फुलेको बाबरी फुल // New Deauda Live Dohori // Ibsal Sanjyal VS Prem Nepali // Fulakaa Babari Fula

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ธ.ค. 2024

ความคิดเห็น •

  • @BalmikiPandey-k7d
    @BalmikiPandey-k7d ปีที่แล้ว +3

    अती मार्मिक र यथार्थ देउडा र स्वोर दियकोमा टिम्लाइ धन्यवाद ।

  • @MohanSingh-nu9tq
    @MohanSingh-nu9tq ปีที่แล้ว +2

    धेरै राम्रा डेउडा हरु र सुमधुर स्वर ले सजायको हाम्रो सुदुरपश्चिम को अति मनपराउने डेउडा दिनुभयकोमा बधाईछ इब्सु नानु को स्वर ले अझै सिखर चुमोस

  • @SagarPariyar-xg2eh
    @SagarPariyar-xg2eh 8 หลายเดือนก่อน +1

    दुबै डेउडा ब्याटल लाई धेरै धेरै सुभकामना
    अझै उन्नति प्रगति को कामना

  • @arjunsharma7020
    @arjunsharma7020 ปีที่แล้ว +31

    शुसिला लामा ,सुमन परियार र इनका ग्रुपको अस्लिल दोहोरी गित हेर्दा वाक्क भएको बेलामा यस्तो यथार्थ परक आँसु नै झर्ने सृजना दिनु भएकोमा कोटि कोटि धन्यवाद छ ।आगामी दिन मा पनि यस्तै रचना हरु लिएर आउनुहोला ।

    • @vivasmagar5035
      @vivasmagar5035 ปีที่แล้ว +2

      तिनिहरू को गित बहिस्कार गर्नुपर्छ

  • @thapaAbiral
    @thapaAbiral ปีที่แล้ว +13

    आहा हाम्रो सस्कृती झल्काउने देउडा गित मिठो आवाज कि धनी इस्बल अनि प्रेम सर शुभकामना 🎉🎉❤❤😮

  • @jayakrishnahamal1332
    @jayakrishnahamal1332 ปีที่แล้ว +13

    दोहोरी र देउडा क्षेत्रमा बहिनीको भबिश्य उज्ज्वल देखिन्छ् । मिहिनेत र साधना जारी राख्नु , शुभकामना ।

  • @premdatta2154
    @premdatta2154 ปีที่แล้ว +4

    आहा क्यामिठू देउडा सम्झना गाउघर झल्को
    सबै लाई शुभकामना

  • @buddhikafle8117
    @buddhikafle8117 ปีที่แล้ว +3

    गहिरो सागर मा डुबेर गाएको इब्सलको गाउने कला मनैआनन्द पार्ने

  • @khemjoshi4257
    @khemjoshi4257 ปีที่แล้ว +7

    सुदुरपश्चीमका सान लोक डेउडा गायक प्रेम नेपाली लाई स्यालुट साथै सधै यस्तै रोचक प्रस्तुतीका लागी शुभकामना ।।

  • @Ibsalsanjyal
    @Ibsalsanjyal  ปีที่แล้ว +212

    सम्पुर्णमा नमस्कार म इब्सल सन्ज्याल तपाइहरुको मायाले फेरि आफ्नै सस्कृती झल्काउने देउडा भाका लियर आयको छु । सल्लाह सुझाब सहित माया गरिदिनुहोला।

    • @thapaAbiral
      @thapaAbiral ปีที่แล้ว +4

      Big fan from Baglung

    • @Firantee33
      @Firantee33 ปีที่แล้ว +2

      भविस्य राम्रो छ अझै राम्रो गर्दै जानू

    • @jituthapa1729
      @jituthapa1729 ปีที่แล้ว +3

      Lovely voice baini

    • @harinepal8893
      @harinepal8893 ปีที่แล้ว +2

      उत्कृष्ट 👍️👍️

    • @arjunsharma7020
      @arjunsharma7020 ปีที่แล้ว +2

      🌹🌹💘💘

  • @RoshaniGiri-d4p
    @RoshaniGiri-d4p ปีที่แล้ว +5

    यो नानिको देउडा गित सुन्दा त लागेको भोकै हराउँछ कति मिठो स्वार उज्ज्वल भबिश्याको शुभकामना नानु ❤❤

