ज्यान जाला राजिनामा दिन्नँ भन्दै रिसले चुर भए प्रचण्ड,ओली देउवासंग डराउँदिन,टाउको काटन खोजेको हैन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 พ.ย. 2024

ความคิดเห็น • 902

  • @Raidibas
    @Raidibas 4 หลายเดือนก่อน +355

    राजिनामा दिने हैन भुटानी सरनार्थी प्रकरण र गिरिबन्धु को तुरुन्तै फाएल खोलेर एक महिना भित्रमा सबैलाई जेल कोच्नु अनि ढुक्क हुन्छ।

    • @anandchaudhary1675
      @anandchaudhary1675 4 หลายเดือนก่อน +4

      Ani Sahakari lutne lai ni ?

    • @Raidibas
      @Raidibas 4 หลายเดือนก่อน +1

      @@anandchaudhary1675 होनि हुनत मत गलत मान्छे।
      एमाले काङ्ग्रेस ले लुटैकै छैनन् उनिहरुलाई नै भोट दिएर जिताउनु पर्छ है???

    • @anandchaudhary1675
      @anandchaudhary1675 4 หลายเดือนก่อน +1

      @@Raidibas jitaunu hunna. Galat gareko sabai lai thegana lagauna parxa. Ma na ta Congress, na uml, na Prachanda path, na RPP. Tapai le chuttaunu vayako euta Kanda Matra samjhaideko. Arju lai thunnu, Gagan lai thunnu, kp lai thunnu, madhav lai thunnu. Ma khusi nai hunchu. Rabi lai Sahakari Kanda ma thuney pachi tapai khusi ki dukha

    • @amar-hp6eo8ge9d
      @amar-hp6eo8ge9d 4 หลายเดือนก่อน +1

      Right ✅️

    • @Raidibas
      @Raidibas 4 หลายเดือนก่อน

      @@anandchaudhary1675 सबै चोरै हरु हुन् बस यत्ती होकि सानो चोर र ठूलो चोरमा फरक छ।
      भ्रष्टाचार गर्ने सबैलाई जेल कोचेर ईनिहरुको सम्पती राज्यको ढुकुटीमा जम्मा गर्नु पर्छ।
      रबिले सहकारीमा जम्मा गरेको पैसा खाएको छ भन्ने कुरो छ त्यस्को छानबिन गरेर दोसि भए जेल कोच्नु पर्छ।
      तर अहिलेको अबस्थामा ठुला ठुला कान्डको फाएल खोलिने भएपछि सरकार नै फेरबदल गरेर जनतालाई दुख दिन पाईदैन।
      अन्त्यमा प्रचण्ड को पनि क्यान्टोनमेन्ट मा घोटला गरेको आरोप छ त्यस्को पनि छानबिन गरेर दोसि भए जेलमा कोचेर हदै सम्मको कारभाई गर्नु पर्छ।
      मेरो पाटी उस्को पाटी मेरो मान्छे उस्को मान्छे भन्दै हामी नेपाली जनताले सधैं भ्रष्टाचारिलाई पत्याएर भोट दिएर जिताईरह्यौ भने हाम्रोत भबिस्य बिग्रेकै हो हाम्रो संन्ततिको पनि भबिस्य बिग्रनेवाला छ अब नेपाली जनता हामी आफै सजक र सहि बाटो हिनेनौ भने देश कहिले पनि बन्नेवाला छैन।

  • @BasantaSharma-rg9mk
    @BasantaSharma-rg9mk 4 หลายเดือนก่อน +225

    फेरि ओलीलाई प्रधानमन्त्री बनाउनु दुर्भाग्यपूर्ण हो

    • @donerastrabadi
      @donerastrabadi 4 หลายเดือนก่อน

      yo crishtian ko dalal party maobadi ko priminister hunu bhanda oli nai thik xa .. jaba maobadi nepalmaa pasyo yo desh narahane sthitimaa pugi sakyo so ma maobadi ladaku ho ahile aayara dherai kura bujhe yo partyo nitanta paschima sakti ra bharatiya raw bata parichalit yauta arajak jhunda ho bhanne kura ahile aayara proved bhaako xa yasko ma hajarau praman dina sakxu

    • @amalfyuba5245
      @amalfyuba5245 4 หลายเดือนก่อน +4

      view towerai towermai hine vayo desh 😂😂😂

  • @deepakthapa290
    @deepakthapa290 4 หลายเดือนก่อน +115

    यो पटक चै राजिनामा दिनुहुदैन जस्तो लाग्यो .... भष्ट्राचार विरुद्ध अलिकति कदम चालेको देखियो

    • @RoshanAngdembe2152
      @RoshanAngdembe2152 4 หลายเดือนก่อน +2

      rajinam ma nadiyera k garne hajur baumat puxara😂😂😂 1 mahina ta nadiyeni hunxa ani tespoxi😂😂😂😂

    • @netragmail
      @netragmail 4 หลายเดือนก่อน

      जन्ता सान्त रहने कामगरे राजीनामा दीनू पर्दैन मन्रालय बाट ठेक्का बट्टा बाटोघाटो सबै काम गरे हुन्छ

    • @Gaurab369
      @Gaurab369 4 หลายเดือนก่อน +3

      ​@@RoshanAngdembe2152एक महिना भित्रमा नै राजा लाई शासन, सत्ता र शक्ति जिम्मा लगाए चै नि ?

