अन्तत: कुलमान बिरुद्ध फाइल बोकेर अख्तियार पुगे रमेश खरेल, पत्रकारसंग चर्काचर्की - देखाए प्रमाण

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ก.ย. 2024
  • #KulmanGhising#RameshKharel#Onlinetvnepal
    Guest : Kulman Ghising, Ramesh Kharel
    Camera/Edit : Saroj Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

ความคิดเห็น • 871

  • @user-xm5ys8kq5p
    @user-xm5ys8kq5p 28 วันที่ผ่านมา +104

    हिजाे माववादिकाे पालाकाे रिस पाेखेकाे हाेला यसलेे सारा नेपाली कुलमानकाे पक्षमा छ जय कुलमान

  • @rajanthapa5352
    @rajanthapa5352 28 วันที่ผ่านมา +89

    केपीको हड्डी खाएछन् चोरहरुले ।

  • @chudalamichhane9848
    @chudalamichhane9848 28 วันที่ผ่านมา +78

    याे रमेश खरेलमाथि छानबिन किन न भयेकाे याे पनि पदमा बसेकाे मान्छे हाे यस्लाइ पनि भ्रष्टचारि भन्थे इनिस्पेक्टर हुदा व्यापक हल्लाथियाे।

  • @rameshgc2637
    @rameshgc2637 28 วันที่ผ่านมา +146

    कुलमान लाई छुट छ भस्टचार गर्ने जाठा उहाले देश उज्यालो पारेका छन।

    • @BaginaTvnepal
      @BaginaTvnepal 28 วันที่ผ่านมา

      💯 Right❤❤

    • @trendyromish4789
      @trendyromish4789 28 วันที่ผ่านมา

      Mula jhole haru, asti samma kunai bhrastachar lai nachod bhanne haru, aja chut haare

    • @babibidari3942
      @babibidari3942 28 วันที่ผ่านมา

      उज्यालो नेपालका प्रणेता।।

    • @Sureshbohara108
      @Sureshbohara108 28 วันที่ผ่านมา

      Ho ni hjr..❤❤

    • @nepalijanatakoaawaza
      @nepalijanatakoaawaza 27 วันที่ผ่านมา

      सहि हो

  • @user-vv5cb4pr6m
    @user-vv5cb4pr6m 28 วันที่ผ่านมา +130

    यो खाते खरेलले आफ्नो गाउँ र परिवारको बेजत गर्‍यो खाते खरेल जय कुलमान❤❤❤❤❤❤❤❤❤❤

    • @sahilmuskan5274
      @sahilmuskan5274 26 วันที่ผ่านมา

      Sanghi gunda sanga pic khichera thaa paina chinna kin vane ko rahe xa vane ko balla aja thha vo ramro vane ko harami rahe xa kharel

  • @sabikamanandhar9405
    @sabikamanandhar9405 28 วันที่ผ่านมา +61

    कुलमान घिसिङलाई भगवान मान्न सकिन्छ।

  • @krishnaprasadupreti
    @krishnaprasadupreti 28 วันที่ผ่านมา +34

    याे पनि पागल भयछ

  • @PrakashKarki-ly5id
    @PrakashKarki-ly5id 28 วันที่ผ่านมา +31

    कुल्मान भ्न्दा अघि आरु कसै ले भ्रष्टाचार गेरेको छैन र आब्सर बादि

  • @dhanbdrg.m.4402
    @dhanbdrg.m.4402 28 วันที่ผ่านมา +21

    राम्रो काम गर्ने मान्छेको खुट्टा तान्न खोज्ने मान्छेलाई जिउदै आगो लगाउनु पर्छ अब साथी हरु

