सुरु भयो १० दल र मेयर साम्पाङ बिच वार्ता ।सुरुको भिडियो खिचेर वार्तास्थलबाट निस्किए पत्रकारको टोली ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ก.ย. 2024
  • सुरु भयो १० दल र मेयर साम्पाङ बिछ वार्ता ।सुरुको भिडियो खिचेर वार्तास्थलबाट निस्किए पत्रकारको टोली । #clickdharan #dharannews #harkasampang

ความคิดเห็น • 640

  • @harirai588
    @harirai588 หลายเดือนก่อน +147

    यो देश को एक मात्र सचा,इमान्दार,देशभक्त,बिकाशबादी,शिक्षित,कर्मठ,कृयाशिल,उर्जाशिल र दुर्दर्शी लिडर हर्क साम्पाङ,जय सचेत जनता,जय धरान,जय देश।

    • @user-ez5lw7ku6n
      @user-ez5lw7ku6n 28 วันที่ผ่านมา

      Yo rin ko khoji talasi maa aba turunta andolan suru garnu paryo sathi ho. Phalam tateko bela hirkayo bhane sahi akar sajilai linxa. Yo rin dharane janata le tirne hoin yo usaile tirxa jasle khako xa

  • @padamlimbu4144
    @padamlimbu4144 หลายเดือนก่อน +156

    जाठा उपमेयर पार्टीका झोला बोकेर हिँडेको उचित लागेन। यो पार्टीका १० दश दलको भ्रष्टाचार झोले हरु तिमी हरु लाई देश मा कति भ्रष्टाचार भैरहेको छ त्यो थाहाँ छैन।

    • @user-qt3lg9ng3e
      @user-qt3lg9ng3e หลายเดือนก่อน

      उपमेयर जाँठा पेनिवा हिरासे बिचमा😂 मेयर जनताकाे ❤उपरमा🎉❤

    • @mankumarilimbu4894
      @mankumarilimbu4894 หลายเดือนก่อน

      Ramro manxe vaner vot deyakot khoet​@@user-qt3lg9ng3e

  • @pradiprai1512
    @pradiprai1512 หลายเดือนก่อน +135

    जय हर्क साम्पाङ, जय नेपाल ।🙏❤️🙏👌🇳🇵💪💪
    10 दल मुर्दावाद।😡😡😡😡😡

  • @user-ou8gm6in5j
    @user-ou8gm6in5j หลายเดือนก่อน +116

    यो अनुहार झोले र भ्रष्टाचारीलाई चिनिरहनु पर्छ ।

    • @ynln9456
      @ynln9456 หลายเดือนก่อน +2

      Chinera pni k grnu masu vat petrol recharge ma vote hail halxan yahi x dukhad

  • @user-px7xu2hc3r
    @user-px7xu2hc3r หลายเดือนก่อน +60

    जय हर्क साम्पाङ्ग राई तपाई को पछि छु म पनि पार्टी को झोले हो अब पार्टी मा छुइना ।

  • @lilbahadurthapa9785
    @lilbahadurthapa9785 หลายเดือนก่อน +35

    मेयर सा तपाई एक पछि नहटूहोस जनता तपाई को साथ छ

  • @RamKumarrai-ib3li
    @RamKumarrai-ib3li หลายเดือนก่อน +64

    धराने जनता सचेत हुन जरुरत छ हर्क साम्पाङ्ग जिन्दावाद

  • @mgr5776
    @mgr5776 หลายเดือนก่อน +79

    चिन्ता नगर ८४ पछि पत्ता साफ तिमीहरूको बाकी २ साल... धराने जनताले जुत्ता ले मुख मा हान्ने छ्न!!सचेत धराने दिदी बहिनी अगाडि आउनु पर्छ!

  • @santasunuwar
    @santasunuwar หลายเดือนก่อน +42

    पगिलो कुरा जनता ले बुजनु जरुरी छ है नेता को पिछा गरेर हुदैना देश डुबानमा छ है साथी हो

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg หลายเดือนก่อน +83

    यो वार्तामा तिलकेले लिएको ऋण तिलाकेले तिरोस् बार्ता मिल्छ।

    • @user-ez5lw7ku6n
      @user-ez5lw7ku6n 28 วันที่ผ่านมา

      Sahi ho

    • @user-ez5lw7ku6n
      @user-ez5lw7ku6n 28 วันที่ผ่านมา

      Aba dharane janata le yo rin ko khoji garnai parxa hai sathi ho

  • @sbrai8048
    @sbrai8048 หลายเดือนก่อน +62

    १० मात्र हाेइन याे अराजकताले भएभरकाे दलहरू जनता सामु नाङ्गिदै छन । अन्तिकाे भिडियाे किन खिच्न दिएन?

