हन मलाई अचम्म लागो, हाम्रै किराँतमा यति विद्वान ब्याक्तीत्व हुदाहुदै मान्छे किन आफ्नो घर्म सस्कार मासेर अरुको धर्म (क्रिश्चियन ) तिर लाग्छन् । अनि गाली चै बाहुन लाई ... बरु आफ्ना अग्रज विद्वान लाई फलो गरेर बुझ्नर्ुपर्छ भन्ने भयो मलाइ। tqs विश्व सर
सबै किरातिहरुले यस्तै ध्यान ज्ञानको कुरा जानेको भए हामी सारा मुलवासीहरु शोषित पीडित हुनु पर्दैन थियो तर हाम्रो मान्छेहरुमा घमण्ड मात्र भएकोले आफै पछि परेका छौ।
मलाई अति नै मन पर्ने व्यक्ति हुनुहुन्छ डा. चद्रकुमार शेर्मा धार्मिक एवं किराती तथा हिन्दु धर्मका एक वैज्ञानिक हुन्हुन्छ , उहा बाट सिकौ केहि कुरा हामि किन पछि परेउ भन्ने जतिले उहा बाट ❤
सेवारो गुरुदेव 🙏 हामी किरातीहरुको एक महान् गहना। अती महान्, बुद्धिमान, शिक्षित, धार्मिक र वैज्ञानिक सबै क्षेत्रका ज्ञान भएका एक महन व्यक्तित्व। सेवारो दार्जीलिङ बाट।
सर्बप्रथम त बुवा हजुरलाई सेवा , सेवरो आज धेरै बर्ष पछि हजुरको ज्ञान बर्धक कुराहरु सुन्न पायोैँ र अनि विश्व सर जि लाइनि धेरै धेरै धन्यवाद हाम्रो (ससुरा) बुवा हजुरलाइ हजुरको पोड कास्टसम्म ल्याउनु भएकोमा म हजुरलाई धन्यवाद दिन चाहान्छु ।🙏🙏
कुरा सान्दर्भिक लाग्यो गुरु हजुरको र साथै Biswa Limbu दाइको कार्यहरु मध्ये यो एउटा तारिफे काबिल कार्य लाग्यो दुबैमा अग्रज हरुमा मेरो सम्मानका साथ नमन छ। 🙏❤️🙏
महा गुरु डा॰ चन्द्र सेर्मा ज्यूको साक्षत दर्शन नसहि प्रदामा हेर्दै वहॅाको अथाहा ज्ञानको केहि अंस मात्र सुनेर धन्य भइयो (किरात सगरमाथा) प्रदेश जीन्दावाद !!
Saahi lagyo yeutai dwar ko barnan... Maile ta yasari kahile socheko thiyena, ho ni anshu pani tin chaar prakar ko hunchhan... 100% saahi... gahan soch ko pratifal ho yo...
लिम्बू समुदायमा पनि यस्ता अदभूत व्यक्ति छ भन्ने कुरा तपाईंको अन्तर्वार्ता हेरे पछि थाहाँ भयो! केही लिम्बू साथी हरुले चुक्से भनेर गाली गरेको सुनेको थिए तर यति नजिक बाट सुन्ने मौका पाएको थिएन। आध्यात्मिक व्यक्ति हुनुहुँदोरहेछ विज्ञानले प्रकृतिको रहस्य लाई पत्ता लगाउने काम गर्छ भने अध्यात्मले आफु भित्रको रहस्य पत्ता लगाउने (आत्मा ज्ञान प्राप्त गर्ने गर्छ)। धार्मिक मान्छे आध्यात्मिक बन्न सक्छ आध्यात्मिक व्यक्ति धार्मिक नहुनपनी सक्छ यानिकी आध्यात्मिक हुनलाई धार्मिक हुन जरूरी हुँदैन्। धर्म भनेको बोक्रा मात्र हो सुरुवातको बाटो मात्र हुनसक्छ केही आध्यात्मिक व्यक्तिलाई! अध्यात्ममा लागेका व्यक्तिहरूलाई स्वभाविक रूपमा हाम्रो केही रीतिरिवाज, सस्कृति, परमपराहरु र मान्यताहरु बाधक बनिदिन्छ त्यसको बारेमा बोल्दा केही समुदाया हरुलाई चोट पुग्न सक्छ ! अध्यात्मको कुनै धर्म हुँदैन् जात हुँदैन् अध्यात्म अभ्यास गर्दै गर्दा जु मुक्त पुरुष हरु हुनुहुन्छ वा हरुले सत्यको बारेमा व्याख्या गरेका कुराहरूलाई अध्ययन गर्ने गरेको पाईन्छ! वास्तवमा सबैको कुरा एउटै हो तर भाषा अलग सम्झाउने बेलामा हामी जस्तो साधारण व्यक्तिहरुलाई प्रयोग भएका कथाहरू अलग मात्र अलग हो त्यही कथालाई धर्म मानेर बस्ने पनि छौं अनि एकअर्कामा लडाई पनि त्यसैको हो आखिर विभिन्न धर्मले भर्गो ज्योति, divien light, third eye र नुरा भने अर्थ र खोज त एउटै कुराको हो।