    • @trendyromish4789
      @trendyromish4789 28 วันที่ผ่านมา +1

      Mug, bhastrachar garne jo pani hoosh, kasailai xut xaina

  • @happyjointfamily-hq7ss
    @happyjointfamily-hq7ss 28 วันที่ผ่านมา +27

    सहि हाेला तर टाईम गलत हाे याे रमेश खरेलकाे राजनिति गर्ने रहर नि रहरमा नै सिमित हुन्छ अब यिनिहरु काङ्ग्रेस एमालेबाट परिचालित छन्
    नेपाली जनताकाे नजरमा हिराे थियाे अब जिराे हुदैछ रमेश खरेल

  • @rajbasnet9562
    @rajbasnet9562 28 วันที่ผ่านมา +43

    यी कमिसन खाएर उधोगपतिको उठाउन लागेको पैसा नउठावस भनेर भाडभैलो गर्न आएका भ्रस्टाचारिका सुलसुलेहरु हुन यिनिहरुको अनुसन्धानले एले सम्मकै अनियमितता भ्रष्ट कुलमान हुन रे तिम्री मा डाका हो

  • @rajbasnet9562
    @rajbasnet9562 28 วันที่ผ่านมา +30

    यसको अध्यन एले सम्म कहाँथियो एले आयो यसको पालो यो रमेश खरेल धमिलो पानीमा माछामार्ने वाला हो

  • @renutamang8625
    @renutamang8625 28 วันที่ผ่านมา +24

    रमेश भन्नेमाफटहो तेसैइलेत चुनाप हारेको जन्ता बुझेको छ तेसैइलेभोटनदियको

  • @Dipsapkota731
    @Dipsapkota731 28 วันที่ผ่านมา +16

    अराजकतावादी र निरंकुश केपी ओलीको शैलीलाई जसरी पनि परास्त गर्नैपर्छ

  • @user-ii9xn1ov6v
    @user-ii9xn1ov6v 28 วันที่ผ่านมา +61

    नभएको कुरा गर्ने यी बढी बोल्नेलाइ जेल हाल्नु पर्छ।

  • @Tikathapa58
    @Tikathapa58 28 วันที่ผ่านมา +7

    रमेश खरेलको पनि सम्पत्ति छानबिन होस ।

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  28 วันที่ผ่านมา

    अन्तत: कुलमान बिरुद्ध फाइल बोकेर अख्तियार पुगे रमेश खरेल, पत्रकारसंग चर्काचर्की - देखाए प्रमाण (भिडियो)
    th-cam.com/video/WStl1V5Y-V0/w-d-xo.html

    • @TarkRokaya
      @TarkRokaya 28 วันที่ผ่านมา

      50 करोड रुपैयाँ को मालिक भन्ने रमेस खरेल को स्रोत जागिर होर

  • @bishnasharki2371
    @bishnasharki2371 28 วันที่ผ่านมา +13

    थुइ चाेर खरेल आफै भ्रष्टचार गर्ने राष्टबादि कुलमानलाइ आराेप लगाउने कुलमानकि जयहाेस नेपालि जनतालाइ उज्यालाे गर्नुभयाे ।

  • @BijayaRai-t4y
    @BijayaRai-t4y 28 วันที่ผ่านมา +5

    रमेश खरेलको पनि सम्पत्ति सुदृढीकरण गर्नु पर्छ।

  • @rajeshacharya1257
    @rajeshacharya1257 28 วันที่ผ่านมา +18

    यो रमेश खरेल यमाले को झोले रे छ मह काट्ने हात चाट्छ के भो त खाय होला काम गरेको छ त

  • @bhadrabohara5487
    @bhadrabohara5487 28 วันที่ผ่านมา +6

    रमेश खरेल पनि ठिक लाग्न छोडेयो ।

  • @user-bc4hm7ku2w
    @user-bc4hm7ku2w 28 วันที่ผ่านมา +12

    एस्ता गतिछाडाका कुरा कस्ले पत्याउने?

