ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก

साझा सवाल अंक १ : प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला । मोरङ ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ก.ค. 2016
  • Like us on Facebook: / bbcsajhasawal
    Follow us on Twitter: / bbcsajhasawal
    Our Website: bbcsajhasawal.com

ความคิดเห็น • 314

  • @ganeshdeuja7975
    @ganeshdeuja7975 3 หลายเดือนก่อน +18

    गिरिजा धेरै बाच्नु नि नेपाल र नेपाली को लागि अभिशाप नै भयो

    • @bandhuniraula6337
      @bandhuniraula6337 3 หลายเดือนก่อน +1

      यो भारको आयु चाहि कति होला ?

    • @edu-express9050
      @edu-express9050 17 วันที่ผ่านมา

      😂😂😂​@@bandhuniraula6337

  • @purnarimal5820
    @purnarimal5820 3 หลายเดือนก่อน +9

    पत्रकार नारायण जी ले सोधेको प्रश्न टनकपुर को बारेमा बोल्न नचाहेको देखियो।उहांकै पाला र पहलमा टनकपुर बेचिए को थियो। तितो सत्य 😢🙏

  • @sharadabasnet644
    @sharadabasnet644 3 หลายเดือนก่อน +5

    हार्दिक श्ररद्वा सुमन जय नेपाल🙏🙏🙏

  • @surajneupane3092
    @surajneupane3092 6 ปีที่แล้ว +34

    यस्तो नेतृत्व थियो र पो नेपाली काँग्रेस को हित हुनथ्यो ।तर २०७४ को नेतृत्व ।बिचरा नेपाली काँग्रेस।

  • @Bishnurawal
    @Bishnurawal 6 ปีที่แล้ว +19

    मैले पनि तीन पटक हेरेको कार्यक्रम, एकदमै मन पर्छ।

  • @sarojbk3122
    @sarojbk3122 7 ปีที่แล้ว +25

    बिबिसी को पहिलो एपिसोड हेर्दा नारायण श्रेष्ठ को कार्यक्रम चलाउने सबै कुरा धेरै राम्रो लाग्छ !साझा सबालले उनी जस्तो प्रस्तोता पाउन धेरै गाह्रो छ।

  • @shyamsapkota1334
    @shyamsapkota1334 7 ปีที่แล้ว +35

    य‍ो यपिसोड शेर बहादुर जि लाई देखाएको भय बोल्न सिक्ने थियकि।

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 2 ปีที่แล้ว

      😂😆😆😁😄

    • @dipakashrunjali4598
      @dipakashrunjali4598 4 หลายเดือนก่อน

      ......😂😂😂तपाईं बबबबबबड्ता बोल्दै हुनुहुन्छ? काँ बाट ल्याउने मैले अक्सफोर्ट? नेपालमा जे छ त्यही पढ्ने हो नी.....

  • @mohanbhandari5454
    @mohanbhandari5454 5 ปีที่แล้ว +8

    जय नेपाल 20 पट्क भन्दा बढि हेरियो अझै सुन्दै छु

  • @gkproductions6819
    @gkproductions6819 5 ปีที่แล้ว +6

    नेपालले सधै सम्झिरहने छन् गिरिजाप्रसाद कोइरालालाई।जय नेपाल।

    • @premsinghbhandari3965
      @premsinghbhandari3965 4 ปีที่แล้ว +4

      Giraja Maryo thik vo , Narka ma xa rey Arko jindagi pako xaina usko Atmale

  • @PRABINBeAutiFulEndinNGRAI0097
    @PRABINBeAutiFulEndinNGRAI0097 8 ปีที่แล้ว +8

    बितेको कुरालाई फेरी अघी सारेर के होला ! बितेर गएका गैसके, अब नयाँ सोच र बिचारबाट सबै अघी सर्दा राम्रो हुँदो हो| Electionमात्रले नै त के होला, जब रुल्लिङ पार्टीनै अस्वस्थ हुनजान्छ|
    अहिलेका हाम्रा Politicalपार्टी धेरै बुढा भएे, यो Frame(Political situation)लाई नै परिवर्तनको खाँचो छ| अब, नयाँ युगसँग मिलेर काम गर्ने हो कि? बिचार | धन्यबाद् |

  • @YoYo-yh1cj
    @YoYo-yh1cj 5 ปีที่แล้ว +4

    Interpersonal communication, decision making, leadership, educated and standing with own voice. He is right candidate for politics