  • @TheSailenRai
    @TheSailenRai หลายเดือนก่อน +19

    दलका भाइरसहरूले हर्क साम्प्पाङलाई गिराउन जति नै उफ्रे politics रचे पनि दाल गलने छैन। मलाई लाग्छ 99 % धरान नगरवासीले मौन समर्थन आन्दोलन देशभक्त मेयर साम्प्पाङलाई छ। जुन आऊने चुनावमा देख्नेछ।

  • @Ananta-fi6pd
    @Ananta-fi6pd หลายเดือนก่อน +36

    धरानको दस दल र मेयर हर्क साम्पाङ्को बार्ता Live गर्ने भन्दा भन्दै पार्टीहरुको शिर्ष नेताहरुलेनै नमानेपछी सबै पत्रकारहरु बाहिर निस्किएका छ्न! यो हुदैन अब भानुचोकमा गर्नुपर्छ? थुक्क तिमिहरुको हैसियत देखियो

  • @bimtamang6229
    @bimtamang6229 หลายเดือนก่อน +27

    धरानको यो १० दल झोले हरू मुर्दाबाद मुर्दाबाद । जय धरान जय हर्क साम्पाङ 🇳🇵🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @lifeofabroad-cz1yz
    @lifeofabroad-cz1yz หลายเดือนก่อน +31

    आफुलाइ लोकतान्त्रिक पार्टी भन्ने कालो कांग्रेसले आफ्नो हैसियत देखाउदै छ य्सको परिणाम आगामि ०८४ मा देख्ने छौ।

  • @user-mc4yu3ou2y
    @user-mc4yu3ou2y หลายเดือนก่อน +16

    जनताहरु बिच सूचनाको अधिकार बन्चित गरीयो यसको किन जनता हरुले सुन्नै नहुने देख्नै नपाउने कहाँको निति हो दस दलको कानुन हेरियो

  • @lalitlimbu4244
    @lalitlimbu4244 หลายเดือนก่อน +23

    यी चोर भ्रष्टाचारी १० दले पार्टीका झोले नेताकार्यकर्ताहरुलाई २०८४ चुनावमा हिसाबकिताब हुन्छ जय धरान

  • @user-bs4ov9ww6o
    @user-bs4ov9ww6o หลายเดือนก่อน +6

    अनुहार न दनुवारको दस दलका झोले हरु तिनका सब परिवार मुर्दाबाद 😡👊👊👊 हर्क साम्पाङ् जिन्दाबाद ✊✊✊🙏🙏🙏

  • @lalitlimbu4244
    @lalitlimbu4244 หลายเดือนก่อน +33

    ए ए जनता बाट गाली खाइन्छ भनेर लाईभ छलफल नगरेको जनता जान्न चाहन्छ

  • @SomBaduTamang
    @SomBaduTamang หลายเดือนก่อน +7

    बादर दल र हर्का मेयर बिज बार्दा
    भएको 🎉 राम्रोसँग मेयरक‍ो खुट्टा तान्नु भएकोमा धेरै धेरै धन्नेबाद बादुर दललाई 😮😮😮😮

  • @lifeofabroad-cz1yz
    @lifeofabroad-cz1yz หลายเดือนก่อน +19

    जब पत्रकारलाइ छिर्न दिइएन भने के बुझ्नु पर्छ यो घन्टाको लोकतन्त्र यस्तै हुन्छ लोकतन्त्रमा नागरिक र पत्रकारलाइ सु-सुचित हुने पाउने अधिकार बन्चित गरिन्छ भने कस्तो लोकतन्त्र?

  • @krishnanepal8866
    @krishnanepal8866 หลายเดือนก่อน +14

    मेयर साब यो बार्ताको फुल भिडियो हजुर को फेसबुक मा हाल्नु होला ताकी पाटिको ले किन लाइभ अस्वीकार गरे जनता लाई जानकारी होस् ।

  • @devrai113
    @devrai113 หลายเดือนก่อน +14

    ADB को ऋण २ अर्ब २५ लाखमा कति खर्च भयो र कति भ्रष्टाचार भयो यो बिषयमा चाही किन बोल्दैनौं ???

