यो ssf को पोलिसी सुन्दा कस्तो लाग्यो भने 60 वर्ष सम्म साउ ब्याज गरेर 4 लाख जम्मा हुने भो अनि मासिक 6 हजार को हिसाबले 1 लाख पनि नसकिँदै मान्छे मर्छ के काम यस्तो पलान ।पेन्सन दिनेनै हो भने 50 वर्ष बाट लागू गर्नु पर्छ ।ssf मा आवद्ध हुनेलाई मात्र
अरु जति फाईदा भए पनि सिधा साधा जनता संग लिने बेलामा सरकारले सजिलै लुट्छ तर पाउने बेलामा जती सुबिधा पाउने हुन्छ त्यो भन्दा बधी खर्च गराउछ्न । यो मिलेन उ मिलेन भनेर दुनिया अफिसको ढोका ढोका धाउन बाध्यता बनाउछ्न । यहि हो दुखको कुरा
अब काे 30 बर्ष पछि नेपालीको हालत यस्तै हुनेहाे भने ,, 11 हजारकाे भ्याल्यु त अहिलेको 100 रुपियाँ जति पनि हुँदैन,, त्यसैले म त यस्ता ठाँउमा कसैलेलाई पनि लगानि नगर्नुस भन्छु बरु पैसा छ भने सुन किन जग्गा किन भनेर भन्छु म त ज्यै नेपाल ,, यी लुट्ने हरुकाे पछि नपराैँ🤣🤣😭😭😭
सर सामाजिक सुरक्षा कोषमा अाबद्ध व्याक्तिको पेन्सन बुझ्ने बेला ६१/६२ वर्षको उमेरमा मृत्यु भयो भने के हुन्छ पैसा सबै रिटन अाउछ? कृपाया प्रतिक्रिया दिनुहोला
गर्नै पर्ने बाध्यता चैं नगरेको भए राम्रो हुनेथियो जबरजस्ति किन गर्नु, पछि यस्को लागि प्रक्रिया पुरा गर्दा गर्दै अरु पैसा खर्च हुन्छ लफडा अनेक झमेला होला, अहिले देशको हालत देख्दा यिनीहरु लाई घिच्न अलिक नपुगेर होकि जस्तै पनि लाग्छ, रांडियाबान हरुको के भर छर, आफु अनुकुल देशको कानुन नै परिवर्तन गर्छन, गर्न खोज्दैछन
Frist viewer भैयो सबै कुरालाई नकारात्मक ढङ्गले सोच्न हुन्न राज्यकोषमा बचत गर्नुस् र राज्यले दिएको सेवा सुबिधा लिनुस भन्नू नराम्रो पक्कै हैन है तपाई राज्यमाथी नै विश्वास गर्नु हुन्न भने कसरी बन्छ?
मलाई चाहिँ धेरै राम्रो लाग्यो किनकी मलेसियामा यो लागू छ।। तर यो सुबिधा कम्पनीलेनै कामदार को तलब बात कातेर जम्मा गर्दिदा अझै राम्रो हुन्थियो जस्तो मलाई लागेको कुरा यो कुरा मैले किने राखे भने कतिपय साथिहरु मैले देखेको छु उनिहरुले नेपाल पैसा पठाउदैन उतै खर्च गर्छन।। त्यसैले मेरो कुरा पनि सरकारले सुनिदियोस भन्न चाह्न्छु जय नेपाल
Dark side १ राजनीतिक अवस्था भोलि श्रीलंका बनाएर टाप ठोक्न सक्नेहरुले देश हाकिराको छ र भखरै ३५०० को सरकारी स्वास्थ बिमाको हालत ताजै छ २ उमेर नेपाली को औसत आयु ५०/५५ बर्ष छ बिषादि युक्त सब्जी फलफुल लेराएर खुवाउछ ५० बर्ष पनि बाचिन्छ कि नाइ अनि पेन्सन कस्ले खाने ३ रोजगारी एउटा कुरा अहिले वैदेशिक रोजगारीमा हुने हरुको पनि ५० प्रतिशत भन्दा माथिको कमाई राम्रो छैन कतिको त मर्नु न बौलाउनु अवस्था मा छ र अर्को कुरा राम्रै भएपनी विदेश बसिन्जेल हो तिर्ने २/५ साल काम गरेर नेपाल फर्केर केही गरौं भने सांसद भवन अगाडी आत्मदाह गरेको घटना ताजै छ अन्तिममा एदि सरकार देश र जनताको लागि भैदेको भए Dark side केही थिएन
प्राय खाडिमुलुक जाने हरु यस्ता तरतरिका वा यस्को प्रक्रिया नबुजेका हुन्छन वा बुज्न सक्दैनन।सरकारले यो कुरा अनिवार्य लागू गराइदिएर पैसा त लिन्छ तर पछि कहाँ बात के कसरी आफ्नो पैसाबापत सेवा सुविधा लिने भन्ने थाहा नहुदा अलि मर्का पर्ने सम्भावना छ।मानौ 10 जना मध्ये 2 जना मात्रै मर्का परेभने पनि यो त उचित त भएन नि।
मेरो मन मा लागेको कुरा चै हामी 60 बर्ष पुगेछी पेन्सन त पाउने भयौ तर यो तल्ब पाउने मान्छेले जेश्त नागरिक भत्ता पाउछ कि पाउदैन्न जान कारी पाम्न किन कि नेपालमा नेपाल सरकार को तलभ खानेले त जेष्ठ नागरिक भत्ता पाउदैन सो बुझ्ने कोसिस गरेको
It's OK. Sir but explain that if the person will be a millionaire or billionaire by chance or by luck than what will be the benefit infront of his income.