  • @ManojKumarTamang
    @ManojKumarTamang 28 วันที่ผ่านมา +8

    यस्लेअफु।पुलिस।म।हुदा।भ्रस्टाचार।गरेको।सम्जेर।अरुले।नि।गरेउकि।भन्ने।सँखा।म।अरुलाइ।दोस।लगई।रहेको।छ।रमेश।खरेल।को।सम्पती।छनबिन।गर्नु।पर्छ।अक्तीयाले।र/२२/अर्ब।बिदुत।को।पैस।नतिर।भन्ने।लाइ।नि।करबाई।हुनु।पर्छ

  • @manbirlimbu6043
    @manbirlimbu6043 28 วันที่ผ่านมา +7

    कुलमान सुपर हिरो❤

  • @user-de8sq2tl2r
    @user-de8sq2tl2r 28 วันที่ผ่านมา +7

    अनि आफु पुलिस हुदा बुढिलाई सुराकिको‌ लिस्टमा‌ हालेर भष्ट्राचार गरेको कुरा छ त कुन अनुहारले‌ तिमि पेन्सन खादै‌ छौ त लाज छैन पहिले पेन्सन छोड😮😂

  • @Subwaysuffer-b1l
    @Subwaysuffer-b1l 28 วันที่ผ่านมา +4

    छानबिन गर्ने हो भने सबै भन्दा ठूलो भ्रष्टाचारी त मलाई यही रमेश खरेल लाग्छ

  • @ramsaranalemagar5254
    @ramsaranalemagar5254 26 วันที่ผ่านมา +1

    सबैभन्दा मन पर्ने पुलिस अपिसर आजबाट सबैभन्दा मन नपर्ने भयाे

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 28 วันที่ผ่านมา +4

    यो खरेल पनि जोकर भयो ! अख्तियार मा पनि केपी को मान्छे प्रमुख भएर बस्या छन् त !

  • @LuharHarisha
    @LuharHarisha 28 วันที่ผ่านมา +7

    पहिला पहिला त राम्रै लाग्थ्यो रमेश जी आज भोलि। दलाल kp र सेरे ले खुवाएको छ कि के हो

  • @-Rr1990
    @-Rr1990 28 วันที่ผ่านมา +4

    सतिले सरापेको देशमा राम्रो गर्न खोज्नेहरुलाई नराम्रो हुन्छ भनेर अब जनता झुक्किने वाला छैन। जनताको रिसको आगोमा धेरै जल्नेवाला छन्।

  • @PharsaGaha
    @PharsaGaha 28 วันที่ผ่านมา +5

    खरेल लाई पेट्रोल बम ले हान्ने बेला भोत

  • @SONIKGHALAN
    @SONIKGHALAN 28 วันที่ผ่านมา +3

    पहिला त रमेश खरेल भनेर नाम सुन्ने बित्तिकै कति धेरै गर्व लाग्थ्यो तर अहिले त छ्या यो क्रियाकलाप गरेको देख्दा त घिन लागेर पो आयो त होइन जे जस्तो भए पनि सहिलाई सहि गलतलाई गलत पो भन्न सक्नुपर्छ त