  • @babaop5224
    @babaop5224 4 หลายเดือนก่อน +7

    गिरिजा बाबाले आफ्नो छोरी आफनो आफन्तहरलाई बनाउनु बाहेक अरु अरु काम भने देश लाई गरीब बनाए।

  • @bishnupathak6806
    @bishnupathak6806 7 ปีที่แล้ว +7

    missing. ......girja.....
    jaya nepal

  • @narupun3480
    @narupun3480 ปีที่แล้ว +6

    आफ्नै दाजु वि पि भन्नुहुन्थ्यो सुद्दि बुद्दि मति नभएको तर गति मात्र भएको, आवेग र प्रतिसोधमा दुरगामी असल र कुसल प्रभावको हेक्का नराखी राजनीतिक निणर्य गर्ने सन्की प्रबृत्ति भएको आफ्नै भाई गिरिजाको हैसियत हवलदार हो। काङ्ग्रेसी प्रथम पुस्ताका नेता ओमकार श्रेष्ठ र खेमराज भटराईले भनेको मैले होइन।यस्ता नाथेको अन्तर्वार्ता दोहोराएर देखाउने साझा सवाललाई हेर्दा घिन लाग्यो।

  • @krishnachandrabastola2549
    @krishnachandrabastola2549 3 หลายเดือนก่อน +3

    राम्राे बाेल्नु भयाे राज नेता गिरिजाप्रसाद

  • @pappuroy1915
    @pappuroy1915 18 วันที่ผ่านมา

    नेपाल को राजनीतिक कस्तो छ भने नि नेताहरू मिडियाहरू लाई पहिले नै भन्छन कि यो मुद्दा मा कुराकाहनी र्गनि र त्यो कुरामा मात्र छलभल र्गछन

  • @dorbahadurbudhamagar4104
    @dorbahadurbudhamagar4104 4 ปีที่แล้ว +1

    मित्र नारायण श्रेष्ठको निकै राम्रो कार्यक्रम सञ्चालन गर्ने शैली

  • @starbodyfitness
    @starbodyfitness 4 หลายเดือนก่อน +2

    २०८१ साल सम्म पनि देश बिकास नहुने गिरिजाप्रसाद कोइराला को पनि ठुलो देन छ।

  • @surajkandel2963
    @surajkandel2963 7 ปีที่แล้ว +18

    यी बुडा हरु ले गर्न जनेको काम यौटै हो जस्ले जस्तो प्रस्न सोधे पनि आफू अनुकुल मिलायर जबाफ दिनु

  • @shikhardawadi5377
    @shikhardawadi5377 2 ปีที่แล้ว +4

    viewing this video at 2021 I wonder how polite politician were back then

  • @sagarbhandari8587
    @sagarbhandari8587 5 ปีที่แล้ว +11

    को बन्छ करोड पतिको प्रश्नको उत्तर ! साझा सवालो पहिलो अकं ।

  • @heman3081
    @heman3081 4 ปีที่แล้ว +3

    यी मुलाहरु सम्पत्ती जोड्ने पुराण वाचक पुरोहित मात्र हुन् । यीनिहरुले नेतृत्व गरेर देशले के पायो ?

  • @jeewanthapamagar8001
    @jeewanthapamagar8001 7 ปีที่แล้ว +26

    मिस यु बड्डौ बुढालाई धेरै सम्झेको छु

    • @nainasingkoyee8909
      @nainasingkoyee8909 4 ปีที่แล้ว +6

      देश को सम्पत्ति बढी खाए र छेरेरै मर्ने प्रधानमन्त्री यिनै हुन

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 ปีที่แล้ว +2

    नेपाल बर्वाद मा मुख्य भुमिका खेल्ने खेलाडी,,,,विदेशिकाे पुच्छर,,,,

  • @acharyamitra6152
    @acharyamitra6152 8 ปีที่แล้ว +52

    १० पटक भन्द धेरै हेरिसकेको । तर समय अनुकुल छ ।

  • @dineshkathayat3766
    @dineshkathayat3766 4 ปีที่แล้ว +1

    नारायण श्रेष्ठ जस्तो क्रार्यक्रम प्रस्तोता सायद कमै छ्न। उहाँको शालिनता र प्रस्न सोध्ने तरिका मन पर्छ। सुशिल शर्मा को प्रस्तुती र प्रस्न तेति प्रभावशाली लागेन।

  • @s.p412
    @s.p412 6 ปีที่แล้ว +2

    अब यस्तो नेताको उदय कहिले होला नेपालमा ?
    गिरिजा बाबुको स्वर्गमा बाँस होस । हार्दिक श्रद्धाञ्जली