बिदेस गाको बेला सामाजिक सुरक्षा कोश मा दर्ता भैयो र जम्मा गरियो तर बिदेश बात cancil आये पक्सि यो continue hunxa ki hunna yeslai continue garna milxa ki mildaina
Sir na bujheko kura 60 year puge paxi tehi hamile jamma gareko paisa penson dine ho yaa hamro paisa yekmust firta diyera ani paxi monthly penson dine ho ?
अब यो बेलाको मान्छे 60 वर्ष सम्म बाँच्न पनि गरो छ सर । पेन्सन खाने त आशै नगरम अनि एदि खाईहल्यो भने पनि 60 वर्ष पछि अहिले को 500 र 60 वर्ष पुग्दा को 5000 बराबर हुन्छ होला सायद की कसो ?
Sir जस्तै म बिदेश मा छु अहिले अनि अहिले वाट नै सुरु गरे मैले बिदेश बाट नै 2002 जम्मा गरे भने पर्तेक महिना अनि म बिदेश बाट घर फर्के अनि बिदेश न आउनी पलान बनाए भनी अनि म नेपाल बाट नि 2002 पर्तेक महिना जम्मा गर्छु ।जम्मा गर्न पाउछु कि बडि गर्नु पर्छ कि क हुन्छ यश बारे जानकारी गराइदिनुश हैत सर
Aaile ma 22 बर्स भए यदि मैले 15 बर्स सम्म योगदान गरे र छोडिदिए , छोदी सकेपछी एस्बाट पाउने सेवा सुभिदा हरु पछि गएर मिल्छ कि मिल्दैन ? स्प्रट पारी दिनु पर्यो
सयद यश बाट पाउने पेन्सन खाने समय सम्म के नेपाल रहला? यदि रहयो भने पनि नेपाल को अवस्था कस्तो रहला त ? अनि यो जम्मा गरिएको रकम कसरी पाइएला त?कुन हुनु सक्दैन सकिन्छ भने कुनै जीवन बिमा गरु जुन 100% भुक्तानी पाइनेछ
60 bars paxi pentios tw aaune bhayo bachun jel tar mul dhan jun 4242000 vayo ko x tyo wapas paidaina hola. k ho kuro ( yedi 4242000 9%le fd gare Pani mahinako 31815 pentios ko vanda ni Badi Rakam banx... mul dhan aaphu paxi santan lai kaam aaux tar yo ssf ko mul dhan aaphno samapti paxi pariwar le paux tw?
SSF login gare paxi deference deference submission number ma forward vaye xa k gari single submission number banaune hola khi solution xa vane massage gardinu hola!
Yo ta Sai kura ho sir Tara hamro Dubai ma ni insurance hun cha nepal maa ni life time insurance chha Dubai aauda tram insurance hun cha tas Vanda matri arko insurance Kati insurance garnu ho la mata aachama parako sir Maro ag 48 sal ko vaya Dubai maa basako 12 sal vo ma buzanai sakina sir Kati insurance garnuparni ho la jankari pau na ho sir😊
४००० जम्मा गरेर अनि ७०२ र १३०० बाहेक अरु पैसा निकाल्छु भन्दा दिन्छ? ३० बर्षको मान्छे ६० बर्ष कुर्नु पर्ने हो कि अगाडी नै दिन्छ?४००० को ७०२ र १३०० बाहेक अरु पैसाको ब्याज दिन्छ कि दिंदैन? दियो भने जम्मा कति आउंछ?
