लाहुरेजी लाई हार्दिक बधाई र शुभ कामना! सारा नेपाली युवा हरु लाई प्रेरणा दिनु भएको मा धन्यवाद! बिदेस जानु भन्दा लाखौ गुणा राम्रो काम गरि रहनु भएको रहेछ, लाहुरेजी ले! पैसा भन्दा ठुलो कुरा तेस्तो सुन्दर ठाउ र हावापानी र परिवार सन्ग बस्नु पाउनु, र स्वस्थ्य जीवन बिताउनु हो!!! दिनमा २ वटा कागती खाए धेरै रोग लाग्दैन!
किरण र विशाल ज्युलाई विशेष धन्यबाद।। हरेक क्षेत्रमा पुगेर विभिन्न किसिमको खेतीपाती देखि लिएर नयाँ प्रतिभा हुनु लाई आम नेपाली जनताहरु सँग पुर्याउनु भयो।यी भिडियो हेरेर अरूले पनि सिकुन्।। लाहुरे भाईलाई अझै आगाडी बढदै जानु होला।।
कता खपत हुनेरहेछ त यो नेपाली कागती🤔🤔 सुकिगएको इन्डियन काकती मात्र यता त आइपुग्छ,सप्लै कता गर्नु हुनेरछ?खुशी लाग्यो नेपाली सफल कृषकको कथा हेर्दा,यो लोकल कागतीको smell कति गजब लाग्छ,बोक्रैसंग खान मज्जा लाग्ने,
Nepal chitra tapai ko video pahile pani hereko thiye dherai ramro xa yastai yatai video feri pani naya ,naya video banaunu hola thank you for inspirations video ko lagi
Lahure ji , farming matre gare ra, paisa hudaina . Try to make pickles, ( achaar ) , bottle it and sell it. Along with farming, you have to market your produce. Make pickles, bottle it and then sell it.
राम्रो गर्नु भाको रहेछ एक युवा ले ! अनि लाउरे को अर्थ मा गलत अर्थ्याउदै । लाउरे भन्दैमा खाली बूट् बजार्ने मात्रै को मनस्थिती मा ? पक्का-पक्की लाउरे ले केके जानेको हुन्छ केके नि ! अनुसासन देखि केके हो केके सिक्न्छन र जानेका हुन्छन ! खैर, देश अनुसार हुन सक्छ धेरै-थोरै तर सिविलियन भन्दा कैयौ गुणा सिकेको हुन्छ हेर्नुस ! होला सिविलियन जस्तो चलाख, छल्कपत, राज्नितिक, ढाट्ढुट् इत्यादी मा कम्जोरी नै द्व्खिन्छ तर अनुसासित र त्यो खाल्को बानी नपरेको ले अल्लि अर्कै देखावटी ! लाउरे हुदैमा खाली बूट् बजार्ने, बन्दुक-गोला बारुत सङ्ग खेल्ने मात्रै होइननी हाउ । होला, समयानुकुल लडाइँ मा जाने र Duty गर्ने भन्ने आफ्नै ठाउमा छ । तर हिजोआज लाउरे बाट को आर्थिक ले धेरै थेगेका छन भन्दा गलत नहोला ! पेन्सन र तलब ले । सायद, देशको आधा जति को आर्थिक भार लाई कम गरेका होलान भन्ने लाग्छ । शुभकामना छ सर हरु लाई !
Thank you Kiran Sir! for this model lemon farming content! I got some typical idea from Lahure bhai! I suppose, he is going to be a model lemon farmer in this country because he has good education, practices and farming family back ground as well. I also liked his ideas and views. 'I 'm going to plant some lemon tress in my land too!
बाहमासे कागती , युरिका , सुन कागती , सिडलेस , बालाजी , पाकिस्तानी कागती जस्ता बिदेसी जात का कागती लाई मात दिने कागती भनेको यो कागती हो यो जात को कागती मीठो पनि हुन्छ र रोग किरा पनि कम लाग्छ पहाडी भेग को लागि यो जात को कागती उपयोगि छ बिरुवा तयार गरेर बिक्री गर्नु होस ।
mero 120 ropani jagga Tanahun district ko village ma jungle umrera baseko chha ke garnu bidesh ma family le garda adkiera baseko chhu yo bhai le chai ramro upayog gareka rahechhan khusi lagyo ! congratulations bhai....!