  • @BhimsenSingh-p6z
    @BhimsenSingh-p6z 4 หลายเดือนก่อน +124

    तपाईं राजीनामा नदिनुस् प्रचन्ड तयार भाका फाइल खोल्नुहोस 30 दिन भित्र जे पनि हुन सक्छ तपाईं फाइल खोल्नुहोस

  • @gopalrai907
    @gopalrai907 4 หลายเดือนก่อน +72

    केपि र देउवा भन्दा त प्रचण्ड नै ठिक छ पहिले फाइल खोल्नुस गिरिबन्धु र सरनार्थी जस्ता भ्रष्टाचारको अपराधीलाई नाङ्गो पार्नुपर्छ

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts 4 หลายเดือนก่อน +70

    राजिनामा दिनु हुदैन भुटानी शरार्थीकाे फाइल खाेल्नुपर्छ🙏🙏🙏🙏

  • @UdayaNeupane-mt5kn
    @UdayaNeupane-mt5kn 4 หลายเดือนก่อน +124

    ओलि जेल चलान गर्नु पर्छ आनि आरजुलाई पनि जेल सजाय गनुपर्छ

    • @तमुफेमली
      @तमुफेमली 4 หลายเดือนก่อน

      Mero pani mag yehi ho hajur tin pusta hunu paryo🙏🙏🙏

  • @namarajtamang1544
    @namarajtamang1544 4 หลายเดือนก่อน +1

    धन्यवाद प्रचण्ड ❤

  • @bishnubk6227
    @bishnubk6227 4 หลายเดือนก่อน +91

    माननीय प्रधानमन्त्री जिउ कुनैपनि हालतमा राजिनामा न दिनु होला l ई भ्रस्टचारी हरु सबैलाई खोरमा जाक्नै पर्छ l चाडो भन्दा चाडो इनिहरुलाई खोरमा जाकी हाल्नुस l

    • @kohgamer3787
      @kohgamer3787 4 หลายเดือนก่อน

      Sabai bhanda suru ma yo prachande lai kochnu parxa.

    • @Dhru987
      @Dhru987 4 หลายเดือนก่อน

      यो पनि त्यहि ड्याङको मुला हो ।

    • @sumangadal9294
      @sumangadal9294 4 หลายเดือนก่อน

      ​@@kohgamer3787tero bau lai chai kochnu parcha😡

  • @binitarai2112
    @binitarai2112 4 หลายเดือนก่อน +2

    Right kura garnu vo sir

  • @DhanbirNepali-f8c
    @DhanbirNepali-f8c 4 หลายเดือนก่อน +82

    नारायण काजी श्रेष्ठ लाई गृहमन्त्री बनाएर सबै खोलिएका फाइल हरु पुनरसुचारु गरि सबै भ्रष्टाचारीलाइ जेल कोचेर इतिहास रच्नुहोस प्रधानमन्त्री ज्यु जनताको माग नै यही हो होइन भने तपाईं लाई इतिहास ले सराप्ने छ। नडरानुहोस जनता तपाइको साथमा छ।

    • @kamalshrestha567
      @kamalshrestha567 4 หลายเดือนก่อน

      Good sir

    • @pandaprai5566
      @pandaprai5566 4 หลายเดือนก่อน

      High profile lai samatne ani hp pathaune ani xodne yo sab natak matrai ho inihariko😢😢

  • @मैलेनचिनेकाेमान्छेतिमी
    @मैलेनचिनेकाेमान्छेतिमी 4 หลายเดือนก่อน +124

    एक मैना भित्र सबै पाटीका भ्रस्टचारीहरुलाई जेल कोच सबैठिक हुन्छ

    • @dipakkarki9785
      @dipakkarki9785 4 หลายเดือนก่อน

      kasle , taile ki !!! only order , comment garna ta dherai sajilo ha hi

    • @susilpandey6974
      @susilpandey6974 4 หลายเดือนก่อน

      भनेको जस्तो सजिलो कुरा गर्छ यार्😣

  • @rameshpun8053
    @rameshpun8053 4 หลายเดือนก่อน +1

    ओलि र देउवा लाई जेल कोचे पछि सबै ठिक ठाउँमा आउनेछन,मौका यहि हो । भ्रष्ट जति लाइ झ्याप झ्याप समाउदै गरौं । परेको नेपाली जनताले व्यहोर्नुपर्नेछ।