नमस्ते यो ssf kk id बनाएर मात्र एपस बाट खुल्ने हो कि ।सुरुमा एएप्स खोल्दा ssf id भन्छ तियो बनाउनको लागि हामिले फरम भर्नु नै पर्ने हो या होइन जबाफ सहि दिनुहोला र लिक सेन्ड गरि दिनु होला म बिदेसबाट जिगसा राख्दै छु ।धनेबाद अरु भिडियो मार्फत जान्कारी हेर्ने नै छु।
sir मेरो ssf id श्रम बनाउदा खोलेको थिए id password मलाइ थाहा छ तर दुई महिना पछि केही पैसा जम्मा गर्नु पर्यो भनेको id नै login हुदैन reset password गर्दा पनि email मा otp पनि आउदैन अब के गरि खोल्न सकिन्छ sir ?
Euta nabujeko kura 160 le divide garera pension din chha vannu vayo. Hamile jati barsa rakhe pani pendion aaune chai 1 year sama matrai ho ki life time bhari ho???
धन्यवाद सर जानकारीकाे लागि,सर म अहिले बिदेशमा छु मानिलिम म बिदेश बसुन्जेल 3 बर्ष बसि घर फर्के पछि फेरि कसरी निरान्तर गर्नु?के 60बर्ष सम्म पैसा तिरी राख्नु पर्छ सर।
विदेशमा 2 बर्ष काम गर्यो अनि नेपाल आयो अब नेपाल आई सके पछि 2002 रुपया जम्मा गर्दा के त्यो बैदेसिक रोजगारको मान्यता हुन्छ त? पक्कै पनि बिदेश बसेको श्रम अवधिकोको मात्र मूल्यांकन होला नी तर 2 बर्ष बिदेस बसे पछि नेपाल आएर पनि सोही अनुरूप 2002 तिर्दा के होला जानकारी पाउ त सर
यदि ssf को पैशा नतिरि अथवा सर्मगर्नेबेला 2002 तिरेरमात्रै सर्महुन्छभने मचाहि बाकिपैशा भरदिन नेपाल हो भोलिगएर कतिबेला नियमपरिबतनहुन्छ थाहाहुदैन दोस्रो 60 बर्सपछिरे अाजभोलि 60 भन्दाबढिबाच्ने धेरै कमछन त्यो पैसाको केकाम!
30 Barsa jamma garera 18 lakh jamma garyo ahni teslai 160 le vag garera pensan dinu vaneko ta tyo 18 lakha ko intrest pani aayana. Kati samma lutne niti banako ho yasto.
सर यस्मा मैले तपाईकै उदाहरणमा गए म अहिले 30 वर्ष पुगे मैले 4000 का दरले जम्मा गरे अब मेरो 702 रुपैया इन्स्योरेन्समा गयो। बाकी 1300 पेन्सनमा गयो अब जुन मेरो बाकी रहेको 1900 को मुनाफा पाईन्छ कि पाइदैन होला कृपया यस्मा रिप्लाई गर्दिनु होला। धन्यवाद
गर्नु पर्ने त हो तर जबर्जस्ति गर्नु को कारण खानै को लागि हो जस्तो लाग्यो ।।।
यो ssf को पोलिसी सुन्दा कस्तो लाग्यो भने 60 वर्ष सम्म साउ ब्याज गरेर 4 लाख जम्मा हुने भो अनि मासिक 6 हजार को हिसाबले 1 लाख पनि नसकिँदै मान्छे मर्छ के काम यस्तो पलान ।पेन्सन दिनेनै हो भने 50 वर्ष बाट लागू गर्नु पर्छ ।ssf मा आवद्ध हुनेलाई मात्र
सब लुट्ने बाहाना हाे चाेर सरकार । पेन्सन काे बाहानामा लुट्ने चाेर सरकार यसकाे नीति परिमार्जन हुन जरूरि छ ।
महिनाको जम्मा गरेपछी ५०बर्शदेखी दिने ब्यबस्था हुनु पर्ने होनि ।बृदाभत्ता खान लाको होर ६०बर्श कुर्नु पर्ने।
Sab fata haru ho K garnu sanchaya kosh jasto aru xna.
