60 Minutes: King Mahendra life, BP Koirala & India Interferences; FULL report on Panchayat System

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ก.ย. 2024

ความคิดเห็น • 138

  • @harrowduke4922
    @harrowduke4922 ปีที่แล้ว +29

    Nepal ko number 1 visionary king , nepal ko sabai thulo projects haru king mahendra ko time ma established bhako thiyo like Nepal east west mahendra highway,T international airport,tribhuvan university ,Nepal Rastra bank , UN membership, etc which are still operational today sayad king mahendra navako vaye Nepal ne sikkim jasto hune dherai chances thiyo so huge respect n thankful to king mahendra we can still call ourself proud Nepali around the world .

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 ปีที่แล้ว +6

    पहिले पुरानो कुरा हरु गाई गुई सुनिन्थ्यो ।न पत्रिका मा लेखिन् थियो सब कुरा सत्य लुकाइन्थियो ।न रेडियो बाट सुन्न पाइन्थ्यो सब बन्देज थियो येस्ता कुरा हरु ।बरु विदेशी हरु लाई था हुन्थियो नेपाली जनताहरू लाई आँखा मा छा रो हालिन्थियो ।सर ले अली अली पनी सत्य तथ्य कुरा भन्नु भएको मा धन्यबाद ज्ञापन गर्दछु । फेरी पनि अर्को नयाँ नयाँ पुरानो कुरा भन्दिए सुन्न पाइयोस्।

    • @DalBahadurChhetri-sc5co
      @DalBahadurChhetri-sc5co 6 หลายเดือนก่อน

      😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅

    • @DalBahadurChhetri-sc5co
      @DalBahadurChhetri-sc5co 6 หลายเดือนก่อน

      😅😅😅😅😅😅😅😅😅😅😅😅

  • @sukrarai8978
    @sukrarai8978 ปีที่แล้ว +10

    स्वर्गीय राजा महेन्द्र राष्ट्रप्रेमी साथै दुर्दर्शी व्यक्ति थिए। आजको ठूलठूला महल चिल्लो गाडी मा सवारी गर्ने यी हात्तीछाप चप्पल लगाएर हिड्ने देशका गद्दार नेताहरुले भ्रष्टाचार गर्न नपाएर भारतको इशारामा राजा महेन्द्रलाई सिध्याउने खेल भयो जून आज आम नेपाली जनताहरूले प्रत्यक्षरुपमा देखि भोगिरहेका छौँ।

  • @yubarajbc20
    @yubarajbc20 ปีที่แล้ว +7

    आनन्द सर, बिगतदेखी हालसम्मका रास्ट्रीय गानहरुको बारेमा पनि एउटा भिडियो बनाइदिनु हुन हार्दिक अनुरोध गर्छु 🙏🙏

  • @rajanthapa8868
    @rajanthapa8868 ปีที่แล้ว +6

    हार्दिक श्रद्धासुमन राजा महेन्द्र

  • @sajiloloksewa395
    @sajiloloksewa395 ปีที่แล้ว +2

    तपाईंको बोल्ने लवज मलाई अस्याधै मन पर्छ ।
    म तपाईंको प्राय भिडियो हरुको पाठक पनि हु।
    यो कथाबस्तु पस्कन्दै गर्दा बि. स. को सट्टा सन् उचारण गर्नु भयेको छ ।या अलिक बिमती छ ।
    कथाबस्तुमा सन् भन्दा बि.स. नै अलिक सुहाउथ्यो कि ????
    म सचेत नेपाली नागरिक ।

  • @Gopisedhain
    @Gopisedhain 6 หลายเดือนก่อน +3

    २००७ फाषुन देखि २०१७ मङ्सिर मसान्त सम्म नेपाल - भारत सम्बन्ध हलि र गनेरुकाे जस्ताे थियाे । २०१७ पुस १ देखि २०४६ चेत्र २६ गते सम्म नेपाल पुर्ण स्वतन्त्र रह्याे र २०४६ सालकाे अन्तरिम सम्बिधान लागू भयपछि भारतकाे हस्तक्षेप पुन शुरु भयाे र २०६३ पछि पुन नेपाल - भारत सम्बन्ध हलि- गाेरुहरुकाे जस्तै छ । जब सम्म नेपाली राजनितिका गाेरुहरु कहिले मान्छे बन्ने हुन् र नेपाल कहिलेसम्म स्वतन्त्र र स्वाधिन रहने हाे नेपालिहरुकाे चेतनामा भर पर्ने छ ।

  • @sajingurung2094
    @sajingurung2094 ปีที่แล้ว +4

    11:00 देखि 11:40 सम्ममा जिब्रो चिप्ले कै हो त?

