दाजु मैले नी मौरी पाल्दै छु तर गोल विभाजन अहिले सम्म गरेको छैन, पुरानो रानीलाई ती दुई मध्ये एउटा घरमा राख्दा त्यो रानीको गंध कता छ त्यही सबै झुम्न जाने t होइन?
य हगुर तपाइको मौरी पालन बेबसाय सारै राम्रो लाग्यो मौरी बिभाजन कसरी गर्ने होला भनेर मैले जान्न चाहेको थिए हजुरले युटुबमा दिनु भाको रैछ हजुर्ले हामिलाइ सिकाउनु भयो धेरै धेरै धन्दे वाद छ हजुर्लाइ म दोलखा जिल्ला बाट हो। हजुर
बिज्ञ सरको अनुसार धेरै बुझियो , तर तपाईले भने अनुसार गोला बिभाजन गरि सकेपछि कति समय पछि कति दुरीमा राख्ने ? सोको पनि जानकारी दिनुभए अझै आभारी हुने थिएँ ।
Namaskar sir mero ghar ma mahuriko kehi gar xan tara yota ghar ma mahuri matrai dherai xan tara maha dherai lagaudaina sijan ma pani moho thorai lagauxa kin hola sir mahuri chai serena ho sir kin hola jankaru pauna
Hlo namaskar सर,हजूर लाई एउटा प्रश्न सोध्न मन लाग्यो कि,apis cerana मा use गरिने Queen gate r melifiara मा use गरिने एउटै किसिमको हुन्छ?यदि एउटै किसिमको हुँदैन भने किन हुँदैन केही जानकारी दिनुहोस नः ।कि melifiara मा Queen gate lagawnu पर्दैन?
रानि मरेकाे तर माैरि संख्या प्रसस्त भएकाे घारमा नया रानि वनाउनका लागि अर्कै कुनै घारकाे ३ दिने अण्डा भएकाे चाका मात्र माैरि विनाकाे राखि दिन मिल्छकि मिल्दैन हाेला?
Muri ko ghar kasari bununu ani yasko muha kun parkar la jharcha tesko bara ma euta video banunu hola muri ko ghar kasari banuna yasko full video bunayara halnu hola mo maila dharai video hara tara kasai la pani yasko barama video halako xina
मौरी गोला विभाजन गर्दा खाली घारको फ्रेम र मौरी भएको घारको फ्रेम मिलेन भने चाका डोरीले बाधेर खाली घारमा राख्न मिल्छ कि मिल्दैन। कृपया बताइदिनु होला । धन्यवाद ।
3 Dinko vnya mtrae ho...tyo din tala mathi huna sakx..but bachha chahi hunu porx..ani mousam kamtima pni tin din clear vko rw mangsir poush mahina ma garne ho
गोला विभाजन गरेको, यो भन्दा अगाडीको भिडियो हेर्न th-cam.com/video/oyuee_bPn-4/w-d-xo.html मा जानुहोला ल !
मौरीपालन सम्बन्धि केही प्रश्न छन भने राख्नुहोला हामीले ३० औ भागमा समेट्ने छौ । SHARING is CARING (Please Share !!! )
Maha katiko chha yo sijan ma ?
@@lilu_pau Khasai maha chhaina yar bhai....
दाजु मैले नी मौरी पाल्दै छु तर गोल विभाजन अहिले सम्म गरेको छैन, पुरानो रानीलाई ती दुई मध्ये एउटा घरमा राख्दा त्यो रानीको गंध कता छ त्यही सबै झुम्न जाने t होइन?
@@Chitra_bahadur_Rana मेरो त त्यस्तै भो सबै राणी भएको तिर 😭
Kun mahina ma mauri lai wivajan garna sakxau sir
धन्यबाद दाइ
राधे राधे
यस्तै माैरी सम्मन्धी जानकारी पाईरहु
नमस्कार
Thank you so much.. Keep sharing !