Ho vanya
अरु जति फाईदा भए पनि सिधा साधा जनता संग लिने बेलामा सरकारले सजिलै लुट्छ तर पाउने बेलामा जती सुबिधा पाउने हुन्छ त्यो भन्दा बधी खर्च गराउछ्न । यो मिलेन उ मिलेन भनेर दुनिया अफिसको ढोका ढोका धाउन बाध्यता बनाउछ्न । यहि हो दुखको कुरा
अब काे 30 बर्ष पछि नेपालीको हालत यस्तै हुनेहाे भने ,, 11 हजारकाे भ्याल्यु त अहिलेको 100 रुपियाँ जति पनि हुँदैन,, त्यसैले म त यस्ता ठाँउमा कसैलेलाई पनि लगानि नगर्नुस भन्छु बरु पैसा छ भने सुन किन जग्गा किन भनेर भन्छु म त ज्यै नेपाल ,, यी लुट्ने हरुकाे पछि नपराैँ🤣🤣😭😭😭
Insurance nagare saram hudai hunna
tyo bela samma hamro desh pani rahanxa ki nai
Yo monthly compulsory tirnai parxa
सर सामाजिक सुरक्षा कोषमा अाबद्ध व्याक्तिको पेन्सन बुझ्ने बेला ६१/६२ वर्षको उमेरमा मृत्यु भयो भने के हुन्छ पैसा सबै रिटन अाउछ? कृपाया प्रतिक्रिया दिनुहोला
पैसाको भ्यालु त नहोला तर तेति बेला % बडेर 8 बाट 16 पनि दिन सक्ला नित।
मलाई चैँ राम्रो लाग्यो किनकि मान्छेको जिन्दगी यो जे पनि हुनसक्छ मेरो लागि मात्र होइन mero family को लागि पनि हो मलाई सहि लाग्यो 😮😮😮
यो भन्दा आफ्बानो वा लबालिकाको लाइफ इन्सुरेन्स फाइदाजनक छ
2002*360=720720 त उ आफैले जम्मा गर्छ त्यस अबधिमा ७ लाख २० हजार जम्मा गरेर १५ लाख पाउने त्यो पनि ३० वर्षमा अलिक न्यायोचित भएन कि ?
गर्नै पर्ने बाध्यता चैं नगरेको भए राम्रो हुनेथियो
जबरजस्ति किन गर्नु, पछि यस्को लागि प्रक्रिया पुरा गर्दा गर्दै अरु पैसा खर्च हुन्छ लफडा अनेक झमेला होला, अहिले देशको हालत देख्दा यिनीहरु लाई घिच्न अलिक नपुगेर होकि जस्तै पनि लाग्छ,
रांडियाबान हरुको के भर छर,
आफु अनुकुल देशको कानुन नै परिवर्तन गर्छन,
गर्न खोज्दैछन
मलाई चै ठिक लागेन भाेलि याे सुबिधाकाे लागि घुम्दा घुम्दै मान्छे मर्छ
Frist viewer भैयो
सबै कुरालाई नकारात्मक ढङ्गले सोच्न हुन्न राज्यकोषमा बचत गर्नुस् र राज्यले दिएको सेवा सुबिधा लिनुस भन्नू नराम्रो पक्कै हैन है तपाई राज्यमाथी नै विश्वास गर्नु हुन्न भने कसरी बन्छ?
