फेरि सदनमा लफडा, सभामुख र रविको दोहोरी, माओवादी रास्वपाको पक्षमा गएपछि फेरि बोले हरि ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ต.ค. 2024

ความคิดเห็น • 342

  • @tekrai8393
    @tekrai8393 2 หลายเดือนก่อน +66

    सभामुखको निर्बाचन अब कुनैदलबाट होईन स्वतन्त्रबाट चुनिनु पर्छ ।

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h 2 หลายเดือนก่อน +3

      सहि कुरा।सभामुख कुनैे दलकाे हुनुहुन्न र सार्वजनिक लेखा समितिका अध्यक्ष विपक्षि दलकाे हुनुपर्नेमा भएकाे छैन।

  • @Dearjindagi6778
    @Dearjindagi6778 2 หลายเดือนก่อน +53

    सभामुख निष्पक्ष हुनुपर्छ नकि कुनै पार्टी को झोले

  • @RamKhadka-d8q
    @RamKhadka-d8q 2 หลายเดือนก่อน +15

    सभामुख निष्पक्ष हुनुपर्छ

  • @necessaryitems2441
    @necessaryitems2441 2 หลายเดือนก่อน +60

    सभामुख त ओली र एमालेको पक्का झोले पो रहेछ त...! यो खेदजनक छ !

    • @puzathapa4642
      @puzathapa4642 2 หลายเดือนก่อน +1

      Yemale ko jhole ho...

    • @suzanrai0188
      @suzanrai0188 2 หลายเดือนก่อน +1

      एमाले ले सक्ने भयो

    • @somnathadhikari9716
      @somnathadhikari9716 2 หลายเดือนก่อน

      नालायक रहेछ झोले रहेछ सभामुख

    • @SureshAryal-e4o
      @SureshAryal-e4o 2 หลายเดือนก่อน

      @@suzanrai0188एमाले ले सक्ने होईन अव यी लुटेरा भ्रस्टचारीहरुलाई चाहिं सक्नु पर्छ

  • @sitalhumagain5445
    @sitalhumagain5445 2 หลายเดือนก่อน +6

    Waw राजेन्द्र लिङदेन कस्तो राम्रो बिचार राख्नी भयो

  • @dineshpangali2028
    @dineshpangali2028 2 หลายเดือนก่อน +45

    महाकालीको भाग खाने सभामुख परे यी !

    • @MahendraKc-u9b
      @MahendraKc-u9b 2 หลายเดือนก่อน +1

      रास्वपाले ठिक्छ भनेर जिताएको होईनर
      ठुला कुरा गर्ने

  • @gunjangunjan7676
    @gunjangunjan7676 2 หลายเดือนก่อน +10

    रास्वापा भनेको, नयाँ चेतना भयका युवाचेतले भरियका दरिला बौद्धिक नेताको सङगठन हो। जनताको नेता सुसासनका सम्बाहक हुन । इनिहरुका अगाडि जो कोहि निहुरिनु पर्छ ।

  • @hkentertainment6775
    @hkentertainment6775 2 หลายเดือนก่อน +19

    सभामुखलाई देश निकाला गरौ।

  • @Hamronepalinews
    @Hamronepalinews 2 หลายเดือนก่อน +4

    सलाम छ मानीय हरि ढकाल ज्युलाई🙏

  • @bharatgharti711
    @bharatgharti711 2 หลายเดือนก่อน +12

    बङ्गला देशको रुपमा देखाउनु पर्छ नेपालमा यो सभामुख हटाउनु पर्छ 🤬😡😡😡🤬😡😡😡😡

  • @BishnuPaudel-zr9pi
    @BishnuPaudel-zr9pi 2 หลายเดือนก่อน +26

    राजेन्द्र लिन्देल ज्यु लाई सलाम छ

  • @ramchandrapokharel1876
    @ramchandrapokharel1876 2 หลายเดือนก่อน +5

    सभामुखकाे भुमिका निस्पक्ष हुने हाे कि पार्टिकाे झाेले हुने हाे 😡😡😡

  • @sapkotashivalal6151
    @sapkotashivalal6151 2 หลายเดือนก่อน +18

    राष्ट्रघाती महाकाली बेचूवा सभामुख केपी ओली को झोले नै, रैछ

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 2 หลายเดือนก่อน +1

    जयदेश जय राष्ट्रिय स्वतन्त्र पार्टी सभामुख मुर्दावाद सभामुख एमालेको कट पुतली देखियो

