृष्ट छ ❤❤❤
आहा❤दामि
अति राम्रो देउडा ❤❤
Tiktok ma sunera ...yata herna aako saraii ramro lagyo ❤️
aba hamro sudurpachim maa lai dauda lok all sang li paila number maa rakhanu parx kasai vandaa paxadi parni hoina dhanybad❤❤❤❤
Love u bipana❤❤
Samman xa sabai ma
प्रभु राज भाइ शुभप्यार💐
धरै राम्राे छ ❤❤
दामि छ साथि हरु
सुपर नाईस
Bimala sing ibsu sanjyal partibha rawol is best karnali singar deuda❤❤❤❤❤❤❤❤❤❤
सुपर
राम्रो छ
beautiful song and voice ❤❤❤❤❤😮😮
आह ❤
Very nice deuda geet ❤❤❤
❤❤स्वर कोत के कुरा गर्नु ♥️♥️
अति सुंदर गीत ❤❤❤❤
Lets support her❤❤
आहा
❤❤😊 dami chhha
Ati damiii
Bipana is love❤😊
Wowowoowowo❤❤❤❤
Kada ❤️🙏
Bbal xa deuda
Hari nepali ko geet ho yo
Very nice song 🎉🎉🎉🎉❤❤
very very nice song🥰🙏❤