१२ हजार बिरुवा रोपेर पहाडमा लाहुरेले सुरु गरे व्यवसायिक कागती खेती, बने किसानी लाहुरे │Nepal Chitra
ฝัง
- เผยแพร่เมื่อ 2 ต.ค. 2024
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: / @nepalchitra
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra...
फेसबुकः / nepalchitraonline
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#NepalChitra #Kiranpaudel
ati uttam badhaixa
सुभकामना छ लाहुरे भाई यसरीनै आफ्नै देशमा अगाडी बडनु होस
उद्यमी भाइको कुरा सुनेर मजा आयो । प्रगति गर्दै जानुहोस शुभकामना ।
प्रकाश् दाजु मेरो अादणिय दाजु खुसि लागो 🤗😍😍😍😍😘
लु भाइ खुशी लागो।परिवर्तन यसरी गरिन्छ र हुन्छ । शुभकामना है त..!
किरण र विशाल ज्युलाई विशेष धन्यबाद।।
हरेक क्षेत्रमा पुगेर विभिन्न किसिमको खेतीपाती देखि लिएर नयाँ प्रतिभा हुनु लाई आम नेपाली जनताहरु सँग पुर्याउनु भयो।यी भिडियो हेरेर अरूले पनि सिकुन्।।
लाहुरे भाईलाई अझै आगाडी बढदै जानु होला।।
सृृृृृृडठसृृृससृडसढृ😅णै 😅ृउ 18:38 उृउणउृढृउृ😅उसका उ 18:45 ृृउढ😅ृृउृृ उृ😅उसस्तैमा णृणणृृृृउृृणृउउषण्😅णृ ृ 18:59 ढंुगा ृृउ😅उनका ृ ृउणृउउृउयृउृ ृ😅ृउृउनको 😅उनको 19:12 ृढ😅 19:13 उनको 19:14 उनको 19:14 19:15 णृठ😅ढंुगा ृ उृस 19:19 😅 19:20 😅ढउय 19:21 19:22 19:22 ृ😅य 19:24 उृ😅उ😅😅ढंुगा 19:26 19:10 😅😅
धन्यवाद किरण सर खादबारी पुग्नु भयेकोमा !
Lahure bhai ko initiative ra kaam ramro lagyo. Nirantarta ra safalta ko kamana.
Kiran sir 🙋🙋
Vary good job
राम्रो काम
Jay kisan.
Good job bhatij
बधाई तथा थप सफलताको कामना यी पौरखी युवालाई !👍️
Good
Great job God bless you
Thank you very much
Wow congratulations sir
good job
Lahure ji , farming matre gare ra, paisa hudaina . Try to make pickles, ( achaar ) , bottle it and sell it. Along with farming, you have to market your produce. Make pickles, bottle it and then sell it.
किरण जि हजुरले कागती को बारेमा भिडियो बनाउनुभो तर यो कागती बर्ष मा कति पल्ट फल्दे रहेछ त
I love agriculture another main thing is i love green vegetation संयोग किरण र प्रकाशको 😁💛💛
Good job great thoughts lahure 👍👍
Nice video
Great agriculture 👍👍👍
Naya naya video ra mitho voice,good kiran vai.
Goid job
good job 👌
yeti ramro vedio ko ni dislike garne kun papi haru hun,aula ma kori pari jharosh
किरण सरलाई सलाम हाम्रो संखुवासभाको भिडियोहरु ल्याउनु भएको मा धेरै धेरै नमन छ
Badhai xa lahure g
good
मान्छे नि लाउरे जस्तै देखिनु हुन्छ
👌👌👌👌👍️👍️👍️
लाहुरे भाइले बिना अध्ययन हचुवाको भरमा कागती खेती शुरू गर्नु भएको रहेछ । कागतीको आयु ५० बर्ष सम्म हुन्छ यदि कुनै रोग लागेन भने र Sun Light Daily 8 - 12 Hour पर्छ अनि Soil Composition 5.5 - 6.5 pH level छ भने ।
Good job but your sell price is impossible
Congratulations lahure sir
kiran bro ...gorkha site tira pani januna..