  • @amarbhujel2635
    @amarbhujel2635 ปีที่แล้ว +2

    सुमधुर आवाज यथार्थ परक परिवेश मिठाे लय साश्रै राम्राे लग्याे

  • @Prabhurajpandey
    @Prabhurajpandey ปีที่แล้ว +20

    देउडा गितमा नयाँ आयाम ल्याउनमा बहिनीको ठुलो भुमिका छ। यस्तै मिठा मिठा कोशेली सदैव सुन्न पाउ हार्दिक बधाई का साथै सफलताको शुभकामना !!❤❤❤

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 ปีที่แล้ว +2

    आहा निकै मिठो गित डोटी जिल्ला को राजधानी दिपायल मा सेती नदि माथी बनेको झूलूंगे पुल ऊस जमाना मा प्रेम गर्ने जोडि हरुको ल्याण्डमार्क भेट्ने ठाउ हुन्थ्यो यो गितले आफ्नै मातृभुमी प्रतिको माया झलझली सम्झना आऊछ यो मिठो गितको लागी बहुतै धन्यवाद छ प्रेम नेपाली सर र पृय बैनि गायिका ईब्सल सन्ज्याल लाई मिठो लाईव दोहोरी गाउनु भयको छ❤❤❤❤❤🎉🎉🎉🎉
    ईब्सल सन्ज्याल बैनिले अस्ति प्रभुदेब पाण्डे जिउ संग गायको मालुपात गित जताततै सुपरहिट भयको छ डेउडा मा पनि लाईव दोहोरी गाउन सकिन्छ है भनेर सबैलाई ऊजागर उर्जावान बनाउनु भयको छ तपाइको यो पहल धेरै साहारनिय छ हाम्रो सांस्कृतिक धरोहर लाई अझ थप लोकप्रिय बनाउने काम गरेको छ ❤🎉 धन्यवाद

  • @debuchandara1248
    @debuchandara1248 ปีที่แล้ว +1

    हाम्रो सुदूरपश्चिम र कर्णाली पर्देश को डेउडा भाका यसरी नै चिनाउदै जानु इब्सल बैनि लाई धेरै धेरै धन्यवाद

  • @nareshbhandari1428
    @nareshbhandari1428 ปีที่แล้ว +7

    इब्सलको स्वरको माधुर्यताले लठ्ठै बनाउछ ..साङ्गेतिक सफलताको शुभकामना❤❤🎉🎉❤❤

  • @netrasaud2002
    @netrasaud2002 ปีที่แล้ว +3

    Wow एकदम मनले छोएको गीत, tiktok बाट हेर्न आएको❤

  • @buddhikafle8117
    @buddhikafle8117 ปีที่แล้ว +2

    सारै मिठो देउडा लय नबुझे पनि ।

    • @buddhikafle8117
      @buddhikafle8117 ปีที่แล้ว +1

      म पुर्बको इटहरी बाट

  • @prithvithapa1080
    @prithvithapa1080 ปีที่แล้ว +5

    देउडा गितले न्याय पायो बहुत राम्रो मिठो स्वरका धनी बहिनी इब्सु

  • @DurgaPaudel-y1y
    @DurgaPaudel-y1y ปีที่แล้ว +2

    आहा जति हेर्यो हेरौ हेरौ लाग्नी miss ❤❤❤❤❤

  • @rambist6860
    @rambist6860 ปีที่แล้ว +6

    मेरो अत्यन्तै मनपर्ने गीत फेरि इब्सल बहिनी र प्रेम भाईको श्वरमा सुन्न पाईयो साह्रै मन छोयो ।

  • @BharatsaudSaud-ej3vv
    @BharatsaudSaud-ej3vv ปีที่แล้ว +6

    आहा कती राम्रो गीत मालू पात 3कहीले आऊछ

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +40

    आह कति मिठो सुमधुर आवाजमा देउडा दोहोरी 😊
    जति सुनेपनी अझै सुनौ-सुनौं लाग्ने शब्दहरु ❤
    दुबैजनाको संगीतिक भविस्य उज्ज्वल रहोस् 💐🙏