    • @sanjayalama7186
      @sanjayalama7186 ปีที่แล้ว

      Malaini tyoi lago tara milayera bujhe♥️

  • @sumitshrestha6162
    @sumitshrestha6162 ปีที่แล้ว +1

    Thank you sir🙏🇳🇵

  • @pragoson_karki
    @pragoson_karki ปีที่แล้ว +6

    Best leader ❤️

  • @Ak47viva007
    @Ak47viva007 ปีที่แล้ว +1

    Thank you this video daju

  • @ausbeen3309
    @ausbeen3309 ปีที่แล้ว +2

    Great content 👍☺️

  • @natarajkc9715
    @natarajkc9715 ปีที่แล้ว +5

    राजा महेन्द्र काे महागल्टी हो विदेशीको गुलाम हरुको जरोमुरो उखेल्न छुट भो आज आयर देश दुर्घटना यिनैकाे बीज बाट भएको हो

  • @pratikabhandary9881
    @pratikabhandary9881 ปีที่แล้ว +4

    Namaste Ananda Nepal Jee.
    "Anuradha Koirala ra Maiti Nepal ko suruwat" ko bishyama pani video banaunu na. Thank you in advance 🙏

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z 6 หลายเดือนก่อน +1

    सियो तिरवाेर तिरवाे हुन्छ काडाँ आफै तिरवाे हुन्छ भन्ने भनाइ राजा महेन्द्रमा लागु हुन्छ। नेपालमा अहिले यस्तै राष्ट्र भक्त व्यक्तिको आवश्यकता छ।

  • @bewakufladka6285
    @bewakufladka6285 6 หลายเดือนก่อน +1

    महेन्द्रको कामहरुलाई सकेसम्म भिजनरी भन्दापनि विपिको कामको प्रतिक्रियात्मक कदमहरु जसरी प्रस्तुत गरिएको रैछ ।

  • @ramayodhiyadav7913
    @ramayodhiyadav7913 ปีที่แล้ว +2

    Raja Mahendra is the founder of development in Nepal. I like him.

  • @rajreule7804
    @rajreule7804 7 หลายเดือนก่อน

    Shree 5 mahendra birabikram shahadev ko jai ho,jai nepal 🙏

  • @trivhubanuniversity10k54
    @trivhubanuniversity10k54 ปีที่แล้ว +12

    Thanks for making such a interesting content bro about political history; otherwise books are boring substitute 😴👏

  • @mukundaadhikari4758
    @mukundaadhikari4758 ปีที่แล้ว

    राजा मह्नेन्द्रको चतुराई नेपाल र नेपाली को भविश्य गासीएको छ 🎉 आज नेपाल रहनुमा कोटीकोटी नमस्कार राजा महेन्द्र❤ अमर रहुन्

  • @haribhatta2038
    @haribhatta2038 ปีที่แล้ว +3

    King is king

  • @prabhatlamatamang
    @prabhatlamatamang ปีที่แล้ว +6

    History 🙌
    Great content great research.
    Appreciate your hard work.

  • @prachibhattarai3833
    @prachibhattarai3833 ปีที่แล้ว +4

    Great content..and the handwritten poetry ..just love it❤️❤️❤️🥰🥰🥰🥰.....Hats off to you for this video, Anand ji ❤️❤️🙏

  • @GopalJBista
    @GopalJBista 6 หลายเดือนก่อน +1

    राजा महेन्द्र महान देशप्रेमी, कुशल शासक थिए ।

  • @raisubash6558
    @raisubash6558 ปีที่แล้ว

    Good information 👍

  • @mohanlalgiri129
    @mohanlalgiri129 ปีที่แล้ว

    Thank you very much for the information sir

  • @nepalifootballallsportssho9100
    @nepalifootballallsportssho9100 ปีที่แล้ว +2