  • @ramjeeprasadgautam6022
    @ramjeeprasadgautam6022 2 หลายเดือนก่อน

    सत्ता पक्षलाई भन्दा प्रतिपक्षलाई महत्व दिनुपर्छ ।सभामुखको भुमिका दलको नेताले जस्तो भुमिका निर्बाह गर्नु राम्रो होइन । जनताको आवाज उठाउने सभामा सभा संचालकको भुमिका तटस्थ हुनुपर्छ ।

  • @Patherkot-Highkot
    @Patherkot-Highkot 2 หลายเดือนก่อน +9

    हो यसरी मिलेर रास्पा ,राप्रपा मिलेको राम्रो सुहाउन्छ

  • @DiluThapaMagar-t8o
    @DiluThapaMagar-t8o 2 หลายเดือนก่อน +7

    दलीय आधारमा चुनेका सभामुखले संचालन गर्ने सभा यस्तै हुन्छ।

  • @manbirlimbu6043
    @manbirlimbu6043 2 หลายเดือนก่อน +2

    सभा मुख निष्पक्ष नभएर भ्रष्टाचारको झोले ठहर गरिनेछ

  • @HarishDhamivlog
    @HarishDhamivlog 2 หลายเดือนก่อน +2

    अब सबै को समय सकिन लाग्यो नेपाल सरकार धेरै ठिक दैन अब 😢 ठोक जति य्होक्नु छ

  • @ambikaupreti4048
    @ambikaupreti4048 2 หลายเดือนก่อน +4

    याे सभामुख पनि नेपाली काङ्ग्रेसको र एमाले मात्रै हाेरेछ भन्ने कुरा आजकाे संसद बाट स्पस्ट भयाे ।

  • @nayanrai2253
    @nayanrai2253 2 หลายเดือนก่อน

    इतिहास मै प्रतिपक्षको सहि कुरा छ।

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 2 หลายเดือนก่อน +7

    जे गरियाे ठिक गरियाे जय घन्टि🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @ujjwalshrestha8736
    @ujjwalshrestha8736 2 หลายเดือนก่อน +3

    झाेले पाटिवाट सभामुख रहे सम्म यस्तै रहने हुदा वौधिक वाट हुनु पर्छ।

  • @shankarmahat508
    @shankarmahat508 2 หลายเดือนก่อน +5

    अन्त्यमा माहाकाली बेचेको खाएको पैसाले ढाडीएको सभामुखले पीच्च थुके अनी आफैले चाटे 😂😂😂

  • @prazitkumal2005
    @prazitkumal2005 2 หลายเดือนก่อน +5

    पार्टीको सभामुख भएपछि हुने भनेकाे नै यस्तै हाे । निष्पक्ष कुनै दलमा आवद्द नभएकाे स्वतन्त्र व्यक्ति भएमा मात्र सबै माननियज्यूहरूलाई हेर्ने व्यवहार एउटै हुन्छ ।