  • @TribikramKunwar
    @TribikramKunwar ปีที่แล้ว +4

    बहिनीको प्रतिभा लोभलाग्दो छ आफ्नो संस्कार संस्कृति संरक्षणमा लागी रहनु उज्ज्वल भविस्यको कामना

  • @premnepali533
    @premnepali533 ปีที่แล้ว +50

    हाम्रो गितलाई सबैजनाले धेरै माया गरिदिनुहुनेछ भन्ने पुर्ण आश लिएका छौ।

    • @nabrajale4750
      @nabrajale4750 ปีที่แล้ว +1

      हजुर हरु लाई सफलताको सुभकामना आउनी दिन हरु सुभ रहोस

    • @RajuBc-e9x
      @RajuBc-e9x ปีที่แล้ว +1

      ❤❤❤

  • @officialdeepcreative
    @officialdeepcreative ปีที่แล้ว +3

    अति उत्कृष्ट छ बैनि संस्कृति बचाऔ सुभकामना 💐🌺❤️

  • @SunilKathayat-bc3yg
    @SunilKathayat-bc3yg ปีที่แล้ว +2

    आहा मनै छुने गित सब्द❣️अनि स्वर डउडा भाका कि रानी हो बैनि ईब्सु तिमि लाई हार्दिक बधाई सम्मान छ अब आउने पुस्तामा यस्तो कला र गला पाउनु मुस्किनै हुनेछ आफू सुदुर पश्रिम डोटि को भय, होला देउडा गित झिकै मन परन्छ बैनि अझै प्रर्गति गर्दै जानु❣️🤝🙏

  • @bajjiragri9139
    @bajjiragri9139 ปีที่แล้ว +5

    आहा कती मीठो दोहोरी मुम्बै बाट हेरेकोछु

  • @thagithapa6607
    @thagithapa6607 ปีที่แล้ว +1

    धन्याबाद छ धेरै मिठो देऊणा गाऊनो भो

  • @missionnegi8387
    @missionnegi8387 ปีที่แล้ว +5

    I am listing from India Bangalore.. love you isbu❤❤

  • @pabitrashahi5892
    @pabitrashahi5892 ปีที่แล้ว +3

    भेरी कर्णालीका छाल भन्ने माओवादीको गित संग मिल्यो जे भएनी ठिक छ बधाई छ

    • @surendrabamthakuri8190
      @surendrabamthakuri8190 5 หลายเดือนก่อน +1

      माओवादी को गित भन्दा पहिला आयको गित हो सेतिका झूलूंगे पुल गित बरु माओवादी गितले यो गितको नक्कल गरेका हुन

  • @shekharkunwar7921
    @shekharkunwar7921 ปีที่แล้ว +6

    oh....baf re kati ramro swar bainiko❤❤kalikote nani keep it up

  • @suvatrathapa7357
    @suvatrathapa7357 ปีที่แล้ว +3

    खतरा ईब्सन बधाई छ उज्जल भविष्य को शुभकामना 👌✋👍️😏👌

  • @gomasapkota9059
    @gomasapkota9059 ปีที่แล้ว +1

    Sunda Ni manai aanandit vayo ...wow

  • @ekbahadurbasnet6576
    @ekbahadurbasnet6576 ปีที่แล้ว +2

    नानु❤ ibsal ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @laxmichapai1789
    @laxmichapai1789 ปีที่แล้ว +5

    Ma titok bata ako sari mon parxa dee hjr 🎉❤❤❤❤

  • @safaldc6561
    @safaldc6561 ปีที่แล้ว +1

    ❤❤❤❤❤❤❤
    Parvati ko batoma lamki rahanu yastai git haru deyirahanu

  • @rajendrapakhrin8315
    @rajendrapakhrin8315 ปีที่แล้ว +12

    आहा कति मीठो देउडा गित सारै मिठो❤️❤️🙏🙏

  • @nirpatiruwa3002
    @nirpatiruwa3002 ปีที่แล้ว +2

    आहा अति सुन्दर मनै छुने गीत, बहिनी इस्बु सन्ज्यालको र दाजु प्रेम परियारको बधाई छ अझै पनी प्रगतिका पाईलाहरू अगाडी चाल्दै रहुन।🎉🎈🎊💐❤

