वैदेशिक रोजगारमा जाने सबैलाई पेन्सन सहित सामाजिक सुरक्षा कोष: के, कसरी र किन ? Social Security Fund

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 มี.ค. 2023
  • #baideshikrojgar #SocialSecurityFund #Nepal
    वैदेशिक रोजगारीमा रहेका नेपाली सामाजिक सुरक्षा कोषमा अनिवार्य छ । कयौंलाई कोषबारे प्रयाप्त जानकारी नहुँदा कोष प्रति नकारात्मक टिप्पणीहरु वा बिबिध प्रश्नहरु खडा गरिएका छन् । हामीले यस भिडियोमा वैदेशिक रोजगारमा जानेहरुलाई अनिवार्यता गरिएको सामाजिक सुरक्षा कोषबारे कयौं प्रश्नहरुको उत्तर खोज्ने प्रयास गरेका छौं ।
    Video/Presented By: Anil Adhikari (Journalist)
    Guest: Bibek Panthi (Spoke Person), Social Security Fund, Nepal
    ---
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नुभएको छैन भने समसामयिक समाचार, जानकारी र सूचनामुलक भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    Note: यदि तपाईसंग पनि यस्तै केहि अनौठो कला र प्रतिभा छ वा कुनै घटना मिडियामा ल्याउन आवश्यक ठान्नुहुन्छ भने यो च्यानल तपाइँ सबैको साझा स्थान हो । जसको लागि हामीलाई सम्पर्क गर्नुहोस्, हाम्रो मोबाईल नम्बर- :-9801098980 वा sajhasabal@gmail,com मा इमेल गरि जानकारी दिन सक्नुहुन्छ ।
    यो च्यानल Sajha Sabal Media Pvt.Ltd, को आधिकारिक युटुव च्यानल हो ।
    Only sajhasabal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our News Website: sajhasabal.com/
    Our News Website: sajhajobs.com/
    Our Mobile app: play.google.com/store/apps/de...
    Our Facebook Page : / satabipress
    अन्तमा हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला
    th-cam.com/users/SajhaSabal...
    Copyright © SajhaSabal

ความคิดเห็น • 350

  • @itsmeshree4697
    @itsmeshree4697 ปีที่แล้ว +2

    यो भनेको सेरे र पर्चन्डेले बैदेसिक रोज्गार् मा जाने नेपालि लाइ लुट्ने बाताबरण मात्र हो ।यस्मा ०%सत्यता छ

  • @kumaradk7604
    @kumaradk7604 ปีที่แล้ว +12

    (1)नागरिकता बनाउन जादा लेखापढि ले लूट छ
    (2)पास्पोर्ट बनाउन जादा राहदानी बिभाग बाहिर एक्छिन मा काम गर्दिन्छौ भन्छ उस्ले भनेको नमाने भित्रा का कर्मचारीले यो मिलेन र त्यो मिलेन भोलि आउनु र पर्सि आउनु भनेर लूटमे बहाना खोज्छ
    (3) नेपाल सरकारले 8/900 को डिमाण्डलाइ ओके गर्छ अनि फ्री भिसा भनेर तर म्यानपावर ले 2/3 लाख लूट छ सायद त्यो पोइसा पक्कै पनि माथिल्लो तह सम्म पुगेको हुनु पर्छ
    (4) श्रम गर्ने बेला श्रम सबै अनलाइन बनाइयो भन्छ र श्रम को खर्च भन्दा 300 बढी लियो भने कार्बाही हुन्छ भन्छ तर खुलेआम 3000देखि 4000 लागेको खर्च भन्दा बढी लिराछ सायद त्यो लिने मा अनुगमन किन हुदैन या अलि अलि कमिसन माथी बस्ने टाउके हरु सम्म पुग्छ
    (5) बर्स मा 3 पटक सम्म सरकार परिवर्तन हुने देस हाम्रो अनि हाम्ले सामाजिक सुरक्षा मा जमा गरेको पैसा पछि पाइन्छ भन्ने ग्यारेन्टी के छ भोलि आउदो सरकार ले यो सामाजिक सुरक्षा खारेज भन्दियो भने यस्को ग्यारेन्टी के
    अनि अर्को कुरा नेपालमा दोहोरो भत्ता दिने चलन छैन मैले सुने अनुसार महिला को हक मा वृद्धभत्ता/एकल महिला भत्ता/बिध्वा भत्ता मद्य कुनै यक पाइन्छ भोलि यसै गरि हाम्लाइ अप्सन मा राखेर वैदेशिक रोजगार भता खाने कि वृद्ध भत्त खाने भनेर एउटा छान्ने भन्ने प्रस्न तेर्साउने माद्यम त बनाउन लागिराछैन
    नालायक सरकार हाम्ले अहिले सम्म गरेको श्रम को पोइसा का गयो कति जम्मा भयो बर्स को कति खर्छ भयो कति अङ्ग भङ्ग भएका लाई सहयोग गरेउ कति मृत्यु भएको लाई दियौ के हि हिसाब छ अब यतिका ठुलो रकम कसरी सुरछित हुन्छ के को आधार मा बिश्वास गर्ने यो खारेज हुनु पर्छ अनिवार्य हैन स्वेच्छा बनाउन पर्छ ।