मलाई चाहिँ धेरै राम्रो लाग्यो किनकी मलेसियामा यो लागू छ।। तर यो सुबिधा कम्पनीलेनै कामदार को तलब बात कातेर जम्मा गर्दिदा अझै राम्रो हुन्थियो जस्तो मलाई लागेको कुरा यो कुरा मैले किने राखे भने कतिपय साथिहरु मैले देखेको छु उनिहरुले नेपाल पैसा पठाउदैन उतै खर्च गर्छन।। त्यसैले मेरो कुरा पनि सरकारले सुनिदियोस भन्न चाह्न्छु जय नेपाल
समाजिक सुरक्षा कोष लुत्तन्त्र हो नेता हरु कमौने बातो हो सब ले बहिस्कर गरम
ठिक लागेन याे काम
Dark side
१ राजनीतिक अवस्था
भोलि श्रीलंका बनाएर टाप ठोक्न सक्नेहरुले देश हाकिराको छ र भखरै ३५०० को सरकारी स्वास्थ बिमाको हालत ताजै छ
२ उमेर
नेपाली को औसत आयु ५०/५५ बर्ष छ बिषादि युक्त सब्जी फलफुल लेराएर खुवाउछ ५० बर्ष पनि बाचिन्छ कि नाइ अनि पेन्सन कस्ले खाने
३ रोजगारी
एउटा कुरा अहिले वैदेशिक रोजगारीमा हुने हरुको पनि ५० प्रतिशत भन्दा माथिको कमाई राम्रो छैन कतिको त मर्नु न बौलाउनु अवस्था मा छ र अर्को कुरा राम्रै भएपनी विदेश बसिन्जेल हो तिर्ने २/५ साल काम गरेर नेपाल फर्केर केही गरौं भने सांसद भवन अगाडी आत्मदाह गरेको घटना ताजै छ
अन्तिममा
एदि सरकार देश र जनताको लागि भैदेको भए Dark side केही थिएन
हरेक बर्ष १००००० बराबरको औषधि उपचार खर्च योगदानकर्ता लाइ मात्र होकि पुरै परिवारलाइ हो जानकारि पाए धन्य हुनेथिए।
Je bhaya ni ramro kura ho
Yo kehi hoin,hamibat sarksarle or organization le kilunai investment ko lgi poisa jamma greko ho
60Year bata pensan paenxa vannu vayo 61ma death vayo vane k hunca plz vifeo banaumu hai
प्राय खाडिमुलुक जाने हरु यस्ता तरतरिका वा यस्को प्रक्रिया नबुजेका हुन्छन वा बुज्न सक्दैनन।सरकारले यो कुरा अनिवार्य लागू गराइदिएर पैसा त लिन्छ तर पछि कहाँ बात के कसरी आफ्नो पैसाबापत सेवा सुविधा लिने भन्ने थाहा नहुदा अलि मर्का पर्ने सम्भावना छ।मानौ 10 जना मध्ये 2 जना मात्रै मर्का परेभने पनि यो त उचित त भएन नि।
Hajur le bhannu bhayeko kura yekdam thik chha
कर्मचारी सञ्चयकोषबाट सामाजिक सुरक्षा कोष कट्टी भएका कर्मचारीले एसएसएप फन्डमा आबद्ध हुन मिल्छ कि मिल्दैन सर जानकारी पाउन।
मेरो मन मा लागेको कुरा चै हामी 60 बर्ष पुगेछी पेन्सन त पाउने भयौ तर यो तल्ब पाउने मान्छेले जेश्त नागरिक भत्ता पाउछ कि पाउदैन्न जान कारी पाम्न किन कि नेपालमा नेपाल सरकार को तलभ खानेले त जेष्ठ नागरिक भत्ता पाउदैन सो बुझ्ने कोसिस गरेको
धन्यवाद सर SSF को बारेमा जानकारी को लागि।
Ahile banda bhako ho ra sir ragistar garna khojeko webside ma self ko lagi dekhaudaina ta format farak xa ta
Maile 2300 diyeko xu aba videsh bata 2 varsha paxi aaunda kati tirnu parxa
yojanata ramro ho tara pariwartansil sarkarko bharosa kasari garnehola sir
Extra pay गरेको पैसाको पनि कम्पाउण्ड ब्याज पाउँछकी नाई ?
नेपालमा बस्ने कर्मचारीले यो सेवामा आबद्ध हुन पाइन्छ कि पाइँदैन।
Paenchha
वैदेशिक रोजगार मा आएका परिवारले ssf मा आबद्ध भएका अस्पतालमा उपचार सहुलियत पाउछन् कि पाउदैन सर ?
It's OK. Sir but explain that if the person will be a millionaire or billionaire by chance or by luck than what will be the benefit infront of his income.
बिदेस गाको बेला सामाजिक सुरक्षा कोश मा दर्ता भैयो र जम्मा गरियो तर बिदेश बात cancil आये पक्सि यो continue hunxa ki hunna yeslai continue garna milxa ki mildaina
Ssf id kun ho monthly kun number ma halne ho vanedenuparo
Sir na bujheko kura 60 year puge paxi tehi hamile jamma gareko paisa penson dine ho yaa hamro paisa yekmust firta diyera ani paxi monthly penson dine ho ?
Tyo hamro jamma gareko total rakam firta diyana bhane ta hamilai ssf Pani chaiyana pension Pani chaiyana😂😂😂
अब यो बेलाको मान्छे 60 वर्ष सम्म बाँच्न पनि गरो छ सर । पेन्सन खाने त आशै नगरम अनि एदि खाईहल्यो भने पनि 60 वर्ष पछि अहिले को 500 र 60 वर्ष पुग्दा को 5000 बराबर हुन्छ होला सायद की कसो ?
सर बर्स को एकै चोटि जमा गर्न मिल्दैन र हजुर?