  • @birubc4296
    @birubc4296 ปีที่แล้ว +1

    jati hernu heri rahu layo dherai Hamro xa ibsal sister ko vaka ❤❤❤

  • @amritthapa8900
    @amritthapa8900 ปีที่แล้ว +2

    सार्है मिठो भाका र शब्द सिर्जना राम्रो छ येसै गरि पर्गती गर्दै जानू सम्पूर्ण मा हार्दिक सुभकामना ❤❤❤❤❤❤❤

  • @JayaSangeetMusic
    @JayaSangeetMusic ปีที่แล้ว +4

    बधाई छ सम्पूर्ण टिम लाइ मिटो छ गित

  • @punyatrital7930
    @punyatrital7930 ปีที่แล้ว +2

    धेरै सुंदर गीत सानु बहिनी ❤❤❤❤

  • @pawansanjyal28
    @pawansanjyal28 ปีที่แล้ว +1

    babal x geet baini

  • @keshabmishra3474
    @keshabmishra3474 ปีที่แล้ว +2

    वाह क्या दामी गित अनि गवाई... लोकगित सङ्गीत भनेपछी मन छुट्टै आनन्दित हुन्छ....यो मन किन किन उदास,निरास भएर आउँछ।❤🙏

  • @mahendrabhatt5616
    @mahendrabhatt5616 ปีที่แล้ว +1

    आहा!!❤❤❤❤

  • @bhimbk4589
    @bhimbk4589 ปีที่แล้ว +7

    भेरि नाईस सङ

  • @ramkumar-ff6wp
    @ramkumar-ff6wp ปีที่แล้ว +2

    प्रत्येक पटक फरक शैलीमा प्रतिभा झल्काऊने ईब्सल बहिनीलाई हार्दिक शुभकामना

  • @rameshadhikari6701
    @rameshadhikari6701 ปีที่แล้ว +2

    आहा ईब्सुलाई बधाई छ❤❤

  • @janakojha8401
    @janakojha8401 ปีที่แล้ว +1

    निको गित , निको आवज । शुभकामना ।

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 ปีที่แล้ว +6

    अब यस्तो दोहोरी पनि प्रचार गर्नु पर्छ धेरै राम्रो🎉🎉

  • @padamrajjoshi990
    @padamrajjoshi990 ปีที่แล้ว +5

    वाह कति स्वर बहिनी को उज्व्व्ल भबिस्य्को कामना नानि😊❤

  • @nabarajmagar8338
    @nabarajmagar8338 ปีที่แล้ว +1

    Maile yo git Tiktok ma dekher aako u love this song 🎵

  • @morchashahi8585
    @morchashahi8585 ปีที่แล้ว +6

    आहै एक से एक कडक प्रस्तुती आइराछ 👍️🙏❤

  • @rnbhatrai1240
    @rnbhatrai1240 ปีที่แล้ว +1

    Yestai gari showar lai bachai rakhanu
    Sudur passim ka sabai jillama gaine bhaka sikdai janu gaudai janu
    (keep it up)Thanks

  • @sanjyanathyogi7957
    @sanjyanathyogi7957 ปีที่แล้ว +1

    Verry verry nice song bhane ko
    Kati meto sbda

  • @jhapatshah703
    @jhapatshah703 ปีที่แล้ว +1

    yo ho ni tarika gaoone❤

  • @ramaauji4085
    @ramaauji4085 ปีที่แล้ว +1

    आहा कति मिठो गित अनेकौं मंगलमय शुभ कामना दुइटै कलाकार लाई अझै परगती होस❤❤❤❤❤🎉🎉

  • @thapashankar73
    @thapashankar73 ปีที่แล้ว +4

    Dherai ramro congratulations

  • @Upendrasanjyal
    @Upendrasanjyal ปีที่แล้ว +1

    धेरै राम्रो छ बहिनी voice सबै माया गर्दिनुहाेला बहिनी अझैधेरै सफलताको पुग्नु शुभकामना !❤