    King👑👑👑🔱🔱

  • @krishnamagar1223
    @krishnamagar1223 13 วันที่ผ่านมา

    राजा महेन्द्र दुरद्र्सी,देश प्रेमी नेपाली जनताको हितचिताउने राजा रहेछ्न उन्को बिरोध गर्नेपागल र्चोर र्स्वार्थी हुन।

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 ปีที่แล้ว

    मुटु काे रोग राजा महेन्द्र लाई थियो भन्ने कुरा सुनेको हो र भारत संग मिलेर नेपाल कै फटाहा काम दार बाट विष ख्वाएर मारेको भन्ने कुरा पनि हल्ला सुनियो । सत्य कुरा केहो था छैन।अहिले वीरेन्द्र राजा को परिवार लाई समाप्त पार्दा पनी उल्टो सुल्टो कुरा सुनिन्छ ।त्यस्तै लाग्छ।सबै विदेशी चाल हुन सक्छ ।हजुर ले जाने बुझेको कुरा भन्नु भयो बधाइ तथा शुभकामना छ।

  • @Santoshshaw074
    @Santoshshaw074 10 หลายเดือนก่อน

    Jai Naresh Jai Nepal ❤

  • @Gundrukdhido02
    @Gundrukdhido02 ปีที่แล้ว +1

    Can someone provide me the link of the song played at 15:38

  • @dineshchand4833
    @dineshchand4833 ปีที่แล้ว +3

    Great king 🙏🙏🙏

  • @khadkasundas3315
    @khadkasundas3315 6 หลายเดือนก่อน

    🙏🇳🇵🙏🏻 sir lai salam 🙏🇳🇵🙏🏻 Jai nepal Aama 💝🙏🇳🇵🙏🏻

  • @abinathdawadi2310
    @abinathdawadi2310 2 หลายเดือนก่อน

    King always excellent king

  • @AlvinKazi
    @AlvinKazi 5 หลายเดือนก่อน +1

    Raza Mahendra navako vaye Nepal sakinthiyo🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @arunpokharel7414
    @arunpokharel7414 ปีที่แล้ว

    Namaskar Ananda Sir.
    Utkrista Prastuti.
    Kathmandu, regular

  • @aditthapa9832
    @aditthapa9832 ปีที่แล้ว

    KING , PM & INDIA :
    A great misfortune for Nepal as His Highness King Mahendra & then incumbent Rt. honourable Prime Minister B.P Koirala were of two different idoligies.Under his regime the pace of development can be tagged as the golden era of the modern times. And his intelligence would allow him to forecast the Indian sentiments toward Nepal : dominance & his guts would never let his country to fall under Indian control. On the other hand, B.P- the chosen leader who was as mighter as the king himself & a true patriort. The neighbours played beautifully here by harnessing B.P´s clear vision of Democracy. NCP & INC were basically the same, eg: Jai Nepal - Jai Hind. On this regard, the development going on Nepal under Mahendra was the foremost thing disliked by India. And the Coup led India to perfectly write a script for future multiparty system of Nepal.

  • @prameshthapa848
    @prameshthapa848 ปีที่แล้ว +1

    Can me make similar detail videos about BP koirsla, Madan Bhandari and other figures.
    Well done for this video

  • @rajbikramchand327
    @rajbikramchand327 หลายเดือนก่อน

    राजा महेन्द्रले गरेको कामलाई सम्मान गर्नु पर्छ

  • @anandthapa2929
    @anandthapa2929 ปีที่แล้ว +6

    My favourite national anthem 😍

  • @safalrajdhungana2079
    @safalrajdhungana2079 11 หลายเดือนก่อน

    5:05 सन् 1993 हो sir 2093 भएछ ।

  • @योगाउँकोठिट्टोम

    असली कमनिस्ट भनेको स्वर्गीय श्री ५ महेन्द्र बिर बिक्रम शाहादेब हुन अहिलेका दलालहरू कमाउनिस्ट हुन तेसैले स्वर्गीय श्री ५ महेन्द्र बिर बिक्रम शाहादेब अमर रहुन 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @youtubeenglish3308
    @youtubeenglish3308 ปีที่แล้ว +2

    King is best for nation.