  • @MtEverest-sk4nf
    @MtEverest-sk4nf หลายเดือนก่อน +15

    दलेहरु किन डराउछन,मिडियामा?यदि उनिहरु सहि छन?उनिहरुको नियत नै खराब छ।हर्कबादलाइ कसरी हुन्छ,सक्काउने😢

  • @thalangbhimkumar2856
    @thalangbhimkumar2856 หลายเดือนก่อน +10

    jai Harka sangpang Sir ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @NAINAKALARAI618
    @NAINAKALARAI618 หลายเดือนก่อน +19

    जनताको लागी राजनितिक गरेको भन्छन यिनिहरुले पत्रकारलाई प्रत्यक्ष प्रसारण गर्नु रोग लगाएर कस्तो खालको वार्ता हो पारदर्शीता-पारदर्शीताको कुरा गर्ने अनि लुकेर कस्तो खालको पारदर्शीतको वार्ता हो यो लम्फुहरुको ।

  • @Yakthunghari
    @Yakthunghari หลายเดือนก่อน +12

    10 दल मुर्दाबाद र 10 दलको भात्री संगठन जस्तै पहिचानबादी हु भन्ने पार्टीहरुलाई पनि मुर्दाबाद।

    • @CmCm-f9s
      @CmCm-f9s หลายเดือนก่อน +2

      E vaneka vusyaha kuttaharu,aafno astityo nai navaueka parajibihun

  • @anjurai5028
    @anjurai5028 หลายเดือนก่อน +15

    Jay harkasampang

  • @nirukhalingrai143
    @nirukhalingrai143 หลายเดือนก่อน +14

    Jay harka sampang 💪👍🙏😊

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh หลายเดือนก่อน +3

    यो झोले उपमेयरले काठमाडौँ बालेन र सुनिता डङ्गलको पाठ सिक्नुपर्छ जाठाहरुले जय राष्ट्रवाद जय हर्कसाङ पाङ

  • @subhadrarai9029
    @subhadrarai9029 หลายเดือนก่อน +3

    We are always with you Jay Harka sampang.

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 หลายเดือนก่อน +12

    चाेरले चाेर्न नपाउदाकाे तमासा हो यो

  • @ConfusedArcade-vl7iy
    @ConfusedArcade-vl7iy หลายเดือนก่อน +8

    Jaya.harkha.❤❤❤❤❤❤❤❤

  • @ramkarki3787
    @ramkarki3787 27 วันที่ผ่านมา

    स्यालको बथान देखेर बाघ कहीले डराउदैन आघी बडनुहोस नगर प्रमुख हर्क राज राइ ज्यु धराने जनता सधैँ तपाइँको साथ छ

  • @chhiringrumbatamang2127
    @chhiringrumbatamang2127 หลายเดือนก่อน +6

    Harka sampang hai hai jinda bat

  • @deomanlimbu5852
    @deomanlimbu5852 หลายเดือนก่อน +4

    यि भ्रष्टाचारि हरुलाई ८५ मा मा कार्यकर्ता मात्र बनाउनुपर्छ है धराने दाजुभाइ दिदिबहिनी हो ।
    किनभने धरानमा हामीलाई निरन्तर बिकास चाहिएको छ ।
    💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @RajKumar-md2qf
    @RajKumar-md2qf หลายเดือนก่อน +2

    आफ्नो बिकास को लागी किन यसरी बिरोधि भएर उत्रिएका होला पार्टीको झोलेहरु भोलि के तिमिहरुलाई हर्क साम्पाङ्ग चहिन्दै हर्क साम्पाङ्ग एउटा देश भक्त मान्छे हो साथि हो भोलि गएर हर्क साम्पाङ्ग लाई खुट्टा ढोक्ने दिन आउला है

  • @sudiprai85Vlogs
    @sudiprai85Vlogs 27 วันที่ผ่านมา

    जस्ले जेसुकै भनोस ई सब एमाले र काङ्ग्रेस को सब झोले हरु हो अबो धरान को जनता हरु सचेत हुनु एक दमै जरुरत छ।अनि जय हर्क साम्पाङ जिउ❤❤