  • @RameshwarChaulagain
    @RameshwarChaulagain 2 หลายเดือนก่อน +8

    ठग दले सभामुख रेछ मनमाेहनलाई धाेका दिएर के के बेच्याेरेत दलेले।

  • @yatrapradipbudhathoki4337
    @yatrapradipbudhathoki4337 2 หลายเดือนก่อน +2

    पार्टी को सभामुख भए पछि यहि थुक्क हेर्नुस ।

  • @RamBahadur-k8q
    @RamBahadur-k8q 2 หลายเดือนก่อน +1

    सभामुख उपसभामुख किन राख्नु पर्यो बेकार को राज्यलाई भार जनतालाई भार

  • @creativeinfosys4335
    @creativeinfosys4335 2 หลายเดือนก่อน

    स्वतन्त्र भयो भने न कुनै पार्टीको पक्षमा लिन्छ। त्यसैले स्वतन्त्र उम्मेदवार जनताले चुनेको हुनुपर्छ।

  • @apsherpa5876
    @apsherpa5876 2 หลายเดือนก่อน +2

    झोलेलाई सभामुख बनाए पछि यस्तै हो। लोकतन्तको खिल्ली उड़ाउने अरूलाई सिकाउने निरंकुश सभामुखले जुतता खोजे जस्तो छ । good job सांसद हरि ढकाल लगायत अन्य सांसदहरूलाई ।

  • @hariparajuli7178
    @hariparajuli7178 2 หลายเดือนก่อน +4

    सम्सद भवन के सभामुखको दाईजो हो ।

  • @BishnuKarki-d8p
    @BishnuKarki-d8p 2 หลายเดือนก่อน +2

    जनताको भाबना पोख्न नपाउने?यो कस्तो लोक तन्त्र हो सभामुख?

  • @rameshgiri5292
    @rameshgiri5292 2 หลายเดือนก่อน +2

    लिङ्देनको कुरा ठिकछ।

  • @creativeinfosys4335
    @creativeinfosys4335 2 หลายเดือนก่อน

    सभामुख एमालेकै कार्यकर्ता त हो नि। सभामुख स्वतन्त्रबाट हुनुपर्छ।

  • @janardanghimire3818
    @janardanghimire3818 2 หลายเดือนก่อน +5

    सभामुख ले पनि विद्युतको कमिसन पाएछन।

  • @ChhetrirohanchhetriChhetri
    @ChhetrirohanchhetriChhetri 2 หลายเดือนก่อน

    हाम्रो साम्सद भबन मा जहिले पनि किन येस्तो ।पुरानो दल मात्र हो कि भनेको नयाँ पनि तेस्तै ।आफू गृहमन्त्री हुदा कस्को गेडा हेरेर बसेका थियोउ हो रबि दाइ ।अहिले के रोइलो गर्चौ हो।साम्सद भबन को र सम्सदिये नीयम को पनि पालना गर।पुरानो को विकल्प मा आएको घण्टी पनि यी पुरानो भन्दा नयाँ हुन सकेन येसकारण बालेन को विकल्प छइन यो देश चलाउन।

  • @gokulthapa9580
    @gokulthapa9580 2 หลายเดือนก่อน

    सदनाम होस या सडकमा राप्रपा र स्वतन्त्र बाहेकअरु पार्टी बोलेको देखिन । तराइ मधेस का नेता बोल्ने होइन सधै हाजिर गर्ने भत्ता पचाउदै टाप कस्दा रहेछ्न ।❤❤❤

  • @gokulthapa9580
    @gokulthapa9580 2 หลายเดือนก่อน

    कुर्चिमा अक्कल झुक्कल मात्र छ्न । यी बतरा बतरी हरु भत्ता पचाउदै जाँदै गर्दा रहेछ्न । सदनमा देस र जनताको लागि आवाज ननिकाल्ने आफ्नो आफ्नो नेतालाइ चिनौ ।❤❤❤❤❤

  • @prakashbasnet9373
    @prakashbasnet9373 2 หลายเดือนก่อน +2

    समन्तीहरुले चाहिँ जतिखेर उठेर बोलेनी हुन् अरूले चाहिँ नहुने जागौ नत्र अब जनता जाग्ने बेला आएको छ