  • @somrajthapa6082
    @somrajthapa6082 หลายเดือนก่อน

    The Great of King Mahandra

  • @PravinBalami
    @PravinBalami ปีที่แล้ว

    Daai jiban kada ki ful upanyas ma banaunu nw haai 😍🌼

  • @pramodshrestha7801
    @pramodshrestha7801 ปีที่แล้ว +1

    देशप्रेमी राजा ।।

  • @navarajbhattarai5548
    @navarajbhattarai5548 5 หลายเดือนก่อน

    राजाका पनि राजा महेन्द्र इतिहासमा अमर छन।

  • @yogadevigiri9800
    @yogadevigiri9800 ปีที่แล้ว

    Aradhya dev shree pasupatinath ki jaya nepal 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵

  • @kanchanparajuli5712
    @kanchanparajuli5712 5 หลายเดือนก่อน

    Great Petrotic as well as Golden blessings writer KIND Mehendra BIR BIKRAM SHAH your's county will be made by the all people's Himalayan Hindu Kingdom of Nepal (HHKN) . Hence Jay HHKN, JAY HHKN, JAY HHKN, JAY HHKN, JAY HHKN, JAY HHKN, JAY HHKN.

  • @SanchitaRana-f6l
    @SanchitaRana-f6l 6 หลายเดือนก่อน

    Satya Mew Jayate

  • @kanchanparajuli5712
    @kanchanparajuli5712 5 หลายเดือนก่อน +1

    HHKN will be made in future but with in 2080./2081.

  • @tekendrashah
    @tekendrashah ปีที่แล้ว

    Kunai movie bahek kura 1hr samma hereko thiyana maile yo report here ❤❤❤

  • @ramrijhanyadav8928
    @ramrijhanyadav8928 ปีที่แล้ว

    आनन्द जी, जे जति भनिए पनि मूलकुरा अर्थ नै हो । हामी आर्थिक रूपले जति सवल भए हाम्रो राजनीतिक, सामाजिक, सान्स्कृतिक तथा दौत्य सम्बन्धहरू त्यही अनुकूल परिमार्जित भएको विश्व इतिहास छ । लि क्वा हुन र महाथिर महम्मदले 30 वर्षमा आ आफ्ना देशलाई विकशित बनाए भने एकल नेतृत्व गरेको राजतन्त्रले नेपाललाई त्यो ठाउमा किन पुर्‍याउन सकेनन ? अरूले 100 वर्षमा गरेको विकास हामीले 10 वर्षमा गर्नु पर्छ भन्ने राजा महेन्द्रले डिङ्ग हाकेको रहेछ्न । त्यसपछि राजा वीरेन्द्र्ले एशियाली मापदण्डको स्तरमा नेपाललाईपुर्‍याउने बाउको पदचिन्हलाई अनुसरण गर्दा हाम्रो अवस्था सुधृएन । डिक्टेटरशिपमा आर्थिक रूपमा जति विकास गर्न सकिन्छ त्यति प्रजातन्त्रमा सम्भव नभएको कुरा चीन र भारतलाई हेरेर मात्र होइन, रूश र अ्मेरिकालाई हेरेर पनि प्र्ष्टाउन सकिन्छ । त्यसैले नेपालीहरूको दरिद्रताको मूलकारण राजा महेन्द्र हुन र उसले थालेको राष्ट्र्वाद हो । आफ्नो शासन सत्ता बचाउन उसले भारतलाई दिएको कालापानी हामीले फर्काउन सकेका छैनौ । त्यो चाही उल्लेख गरेको भए यो भिडियोमा सन्तुलन हुन सक्थ्यो । सन पचासमा रखिएको भारतीय पोष्टभन्दा यो ठूलो राष्ट्रघात हो । सन पचासको त्रीपक्षीय सन्धिको पुनरावलोकन गर्नु पर्छ भन्ने हिम्मत यी कथित राष्ट्रबादीहरूले प्रत्यक्ष रूपमा एक पटक पनि गरेनन । बरू शान्ति प्रस्तावको ढोल चही विश्वभरि नै पिट्यो तर त्यसलाई छेउमा रहेका भारत्ले शान्ति प्रस्तावलाई किन समर्थन गरेनौ भन्ने प्रश्न उठाएन, राजा वीरेन्द्र भारतीय गणतन्त्र दिवस 26 जनवरीको दिन प्रमुख अतिथि बनेर नया दिल्ली पुगे ।

    • @syangbokumar3882
      @syangbokumar3882 ปีที่แล้ว

      यो मान्छे पटमुर्ख रहेछ बाह्र बर्ष रामायण पढायो सीता कसको जोई त्यसै भनेको होइन रहेछ छ्या यस्ता दलालहरु भएको देश अहिल्यै बन्दैन ।

