गित निकै उत्कृष्ट छ🇳🇵🌹❤️👍️ मेरो जन्मभूमि सात्तलामा छायांकन वा सुटिङ भएको देउडा गित शब्द सुनिल बुढा क्षेत्री र प्रिय भाइ लोकेश पालको स्वर र आदरणीय भिना गंगाराम खनालको लय रहेको गितलाई सबैले माया गर्नुस्, हेर्नुस्।🌹🌹🙏🙏❤️ सम्पूर्ण टिमलाई हार्दिक बधाई छ।
गित एकदम सहि छ हाम्रो गाउमै छायांकन गरिएको हुनाले झन् रोचक र भिडियो को शोभा बढेको छ। तर कमजोर पक्ष देउडा खेल्ने सबैलाई एक झलक भए पनि नजिक बाट देखाइ दिए हुने थियो
Good morning नमस्कार सम्पूर्णमा यो हजुरको माया सपोर्ट साथलाई नमन गर्दछु। अझै धेरैभन्दा धेरै माया गरिदिनुहोला र साथै सुझाव सल्लाह र प्रतिक्रिया दिन नबिर्सिनु होला धन्यवाद जय गीत जय संगीत🙏🙏❤
मेरो सब्द संकलन,मामा गंगाराम खनाल को उत्कृष्ट लय तथा लोकेश पाल नेपाली र चर्चित गायिका इब्साल सन्ज्याल बहिनि को सम्धुर स्वर मा सजिएको देउडा गित हेरेर प्रतिक्रिया दिन न भुल्नु होला धन्यवाद 🙏 जय गित जय संगित ❤
गित निकै उत्कृष्ट छ🇳🇵🌹❤️👍️
मेरो जन्मभूमि सात्तलामा छायांकन वा सुटिङ भएको देउडा गित शब्द सुनिल बुढा क्षेत्री र प्रिय भाइ लोकेश पालको स्वर र आदरणीय भिना गंगाराम खनालको लय रहेको गितलाई सबैले माया गर्नुस्, हेर्नुस्।🌹🌹🙏🙏❤️
सम्पूर्ण टिमलाई हार्दिक बधाई छ।
आहा एक दमै मिठो देउडा गित बधाई तथा सफलता को सुभ कामना सम्पूर्ण टिम लाई 💐💐💐💐
आहा कति रमाइलो देउदा ❤ आठ बीस नगर पालिका 1 साताला को ❤❤ धेरै रमाइलो छ ❤
आहा मार्मिक देउडा गीत
Congratulations all
अति सुन्दर देउडा गित हाम्रो प्रिय अंकल गायक लोकेश पाल नेपाली ❤️♥️♥️♥️
गित पुरै हेरे उत्कृष्ट लाग्यो,सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना 🙏🏽🙏🏽❣️
आहा कति राम्रो गित समुधर आवाज मेरो भाइको र बहिनी को बधाई छ सम्पूर्ण टिम लाइ🎉❤🎉
धेरै राम्रो छ !! बधाई छ सम्पुर्ण टिमलाई❤❤
धेरै राम्रो गित बधाई छ भाइ सुनिललाई❤❤
धन्यवाद 🙏 दाजु
खुब राम्रो
निकै मिठो छ !❤congratulation!❤
धेरै राम्रो गीत सुन्न पाइयो सफलताको शुभकामना टीम लाई🎉❤❤
Deuda भनेकाे यस्तो हुनु पर्छ ❤❤❤❤❤
Thank you so much❤❤❤
Thank you so much
Aaha ramro deuda,❤❤❤❤
अति राम्रो छ हजुर सबै टिम लाई बधाई ।
हार्दिक बधाई छ सम्पूर्ण टीम लाई खुसि लाग्यो
पहिलो पटक आफ्नै जन्म भूमि मा छायांकन भएको भिडियो देख्दा
आहा ! क्या राम्रो देउडा गीत ❤❤❤
minimum 80 choti sune hula . Kati dami ❤❤❤❤ best of luck all team ❤❤❤
Thank you so much for your supporting ❤
अत्यन्तै उत्कृष्ट देउडा गीत ❤
पहिलोपटक आफ्नो जन्मभूमिमा छायांकन भएको भिडियो हेर्न पाउँदा निकै नै खुसी लाग्यो।❤
धैरै राम्रो 👏👏👏
हार्दिक बधाई छ सम्पूर्ण टिमलाई
हार्दिक बधाई छ सम्पूर्ण टिमलाई🎉🎉🎉🎉🎉
😍😍😍😍
गायक गायीका को सुमधुर स्वर र सम्पुर्ण टिमको मेहनतले गित निकै मिठो बनेको छ।सफलताको शुभकामना 🙏❤️🙏🇳🇵🇳🇵🇳🇵
हार्दिक बधाई छ सम्पूर्ण टीम लाई ❤❤
Badhai xa dai
मैले आज हेरे एकदम राम्रो बनेको रहेछ
❤❤❤❤Congratulations
❤❤❤❤❤❤❤🎉🎉
आहा! कति रमाईलो देउडा गीत।
प्यारो जन्मभूमि साताला।
बधाई छ सम्पुर्ण लाई🙏❤️
सबै राम्रो छ तर किलियर आयन चिन्न सकियन सबै जना लाइ आगामि दिन अझै राम्रो गर्नु सुभकामना
आहा कति राम्रो छ गीत बधाई छ सम्पूर्ण टिमलाई🎉🎉🎉🎉❤❤❤❤❤
Ok❤❤❤
धेरै राम्रो
Congratulations all' time lai 🎉🎉
Badhaixa sabai lai🎉🎉🎉
पुरानो भाका नयाँ गित दामी छ्💐💐💐
अति सुन्दर गाउ तेसै माथी कती मिठो स्वर दाई गंगा राम खनाल को देउडा song congratulations 🎉👏🎉👏
गंगा दाईको होइन मेरो आवाज मा हो
@LokeshPall123 ye हो र ल बधाई छ सम्पूर्ण टिम लाई
हजुरलाई सांगितिक यात्राको लाखौं लाख शुभकामना प्रिय भेजानु
Thank you so much sali❤
super deuda songs
आहा❤
Yak dam ramro xa aagami dinma pani yastai yastai video herna pam❤❤❤
सबैले माया गर्दिनुहाेला म जन्मेको हुर्केको र मेराे बाल्यकाल यहि ठाउँमा बितेको हाे मलाई मेराे जन्म ठाउँ काे सार्है माया लाग्छ ❤❤❤
बधाई छ❤🎉कति रमालो सातारा गाउ
मिठो स्वर राम्रो गित छ !