Sarai Maja aayo sir feri2 Pani yestai yestai khalko podcast haru liyer aaunu hola ani bisesh garer limbu haru ley chai Nakati kana time nikaler hernu hola dherai kura Sikan sunna painx nugen sewaro
I have opened my shiva netra. Once you open it we can speak visions from our own mind guru dev. I am nepali and son of brahmin. Sansaar aafno kadmoma aaucha
Dr जिऊ धेरै धेरै धन्यवाद हजुरको यो सबै ज्ञान,अनुभब,तपस्या, अनुसन्धान हाम्रो नेपाली समाज र बिशेस किरातीहरुले अनुकरण गर्दै सबै किरातीहरुको एकता र भाई चार को विकास हुन सकोस/ सुम्निमा र परुहाँग ले हामी सबैको रक्छा गरुन/ -प्रबिण किराती 🙏🙏🙏
🌙 चन्द्र सर को घत लाग्दो बाचन सुन्दा बिष्व सर लाइ सार्है हाँसो उठिराको छ तर एकदमै हाँसो खपेर चन्द्र सर लाइ हेरेको हेरेइ गरीरहनु भाको छ🤣🤭तेहि पनि घरीघरी त हाँस्नु भाकै छ😂। धेरै चित्त बुझ्दो कुराकानी चन्द्र सर को ❤।
Good job biswa tapai ko programme baudik byakti haruko agaman guest auna le nikai hami darsak haru lai sikne bujne sunne mauka pairaheka xaun dhanyabad Ajhai yasari nai pragati rahos tapai ko
कि सिधा कि बिद्वान मान्छेले ढाट छल गर्दैन रैछ! बिचको अलि अलि जान्नेले ढाच बुनेर अनेक कथा बुन्दो रैछ! वहाको कुरा बाट था भयो! क नपढेको तृकाल दर्शि आत्मा नन्द को चेलो डाक्टर शेर्मा ज्युको कुरा बाट थाहा भयो ! वहा आफैलाइ बिध्यार्थि मात्र मान्नु हुन्छ यो नै वहाको महानता हो! वहालाइ देखि राख्छु जहा पनि पैदल हिडेको देख्छु मन बाटै सेवा गर्छु! 🙏🙏🙏
lamo interview sabai sune ra dherai pravabit pani vaye ..Biswa ji Madan rai ra Dr Chandra Kumar serma sangai rakhera interview liye ta ajha dui bidwan haruko misrit gyan painthyo hola ...
मलाइ पनि गजब लाग्यो डा.चन्द्रलाल सेर्मा ज्युको ग्यानको कुरा हरु बताउनु भयो।
हन मलाई अचम्म लागो, हाम्रै किराँतमा यति विद्वान ब्याक्तीत्व हुदाहुदै मान्छे किन आफ्नो घर्म सस्कार मासेर अरुको धर्म (क्रिश्चियन ) तिर लाग्छन् । अनि गाली चै बाहुन लाई ...
बरु आफ्ना अग्रज विद्वान लाई फलो गरेर बुझ्नर्ुपर्छ भन्ने भयो मलाइ। tqs विश्व सर
डाक्टर शेर्मा जी सगँको संम्वाद एक्दमै राम्रो लाग्यो विश्व जी हजुर हरु प्रति हार्दिक 🙏🙏 नमन ।
सबै किरातिहरुले यस्तै ध्यान ज्ञानको कुरा जानेको भए हामी सारा मुलवासीहरु शोषित पीडित हुनु पर्दैन थियो तर हाम्रो मान्छेहरुमा घमण्ड मात्र भएकोले आफै पछि परेका छौ।
संवाद लिने लिम्बू भाइलाई
भन्यवाद !