  • @dhurbabahadurshahi8434
    @dhurbabahadurshahi8434 5 หลายเดือนก่อน

    Jay naresh mahendra 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @premsubedi3048
    @premsubedi3048 ปีที่แล้ว

    Great work

  • @MegaRabindra
    @MegaRabindra ปีที่แล้ว

    He was smart!!! You gotta give him that

  • @uttamkhatri6437
    @uttamkhatri6437 ปีที่แล้ว +1

    पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्दै अङ्रेज उपनिबेसकारीहरु सङ लडि नेपाललाई नबचाएको भए दुई सय बर्ष अगाडीनै नेपाललाइ अङ्रेजले आफ्नो उपनिबेस ईन्डियामा बिलय गराइसकेको हुन्थ्यो। अङ्रेजले सन १९४७ मा ईन्डिया छोडी गएपछि ईन्डियन नेताहरुबाट नेपाललाई ईन्डिया मा बिलय हुनबाट श्री ५ महेन्द्रले बचाएर नेपालको स्वतन्त्रता काएम राखे। छोटोमा भन्ने हो भने पृथ्वीनारायणले बिशाल नेपाल बनाए भने, राजा महेन्द्रले नेपाललाइ स्वतन्त्र राखे र बिदेशीको निएन्त्रणबाट बचाए।

  • @krishnabhujel3515
    @krishnabhujel3515 ปีที่แล้ว

    आजको प्रविधिको चरम विकासको युगमा । आजका नेपाली जनताकाे साक्षरता काे अवस्था । विश्व शक्ति आदि उपलब्ध भएको २०७९ सालमा त भारतले नेपाललाई निल्न खोज्छ भने त्यो अशिक्षित जनता र सञ्चार प्रविधि नभएको अवस्थामा नेपाललाई बचाउन कति सकस थियो होला । कल्पना मात्र गर्न सकिन्छ । देश बचाइदिएका थिए राजा महेन्द्रले र आज प्रजातन्त्र भन्दै लुटेर खान नेतालाई मज्जा भइरहेको छ । यदि महेन्द्र हुँदैन थिए भने आज नेपाल स्टेट अफ इण्डिया भनेर चिनिन्थ्यो । सिक्किम जस्तै । अरूले राजा महेन्द्रको जति खेदो खने पनि म चाहिँ राष्ट्रवादी , दूरदर्शी सपुत मान्छु । आधुनिक नेपालको इतिहासमा पृथ्वी नारायण शाह पछिका सबैभन्दा राष्ट्रवादी र
    दूरदर्शी सपुत हुन । ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @puranmalla7866
    @puranmalla7866 ปีที่แล้ว

    Old ìs gold !!!!!!!!!!!!! Butwal 4 Laxmi Nagar

  • @ashimgaire5391
    @ashimgaire5391 ปีที่แล้ว +1

    Sri pach maharajdhiraj ko sada rahos unnati

  • @mukundagajurel3937
    @mukundagajurel3937 5 หลายเดือนก่อน

    King Mahendra was nationalist and save Nepal from India
    Prof.Dr.Mukunda Gajurel

  • @bhupendrajoshi9951
    @bhupendrajoshi9951 ปีที่แล้ว +6

    King is king 👑💞💞

    • @ManojKumar-iz9op
      @ManojKumar-iz9op ปีที่แล้ว +1

      Manoj Kumar Vishwakarma Japani Pal bonda geet

    • @ManojKumar-iz9op
      @ManojKumar-iz9op ปีที่แล้ว +1

      Manish Kumar Vishwakarma Bhavnagar Japani Pal all Kerala Kollam

    • @bir2587
      @bir2587 หลายเดือนก่อน

      Pd4x c❤​@@ManojKumar-iz9op

  • @BastardfrLyf
    @BastardfrLyf ปีที่แล้ว

    Anand je indra haina ratna chai durbar hatya kanda ma thin video sachyaunu hola

  • @ExploreEnigma_ABI
    @ExploreEnigma_ABI ปีที่แล้ว +3

    would be fun if you start your own podcast now

  • @kapilpun9883
    @kapilpun9883 ปีที่แล้ว +1

    Raja Mahendra navayako vaya nepal rahanthana

  • @narayanmanandhar6729
    @narayanmanandhar6729 ปีที่แล้ว

    छ सन्तान हरु जन्माउने रानीहरुको नाम उचारण गरेकोमा ईन्द्र र रत्न को नाम गल्ति हुन गएको जस्तो लाग्यो, हो भने सच्याउनु होला।

  • @dharmanandrai7775
    @dharmanandrai7775 ปีที่แล้ว

    I am a king, what can I do ?