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l 4 หลายเดือนก่อน +40

    good राजिनामा सजिलै दिनहुन्न बिकास छैन कुर्सीमा बस्न मात्र खोज्ने मजा चखाउनु पर्छ एमाले काङ्ग्रेस लाई

  • @HappyDuck-rq9xf
    @HappyDuck-rq9xf 4 หลายเดือนก่อน +1

    कुनै हालतमा राजीनामा दिनुहुँदैन प्रधानमन्त्रीले

  • @nirojrowudy3015
    @nirojrowudy3015 4 หลายเดือนก่อน +6

    सहि हो,प्रचण्ड अब जाग्नु पर्छ देश र जनता को लागि👍️👍️👍️

  • @KendramanBal
    @KendramanBal 4 หลายเดือนก่อน +1

    Sahie.ho.sir

  • @samirkathayat589
    @samirkathayat589 4 หลายเดือนก่อน +25

    प्रचण्ड ले राजीनामा देनुहुदैन 🙏🙏🙏👍️👍️

  • @PalRamesh-n4i
    @PalRamesh-n4i 4 หลายเดือนก่อน +1

    नेपाली राजनीतिका हिरो प्रचण्ड डराउनु हुन्न सबै लाई जेल हाल्नुस फाइल खोल्नुस

  • @MansunHitang-hm4ou
    @MansunHitang-hm4ou 4 หลายเดือนก่อน +7

    आउनु प्रचण्ड प्रधानमन्त्री ज्यु सबै फाइल खोलेर सबै लाई जेल कोच्नु पर्छ अनि खेल खतम्🖤✅

  • @krishme19
    @krishme19 4 หลายเดือนก่อน +1

    प्रधानमन्त्रीज्यू भ्रष्टाचारीलाई भट्टा भड्जेल खोज्नुस् फेरि पुन आउनेछ सन्ताको माझ माओवादीले सत्ता खाएरै छाड्नेछ। प्रचण्डले अहिले राम्रो काम गरेकोले प्रचण्ड सरकारलाई अहिलेको लागि समर्थन जनाउँदछु।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @lokeshbhandari2306
    @lokeshbhandari2306 4 หลายเดือนก่อน +1

    प्रधान मन्त्री ज्यु ले गिर हँ मन्त्री लाइ साथ दिएर भ्रष्टाचार का फाइल खोल्नुस्
    रप्रबाका सांसद पानि साथ दिदै छन के को डराएको होः

  • @KajimanSinchuari
    @KajimanSinchuari 4 หลายเดือนก่อน +5

    प्रचण्डले सहि बाेलेकाे छन काङ्ग्रेसले देश बनाउदैन जय प्रचण्ड सर हजुरले मरेर लानु केहिछैन एक पटक देश र जनताहरूकाे मन र मुटुमा बसेर मर्नु हाेस जय नेपाल 🙏🙏🇳🇵🇳🇵

  • @lilbee8216
    @lilbee8216 4 หลายเดือนก่อน +1

    Thank you #prachandaSir#

  • @sarishmatamang2372
    @sarishmatamang2372 4 หลายเดือนก่อน +4

    सधैं मैले प्रचण्डलाइ आतंककारी ज्यानमारा भन्थे
    अब अहिले चै प्रधानमन्त्री ज्यु भन्छु
    अब चै गल्ती गर्नु हुदैन।
    राजीनामा दिनुहुँदैन ।
    अब भ्रष्टाचारको भण्डाफोर गर्नै पर्छ।

  • @rabinbantawa372
    @rabinbantawa372 4 หลายเดือนก่อน +17

    देउबा र ओलि भन्दा प्रचण्ड ठिक छ्।

  • @guddumagar9465
    @guddumagar9465 4 หลายเดือนก่อน +8

    अझै पनि तिमीमा पावर छ ३० दिन भित्र सबै भ्रष्टाचारीलाई जेल हाल तिम्रो नाम रहने छ नेपालमा 🙏🇳🇵❤️

  • @parbatibasnet6938
    @parbatibasnet6938 4 หลายเดือนก่อน +1

    यहि बेला हाे जेल हाल्न फाइदा हुन्छ भष्टचारिलाइ यिनिहरुका चुरिफुरि ठाउमा अाउछन् प्र धान मन्त्री ज्यु यहि बेला काेच्न पर्छ अनि बल्ल राजिनामा दिने हाे

  • @visnukarki8611
    @visnukarki8611 4 หลายเดือนก่อน +14

    मलाई प्रचंड मन परदई न थीयो
    तर आज को हालत देखदा प्रचंड नई देश को प्रधान मंत्री भाको भए ramro हुंथियो होला जस्तों ला गछ । जय नेपाल

  • @suryarolpa6992
    @suryarolpa6992 4 หลายเดือนก่อน +2

    राजीनामा दिन हुन्न भ्रष्टाचारि लाई जेल कोच्नुपर्छ

  • @Tejbahadur-h3n
    @Tejbahadur-h3n 4 หลายเดือนก่อน +1

    राजीनामा नदिनोस्..... प्रधानमन्त्री प्रचण्ड ज्यू......

