prthibi golo xa ? samaye chakra ho ? aba dal bahadur haruka pani jutako mala kukurko guhuko tiko laune bela ? good harka sampang sagarmatha himal ko pani khako ho syabace ? hisab kitab sabai khoji garnu hola ?
Dharan bigarnu ma veda jhole haru ko thulo hat xa tai vara party ko manxe haru dadagiri gariraxa.nagar prhari Lai ni samatni vanesi kura kata pugeu cdo Ra akhtiyar sab dal haru rahexa.. mayer le ABA afno power dekhaunu parni bela ayo.ani yo patrakar haru le dal ko neta haru cdo akhtiyar haru Lai ni question garna sakni huna pareu mayer Lai matra question garera Kam xaina yeti samma vayesi ta patrakar haru ni bolna sakna pareuni toit
15 करोडको ADB मा सल्लाह लिएको रैछ। कत्ति महँगो सल्लाह ?? हैट । त्यसैले हर्क साङ्गपाङ्ग जस्तो भिजन भएको ब्यक्तिलाई सल्लाहकार चाहिदैन । हरेक कुरामा पारदर्शिता हुन्छ 🙏🇳🇵
भाइ रोहित,म तपाइको च्यानल नियमित हेर्ने सुन्ने एउटा सचेत धराने हु!जहा सम्म मलाइ लाग्छ यो IUDP परीयोजनामा धेरै भ्रष्टाचार भएको सम्पुर्ण धरानवासिलाइ आभास भएको छ !सो सम्बन्धि मेयरको बिज्ञ सल्लाहकार नभए पनि धरान केन्द्रीत पत्रकारहरुले नै आफुलाइ लागेको प्रश्नले हरेक बुदा बुदामा तथ्यलाइ टेकेर सत्य समाचार बनाइ दिनु होला!अझै भाइले त बिगतको जलाधार क्षेत्र सम्बन्धि समाचार लेखेकै हुनाले आज यो संरक्षण भएको भन्ने स्पष्ट बुझेको छु! तसर्थ भाइ र अरु धरानलाइ माया गर्ने पत्रकार होस वा युटबर सबैले सचेत भएर अगाडि बढौ ! जय धरान !
tyai khana nopayara tw karauxan tw ? dal bahadur harule 20 rupaya ko lagee andolan nogareko vaye harka mayorle yo hisab kitab khjne thiana ? daleharule khayara reen tirnako lagi nai ho ? kati chahi khaka rahexa tw ?
यो अख्तियार को अख्तियार प्रमुख नै एमाले को सबैभन्दा नजिक को मान्छे हो प्रेम राई यो संखुवासभा को मान्छे हो मेयर जिउ। तेसैले अख्तियार बाट कुनै आसानगर्दा हुन्छ?
द्स दलले यहि १५ काडोर सल्लाह परमास मा खर्च र आरु खाने पानी श्रीक्षकम खर्च रु दुइ अरब सोर कडोर निनन्सय लाख र हजार र रुपैया लुकाउने खेलको अन्दोलनहो, तर सबै कुरा पर्दफस भयो, सबै कुरा बुजियो, धन्यबद मजोर ज्यु र पत्रकार ज्युहरु।
तिलक राई र मन्जु भन्दारिले १५ करोड + को सल्लाह खर्चको सबै नालिबेली अब दिनुपर्छ त्यसपछि भाग २ मा जानुपर्छ! कित लेखाको विवरण गलत हिनुपर्छ नभए यिनिहरुले प्रमाण निकाल्नुपर्छ
हामिहरुले यो सबई हेरी बुझी राखेका छौ। स्वतंत्र को मेयर भेनर राज्यले विषेदकारी ब्यबहार गरेको प्रष्ट देखिनछ, येसको घोर भत्सर्ना गर्दछु। हामी हरु तपाईंको पक्षमा सदैब छौ रहने छौ। हिम्मत नहारनु होला। तपाईंको आफ़नो स्वास्थ र सुरक्छाको निम्ति बिसेस ख्याल गर्न अनुरोध गर्दछु। जय हर्क साँपांग जय धरान, हामी नेपालीहरु सबईको जय होस।कृपया तपाई media कर्मीहरु सबबैले मेयर हर्क साँपांग ज्यू लाई सहयोग गर्न पनी अनुरोध गर्न चाहांन्नछु।