आहा क्या मार्मिक देउडा गीत
निकै राम्रो गित
❤❤❤सम्पुणर्णमा बधाइछ
आहा देऊडा भने को यस्तो हुनु प्रछ
Badhai xa ❤❤❤
बधाई तथा शुभकामना ❤❤❤❤
सारै राम्रो छ मामा लोकेशपाल जि को पहिलो देउडा गीत आफनै सातला को सीटिंग भयेको छ 🎉🎉सबैजनाले हेर्न नछुट्नु होला मैले त हेरी सके
काग्रतुलेशनस🎉❤
हाम्राे Bishesh Digital Recording Pvt. Ltd. र Bishesh Films लाई दिनु भएकाे यहाँहरुकाे माया प्रति अाभारी छाैं ।
कति राम्रो देउडा ❤❤
खुबै निको हुँदो भयो
Nice song congratulations all teams🎉🎉🎉🎉❤❤❤
नमस्कार सबैमा म कलाकार कोपिला शिह ठकुरि मैल अभिनय गरेको नया गीत आइसकेको छ सबै जनाले माया गर्दिनु होला धन्यवाद ❤
Huss bahini
maile ta sath disake
बधाई छ❤
गित एकदम सहि छ हाम्रो गाउमै छायांकन गरिएको हुनाले झन् रोचक र भिडियो को शोभा बढेको छ।
तर कमजोर पक्ष देउडा खेल्ने सबैलाई एक झलक भए पनि नजिक बाट देखाइ दिए हुने थियो
सर्ब प्रथम सबै कलाकार मित्र हरुमा म राजु रिमाल को नमस्कार मीठो स्वार एक दमै दमदार गित राजा सुन्दर साताला दैलेख
सम्पूर्ण भगवानरुपि मनमुटुहरुमा नमन गर्दछौ मिठो देउडा कोसेली लियर आएका छौ हजुरहरुले साथ सपोर्ट गरिदिनु होला धन्यवाद
जय गित
जय संगित❤❤❤
Good morning नमस्कार सम्पूर्णमा यो हजुरको माया सपोर्ट साथलाई नमन गर्दछु। अझै धेरैभन्दा धेरै माया गरिदिनुहोला र साथै सुझाव सल्लाह र प्रतिक्रिया दिन नबिर्सिनु होला धन्यवाद जय गीत जय संगीत🙏🙏❤
Good luck All 🎉❤
Congratulations All teem 🥰🙏🥰
Hardik badai sampudna abinek timlai 🎉 ❤❤
Congratulations badhai xa all tem mitho sabda sangit ❤❤❤❤ ❤
सम्पूर्ण टिमलाई सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु ❤️🙏
Safalta ko Suva kamana badhai xa all timlai
Congratulations all of you 🎉
आहा लाऊं काती निका गित छ न दामी भिडीयो
राम्रो छ गित
Congretchulation ❤❤🎉🎉 dai
Nice all tim
Gajab❤❤❤
Very nice song 🌹🌹🌹🌹🌹❤❤❤❤❤🎶🎶🎶🎶🤝🤝🤝🤝🤝
राम्रो देउडा गीत ❤❤👍️🙏👏
Very nice dauda song❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤👌
आहा में रो जन्म भुमी😘😘
Congratulation🎉🎉 🎉❤❤❤❤
good song ❤❤❤❤
Wow very nice babal xa hai ❤️❤️🥰🥰
मेरो सब्द संकलन,मामा गंगाराम खनाल को उत्कृष्ट लय तथा लोकेश पाल नेपाली र चर्चित गायिका इब्साल सन्ज्याल बहिनि को सम्धुर स्वर मा सजिएको देउडा गित हेरेर प्रतिक्रिया दिन न भुल्नु होला धन्यवाद 🙏
जय गित जय संगित ❤
🎉🎉🎉
मेरो जन्मथलो मेरो सबैभन्दा प्रिय ठाउँ सात्तला दैलेखमा छायांकन पहिलो भिडियो आफ्नो गाउँकै कलाकारशरु र आफ्नै गाउको भिडियो हेर्दा गर्व लाग्यो ।😍😍😍
Thank you ❤
❤
लौ बधाई छ
Congratulations 🎉🎉🎉🎉🎉
La kada xa hi deuda❤
Nice
Dami deuda song ❤❤
धेरै राम्रो खेल थियो अली नाटकिय कला ज्यादा भयो
Gitta ramro thiyo pailabhnda aaile ramroxa xa kopihotara pailAlebirodgare balak hona sakxa soder garnu bhalo hokki
Good
Congratulations 🎉👏🏼
सफलताको सुभकामना,गित धेरै राम्रो छ,गित संगीत ले निरन्तरता पावस ।
Very nice 🎉🎉🎉
good job keep it up❤
congratulations 👏 🎊 all of you 😘 ❤️
❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