  • @tajpariyar7017
    @tajpariyar7017 4 หลายเดือนก่อน +28

    प्रर्धन मन्त्रि ज्यु राजिनाम भन्दा पहिलेनै नयाँ सरकाकाे खाेजि मा हिडेका काङ्ग्रेस यमालेलाई भुटानि सर्नाथि र गिरि बन्धु फाईल खाेलि खाेरमा जागेर उपहार सहित नयँ बन्ने सरकालाई बधा तथा शुभकामना दिदै राजिनामा दिनाेस अनि याेदेश सकाे शुपर हिट जन्ताका हिराे प्रर्चन हुनेछन जय प्रर्चनड जिन्बाद

  • @dhanbdrg.m.4402
    @dhanbdrg.m.4402 4 หลายเดือนก่อน +24

    यो समयमा नेपालको प्रधानमन्त्री प्रचण्डनै हुनुपर्ने हो

  • @sarishmatamang2372
    @sarishmatamang2372 4 หลายเดือนก่อน +2

    ठिक प्रचण्ड , सबै लाई ठिक परौ 28 दिन भित्र अब action सुरु , best of luck जनता पुरै साथमा छन

  • @faninlimbu4823
    @faninlimbu4823 4 หลายเดือนก่อน +12

    राजिनामा नदिनु होस बहादुरी का साथ ठुला दलका ठुला माछाहरु लाई जेलमा कोचेर नया ईतिहास रच्नु होस आउने चुनाबमा माओबदी को बहुमत् निस्चित हुनेछ

  • @GopalSunita-m8s
    @GopalSunita-m8s 4 หลายเดือนก่อน +3

    कुनैपनि हालतमा राजिनाम दिनुहुदैन प्रचन्ड सर

  • @000rpgtiy
    @000rpgtiy 4 หลายเดือนก่อน +1

    huge respect पुष्प कमल दाहाल ज्यु ❤️❤️❤️🌿🤗

  • @deepaSapkota-s8u
    @deepaSapkota-s8u 4 หลายเดือนก่อน +36

    राजिनामा दिनु हुदैन प्रधान मन्त्रि ज्यु ।।🙏🙏

  • @gangathapa823
    @gangathapa823 4 หลายเดือนก่อน +1

    अब प्रधानमन्त्री ज्यु, मुखले बढि बोल्ने होइन , काम व्यवहार मा लागु गरेर जुन जुन भ्रष्टाचारी मुछिएका छन यस्लाइ सत्य तथ्य छानबीन गरेर जेल हाली कार्वाहि गर्न सक्नु भयो भने प्रधानमन्त्री ज्यु को इतिहास रचेर नेपाली जनताले कहिल्यै भुल्ने छैनन, ढुकढुकिमा बसिरहनु हुने छ

  • @dipendrabajracharya5753
    @dipendrabajracharya5753 4 หลายเดือนก่อน +16

    हरेक पलपल महत्त्वपूर्ण छ, सिता दाहालजी पनि बित्नु भयो, पुत्र प्रकाश पनि,संसार अनित्य छ , देश बिकासमा नै केन्द्रित हुनुपर्दछ । तीन दलका नेतहरु मध्ये तपाईं नै कान्छो हुनुहुन्छ । उँहाहरु भन्दा उर्जावान हुनुहुन्छ ।

  • @SaBeen-lo4xe
    @SaBeen-lo4xe 4 หลายเดือนก่อน +1

    हामी जनता तपाईंको साथ मा छौ। जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @DhanbahadurBk-q9q
    @DhanbahadurBk-q9q 4 หลายเดือนก่อน +6

    प्रचण्ड जि लाई साथ दिनुपर्छ

  • @keshabkuikel4857
    @keshabkuikel4857 4 หลายเดือนก่อน +1

    काङ्ग्रेस एमाले भित्रका राष्ट्रिय अपराधी हरुकाे गुट्मा हाेस आउला?।

  • @sureshpun18
    @sureshpun18 4 หลายเดือนก่อน +5

    प्रचण्डजीले भन्नुभएको कुरा चाहिँ एकदम ठिक लाग्यो.