    • @prabin8090
      @prabin8090 ปีที่แล้ว

      Ho Malaysia wisma paradise ma vako nepal embassy le per 20 jana ko demand ok garn 1 lacs nepali magx setting garnu paryo vanx 😮

    • @kumaradk7604
      @kumaradk7604 ปีที่แล้ว

      @@prabin8090 sabai jana vayar aafno aafno thau bat aawaj uthauna jaruri x hamro samasya kahile buj e haina inarlai palna hami bidesh basna parne re yo ta ati vayo aba

    • @prabin8090
      @prabin8090 ปีที่แล้ว +1

      Sakidain samaya aaux yesko ni sathi baru kamau bides bata nepal paisa pathayer kaam xain mahangi cha jati diyeni sakinx,baru tyo vanda kamayer bides mai sano tino firm chalaune ho vane ramro kamaux

  • @lifeonunp
    @lifeonunp ปีที่แล้ว +8

    योजना निकै राम्रो छ। तर हामी प्रभासी नेपाली ले कसरी विश्वास गर्ने खै। मुलुक मा न्यायालय नै कानुन मा भन्दा नेता को आदेश मा चलेको भान हामी सबैको सामु छ नै। छ कतै यो योजना देशका मालिक बनेका नेता लाई पाल्ने योजना त हैन ? योजना राम्रो छ। तर मानौँ यो योजना का हरेक सुविधा पाउन लाई सरकारी कर्मचारी तथा ओभरल टिम नै ब्रेक डाउन भो .... श्रमिकले न्याय पाएन ... अनि यो समस्या संसद मा पेस भयो .... नीति ले हैन नेता ले चलाएको देखिने देशमा किन कि सरकार र टिम मिलेको थियो त्यहाँ पनि खारेज भयो अब त्यो श्रमिक जुन खुन पसिना ले आफ्नै मुलुक मा जम्मा गरेको पैसा नि पाएन .... भने सरकार ले नीति फेर बदल गर्यो भने त्यो श्रमिक कहाँ जाला ???
    बलियो कानुन र श्रमिकको हक मा सहज हुने कसैको अगाडि 🙏 गर्नु नपर्ने पूर्ण विश्वास का कानुन सहित लागू हुन पर्ने म बुज्दछु। ज्यामी ले ज्यान गुमाए पनि हक वाला ले" राईट टु टेक ब्याक " प्रमाण पुर्याएर घरै बाट तथा आफ्नो बैंक मार्फत सीधा लिन सकिने हुन जरुरी हुन्छ। किन कि नीति को देश भन्दा नि नेता को देश न भएको हैन धन्यवाद 🙏

  • @Center_Point
    @Center_Point ปีที่แล้ว +5

    अहिले सम्म को उत्कृष्ट explanation about SSF ❤

    • @chhabisana9437
      @chhabisana9437 7 หลายเดือนก่อน

      सर हजुर को नम्बर छैन खै

  • @Pkcool564
    @Pkcool564 ปีที่แล้ว +3

    full package को लागि धेरै धेरै धन्यवाद

  • @ueltamang
    @ueltamang ปีที่แล้ว +4

    आर्थिक अभावले गर्दा आर्थिक सङ्कलन गर्ने नया निति

  • @rajendrachand7091
    @rajendrachand7091 ปีที่แล้ว +4

    दुर्घटनामा यदि भैहाल्यो भने सरकारले राहत दिनेनितिमा म सङ्केत देख्दिन God bless Nepal 🇳🇵

  • @KKnews7985
    @KKnews7985 ปีที่แล้ว +3

    "बिचरा खाडी मुलुक मा बसेर कमाएको पैसोमा सरकारको गिद्देनजर, ७.४८ % सरकारको खातामा। २ वर्ष मा ४८००० हजार सरकारको खातामा हल्दिनुपरने ? अब नेपाली युवाहरुले खाडी मुलुक मा गएर सरकरलाई कमाइदिनु पर्ने । सोझा साझा नेपाली युवाबाट लुट्न खोज्या । तुरुन्त फिर्ता ले। -लुट्नई खोज्या हो यो। नेपाली युबा को भलाइकोलागि त भुत्रोनि होइन।

  • @tezbahadur9171
    @tezbahadur9171 ปีที่แล้ว +20

    हाम्लाई पेन्सन चाहिँ होईन तिमारुलाई पैसा खाने बाटो चाहिँ हुन्छ

    • @kamalck22
      @kamalck22 7 วันที่ผ่านมา

      Teso ta nagarnu parne ho sir,
      SSF fund world ko sabai jaso desh ma hunxa.

