शेर्पा जी।मत्वली जाति हरु कति प्रष्ट र सफा मन को हुन्छ भन्ने उदाहरण दिनु भयो।भालु त को बारे म भन्द तपाईं ले केंसर ठिक हुन्छ किड्नी मुटुको रोग ठिक हुनछ भनेन।तर मैले पनि बुबा आमा बाट सुनेको छु।यो विषेश प्रकार को हो र एसलाइ थाह हुने र बनाउन जनने ले मात्रै खानु परछ।र अौषधिय गुण पनि अवश्य होला।शेर्पा जी को जोश जंागर र स्वास्थ लाई हेरेर अनुमान गरे हुनछ।
25000 pareni 50000 pareni mulya matra badera ke vo ta.. kinne ra bechne thau chaina.. mero 3 kuintal cha barima.. ktm baida khana pugya, kirtipur ayurbedi hospital ra anusandhan pugya, sthaniya thegedar lai vane...kasaile ladaina ... rate jati vaneni vana. Baru alu sag bigcha you bigdaina
Good job Sherpa Daju
💝💝💝 लौ कमाउँनु होस पैसा !
मैत्री मंगलम !
-जय बुद्ध !
-अरुण/देवी गुरुङ्ग फेदीखोला स्याङ्गजा हाल अमेरिका 💝💝💝
सतुवा एक बहुमुल्य जडिबुटी अन्तर्गत पर्दछ ,काकाले जोगाएर राख्नु भएको रहेछ धन्यबाद काका
Kasto dami video🎉🎉🎉🎉🎉
शेर्पा जी।मत्वली जाति हरु कति प्रष्ट र सफा मन को हुन्छ भन्ने उदाहरण दिनु भयो।भालु त को बारे म भन्द तपाईं ले केंसर ठिक हुन्छ किड्नी मुटुको रोग ठिक हुनछ भनेन।तर मैले पनि बुबा आमा बाट सुनेको छु।यो विषेश प्रकार को हो र एसलाइ थाह हुने र बनाउन जनने ले मात्रै खानु परछ।र अौषधिय गुण पनि अवश्य होला।शेर्पा जी को जोश जंागर र स्वास्थ लाई हेरेर अनुमान गरे हुनछ।
MATUWALI HOINA MULBASI MONGOL VANNA SIKNUS
अहिले भाउ घटेको हो कि हाम्रो तिर ठेकेदारले 15 सय मात्र दिन्छ ।हाम्रो तिर प्रशस्तै पाइन्छ
गर्नेलाई नेपालमा नै सुन फलाउनु सकिने रहेछ! सुने अनुसार नेपालमा हजारौ थरी जरीबुटी पाइन्छ भन्छन तर सरकार कानमा तेल हालेर बस्छ के गर्नु😮😮😮
👌👍
Matwali harule najaneko ra na bujheko kehi baki hunna ho fantastic.
Nice work❤❤
nice work 🎉🎉🎉
nice video 🎉🎉
Yesto Hard work garne Kishan lai sarkar le anudaan denu paryo
Satuwako biruwa kati barsha pachi biu dine huncha.
❤❤❤
हामी सग पनि छ किन्ने काेही छ?
very nice
यो सतुवा भन्ने के को औषधि हुन्छ?
Sherpa bhai salam6
हाम्रो मा 15 हजार पर्छ किलोकै 25 हजार पाउन मुस्किल छ नेपाल्मा
एकदम सही हाम्रो गाउँमा 15 हजारनै बेचेको हामीले ।
के बिराम निको हुन्छ?
25000 pareni 50000 pareni mulya matra badera ke vo ta.. kinne ra bechne thau chaina.. mero 3 kuintal cha barima.. ktm baida khana pugya, kirtipur ayurbedi hospital ra anusandhan pugya, sthaniya thegedar lai vane...kasaile ladaina ... rate jati vaneni vana. Baru alu sag bigcha you bigdaina
जिल्ला पनि भन्नू भको भए सतुवाको बिरुवा पुर्बी रुकुम मा चाहिएको थियो बीस हजार बिरुवा जति फोन नम्बर पनि उपलब्ध गराउनु पर्ने।
डिस्कृप्सन मा छ हजुर नम्बर
Kauli, golveda bigcha you bigdaina
Katimajale bolnu vayeko vaile
Hamro tira nali jhoda chew ma jati cha..chahe text garnu hai corer gari dinchu