  • @TecnoUser-rj2qn
    @TecnoUser-rj2qn 2 หลายเดือนก่อน +6

    रगत तातेर आउछ यार यो सदन हेर्दा खेरी

  • @rajubohara-b3i
    @rajubohara-b3i 2 หลายเดือนก่อน +5

    Jay ghanti ❤❤❤

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 2 หลายเดือนก่อน +2

    दुतिहाई लाई हल्लाउ साभा चल्न दिनै हुन्न २/३ महीना

  • @NabuLuwa
    @NabuLuwa 2 หลายเดือนก่อน

    यो सम्सद हो कुनै होटेल मा बोलेको होइन रबि जि सहकारी को पैसा खैत

  • @jeevanlama9243
    @jeevanlama9243 2 หลายเดือนก่อน +17

    ओलिको हलि खेताला हो यो सभामुख

  • @prakashgiri-z6s
    @prakashgiri-z6s 2 หลายเดือนก่อน +2

    बोल्दै गरेको ठाउँमा माइक किन काट्यो सभामुख के कसैको लगौटी को जुम्रा बनाइय कै हो त तपाईं लाई

  • @bhimsensaru4796
    @bhimsensaru4796 2 หลายเดือนก่อน +1

    सत्ता पक्षका बाख़्रे लगाएत अरु कंडेश्वोर हेरेर खूब मज्जा लिंदै छन

  • @dilliramnembang5374
    @dilliramnembang5374 2 หลายเดือนก่อน +2

    यो देश मा निश्चित बङ्गगला देश को स्थिति आउने यो सरकार को ब्याबहार देखिन्छ

  • @bhupenlimbu8048
    @bhupenlimbu8048 2 หลายเดือนก่อน

    हरि ढकाल को कुरा 100% सहि आयो

  • @chandraBhadurbk
    @chandraBhadurbk 2 หลายเดือนก่อน +2

    याे सभामुखलाई देश निकाला गर्नु पर्छ।

  • @khagendrabhattarai1482
    @khagendrabhattarai1482 2 หลายเดือนก่อน

    बौद्धिक ब्यक्ती सभामुख बनाएको भए पो जनताका आवाज सुनिन्थ्यो।यस्ता पार्टी भक्त ब्यक्तिलाइ नदिने पद दिएपछी हुने यहि हो ।

  • @SthaRajen
    @SthaRajen 2 หลายเดือนก่อน +2

    सभामुख पद आफैमा एक सार्वभौम अधिकार सम्पन्न स्वतन्त्र पद हो । यहाँ झोले प्रवृत्ति झल्किन्छ किन

  • @DurgaPrasadRijal-e8h
    @DurgaPrasadRijal-e8h 2 หลายเดือนก่อน +1

    सभामुखले निष्पक्ष र विवेकि र सर्वदल स्विकार्य हुने गरि काम गर्नु पर्छ कि ?

  • @babyqueengaming5137
    @babyqueengaming5137 2 หลายเดือนก่อน

    सभामुख निष्पक्ष र स्वतन्त्र हुनु जरुरी छ यस्ता पार्टीका झोले सभामुखको काम छैन । अब जनता जाग्नै पर्छ ,अब युवाले आफ्नो शक्ति र दायित्व निर्वाह गर्न एकदमै आवश्यक भईसक्यो ।धिक्कार छ यस्ता पार्टीका झोले सभामुख लाई नालायक सरकार होइन सरकार चलाउने मान्छे हरु नालायक भए यिनलाई खेद्नै पर्ने भयो