सेर्माज्यूको ज्ञान अथाह छ ।
हमी गुणग्राही हुनैपर्छ !
मूर्च्छामा छ समाज !
मलाई अति नै मन पर्ने व्यक्ति हुनुहुन्छ डा. चद्रकुमार शेर्मा धार्मिक एवं किराती तथा हिन्दु धर्मका एक वैज्ञानिक हुन्हुन्छ , उहा बाट सिकौ केहि कुरा हामि किन पछि परेउ भन्ने जतिले उहा बाट ❤
विश्व जि ले सहि मान्छे ल्याउनु भयो।धन्यवाद !
He is a joker 😂😂😂
विश्व लिम्बुको सबैभन्दा उत्कृष्ट पोडकास्ट।डाक्टर चन्द्रकुमार सेर्मालाइ सोधिएको प्रस्न अत्यन्तै राम्रो।
सत्यको पराकस्टको यात्रा लाग्यो ज्ञानको अँखा राम्रो लाग्यो धन्यवाद हजुर
हजुर जस्तो माहान धरोहर हामी सम्पुर्ण नेपालिको प्रेणाको स्रोत हुनुहुन्छ गुरु देब्🙏🙏
जीवनमा जब योग जोडिन्छ तब विस्वास र निर्वाणको आकाश फैलिदै जान्छ। नमन गुरु🙏
मुन्धुम बिध ज्योतिस बिध बिभिन्न सिर्षक को ८०/8५ वडा पुस्तक लेख्नु हुने महान डा. चन्र्द सेर्मा ज्युको उपदेस सारै आवश्यक
सेवारो गुरुदेव 🙏
हामी किरातीहरुको एक महान् गहना। अती महान्, बुद्धिमान, शिक्षित, धार्मिक र वैज्ञानिक सबै क्षेत्रका ज्ञान भएका एक महन व्यक्तित्व।
सेवारो दार्जीलिङ बाट।
I love my Christ. No Sewaro ❤❤❤
@@Aasthagurung8010bichara!
डक्टर सेर्मा ज्यु को भनाई सारौ राम्रो लाग्यो बिश्वो जि गजब लाग्यो
Dhurba rai
Dhurba
मै हु भन्ने ले हेर्नू पर्ने
Ftfftfttffffttfttftftfttfttttftffttf TT za X3
सहि कुरो गर्नु भयो गुरु जि ले 🙏🙏🙏🙏❤️❤️❤️❤️
wah Dr. Chandra Kumar Sherma guru sachai nai adbhut hunu hudo raicha. Guru lai pranaam.
मन बाटै नमन गुरु
सारै मार्मिक र समय सान्दर्भिक लाग्यो गुरु देब्🙏🙏
डा चन्द्र सर् को भनाइ एकदम सान्दरबिक लाग्यो लिम्बु जाती हरु लाई राम्रो ज्ञान दिनु परयो सर धन्यबाद
सर्बप्रथम त बुवा हजुरलाई सेवा , सेवरो आज धेरै बर्ष पछि हजुरको ज्ञान बर्धक कुराहरु सुन्न पायोैँ र अनि विश्व सर जि लाइनि धेरै धेरै धन्यवाद हाम्रो (ससुरा) बुवा हजुरलाइ हजुरको पोड कास्टसम्म ल्याउनु भएकोमा म हजुरलाई धन्यवाद दिन चाहान्छु ।🙏🙏
विश्व जि हजुर लाई धेरै धन्यवाद ।❤❤ डा. जि को कुरा धेरै ज्ञानबर्दक रहेको ❤ छ ।
Bishow bro le ekdam utkrista byaktiwa Lai lerawnubhayo hai ta ❤❤❤
कुरा सान्दर्भिक लाग्यो गुरु हजुरको र साथै Biswa Limbu दाइको कार्यहरु मध्ये यो एउटा तारिफे काबिल कार्य लाग्यो
दुबैमा अग्रज हरुमा मेरो सम्मानका साथ नमन छ।
🙏❤️🙏
I love my Christ. ❤❤❤❤
चन्द्र दाईको कुरा सही र authentic छ ।
गुरुमा ज्ञानको अंहकार रहेछ।
Yesto mahan guru ko arko episode ko pratikcha thank u bishow bro
Sewaro 🙏 Dr serma nogen aasewaro ❤
सेवारो गुरू हजुर भनाई मलाई सारै मन पर्छ।
सारै मीठो लाग्यो विश्व जि नोगेन छ तपाइलाइ 🙏🙏🙏👈️
यति लामो र मीठो कुराकानी सहज अनि निरन्तर सुनिसकेको मेरो पहिलो record कुराकानीको बीड मारेको पत्तै भएन ,अति ज्ञान वर्धक कुराकानी हार्दिक नमन 🙏🙏।
I love my Jesus Christ. Kirat dharma murdabad ❤❤❤
महा गुरु डा॰ चन्द्र सेर्मा ज्यूको साक्षत दर्शन नसहि प्रदामा हेर्दै वहॅाको अथाहा ज्ञानको केहि अंस मात्र सुनेर धन्य भइयो (किरात सगरमाथा) प्रदेश जीन्दावाद !!