  • @dineshdanuwar2398
    @dineshdanuwar2398 ปีที่แล้ว +25

    ए सरकार देशमा रोजगारी दिने काम गरन यो देशमा नेपाली सेनामा १८ /१९ बशँ नोकरी गरेर त पेन्सन दिन सकेको छैन अब गरिब जनताको पसिना लुतने दिमाग लगायौ लाचार सरकार

  • @tekrawat3072
    @tekrawat3072 ปีที่แล้ว +1

    जानकारी लागि धन्यवाद सर‌ हजुरलाइ

  • @manikirat9568
    @manikirat9568 10 หลายเดือนก่อน +1

    Excellent explanation... thank you for this..

  • @nabarajlamichhane9019
    @nabarajlamichhane9019 ปีที่แล้ว +2

    Good making understanding knowledge for viewer

  • @digitalprakash5069
    @digitalprakash5069 11 หลายเดือนก่อน +4

    यदि यो वास्तवमा जनताको हित को लागी छ भने सरकार किन कर काब गर्नु पर्यो स्वइच्छा जस्ले जम्मा गर्छ ठिक छ गर्दैन ठिक छ । सामाजिक सुरक्षा को नाम मा सरकार ले आफ्नो सुरक्षा गर्न खोजेको अरु केही होईन

    • @riktmg7330
      @riktmg7330 9 หลายเดือนก่อน

      Hamile jamma garya paisa hamilai firta dine scheme ho tyo pani jhanjhatilo tarikale baki rahyo insurance tyai matrai ali thikai lagyo...natra nam ko matrai pension ho

  • @shamirpun8135
    @shamirpun8135 ปีที่แล้ว +6

    संबादको आधारमा(प्रस्न उत्तर ) video बनाएको भए अझै प्रष्ट हुने थियोे यो एकोहोरो समाचार जस्तै भयो

  • @dipakbhandari6668
    @dipakbhandari6668 ปีที่แล้ว +2

    Thanks for information 👍

  • @shantibaral5275
    @shantibaral5275 4 หลายเดือนก่อน

    धन्ने वात जानकारी को लागि

  • @rajeshkumarraut
    @rajeshkumarraut ปีที่แล้ว +3

    सरकार लाई सबै भन्दा ठुलो सोच मेनपावर कम्पनी निगरानी गर्नुपर्ने हुन्छ कामदारलाई कमति मा ३ लाख रुपैयाँ भऐ को सुविधा उपलब्ध हुन्छ फिरी भिसा फ्रि टिकट मेनपावर कम्पनीले ३लाख ऐजेनट ३ लाख ५०हजार फ्रि राेजगार दता अलपत्र अवस्थामा फिर्ता देश मा जय हाे नेपालको सरकार

  • @tarapatiaryal4622
    @tarapatiaryal4622 ปีที่แล้ว +5

    जानकारीको लागी धन्यवाद सर हजुरलाइ र म कतार देखि मोबाइल द्वारा धेरै पटक कोशिश गरे खुल्दै खुलेन यो वेबसाईट किन होला स्पस्ट पारिदिनु न सर 🙏🇳🇵

  • @arjunkandel1675
    @arjunkandel1675 ปีที่แล้ว +2

    सरकारले ल्याएको कार्यक्रम सफल बनाउने सबैको दायित्व हो यो कार्यक्रम अत्यन्तै सान्दर्भिक छ सबैले पोजेटिभ हिसाबले लिनुपर्छ । अझै स्पष्ट पार्ने कोसिस होस् मिडियाबाट म साउदीदेखि हो ।

  • @ramitrai7587
    @ramitrai7587 ปีที่แล้ว +1

    Good 👍

  • @pradipkoirala3738
    @pradipkoirala3738 ปีที่แล้ว

    good explain

  • @ManishSunar-nn1dg
    @ManishSunar-nn1dg ปีที่แล้ว +4

    हेल्लो सर नमस्कार यो भिडियो हेरेर केही कुरा त बुझियो तर सर मैले एउटा कुरा बुझ्न अलि सकिएन यो कोष मा पैसा 2002 रुपैयाँ कहिले कति वर्ष सम्म जम्मा गर्नु पर्ने हो जानकारी पाउन सर

    • @sarojchhetri5937
      @sarojchhetri5937 ปีที่แล้ว +1

      Tapai 60 barsa hunjel tespaxi afno paisa nikalna ra penson lina sakincha bechha ma jamma garna xode pani 60 barsa paxi pahincha

  • @hembahadursubedi391
    @hembahadursubedi391 10 หลายเดือนก่อน

    यो सस्था मा बिदेश बाट फर्केका नेपाली लाई मात्र रोजगार दिनु पर्छ #

  • @tezbahadur9171
    @tezbahadur9171 ปีที่แล้ว +3

    security and guarantee of funds ??