  • @storynepal.2810
    @storynepal.2810 4 หลายเดือนก่อน +2

    प्रचण्ड सरकारका नीति काम कार्वाही ले अलि आश लाग्या थ्यो, बतास चलिहाल्यो। देश र जनताको लागि धेरै गर्न खोज्नु भएको हो यो महसुस गरेको छु।
    तर गिरिबन्धु र भुटानी सरनार्थिले ढुबायो। पहिलो पल्ट सरकार नढलोस भन्ने मनमा लागेको छ।

  • @sabinlimbu4395
    @sabinlimbu4395 4 หลายเดือนก่อน +4

    स्याबस छ प्रचन्ड प्रधान्मन्त्रि ज्यु

  • @tinchula285
    @tinchula285 4 หลายเดือนก่อน +1

    गणतन्त्र को पिता माहानायाक प्रचण्ड जिन्दावाद

  • @babinrai5711
    @babinrai5711 4 หลายเดือนก่อน +19

    जनताले प्रचण्ड लाई कहिले चिनेन😢😢 अहिलेसम्म यो धर्तिमा जिउदो नेता प्रचण्ड नै हो ।

  • @gopalthapa2261
    @gopalthapa2261 4 หลายเดือนก่อน +1

    योत सरकार परिवर्तन भनेको यउटालाई फसायर आफु पानि माथिको ओबानो हुनको लागि यो समिकरण गर्न खोजेको काँग्रेस र एमाले मिलेर आफ्नो पटिको सबै फायल खोल्छ अनि हामि जेल जान्छै भन्ने डरले हो यो सबै भयको राजिनाम दिने होईन १ महिना भित्र सबै फायल खोलेर देखाउनु पर्छ

  • @DhanbahadurBk-q9q
    @DhanbahadurBk-q9q 4 หลายเดือนก่อน +7

    रबि जिलाई र प्रचण्ड जि लाई साथ दिएर भस्ठरुलाई जेल कोचनु पर्छ

  • @TRIDEVJAPRELXETTRI
    @TRIDEVJAPRELXETTRI 4 หลายเดือนก่อน +1

    बिकासको पक्ष्यमा क प्रचण्ड मात्रै छन ।

  • @AashishSunar-u6v
    @AashishSunar-u6v 4 หลายเดือนก่อน +51

    नेपाल मा पैलाे पटक देश बदल्नि भनेकै प्रचन्ड काे ठाेलाे यगदान छ अैले आयर जतिसुकै फुर्रति लगायनि कुनैदे केईपनि लछर्रपाटाे लगाउनु सकेकाे थियना सम्जिनुत प्रचनडा लाई हटायकाे सम्जिनुस त फेरि पैलेकाे जस्तै देश बिगरेला साेचेर मात्र कमेन्ट गरिदिनु है हजुर हामी लाई हाम्राे देश निकै प्याराे छ 🙏

  • @Kwiss-v6ry
    @Kwiss-v6ry 4 หลายเดือนก่อน +1

    Good speed

  • @bijayp3i
    @bijayp3i 4 หลายเดือนก่อน +32

    डराउनु हुदैन प्रचन्ड बा आफ्नु हात मा आएको राजिनामा दिनु भएन भ्रसट डाका एमाले काङ्ग्रेश रास्वको पाटी पौवा हटाउनु पर्छ गाउँ गाउमा भ्रस्ट गर्दै हिन्न सिकाउने भ्रसत नेताको कारण हो जन्ता लगाएत नेपाल आमाले हजुर लाई सुम्पेको यो देश तेस्ता अलाछिना हरुको हात मा जानू भएन नेकपा माओबादी जिन्दाबाद जय प्रचन्ड सरकार

  • @PrakashNeupane-rk9ob
    @PrakashNeupane-rk9ob 4 หลายเดือนก่อน +1

    Salute prachanda

  • @shantoshvlogs788
    @shantoshvlogs788 4 หลายเดือนก่อน +6

    अहिले आयर प्रचण्ड जि राम्रो लाग्न थाल्यो है❤

  • @aarushikc6734
    @aarushikc6734 4 หลายเดือนก่อน +2

    नेपालि जनतालाई जो भएपनि केही हुने वाला छैन सबै आफ्नो स्वार्थमा लिप्त हुने चोरहरू हुन देश दोहन गर्ने हरु 😡