  • @aadvidneupane7764
    @aadvidneupane7764 28 วันที่ผ่านมา +2

    कुलमान घिसिङले नेपाल उज्यालो पार्यो तिमिहरुले के गरेको छौ ।भुसिया हो

  • @padamkumal5077
    @padamkumal5077 27 วันที่ผ่านมา +2

    जनता को आखा बाट कुलमान भट्टचारी देखिन्न,,,, bhrta भतुवा त रमेस खरेल मैले देखे,,,

  • @BOKA_GAMER4
    @BOKA_GAMER4 28 วันที่ผ่านมา +7

    Napis rames kharel

  • @mahendralama9489
    @mahendralama9489 28 วันที่ผ่านมา +7

    भ्रष्टाचार गरेको छैन भने आरोप लगाउने तलाई के छ के सजाइदिने

  • @TarkRokaya
    @TarkRokaya 28 วันที่ผ่านมา +3

    50 करोडको सम्पति जोड्ने रमेस खरेल नामको तस्कर सम्पति छानबिन हुनु पर्छ

  • @RaviDai-y2r
    @RaviDai-y2r 27 วันที่ผ่านมา

    पद,पैसाको आशामा रमेश खरेल द्वारा परिचालित गरि कुलमान लाई फसाउन खोजिदै छ।

  • @karsangsherpa9080
    @karsangsherpa9080 27 วันที่ผ่านมา +1

    रमेश खरेल बहुलए छ आब यसको फुटेको अँखाले कुल मानलाई भ्रष्टाचारी देखेछ।

  • @user-ls3cx3qr1u
    @user-ls3cx3qr1u 25 วันที่ผ่านมา +1

    यस्ले यस्को बुढी किन सर्बजनिक नगरेको हेरम भनेको कस्ती छ

  • @binitamaharjan4771
    @binitamaharjan4771 27 วันที่ผ่านมา

    कुल मान ले भ्रस्टाचार गरेको भये जेल हाल्नु पर्छ नत्र रमेश खरेल लाई कोच्नु पर्छ

  • @chudamarahatta1198
    @chudamarahatta1198 28 วันที่ผ่านมา +2

    यी परिचालित जस्ताे लाग्याे मह काट्नेले हात त चाटि हाल्छन किनकि कुलमानले 18 घन्टा लाेडसेटिङ भएकाे देशमा 24 सै घन्टा उज्यालाे पनि त बनाएका छन नि।जय कुलमन।

  • @mohnrai9655
    @mohnrai9655 26 วันที่ผ่านมา +1

    हो यहि भएर बाहुनहरुलाइ मन नपराको हो राम्रो गर्न खोज्नेलाई तल झारिहाल्छ बाहुनले कहिले देश उभो लागेको देख्न चाहदैन थुक्का

  • @jibanlama7557
    @jibanlama7557 28 วันที่ผ่านมา +2

    देशमा १८ घण्टा लोडसेडिङ हुँदा चाई कहाँ मुन्टेको थियो मुलाहरु आज एउटा जनजातिको छोराले देशको लागि यदि ठूलो योगदान गरिरहदा सम्मान गर्नु त कता हो कता अझ गिराउन खोज्ने सब झोलेहरु । यदि कुलमानको ठाउँमा आज अरू कुनै उच्च मनिनी जातिको मान्छे हुन्थ्यौं भने नेपाल अझै लोडसेडिङ नै हुन्थ्यौं होला । प्राधिकरण घटामै तर पनि यो झोलेहरु बोल्ने थिएन ।

  • @kavyaproductionu-tube4107
    @kavyaproductionu-tube4107 28 วันที่ผ่านมา +2

    धन्न यसलाई घण्टी चिन्हमा जिताएनछन। गोरु नै पो रहेछ मान्छे त

  • @sanukanxaghalantamang4045
    @sanukanxaghalantamang4045 26 วันที่ผ่านมา

    ढुङ्गा मुडा गर्न तयार हुनु पर्यो नेपाली दाजुभाइ दिदी बहिनी ! राडाबानहरुलाई विकास र उपलब्धि मन परेन!

  • @sahilmuskan5274
    @sahilmuskan5274 26 วันที่ผ่านมา

    देश लाई उज्यालो बनाउने अनि नेपाल विद्युत लाई अर्बौं फाईदा गर्ने लाई मुद्दा हाल्छ

  • @madhavbudha2453
    @madhavbudha2453 28 วันที่ผ่านมา +4

    अबको आदोलन यिनलाई कालोमोसो द्लेर देश निकाल गर्नेतिर जानु पर्छ ।।कति पागलपन कति सतही र खाते

  • @peacepangs1210
    @peacepangs1210 27 วันที่ผ่านมา

    कुलमानले अर्बौं भ्रष्टाचार गरेको भएनी छुट दिन नेपाली जनता तयार छ।
    उज्यालो नेपालको पिता हो कुलमान।
    यस्ता झारपातहरु कुलमानको नाम लिएर चर्चा कमाउन तल्लिन छ।