  • @worldsharma4u217
    @worldsharma4u217 ปีที่แล้ว +1

    Sir in ssf gov np website ma "description of work area" section ma country name " OMAN " 🇴🇲 xaina so I'm unable to fill a form any solution?
    And unable to access this website from abroad ( outside of nepal )

  • @Dhan2435
    @Dhan2435 ปีที่แล้ว +7

    ramro kaam ho tara nepal ko sarkari nikaya ko biswash garne awastha nai xaina arko kura gov ko mobile app , web haru chaldaina ramro sanga hang hune, dherai slow hune hunxa. yo sabai samasya samadhan garna sake matra baideshik rojgar ma bhayeka haru aabadda hune xan

  • @aashishbista4124
    @aashishbista4124 ปีที่แล้ว

    Is it necessary to those who already have shram

  • @tejprasad6740
    @tejprasad6740 ปีที่แล้ว +1

    मैले भिडियो सबै हेरे ,नेपाल सरकारले बिदेशी कामदारलाई कसरी उल्लु बनायर लुट्न सकिन्छ भनेर नया दिमाग लगायको देखिन्छ यस्लाइ अनिवार्य गर्नुको मत्लब लुटनै हो यो भन्दा आफुले कमायको पैसा बैकमा जम्मा गर्दा राम्रो हुन्छ । यो जतिसक्दो सबैले बिरोध गरेर बिदेश आउँदा अनिवार्य यस्मा जोडीनु पर्ने बाध्यता लाई ह टायर ऐच्छिक बनाउन जरुरी छ ।

  • @shreenagarsalyan782
    @shreenagarsalyan782 ปีที่แล้ว +1

    Good👌👌🙏🙏👍️👍️👍️

  • @umendraKumar460
    @umendraKumar460 ปีที่แล้ว +3

    Remittance le puge na jasto xa .

  • @13579559
    @13579559 ปีที่แล้ว

    Site nai khuldain ani k worldwide garn khojeko sir??

  • @xetramagar9944
    @xetramagar9944 11 หลายเดือนก่อน +1

    Sir , ssf ma deposit garda gardai yadi passport change vaye ma k cha prakriya🤔🤔.

  • @meditationmusic-nz2fw
    @meditationmusic-nz2fw ปีที่แล้ว

    Nice

  • @Ashokthulu
    @Ashokthulu ปีที่แล้ว

    Jodinu garo bho website khuldaina?

  • @SAGARs1111
    @SAGARs1111 ปีที่แล้ว

    From qatar doesn't website open why?

  • @bncbasanta1122
    @bncbasanta1122 ปีที่แล้ว +3

    ऐ सरकार जवरजस्ती नगर 😢😢 गनत्ततर भने को त जनताको खुसि को कुरा हो..........?

  • @janebelama
    @janebelama 10 หลายเดือนก่อน

    Sir maile sossy ma gayera sabai parkirya purayara garda ni submit hudaina k hi na k hi turty dekhauxa jaba ki sabai sahi xa

  • @gpbastola4372
    @gpbastola4372 ปีที่แล้ว

    SSF ko form barda SSF ko website ma gayera barnu parny ho ki.. Feims ko website ma . ani paymenet kasari garny

  • @aashishbardan7234
    @aashishbardan7234 ปีที่แล้ว

    jati guff lagaya pani ssf ko link ta open hudaina aru ke hunxa?

  • @Narayan_dhakal
    @Narayan_dhakal ปีที่แล้ว

    Website jo open hudaina kina hola?

  • @mitrarai2203
    @mitrarai2203 10 หลายเดือนก่อน

    जबरजस्ति लादेको भयो यो त।

  • @kabindraoli8121
    @kabindraoli8121 ปีที่แล้ว +9

    वाह हाम्रो सरकार नेपाल् मै रोजगार दिने त काहा काहा बिदेश मा गयर पसिना र रगत सङग साटेको पैसा लुट्ने निति ल्याउछ! सक्छौ भने नेपाल मै रोजगार को बेवास्ता गर नत्र नेपाली रोजगारवाला सङग खेलवाड नगर!!

    • @gopalsingh-vc1bp
      @gopalsingh-vc1bp ปีที่แล้ว +1

      एकदम १०१% सहि जवाफ हामी वैदेशिक मा कमाको कमाई मानी आँखा लाउन थाले अब हेर्नुस त

  • @TheKunwarchhetri
    @TheKunwarchhetri ปีที่แล้ว

    Sir kaa gayera jama garnu parne ho paisa

  • @umendraKumar460
    @umendraKumar460 ปีที่แล้ว +3

    Free visa free ticke ko dimad ma 2.3 lakh tirey Ra aaunu parxa .Aai sake paxi Pani sukha xaina.

  • @safaria2z789
    @safaria2z789 ปีที่แล้ว

    मैले form भरेर submit गरिसकेको छु तर मलाइ कुनै response आएको छैन email or mobile message मा । I mean, for log in credencial. Please भन्दिनु होला यसरि अहिलेसम्म न आउदा अब मैले कहाँ सम्पर्क गर्नु पर्ला ?

  • @skgurung2031
    @skgurung2031 ปีที่แล้ว

    Sir. yo 702 rupia pratek mahina katxa ho? adi teso hovaneta 12 mahinama 8424 hune vota yasarinai barsaw samma deposit garnu parne ho vaneta khai kasari suraxa vandani afaipo lutine votaw thadai....