  • @premsingh-qf7nd
    @premsingh-qf7nd ปีที่แล้ว +5

    सबै को जय होस् रुने मन लाग्यो हजुर

  • @chhatarabajuraashokbc1095
    @chhatarabajuraashokbc1095 ปีที่แล้ว +2

    धम्यबाद हजुहरुलाई यति मीठो स्वोरमय सङ्गीत र हाम्रो देउडा संकृति जोगर्ना को लागि 🙏🙏🙏🙏🙏🙏🙏

  • @bimalshrestha8204
    @bimalshrestha8204 ปีที่แล้ว +4

    🌺🌺शुभदिन🥰खुसीनै🌿खुसी🌿मिलोस🌿जीवनमा🌿सफलता🌿नै सफलता🌿मिलोस🌿ओठमा🌿सधै खुसियाली🌿छाईरहोस🌿हजुरलाई🌿सफलताको🌿 अनगिन्ति🌿सुभकामना🙏

  • @balbahadur511
    @balbahadur511 ปีที่แล้ว +1

    मिठो... सुनिरहु लाग्ने👌👌👌

  • @kavinderkoshyari600
    @kavinderkoshyari600 ปีที่แล้ว +1

    यास्तो रामाइलो कंठ ध्वनि रा मयालो गीत सुनी मौ उत्तराखंड भारत बागेश्वर जिल्ला बाटो तपाई सज्जन गायक गायिका हरु लाई पिरिम पठाय छू। हजूर स्वीकार गर्रनू होला।

  • @kalukunwar9614
    @kalukunwar9614 ปีที่แล้ว +1

    जति सुने पनि सुनी रौ लाग्छ यो देउडा गित स्वर पनि कति मिटो आहा ?इब्सल सन्ज्याल को ठुलो प्यान म त lovely voice sister ❤❤❤❤

  • @vascarxetri8367
    @vascarxetri8367 ปีที่แล้ว +1

    धेरै राम्रो प्रगतिको शुभकामना

  • @aniljoc3185
    @aniljoc3185 ปีที่แล้ว +5

    राम्रो प्रतिभा यसरीनै आगाडी बडनुहोला

  • @perkashpaudel7953
    @perkashpaudel7953 ปีที่แล้ว +1

    L hai ramro chha dauda

  • @dhangurung7794
    @dhangurung7794 ปีที่แล้ว +1

    Love you 😍Deaura Bhaga too 💞💞💞💞💞

  • @dibeshshahi395
    @dibeshshahi395 ปีที่แล้ว +6

    Ekdam Perfect❣️❣️❣️

  • @dilmanwaiba8109
    @dilmanwaiba8109 ปีที่แล้ว +1

    गित अलि बुझेन फेरि पनि साह्रै राम्रो स्वर छ सफलताको अग्रिम शुभकामना ❤❤❤❤

  • @GopalJaisi-n2l
    @GopalJaisi-n2l ปีที่แล้ว +1

    अती राम्रो बहिनी को देउडा गित

  • @anojdahal2966
    @anojdahal2966 ปีที่แล้ว +1

    इमान्दारीता साथ नेपाली देउडा तथा लोकसाङ्गितिक क्षेत्रमा निरन्तरता दिनुहोला भविष्य उज्ज्वल छ इब्सु सन्जाल जि शुभ आशिर्वाद 🙏👏🦋👍

  • @khadkanepali8606
    @khadkanepali8606 ปีที่แล้ว +7

    तुलना गर्न त हुदैन तर सु. प. कि दोस्रो रेखा इस्बु बहिनीको स्वरूप असाध्यै मनपर्छ

  • @bhismaneupane8506
    @bhismaneupane8506 ปีที่แล้ว +1

    कसम यो इब्सु को स्वर ले मोहोनि नै लाग्यो भन्या।। ❤❤❤ keep going ahead .👌👌👌 Your future are bright 🙏

  • @rawatdb5194
    @rawatdb5194 ปีที่แล้ว +1

    बधाई छ छोरि

  • @nareshbalayar2938
    @nareshbalayar2938 ปีที่แล้ว

    डेउडा हाम्रो पहिचान हाे । शुभकामना

  • @kiranbhujelbhujel5740
    @kiranbhujelbhujel5740 ปีที่แล้ว

    कति मिठो देउडा गित बुज्न त केही बुजेको छैन तर यो गित सारै मन परो कति मिठो स्वोर अनि देउडा गित कति मजाले घुमाएर गाउनी सुनी रहन मन लाग्नी ❤🎉 #इब्सल_जि❤