  • @JeetuBishwokarma
    @JeetuBishwokarma 4 หลายเดือนก่อน +4

    ✊✊✊ कत्ति पनि खुट्टा कमाउने होइन प्रचण्ड ज्यु ३ करोड जनता को साथ छ

  • @komalbhatta77777
    @komalbhatta77777 4 หลายเดือนก่อน +1

    मलाई माओवादी पटकै मन पर्दैन तिमी त झन् बा तर पनि देश एकचोटि डुब्न लागेको छ आफ्नो स्वार्थ नहेरी जनता को हित को काम गर्छौ भने जीवन भर गरेको कर्म अलि कम भए पनि यमराज को लेखापाल चित्र गुप्त को फाइल बाट घट्ला सो plz अलि राम्रो काम गरिदेऊ है बा😢😢😢मेरो देश डुब्न लायो

  • @KhotangMedia
    @KhotangMedia 4 หลายเดือนก่อน +15

    कडा तर सहि

  • @hamrogaikhurgauramrothat9238
    @hamrogaikhurgauramrothat9238 4 หลายเดือนก่อน +2

    हाम्रो प्रधानमन्त्री प्रचण्डज्यूले राजीनामा दिनु हुँदैन🇳🇵🙏

  • @chakrachakra7509
    @chakrachakra7509 4 หลายเดือนก่อน +20

    कडा दिनु भो प्रधानमन्त्री ज्युले यस्ता केपि र शेरेको धोती खुस्काउनु नै पर्छ न एउटाको मृगौला नै छ न अर्कोको जिब्रो नै छ तेस्ता दलालहरुलाइ तह लगाउनु पर्छ गिरिबन्धु र नक्कली शरणार्थी फाइल खोल्नुस र जेल कोच्नु हामी जनतालाई हेर्न आत्तुर छ जेलको नाम्मा हस्पिटल होइन जेलको चिसो भित्र जाग्नु पर्यो

    • @kamalshrestha567
      @kamalshrestha567 4 หลายเดือนก่อน

      Good sir maubadi Bina desh xaina .. kangresh ra yamale le bigat ma desh beche Kai ho yo ta aam janta lai tha xa ni

  • @shyamkhattri1857
    @shyamkhattri1857 4 หลายเดือนก่อน +1

    फेरि पनि पहिलै कै पुर्व प्र म के पि वा देउवा प्र म बन्नु भन्दा पनि अन्य कुनै योग्य नयाँ मान्छे लाई प्र म बनाए बरु ठिक होला तर यी सडे गलेका गनाए का पंगु लाई दिनु हुदैन बरु प्रचण्ड नै बसेर भ्रष्ट हरु लाई जेल कोच्नु हुन विशेष अनुरोध छ।

  • @bindradevi6369
    @bindradevi6369 4 หลายเดือนก่อน +13

    प्रधान मन्त्री।प्रचण्डले कुनै पनि हालतमा राजीनामा दिनु हुन्दैन सबिधानको रक्षाको लागि यहि सबिधानमा तृकेर अगाडी बडनु पर्छ,यो संविधान ऐमाले र काग्रेस ले चाहेर।आऐको होईन माओबादीहरुको बलीदानले आऐको हो

  • @gurungkharkaraj9177
    @gurungkharkaraj9177 4 หลายเดือนก่อน +45

    यो ओलि र देउवालाई प्रधानमन्त्री पदमा बस्न दिनु हुदैन् हैं ! यिनको ठाउँमा अन्यँ युवाँ माननियहरूलाई प्र.म.मा पदाहली दिनु पर्द६, भलैं; वहाँहरू यिनैंको पार्टीबाट किन नहोस्ँ ! जुनसुकैं पार्टी कैं किन नहोस्ँ; अबको पालो सम्पूर्ण युवाँ वर्गको ! धन्यवाद/नमस्कार !

  • @Sarwanlama.officialchannel2590
    @Sarwanlama.officialchannel2590 4 หลายเดือนก่อน

    आदरणीय पुष्प कमल प्रचण्डज्यू हजुरले एउटा राम्रो काम गर्नुस्। हजुरको अगाडि जनताहरू छ हिजोको जनयुद्धको दिनमा पनि त एक्लै थियो। आखिर आज माथि पदमा हुँदा पनि किन आत्तेको किन डराको बरु ड्याङकी ड्याङ फाइल खोल्नुस् यी भ्रष्टाचारी नेताहरुलाई जेलमा कोच्नुस्। किन चाहियो यिनीहरुको साथ

  • @booming-p3v
    @booming-p3v 4 หลายเดือนก่อน +53

    नडराऊ प्रचण्ड फायल खोलेर इतिहास रच मरेर केही लगिदैन । भ्रस्ट नेता लाई आजीवन जेल कोचौ।

    • @donerastrabadi
      @donerastrabadi 4 หลายเดือนก่อน +1

      ki yo mahina bhitra jail kochnu paryo haina bhane maobadi patta saap hunxa .. khali stunt matra garera hudaina

  • @rajesholi7283
    @rajesholi7283 4 หลายเดือนก่อน +22

    ३० दिन भित्र फाईल खोलेर दोसिलाई कारबाही थाल्नुस अधिकान्स ठुला माछा जेलमा हुन्छन अनि कसरी बन्छ यिनिहरुको मिलिखाने सरकार हेरौला ?