  • @hembahadursubedi391
    @hembahadursubedi391 10 หลายเดือนก่อน +1

    नेपाल सरकार को पैसा गणतन्त्र का चोर नेतालाई पाल्दै ठिक्क भयो # नेपाल सरकार सँग पैसा सकियर,कर्मचारी अनि नेता लाई दिन नसकेर नै यो लुट्ने नियम निकालेको हो # आफै ले जम्मा गरेको पैसा लिन पनि कति गारो नियम

  • @krishnagaire2159
    @krishnagaire2159 ปีที่แล้ว +2

    हामी विदेशमा हुनेले कसरी गर्ने विशेष जानकारी गराउनु पर्यो सर

  • @madhavprasad976
    @madhavprasad976 ปีที่แล้ว

    Qatar bata ta website nai khuldaina ssf ko sir kina ho ?

  • @aashishrana1587
    @aashishrana1587 ปีที่แล้ว +1

    रोजगारीको अन्त्य भएपछि रोजगार दाताले र 11% श्रामिक ले जम्मा गरेको रकम औषधि उपाचार को बाहेक सबै एक मिस्ठ रमक श्रामिक ले चाहेको जुन सुकै अवस्थामा निकाल्न मिल्ने भयो भने मात्रा शर्मिक को हक मा हुन्छ नभए अन्याए भएकै हो

  • @vanjayanchautari7289
    @vanjayanchautari7289 10 หลายเดือนก่อน

    विदेशबाट यो कोषमा रकम जम्मा गर्न कठिन छ। सबै कामदारले मोबाइल वा कम्प्यूटर चलाउन जान्दैनन्। सबै खाडी मुलुकमा काम गर्ने लाई नी यो त न निल्नु न चपाउन भएको छ। काम त गर्छ कि बीचमा तेर्सो व्यक्ति नै हुनुपर्ने बाध्यता कहिले सम्म। सिदै कोषमा रकम जम्मा गर्ने व्यवस्था गरिएको भए राम्रो हुन्थ्यो कि।।😢😢😢😢😢

  • @rajeshkumarraut
    @rajeshkumarraut ปีที่แล้ว +4

    कनटराेल सरकार जसकाे पैसा जसको फ्रिभिसा फ्रि टिकट मेनपावर संग हिसाब किताब बाकि मेनपावर संग बिचाेलिआ काे 😅😅😅😅

  • @manbdrthaoa
    @manbdrthaoa ปีที่แล้ว

    50 year age bhaisakyo pension ko sambhabana hola ta?

  • @dammargrg6858
    @dammargrg6858 ปีที่แล้ว

    Mero umer 56 barsa KO vhaye aba maile 3/4 barsa samajik surkshya kosma niranr paisa janma garera maile pension painxa ki paindaina paune vhaye Kati paenxa ?

  • @sarojchhetri5937
    @sarojchhetri5937 ปีที่แล้ว

    Nice❤❤❤ sabai kura bujda saje samma rs 2002 9/10 mahena jamma garda ramro hudo raicha paxi jamma garna nasakeni

  • @bishwopoudel9249
    @bishwopoudel9249 ปีที่แล้ว +1

    अर्को धन्दा सुरु भयो फेरि😂😂😂😂😂

  • @allinone6036
    @allinone6036 ปีที่แล้ว

    Jankari ko lagi hjr lai dherai2 dhanyebaad, but hamro desh ko Sarkar le, sidha sojho ra parisram garera khane janta ko poisa lutna xodenan.sabai poisa khane melo gareko ho.

  • @bishank.c2008
    @bishank.c2008 4 หลายเดือนก่อน

    samajik kosh ma jama bhaye k paisa ma aaya kar tirnu parxa ki pardain.

  • @keshabgiri4830
    @keshabgiri4830 3 วันที่ผ่านมา

    सामाजिक सुरक्षा कोषबाट पेन्सन लिनेको बिर्द्दभत्ता आउछ कि आउदैन

  • @ishwarisagar258
    @ishwarisagar258 ปีที่แล้ว

    Saudi arabia ma yo website nai khulden kina hola please support

  • @user-ks4wu5yh8r
    @user-ks4wu5yh8r 11 หลายเดือนก่อน

    Ssf mandatory bhai sake paxin Pani term insurance ma kina anibarya gareko hola, ssf bata nai insurance ko amount katinxa ta.

  • @premgharti
    @premgharti 9 หลายเดือนก่อน

    1) इन्सुरेन्स गरिएको पैसा रु 700 धेरै भयो, क्षतिपूर्ति थोरै भयो। इन्सुरेन्स को पैसा monthly रु 100 मात्र राख्दा हुन्छ
    2) SSF को पहिलो किस्ता श्रम गर्दा पैसा तिरिन्छ तर बाँकी का अरु महिना तिरिएन भने अर्को पटक श्रम गर्दा त्यसको ब्याज र पेनाल्टी सहित चर्को शुल्क तिर्नु पर्ने हुन्छ नत्र विदेश जान नपाइने भन्ने सुनिन्छ। (यो कुरो के हो जानकारी दिनु पर्यो)
    3) SSF को योजना बल्छीमा चारो हालेको जस्तो हुनु भएन, प्रस्ट रूपमा पारदर्शिता मा चाहियो।

  • @Ashokthulu
    @Ashokthulu ปีที่แล้ว +1

    Ramro kamko thalni vayeko xa..