एक एक हिसाब किताब खोज्नु पर्छ मेयर साब र आफ्नो कार्यकालको पनि एक एक हिसाब किताब दिनु पर्छ।र यदि भ्रष्टाचार भएको प्रमाणिात भए भ्रष्ट दलाल हरुलाइ भानु चोकमा फाँसी दिनु पर्छ।
Harka sampang vaneko jiudo itihas ho, vanera gunish book le dekhai sake ko xa , yaho vharstachari haru ko naage jhar parxa vanera nai yo thuma liyayeko ho hjr, pati ko bhatuwa jole vharute haru le ta bhudi matra vhardo rahixa abo tiyo vhariyeko ladhi niskine bho Hau ,no mahaf jole haru Lai kalo maso lagayera dharan janta haru le abo dharan ghumaunu parxa hai sabai ready hundai garnu hola daju bhai haru ra Dd bhini kaka kaki xema haru , Jai harka sampang ❤
कुनै पनि ब्याक्ति वा प्रानि सास जाने बेलामा छट पटिन्चरे भने झै धरानको कोङ्ग्रेस कोमुनिष्ट पाटिहरु के सास जानेहो? जस्तो छट पटिन्दैछन्।अनि देशै भरिपो यस्तै देखिन्छ्हो।
गुड मेयर साब अब छाला सेकाउनु पर्छ है यसैगरी सारै खैरो खन्ने हरुको घर छेउ सम्म पहिरो लानु पर्छ अब सूक्ष्म तरिकाले अध्यन गर्नु पर्छ बिज्ञ हरुले बिगारेको देश नगार गाउँ वडा हरु परेको छ्न😂😂😂😂😂
Patrakar jew haru sabai haina kayhi Patrakar jew meyor saheb Harka sampang jew le yatro paradarsi garera bujhawnu huncha bujney gari batawna huncha taysai le partyko dalay haru lai chaati fukayra question garnu saknu parney hajurharu le jai Harka sampang 🙏❤️
यसरी भ्रस्टाचार गरेर झ्वाम पार्न दिएन, पहिले पहिले झ्वाम पारेको निकाल्ने पर्यो भनेर बाहिर बाट मान्छे ल्याएर आन्दोलन गरेको रहेछ भन्ने बुझियो,त्यो पनि 20 रुपेको निहु पाएर !भ्रस्टाचार गर्ने हरु को पर्दाफास गर्नै पर्छ!
Nagar prahari pakadeko kurra ma aam nepali ko haisiyat le ghor vartsana gardaxu..yo sarasar rajya ko bived ho..yesari prahari nai samtera lane ho vane yasle sahi parinamlyaudaina vabisya ma
Lu chitto khoji garnu paryo tyo bhrastachari haru lai sarbajanik garnus hami yesma sath dinchau. rin tirnu pani nadine rin kasle tirne bhanne kura ko wastai nagarne
मेयर साब अस्ति चाेर,देश बेचुवा,भस्टचारि,अपराधी ,ज्यानमार,आतंककारी ,लुटेरा दस दलका पार्टी सग पानीको विषयमा बार्ता गर्दा बार्ता लाईभ किन नगरेकाे यश बारे बताउनु पर्याै।
सत्यतथ्य बाहिर ल्याएर भ्रष्टचारी हरुको भण्डाफोर गरी दिनुहोस् मेयर साब
prthibi golo xa ? samaye chakra ho ? aba dal bahadur haruka pani jutako mala kukurko guhuko tiko laune bela ? good harka sampang sagarmatha himal ko pani khako ho syabace ? hisab kitab sabai khoji garnu hola ?