  • @AmanThapa-wf8re
    @AmanThapa-wf8re 28 วันที่ผ่านมา +2

    हावा तरिकाले बोल्न पाइदैन । प्रमाण छ। तिमी पनि खासै देश्को लागि राम्रो काम गर्ने मनछे त होइन हो ।

  • @DipakShrestha-bs6ny
    @DipakShrestha-bs6ny 26 วันที่ผ่านมา

    भ्रष्टाचार गर्नि सबैलाइ कर्बाहि हुनुपर्छ

  • @kumarsedai9277
    @kumarsedai9277 24 วันที่ผ่านมา

    यस्तो मान्छेले अस्ति बारा बाट चुनाब जितेको भए के हालत हुन्थ्यो होला।धन्न बाराका जनता दुरदर्शि रहेछ्न।

  • @DIYALISUJAN
    @DIYALISUJAN 28 วันที่ผ่านมา +1

    अारे भाई धेर थाेर गरेका भएपनि कुलमानले जनताकाे हितमा काम गरेका छन ।

  • @mirakhadka2496
    @mirakhadka2496 27 วันที่ผ่านมา

    भ्रष्टाचारीको अनुसन्धानबाट प्रमाण पुर्याय पनि नेपाल र नेपालीहरुले फेरी अध्यारोका दिनहरु ब्यहोर्नु नपरोस

  • @balkrishnagurung5690
    @balkrishnagurung5690 27 วันที่ผ่านมา

    जमाना जफत भएको यीनको हालत जनताले बनाएको हो किनकी खरेलको सम्पतिको छानबिन तुरुन्त हुनुपर्छ किनकी ब्रीफकेश बोकेर पुलिस बढुवाको लागि नेताको घर धाउछ खरेल कति पटक धायो यो देशको भ्रष्ट नेताको घर खोजिको बिसय हुनुपर्छ।

  • @dilipsunar267
    @dilipsunar267 26 วันที่ผ่านมา

    अचम्म छ

  • @bhimsenkhadka5478
    @bhimsenkhadka5478 25 วันที่ผ่านมา

    उजुरी गर्दैमा अपराधी भइदैन! कुलमान सत्य छ्न भने डराउन जरुरी छैन!

  • @hemugurung5427
    @hemugurung5427 27 วันที่ผ่านมา

    नेपालमा राम्रोसँग काम गरि रहेकाे नेता ,सदस्य हरूलाई राेकनकाे निम्ति । भरषटकारि हरूले यस्तो याेजना बनाई फसाउने काम गरिदै छन ।सबै नेपाली जनता हरू हाेसियार हाै,अब सबै जागाै।जय कुलमान🙏जय नेपाल🙏

  • @GangaBhujel8235
    @GangaBhujel8235 28 วันที่ผ่านมา

    Dherai nabol

  • @YegyaRajOli
    @YegyaRajOli 27 วันที่ผ่านมา

    रमेश खरेल ठिकलग्थ्यो तरखत्तम रहेछ !एस भन्दा अघि भ्रस्ताचाराभियोग लागेका सबैलाइ बचाएर अहिलेकुलमानघिसिङ्लाइ अख्तियार लगएएका छन जसले बिदुत प्राधिकरण लाइअरबौ रुपैयाघातालाइ अहिले अरबौ रुपैया नाफामा ल्याएकाछन!

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 26 วันที่ผ่านมา

    हाम्रो लागी कुलमान खरेल भन्दा लाखौ गुना राम्रो मानिस हुन त्यसैले खरेक नभुकेकै बेस

  • @narendralama6503
    @narendralama6503 28 วันที่ผ่านมา

    Prasna garne patrakarlai salam

  • @Creatorhs123
    @Creatorhs123 28 วันที่ผ่านมา

    कुलमान लाई छोयेर देखा त त झोले पुलिस ले बालवाटार गिरि बन्दु भुटानी सहकारी नदेख्ने चोर निर्मला को बल्त्कारी चोर रमेश खरेल rip