Congratulations Rai bhai lai. Branded Organic Lime Juice, Organic Lime Pickle (Chutney) utpadan gari bikri ra export garne prayas gare ramro hola.
Prakash me to interested to lemon 🍋 form . What’ are the tips to do it?
🙏🙏
Dherai ramro. Job ho??? hjr sg Biruwa lina sakiyala
राम्रो गर्नु भाको रहेछ एक युवा ले ! अनि लाउरे को अर्थ मा गलत अर्थ्याउदै । लाउरे भन्दैमा खाली बूट् बजार्ने मात्रै को मनस्थिती मा ? पक्का-पक्की लाउरे ले केके जानेको हुन्छ केके नि ! अनुसासन देखि केके हो केके सिक्न्छन र जानेका हुन्छन ! खैर, देश अनुसार हुन सक्छ धेरै-थोरै तर सिविलियन भन्दा कैयौ गुणा सिकेको हुन्छ हेर्नुस ! होला सिविलियन जस्तो चलाख, छल्कपत, राज्नितिक, ढाट्ढुट् इत्यादी मा कम्जोरी नै द्व्खिन्छ तर अनुसासित र त्यो खाल्को बानी नपरेको ले अल्लि अर्कै देखावटी ! लाउरे हुदैमा खाली बूट् बजार्ने, बन्दुक-गोला बारुत सङ्ग खेल्ने मात्रै होइननी हाउ । होला, समयानुकुल लडाइँ मा जाने र Duty गर्ने भन्ने आफ्नै ठाउमा छ । तर हिजोआज लाउरे बाट को आर्थिक ले धेरै थेगेका छन भन्दा गलत नहोला ! पेन्सन र तलब ले । सायद, देशको आधा जति को आर्थिक भार लाई कम गरेका होलान भन्ने लाग्छ ।
शुभकामना छ सर हरु लाई !
बधाइ छ राइ जि लाइ ।सफलता मिल्ने छ ।
किरण जि धन्यवाद मेरो गाउ नजिक पुगेर कथा बस्तु निकाल्नु भएकोमा
जेठो दाजुको नाम लाउरे साचैको लाउरे चाही भाई
कता खपत हुनेरहेछ त यो नेपाली कागती🤔🤔
सुकिगएको इन्डियन काकती मात्र यता त आइपुग्छ,सप्लै कता गर्नु हुनेरछ?खुशी लाग्यो नेपाली सफल कृषकको कथा हेर्दा,यो लोकल कागतीको smell कति गजब लाग्छ,बोक्रैसंग खान मज्जा लाग्ने,
Beena jiu lokell kagati tw sano2 Alli golo2 hunxani
who mero janma bhumima pugnu vyax.midia. bro
हाम्राे माेरङ तिर पनि ल्याउनु पराे सर
लाहुरेजी लाई हार्दिक बधाई र शुभ कामना!
सारा नेपाली युवा हरु लाई प्रेरणा दिनु भएको मा धन्यवाद!
बिदेस जानु भन्दा लाखौ गुणा राम्रो काम गरि रहनु भएको रहेछ, लाहुरेजी ले!
पैसा भन्दा ठुलो कुरा तेस्तो सुन्दर ठाउ र हावापानी र परिवार सन्ग बस्नु पाउनु, र स्वस्थ्य जीवन बिताउनु हो!!!
दिनमा २ वटा कागती खाए धेरै रोग लाग्दैन!
Good job Bhai lemon 🍋 juice banaunu. It will last for years.
बधाई छ लाहुरे राई भाइ याे एउटा सारै राम्राे उदारणिय कृषि काम गर्नु शुरु गर्नु भएकोे छ हजुरकाे घर परिवारकाे सपना पूरा हुन्छ ।
Aha kati ramro kam ajhai ramro garnu hola ra ma pakkai visit garna aune xu🙏
dhelo aayo kada aayo
Kagati aafaima swastheko lagi ramro fruit ho but yo kagati gau gharko original hoina bcz gaule original kagati golo ani sano2 Dana hunxa
तपाईंहरुको खोजमुलक समाचारहरु उत्कृष्ट छ म प्राय हेरिरहेको हुन्छु ,सम्बन्धित स्थानको ड्रोन सटको भिडियो सहित समाचार राख्दा अझ बढी आकर्षक हुन्थ्यो
Thank you Kiran Sir! for this model lemon farming content! I got some typical idea from Lahure bhai! I suppose, he is going to be a model lemon farmer in this country because he has good education, practices and farming family back ground as well. I also liked his ideas and views. 'I 'm going to plant some lemon tress in my land too!