Dharan bigarnu ma veda jhole haru ko thulo hat xa tai vara party ko manxe haru dadagiri gariraxa.nagar prhari Lai ni samatni vanesi kura kata pugeu cdo Ra akhtiyar sab dal haru rahexa.. mayer le ABA afno power dekhaunu parni bela ayo.ani yo patrakar haru le dal ko neta haru cdo akhtiyar haru Lai ni question garna sakni huna pareu mayer Lai matra question garera Kam xaina yeti samma vayesi ta patrakar haru ni bolna sakna pareuni toit
@@amritgrg9513सहि पत्रकारहरुले प्रश्न सोध्न पार्टिलाइ सक्दैन डराउछ्न😢
इमान्दार,जिम्मेवार र पारदर्शिता यतिको हुनुपर्छ।सब लाइन आउछन् एकदिन।
15 करोडको ADB मा सल्लाह लिएको रैछ। कत्ति महँगो सल्लाह ?? हैट । त्यसैले हर्क साङ्गपाङ्ग जस्तो भिजन भएको ब्यक्तिलाई सल्लाहकार चाहिदैन । हरेक कुरामा पारदर्शिता हुन्छ 🙏🇳🇵
Tehi ta😂😂
स्याबास मेयर ज्यू अब भ्रस्टचारी र दलाली जति अब कोमा मा पुग्ने भयो
सहि हो सबै भणडाफोर गरेर कार्बाहिको दायर्मा लय्उनूपर्छ/
जय स्वतनत्र ✊✊
१५ करोडको परामर्श ले
ADB को पानी नै गायब 😂😂😂
आमामा सल्लाह नै १५ करोडको सल्लाह नै यत्रो छ अनि मेयर साहब आफै बुझ्नुस् न अनि खान नपाएर बौलाएको होइन त यिनीहरु..!
Best mayor in our town.
"DHARAN"
Great job mayor saab. 👏
भाइ रोहित,म तपाइको च्यानल नियमित हेर्ने सुन्ने एउटा सचेत धराने हु!जहा सम्म मलाइ लाग्छ यो IUDP परीयोजनामा धेरै भ्रष्टाचार भएको सम्पुर्ण धरानवासिलाइ आभास भएको छ !सो सम्बन्धि मेयरको बिज्ञ सल्लाहकार नभए पनि धरान केन्द्रीत पत्रकारहरुले नै आफुलाइ लागेको प्रश्नले हरेक बुदा बुदामा तथ्यलाइ टेकेर सत्य समाचार बनाइ दिनु होला!अझै भाइले त बिगतको जलाधार क्षेत्र सम्बन्धि समाचार लेखेकै हुनाले आज यो संरक्षण भएको भन्ने स्पष्ट बुझेको छु! तसर्थ भाइ र अरु धरानलाइ माया गर्ने पत्रकार होस वा युटबर सबैले सचेत भएर अगाडि बढौ ! जय धरान !
15 करोड 7 लाख 33 हजार 22 रुपिया को सल्लाह 😁😁😁😁
हरेक शीर्षक बाट यो भ्रष्ट हरुले भुडी भरेको छ यिनी हरुको लादी भुडि बाहिर निकाल्नु पर्छ । यो भ्रष्ट हरुले धरान मात्र हैन देश नै खोक्रो बनाएको छ।
😂😂😂😂 niskine bho Hau ladhi haru ghanaune bho dharan 🤣🤣🤣🤣
भस्म हुने गरि खाका रैछन डाका हरुले
tyai khana nopayara tw karauxan tw ? dal bahadur harule 20 rupaya ko lagee andolan nogareko vaye harka mayorle yo hisab kitab khjne thiana ? daleharule khayara reen tirnako lagi nai ho ? kati chahi khaka rahexa tw ?
नाङ्गो झर पार्नु पर्ने तिलक र पूर्व मेयर लाई
ADB खानेपानी आयोजनामा कानुनी सल्लाह गर्दा १५ करोड भन्दा बढि खर्च भएको देखाएको रहेछ।
कसरी यस्तो भयो 😮😮😮😮
@@Ananta-fi6pdखर्चको शीर्षक देखायो रकम गोजीमा पचाउने तेही त हो नी।
यो अख्तियार को अख्तियार प्रमुख नै एमाले को सबैभन्दा नजिक को मान्छे हो प्रेम राई यो संखुवासभा को मान्छे हो मेयर जिउ। तेसैले अख्तियार बाट कुनै आसानगर्दा हुन्छ?
