हाम्रोतिर धेरैजसो आलुखेती गर्ने भनेको फागुन मा लागाइन्छ भने असार पहिलो हप्ता तिर निकालिन्छ त्यो समयको आलु निकै फल्छ अनि मंसिर मा पनि लगाइन्छ त्यतिबेला लगायको आलु फल्न त राम्रै फल्छ तर त्यो कमिला ले धेरै नोक्सान गरिदिन्छ कमिलाको नियन्त्रण गर्न केही सुझाव दिनुहोला धन्यवाद रुद्रहरी शर्मा बाग्लुङ जिल्ला बरेङ्ग गाउपालिका 4 सल्यान हाल खाडिमुलुक दोहा कतार बाट धन्यवाद
हाम्रो मेहेनतको कदर गर्दै यो भिडियो लाइ शेयर गर्नुहोला ल ।
धन्यवाद वाद सर जानकारीको लागि ।
यसै गरि सबै खाले बाली हरुको विधि अनुसार जानकारी गराइ रहनु होला ।
Rabin ra baba le des khanu hune vo baba lai naman x rabin g ...
Dhanyabad sir
Nice
broiler khukura ko mol use garda kast hunxa sir aalu kheti garda.
Rayo ko biu kasari umarne hola sir
Keep it up robin
Thank u
Welcome
Good
आलु को मुन्टा को साग खान हुन्छ भन्छन हुन्छ र दाइ ?
Kati mahina vitra aalu tayar hunxa hola uncle
Nepalma aaluko improved variety kaha bata kinne ho??
ददुवा रोग कसरी निर्मुल पार्ने?
आलुको लागि सकभर नकाट्ने, काट्नु परे ठाडो काटनुपर्छ र बीउ उपचार गरेर रोप्नुपर्छ
Barkhe aalu hunx hola sir please?🙏
आलु को बिऊ मसिना तर टुसा धेरै भएको बिऊ लाई एक एक ओटा रोप्दा हुन्छ कि दुई दुई ओटा रोप्दा उचित हुन्छ जानकारी पाउँ न sir 🙏
यो बेला भनेको कति बेला को समय हो
लोकल कुख्रा को मल प्रयोग गरना मिल्छ कि मिल्दैन सर।
तपाईको प्रश्नको जवाफ ३० औ भागमा हु नेछ ।
हस् सर।
@@govindabhujel8686 ⁸⁸⁸⁸⁸⁷ùùùuùuuuuuuuùùùùí⁷ļķok
Madhye pahad ma sukha samayema kun jatko aalu sipharis gariyeko cha comments ma lekhidinu hola?
rato kamila bata kasari bachune
Taraema kun samayama lagauna btl ma lagauda vandina paro sir
जिरा खेती सम्बन्धि जानकारी को भिडियो पनि बनाउनेतर्फ ध्यान जाओस्