  • @birendrathapa4931
    @birendrathapa4931 28 วันที่ผ่านมา

    सलाम रमेश खरेल सर

  • @tikarammarasini4099
    @tikarammarasini4099 28 วันที่ผ่านมา

    सहि हो

  • @RabiLama-fd6ym
    @RabiLama-fd6ym 28 วันที่ผ่านมา +1

    रमेश खरेल जस्तो मान्छेले एक नम्बरको भ्रष्टाचारी कुल मान घिसिंहलाई देखेछन्, दुर्भाग्य आफ्नो नामको आफैँ बेइज्जत गरे

  • @kabitathapa857
    @kabitathapa857 28 วันที่ผ่านมา

    Sahi question journalist kishor shrestha 👍always great kulman sir 🙏

  • @followme9056
    @followme9056 28 วันที่ผ่านมา +1

    रमेश खरेललाई रामै मान्छे मान्थे तर आज आएर थाहा भयो । बिकास नचाहने मान्छे रहेछ ।
    यो खरेलले चुनाव नजितेर ठिक भयो ।
    जनता कुलमानको साथमा छन सक्छौ भने कुलमान सङ्ग चुनाव लडेर हेर त को कस्तो घाम र पानी छर्लङ्ग छ ।

  • @aadiprai8079
    @aadiprai8079 28 วันที่ผ่านมา +1

    अलिकती भएको इमेज पनि रमेस खरेलले पोलेर सके ।बर्सौ देखिको भर्स्ट्चारी नदेख्ने ले कुलमान लाई देखेछ।रतन्धो या मोतिबिन्दु भएर केपि बाको खुट्टामा मालिस गर्न लम्पसार परेछ।वा रमेस खरेल !!

  • @nishashrestha7509
    @nishashrestha7509 27 วันที่ผ่านมา

    कुलमान जस्तो अन्धकार बात उज्यालो नेपाललाई पुर्याउने ब्यक्तिलाई आरोप लगाउने रमेश खरेल भन्ने जन्तु लाई हार्दिक श्रद्धाञ्जली 🇳🇵🇳🇵💐💐💐💐 सबै दलाल भ्रष्ट रास्ट्रघाती देखी होशियार 🇳🇵🙏🙏

  • @thakurimahendra3588
    @thakurimahendra3588 26 วันที่ผ่านมา +1

    पहिलो चोटि कसैलाई गाली गर्न मन लाग्यो थुक्क खरेल । तपाईलाई त्यति फाइलनै बोक्न मन लागेको भए गिरिबन्धु, शरणार्थी का फाइल खोल्न लाग्नु न

  • @narayanojha7784
    @narayanojha7784 28 วันที่ผ่านมา +1

    गर गर देशकोलागि केहि गरौं भन्ने कुलमान बालेन सबैलाइ गर किनकि उनिहरु लाइ उठ्ननसक्ने बनायो भने मात्र तिमिहरुको चुसि खाने दिन आउछ

  • @user-nn1wo9tz5f
    @user-nn1wo9tz5f 27 วันที่ผ่านมา

    यदी कुलमानले भ्रष्टाचार गरेको रहेन्छ भने रेशम खरेललाई तुरुन्तै साईभरक्र्याम को मुद्दा लाग्नु पर्छ

  • @BINOD.2057
    @BINOD.2057 28 วันที่ผ่านมา

    👍️👍️Good job

  • @devthapa4624
    @devthapa4624 28 วันที่ผ่านมา +1

    यो खरेलले भ्रष्टाचारी नेपालमा एउटै मात्र देखेछ है! यस्तो मान्छेलाई कसले कुन चाहिँ पार्टीको मान्छे ले आइजीपी दियो?

