सामाजिक सुरक्षा कोषको एप सार्वजनिक, अब मोबाइलबाटै पैसा सापटी लिन पाइने | के-के छ यसको सुविधा ? SSF

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ส.ค. 2022
  • #BaideshikRojgar #Ssf #SamajikSurakshaKosh
    - Samajik Suraksha Kosh fond -
    सामाजिक सुरक्षा कोष । याेगदानकर्ताले सामाजिक सुरक्षा कोषबाट पाउने सबै सेवा अब मोबाइल एपबाटै लिन सक्ने भएका छन । बुधवार श्रम मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा एपको सुरुवात गर्नुभएको हो ।
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नुभएको छैन भने समसामयिक समाचार, जानकारी र सूचनामुलक भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    Note: यदि तपाईसंग पनि यस्तै केहि अनौठो कला र प्रतिभा छ वा कुनै घटना मिडियामा ल्याउन आवश्यक ठान्नुहुन्छ भने यो च्यानल तपाइँ सबैको साझा स्थान हो । जसको लागि हामीलाई सम्पर्क गर्नुहोस्, हाम्रो मोबाईल नम्बर- :-9801098980 वा sajhasabal@gmail,com मा इमेल गरि जानकारी दिन सक्नुहुन्छ ।
    यो च्यानल Sajha Sabal Media Pvt.Ltd, को आधिकारिक युटुव च्यानल हो ।
    Only sajhasabal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our News Website: sajhasabal.com/
    Our News Website: sajhajobs.com/
    Our Mobile app: play.google.com/store/apps/de...
    Our Facebook Page : / satabipress
    अन्तमा हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला
    th-cam.com/users/SajhaSabal...
    Copyright © SajhaSabal
  • วิทยาศาสตร์และเทคโนโลยี

ความคิดเห็น • 60

  • @umeshkoirala7988
    @umeshkoirala7988 ปีที่แล้ว

    राम्रो

  • @ramitrai7587
    @ramitrai7587 ปีที่แล้ว

    👍

  • @voomeecwakoti8252
    @voomeecwakoti8252 ปีที่แล้ว

    Nice Advice ❤

  • @surendrarai2670
    @surendrarai2670 ปีที่แล้ว +5

    अनिल सर सामाजिक सुरक्षा कोष मा कसरी जोडिने के के कागजपत्र चाहिन्छ ? अनि सामाजिक सुरक्षा card कहाँ बात उप्लब्ध गर्ने ? महिना मा कति बचत गर्नु पर्छ ? म कन्फुज भए ।

  • @premgharti
    @premgharti 10 หลายเดือนก่อน

    SSF को ईन्सुरेन्स पैसा धेरै भयो

  • @bhavanathsapkota8198
    @bhavanathsapkota8198 ปีที่แล้ว +1

    अस्थायी करार ज्यालादारी तथा ठेकेदारी कर्मचारीलाई कहिलेदेखि सूचीकरण गराइन्छ??

  • @GhorepaniOnline
    @GhorepaniOnline ปีที่แล้ว +1

    एपमा लगईन नै हुदैन। जति कोशिस गर्दा पनि टाईम आउट भन्छ।

  • @gyanbisankhe5401
    @gyanbisankhe5401 2 หลายเดือนก่อน

    मुबाएल नम्मर बिदेसी रााखेर एकाउन्ट खोलिएछ अब सुदेसी नम्मर एट गर्न केए गर्नु पर्छ होला

  • @narayanpun7276
    @narayanpun7276 ปีที่แล้ว

    हामिलाइ फाइदा हुदैन

  • @NEPAL079
    @NEPAL079 ปีที่แล้ว

    हा हा हा गाउघर का मान्छेले केही सुबिधा लिन सक्दैन।किनकि बिचारा केही थाहा हुदैन।
    यो लुट सिस्टम बन्द गरौं।वास्तविकमा राम्रो सिस्टम हो भने,अनिवार्य गर्नु पर्ने सिस्टम बन्द गर।छ ताकत सरकार संग।लुटेरा हरु।
    खाली भ्रष्टाचार वडा अध्यक्ष,मेयर,मन्त्री 😢😢😢 जाउ प्रदेश नं२ हेरौं भ्रष्टाचार कस्तो हुन्छ

  • @thapahari3588
    @thapahari3588 ปีที่แล้ว +1

    sir 702 rupiya yogdhan rakam badi vayenr yaslai kamti ma 300 rupiya samm rakhda hami rojgar ma hunehru ko lagi ramro hune thiyo ki

  • @sushilkumar-xv5cr
    @sushilkumar-xv5cr 4 หลายเดือนก่อน

    Paisa jamma garna ko lagi same app ma contributions feature add garna jaruri xa.