    • @premsinghbhandari3965
      @premsinghbhandari3965 4 ปีที่แล้ว +2

      Girija maryo Thik vo

    • @sanambhujel1340
      @sanambhujel1340 2 ปีที่แล้ว +1

      @@premsinghbhandari3965 madan vandari ko fasan bata kin girja mamtho tanakpur samjhauta garne yai raixa desh drohi ho girja

    • @resammagar4481
      @resammagar4481 3 หลายเดือนก่อน

      ग्रीजा भन्ने देशद्रोही हो बीर्सीऊ मूर्ख

  • @ramabadal7789
    @ramabadal7789 3 หลายเดือนก่อน +1

    त्यस्को प्रतिफल अहिलेको अवस्था ( भनेको देश नै बेच्न तयार हुनुपर्ने )?

  • @dipendradhakal6206
    @dipendradhakal6206 5 ปีที่แล้ว +1

    Sajha sawal first episode in morang...umm

  • @suganpaudel4763
    @suganpaudel4763 7 ปีที่แล้ว +2

    sai ho girija ... tapai nabhayera des yesto vako chha . chadai morau ya ...miss u girija baba jay nepal

  • @milanbist123
    @milanbist123 ปีที่แล้ว +1

    नयाँ युग नया युग भन्दै नेपाल सकि सके को रहेछ

  • @sajidriaz3370
    @sajidriaz3370 2 ปีที่แล้ว

    A, SIDHART BRO JENNA, please be safe and secure koirala family

  • @netragmail
    @netragmail 5 ปีที่แล้ว +4

    यश्ता हरुलेनैहो देशविगार्ने राजाले विगार्दा विगार्दा यस्लेपनि विगार्यो जने 29 कम्पनि विचिखायर शियोपनि तयार नगराउने मुर्खे हरुलाई आगेराखेर ठुलोगल्ति गरेकोछ नेपालि जन्तले

  • @lalmanibhattarai1631
    @lalmanibhattarai1631 3 หลายเดือนก่อน +1

    जय देश जय नरेश सबाल जवाफमा जय राम राम

  • @parshuramrai8994
    @parshuramrai8994 5 ปีที่แล้ว +2

    हैन यो कार्यक्रम सुरु भएको लगभक १०/११ बर्ष जति भयो होला तर यहाँ युटुब मा मात्रै दुई बर्ष अघि भनेको छत हैट किन कि हिजो अस्ति को बन्छ करोड पतिमा सोधिएको प्रश्न थियो कि साझा सवाल मा पहिलो भागमा लिएको अर्तर्बार्ता को थिए ??? उत्तर स्वर्गीय गिरिजा प्रसाद कोईराला हो 👍️👍️👍️👍️ अनि मेरो गुनासो पनि छ यति राम्रो लोक प्रिय् कार्यक्रम खै हिजो आज कस्ले चलाउछ के हुदैछ कि बन्द भयो कि कतै देखिन्दैन युटुब तिर 😎😎😎

    • @sabinabiral9148
      @sabinabiral9148 5 ปีที่แล้ว

      Banda vayeko xa hjr achel

    • @micalromiyo4673
      @micalromiyo4673 5 ปีที่แล้ว

      आज भोली पनि चलिरको छ चलाइ रको झा बहिनी ले चलाकी छन हेर्नु होला

    • @micalromiyo4673
      @micalromiyo4673 5 ปีที่แล้ว

      निहा झा ले चलायकी छन

  • @Thirrajregmi
    @Thirrajregmi 5 ปีที่แล้ว +2

    स्वर्गबाश होस् गिरिजाप्रसाद

  • @wenepalironb6670
    @wenepalironb6670 8 ปีที่แล้ว +8

    Great Leader GP Koirala..........