  • @kiranraibantawa9439
    @kiranraibantawa9439 ปีที่แล้ว +1

    टोटल लिमिट कति सम्म जम्मा गर्नु पर्ने हो ?
    28 हजार 1 सय 25 रुपया मात्रै हो ? लिमिट

  • @devendratharu5595
    @devendratharu5595 5 หลายเดือนก่อน

    Yojana ramro lageu tara future ma herdai jau

  • @rajanlohani
    @rajanlohani ปีที่แล้ว +3

    यो भरपर्दो छैन ? यो भए हुने भए बिमा किन गर्ने ?

    • @Dipak509
      @Dipak509 ปีที่แล้ว +1

      Now insurance must be cancelled during labor permission.

  • @arjunkandel1675
    @arjunkandel1675 ปีที่แล้ว +27

    कति वर्षसम्म जम्मा गर्न पर्ने ? कति पेन्सन पाउने ? अलि स्पष्ट भएन। योगदानकर्ताको उमेर ६० वर्ष नपुग्दासम्म जम्मा गर्न पर्ने हो ? या यति वर्ष जम्मा गरे पुग्ने भन्ने छ ?

    • @SajhaSabal
      @SajhaSabal  ปีที่แล้ว +3

      Full video hernuhola sabai jawaf painchha.

    • @sumankumartamang6157
      @sumankumartamang6157 ปีที่แล้ว +2

      मैले पनि नबुझेको कुरा यही हो

    • @TsephelLama
      @TsephelLama ปีที่แล้ว

      K garna khojya ho uncle???

    • @TsephelLama
      @TsephelLama ปีที่แล้ว

      Hawa

    • @tekendardailekhi3461
      @tekendardailekhi3461 ปีที่แล้ว +1

      कति बर्ष जम्मा गर्न पर्ने होला र कहिले सम्म सम्मान हुन्छ स्पष्ट पार्नुभयो को भय हुन्थ्यो होला

  • @kashirajmarasini3252
    @kashirajmarasini3252 ปีที่แล้ว +2

    Ssf Website can't open in oversea

  • @100royal9
    @100royal9 ปีที่แล้ว

    Yo hami America Australia japan gako student harule garna milxa ki mildaina k ho ????anyone please thahaxa vani vandinus na.garna sakinxa vani process eutai ho ya arkai xa ?

  • @dankhatri6826
    @dankhatri6826 ปีที่แล้ว +1

    कतार् मा यो वेबसाईट नै खुल्दैन किन ??

  • @laxmansubedi9138
    @laxmansubedi9138 ปีที่แล้ว +1

    राम्रो कार्यक्रम छ । धन्यवाद सरकार ।

    • @shiddantkarnik3989
      @shiddantkarnik3989 ปีที่แล้ว

      भ्रम मा नपरौ यो लुटपाट गर्ने नीयत हो

    • @laxmansubedi9138
      @laxmansubedi9138 ปีที่แล้ว

      @@shiddantkarnik3989 हुन्छ । तपाइँ भ्रममा हुनुहुन्छ् मुक्त हुनुहोस सर । म चै जोडिएको छु ।

    • @gajasingrana7110
      @gajasingrana7110 ปีที่แล้ว

      ​@@laxmansubedi9138 हो सर ssf सामाजिक सुरक्षा कोष 99% ठिक छ तर कसरी आबद्ध हुने गाह्रो भयो

  • @hembahadursubedi391
    @hembahadursubedi391 10 หลายเดือนก่อน

    विदेश मा दुख गरेको पैसा नेता लाई पाल्ने नियम रहेछ ## 8000000 नेपाली बिदेशी कामदार *यक बर्ष को 24024=लगभग :-192 खरब,19 करोड,20 लाख जति बिना ब्याज सरकार ले चलाउन पायो ## गणतन्त्र को उपहार नेपाली जनता लाई 😃😃😃गारो छ नेपाली लाई ##