Dai mit life insurance ma 1500000. 15years ma kati huncha
Sir जस्तै म बिदेश मा छु अहिले अनि अहिले वाट नै सुरु गरे मैले बिदेश बाट नै 2002 जम्मा गरे भने पर्तेक महिना अनि म बिदेश बाट घर फर्के अनि बिदेश न आउनी पलान बनाए भनी अनि म नेपाल बाट नि 2002 पर्तेक महिना जम्मा गर्छु ।जम्मा गर्न पाउछु कि बडि गर्नु पर्छ कि क हुन्छ यश बारे जानकारी गराइदिनुश हैत सर
Sir yo ssf garnu thik ho ki sip ma monthly amount badaunu thik ho
Mero life insurance already xa
यो भन्दा आफ्नो वा बालबालिकाको लाइफ इन्सुरेन्स फाइदाजनक छ
Hajur
Aaile ma 22 बर्स भए यदि मैले 15 बर्स सम्म योगदान गरे र छोडिदिए , छोदी सकेपछी एस्बाट पाउने सेवा सुभिदा हरु पछि गएर मिल्छ कि मिल्दैन ? स्प्रट पारी दिनु पर्यो
सयद यश बाट पाउने पेन्सन खाने समय सम्म के नेपाल रहला? यदि रहयो भने पनि नेपाल को अवस्था कस्तो रहला त ? अनि यो जम्मा गरिएको रकम कसरी पाइएला त?कुन हुनु सक्दैन सकिन्छ भने कुनै जीवन बिमा गरु जुन 100% भुक्तानी पाइनेछ
म विदेश जाँदै छु १० बर्ष सम्म २००२ जम्मा गर्दा कति पेन्सन पाईन्छ ? र विदेश बाट फर्किएपछि पनि पैसा जम्मा गर्नुपर्छ ?
60 bars paxi pentios tw aaune bhayo bachun jel tar mul dhan jun 4242000 vayo ko x tyo wapas paidaina hola. k ho kuro ( yedi 4242000 9%le fd gare Pani mahinako 31815 pentios ko vanda ni Badi Rakam banx... mul dhan aaphu paxi santan lai kaam aaux tar yo ssf ko mul dhan aaphno samapti paxi pariwar le paux tw?
SSF login gare paxi deference deference submission number ma forward vaye xa k gari single submission number banaune hola khi solution xa vane massage gardinu hola!
60 puge c usle pension matra paune ho ki? Total amount plus pension or total principal plus pension?
Ssf आँफु समाजिक सुरक्षा कोषमा जम्मा भएको थाहा पाउन को लागि के गर्नुपर्छ होला
यो ssf लिए पछि बृद्धअबश्था मा बृद्ध भता चाहि पाईने ब्यबस्था के छ।
Paeyela tyo pani
मेरो उमेर 43 भो मिल्छ कि मिल्दैन सर
अफ्नो नाम पनि लेख्न गर्हो हुने शिक्षाको कमि भएका हरुले त यश बाट सुक्को लाभ लिन सकिदैन त..??🤔🤔 वैदेशिक रोजगारमा जाने सबै पढेलेखेका त हुदैन त ... ???🤔
Yo ta Sai kura ho sir Tara hamro Dubai ma ni insurance hun cha nepal maa ni life time insurance chha Dubai aauda tram insurance hun cha tas Vanda matri arko insurance Kati insurance garnu ho la mata aachama parako sir Maro ag 48 sal ko vaya Dubai maa basako 12 sal vo ma buzanai sakina sir Kati insurance garnuparni ho la jankari pau na ho sir😊
२००० रुपैया अनिवार्य कुन हिसाबले तिर्ने हो?जवकि सरकारले विदेशमा हाम्रो मासिक तलव यति भनेर फिक्स गर्न सक्छ?
सर मेरो जिज्ञाशा म अहिले 50 वर्षको भए म यो योजनामा सहभागी हुन सक्छु कि सक्दिना होला ध
४००० जम्मा गरेर अनि ७०२ र १३०० बाहेक अरु पैसा निकाल्छु भन्दा दिन्छ? ३० बर्षको मान्छे ६० बर्ष कुर्नु पर्ने हो कि अगाडी नै दिन्छ?४००० को ७०२ र १३०० बाहेक अरु पैसाको ब्याज दिन्छ कि दिंदैन? दियो भने जम्मा कति आउंछ?