  • @Prozza.
    @Prozza. 7 ปีที่แล้ว +11

    best prime minister of nepal. kamti ma pani 5 barsa jiunu parne manxe ho. girija navayara nai aja ko sthiti aako ho

  • @ChinRana-vv1dg
    @ChinRana-vv1dg หลายเดือนก่อน

    Great leader one man girija parshad koirala

  • @palsah9302
    @palsah9302 2 ปีที่แล้ว +2

    पिचास ले देश बेचेर मरीस राजा भए को भए आजा देश ले अनुहार फेर्थियो

  • @sabinachokhal6024
    @sabinachokhal6024 7 ปีที่แล้ว +13

    miss u gp babu great leader

  • @alokshah739
    @alokshah739 2 ปีที่แล้ว +1

    When we will have gotten this type programs as latest with present leaders...🙏🙏🙏🙏

  • @dhanshrestha8753
    @dhanshrestha8753 2 หลายเดือนก่อน

    हार्दिक श्रद्धा सुमन्👏👏

  • @toppun883
    @toppun883 ปีที่แล้ว

    अहिले काहा छन बिबिसिका नारायण जि फेरि आउनु परेयो बिबिसी चलाउन

  • @himanshusinha8205
    @himanshusinha8205 2 ปีที่แล้ว

    Girija babu😊🙂 is proud alumnus of my kirorimal college, Delhi University ❤️.

  • @prakashdhakal203
    @prakashdhakal203 ปีที่แล้ว

    History Remember.
    Done Best in Future.

  • @cronctpnepal7705
    @cronctpnepal7705 6 ปีที่แล้ว

    missing you girijababu. ahile nepali congress le tapaiko abhab mahasus gariraheko chha.

  • @laxbro
    @laxbro 8 ปีที่แล้ว +2

    31:46 min ko samikschya ko dharana dheraie ramro lagyo!

  • @jeetpun1621
    @jeetpun1621 2 ปีที่แล้ว +1

    Greatest dealer GP Koirala, ko naam Nepali itihaas maa kalo ak6har le lekhine6. Jaya Nepal 🇳🇵

  • @binodchhantyal1781
    @binodchhantyal1781 ปีที่แล้ว

    kati ramro bichar thiyo uhako rata nepali congress vanna garba lagthyo..

  • @milanadhikari4218
    @milanadhikari4218 7 ปีที่แล้ว +1

    yo saja sabal nikhai ramro xa

  • @bhuwanupreti3914
    @bhuwanupreti3914 7 ปีที่แล้ว +8

    missing legend girija babu

    • @BigDaddy-mh3ry
      @BigDaddy-mh3ry 4 ปีที่แล้ว +4

      bhuwan upreti bhutrako missing?? Yeslai nai desh lai becheko ho

    • @yambhandari8337
      @yambhandari8337 2 ปีที่แล้ว

      एउटाStrong convinction को फलामे युग पुरुष जसले नेपालमा जन्मलियो👌

    • @Anonymous77ww
      @Anonymous77ww ปีที่แล้ว

      Giriraj ra Prachanda matra khatra politician hun

    • @deepadhikari6134
      @deepadhikari6134 ปีที่แล้ว

      गिरिजा प्र कोइरालालाई हार्दिक श्रद्धाञ्जली 😢उहाको नर्कमा बास होस।उहाँको आत्माले कहिले शान्ति नपाओस।🙂थु साला😡🤧😠

  • @yasanarai320
    @yasanarai320 8 ปีที่แล้ว +19

    आज काल त मरेको मान्छे पनि जिउदो हुन थालो कि के हो?

  • @user-gi3fi9bk4n
    @user-gi3fi9bk4n 3 หลายเดือนก่อน

    Jai Nepal 🇳🇵 🙏 ❤

  • @puranbhattaraiofficial3946
    @puranbhattaraiofficial3946 3 หลายเดือนก่อน

    Bishwo Limbu dai❣️

  • @thenepalivideotv408
    @thenepalivideotv408 7 ปีที่แล้ว +2

    nice

  • @sanjipdallakoti7496
    @sanjipdallakoti7496 3 ปีที่แล้ว

    Still watching 2020

  • @durgaoli2227
    @durgaoli2227 4 หลายเดือนก่อน

  • @sajidriaz3370
    @sajidriaz3370 2 ปีที่แล้ว

    A, SIDHART BRO JENNA, missing you

  • @kurakanionlinetvnepal8649
    @kurakanionlinetvnepal8649 7 ปีที่แล้ว +15

    यी देशका नादीनाला,नेपाल वायु सेवा निगमकाे धाेजवाहक बिमान र काेशी बेचुवा चाेर यी ग्रिरिजा कुत्ताकाे धेरै प्रंशास नगर्दा हुन्छ ,झाेलेपत्रकार ।।।

    • @newworld1144
      @newworld1144 7 ปีที่แล้ว

      Palsang Bamjan koshi samjauta kahile vako.tha cha???ani.mahaklai kalse brch!ko.tha cha???mahakali bechne sher bahadur ra kp oli ho yaad hooosss.....ani.nakabandi ko.bela kp oli le 120 ko.khane teel 250 ma bechera dugad group sanga arab badi leko ko.kura tha cha ki nai????