  • @sushilghimire6944
    @sushilghimire6944 ปีที่แล้ว +2

    मैले पुरै VDO २ पटक हेर अरु सबै प्रष्टनै छ तर पेन्सन प्राप्तगर्न कम्तीमा कति वर्ष सम्म सामाजिक सुरक्षामा रकम जम्मा गर्नुपर्ने त्यो प्रष्ट भएन ।
    मानौ म २० वर्ष को मानिस ६० वर्ष पुगुन्जेल जम्मा गर्नु पर्ने होकि ? १/२ बर्ष सम्म रकम जम्मा गरेको अनि रोजगार गुमेपछी घर फर्किएर बेरोजगार भएर रकम जम्मा गर्ने प्रक्रियामा निरन्तरता दिन नसक्दा पनि पेन्सन र सुबिधा पाइने हो ?
    कम्तिमा कति बर्स सम्म रकम जम्मा गरेपछी पेन्सन हुने हो त्यो प्रष्ट पारे आभारी हुनेथिए ।
    नेपालमा स्थायी कर्मचारीले पेन्सन पाउन कम्तिमा १८/२० बर्ष सेवा गर्नु पर्छ । तर बैदेसिक रोजगारीमा जानेको कैले सम्म रोजगा पाइन्छ त्यो थाहा हुदैन तसर्थ प्रष्ट पारिदिए सबैको जिज्ञासाको हल हुने थियो ।

    • @Dipak509
      @Dipak509 ปีที่แล้ว +1

      15 years deposit garne sir ani 60 years age paxi pension pauxa re.Sayad government ko bridha bhatta paudaina hola, SSF ko pension paunele.

    • @sushilghimire6944
      @sushilghimire6944 ปีที่แล้ว

      @@Dipak509जानकारीको लागि sir लाई thanks

  • @pritampokharel6792
    @pritampokharel6792 ปีที่แล้ว +15

    गरिब दुखि काे पैसा खाने नियम दलाल हरु बन्द गर्नु याे नियम

    • @NEPAL079
      @NEPAL079 ปีที่แล้ว

      दुनियाँमा कहि यस्तो सिस्टम छैन।यो माधरचोद भ्रष्टाचारी लाई चाकमा पेट्रोल हालेर आगो लाइदिनु पर्छ।
      अनिवार्य किन लाउनु पर्यो है।राडीका बान नेताहरू

    • @humbahadurmalla5903
      @humbahadurmalla5903 ปีที่แล้ว

      Garib din dukhi Didi bani daju Vai Lai lutne plan ho yo close garnu paryo hamilai thaha xain ra luttantra ho yo

  • @BaburamBaburam-tg1jq
    @BaburamBaburam-tg1jq 7 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏🙏🙏

  • @HerneSunneBujhne
    @HerneSunneBujhne ปีที่แล้ว +1

    सूचना जनकारी काे धेरै धेरै धन्यवाद। बैदेशीक रोजगारी काे वेबसाईट मा गएर पनि हेरियो ssf no pement no record found भन्छ तर ईसेवा मा हेर्दा जुन नंबर आबस्यक पर्छ त्यो नंबर प्राप्त चाई कसरी हुन्छ ।पुरानो श्रम रेकर्ड मा गएर हेर्दा ssf नयाँ थपियर आयको छ तर सहभागिता जनाउन इच्छुक हुदाँ हुँदै पनि वञ्चित भयको अवस्था किन् की सामाजिक सुरक्षा कोष को वेबसाईट पनि खुली रहेको छैन् कति दिन देखि कोसिस गर्दा पनि @दोहा
    कार्यलय सम्पर्क गरी सम्पूर्ण काम सम्पन्न भएको

  • @rajanlimbu.07
    @rajanlimbu.07 ปีที่แล้ว

    The connection to ssf.gov.np is not secure vancha ta maile Qatar bata try gareko..🤔

  • @pradippandey8476
    @pradippandey8476 ปีที่แล้ว +1

    याे कुरामा मलाई चित बुझेकाे छैन किन कि हामी 40 बष सम्म बिदेश मा काम गछाै यसपछि हाम्रो बिदेश सकिन्छ 40 बष देखि 60 बष सम्म त्यो मान्छेले कसरी घरब्यवाहर चलाउछ त उसको बालबच्चा कसरी पढाउछ याे अति धेरै भयाे कम्तिमा 50 बष देखि भएको भए उसको परिवार ले केही रात पाउथाे याे सबै लुट तन्त्रहाे यसमा म असहमत छु याे सरकारले बिदेशीएकाे युवाकाे बेसिक मा अाखा लगाएको हाे अहिलेसम्म 3 लाख भन्दा बढि तिरेर मलेसिया अाएका छन तिनिहरुलाई किन कारभाई हुदैन साेझा जनता झुक्याउदै छ यहाँ

  • @DhanGurung-lp7dw
    @DhanGurung-lp7dw ปีที่แล้ว

    Tapaiko web kholdaina hijo dekhi ke kura garxau.... saram garda insurance nachaine ho ta hajur aba? Ki thakne dhanda ho

  • @Dipak_Karna
    @Dipak_Karna ปีที่แล้ว

    Website is not working

  • @reshamghale4899
    @reshamghale4899 ปีที่แล้ว +1

    जुन refound नहुने रकम रु ७०२ बैदेशिक रोजगारिमा गयका ४०लाखको झन्डै महिनामा २,८८०,०००,००० हुने रहेछ ! के यो लुट तन्त्र नभयर के भन्ने हो

    • @laxmisha9019
      @laxmisha9019 ปีที่แล้ว

      सहि भन्नू भयो👍️

  • @dibyarai5748
    @dibyarai5748 ปีที่แล้ว

    2बर्ष सम्म मा कोष मा पैसा जम्मा गरे भने अनि घर आएर बिदेश नगएको खण्ड मा के हुन्छ।जम्मा रकम फिर्ता हुन्छ कि हुदैन?पछी पाँउने सुबिधा पाँउछ कि पाँउदैन?

