आजको राशिफल | २०८१ आषाढ २१ गते शुक्रवार | July 05, 2024 | 2081 Ashad 21 | Aaja Ko Rashifal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • आजको राशिफल | २०८१ आषाढ २१ गते शुक्रवार | July 05, 2024 | Nepali Horoscope | 2081 Ashad 21 | Aaja Ko Rashifal
    आजको राशिफल
    शुक्रवार, आषाढ २१, २०८१
    ०५ जुलाई सन् २०२४
    नेपाल संवत् ११४४
    Today's Rashifal
    July 05, 2024
    Horoscope Prediction
    आषाढ २१ गते शुक्रवारको राशिफल
    आषाढ कृष्ण (तछलागा) अमावस्या/औंसी, आर्द्रा नक्षत्र, मिथुन राशिको चन्द्रमा, बृद्धि योग, चतुष्पाद र नाग करण, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु
    आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, शुक्रवारको राशिफल, शनिवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८१ सालको वार्षिक राशिफल, नेपाली राशिफल, आषाढ महिनाको राशिफल, मासिक राशिफल, श्रावण महिनाको राशिफल, २०८२ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, आषाढ कृष्ण पक्ष, अमावस्या/औंसी तिथि, आर्द्रा नक्षत्र, बृद्धि योग, चतुष्पाद करण, नाग करण, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, दर्श श्राद्ध, हलो तथा निशि बार्ने दिन
    आनन्दादि योग : पद्म, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : ईशान, वारशूल : पश्चिम, वाणपञ्चकमध्ये मृत्यु वाण : बिहान ०९:०८ बजेसम्म त्यसपछि अग्नि वाण, कालराहु चक्रमा कालको दिशा : आग्नेय र पाशको दिशा : वायव्य,
    काठमाण्डौ, नेपालमा
    सूर्योदय : बिहान ०५:१५ बजे र सूर्यास्त : साँझ ०७:०२ बजे
    चन्द्रास्त : साँझ ०६:०८ बजे र चन्द्रोदय : अमावस्या भएकाले रातभरि चन्द्रोदय हुँदैन
    आजको अभिजित मुहूर्त :-
    दिउँसो ११:४१ बजेदेखि १२:३६ बजेसम्म
    चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :-
    चर वारवेला : बिहान ०५:१५ देखि ०६:५८ सम्म, साँझ ०५:१९ देखि ०८:१९ सम्म र भोलि बिहान ०३:५८ देखि सूर्योदयसम्म
    लाभ वारवेला : बिहान ०६:५८ देखि ०८:४२ सम्म र बेलुका १०:५२ देखि १२:०९ सम्म
    अमृत वारवेला : बिहान ०८:४२ देखि १०:२५ सम्म र मध्यरात्रीपछि ०२:४२ देखि ०३:५८ सम्म
    काल वारवेला : बिहान १०:२५ देखि १२:०८ सम्म र बेलुका ०९:३५ देखि १०:५२ सम्म
    शुभ वारवेला : दिउँसो १२:०८ देखि ०१:५२ सम्म र मध्यरात्रीपछि ०१:२५ देखि ०२:४२ सम्म
    रोग वारवेला : दिउँसो ०१:५२ देखि ०३:३५ सम्म र बेलुका ०८:१९ देखि ०९:३५ सम्म
    उद्वेग वारवेला : दिउँसो ०३:३५ देखि ०५:१९ सम्म र मध्यरात्रीपछि १२:०९ देखि ०१:२५ सम्म
    राहु काल, यमघण्ट र गुलिक काल :-
    राहु काल : बिहान १०:२५ देखि १२:०८ सम्म
    यमघण्ट : दिउँसो ०३:३५ देखि ०५:१९ सम्म
    गुलिक काल : बिहान ०६:५८ देखि ०८:४२ सम्म
    आज यात्राका लागि पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा आग्नेय (दक्षिणपूर्व) र नैऋत्य (दक्षिणपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमिलोपिरो चटपटे खानेकुरा वा जौ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
    आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
    दर्श श्राद्ध, हलो तथा निशि बार्ने दिन
    आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
    २२ गते : त्रिपुष्कर योग मध्यरात्रीपछि ०४:०२ बजेदेखि ०५:१४ बजेसम्म
    २३ गते : चन्द्रोदय (चन्द्रदर्शन), श्री जगन्नाथ रथयात्रा
    २४ गते : कुनै चाडपर्व, उत्सव र मुहूर्तादि छैन ।
    आज जन्मिएका सबै बालबालिकाको मिथुन राशि हुनेछ ।
    #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal
    तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ -
    #मङ्गलाचरण 01:51
    #पञ्चाङ्ग 03:17
    #शुभ_साइत 05:02
    #मेष 07:36
    #बृष 09:55
    #मिथुन 12:10
    #कर्कट 14:26
    #सिंह 16:48
    #कन्या 19:04
    #तुला 21:29
    #बृश्चिक 23:46
    #धनु 26:06
    #मकर 28:18
    #कुम्भ 30:35
    #मीन 32:50
    #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल
    Today's Horoscope, Krishna Guru Horoscope, Dharma Culture Horoscope, Friday Horoscope, Saturday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2081 Annual Horoscope, Nepali Horoscope, Ashadha Month Horoscope, Monthly Horoscope, Shravan Month Horoscope, 2082 Annual Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Ashada Krishna Paksha, Amavasya/Ounsi Tithi, Ardra Nakshatra, Ujja Yoga, Chatushpada Karana, Nag Karana, Samvatsara called Kalayukta, Surya Uttarayana, Grishma Ritu, Darsha Shraddha, Plow and Nishi days

ความคิดเห็น • 68