अति नै ज्ञान को कुरा हामी सानो किशान को लागि धन्याब ।
धन्यवाद हजुर ज्ञानबर्धक जानाकारिको लागि।
thank u sir upaye sikai dinu bhayekoma maile pani gareko safal bhayo dherai dherai dhanebad🙏🙏🙏❤️❤️❤️
मौरीपालन तालिम लिनको लागि forms.gle/WFqpyvyJCyhPbaFq8 फर्म भर्नुहोला ।
साह्रै उपयोगी। धन्यबाद।
धेरै धेरै धन्यवाद ! भिडियो शेयर गरेर साथ दिनुहोला ल !
राम्रो लाग्यो धन्यवाद
Thank you !
Very Informative video
Yo video herera maile pani ghar bivajan gareko safal bhayo thank you sir.
..
Nice information 👍
Ektam sahixa mauri balan
य हगुर तपाइको मौरी पालन बेबसाय सारै राम्रो लाग्यो मौरी बिभाजन कसरी
गर्ने होला भनेर मैले जान्न चाहेको थिए
हजुरले युटुबमा दिनु भाको रैछ हजुर्ले
हामिलाइ सिकाउनु भयो धेरै धेरै धन्दे वाद छ हजुर्लाइ म दोलखा जिल्ला
बाट हो। हजुर
Jay gurudev, hajur yo kahaa paryo hola hajur, ramro lagyo tapaiko bichar mannyogya maile agadi nai bhani sake ki yo herna pain6 hajur.
जनकारी दिएकोमा धन्यवाद छ सर ।
Thank you for teaching how to maintain honey bee.
धन्यवाद ! शेयर गरेर साथ दिनुहोला ल !
Nice video sar thanks.
जानकारी को लागि धेरै धेरै धन्यवाद ....अनि अघार चक कहाँ पाउन सक्छौ होला हजुर?
राम्रो सुझाव दिनु भयो धन्यवाद छ याहा लाई
राम्रो
🙏🙏🙏🙏🙏
😍😍
Very good.tara Kun thau hola hjr?
धान्ने बाद
Thanks v much
Very good
Very good
बिज्ञ सरको अनुसार धेरै बुझियो , तर तपाईले भने अनुसार गोला बिभाजन गरि सकेपछि कति समय पछि कति दुरीमा राख्ने ? सोको पनि जानकारी दिनुभए अझै आभारी हुने थिएँ ।
Yes ठाउँ बाट अर्को ठाउँमा sarna
Great Video. Hello there, Nepal Beekeepers. Greetings from Australia
So nice of you
Sir ani 1ta kura sodnu paro, gaau gharma vanxanni jastai malsapre haat hunele mahuri palda basdaina vanxan k yo kura saacho ho ki haina hola?
Ok
क्यामेरा ले राम्रो सङ देखाएको भए राम्रो हुने थियो हजुर अलि देखिएन ।
हजुरलाई धेरै धेरै धन्यवाद सल्लाहको लागि❤️❤️ हजुरको च्यानल मा साथी बनेको छुहै🙏🙏
मैले पनि हजुर कै भनाई अनुसार विभाजन गरेको 4 दिन भयो तर नयाँ घारका घारकाहरूले राम्रोसँग गरेको जस्ता लागेन
केही उपायहरू बताइ दिनु होला।🙏
Sir yo gharlai feri dekhaunu hola haee
सर गोला बिभाजन कति बजे तिर गर्नु पर्छ?र यसरी नजिक कति दिन सम्मा राखिनु पर्छ?
यो कुन मौरी हो सर सेरेना कि मिलिफेरा??दुबै खाल को मौरी लाई बिभाजन गर्ने यहि हो तरिका??
यो सेरेना जातको मौरी हो ! दुवै जातको मौरी यसरी नै विभाजन गर्न सकिन्छ ।
gd
Thanks :)
Yo tauko maa laugaune jali kun thau maa kinnu paincha hola??
रानी नहुँदा पनि बस्छ त हजुर???
Kun monthma gola bivajan gharda ramro hunchha
तेसरि छुटाएर रानी नभएको घार तहि राखने रानी भएको घार बीस पच्चिस मिटर टाड राखन मिलछकि मिलदैन सर
गर्नेनै त्यसाेहाे । दिउसाे छुटाईयाे भने बेलुकातिर टाढै राख्ने ।
Good
याे घार नजिक नजिक वभाजन गर्दा सफल भयाे कि नाई सर .?