  • @user-jj4rx3pv9w
    @user-jj4rx3pv9w 28 วันที่ผ่านมา

    यो मुजी पनि बहुला भाछ पहिला म यिनको फेन हो तर यो सर घमण्डी छ म IG बन्छु जसरी भन्ने कुरा टीबी मा बोल्नु हुँदा नै यो सर.... अब बाकी के छ कुलमान सर ले भस्टाचार गरे त गरे तलाई छु मतलब काम गरे खा ए त ओके छ त नेपाली जनता ले सहर्स सुइकार गर्छ कुलमान सर ले भास्टचार गरे पनि ओके रमेस सर कुन मुलाले पापा देखायो अब रबि को साथ छोड्नु भो अब अकेले करके दिखाबो तब मानेग्गे ए तुमारे पुलिस कि जागिर नही सर के कर रहेहो सर ए सोभा नही देती आपको अब सम्झो सर ए कदम रोकलो बर्ना एक कहानी बन्कार रहोगे नेपाली जनता कुलमान सर के खिलाप कुज भी.... कुचल जावो्गे सर

  • @ramshrestha8934
    @ramshrestha8934 26 วันที่ผ่านมา

    Thik chha. Andolan ko aago ko jhilko estsi murkha haruko harkat bata suru hunchha. Support Kulman Gishing the man who saved us from load shedding.

  • @user-sm2wk7ic3u
    @user-sm2wk7ic3u 28 วันที่ผ่านมา

    🙏🙏रमेश खरेल::::::

  • @user-vg2bl4eh1q
    @user-vg2bl4eh1q 28 วันที่ผ่านมา +1

    भ्रस्ट नेता लाइ प्रश्न खाेइइइइइइ।।।।। कानटइ कानटकाे देश हाे।।।।

  • @rajkumarkhatri1415
    @rajkumarkhatri1415 27 วันที่ผ่านมา

    रमेश खरेल लाई पनि छानबिन गर्नुपर्छ

  • @RajeshMaharjan-b4i
    @RajeshMaharjan-b4i 28 วันที่ผ่านมา

    यो रमेस पनि कसैको प्रचालीमा घिसिङ सरको बिरोदमा आएको के भाको यिनिहरुलाई।

  • @Asianvlogs-k4h
    @Asianvlogs-k4h 26 วันที่ผ่านมา

    अबसरवादी पटाहा केही गर्दा पनि नभएर अब कुलमानको पछि लागेको छ यसको पनि सम्पती छानबिन हुन पर्छ जय कुलमान जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @saritanepal4759
    @saritanepal4759 28 วันที่ผ่านมา

    एमाले कांग्रेसको दलाल रहेछ यो ओलिको लगौटी रहेछ ।अब यस्को जन्ताबाट विस्वास जिरो हुने भो

  • @ramgurung8516
    @ramgurung8516 27 วันที่ผ่านมา

    चर्च कमाउन रमेश खरेल यति सम्म गर्ने? काम गर्नेले खान्छ। एमालेमा जान्छ अब यो।

  • @devthapa4624
    @devthapa4624 28 วันที่ผ่านมา +1

    एआइजीपी खरेल पशु यस्तो थियो भने किन पहिले नल्याएको त? यो पनि भ्रष्ट नै भएर रासोपाले निकालेको रहेछ।

  • @outdoorcookbook7544
    @outdoorcookbook7544 28 วันที่ผ่านมา

    सांसद दिपक मनांगेले 3 बर्ष पहिलानै यो बौलाहा हो भनेको सच्चिक़ै रैछ।दुनिया देश डुबाऊनेको फ़ाइल खोल्न जि मु खरेल चोर किन देश उज्यालो बनाउने को खुट्टा तानछस राणाको बान

  • @BinodthapaMagar-nt8lk
    @BinodthapaMagar-nt8lk 28 วันที่ผ่านมา

    कुलमान घिसिङ ले भष्टाचार गरेकै हो भने पनि म राम्रो ठान्छु किन कि वर्षै देखि लोडसेडिङ झेल्दै आएको जनता लाई उज्यालो नेपाल बन्यो।जय कुलमान घिसिङ 🙏🙏🙏