नमस्ते
यो ssf kk id बनाएर मात्र एपस बाट खुल्ने हो कि ।सुरुमा एएप्स खोल्दा ssf id भन्छ तियो बनाउनको लागि हामिले फरम भर्नु नै पर्ने हो या होइन जबाफ सहि दिनुहोला र लिक सेन्ड गरि दिनु होला म बिदेसबाट जिगसा राख्दै छु ।धनेबाद अरु भिडियो मार्फत जान्कारी हेर्ने नै छु।
Suruma SSF ID banaune ho main ta
60 years agadi nikalna pahinxa ki nai? OR after 60 years ek mussta nikalna pahinxa ki nai ?
Above 30 wala ko kasari calculation harane ho sir ?
Nepal sasatra prahari, bank karmachari, nepal armyharulai pensan nadine kuro vairakhya xa jabo kgadiko belche lahurelai dinxa?
Partek mahena insurance ko nam ma 702 ternu vaneko thagi ganu jastai ho yo prabdhan hataunu parxa
Broker account खोल्नुछ कसरी contact गर्नै hola
sir मेरो ssf id श्रम बनाउदा खोलेको थिए id password मलाइ थाहा छ तर दुई महिना पछि केही पैसा जम्मा गर्नु पर्यो भनेको id नै login हुदैन reset password गर्दा पनि email मा otp पनि आउदैन अब के गरि खोल्न सकिन्छ sir ?
ssf apps मा नम्बर रजिस्टार भएन भन्छ त सर क्यार्ने होला सहयोग चाइयो
मासिक ८३४१ मेरो तलब बाट कातिन्छ म ३५ बर्स देखि Ssf मा join भको छु यस्को पेन्सन पछि कति पाउछु सर
महिनाको 6 हजार तिर्छु पेन्सर कति insurance पाउछ
Thenk you somach sir for information verree naic
You are most welcome
Tapai le kati rakhnu bayo ta sir share garauna
मान्छे 40-45 बर्ष मै सुईकियो भने के गर्ने पेन्सन को लागि साठी बर्ष नबाच्न नि सक्छ
Teso vae ta marincha vanera khe nagare huncha ta hajur pariwar le pahucha ni natra ahfule 60 barsa paxi pahincha marne kura nagarnu tapai 75 barsa bachnu huncha
Ma phon pe chalaudina ime ya aru bidhes bata samajik suraxya kos ma kasari paisatirne
SSF ko pension 60 barsa pachi paune , bhane jamma bhayeko rakam pension amount chai ekkai choti nikalna milne ki namilne ?? Plz clarify gari dinu hola . Yedi na milne bhaye , kati Şamay lagcha tyo pension amount Lina Lia .
60 बर्ष माथी बिदेशी पेन्सन लिंदै गर्दा सरकारले दिने सामाजिक सुरक्षा भत्ता दिन्छ कि दिदैन सर!!? अरु लगभग प्रष्ट भयो ! धन्यवाद ।
हालको सरकारी नियम अनुसार यौटै ब्याक्तीले दोहोरो सरकारी सेवा सुबिधा लिन मिल्दैन।
server nai khuldain nepal sarakar ko samajik surkshya kosh ko website nai khuldain.....k gari bharnu hami bidesh ma hunele
Us japan canda ma huni ho salary alik dherai holaa k uni haru ley 2000 matraa rakni ho k ho
Sir Namaskar yo paisha kati sal tirnu parne x r
Sir tapai ko video ma dhrai cut hunxa Jaslee garda video fast hunxa ra herna maan lagdaina please improve because your knowledge is awesome
Hello sir ...yo sabai ta sayad kura bujhiyo....tara paisa chahi kasari deposit garne ho yes barema pani information dinu paryo sir
मेरो बुबा को कम्पनी ले जम्मा ४महिना मात्र तिरेको छ जम्मा १२००० हजार अहिले कम्पनी ले तिरेको छैन के यो पैसा अब पाइदैन र सर मलाइ बताइ दिनुहोला पिल्ज
विदेशमा हुनेको लागि भयो तर नेपालमै जागिर गरेर SSF काटेको खण्डमा कस्तो हुन्छ??
Euta nabujeko kura 160 le divide garera pension din chha vannu vayo. Hamile jati barsa rakhe pani pendion aaune chai 1 year sama matrai ho ki life time bhari ho???
Yo site nai khulena k bhayo hola jankari paya hunthiyo sir
यो पाउन कति पापड पेल्नु पर्ने हो
Ahile nrs 1000 ma kei aaudaina.
60 kate pachi, mahina ko 11000 aauda kati pugla?