लाहुरे भाइले बिना अध्ययन हचुवाको भरमा कागती खेती शुरू गर्नु भएको रहेछ । कागतीको आयु ५० बर्ष सम्म हुन्छ यदि कुनै रोग लागेन भने र Sun Light Daily 8 - 12 Hour पर्छ अनि Soil Composition 5.5 - 6.5 pH level छ भने ।
उदाहरणीय कार्य।
किरण सरलाई सलाम हाम्रो संखुवासभाको भिडियोहरु ल्याउनु भएको मा धेरै धेरै नमन छ
बधाइ छ लीहुरे भाइलाइ
लाहुरेजी लाई हार्दिक बधाई र शुभ कामना!
सारा नेपाली युवा हरु लाई प्रेरणा दिनु भएको मा धन्यवाद!
बिदेस जानु भन्दा लाखौ गुणा राम्रो काम गरि रहनु भएको रहेछ, लाहुरेजी ले!
पैसा भन्दा ठुलो कुरा तेस्तो सुन्दर ठाउ र हावापानी र परिवार सन्ग बस्नु पाउनु, र स्वस्थ्य जीवन बिताउनु हो!!!
दिनमा २ वटा कागती खाए धेरै रोग लाग्दैन!
बधाई छ लाहुरे राई भाइ याे एउटा सारै राम्राे उदारणिय कृषि काम गर्नु शुरु गर्नु भएकोे छ हजुरकाे घर परिवारकाे सपना पूरा हुन्छ ।
बधाइ छ राइ जि लाइ ।सफलता मिल्ने छ ।
उद्यमी भाइको कुरा सुनेर मजा आयो । प्रगति गर्दै जानुहोस शुभकामना ।
सुभकामना छ लाहुरे भाई यसरीनै आफ्नै देशमा अगाडी बडनु होस
Ekdum ramro kam badhai cha sir lie
ati uttam badhaixa
प्रकाश् दाजु मेरो अादणिय दाजु खुसि लागो 🤗😍😍😍😍😘
हाम्राे माेरङ तिर पनि ल्याउनु पराे सर
हाम्रो जिल्ला संखुवासभा तिर नि पुग्नु भएछ खुशी लाग्यो किरण पौडेल सर
किरण र विशाल ज्युलाई विशेष धन्यबाद।।
हरेक क्षेत्रमा पुगेर विभिन्न किसिमको खेतीपाती देखि लिएर नयाँ प्रतिभा हुनु लाई आम नेपाली जनताहरु सँग पुर्याउनु भयो।यी भिडियो हेरेर अरूले पनि सिकुन्।।
लाहुरे भाईलाई अझै आगाडी बढदै जानु होला।।
सृृृृृृडठसृृृससृडसढृ😅णै 😅ृउ 18:38 उृउणउृढृउृ😅उसका उ 18:45 ृृउढ😅ृृउृृ उृ😅उसस्तैमा णृणणृृृृउृृणृउउषण्😅णृ ृ 18:59 ढंुगा ृृउ😅उनका ृ ृउणृउउृउयृउृ ृ😅ृउृउनको 😅उनको 19:12 ृढ😅 19:13 उनको 19:14 उनको 19:14 19:15 णृठ😅ढंुगा ृ उृस 19:19 😅 19:20 😅ढउय 19:21 19:22 19:22 ृ😅य 19:24 उृ😅उ😅😅ढंुगा 19:26 19:10 😅😅
Dherai ramro news khushi lagyo.🙏
लु भाइ खुशी लागो।परिवर्तन यसरी गरिन्छ र हुन्छ । शुभकामना है त..!