  • @dillimbu325
    @dillimbu325 หลายเดือนก่อน +13

    आफै नाङ्गिएको था छैन झोले 😂

  • @pitrungshree2683
    @pitrungshree2683 หลายเดือนก่อน +7

    १७ को हाडी घोप्टे हासेको दात मात्र देखिन्दैछ त पोल्दा पोल्दै उम्केको मसान

    • @CmCm-f9s
      @CmCm-f9s หลายเดือนก่อน

      Yo vaneko KHI panihoina,Musa tantra vrasta kuttalai wadabasile aandolan garna pathayeko rahexa think xa

    • @lalitplimbu1143
      @lalitplimbu1143 หลายเดือนก่อน

      Shai ho

  • @nimadorjisherpa9999
    @nimadorjisherpa9999 หลายเดือนก่อน +6

    पानी को बिस्या होईन live पत्रकार लाई गर्नु नदिनको कारण A.D.P को हिसाब मेयर लाई नखोज भनेर दबाब दिन लाई चोर हरु थुक्का

  • @padamlimbu4144
    @padamlimbu4144 หลายเดือนก่อน +6

    बार्ता गर्द चाहिँ किन पत्रकार लाई भिडियो खिच्नु नदिन कारनले नै आज नेपाल देश भ्रस्टाचार ब्रृधि भएको छ।

  • @pradiprai6306
    @pradiprai6306 หลายเดือนก่อน +2

    यो 10 दल ले पत्रकारलाई live गर्नु नदिनु को मुख्य कारण मेयर साब लाई एक्लै पारेर पेल्दा जनता ले दल को कर्तुत थाहा पाउँछ भनेर नै हो.. सचेत जनताले मेयर साबलाई साथ् दिनु पर्यो...

  • @devlimbu4746
    @devlimbu4746 หลายเดือนก่อน +9

    देश बिकास नहुनु नै यी दल बहादुरहरूको कारणले गर्दा - देश लुट्ने दले कार्यकर्ता पाल्ने पोस्ने काम मा्त्र गरेको हुदा…

    • @raisandeb3568
      @raisandeb3568 หลายเดือนก่อน

      aba yo daleharulai durga pasadle thegana lauxu vandai xa herou

    • @raisandeb3568
      @raisandeb3568 หลายเดือนก่อน

      samaya Chakra ho ? samayle ka samma purauxa tyo dinma yo dale haru thegan lagne xa ?

  • @MingmaSherpa-nm2by
    @MingmaSherpa-nm2by หลายเดือนก่อน +2

    उप मेयेर को पनि देख्यो कला।धन्याबाद उपमेयर जिउ।

  • @user-zf4dt4eh6h
    @user-zf4dt4eh6h หลายเดือนก่อน +2

    अबो आउने चुनाव मा यो थुप्रो चिनु रनु होला है धराने जनता हो

  • @TikaramRai-jn8wj
    @TikaramRai-jn8wj หลายเดือนก่อน +2

    खै मेयर ज्यु को बोलेको कुरा सार्वजनिक हुनुपर्छ ✊ यसरी हुदैन।

  • @user-fi6fe7gw9n
    @user-fi6fe7gw9n หลายเดือนก่อน +1

    फुल भिडियो हाल्नु पर्यो हर्क दाइ यो दले हरुको विक्रिति धेरै भयो

  • @bhaktarajlimbu
    @bhaktarajlimbu หลายเดือนก่อน +4

    पत्रकार हटाउनु र गोप्या कुरा गर्नु भनेको चोर्नु हो । ढाट्नु हो , दलाल् गर्नु हो ।

  • @user-sj5te8oj2z
    @user-sj5te8oj2z 28 วันที่ผ่านมา

    धराने 10 दले डाकाहरुले ADB को रिन तिरेर जनतालाई रिन मुक्त गर्नुदिनी पर्छ

  • @ramrai2782
    @ramrai2782 หลายเดือนก่อน +4

    थेप्छे थेप्चेनी हरु नेपाल सासक को सन्तान बिच देखिँदा कति नराम्रो देखिएको छि ..छि ..छि....

  • @balirajrai1268
    @balirajrai1268 หลายเดือนก่อน +1

    सबै धराने जन्ता हो या जनप्रतिनिधि हो आ-आप्नु गल्तिहरुलाइ कदर गर्दै धराने जन्ताको हितको लागि जानु नै उचित हुने छ।

  • @bijayalimbu4896
    @bijayalimbu4896 หลายเดือนก่อน +2

    सलाम छ मेयरसाब !