  • @premgaire1158
    @premgaire1158 27 วันที่ผ่านมา

    यो रमेश खरेल भन्ने ब्याक्ती कस्तो छ भन्ने हामिलाई थाहा छ आइजिपी हुन नपाए पछि अहिले राजनीति को खोल ओडेर हिडेको हो एस्ले बिरगंज मा बस्दा कति तस्करी सग मिलेको थियो तेस्को बारेमा छानबिन गर्नु पर्छ यो देश का पुलिस हरु राजनीति दल का कारर्यकर्ता भैदिदा एस्तो हालत भएको छ जब डि ए स पि बाट माथी प्रोमोसन हुन्छ अनि सुरु हुन्छ राजनीति

  • @yogendraregmi4671
    @yogendraregmi4671 27 วันที่ผ่านมา

    सबुत प्रमाण नै छ भने मत केही बोलिन । एक पटक राम्रो काम गरेको मान्छेलाइ अन्धभक्त भएर उसलाई सधैंभरी बिश्वास गर्नैपर्छ भन्ने छैन चाहे जो सुकै होस।

  • @sumitathukari4759
    @sumitathukari4759 28 วันที่ผ่านมา

    यो मान्छे ज जसले राम्रो काम गर्न खोजेको उहीँ उहीँ मान्छेको बिरोधमा उत्रेको देखिन्छ। अरूलाई किन देख्दैन।

  • @yagyapun13
    @yagyapun13 27 วันที่ผ่านมา

    यो खरेलको दिमाग चै जचाउनु पर्यो सरकार

  • @nepalitube8750
    @nepalitube8750 27 วันที่ผ่านมา

    रमेश खरेल ले सक्ने हो भने गिरिबन्धु ,ललिता निवास र भुटानी शरणार्थी माथी मुद्दा हालोस् न ,रमेश खरेल राम्रो मान्छे ठान्थे सबैले अब गयो राजनीति समाप्त ,प्रहरी फटाह हुन्छन् कतै उद्योगपतिले लाखौं को मुठो फ्याँके छन की क्या हो ,अनि ओली बाले आउँदो चुनाव मा सांसदको टिकेटको सम्झौता भए छ की

  • @dillirajpokhrel952
    @dillirajpokhrel952 28 วันที่ผ่านมา +1

    यो रमेश पनि बौलाएँ छ! भष्ट्रचारी को बचाउने प्रयास गरेँ को होला ।कुलमान तेसै दोषि भए साच्चिकै मान्छे चाहिँ को?

  • @prambhattarai1280
    @prambhattarai1280 28 วันที่ผ่านมา

    माओबादि जन आन्दोलन को रिसअहिले आएर कुलमानसिङ माथी पोख्दैछ।रमेश खरेल देशका लागी घातक हो

  • @bishnugoley2707
    @bishnugoley2707 28 วันที่ผ่านมา

    राम्रो बेक्ती जेल कोच्छ नराम्रो बेक्तिले देश चलाउछ दिक्कारोस मेरो देश, कहिले राम्रो नबन्ने भो हाम्रो देश

  • @jitkumar4752
    @jitkumar4752 28 วันที่ผ่านมา

    यो खाते खरेल लाई जेल कोच्नु पर्छ । कुलमान घिसिङ जिन्दाबाद

  • @iambee6062
    @iambee6062 27 วันที่ผ่านมา

    माहा भषट अारजु,अाेलि,माधब ,शेरबहादु ,पुरब मन्त्री ,प्रशाशक,नेययाधिसहरु काे लियर अाउ।

  • @prakashdangi6480
    @prakashdangi6480 26 วันที่ผ่านมา

    एस्ले ब्यपारीहरुबाट करोडौं खाएको हुनपर्छ

  • @haripant8559
    @haripant8559 28 วันที่ผ่านมา

    रमेश पनि गिर्यो अब जनताको नजर मा डाका रैछ यार यो पनि

  • @taramanrai7044
    @taramanrai7044 28 วันที่ผ่านมา

    Kulman always hero timi haru parichalit patraharu hun