सहि सर राई भएर के गर्नु बुद्दी कराइ रहेछ एमाले निकट्का हुन म पनि चिन्छ
सल्लाह लिए बापतको खर्च १५ करोड🙄भ्रष्टाचारको सिमा नै हुन्न रहेछ🙄
Emandar neyta ho harka sir sattya tattya kura gharnu bayo thank you so much sir
द्स दलले यहि १५ काडोर सल्लाह परमास मा खर्च र आरु खाने पानी श्रीक्षकम खर्च रु दुइ अरब सोर कडोर निनन्सय लाख र हजार र रुपैया लुकाउने खेलको अन्दोलनहो, तर सबै कुरा पर्दफस भयो, सबै कुरा बुजियो, धन्यबद मजोर ज्यु र पत्रकार ज्युहरु।
तिलक राई र मन्जु भन्दारिले १५ करोड + को सल्लाह खर्चको सबै नालिबेली अब दिनुपर्छ त्यसपछि भाग २ मा जानुपर्छ! कित लेखाको विवरण गलत हिनुपर्छ नभए यिनिहरुले प्रमाण निकाल्नुपर्छ
यो परामर्सा खर्च नै 15 करोड भने पछी अनुसन्धान गरि कर्बाहि गर्नु पर्छ।
हर्क साम्पाङ को धरान प्रमुखमा उदय भएसी हरेक हरेक कुराको पारदर्शी भएको छ।।बिकास र परिवर्तन ले निकै फड्को मरेको छ।।
हामिहरुले यो सबई हेरी बुझी राखेका छौ। स्वतंत्र को मेयर भेनर राज्यले विषेदकारी ब्यबहार गरेको प्रष्ट देखिनछ, येसको घोर भत्सर्ना गर्दछु। हामी हरु तपाईंको पक्षमा सदैब छौ रहने छौ। हिम्मत नहारनु होला। तपाईंको आफ़नो स्वास्थ र सुरक्छाको निम्ति बिसेस ख्याल गर्न अनुरोध गर्दछु। जय हर्क साँपांग जय धरान, हामी नेपालीहरु सबईको जय होस।कृपया तपाई media कर्मीहरु सबबैले मेयर हर्क साँपांग ज्यू लाई सहयोग गर्न पनी अनुरोध गर्न चाहांन्नछु।
पार्टीको दलाल हरु लाई पत्तासाफ बनाउनु पर्छ
सार्बजनीक गर्नु भएकोमा मेयरसाहेब लाई धन्यवाद छ,जन्तालाई चेतना दिनु भएको मा धेरै2 धन्यवाद 6.
अब यो झोले राउटे भ्रष्टाचारिहरुलाई काट्न सुरु गरनु पर्ने भो!;
एक एक हिसाब किताब खोज्नु पर्छ मेयर साब र आफ्नो कार्यकालको पनि एक एक हिसाब किताब दिनु पर्छ।र यदि भ्रष्टाचार भएको प्रमाणिात भए भ्रष्ट दलाल हरुलाइ भानु चोकमा फाँसी दिनु पर्छ।
१५ करोडको सल्लाह चाहिँ कस्तो धरा ने जनताले बुझ्नु जरुरी छ।
उपमेयर पनि यो भ्रस्टाचार मा मुछिएका जस्तो पनि देखिन्छ नि😂
Good job meyar saab
thumps up
सबै हिसाब निकालेर धराने जन्ता हरुलाइ छर्लङ होस। 84 को चुनाब मा जन्ता ले तिर्ने छ ।
कसरि लुटिखाने भन्ने सल्लाह को 15 करोड तिरेछ चोर हरुले😡 धराने जन्तालइ थाङनामाइ सुतायेछनि 😱
Harka sampang vaneko jiudo itihas ho, vanera gunish book le dekhai sake ko xa , yaho vharstachari haru ko naage jhar parxa vanera nai yo thuma liyayeko ho hjr, pati ko bhatuwa jole vharute haru le ta bhudi matra vhardo rahixa abo tiyo vhariyeko ladhi niskine bho Hau ,no mahaf jole haru Lai kalo maso lagayera dharan janta haru le abo dharan ghumaunu parxa hai sabai ready hundai garnu hola daju bhai haru ra Dd bhini kaka kaki xema haru , Jai harka sampang ❤
मेयर ज्यु याे दालि हरुलाई छाड्नु हुदैन है जय मेयर ज्यु🙏🙏🙏👏👏
जय हर्क साम्पाङ्ग❤
ADB को योजनामा को कस्ले लुकिछिपी सेकुवा र कार्याकर्ता पाल्यो दुधको दूध पानीको पानी छुट्याउनु पर्यो
मेयर साब ❤❤❤❤❤❤❤❤
जय हर्क वाद ✊✊
Very good job Mayor jyu 21 topko salami 🙋🙋🙋♥️♥️♥️🎉🎉🎉🎯🎯🎯
Good job harka sampang..