  • @meronepal3081
    @meronepal3081 หลายเดือนก่อน +1

    यो देशको मुख्य समस्या भनेकै दलीय व्यवस्था हो यसलाई अन्त्य गर्नु पर्छ तबकी जनता आफूले आचे जस्तो स्वतन्त्र हुनेछन् होइन जहिले पार्टीको झोले बन्ने बस्ने

  • @dipakrai414
    @dipakrai414 หลายเดือนก่อน

    पर्तिको करेकर्ता फुर्सद छैन बिकास्को मुल फुताउन गल्लि गलिलि पानीको पायप पर्देइ पार्तिको करेकर्ता धन्यछ पार्तिका कारेलर्ता धन्यबाद

  • @narlimbu5097
    @narlimbu5097 หลายเดือนก่อน +1

    यो दश दललाई एउटा प्रस्न तिमिहरू बाऊ र बाजेलाई सोधेर जनता लाई जबाफ देउ २२अरव मॉणे लाई किन छुटदेयको?

  • @shovarai4548
    @shovarai4548 หลายเดือนก่อน +3

    Jay harka sampang 🙏🙏🙏❤️🩵💥⭐️⭐️⭐️💥🕉️🔥🔥🔥🔥🔥❤️❤️❤️

  • @ArjunRai-wf2if
    @ArjunRai-wf2if หลายเดือนก่อน +1

    आयन्द्र र तिलकलाई हाँसी दिनुपर्छ

  • @umarai8042
    @umarai8042 หลายเดือนก่อน +1

    दल रे??? तीमी सारै बाठा भएर धेरै बोलेउ दल रे ?? तीमी जस्तो माहाको हरामी मान्छेले गर्दा आज हाम्रो देशको हालत येस्तो भको छ . एस्ता फटाहा हरिलाई नेपाली जनताले चीनेर होसीयार हुदै . तह लगाउनुपर्छ।
    जैजैजै हर्क साम्पाड्ग जीन्दावाद सत्यवादी जनता छन हजुरको साथमा !💐💐🙏🙏✊🏻✊🏻❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-mgr.s
    @user-mgr.s 29 วันที่ผ่านมา

    नेपालको राजनितिक दलहरू भनेको केवल देसको ढुकुटी लुट्न चोर्न ठग्न भ्रष्टाचार गर्न बनेका दलहरू हुन् दलका नेता र पार्टीलाई सबै नेपाली जनताले बहिष्कार गर्नुपर्छ

  • @mitrarai780
    @mitrarai780 29 วันที่ผ่านมา

    Mayer of Dharan, Harka Sampang Rai, Jindabad. I'm from, London, UK 🇬🇧 God's bless you for ever, Sewa

  • @chandrasomai678
    @chandrasomai678 หลายเดือนก่อน +1

    जनतालाई र देशलाइ रिनमा चुर्लुम्म डुबाउनको लागि खेलेको खेलको जुवाड कस्तो लिएर आएकोछ चोर डाँका फटाहा चोरै भएर आएको रैछ चोर पनि गततिलो भएर आएको हुदैन इ चोरका काचुलिहरु हुन जय मुलबासि भूमिपुत्र जय स्वाभिमान जय हर्क साम्पाङ एलमबर जय लोकतन्त्र जय नेपाल

  • @gyabant7143
    @gyabant7143 หลายเดือนก่อน +3

    आफ्नो चाहिँ खिचाउने देखाउने ? मेयरले बोलेको चाहिँ दबाउने नदेखाउने लुकाउने? अनि पारदर्शीता को मन्त्र फलाक्ने?😂😂😂 साच्चै बर्तमान मा रहेका सम्पुर्ण दल गर्ल्याम गुर्लुम हुनु जरुरी नै छ

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 หลายเดือนก่อน +6

    मिडया करमि चाहिँ किन निकाल्नु

  • @rosungchharodung9984
    @rosungchharodung9984 หลายเดือนก่อน +2

    यो देश र जनताहरुको लागि दलेहरु ठूलो रोग हो यिनिहरु कसरी निमिट्यान्न हुनेछ !