    • @pabeenvlogs
      @pabeenvlogs 6 ปีที่แล้ว

      Palsang Bamjan right answer

    • @bishalbanmala5925
      @bishalbanmala5925 6 ปีที่แล้ว

      new world
      Daju
      sab kaa sap neta haru chor xan tesma E girija pani pardaxan
      Hjr aafile vannu ki E chor girija le kunai pani nadinala becheko xaina vanera
      !!!!!!!! holan koi koi honest minister haru bt E girija chor nai ho jaslai rastra ghati vanda pani k pani pharak pardaina

    • @technicalsk1107
      @technicalsk1107 6 ปีที่แล้ว

      new world ahi. Le. Ka roti. Napayka. Birala. Kaso. ,lage

    • @technicalsk1107
      @technicalsk1107 6 ปีที่แล้ว

      Bishal Banmala janataka. Chorachori. Lai. Mahal. Ma. Pugnee sidi. ;banaune. Parchand. Ra. Aaphu. Gundagardi gari. Parmukha. June. Eight. Pass. Carer. PhD. Ko. Bashan. Garne. Pm. Kaso. Lag

  • @sunilaryal2005
    @sunilaryal2005 6 ปีที่แล้ว

    Sicha ra swasrha.. great you...

  • @mahendrashahi2505
    @mahendrashahi2505 5 ปีที่แล้ว +2

    नेपाली को आदरस हुन

  • @sureshbc8834
    @sureshbc8834 4 ปีที่แล้ว

    Miss you Girija parsad Koirala jiu

  • @takbhohar4465
    @takbhohar4465 6 ปีที่แล้ว

    dherai ramro kura garnu vo girija

  • @NepaliEngineer-
    @NepaliEngineer- 6 ปีที่แล้ว +1

    Ur great leader Girja babu

  • @sarojneupane3166
    @sarojneupane3166 4 หลายเดือนก่อน

    Always missing girija prasad koirala

  • @nareshbista9703
    @nareshbista9703 6 ปีที่แล้ว +6

    This Koirala was one of the greatest disaster of Nepal History, his own brother BP Koirala once said "Girga Prasad Koirala should not become a PM of Nepal because he doesn't have capacity/ability to become above team leader of certain small team". He became PM more than 8 times, and he was one who became very crazy to become PM and introduced current system where no PM can remain in power for more than 10 months. Also, he made anti-Nepal deal with India such as Koshi deal and many other. He is dead now which is a great thing to Nepal and Nepali.

  • @krishnakarki2389
    @krishnakarki2389 7 ปีที่แล้ว +5

    he was a strong leader and historical person .

  • @abinasharyal7130
    @abinasharyal7130 7 ปีที่แล้ว +2

    I miss this man . Nepalese Politics is missing Girija Babu.

  • @jibanburja8118
    @jibanburja8118 7 ปีที่แล้ว +15

    neta hos ta girija ba jasto.hos

    • @nareshbista9703
      @nareshbista9703 6 ปีที่แล้ว +3

      Yesto vrastachari neta jasto koipani nahus ... Disaster Girja

  • @dibiyathapa5868
    @dibiyathapa5868 6 ปีที่แล้ว +3

    girija is one of the best leader of nepal

    • @youngchhuan2006
      @youngchhuan2006 ปีที่แล้ว +1

      थैट एति सारो झोले पनि हुनु हुदैन,यै हो सबै भन्दा ठूलो राष्ट्रघाती नदिनाला र उद्योग बेचुवा

    • @TakanSingdhenga
      @TakanSingdhenga 4 หลายเดือนก่อน

      ​@@youngchhuan2006sahi ho bro

  • @gautambikash317
    @gautambikash317 4 ปีที่แล้ว

    Very good

  • @user-is6xp4nr1l
    @user-is6xp4nr1l 2 หลายเดือนก่อน

    धमिजा विमान धाेटाला गरेकाे

  • @indrasunuwar5966
    @indrasunuwar5966 ปีที่แล้ว

    यो जनावर जिउँदो भए सम्म देश द्रोही काम गरेउ अब पनि यसको अनुहार किना फेरि ब्रोड्कास्ट गरेको

  • @karandhami1542
    @karandhami1542 3 ปีที่แล้ว +1

    Girija xada samma congress thiyo aba sakiyo congress

  • @roshankarki2533
    @roshankarki2533 8 ปีที่แล้ว +5

    why this is now ?