  • @sahmadhu8262
    @sahmadhu8262 ปีที่แล้ว

    Kyc upload gardai nagarikta number mistek bhayo ko x r I'd ma Pani nagarikta number mistek bhayer nai aayeko x kasari Sahi Garne.

  • @bigamthapa4828
    @bigamthapa4828 หลายเดือนก่อน

    Bishes sapati kati patak lina milsxa barshama..ra agadi ko due loan clear nagarikan feri lina milxa ki mildaina?

  • @shrijanarai1680
    @shrijanarai1680 2 หลายเดือนก่อน

    आबद्ध कसरी हुने हो त

  • @techzone2009
    @techzone2009 ปีที่แล้ว

    Private hos ya government sab lai ssf Vitra raknu parxa.

  • @meghnathbk5065
    @meghnathbk5065 11 หลายเดือนก่อน

    Yo ssf chai sarai ramro jasto lageyo bujdai Garda ajai bata suru garna pareyo nubile AP bata kasari garni ho hunxa ki hudain hami pardesh ma baseko manxele kasari garnehi batai dinupareyo sir

  • @shekharmahat2153
    @shekharmahat2153 ปีที่แล้ว

    App ma login nai vayena... Phone no / password invalid vanxa

  • @binagurung1136
    @binagurung1136 ปีที่แล้ว

    Malai ta yo pitikai man pareko xaina xito hataunu paryo aaba yo 🙏

  • @user-oj6ru5cl3d
    @user-oj6ru5cl3d 17 วันที่ผ่านมา

    हामी बिदेस बसेजेल तिर्न सकिन्छु तर नेपाल फके पछ तिर्न सकिदै अनि तेसपछ हामरो लगानी दुबछ कि

  • @rabindramalla5921
    @rabindramalla5921 11 หลายเดือนก่อน

    application khulden ta

  • @bikramlopchan
    @bikramlopchan ปีที่แล้ว

    1 yers ma Nikal na milxa ki nai samajiksuraksha kosh bata

  • @yakalgorkhali9798
    @yakalgorkhali9798 ปีที่แล้ว

    महिनामा कति saving गर्नु पर्ने

  • @jibanmahat2324
    @jibanmahat2324 ปีที่แล้ว

    Kasre rakne ho

  • @bharatacharya8686
    @bharatacharya8686 8 หลายเดือนก่อน

    कसरी आबद्ध हुने, त्यो नै पत्ता लगाउन सकियन हजुर।

  • @aasishdangi5891
    @aasishdangi5891 ปีที่แล้ว

    Ngarik app bat pani herna sakinnx ni sir ?

  • @rajendrakhadka4940
    @rajendrakhadka4940 ปีที่แล้ว

    Yo application ma login kasari garne hola username and password kaha bata paune ki aafnai create garna sakinx

  • @ishwarbasnet-hn1vv
    @ishwarbasnet-hn1vv 3 หลายเดือนก่อน

    Kati mahinako pasai tirda jati pani inches ko TV Lana pahecha Nepal...jankari pauna

  • @nabinbastola1352
    @nabinbastola1352 ปีที่แล้ว

    app ko link kaha cha

  • @karishmashrestha2008
    @karishmashrestha2008 หลายเดือนก่อน

    App store maa xaina taw?

  • @rajeshsunar6347
    @rajeshsunar6347 ปีที่แล้ว

    हस्पिटल मा बिरामी चेक गर्न जादा के डकुमेन्ट लियर जाने जानकारी पाउन सर

  • @jibanmahat2324
    @jibanmahat2324 ปีที่แล้ว

    Kasre garne ho

  • @narayanadhikari5825
    @narayanadhikari5825 ปีที่แล้ว

    यो एप्स साइन इन नै हुदैन मैले कतारबाट हो ट्राई गरेको हुदैन ईन

  • @RanaMagar-wj8en
    @RanaMagar-wj8en ปีที่แล้ว

    हेलाे सर कसरी एप सेटगर्ने र कहाँ कसरी पैसा जम्मा गर्ने,

  • @subashpoudel8720
    @subashpoudel8720 ปีที่แล้ว

    App मा घर न: मागेको छ, घर न: नै छैन हाम्रो त। कसरी kyc फर्म भर्ने त्यस्तो अवस्था मा????

  • @tirtharai1019
    @tirtharai1019 ปีที่แล้ว

    SSF app download गरे तर sir साउदीबाट app भर्न filed गर्म मलीलने हो?
    अर्कों कुरो यदि मा बिदेश बाट finished आय पछी पनी सुचारु गर्न मिल्छ की नेपाल आयपछी पाइनन ??