किरण जि धन्यवाद मेरो गाउ नजिक पुगेर कथा बस्तु निकाल्नु भएकोमा
तपाईंहरुको खोजमुलक समाचारहरु उत्कृष्ट छ म प्राय हेरिरहेको हुन्छु ,सम्बन्धित स्थानको ड्रोन सटको भिडियो सहित समाचार राख्दा अझ बढी आकर्षक हुन्थ्यो
Dhyerai dhyerai dhanyabad Kiran sir hamro sankhuwosva ma poni pugnu vayexa
कता खपत हुनेरहेछ त यो नेपाली कागती🤔🤔
सुकिगएको इन्डियन काकती मात्र यता त आइपुग्छ,सप्लै कता गर्नु हुनेरछ?खुशी लाग्यो नेपाली सफल कृषकको कथा हेर्दा,यो लोकल कागतीको smell कति गजब लाग्छ,बोक्रैसंग खान मज्जा लाग्ने,
Beena jiu lokell kagati tw sano2 Alli golo2 hunxani
धेरै राम्रो काम
Lahure bhai ko initiative ra kaam ramro lagyo. Nirantarta ra safalta ko kamana.
राम्रो लाग्यो। ब्याबसायिक सफलता को सुभकामना।
Keep it up laure ji ko businese model good luck
Ramro chha khusi lago dekhera laure vai interview
धन्यवाद किरण सर खादबारी पुग्नु भयेकोमा !
वाह!!!! कति राम्रो काम।
Derai ramro kam hjr
Naya naya video ra mitho voice,good kiran vai.
राम्रो काम
Aha kati ramro kam ajhai ramro garnu hola ra ma pakkai visit garna aune xu🙏
Oho kasto dami to thau ho hajur ramilo lagiyo .satha sathai information pani payako ma raramilo sunder hariyali batabaran vayako dhau
Good job bhatij
बधाई तथा थप सफलताको कामना यी पौरखी युवालाई !👍️
बधाई छ दाजुलाई
बधाई छ लाहुरेलाई मैले पनि सुरु गरेकाे छछु
लाउरे दाइ ले भनेको सहि हो कलमी बिरुवा को उमेर धेरै हुदैन र बोक्रा पनि मोटो हुन्छ रस पनि तेति हुँदैन !!
Dherai ramro !
Nepal chitra tapai ko video pahile pani hereko thiye dherai ramro xa yastai yatai video feri pani naya ,naya video banaunu hola thank you for inspirations video ko lagi
Good job bhai
Lahure ji , farming matre gare ra, paisa hudaina . Try to make pickles, ( achaar ) , bottle it and sell it. Along with farming, you have to market your produce. Make pickles, bottle it and then sell it.
Jay kisan.
Vary good job
Dherairamro
Goid job
किरण जि हजुरले कागती को बारेमा भिडियो बनाउनुभो तर यो कागती बर्ष मा कति पल्ट फल्दे रहेछ त
Good job Bhai lemon 🍋 juice banaunu. It will last for years.
आहा कागती
best of luck bro!!
Kiran sir 🙋🙋
नमस्कार हजुर म साउदी अरब बाट हेर्दै छु सारै राम्रो र खुसी लाग्यो मनी नेपाल आए पछि कागती खेती गर्ने छु हजुर को सहयोग चाहिन्छ धन्यवाद
Great job God bless you
Thank you very much
I love agriculture another main thing is i love green vegetation संयोग किरण र प्रकाशको 😁💛💛
Congratulations Rai bhai lai. Branded Organic Lime Juice, Organic Lime Pickle (Chutney) utpadan gari bikri ra export garne prayas gare ramro hola.