  • @KeshabRai-jo4uj
    @KeshabRai-jo4uj หลายเดือนก่อน

    दाई हजुरले यो के भनेको बुझिन हजुर ले पुनः यो भाग आफै हेर्नु र सुन्नु हजुर कै यो भिडियो (१०देखी१४ मिनेट भित्र के भन्नु भयो )
    रानी ईन्द्रको मृत्यु पश्चात रानी रत्न संग राजा महेन्द्रले विवाह गरेको भए दरबार हत्या काण्डमा रानी ईन्द्र कसरी सवार भई बक्सनु भयो ।
    गल्ती भाको होकी जस्तो लाग्यो ।
    मोईले सुन्न त गलत गरिन होला जस्तो लाग्छ ।

  • @premashru7241
    @premashru7241 ปีที่แล้ว +2

    यदि राजा महेन्द्र नभएको भए नेपाल रहदैन थियो

  • @dipeshregmi8797
    @dipeshregmi8797 ปีที่แล้ว

    Raja mahendra sarkar le je garibaksheko thiyo ekdamai thik garibaksheko thiyo yadi raaja mahendra le ku nagareko bhaye yo muluk yi raajnaitik dal harule barbaad banaishkthe sachainai yi arashtriya tatwa thiye.

  • @incomebooster4728
    @incomebooster4728 ปีที่แล้ว

    Raja Mahendra Jindabad , BP koirala Muradabad

  • @KrishanBohara-g7o
    @KrishanBohara-g7o 6 หลายเดือนก่อน +1

    Raja Mahendra ne prajatantra ke khilaf shaadi kaise Andhra ko shasan vyavastha lagu kiya tha jise Nepali Janata bhula nahin payegi abhi kabhi bhi

  • @pushpagr5530
    @pushpagr5530 ปีที่แล้ว

    देशमा कठोर कानुन बनाएर क्षेत्रमा लागू गरि हरक्षेत्रमा सुधारनँ जरुरिछ, भारतको हैकमवादको चलखेल तोडेर गेटर नेपाल बनाउने अभियान चलाईयोस, राजतन्त्र मुदाँवाद, जय नेपाल 🇳🇵🌍️🌃🔔🎇

  • @surenderarawal1329
    @surenderarawal1329 6 หลายเดือนก่อน

    हजुर ले वाक् सोटन्त्रता को कुरामा पञ्चायत मा कम थियो । जस्तो कुरा गर्नु भाको छ। के अहिले पनि त पाटी र नेता कुरा नराम्रो गर्दा सम्तिन्छन ।

  • @rameshmadhikarmi4461
    @rameshmadhikarmi4461 ปีที่แล้ว

    Aailya ko awasta herda twa Panchayat dherai ramro lagxa.

  • @bistasisterscreations6690
    @bistasisterscreations6690 ปีที่แล้ว

    जे सुकै होस जे सुकै भन तर राजा नै चाहिन्छ ।राजा को सानो सानो गल्ती देखाउने नेताहरु ले आफ्नो येति ठुलो ठुलो गल्ती लाई कसरी लुकाउछन ।येक दिन येस्तो आउने छ यी सब चोर नेता हरु को जात्रा हेर्न पाइने छ

  • @yambomjan7735
    @yambomjan7735 ปีที่แล้ว

    दरबार हत्याकाण्डमा मारिने ४ सन्तान रानी रत्नको र बाँचेको २ सन्तान राजा ज्ञानेन्द्र र शोभा ,रानी ईन्द्रको भन्नुभयो साथै हत्याकाण्ड भई रहँदा मुमा ईन्द्र त्यही हुनुहुन्थ्यो र वहाँलाई कुनै चोट लागेन भन्नुभयो। तर तपाईको कुरा मिलेन नी ?ईन्द्रको निधन भएपछी रत्नलाई विवाह गरेको भन्नुभएकोछ। कुरा त मिलेन नी?

