हजुर सके सम्म केमिकल युक्त मल या बिषादी प्रयोग गर्नु भन्दा प्राङ्गारिक र ओर्गानिक प्रबिधी बाट उत्पादन गर्न सिकाऊनुस साथै आफू पनि अर्गानिक उत्पादन गर्नु होला।
नमस्ते सर बहुत राम्रो कुरो छ यो बिउको नाम के छ र कहाँ कहाँबाट बाँड्दै छ कहाँ पाइन्छ यस को मुल्य के छ हाइजिनक कहाँ पाइन्छ बताए बेस बेस हुन्छ थियो धन्यवाद
Jilla ra thegana pura dinu mildaina ki kaso ho sir hawa post garne 5 kg bata 1 kuntal vane ta thikai ho 4,5 kuntal vanera hawa gaf dine hajurko ghara kaha paryo 20 kg ko 1 kuntal hunxa ki kaso ho teta
अधुरो विवरण , १ कट्ठामा कति आलु को बीउ लगाउने? दोस्रो पुस्ताको आलुको बीउ ५ किलो किन्न कति पैसा लाग्ने हो ? दाङमा त १ किलोको ३०० देखि ४०० सम्म पर्छ । ५ किलो को २००० पर्ने भो । बजारको बीउ २०००मा ५० किलो आउँछ ५० किलो बिउबाट ४०० किलो फल्छ ।
तर आलुमा रोप्ने बित्तिकै ड्याङ चढाउनु भन्दा रोप्ने बेला हलोले गहिरो सीयो बनाएर रोप्ने र आलु उम्रिन थालेपछि माटो चढाएर ड्याङ बनाउँने हो भने झारपातले दुःख दिँदैन है हजुर।
Uria + dap le kheti garne hoinah ho organic kheti garnu peryo ho. Uria dap le mato ko guunwotta lai kharab paar6 ho.😂😂😂😂😂😂😂😂😂😂 Yani ki mato ko ph level lai alkaline level ma puryai din6 ho.🤩🤩🤩🤩🤩🤩🤩🤩🤩
हजुर सके सम्म केमिकल युक्त मल या बिषादी प्रयोग गर्नु भन्दा प्राङ्गारिक र ओर्गानिक प्रबिधी बाट उत्पादन गर्न सिकाऊनुस साथै आफू पनि अर्गानिक उत्पादन गर्नु होला।
Aalu ta dekhaune vhayo Tara k jaat KO aalu bataunu vhanya ni?
❤❤❤❤true.🙏🙏
उपयोगी जानकारीको लागि धन्यबाद।
धन्यवाद ज्ञान मूलक जानकारीका लागि
पाल्पा बाट हेर्दै छु
धन्नेबादहजुर लाइ 🎉🎉🎉
Very good 🙏🙏🙏🙏👍👍
Hetauda baata herdai xu. Ramro lagyo.
साथी भाइहरूले किसान हरुलाई रासायनिक मल नहालिकन उत्पादन गर्ने तरिका सिकाउँदा राम्रो हुन्छ होला।
Jankari ko lagi dhanyawad so pyuthan dekhi herdai xu
Dhanebad..sir
अर्गानिक उत्पादन गर्नु पर्छ
Thanks for good information
Saraniya karya asadhai man paryo maileni unnat aalu lagako thiya yakdamai ramro phalx sir🎉🎉
Chemical use nagareko ramro
01 दाना=04क्विन्टल एक नं आलु होॽअब त्यसै गरेर आलु खेति गर्नु पर्यो।किन बाठो हुन परेको होला।लाटोको देशको गडाहा तन्नेरि भनेझै॥
धन्यवाद तपाइलाइ
Sake samma pahilo pusata natra dosro pusta ko aalu ko biu ko kusal bewsatha pan garna saknu bho bhane bhane kai aamadani aaux sir
Sit ko dabai kun abastha maa haalnee ho.. please reply paauna sir
किङमेल 72 हाल्नु होस यो धेरै राम्रो छ
Myself from Bhutan....pls share more method of cultivation
४००kgत पेडा चिनेर मात्रै पेडाको धाक दिनु ल!पानी जहाज र घरघरमा ग्यासपाईप कि किर्तिपुरको डाँडामा ४/५/६लाख कमाउने हो?
पहाडमा कुन कुन महिनामा लगाउन उपयुक्त होला सर ।
यो खासमा अर्गानिक भएन
यस्तो भनेर हुन्न है, सहकारि त रहेछ.......!??????🤣🤣🤣🤣🤣
सेम हाम्रै तरिका रैछ आलु रोप्ने तरिका
म्याग्दी जिल्ला गण्ड्कि प्रदेश मगलागाउपालिका वडा १ बात हेर्दैइ छु म पनि किसान हु❤️🙏
Baraha tal surkhet word no two
सल्यान बाट हेर्दैछु मलाई आलुको बिउ चाहियो कहाँ सम्पर्क गर्नु पर्छ।
good job
धेरै उत्पादन हुनी त झन् सस्तो पर्नुपर्छ नि
Biu kaha kina painxa
नमस्ते सर बहुत राम्रो कुरो छ यो बिउको नाम के छ र कहाँ कहाँबाट बाँड्दै छ कहाँ पाइन्छ यस को मुल्य के छ हाइजिनक कहाँ पाइन्छ बताए बेस बेस हुन्छ थियो धन्यवाद
Ma surkhet chaukune salma dekhi herdaixu sir hamro tir 1 kg=10kg hunxa sir
पुस्ता को कुरो बुझिएन ; बुझाइ दिन परो ।
हार्दिक धन्यवाद,यथायोग्य आवश्यक सुझावका लागि।
कस्तो १नं बाट ४ क्वीटल भन्नु भएको हजुरले ?