    • @famoustv8442
      @famoustv8442 4 หลายเดือนก่อน

      Ho hunata file vye po kholun kei file xina file ko dhamki didai satta ma basna lai ho jasto lagxa yedi file xa vani kina kholdainanta

  • @sabinlimbu4395
    @sabinlimbu4395 4 หลายเดือนก่อน +2

    जय सङघिय गणतन्त्र जय लाेक तन्त्र जय धर्म निरिपेक्क्ष्य रास्ट्रव जय मुल बासि मङ्गाेल देश

  • @keshavchaulagain3312
    @keshavchaulagain3312 4 หลายเดือนก่อน +17

    यो पटक राजीनामा दिनु हुन्न pm g

  • @MaheshMahesh-ug2xd
    @MaheshMahesh-ug2xd 4 หลายเดือนก่อน +1

    फाइल खोलनुन जनता ले सोचि हालछनि राम्रो नराम्रो

  • @bastolasusmita-kn3in
    @bastolasusmita-kn3in 4 หลายเดือนก่อน +16

    पऱचन्ड वरु वेस होला अरु भन्दा🙏🏾🙏🏾

  • @bhimbahadurKarki-k4n
    @bhimbahadurKarki-k4n 4 หลายเดือนก่อน +1

    मावादी केन्द्र डराउछ एक्लै बन्दुक बोकेर हिडेका हुन👌देश प्रेमी हो भन्ने मिल्ने हो🤔

  • @indraPuri-lb1dv
    @indraPuri-lb1dv 4 หลายเดือนก่อน +8

    सबैलाई भटा भट पक्राउ गरेर जेल हालोउ प्रधानमन्त्री ज्यु नायक फिलिम को जस्तो जन्ता तपाईंको साथ छ इनिहरु चोर ले देश बेचिसके जन्ता बेचे🙂🙂🙂

  • @bimmlarana541
    @bimmlarana541 4 หลายเดือนก่อน +1

    देश र जनताको पक्षमा काम गर्दा पार्टी र पद रहोस या गुमोस त्यो नसोची सबै भ्ररष्टहरुको फाईल खोलेर कारवाही गर्नुहोस प्रम ज्यु कि खोला तरिन्छ कि मरिन्छ जावो के समर्पण गर्नु भ्रष्टचारीहरुसँग

  • @adhikarilaxman64
    @adhikarilaxman64 4 หลายเดือนก่อน +5

    कुरा सुन्दा खेरी प्रचण्डको चिन्तन विचार मस्तिष्क धेरै बृहत भइसकेको र स्वीकार्न सक्ने क्षमता धेरै नै बढेको जस्तो लाग्यो।एउटै कुरा र ठाउँमा टिक्न नसक्ने आरोप त लाग्छ प्रचण्डलाई तर अहिलेको समय वस्तुस्थिति परिस्थिति पनि त्यस्तै छ कोही पनि एउटै कुरा र ठाउँमा स्थिर भएर टिक्न अहिले कोही पनि सक्दैनन्।समग्रमा एउटा नेताको रुपमा र व्यक्तिगत रुपमा प्रचण्ड जतिको नेता अहिलेको वर्तमान समयमा नेपालमा छैन छैन छैन जसले जतिसुकै जे सुकै भनेपनि।

  • @deepaksharma31640
    @deepaksharma31640 4 หลายเดือนก่อน +1

    Well Done महामहिम प्रचण्ड ज्यू
    HatsOff And Kuddos To You 🙏🙏🙏

  • @rohitbam5266
    @rohitbam5266 4 หลายเดือนก่อน +7

    देउवा र ओली बाहेक, सछ्यम् युवा नेता लाई प्र.म.दिनु पर्छ।

  • @rembahadurmagar-k4j
    @rembahadurmagar-k4j 4 หลายเดือนก่อน +2

    good luck parchand and rabi aba file khola sabai ani janta chahanchha. yo

  • @gitapoudel8270
    @gitapoudel8270 4 หลายเดือนก่อน +31

    राजिनाम दिनै हुदैन

  • @debendrasunar1073
    @debendrasunar1073 4 หลายเดือนก่อน +2

    कुनै हालत्मा पनि राजिनामा दिनु हुदैन है प्रधानमन्त्री जिउ

  • @laxmisapkota1348
    @laxmisapkota1348 4 หลายเดือนก่อน +4

    यो पटक चाहिँ सबैले प्रचण्डको साथ दिनु पर्छ ,भ्रष्टाचारको फाइल खोल्न शुर गरेकै दिन बाट यस्तो अस्त्र खोले यो भ्रष्ट हरुले यसैले पनि प्रष्ट भयो नि के पाक्दै थियो भन्ने ,आव जति सक्दो छिटो जेल कोच्ने काम गरि हाल होइन भने बिचल्ली छ।

  • @hemantarawat6159
    @hemantarawat6159 4 หลายเดือนก่อน +1

    छोड्नै परेनि सबैलाई जेलमा जाकेर मात्रै छोडनु!