  • @sushilathapa146
    @sushilathapa146 ปีที่แล้ว +5

    बधाई छ दाजु र दीदी लाई 🎉🎉🎉

  • @Lalmani.adhikari
    @Lalmani.adhikari ปีที่แล้ว +3

    बधाई छ सुबा तमिकन

  • @mananpariyar1730
    @mananpariyar1730 ปีที่แล้ว +5

    राम्रो प्रतिभा यसरीनै आगाडी बडनुहोला
    इब्सल जी best of luck ❣️🙏

  • @HimalayaJoshi-bu4wn
    @HimalayaJoshi-bu4wn ปีที่แล้ว

    धेरै राम्रो उत्तरोत्तर प्रगतिको शुभकामना बहिनी

  • @rameshthapa212
    @rameshthapa212 ปีที่แล้ว +1

    अति राम्रो छ दश पटक हेर्दा पनि धित मरेन❤❤❤❤❤

  • @dhanasaud6485
    @dhanasaud6485 ปีที่แล้ว

    पसिमकि हामरि चेलि इबुल सन्ज्याललई मुरि मुरि धन्नेबाद छ

  • @Chandar-sy1oc
    @Chandar-sy1oc ปีที่แล้ว

    बधाई छ नानी यसतै गित लिनु होला सबैलाई मन देखि समान छ❤❤❤❤❤

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 ปีที่แล้ว +1

    गितको लय संग बासुरीको धुन मिलाउन सकियन यसैमा अलि खल्लो भयो

  • @HajurkoT.V
    @HajurkoT.V ปีที่แล้ว +3

    Aaha ibsu

  • @baburamsunarchyuramati2028
    @baburamsunarchyuramati2028 ปีที่แล้ว +1

    यति मिठो स्वर अहिले सम्म सुनियको थियन

  • @MahendarSunar-lc3vk
    @MahendarSunar-lc3vk 6 หลายเดือนก่อน +1

    Wow what a voice🎉🎉🎉😊

  • @ramramtikhtari3040
    @ramramtikhtari3040 ปีที่แล้ว

    बैनि को पर्तीभा धेरै राम्रो छ सोर को त फेनै भय जस्तो पनि गित अबल हुनुहुन्छ

  • @Kantabhattrai52
    @Kantabhattrai52 11 หลายเดือนก่อน

    सिन्धु मल्ल, बिमा कुमारी दुरा जस्ता अग्रज कलाकार पछि ibsal सभ्य र सालिन साथै युटुब लाइभ दोहोरीमा पनि उत्कृष्ट शब्द चयन गर्ने गायिका हुन, सांगीतिक सफलताको शुभकामना 💐❣️🥰

  • @GitaBista-kk6lq
    @GitaBista-kk6lq ปีที่แล้ว

    अझै यस्तै यस्तै डेउडा दाेहाेरि ल्याउदै गर्नु राम्रो छ तपाईंको भबिष्य

  • @pradiptripathiofficial1854
    @pradiptripathiofficial1854 ปีที่แล้ว +3

    आहा❤❤❤❤❤

  • @md30.10
    @md30.10 ปีที่แล้ว +3

    Bhaut badhiya ❤❤❤❤❤ niko

  • @DipakBudha-i5t
    @DipakBudha-i5t ปีที่แล้ว +7

    Wow perfect voice sis keep shine 🎉

  • @KashiRam-gk4cm
    @KashiRam-gk4cm ปีที่แล้ว +4

    आहा मनै छुने❤❤❤❤❤❤❤❤❤❤

  • @shankarayer3330
    @shankarayer3330 ปีที่แล้ว +2

    Wow Kasto mitho Geet Sydney bata herdai xu❤

  • @ganeshsinghmahara
    @ganeshsinghmahara ปีที่แล้ว +1

    Good luck your future

  • @mahesh_bc428
    @mahesh_bc428 ปีที่แล้ว +3

    जति सुने सुनुसुनु लाग्ने आहा देउडा दोहोरी ❤❤