  • @manishakc6484
    @manishakc6484 2 หลายเดือนก่อน

    सभामुख स्वतन्त्र बाट चुनाव गरेर बनाउनु पर्दछ कुनै पार्टीको झोले होइन

  • @bhairavimedianepal6400
    @bhairavimedianepal6400 2 หลายเดือนก่อน +3

    यो सभामुखलाई हटा!??पार्टीको झोले

  • @MilanJaisi12
    @MilanJaisi12 2 หลายเดือนก่อน

    यो बिदेशी पाटिलाई संङसधमा बाेल्ने समय नदिय पनि हुन्छ ।

  • @bamkunwarbahadur6769
    @bamkunwarbahadur6769 2 หลายเดือนก่อน

    Jay swatantra party Jay ghanti ❤❤❤

  • @chhetrisujan1026
    @chhetrisujan1026 2 หลายเดือนก่อน

    सभामुख पक्ष पाती भेटियो

  • @diparajshahi7214
    @diparajshahi7214 2 หลายเดือนก่อน

    शेख हसिना जस्ता कहिले गर्ने यस्ता सभामुख लाई

  • @minkhatri7303
    @minkhatri7303 2 หลายเดือนก่อน

    अहिलेको सरकार सभामुख सबै मिलेर भ्रष्टाचार र व्यतिथिका काण्डहरू बोल्नेलाई मुख थुन्न खोजिरहेको देखिन्छ। तर त्यो कदापी सम्भव छैन

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 2 หลายเดือนก่อน +3

    सामान्य विषयमा छलफल मा सदनलाई भुलाएर अतिशय गम्भीर विषयमा छलफल गर्न नदिने यस्तो हरेक बैठकको उद्देश्य यथार्थमा भत्ता पचाउने नाटक मात्र होइन र?

  • @ChhetrirohanchhetriChhetri
    @ChhetrirohanchhetriChhetri 2 หลายเดือนก่อน

    अचेल मेरो नजर मा प्रचन्दे सेरे ओलि माकुने र रबि एउटाै जस्तो लाग्छ।

  • @amarkunwar844
    @amarkunwar844 2 หลายเดือนก่อน +1

    रबि ❤❤❤❤

  • @prabeshtimalsina
    @prabeshtimalsina 2 หลายเดือนก่อน

    अनि 16 अरब छुट त झुलमान र माओबादिकै सरकारले देको रेछनि ।

  • @kumarpoudal7119
    @kumarpoudal7119 2 หลายเดือนก่อน

    सभामुख सबैको होकि कुनै पाटिको हो

  • @RamPrasad-dt3vc
    @RamPrasad-dt3vc 2 หลายเดือนก่อน

    सहकारी प्रमुख ठग रवि र उनका झोले ले संसद अवरोध गर्नु अपराध हो ।

    • @Prabinmainali93
      @Prabinmainali93 2 หลายเดือนก่อน

      Kp ko vatuwa kukur sala dher navuk

    • @PadamGhale-ck3fd
      @PadamGhale-ck3fd 2 หลายเดือนก่อน

      ta kukur thaha xara thag ho banera khate

    • @sanjeebsubedi434
      @sanjeebsubedi434 2 หลายเดือนก่อน

      थुक्क भ्रष्ट देशद्रोही कांग्रेसको झोले तैले रवि लामिछानेलाई सहकारी ठग देखिस झोले साला तेरो बाहरुको सरकार छ सरकार मात्र हैन बहुमतको सरकार छ यदि रबि लामिछानेले सहकारी ठगेको हो भने तेरा बाहरु केरा हेरेर बसिरहेका छन्?? कारवाही गर्न लगान गधे झोले

  • @santoshpaudel5719
    @santoshpaudel5719 2 หลายเดือนก่อน

    ओलिको झोले माहाकाली बेच्न ओलिलाइ सहयोग गरे बापत पाएको सभमुख झोले हुने नै भयो।

  • @dipbaraili7537
    @dipbaraili7537 2 หลายเดือนก่อน

    एमाले काे सभामुख भए पछि एमाले काे विषयमा बोल्दा लाइन काट्ने सभामुख लाई संसद बाट हटाऊ