सबैले मिलाइ मिलाइ खायर शिर्षक नपाएर सल्लाहकार खर्च😂 र कार्यलय खर्चमा नै २० करोड माथि भयो अमेरिकाबाट झिकाएको हो कि क्याहो सल्लाहकार😂 😂😂😂
@@jayapun sahi vannuvayo sabai shirsak bata alili alili garera nikaalera khayeka hun euataibata nikalda jhan sanka hune vayer harek shirsikbata nikale
Dharan mayor harka sampang jindabad
विशेषगरी अपुताली केपि नमरी देश बन्दैन।
नेपाली माचिक्ने अल्छी मुजि हरुलाई yutube र tik tok मा गाली गर्नु बाहेक अरु कै आउदैन येति राम्रो नेता र कुरा पच्दैन
Wow Sir 🙏🙏🙏🙏👍👍👍👍
Good news sir
धराने जनाता ले सबै कुरा थाहा पाउने भए धरै भागे मानि रहेछन् एसै गरी मेर लाइ सगाउनु होला जएधरान जएहरक सामताङ जएसरम दान जए पत्र कार मित्र लाइ धन्ने बात
बिजय शाही संग सल्लाह लियो कि क्याहो ? दुदुदुदुदु झेझेझेझेझे भनेर?अति महगो रहेछ त?😂😂😂😂😂
Jay harka sampang 🥰🥰🥰💖💖💖💖💖🙏🙏🙏🙏🙏🙏
सत्यको बाटो नछोडनु होला मेयार सब॥
कुनै पनि ब्याक्ति वा प्रानि सास जाने बेलामा छट पटिन्चरे भने झै धरानको कोङ्ग्रेस कोमुनिष्ट पाटिहरु के सास जानेहो? जस्तो छट पटिन्दैछन्।अनि देशै भरिपो यस्तै देखिन्छ्हो।
Jay harka sampang
जय हर्क वाद।
jai harka sampang ✊️✊️✊️✊️👌🏻👌🏻👌🏻👌🏻❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
जय हर्क साम्पाङ, जय नेपाल ।🙏❤️🙏👍️👌🇳🇵💪💪
सबै फाइल खोल्दिनु पर्यो मेयर साब चोर दलाल हरुको घिचेको
कस्तो परामर्श होला 4 करोड 😂😂😂😂लुटेरा हरुले करलप्पै खाएछन
अब सहेर बस्ने होइन अब तुरुन्त खसी जस्तै बनाउनु पर्ने भो! दुईचार जना नकाटी हुदैन अति भो अब !
तिलक राई र मन्जु भन्दारिले यो पैसा के गरे घर गादी र जग्गा जोडे
मेयर साहेब सत्य को बाटो मा हिंडने हरू एकलै नै हुन्छन् जब मानिसहरू ले चिनछन तव सबै पछि लाग्छन्✌️🫡
Jay harka sampang jay dharan
ईमानदार मेयर ज्यु सेवा
जे होस आउदो84मा पाटिका झोले हरु सिदिने भयो धरान मा जै होस हर्क सर को
Good jab meyar sab
Dharane le jyan diyera support garau hai Mayor saheb lai..Uha jasto imandar neta Nepal Mai chaina..So belai Ma Dimag lagau
१५ करोड को सल्लाह !!!😂😂
येस्ता कुरा हरु नेपाली जन्ता लाई पच्दैन हर्क सर अल्छी नेपालिलाई भ्रस्टाचारि हरुलाई मात्र रुचाउ छ
धरानलाई पानी खुलाउने सल्लाह थियो कि त्यो रकम कसरी गायब गर्ने सल्लाह थियो त्यति महगो सल्लाह !
दल ले बिगारेको देश मा हुने यहि हो
जै हरक सामपाङ ।
जय हर्कवाद!