कुन महिना मा ठिक हुन्छ गाेला सार्न? पाल्पा बाट
Thaun herera hunchha sir
Namaskar sir mero ghar ma mahuriko kehi gar xan tara yota ghar ma mahuri matrai dherai xan tara maha dherai lagaudaina sijan ma pani moho thorai lagauxa kin hola sir mahuri chai serena ho sir kin hola jankaru pauna
अनि घार कहिले अलग अलग ठाउमा राख्ने त कति दिन पछि
तिम्ले फेरेम मिला पो राम्रो हुन्छ त बुढो
dharanma aadhar chaka kaha pauxa hau sir
हामी पोखरा बाट हो सर हामीलाई धरान को बारेमा थाहा छैन ।
Kun kun mahinama maha katna milcha ra kaha kaha migration garnu parcha
हामीले जेष्ठ, कार्तिक र फाल्गुन महिना मा मह काट्छौ ।
kati din samma pani perda chasani din perxa
Yo kun jatako mahuri hor sir??
यो एपिस सेरेना जातको मौरी हो ।
सत्रुकिरा कस्तो हुन्छ सर
सर कुन महिना गोला बिभाजन गनु
लोकल आयताकार घारबाट आधुनिक घारमा कसरी स्थानान्तरण गर्न सकिन्छ जानकारी गराइदिनुहोस् न
के बोल्या हो भन्या 5वटा ले टोके मरिन्छ रे हैठ😊😊😊😊
रानीको उमेर कति हुन्छ सर
३ दिनकाे अन्डा कस्ता हुन्छन् हजुर ?
Rani bina mahur basxara sir answers garnu la jata rani utta jane hunnara?
अब आउने भिडियोमा यही कुरा छलफल हुनेछ । धन्यवाद । मंगलबार हेर्न नभुल्नुहोला ।
मौरी विभाजन गर्दा कुन समय कुन मैना सबै कुरा बुझाई दिऐ हुन्छकि
Hlo namaskar सर,हजूर लाई एउटा प्रश्न सोध्न मन लाग्यो कि,apis cerana मा use गरिने Queen gate r melifiara मा use गरिने एउटै किसिमको हुन्छ?यदि एउटै किसिमको हुँदैन भने किन हुँदैन केही जानकारी दिनुहोस नः ।कि melifiara मा Queen gate lagawnu पर्दैन?
Loot ladai rokna kasari sakincha hajur
पुरानो घरको झ्यालमा बनायको घारबाट फुटाएर करिब १०० मि। टाढा नयाँ आधुनिक घारमा सार्न के गर्नुपर्छ होला कृपया बताइदिनुहोला। धन्यबाद।
भिडियो बनाइसकेको छौ हेर्नुहोला ल ।
मलाइ पनि मोहुरी पालन गर्न मन छ कहा सम्पर्क गर्नु पर्छ
रानी मौरी को प्वाँख काट्न मिल्छ कि मिल्दैन?
Adhar Chaka kasari Dene ho sir
आधार चका भनेको मैन्न पाता हो तेओ फेरेम मा लगाए पछि माहुरी ले तेशमा पूरा चाका लगाउछ हो हजुर
@@haribisht4191 हजुर ! धन्यवाद :)
पुरानो घारबात नया आधुनिक घारमा कसरी सार्नेहोला plz हजुरसङ्ग कुनै आइदिया छकि
Kun thauma ho sir
यो स्याङ्जा मा हो ।
Buwako awaj bold lagx ...
Thank you sir ...tapaiko mayako lagi :)
हजुर यो सेरेना कि मेलिफेरा हो नि ??
मोैरि सहितका घारलाइ कति पर्छ
मौरि मात्रै भएको घारमा रानी कसरी बन्छ पोला पनि छैन नयाँघार हो? जानकारि पाउँ सर।
मौरी गोला बिभाजन गर्दा बिभाजित गोलामा रानीकोष भयो तर भाले भएन भमे कसो गर्ने ।
Serenako Aadhar chaka kapauxa ani smoker Aru saman hajurharu saga pauxa vane no. Xodnuhola
हातमा पन्जा नलगाई टाेक्दैन मह निकाल्दा वा सार्दा वा चाका हरु निरिक्षण गर्दा कुन समय उपयुक्त हुन्छ हाेला धुवाँलगाउन पर्छ कि पर्दैन जानकारि पाउन सर
My have all bee escape what to do sar. ?