  • @jagbirtv7179
    @jagbirtv7179 ปีที่แล้ว

    60 पुगे पछि जम्मा गरेको पैसा सबै निकाले पछि पेन्सन आउँछ कि आउदैन जान्कारी पाउ सर

  • @rambudhathoki7564
    @rambudhathoki7564 ปีที่แล้ว

    सर मेरो एउटा प्रश्न छ यदि मैले बाहिरी देशमा 5 बर्ष काम गरे त्यसपछी मैले जब छोडे वा छोडाइयो भने म त कन्टिनिउ कन्टिभियूसन गर्न सक्दिन त्यस्तो अवस्थामा के हुन्छ ? के मैले जम्म गरेको रकम मार्फत पेन्सन पाउछु या त जम्मा भएको पैसा एकमुष्ट निकाल्न पाउछु?

  • @gyanbisankhe5401
    @gyanbisankhe5401 4 หลายเดือนก่อน

    सर महीले ssf id बिदेस बाट खोलि र महीले बिदेस कै मुबाएल नम्मर राखी तर बिदेस को नम्मर बाट मुबाएल यापस खुलेन अब सुदेसी नेपाल को मुबाएल नम्मर कसरी राख्नि

  • @arbindyadav9427
    @arbindyadav9427 ปีที่แล้ว

    Sir ssf play store ma yo app audain

  • @bhupatichhetri843
    @bhupatichhetri843 ปีที่แล้ว

    meroma yo app ayen ?

  • @prisharijal9219
    @prisharijal9219 ปีที่แล้ว

    Khali server error vanxa ta .

  • @jasmantamang9290
    @jasmantamang9290 ปีที่แล้ว

    कमसेकम App कसरी download गर्ने त भनि दिन पर्छ नी यार ।

  • @aryanshrestha156
    @aryanshrestha156 ปีที่แล้ว

    Loan payment chahi kasari garne ho

  • @umeshojha7
    @umeshojha7 ปีที่แล้ว

    बिदेशमा यो App नै चल्दैन त हौ । ios मा

  • @Deeplove.514
    @Deeplove.514 2 หลายเดือนก่อน

    App ko link khoi ta

  • @sureshtamang3105
    @sureshtamang3105 11 หลายเดือนก่อน

    के याे एप बैदेसिक राेजगारमा रहेकाे श्रमिकहरुले प्रयाेग गर्न मिल्दैन हाे सर ???

  • @shyambastola2608
    @shyambastola2608 ปีที่แล้ว +1

    अनि यो सामाजिक सुरक्षा कोष मा कति समय जम्मा गर्नु अर्ने हो किन कि 60वर्ष देखि पेन्सन पाउने भनिएको छ 20 वर्ष को मानिस ले सुरु गर्यो रकम जम्मा गर्न भने 60 वर्ष पुग्दा 40वर्ष जम्मा हुन्छ त्यो रकम बरोबर त पेन्सन छैन बुझ्दा त्यहाँ त जम्मा गर्ने ले जम्मा गरेको रकम को ब्याज पनि न पाउने भयो नि

  • @arjunbudhathokiofficial
    @arjunbudhathokiofficial ปีที่แล้ว

    नमस्कार 🙏
    मेरो नाम: अर्जुन बुढाथोकी हो म चाहिँ हाल कतार मा कार्यरत छु । मैले सामाजिक सुरक्षा कोष को App download गरेको छु। तर चल्दैन । यसको बारेमा जानकारि गराईदिनु पर्यो। धन्यवाद

  • @rajanrai-xc7ec
    @rajanrai-xc7ec ปีที่แล้ว

    Kasari jamma garne ssf ma paisa bikes bata

  • @bikal11
    @bikal11 ปีที่แล้ว

    नमस्कार मेरो चै फोन नम्बर हराको छ के गर्न मिल्छ होला भन्दिनु न

  • @migmalama6107
    @migmalama6107 ปีที่แล้ว

    Foreign employment abroad bata pani yo program ma jodina sakinxa?

    • @binodtimsina7166
      @binodtimsina7166 ปีที่แล้ว

      March 2nd week bta suru hune kura xa sir

    • @kumarale7882
      @kumarale7882 ปีที่แล้ว

      Bidesh bata apply garna milcha hola nai ? Register garda accept nai hundaina sir ?

    • @aryanshrestha156
      @aryanshrestha156 ปีที่แล้ว

      Ani loan payment chahi kasari garne ho tyo pani bhanidinu na

  • @milanxetri1135
    @milanxetri1135 ปีที่แล้ว

    सामाजिक सुरक्षा कोष Social Security Fund ko online contact number xa vane pau na (viber number)