🙏🙏🙏🙏
खै हो उपमेयर दल बहादुर बेघा देखिन त पत्रकार सम्मेलनमा एस्तो पनि हुन्छ र ।
उ पार्टीको बफादार पर्नु भयो नि हजुर पार्टी ले आदेस दिएना होला नि
hahahaha yo name malai ati man paryo! yo dialogue ta hit hola jasto lagyo 😂
ADB खानेपानी आयोजनामा कानुनी सल्लाह गर्दा १५ करोड भन्दा बढि खर्च भएको देखाएको रहेछ।
🙏🙏🙏💯 right
गुड मेयर साब अब छाला सेकाउनु पर्छ है यसैगरी सारै खैरो खन्ने हरुको घर छेउ सम्म पहिरो लानु पर्छ अब सूक्ष्म तरिकाले अध्यन गर्नु पर्छ बिज्ञ हरुले बिगारेको देश नगार गाउँ वडा हरु परेको छ्न😂😂😂😂😂
GOOD LUCK "MAYOR"
हेट संसार कै महगो परामर्श 15 करोड ।।।
सम्पुर्ण राष्ट्र प्रेमी र सचेत धराने नागरिक बटा अ - आफ्नो क्षेत्र देखि आवज उठाउनु आवश्यक छ l
भ्रष्टाचारी दले सबैलाई हार्दिक श्रद्धान्जलि
Patrakar jew haru sabai haina kayhi Patrakar jew meyor saheb Harka sampang jew le yatro paradarsi garera bujhawnu huncha bujney gari batawna huncha taysai le partyko dalay haru lai chaati fukayra question garnu saknu parney hajurharu le jai Harka sampang 🙏❤️
Good ledar Jay harkbad
मेयर हर्क सम्पङ को बिरोधि भने को धरान बिरोधि हो।
ओभर हेपिसक्यो हाम्रो मेयर लाई😢😢
🤣🤣🤣🤣🤣🤣 shalaahaa ,🤣🤣🤣🤣🤣 shalaahaaaaaaa ko bajet le hansda, hansda vhayo jai Harka sampang 🙏❤️
यसरी भ्रस्टाचार गरेर झ्वाम पार्न दिएन, पहिले पहिले झ्वाम पारेको निकाल्ने पर्यो भनेर बाहिर बाट मान्छे ल्याएर आन्दोलन गरेको रहेछ भन्ने बुझियो,त्यो पनि 20 रुपेको निहु पाएर !भ्रस्टाचार गर्ने हरु को पर्दाफास गर्नै पर्छ!
Nagar prahari ko sankhya badaunus afno surakxya ko lagi.
Jay Harka Sampang
Harka sampang is great ❤❤❤❤
Nagar prahari pakadeko kurra ma aam nepali ko haisiyat le ghor vartsana gardaxu..yo sarasar rajya ko bived ho..yesari prahari nai samtera lane ho vane yasle sahi parinamlyaudaina vabisya ma
पत्रकार ज्यु हरु आडा अध्कक्ष हरु र ईलाका प्रहरी हरु लाई पनी ईन्टारभीउ गर्नु पय्रो र दस दल को हरु लाई पनी
🎉🎉
20 करोड भएको भए चाहिँ 21 घण्टा भन्थ्यो होला
Lu chitto khoji garnu paryo tyo bhrastachari haru lai sarbajanik garnus hami yesma sath dinchau. rin tirnu pani nadine rin kasle tirne bhanne kura ko wastai nagarne
Sabai hisab kitab barabari milayexan.
मेयर साब अस्ति चाेर,देश बेचुवा,भस्टचारि,अपराधी ,ज्यानमार,आतंककारी ,लुटेरा दस दलका पार्टी सग पानीको विषयमा बार्ता गर्दा बार्ता लाईभ किन नगरेकाे यश बारे बताउनु पर्याै।
Ho kin live ngreko jawaf chahi harka sir....
10 ओटा पार्तिले मिडियालाइ 2 मिनेट मात्रै भिडियो खिच्ने नभए हामी बस्दैनोउ आन्दोलन नै गर्छोउ भनेपछी यस्तो भएको हो! वाडाध्यक्षहरुपनी live गर्न मान्दैनन
१० पार्टी ले निषेध गराएको हो मिडिया लाइ।।।।
सब्से चित नबुज्ने कस्तो खालको 15 kadorako sallaaha paramaas bhayot sawalchha
हैट एत्रो पैसा कता गयोत हो
१५ करोड को सल्ला अम्ममा म सँग औं फ्री मा सल्ला दिम्ला भ्रष्ट दलहरु😡😡
Tetro paisa aadhaaa vanda dherai ta baderai khayo
Aba kasle karbai garna sakxa????😢