  • @ranjeshsimkhada4632
    @ranjeshsimkhada4632 28 วันที่ผ่านมา

    दबओ स्वतन्त्रलाई अगाडि बढ्न दिनु हुन्न महोदय । हामिले राम्रै बुझेका छौ ।

  • @dharmarai4254
    @dharmarai4254 หลายเดือนก่อน +4

    पत्रकारलाई यो १० दल जॉठाहरूले किन भित्र बस्न दिएन हेपेर दलहरूले गरेको हो..?

  • @maniprasadrai1305
    @maniprasadrai1305 หลายเดือนก่อน

    धरानलाई यी पार्टिका झोलेहरुले खई कता लैजादईछ। धराने जनताको जित हैन हार भयेको छ। एडीबी को ऋण को ब्याज थपीने भो।धरानको विकासको बाधक यो पार्टीका झोलेहरु हुन । आऊदो चुनावमा यिनीहरूको पत्ता साफ गर्नु धराने जनता एकज़ूट हुनु पर्छ।

  • @dambarpapodambarpapo9886
    @dambarpapodambarpapo9886 หลายเดือนก่อน +1

    धरानमा मिटर चुटाइ चुटाइ पानी खाने खेर फाल्ने पनि इ दस दलका झोले झ्यामटेहरू नै हो ।अनि धरानमा स्वाच्छा दिर्गकालीन खाने पानी बन्दगर भन्दै नकरातमक उल्टा नाराजुलुस लगाउने पनि इनिहरू नै हो।अब जसन समाज सेबि जनताले के भन्नु हुन्छ इनिहरूलाई

  • @user-me1wt3zk1n
    @user-me1wt3zk1n หลายเดือนก่อน +1

    यो चिक्नेहरूलाई क्यमेरा देख्नै नहुने भने पछि जनतालाई देखाउनै नहुने भने पछि येस्ता जाली फटाहाहरूलाई कस्ले के बिसुवास 0 छ बिचरा धरानको जनताहरू स्यमे बाहुनले हलिहरूलाई मजले घुमाउदो रैछ ,म धरान 15

  • @thechaser2973
    @thechaser2973 29 วันที่ผ่านมา

    रिन को पोको अझै थप्ने दल हरुको दाउ हो।काम नगरी माम खोज्ने तन्त्र ले एक चोटी फेरी भाबी पुस्ता लाई रिन थपिदिने रहेछ भन्ने प्रस्ट बुझिन्छ।जब सम्म येस्तो दल हरु देश को हरेक निती माथी हाबी हुन्छन् तब सम्म नेपाली जनता ले दु:ख पाउने पक्का देखिन्छ।मेएर हर्क साम्पाङ राइ जस्तो महान नेता धराने जनता ले भेट्नु भनेको भाग्य स्वोएम गएर धरान मा बस्नु जस्तो हो।

  • @user-ub9gl5up7c
    @user-ub9gl5up7c หลายเดือนก่อน +1

    धरान बाट आगामी चुनावमा पत्ता साफ गर्नु पर्छ सञ्चो हुन्छ

  • @user-rr7ou1gd2c
    @user-rr7ou1gd2c หลายเดือนก่อน +1

    यस्ता जाठा १० दल हरुलाई घर घरमा गयर ठिक गर्नु पर्छ जस्तो देख्दैछु ? केहि दिन बिचार गरनुपर्छ है धराने जनता हो ।

  • @krishnalimbu9136
    @krishnalimbu9136 หลายเดือนก่อน +2

    हर्क साम्पाङ ❤

  • @ShyamBomjan-g5n
    @ShyamBomjan-g5n หลายเดือนก่อน +1

    विचरा १० दलका झोलेहरू एकजना हर्का सामपाङको विरुद्धमा एक दलले मात्र नपुगेर दश दश दल जुटेको छ यस्ता नाथे दल साला खाते झोले भातमारा नेताहरूको पछि लाग्ने जनता हो कुरा बुझ्नु कुरा जनताहरुले दलका झोलेहरुलाई होइन हर्क सामपाङलाई साथ दिनु होला। भन्न चाहन्छु म।

