you prolly dont give a shit but if you're stoned like me atm then you can watch pretty much all of the new movies on InstaFlixxer. Have been streaming with my brother these days :)
हरेक घरको भान्सामा हुने चिज यो जसको भ्यालु बुझ्ने र आफैँले यसको खेति गर्ने हो भने भारतबाट प्याज आएन भनेर हामीले २५० रुपैँया प्रति किलो तिर्नु पर्ने थिएन ।
सर मैले सुने अनुसार बर्खे या बेमौसमी प्याज खेती को लागि छुट्टै जातको प्याज को बीउ लिनुपर्छ ।। हजुर ले हिउँदे प्याज बाट बचेको बिरुवा बाट पनि फल्छ भन्नू भयो। त्यसरी फल पनि लाग्छ कि साग मात्र उत्पादन गर्न सकिन्छ।
हाम्रो मेहेनतको कदर गर्दै यो भिडियो लाइ शेयर गर्नुहोला ल ।
you prolly dont give a shit but if you're stoned like me atm then you can watch pretty much all of the new movies on InstaFlixxer. Have been streaming with my brother these days :)
@Gunner Princeton definitely, I've been using instaflixxer for since december myself :D
हरेक घरको भान्सामा हुने चिज यो जसको भ्यालु बुझ्ने र आफैँले यसको खेति गर्ने हो भने भारतबाट प्याज आएन भनेर हामीले २५० रुपैँया प्रति किलो तिर्नु पर्ने थिएन ।
हो त नि :)
राम्रो लाग्यो , प्याजको बिउ एत्पादन गर्नु परो यो ईन्डिया सधैं किनेर सकिन्न अब नगरीक पनि अब अलिक जागरुक हुन जरुरी छन् आफ्नो उत्पदन तिर
प्याजको बिउ उत्पादन गर्न अल्लि गारो छ तर असम्भव छैन । जे होस तपाइको हौसलाको लागी बिशेष धन्यवाद । आउहुहोस मिलेर अगाडी बढौ ।
thank you
सारै सरल भाषामा सजिलै बुझ्ने तरिकामा सिकाएको पाएँ।
तपाईला धेरै धेरै धन्यवाद । भिडियो शेयर गरेर साथ दिनुहोला ल !
सुझाव सारै राम्रो छ सर !
सुन्दर छ अङ्कल।
हजुर धन्यवाद दिदि
सर मैले सुने अनुसार बर्खे या बेमौसमी प्याज खेती को लागि छुट्टै जातको प्याज को बीउ लिनुपर्छ ।। हजुर ले हिउँदे प्याज बाट बचेको बिरुवा बाट पनि फल्छ भन्नू भयो। त्यसरी फल पनि लाग्छ कि साग मात्र उत्पादन गर्न सकिन्छ।
फल पनि लाग्छ तर साग को सहित गाना समेत उखेलेर बेच्नको लागी ठिक हुन्छ । गानाँ को लागी मात्र भन्दा पनि ।
आह अति राम्रो सल्लाह दिनु न्भयो।
राम्रो कुरा सिकाउनु भयो ।धन्यवाद !!
राम्रो जानकारी।
तपाईला धेरै धेरै धन्यवाद । भिडियो शेयर गरेर साथ दिनुहोला ल !
रुकुम सर सारै राम्रो जानकारी दिनु भयो
धेरै धेरै धन्यवाद ।
Tq sir ramrow tarikale jankari garaunu vayo janne mauka paye maile.
Feri pani yestai kura haru jankari garaunu huola hai ta bye bye
tapai haru pani yo video hernus ani siknus helth ko lagi pani dherai ramro .kinera matra khane hoina aafai mehanat garera sajilai ubjau .
हजुर हजुर ।
Sai ho
सारै राम्रो ज्ञान
धन्यवाद हजुर ।
Jankari ramro chha
भण्डारकाे तरिका चाहिँ भन्नू भा राम्रो हुन्थ्यो
Kharani ma besar halda sabai khal ko plant ko kamila control garnw milney ho ki yesko matra ho
सुझाव को लागि धेरै धेरै धन्यबाद
Thank you So Much Keep Loving Keep Supporting !