87
झापा मा पनि छ हौ कागती खेती त्यो ठाउँ को नाउ चै लाहुरे चोक हो😂
Dherai ramro news khushi lagyo.🙏
journalist of nepal chitra kiran paudel should try for any agriculture success over 200 ropani land either at dhading or at kavre district * subash *
Keep it up laure ji ko businese model good luck
mero 120 ropani jagga Tanahun district ko village ma jungle umrera baseko chha ke garnu bidesh ma family le garda adkiera baseko chhu yo bhai le chai ramro upayog gareka rahechhan khusi lagyo ! congratulations bhai....!
Dhyerai dhyerai dhanyabad Kiran sir hamro sankhuwosva ma poni pugnu vayexa
२०० रोपनिमा कसरी १२००० बिरुवा अटाऊछ हावा कुरा नगरौ दाजु
Dherairamro
best of luck bro!!
very good laure jyu
Laure jee ko jeevan bhogai ko katha jyadai prerandayik lagyo. Aajhai thulai sapana dekhnu bhako rahechha
tyo pura hos.
Good job 👍👍👍👍
Very nice
बधाइ छ लीहुरे भाइलाइ
Ekdum ramro kam badhai cha sir lie
धेरै राम्रो काम
Oho kasto dami to thau ho hajur ramilo lagiyo .satha sathai information pani payako ma raramilo sunder hariyali batabaran vayako dhau
Wow!great job lahure brother.👍️👍️👏👏🙏
मेरो कागतिको बजार पाइने सुर्खेतमा बिक्रि हुदो रैनछ कागतिको दाना ठूलो छ ।
स्थानीय जातको चस्मे कागती, यो चाहिँ हाम्रो प्युर कागती हो । उत्पादन त कलमीले बढी दिनुपर्ने हो ।
नमस्कार हजुर म साउदी अरब बाट हेर्दै छु सारै राम्रो र खुसी लाग्यो मनी नेपाल आए पछि कागती खेती गर्ने छु हजुर को सहयोग चाहिन्छ धन्यवाद
हाम्रो जिल्ला संखुवासभा तिर नि पुग्नु भएछ खुशी लाग्यो किरण पौडेल सर
कुन ठाउँमा बेच्ने हो। मरो कागति १०० बोट फल्ने सुरु भयो।
Good job bhai
बाहमासे कागती , युरिका , सुन कागती , सिडलेस , बालाजी , पाकिस्तानी कागती जस्ता बिदेसी जात का कागती लाई मात दिने कागती भनेको यो कागती हो यो जात को कागती मीठो पनि हुन्छ र रोग किरा पनि कम लाग्छ पहाडी भेग को लागि यो जात को कागती उपयोगि छ बिरुवा तयार गरेर बिक्री गर्नु होस ।
Same here iam also lahure. From kids every one calling me lahure
आहा कागती
Well come to shankhusava kiran sir,,,,
Kagoti vaneko kia ho hola herda Gol nimbu jasto lago, India bato...
Hamro gau ma pani laure xa
Very nice job...
Very nice good job.
Great job
उदाहरणीय कार्य।
200 राेपनिमा १२००० यस्ताे पनि हुन्छ ।
Good video, Sir 👏👏
Lovely job daaju
Derai ramro kam hjr
Organic expert garnu paaye ati mahango bazar cha tara kasle bazarikarn garne
मेरो पनि सोच त कागती खेति गर्ने बिचार छ जग्गा जमिन बाजै खेर गै राछ तर यता असिना ले बर्बाद गर्छ कि भन्नि डर छ
Chiso thauma kagati kheri garna sakinchaki sakidaina
Pragmatic experiment
Hamro jilla ko po rahexa👍👍
Laure bhai ko contact Number pau na kagati chaiyeko chha hai ani farm herna auna pani man chha hai
Kagatiko vot chai video maa xaina tw hau sir