  • @santostamu77
    @santostamu77 หลายเดือนก่อน

    अब चै धराने जनताले बुझ्नु पर्छ यो 10 ओटा दल ले काम गर्नु नै दिदैन

  • @yugalsubba2020
    @yugalsubba2020 หลายเดือนก่อน +1

    बिकास बिरोधि झोलेहरूको कुरा सुन्दिन म।

  • @user-ol2yl7wz6c
    @user-ol2yl7wz6c หลายเดือนก่อน +1

    Harka sampang jinda bad.✊✊

  • @RamKumarrai-ib3li
    @RamKumarrai-ib3li หลายเดือนก่อน +1

    यो झोले भ्रष्टाचारि खातेहरु हुन हर्क साम्पाङ्ग जिन्दावाद

  • @kongkulung9195
    @kongkulung9195 29 วันที่ผ่านมา

    जति मीठो बोल अथवा जे गर हर्कसाम्पाङ्ग आउनु भनेको पार्टीको अन्तिम दाह शस्कार भयो। किनभने हर्कसाम्पाङ्ग घाम जुन जस्तै प्रस्ट छ।

  • @bungnamraikiran883
    @bungnamraikiran883 หลายเดือนก่อน +3

    सिंहको अगाडि लकड्बकढरुको झुन्ड अनि यो उममेयर चाहि सबैले चिनिरहनु होला धराने ज्नताले? हर्क सम्पाङ पनि दश बर्ष सर्घ गरेर सर्बभौम जनताको अधिकार प्राप्त सरकारहो? कम्जोर नठान ? अब धरानको भानुचोकमा मतदान गर रिन तिर्न 20 बढाउन गत हो य सहि ? भ्रस्ट हो?

  • @AnuLimbu-ep7zx
    @AnuLimbu-ep7zx 29 วันที่ผ่านมา

    👏💖💥Jay Nepalko Payro Dharti Puttra Harka shangpang Meharshap💥💖👏

  • @GamerId-xf4xh
    @GamerId-xf4xh หลายเดือนก่อน

    बाहिर बस्ने सबै नेपालीहरुले अफ्नो खर्छ बहेक अरु पैसा नपठाउने अभियान सुरु गरौ, बाकी केही गर्न पर्दैन, देश थामेको नै बाहिर बस्ने नेपालीहरुको रेमिटेन्सले हो अब यो अभियान गरौ ।

  • @user-rq3wi9qd3e
    @user-rq3wi9qd3e 29 วันที่ผ่านมา

    Harka sampang jindabad,🙏

  • @mohanrai4727
    @mohanrai4727 หลายเดือนก่อน

    धरानको सबैभन्दा डुला भ्रष्टाचार दलाली भाइरस हरु इनिहरुनै हो चिनीराखौ धराने जनताहरु र सबैभन्दा फटाहा दले उपमेयर एक नम्बरको खलनायक चितुवा हन्तकाली रहेछ😣😣😣😣😣

  • @Ananta-fi6pd
    @Ananta-fi6pd หลายเดือนก่อน +4

    पत्रकार किन कसले निकाल्यो???

  • @suvash1987
    @suvash1987 29 วันที่ผ่านมา

    यो पार्टीका झोलेहरुको अनुहार सबै धराने जनताले चिनी रहनु पर्छ ।

  • @preciousreading1934
    @preciousreading1934 หลายเดือนก่อน +1

    'दलेतन्त्र गयो खोलाई खोल …', यो लेखको शीर्षक:
    ए गाडी र मोटर सैकिलले फ्रीमा पर्किङ्ग गर्न पाउने भए पछि पैदल यात्रीले पनि धरहरा फ्रीमा चड्न पाउने होला। पार्किंग फिस र कन्जेसन चार्ज लाग्छ लण्डनको सिस्टममा पार्किङ्ग मेसिन जोडीए पछि।
    भ्रष्टचोरि र कमिसनखोरी दलेतत्वहरुको उहिलेको जस्तो उनीहरुको दाल नगलाउने प्रण गरेको छ स्थानीय स्वतन्त्र कार्यकारीतन्त्र सरकारले। दलेतन्त्रले स्वतन्त्र कार्यकारी राजधानी सरकार बहाल रहेकोले आउने चुनाबमा जितेर अनि दाल गलाउनु पर्ने हुन्छ, रुल इज रुल तर दुखको कुरा स्वतन्त्र मेयरहरू दोहोरिने र अन्यन्त्र अनि प्रदेशमा मुख्य मन्त्री र केन्द्र प्रधानमन्त्री एबं राष्ट्रपतीमा लेण्ड स्लाइड भिक्ट्री हुनेमा दुई मत नै छैन।
    दलेतन्त्र गयो खोलाई खोल …