Tomato ko lagi kun thauma kasto Ra kun kisimko ternel banauda upayagta hunx.
अत्यन्तै राम्रो तरिका बताउनु प्याज को खेति गर्नेको बारेमा👌👌👍️👍️
sir thank you so much for your information. Normally when is onion saplings
planted? Please tell me the month .
लसुन खेती को बारेमा पनि जानकारी पाम्न हजुर 🙏
Coming soon.... Thanks :)
Ramro lago hajur ko tarika.
तराइ मा कुन प्याज लगाउन उत्तम हुन्छ ।
ॐ
पियाज कुन कुन महिना लगाउन सकिन्छ
Thank you sir
तपाईला धेरै धेरै धन्यवाद । भिडियो शेयर गरेर साथ दिनुहोला ल !
Mulching plastic ma kheti garda k k garnu parxa
krisak barga ko lagi dhereai upayogi video.
उखेलेर राखेको मसिनो बिरुवाबाट भदौ असोजमा रोपेर कसरी प्याज उत्पदन गर्ने हजुर बताइदिनुस न !!!
Video Chha hajur Hernuhola la.
It's Fantastic.
धन्यवाद जि !
X.
बाजे ले धरै राम्रो जानकारी गराउनु भयो पुरानो पारा ले
लगाएको कति महिना मा पानी लगाउन छोड्नुपर्छ?
प्याज तयारी भईसकेपछी , थन्क्याऊनु अघि घाममा सुकाऊनु हुन्छकि हुँदैन ? जानकारीका लागी अनुराेध छ ।
२०७७ । ७ । ६ सर्लाही हरिभवन
एक्कासी धेरै घाममा सुकाउनु हुदैन, , कम घाम लागेको ठाउँ सुकाउनु पर्छ ।
धन्यवाद सर महत्त्वपूर्ण जानकारी काे लागि जानकारी दिने सर काे नाम र ठेगाना सम्पर्क नम्बर पाय हुन्थ्यो
पहाड क्षेत्रमा कुन महिना लगाउन सकिन्छ?
किन महिनामा बिरुवा सार्ने हो ?काठमाडौंमा हुन्छ कि हुन्न?
Kasari kuhidain choto jankari paun hajur
तपाइको प्रश्न आगामी दिनमा आउने प्रश्न उत्तर को भिडियोमा समावेश गरिने छ । त्यो भाग अवश्य हेर्नुहोला । धन्यवाद ।
प्याजको बीउ राखेको 15दिन भयो तर यसको फेद कुहिएर मार्न थालेको छ यसलाई के उपाय लगाउन पर्छ जानकारी पाउँ सार 🙏🙏
Ramro tara aaba onion ko sano dalla kasare ropni off season ko lagi vanera pani video banam na field mai
th-cam.com/video/cHOiAc_I9zs/w-d-xo.html यो भिडियो हेर्नुस त पहिल्यै बनाइसकेको ।
Sir chappie ko Katie pane seakaunus na
chappie ko Katie भन्नाले ?
Small small just look like baby onion . This is use for meat carry oand dal fry. Chyappe
@@RabinPaudel छ्यापी ..... प्याज को सानो दाना जस्तो फल्छ।
Rabin❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Thanks for Watching yar :)
Kotha vitra hoina barima gayara jaminra kheti garera dekhaunu Bhagalpur bhaya ispasta hunethiyo kheti bhanera kotha vitra Video nabanaunu hola
Dharie Romero sujhab deny vayo sir .yo gareako gar bat suru garnu parcha afno lagie vaya pane
Thank You So Much Keep Loving Keep Sharing :)
छापो भन्नाले ????हामी अर्घाखांचीतिर हरियो बोटबाट पात निकालेर आलुमा राख्छौं सायद त्यही होकी
ghamma sukaun k ho.la
कृषीका कुराः bit.ly/KrishikaKura
अति राम्रो जानकारी