धन्यवाद सर जानकारीकाे लागि,सर म अहिले बिदेशमा छु मानिलिम म बिदेश बसुन्जेल 3 बर्ष बसि घर फर्के पछि फेरि कसरी निरान्तर गर्नु?के 60बर्ष सम्म पैसा तिरी राख्नु पर्छ सर।
parxa
विदेशमा 2 बर्ष काम गर्यो अनि नेपाल आयो अब नेपाल आई सके पछि 2002 रुपया जम्मा गर्दा के त्यो बैदेसिक रोजगारको मान्यता हुन्छ त? पक्कै पनि बिदेश बसेको श्रम अवधिकोको मात्र मूल्यांकन होला नी तर 2 बर्ष बिदेस बसे पछि नेपाल आएर पनि सोही अनुरूप 2002 तिर्दा के होला जानकारी पाउ त सर
Sir yes ko reply dinu ta
Harmaina paisa bujako xu tr malai mero paisa kati vo vanera herni kasari hola sir
आलूको पेन्सन सबै थाकहरुले झन् लुट्न्रे आइदिया गरिराखेका छन् !
SIP ma monthly 2000/ rakhda hisab nikalnus ta 30 years only 8% ma kati hunxa? 🤔
3,000,590/-
Vane pachi 2 3 salmatra jama garyo vane firta Lina milcha ki tesko ni pension aaune ho
Saram na garako le chae k garne ho ???
यदि ssf को पैशा नतिरि अथवा सर्मगर्नेबेला 2002 तिरेरमात्रै सर्महुन्छभने मचाहि बाकिपैशा भरदिन नेपाल हो भोलिगएर कतिबेला नियमपरिबतनहुन्छ थाहाहुदैन दोस्रो 60 बर्सपछिरे अाजभोलि 60 भन्दाबढिबाच्ने धेरै कमछन त्यो पैसाको केकाम!
30 Barsa jamma garera 18 lakh jamma garyo ahni teslai 160 le vag garera pensan dinu vaneko ta tyo 18 lakha ko intrest pani aayana. Kati samma lutne niti banako ho yasto.
SSF ko website mobile ma open hudaina नया दर्ता को लागि 🤔🤔
Aau bata try garanu hai daju khulxa bideshi bata khuldai na aau website tesko lagi Nepali Data using garera tes paxi matrai khulxa ok
@@shatrodhanthakur ssf सामाजिक सुरक्षा कोष मा आबद्ध हुनलाई IME bank/prabhu bank/himalayan bank बाट पनि खाता सकिन्छ होला
सर यस्मा मैले तपाईकै उदाहरणमा गए म अहिले 30 वर्ष पुगे मैले 4000 का दरले जम्मा गरे अब मेरो 702 रुपैया इन्स्योरेन्समा गयो। बाकी 1300 पेन्सनमा गयो अब जुन मेरो बाकी रहेको 1900 को मुनाफा पाईन्छ कि पाइदैन होला कृपया यस्मा रिप्लाई गर्दिनु होला। धन्यवाद
Paenchha Majale
1 year ko yak time ma pad garna milcha ke mildina
Rs 702 per month as insurance service charge is too much expensive. Government should consider on it.
I am Agree with your thought.
2002 rupees ho
@@rp.srijansir Nepal vayah Ko le Ni garna pauchha
Nice information sir 🙏🙏🙏🙏
So nice of you
60 बर्सपछी धेरै जसो को आयु कम हुन्छ । यदी श्रीमान् र शृमती दुबैको मृत्यु भएमा रकम के हुन्छ ?
sff r saram gardaa ke ke document chahinchh
ani sir 60 barsa samma yo subidha ma paisa jamma garyo ani 61 ma sambandhit byaktiko mritu vo vane tyo pention rakam kasaile pauxa ki nai?
This is also my curiosity
यो एकै चोटी निकाल्न मिल्छ कि नाई
बिदेश जाने बेलामा स्रमगर्दा SSF एकचोटी तिरेको बाहेक अरु बाकि नतिरेको१ बर्ष कटिसक्यो त्यो पइलाको SSF continue गर्नु मिल्छ कि मिल्दैन
Milchha Majale
Sar ramro lago ma israelma xu kaha gayera garne ho?
ssf फन्ड सर्खार लाई हैन एक जम्मा गर्नु नगर्नु आफ्नो खुसी हो पहिला 20002 चै जम्मा नगरि श्रम गर्न को लागि।
Kasri registrations garne jankari pau ta sir