  • @shishirrai5590
    @shishirrai5590 26 วันที่ผ่านมา

    मलाई अरु केही थहा छैन बस मेयर हर्क सम्पाङ्ग लाई काम गर्न दिनुहोस हामी नेपाली ले नेतालाई दोष दिन्छौ नेपालमा कोहि नेता गलात छैन गलात छौँत केवाल हामी जन्ता छौं तेसैले पहिल कुरा जन्ता सुधार हुनु परेउ जय धरान जय हर्क❤❤

  • @surendrarai1551
    @surendrarai1551 หลายเดือนก่อน

    हामि यो धरान को चोर हरू हौ चोरेर खान नपाउदा हामि धेरै चिन्तित छौ जनतालाइ जसरि भयेपनि हामि १० दलेले लूटेर खान पाउनै पर्छ भन्ने मान्यता राख्दछौ

  • @yogeshmagar6932
    @yogeshmagar6932 หลายเดือนก่อน

    देश भरिको खानेपानी सङ्स्थामा खनेपानीको महशुल दर रेत हेरेर महशुल घटबड गर । तर धरान को पानीमुल्य वृद्धि सारै धेरै होइन । न्युनतम चारज एकदम कम हो। सस्था चलाउन गार्हो हुन्छ । 10 unit = 150 एकदम सहि हो। हर्क साङ्पाङलाइ खानेपानीमा फेल गराउने रणनीति मात्र हो।

    • @ynln9456
      @ynln9456 หลายเดือนก่อน

      Khoi ta bujhe ko jhole ko jhundaharu le

  • @lokeshgurung2433
    @lokeshgurung2433 29 วันที่ผ่านมา

    अब यति हुदा पनि धराने जनता हरुले यस्ता झोले बिकाश बिरोधि पाटी लाई साथ दिने हो भने कुकुर ले नपाएको दुख पाउने छौ हर्क साम्पाङ को बोलिमा मिठाश नहोला तर दिनरात नभनी कस्को लागि गरिरहेको छ धराने जनता ले बुज्न जरुरी छ !

  • @user-bs4ov9ww6o
    @user-bs4ov9ww6o หลายเดือนก่อน

    यो चोर को अनुहार परेका खाते हरुको स्क्रीन सर्ट गर्नुहोस धराने जनता हरु अलिक होसियार बस्नु होला।।

  • @user-sj5te8oj2z
    @user-sj5te8oj2z 28 วันที่ผ่านมา

    अब 10 दल ले धरानलाई बेचेर खानु बेर छै किम कि10/20/30 को बिरोध गरेने तर ADB को रिन तेत्रो चै कस्ले तिरे र जनतालाई रिनमुक्त गर्ने त बिरोध गर्नु त बिभिन चिजको मुल्य तीन गुनरात बढा चै सास फेर्नु नसक्ने डाकाहारु ADB को रिन थिएन भने बिरोध ठिक थियो

  • @PramilaRai-k49
    @PramilaRai-k49 หลายเดือนก่อน +1

    अरुलाई के भनौ आफ्नै मान्छेहरुमा चेत भएरपनि चेतमा बिर्को लगाएर पुच्छर बन्छन् भने😡

  • @bhimkarna731
    @bhimkarna731 หลายเดือนก่อน

    पाटिहरु काे रुवाबासि अब८४मा ११/१२दल लाई ठिक लगाउनु पर्छ। याे जुङ्गे लाई नि गेडा देखाउनु पर्छ

  • @user-sj5te8oj2z
    @user-sj5te8oj2z 28 วันที่ผ่านมา

    देशमा जब सज 10 दले डाकाहरु रहि रहन्छ्न तब सम जनता ले रिनको मुक्ति पाउने छैन

  • @BijayRai-sv3qi
    @BijayRai-sv3qi หลายเดือนก่อน

    चोरहरु लाईभ बसेर बैठक गर्नु नसक्ने आलु १० दल बेउरा देखाउछ जहाँ जतापनी

  • @user-wi8hz8jp1p
    @user-wi8hz8jp1p หลายเดือนก่อน

    अब १४ वटा पुर्ब को जिल्ला नेपाल बाट टुकृन सक्छ धेरै फुरफुर नगर है आन्दोलन कस्तो हुन्छ देख्लास १० दले हरु☝️☝️☝️☝️

  • @surmangallopchanofficial3627
    @surmangallopchanofficial3627 หลายเดือนก่อน

    Harka sampang jindabad