युट्युबमा राख्न लायक भिडियो छैन। सार्है बैरागी पारा भयो।
रानी कति दिनमा बनाउछ सर
तिनदिने अण्डालाई राेयलजेली खुवाउछन् भन्नुभाे अण्डाले कसरी खान्छ र जेली त्यसैले डिसलायक दियाहै ।
रानि मरेकाे तर माैरि संख्या प्रसस्त भएकाे घारमा नया रानि वनाउनका लागि अर्कै कुनै घारकाे ३ दिने अण्डा भएकाे चाका मात्र माैरि विनाकाे राखि दिन मिल्छकि मिल्दैन हाेला?
क्यामेरा जुम गरेर देखाउनु पर्यो भाले मौरिहरु देखाउदा ।
माहुरी को लागि उपयुुक्त काठ (घार )कुन को हुन्छ ?
Tuni
कति दिन भयो सर मौरी बिभाजन गरिको रानी कोश हालियो कि नै
यो पछिको भिडियो th-cam.com/video/oyuee_bPn-4/w-d-xo.html हेर्नुहोला ।
फ्रेम कसरी बनाउने त्यो पनि बन्नाउनु परो
तीन दिनको अन्डा भनेर कसरी चिन्नेहोला?
Egg nai ho normal type ko !
कति समयको अन्डा हो भनेर कसरी चिन्ने?
कुन कुन मैना मा बिभाजन गर्ने
तीन दिनको अन्डा कस्तो हुन्छ
क्र्तिम रानि कसरि बनाउनि सर
Tapai haru le talim dinuhunchha ke how ta contact you.
Yo kun thau hola
yo Syangja ho
आधार चाका अनिवार्य जाेडनु हाेला नत्र दुख मात्रै हाे हजुरकाे माैरिपालन ब्याबसाय
सहि कुरा ।
मौरीपालन तालिम लिनको लागि forms.gle/WFqpyvyJCyhPbaFq8 फर्म भर्नुहोला ।
Muri ko ghar kasari bununu ani yasko muha kun parkar la jharcha tesko bara ma euta video banunu hola muri ko ghar kasari banuna yasko full video bunayara halnu hola mo maila dharai video hara tara kasai la pani yasko barama video halako xina
गोला बिभाजन गर्दा मुल रानिमौरी पुरानै घारमा हुन्छ नयाँमा बिभाजन गर्दा नयाँ घारको मौरी फेरि पुरानैमा फिर्ता हुदैन र किनभने रानी पुरानैमा छ नि
सेरेना हो वा मेलिफेरा हो सर गोला विभाजन गरिएको
महुरी लडाइँ भयो कसरी मिलाउने
Yo hernus th-cam.com/video/enxQpI8AVRs/w-d-xo.html
घार बनाउने काठ कस्तो प्रकारको प्रयोग गर्न पर्छ?
मौरी गोला विभाजन गर्दा खाली घारको फ्रेम र मौरी भएको घारको फ्रेम मिलेन भने चाका डोरीले बाधेर खाली घारमा राख्न मिल्छ कि मिल्दैन। कृपया बताइदिनु होला । धन्यवाद ।
Milxa
यो तीन दिनको अन्डा कसरी पहिचान गर्ने हो सर?
Tapaiko answer 30 th Episode ma aaunchha la .
गुट
सर मेरो घरमा ३ घार मौरी छन्। म पनि गोला विभाजन गरूम भनेको तर ३ दिनको अण्डा कसरी पत्ता लगाउने भनिदिनुहोला। धन्यवाद ।
3 Dinko vnya mtrae ho...tyo din tala mathi huna sakx..but bachha chahi hunu porx..ani mousam kamtima pni tin din clear vko rw mangsir poush mahina ma garne ho