  • @kamalbhat3519
    @kamalbhat3519 6 ปีที่แล้ว +1

    स्वर्गमा बासहोस गिरिजाप्रसाद

  • @vijaynath2828
    @vijaynath2828 7 ปีที่แล้ว +6

    deshma ko jnmeko xa *deshlai thaha xain . Nepal samadhan!

  • @acharyaji7005
    @acharyaji7005 3 หลายเดือนก่อน

    सुदुरपश्चिम लाई कहिल्यै नेपालको हिस्सा ठानेन् टनकपुर जस्तै अन्य भागहरु टुक्रा टुक्रा गरेर बेचेर देउवा, केपी आदि मुलेर खाने अपराधी मध्ये एक भारतीय र अ को नेपाली एजेन्ट भन्दा नि फरक नपर्ला।

  • @pangpungedhami7309
    @pangpungedhami7309 5 ปีที่แล้ว +3

    Namber tek rastghati neta girja but bidambna tyo rastghati marepaxi yeso garyo garyo judoka kin samayenan kin jel haldeman girjalaiafalat patrkar sab raw ciale kineko

  • @binodgurung2549
    @binodgurung2549 2 ปีที่แล้ว

    Nice

  • @devillchhetri2724
    @devillchhetri2724 4 ปีที่แล้ว

    Grija babu is best leader

  • @gokarnapoudel5436
    @gokarnapoudel5436 3 หลายเดือนก่อน

    Wow G baaaaa

  • @sanjaytamang5580
    @sanjaytamang5580 7 ปีที่แล้ว +1

    on-air program ko date pani rakhda ramro

  • @user-sl9yh7mb3z
    @user-sl9yh7mb3z 3 หลายเดือนก่อน +1

    ्नालायक गिरिजा नरकबाट हेरिराछ

  • @radiomalikakalikot9891
    @radiomalikakalikot9891 7 ปีที่แล้ว

    Miss you Gerija babu

  • @evransingh2242
    @evransingh2242 2 ปีที่แล้ว +1

    Great leader
    Jay Nepal

  • @aalokvai3638
    @aalokvai3638 2 ปีที่แล้ว

    Great political leader of nepal

  • @mahendrashahi450
    @mahendrashahi450 4 ปีที่แล้ว

    Miss him a lot

  • @Educational_Platform1
    @Educational_Platform1 4 หลายเดือนก่อน

    आफु राष्ट्रपति हुनलाई राजा फाल्न रेडी भएक थिए माओवादीले लोप्पा खुवाएपछि बल्ल थाहा पाए इनले😂😂😂😂

  • @deepadhikari6134
    @deepadhikari6134 ปีที่แล้ว

    सुन्नमा पाको गिरिजे ले आफ्नो अक्सिजनको पाइप आफै थुतेर मरेको भन्ने के होला! गिरिजेको नर्क्मा बास होस।😂

  • @user-fu3fw8im6p
    @user-fu3fw8im6p 6 ปีที่แล้ว +9

    नदि नाला बेची खाने मा यो पनि पर्छ

  • @deepakshrestha3820
    @deepakshrestha3820 6 ปีที่แล้ว +2

    चँम्बिधान भन्छ😄😅

  • @akalbahadurrawatrawat.la.3031
    @akalbahadurrawatrawat.la.3031 8 ปีที่แล้ว

    Good.

  • @samarsingh8153
    @samarsingh8153 5 ปีที่แล้ว

    Wa Bolne ko kya saile bhupu vneko
    Bhupu ho aj sama wha hunntyo vne disle arki mod lethyo hola jay nepal

  • @rabindrabudha
    @rabindrabudha 6 ปีที่แล้ว +2

    missing girija prasad Koirala

  • @bishnusharma7687
    @bishnusharma7687 7 ปีที่แล้ว +1

    he is really intellectual

    • @nareshbista9703
      @nareshbista9703 6 ปีที่แล้ว +1

      F**** yourself if you think this Guy an intellectual where he sold all Nadi-Nala of nepal

  • @milangurung4272
    @milangurung4272 3 ปีที่แล้ว

    टनकपुर सम्झौता ले देश डुबाएर गयो गिरिजा बाबू

  • @user-rt2pf8vi7e
    @user-rt2pf8vi7e 5 ปีที่แล้ว

    good

  • @pusparajjoshi5785
    @pusparajjoshi5785 6 ปีที่แล้ว

    MIss you my leader