  • @Nirakchalaune
    @Nirakchalaune 2 หลายเดือนก่อน

    khare chho ho shahamukha

  • @BadriRijal-c1o
    @BadriRijal-c1o 2 หลายเดือนก่อน

    केपी ओलीकाे मान्छे हो यो सभामुख आदेश मान्नु परिहाल्यो नी

  • @hemrajrana3874
    @hemrajrana3874 2 หลายเดือนก่อน

    Very good

  • @amarmahara7309
    @amarmahara7309 2 หลายเดือนก่อน

    पहिले नै थाहा भएको हो त यो एमालेको सभामुख हो भनेर

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 2 หลายเดือนก่อน

    अाफ्नाे दललाई मात्र धेरै बाेल्न दिनि रहेछ याे साभामुखले

  • @PardeepThapa-vy6sd
    @PardeepThapa-vy6sd 2 หลายเดือนก่อน

    जय 🔔🔔🔔🔔🔔

  • @chefjaya324
    @chefjaya324 2 หลายเดือนก่อน

    यो सभामुख कपटी छ। आफूले विधिको शासन प्रयोग गर्दैन अरुलाई विधिको शासन सिकाउँछ??😮

  • @subashkhadka1449
    @subashkhadka1449 2 หลายเดือนก่อน

    यो सब खेल हो एमाले कांग्रेस, जनता ले थाहा पाउँछ भनेर कुरा राख्न नदिएको हो यो सभामुख झोले हो

  • @yambahadurgurung2717
    @yambahadurgurung2717 2 หลายเดือนก่อน

    Looking at the attitude of this speaker today, instead of saying that the people should vote for 84, it is seen that the reckoning of Bangladesh and Sri Lanka should be done soon.

  • @bhuwandangi4370
    @bhuwandangi4370 2 หลายเดือนก่อน

    Vot for halo❤❤❤❤

  • @kunwar2067
    @kunwar2067 2 หลายเดือนก่อน

    एक हल गोरू मेरो मतलब एक हल देवरहरू लाई आज यता देख्न पाईयो ..

  • @dipendrakumarshrestha6429
    @dipendrakumarshrestha6429 2 หลายเดือนก่อน

    कुनै कुरा तलआथि हार्ने जित्ने होइन नचाहिदो स्ट्र्स्न बाजि गर्नु हुदैन हामि सबै नेपालि होउ कुनै पार्टि बिदेशिको इशारामा चलेर मार्तिभुमिलाइ खलल पुग्छ भने खबरदार?

  • @MembarLama-xm7kr
    @MembarLama-xm7kr 2 หลายเดือนก่อน

    येमले कांग्रेस लै बहिष्कार गरौं देस भन्छ।

  • @ratnaraut5699
    @ratnaraut5699 2 หลายเดือนก่อน

    के हाम्रो संसद अनि हाम्रा सांसद दलिय आधारमा विवाद गर्ने थलो नै हो त ? एउटाले बोल्दै गर्दा कम्तिमा मेरो पालो एकै क्षणमा आइहाल्छ भनेर धैर्यता गर्न पनि कति कन्जुस्याई गरिरहेका हुन्छौ है हामिहरु !

  • @PrabinIdoVlog
    @PrabinIdoVlog 2 หลายเดือนก่อน

    सभामुख त घास खाने नै पर्नु भोकि के हो अलिक निमावाली घरमा नै अध्यन गरि आउनुपर्यो

  • @sureshchy7407
    @sureshchy7407 2 หลายเดือนก่อน +1

    Super jawaf always good luck Rabi dai 💯🔔🙏🙏🌹🙏🌹🌹🌹

  • @madhavaryal4753
    @madhavaryal4753 2 หลายเดือนก่อน

    होईन यो बोल्न लाई १ मिनेट २ मिनेट … किन हो …. यसो हेर्दा यी चोर हरु घरै गएपनी कुनै काम छैन … …. … यही बसेर रात दिन बोली रहे भैगो नी ..,