स्थानीय जातको चस्मे कागती, यो चाहिँ हाम्रो प्युर कागती हो । उत्पादन त कलमीले बढी दिनुपर्ने हो ।
जेठो दाजुको नाम लाउरे साचैको लाउरे चाही भाई
Wow!great job lahure brother.👍️👍️👏👏🙏
राम्रो गर्नु भाको रहेछ एक युवा ले ! अनि लाउरे को अर्थ मा गलत अर्थ्याउदै । लाउरे भन्दैमा खाली बूट् बजार्ने मात्रै को मनस्थिती मा ? पक्का-पक्की लाउरे ले केके जानेको हुन्छ केके नि ! अनुसासन देखि केके हो केके सिक्न्छन र जानेका हुन्छन ! खैर, देश अनुसार हुन सक्छ धेरै-थोरै तर सिविलियन भन्दा कैयौ गुणा सिकेको हुन्छ हेर्नुस ! होला सिविलियन जस्तो चलाख, छल्कपत, राज्नितिक, ढाट्ढुट् इत्यादी मा कम्जोरी नै द्व्खिन्छ तर अनुसासित र त्यो खाल्को बानी नपरेको ले अल्लि अर्कै देखावटी ! लाउरे हुदैमा खाली बूट् बजार्ने, बन्दुक-गोला बारुत सङ्ग खेल्ने मात्रै होइननी हाउ । होला, समयानुकुल लडाइँ मा जाने र Duty गर्ने भन्ने आफ्नै ठाउमा छ । तर हिजोआज लाउरे बाट को आर्थिक ले धेरै थेगेका छन भन्दा गलत नहोला ! पेन्सन र तलब ले । सायद, देशको आधा जति को आर्थिक भार लाई कम गरेका होलान भन्ने लाग्छ ।
शुभकामना छ सर हरु लाई !
Thank you Kiran Sir! for this model lemon farming content! I got some typical idea from Lahure bhai! I suppose, he is going to be a model lemon farmer in this country because he has good education, practices and farming family back ground as well. I also liked his ideas and views. 'I 'm going to plant some lemon tress in my land too!
87
Wow congratulations sir
Parakashtha lai congratulation hai good job 👏
Good
मान्छे नि लाउरे जस्तै देखिनु हुन्छ
बाहमासे कागती , युरिका , सुन कागती , सिडलेस , बालाजी , पाकिस्तानी कागती जस्ता बिदेसी जात का कागती लाई मात दिने कागती भनेको यो कागती हो यो जात को कागती मीठो पनि हुन्छ र रोग किरा पनि कम लाग्छ पहाडी भेग को लागि यो जात को कागती उपयोगि छ बिरुवा तयार गरेर बिक्री गर्नु होस ।
yeti ramro vedio ko ni dislike garne kun papi haru hun,aula ma kori pari jharosh
Good job 👍👍👍👍
Same here iam also lahure. From kids every one calling me lahure
Nice video
WooooW fantastic bro 🤝🏻
mero 120 ropani jagga Tanahun district ko village ma jungle umrera baseko chha ke garnu bidesh ma family le garda adkiera baseko chhu yo bhai le chai ramro upayog gareka rahechhan khusi lagyo ! congratulations bhai....!
Lovely job daaju
Nice good job.
kiran bro ...gorkha site tira pani januna..
You are the best. I wish you all the luck
Good job great thoughts lahure 👍👍
Good JoB ❣️
लाहुरे भाइले बिना अध्ययन हचुवाको भरमा कागती खेती शुरू गर्नु भएको रहेछ । कागतीको आयु ५० बर्ष सम्म हुन्छ यदि कुनै रोग लागेन भने र Sun Light Daily 8 - 12 Hour पर्छ अनि Soil Composition 5.5 - 6.5 pH level छ भने ।
Wah
very good laure jyu
Great work
Good video, Sir 👏👏
Badhai xa lahure g
Great agriculture 👍👍👍
good job 👌
What a nice work done
🙏🙏
Dherai ramro. Job ho??? hjr sg Biruwa lina sakiyala
झापा मा पनि छ हौ कागती खेती त्यो ठाउँ को नाउ चै लाहुरे चोक हो😂
Good job
ओप
Great😍😍
Congratulations lahure sir
Nice
Well come to shankhusava kiran sir,,,,
Hamro jilla ko po rahexa👍👍
मेरो पनि सोच त कागती खेति गर्ने बिचार छ जग्गा जमिन बाजै खेर गै राछ तर यता असिना ले बर्बाद गर्छ कि भन्नि डर छ
Miracle
Good job but your sell price is impossible
Good job Boro
👍👍👌👌
👌👌👌👌👌
Prakash me to interested to lemon 🍋 form . What’ are the tips to do it?