Jig kaha pauxa sar
Potas le kira marne ho ki balilai chahine potassium tatwa ko paripurti garne ho bujhnai garo paro
yasto aalu kaha painchha hajurr
400/5=80Kg....???
yo biu kaha kinna painx ta sir
नमस्कार छ सर
Khan dekhi patato ko seed milxa
आलुको बिउ ठुलो दाना हुदा काटेर रोप्ने गरिन्छ यो गर्न उपयुक्त होला कि नहोला सर बताइदिनुसन 🙏
यस्ताे बीउ कहाँ पाईन्छ
हेलाे नमस्कार मबर्दिया देखि मलाइ चासाे छहि तपाइलाइ कहासम्पर्क गर्न सकिन छ
कुखुराकाे सुलि आलु मा हाल्दा राम्राे हुन्छ कि
4 kg = 400 kg POTATO ☆☆ ABCD NEWS ☆ BANDIPUR ☆ SRINAGAR ☆☆
Good
सर आलु गोडदा माटो मा हाल्ने कुनै भिटामिन छैन
बीउ कहाँ पाउछ
यो दोस्रो पुष्ताको लाल गुलाब आलु बीउ उपलब्ध कहाँ बाट हुन्छ।
राम्रो बीउ कहाँ पाउछ।
कहा बाट बोल्दै हुनुहुन्छ म गुल्मी बाट हो मलाइ आलु को विउ चाहिएकोछ उपलव्ध गराउन सक्नुहुन्छ
Ma pyuthan Bata Hardik chu
Jilla ra thegana pura dinu mildaina ki kaso ho sir hawa post garne 5 kg bata 1 kuntal vane ta thikai ho 4,5 kuntal vanera hawa gaf dine hajurko ghara kaha paryo 20 kg ko 1 kuntal hunxa ki kaso ho teta
Yesko biu kaha painx ta
सर यो आलु को बीउ कहाँ पाउछ
सर मलाई पनि आलु लगाउने तरिका सिक्न छ। यो कसरी सम्भव छ। हजुर को नम्बर। दिनु न।
Ma ta duie wata aalu lea ask kuntal banaaa.
जिङ्क (भिटामिन ) प्रयोग गर्ने त भन्नू भयो तर कसरी प्रयोग गर्ने त्यो भन्नू भयन आलु रोप्ने समयमा प्रयोग गर्ने हो कि आलु उम्रीए पछि प्रयोग गर्न्व हो
aalu ropne samaya ma kyari ma halne ho
Aalu kaha pauxa beu
हैन यो एक नम्बर भनेको चाहि के हो
5kg
Hawz.news
Hawama VDO nabanaunu.hos
Samajlai bharam parne nagarnu hos .
5kg bata 400kg kadapi Alu.
Faldaina .
Yo bharm ho .
Mapani.
Kishan hu .
AssamBat
अधुरो विवरण , १ कट्ठामा कति आलु को बीउ लगाउने? दोस्रो पुस्ताको आलुको बीउ ५ किलो किन्न कति पैसा लाग्ने हो ? दाङमा त १ किलोको ३०० देखि ४०० सम्म पर्छ । ५ किलो को २००० पर्ने भो । बजारको बीउ २०००मा ५० किलो आउँछ ५० किलो बिउबाट ४०० किलो फल्छ ।
तर आलुमा रोप्ने बित्तिकै ड्याङ चढाउनु भन्दा रोप्ने बेला हलोले गहिरो सीयो बनाएर रोप्ने र आलु उम्रिन थालेपछि माटो चढाएर ड्याङ बनाउँने हो भने झारपातले दुःख दिँदैन है हजुर।
Asadhai raomro ho sir
0:16
Uria + dap le kheti garne hoinah ho organic kheti garnu peryo ho. Uria dap le mato ko guunwotta lai kharab paar6 ho.😂😂😂😂😂😂😂😂😂😂 Yani ki mato ko ph level lai alkaline level ma puryai din6 ho.🤩🤩🤩🤩🤩🤩🤩🤩🤩
शचै फल x sir g ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ओमोम ॐ
Gaphadi timilea matra gareachu aalukheati.
100 k̤g̤ a̤a̤l̤ṳ b̤a̤t̤a̤ m̤a̤ 6k̤g̤ f̤a̤l̤a̤ṳ
Good
Good
Good