  • @dinanathsubedi3140
    @dinanathsubedi3140 7 หลายเดือนก่อน

    King Mahendra was very good wisher of people and country

  • @dharmanandrai7775
    @dharmanandrai7775 ปีที่แล้ว

    Raja n r h e des rhnexei 0?

  • @aitabahadur-p9p
    @aitabahadur-p9p 6 หลายเดือนก่อน

    दुई हजार शतराशाल काेअातङङा का ❤❤❤❤❤❤❤❤❤❤❤

  • @Rob-gn4sm
    @Rob-gn4sm ปีที่แล้ว

    Please help promoting this video to everyone .

  • @kabitagiri6882
    @kabitagiri6882 ปีที่แล้ว

    Ulto vannu vayo indra ko xora xori n ratna ko xora xori ko barema

  • @kamalthakuree714
    @kamalthakuree714 ปีที่แล้ว

    🇳🇵💕

  • @bishnuprasadkhanal5024
    @bishnuprasadkhanal5024 ปีที่แล้ว

    सन 2093 गलत बोले जस्तो लाग्यो मलाइ।।।यश लाई सच्च्याइयोस महासय।।

  • @brosandsis749
    @brosandsis749 ปีที่แล้ว

    there are chemicals that can make heart attack

  • @bishalbhandari3219
    @bishalbhandari3219 ปีที่แล้ว +1

    Aile ko chor neta jastai neta hunchan vanera mbbs le democracy hatar ma nadieka hun. Jay mbbs

  • @gokulpanta5884
    @gokulpanta5884 ปีที่แล้ว

    Raja sabai ko saja rastriya yakata ko pratik Nepal rw nepali janta ko sacho avivabak

  • @sandiptamang9173
    @sandiptamang9173 ปีที่แล้ว

    सबका सब भारतको गुलामहरु चोरहरु गद्दारहरु देशद्रोहीहरु

  • @krishnagiri2976
    @krishnagiri2976 6 หลายเดือนก่อน

    हो साच्चै बीस ख्वाएर नै मारेको हो ।यो सबै भ्रामक कुरा हो । राजाको बारेमा ।पहिलो खण्डको कमेन्ट। दोस्रो खण्ड भने ठिक हो ।

  • @RabinKhadka-eb9qg
    @RabinKhadka-eb9qg 10 หลายเดือนก่อน

    🙋🙏🚩💯👍👌🇦🇬😍😍😍😍 3:56

  • @TulbahandurGurung
    @TulbahandurGurung 6 หลายเดือนก่อน

    Tana shah raja mahedra

  • @hariadhikari9872
    @hariadhikari9872 6 หลายเดือนก่อน

    बीपी लाई मारीदीनु पर्ने ठुलो गल्ती गरेकै हो राजा महेन्द्रले ।

  • @kavyadahal5588
    @kavyadahal5588 ปีที่แล้ว

    understood the history but who destroyed Nepal????

  • @omprakashbhusal3063
    @omprakashbhusal3063 5 หลายเดือนก่อน

    Raja mahendra ra pm bpkoirala bich samajhdari na hunu des kai durbhagya rahechha

  • @bhubneshwardeo8690
    @bhubneshwardeo8690 11 หลายเดือนก่อน

    महेन्द्र राष्ट्रधाती थिए, जस्ले देश अधाेधती भयाे

  • @rabindrasapkota7681
    @rabindrasapkota7681 ปีที่แล้ว

    Tyo belama j vaye pani desh ko bikash yo belama jasto nepal ko history ma vako xaena ani tah muji youtuber kina lamo kura gardai.. Mahendra jasto rajneta ani leader koi xaena..

  • @chandrasinghsingh3625
    @chandrasinghsingh3625 3 หลายเดือนก่อน

    Raja Mahendra lai bhab poorna sardanjali dukhad ghatana

  • @raazbro5489
    @raazbro5489 ปีที่แล้ว

    Ahile ko neta haru lai tudikhel ma jhundayer fhasi diye hunxa aba kehi sik chor neta haru🤔🤔😠

  • @dipakneupane3282
    @dipakneupane3282 ปีที่แล้ว

    First view

  • @ganeshnepal2806
    @ganeshnepal2806 ปีที่แล้ว

    Rip india