हर्केको झोले भन्दै खिसी गर्ने विरोधीलाई शिव नानाको जवाफ । धराने युवाहरुको निश्वार्थ काम देखेर छ्क्क।
ฝัง
- เผยแพร่เมื่อ 11 ก.ค. 2024
- हर्केको झोले भन्दै खिसी गर्ने विरोधीलाई शिव नानाको जवाफ । धराने युवाहरुको निश्वार्थ काम देखेर छ्क्क । #clickdharan #dharannews #harkasampang
भ्रस्टाचार चोर फताहा नागरिक बिचबिखन गर्ने, योन धन्दा गर्ने गराउने लागू पदार्थ बेचबिखन गर्ने हरुको झोले हुनु भन्दा हर्क ज्यू को झोले हुनुमा गौरव लाग्छ। चोर हरु बाट सावधान रहौ देश र जनताको लागि अहोरात खतिनु हुने सबैलाई संमान गरौं ।
सहि भन्नु भयाे शिव नानाले❤❤❤
धरानका सचेत नागरिक, शिक्षित नागरिक समाज, श्रमदाता, मिडियाकर्मिहरुले हर्क साम्पाङ को झोला होइन देशको झोला बोक्नु भएको हो, हामि पनि यस्तो झोला बोक्न तयार छौ । जय श्रमदान, जय हर्कवाद
शिव नाना सहि भन्नु भयो❤❤
84मा पार्टी को चै पत्ता साफ हुन्छ जस्तो लाग्छ, मेयर देखि वडा अधक्ष्य सबै स्वोतन्त्र होला जस्तो देखि रा छ.
सलाम सल्युत छ यार धराने जनतालाई सेवा सेवारो छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🏼
Siba naana sewaro 🙏🙏🙏🙏👍👍👍👏👏👏👏❤️❤️❤️❤️❤️
एमाले काँग्रेष मनअो वादि लाई भोट दिएर शत्ता भोगि हरु लाई मस्ति अादिबासिले शास्ति भोग्ने काम नगरुङ भुलेर पनि ।।
Sahi ho kura bahini 👏👏❤❤
सम्पुर्णको जय होस❤❤❤
Jay harka sampang ❤️❤️❤️🥰🥰
Sahi kura nana hajur ko👍
जय सर्म दान जय हर्क साम्पाङ जय धरान जय नेपाल
Sivha nana ko kura le kasto motivation huncha. J ho satya bolnu huncha.🫶🏻👍🏻
सलाम छ। आदर्णीय शिब नाना लाई
अब आउँने चुनाब मा हर्क साम्पाङ लाई मात्र जिताउने होइन धरान काे २० वटा वडा मै सचेत धराने समूह र स्वतन्त्र नागरीक समाज धरान काे सबै युवा युवती हरू लाई उठाएर जिताउनु पर्दछ। जय धरान जय श्रम दान्।।।
Jay harkabad Jay sram kranti jay sachet janta
Jay Nepal ko ek matra sacha, imandar,desh bhakta ra durdarshi leader Harka Sampang,Jay Sachet Janata.
यो पुलको गेटमा आर्मि सेकुरिटिको सालिक राख्नु पर्छ
हामी नेपाली हरु काहि ल बोजेर पनि जानिजानि अन्धा भएर हिने बानि परेको बिदेशी पाटि हरु हरु ल अन्धा भएर तिनेर को पुछर भएर हिनछ नेपाल को हालत गरिबि भयो
Jaya Harka sampang jaya shramdata 🤝🤝🤝🤝🤝🤝🤝🤝🤝🤝💪💪💪💪💪💪💪💪💪💪💪💪🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Good luck
Harka ko jhole deshai vari xa 😊bidesh sai vari xa 😊 ma ni harka ko jhole ho 😊 yeso vanda khusi lagxa😊😊❤️🙏
नानाले सहि भन्नु भयो🙏👍❤️
Jay Meyor Harka Sampang 🙏❤️
Sivha baine ekdamai shai vhannu vhayo yo partyko dalay jholey vhayda jantuharu aafu pani garnu nasakney Qution matra garney support nagarney khali birodh matra garney vhayda haru le garda nai yo desh bikash navhaeyko ho
तेसै धरान हॉइन के🫡🫡
हर्क बाद को झोले म पनी हो सम्पूर्ण मा अवगत गराउन चाहन्छु जय श्रम दान
Sahi hjrko kura mam
जय धरान जय देश 🤘🏻
❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤❤
जय धरान जय हर्क साम्पाङ❤।
❤❤❤
❤❤❤❤❤❤
Skyvator prayog garera bich KO dhunga chau chau ma rakhnu parcha
❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🥰🥰🥰🥰🥰🥰🥰🥰
Dharan ma aaru chetra ma khola le nikai cheti gareko cha teta Pani goera khechamna
Jo harka sar ko jhole vanxa teyo manxe pagal hunxa
❤❤❤❤❤