  • @tharurajendra8677
    @tharurajendra8677 2 หลายเดือนก่อน

    Good

  • @tankamanibhattarai423
    @tankamanibhattarai423 2 หลายเดือนก่อน

    हल्ला गर,भत्ता पचाउ,देश खाेक्राे बनाउ,बतासे उडन्ते गफ गर,काम गर्ने लाई काम गर्न नदिने,षडयन्त्रकाे तानाबाना बुन्ने थलाेकाे नाम सँसद र सरकार हाे।

  • @nabinnepal3688
    @nabinnepal3688 2 หลายเดือนก่อน

    महाकाली बेचुवाको नाइके हो यो सभामुख

  • @elizaadhikari6808
    @elizaadhikari6808 2 หลายเดือนก่อน

    ह्जो कागेस ले। गरे जसरी आज नी। तेसतौ। गरो न

  • @ramchandrapokharel1876
    @ramchandrapokharel1876 2 หลายเดือนก่อน

    तत्कालिन समयमा मनमाेहन बिरामि भएर हस्पिटल बसेकाे बेला मनमाेहनकाे प्रतिनिधि भएर मनमाेहनकाे इच्छा बिपरित , देशकाे नदिनाला बेचेकाे पक्षमा भाेट हालेकाे कारणले त्येसकाे उपहार स्वराेप अहिले शभामुख भाकाे हुन , याे कुरा जनताले बुझेका छन।

  • @kumarthapa5810
    @kumarthapa5810 2 หลายเดือนก่อน

    संसद भवनमा आगो लगाई दे यस्ता भुसडीहरुको भत्ता पचाउने मेसो मात्रै हो

  • @indrashrestha7830
    @indrashrestha7830 2 หลายเดือนก่อน

    महत्तपुर्न कुरा राख्दा माइक काटने सभामुख लाइ पनि लखेट्नु पर्छ । अरुलाइ मात्रै नियम लागू उस्ले चाइ जे गरेपनी हुने ?

  • @bhuwandangi4370
    @bhuwandangi4370 2 หลายเดือนก่อน

    rapra genda bad❤❤❤

  • @Bhawanirajgautam
    @Bhawanirajgautam 2 หลายเดือนก่อน

    सभामुख निर्वाचन बाट चुनीनु अनीबार्य छ ।

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 2 หลายเดือนก่อน

    Sabhamuk plzzz!.jhole nabannu hola.....jay ra sa pa jay rabi ji🙏🙏🙏🙏🙏

  • @princesamirlakandri373
    @princesamirlakandri373 2 หลายเดือนก่อน

    यिनिहरुलाइ घर बाट थुतेर लाताले नहानुन्जेल केही हुन्न देशमा

  • @gbrai5868
    @gbrai5868 2 หลายเดือนก่อน

    भ्रष्टचारी बितुद्दा बोल्दा लाईन काट्ने सभामुखको हात कातिदिनु पर्ने यो सभामुख पनि माहा भ्रष्टचारी डाँका रहेछ।

  • @umenhp
    @umenhp 2 หลายเดือนก่อน +1

    Sabamukh thik xan niyam anusar

    • @anupkaji6065
      @anupkaji6065 2 หลายเดือนก่อน

      Niyam anushar ta tero bau oli lai mirtyu danda dinu parne ho ni

  • @SaralLife-i8q
    @SaralLife-i8q 2 หลายเดือนก่อน

    सहकारी पार्टीको यो चुल्ठेको ताईन तुईका कुरा गरेर हल्ला गर्दै छ

    • @sagerxatri6605
      @sagerxatri6605 2 หลายเดือนก่อน

      A ghole k tai na tuie timira baa la k ramero garako xan hum?

    • @devbahadurmagar5029
      @devbahadurmagar5029 2 หลายเดือนก่อน

      Khate mugi chor jhole

  • @cultureandcommunity2573
    @cultureandcommunity2573 2 หลายเดือนก่อน

    समयको बर्बादीमा को दोषी ?