  • @OMPARKESHMAYAL
    @OMPARKESHMAYAL 4 หลายเดือนก่อน +20

    सलाम छ कम्रेड प्रचण्ड राजिनामा दिनु हुन्न

  • @TirthaTirtha-v7b
    @TirthaTirtha-v7b 4 หลายเดือนก่อน +1

    कुनै हालतमा राजिनामा नदिनुहोस् प्राचनडा जि

  • @bimalarai2216
    @bimalarai2216 4 หลายเดือนก่อน +10

    एमसिसि कानुन लागु गर्नलाइ कांग्रेस र एमाले को सरकार बन्नलागेको हो राजिनामा दिनेहैन है बरु सारै अफ्टारो भए बरु राजा संग सहकार्य गर्नु एमसिसि को कानुन लागु नगर्नु होला

  • @parkdhong
    @parkdhong 4 หลายเดือนก่อน +1

    keep it up prachanda👍️👍️👍️

  • @padamlimbu4144
    @padamlimbu4144 4 หลายเดือนก่อน +3

    फेरि केपी ओली प्रधानमन्त्री हुन भनेको नै देश नेपाल नाश हुन हो

  • @nareshmagar5219
    @nareshmagar5219 4 หลายเดือนก่อน +2

    ढिला नगरौं छिटो भोली बाटै सबै लाई सम्त्नु पर्यो

  • @binitaaacharya6361
    @binitaaacharya6361 4 หลายเดือนก่อน +4

    Sahe ho jay hos

  • @nikhillamichhane7859
    @nikhillamichhane7859 4 หลายเดือนก่อน +1

    महादेव बन्न लाई बीस को सेवन गर्न सक्नु पर्छ ... तेस्तै प्रचण्ड बन्न लाई त्याग बलिदान र संघर्ष गर्न सक्नु पर्छ

  • @shivarimal8011
    @shivarimal8011 4 หลายเดือนก่อน +4

    परचनड जिउ देस राजा लाई जिम्मा दिनु होला र फेरि तपाईं परधानमनत्रि बननुहोस र देस र जनताहरु को लागि राम्रो काम गरनु होस राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @rabidragonclub7469
      @rabidragonclub7469 4 หลายเดือนก่อน

      तेरो हिन्दु राष्ट्र बनाउन धोतिको देश हिन्दुस्तान भारत जा मुजि चन्दने। राजा फर्काउन पशुपति घाट जा जॅाठ्ठा।

  • @DurgaprasadAdhikari-e5u
    @DurgaprasadAdhikari-e5u 4 หลายเดือนก่อน +11

    सबै छेपारा र देश बेचुवानै

  • @Sahamadansary786
    @Sahamadansary786 4 หลายเดือนก่อน +1

    राजना नदिनुस प्रधानमन्त्री ज्यु

  • @dharkocreation7189
    @dharkocreation7189 4 หลายเดือนก่อน +2

    अब राजा लाई सत्ता बुझाइ देउ बुडा।सब लाई गेडा देखाइदेउ येत्रै सिति....येसै भएन उसै भएन

  • @OmRasaili-l9m
    @OmRasaili-l9m 4 หลายเดือนก่อน +10

    Balla bole prachand❤

  • @rameshthapa6571
    @rameshthapa6571 4 หลายเดือนก่อน +1

    राजीनामा दिनु हुदैन यि अपान्ग हरु देश चाहेको छैन सबै फ़ाईल खोलेर यि न लाई जेल कोच्नु पर्छ

  • @bijayboyaju5903
    @bijayboyaju5903 4 หลายเดือนก่อน +5

    Ho ho prachanda rajinama Dina huna

  • @ManojShiwa
    @ManojShiwa 4 หลายเดือนก่อน +1

    84 मा माओवादी हरु सब एक हुनु पर्छ बहुमत को सरकार हुनु जरुरी छ बहुमत को सरकार भएन भने अब नेपाल कहिले बिकास हुदैन 1/2 पार्टी मिल्नु भनेको भाग बन्डा पुर्याउने मात्रै हो बहुमत को भएर सरकार चलायो भने 5 बर्ष मा केही त पकै होला।

  • @GoretoTech
    @GoretoTech 4 หลายเดือนก่อน +5

    Well said prachanda. 🤝