  • @dharma7564
    @dharma7564 ปีที่แล้ว

    यो घुमाउरो तरिकाले वैदेशिक रोजगारीमा रहेका खासगरेर, खाडीमा रहेका श्रमिक ले विदेश मा काम गर्न आउदा अतिरिक्त तिर्नुपर्ने आर्थिक बोझ हो। जब कि खाडीको को रोजगारी सुनिश्चित हुदैन। यहाँ आउन श्रमस्वीकृति अनिवार्य हुन्छ र श्रमस्वीकृति लिन ssf अनिवार्य गरिनु सिधैं श्रमिक लाई ठग्नु हो,,त्यो पनि एकपटक हैन,महिनै पिछे २००२रुपया जसरी पनि जम्मा गर्नूपर्ने, यहाँ सम्म कि , वैदेशिक रोजगार बाट जुन सुकै बेला फर्के पनि तिर्नै पर्ने, नतिरेको खंडमा जम्मा गरेको सबै रकम जफ्त हुने,यो नियम लागू गरिनु, अपराध हो सरकार।।।

  • @user-ou6im6yz9p
    @user-ou6im6yz9p 8 หลายเดือนก่อน

    Samajik surakshya khole paxi shram pani garnu parxa sir...janakari pau

  • @moztomodachi
    @moztomodachi ปีที่แล้ว

    Websites nai khuldaina. 3 din bhayoo try garae ko

  • @kamaitsugrib1930
    @kamaitsugrib1930 ปีที่แล้ว

    Hi namste I'm in Qatar but how we will pay

  • @user-lz4hh5du7i
    @user-lz4hh5du7i ปีที่แล้ว

    बिदेश बाटा त यो web site नै खुल्दैन कसरि खोल्ने होला???????

  • @maniklalmahara7831
    @maniklalmahara7831 ปีที่แล้ว

    सर उदाहरणको लागि अहिले मेरो उमेर ४२ बर्ष पुगेको छ र मैले ६० बर्षको उमेर सम्म २००२ रुपैया प्रती महिनाको दरले SSF कोषमा जम्मा गर्दा जम्मा भएको पैसा फिर्ता पाइन्छ कि पाइदैन यदि फिर्ता पाइहाल्यो भने आजिबन पेन्सन पाउन सकिन्छ कि पाउन सकिँदैन ।अलि खुलस्त भनी दिनु हुन्छ कि

  • @ranjema703
    @ranjema703 ปีที่แล้ว

    जम्मा भएको रकमको हरेक महिना वर्षमा ब्याज पनि साउँमा थपिदै जाने होकी जम्मा मात्र भएर बस्ने हो सर?

  • @mobilenetwork480
    @mobilenetwork480 ปีที่แล้ว

    Romania bata website khuldaina taw

  • @karnarai4485
    @karnarai4485 ปีที่แล้ว

    Kati partisat munafa paincha hola sir

  • @nabindhital8153
    @nabindhital8153 ปีที่แล้ว

    kati rakhda chai pansan aauxa

  • @gangakarki12
    @gangakarki12 ปีที่แล้ว

    Qatar bata ta website nai khuldaina

  • @tchannel4451
    @tchannel4451 ปีที่แล้ว

    फेमिस सफ्टवेर कसरी डाउनलोड गर्न सकिन्छ सर?

  • @rajendrarai9235
    @rajendrarai9235 10 หลายเดือนก่อน

    नेपाल सरकारको निति लघुवित्तको भन्दा कमजोर ।

  • @premnagi9712
    @premnagi9712 ปีที่แล้ว

    Kati barsa samma honi varne

  • @kidsfun751
    @kidsfun751 ปีที่แล้ว

    mobile bata support gardaina ta

  • @gopalsingh-vc1bp
    @gopalsingh-vc1bp ปีที่แล้ว

    मजदुर को पसिना चुस्न जानेका हरुले कताबात पैसा आउछ तेता दिमाग लगाउछ नेपाल मा बस्ने गरिब जनता को लागि पनि बेबस्ता मिलाउनु नसक्ने ले रोजगार मा जने तोपनी जनता ले टोपनि रिन गरेर कमाउन गाको जनताको पसिना कसरी हुन्छ लुट्ने तिर बदो दिमाग चल्दो रैछ मोरो हरुको

  • @khadkatheeng8818
    @khadkatheeng8818 ปีที่แล้ว +1

    बिमा गरेको रकम फिर्ता नहुने कुरो ठिक लागेन अनि श्रम गर्दा पनि बिमा शुल्क सामाजिक सुरक्षा कोश पनि बिमा शुल्क दुइटा बिमा ठिक भएन ।।