I love my Jesus Christ. Gautam Buddha murdabad . Kirat dharma murdabad ❤❤❤
डक्टर सेर्मा बाटा सारै घत लाग्दो कुरा हरु सुन्न पाइयो बिशवा जि लाई धन्यवाद
आदरणीय गुरु पर्ति सम्मान। सेवारो 🙏
नमन छ 🙏 माहा- ग्यानी गुरु जि प्रति
Thank you soo much Biswa bro for inviting the Dr. Chandra kr.sherma for your’s life podcast👍🏻👍🏻
I love my Christ ❤❤❤
Saahi lagyo yeutai dwar ko barnan... Maile ta yasari kahile socheko thiyena, ho ni anshu pani tin chaar prakar ko hunchhan... 100% saahi... gahan soch ko pratifal ho yo...
सलाम गुरु र विश्वजीलाई ।🌹🌹
विद्वान व्यक्तित्व 🙏
लिम्बू समुदायमा पनि यस्ता अदभूत व्यक्ति छ भन्ने कुरा तपाईंको अन्तर्वार्ता हेरे पछि थाहाँ भयो!
केही लिम्बू साथी हरुले चुक्से भनेर गाली गरेको सुनेको थिए तर यति नजिक बाट सुन्ने मौका पाएको थिएन।
आध्यात्मिक व्यक्ति हुनुहुँदोरहेछ विज्ञानले प्रकृतिको रहस्य लाई पत्ता लगाउने काम गर्छ भने अध्यात्मले आफु भित्रको रहस्य पत्ता लगाउने (आत्मा ज्ञान प्राप्त गर्ने गर्छ)।
धार्मिक मान्छे आध्यात्मिक बन्न सक्छ आध्यात्मिक व्यक्ति धार्मिक नहुनपनी सक्छ यानिकी आध्यात्मिक हुनलाई धार्मिक हुन जरूरी हुँदैन्।
धर्म भनेको बोक्रा मात्र हो सुरुवातको बाटो मात्र हुनसक्छ केही आध्यात्मिक व्यक्तिलाई!
अध्यात्ममा लागेका व्यक्तिहरूलाई स्वभाविक रूपमा हाम्रो केही रीतिरिवाज, सस्कृति, परमपराहरु र मान्यताहरु बाधक बनिदिन्छ त्यसको बारेमा बोल्दा केही समुदाया हरुलाई चोट पुग्न सक्छ !
अध्यात्मको कुनै धर्म हुँदैन् जात हुँदैन् अध्यात्म अभ्यास गर्दै गर्दा जु मुक्त पुरुष हरु हुनुहुन्छ वा हरुले सत्यको बारेमा व्याख्या गरेका कुराहरूलाई अध्ययन गर्ने गरेको पाईन्छ! वास्तवमा सबैको कुरा एउटै हो तर भाषा अलग सम्झाउने बेलामा हामी जस्तो साधारण व्यक्तिहरुलाई प्रयोग भएका कथाहरू अलग मात्र अलग हो त्यही कथालाई धर्म मानेर बस्ने पनि छौं अनि एकअर्कामा लडाई पनि त्यसैको हो आखिर विभिन्न धर्मले भर्गो ज्योति, divien light, third eye र नुरा भने अर्थ र खोज त एउटै कुराको हो।
Bishwa sir, thank you very much for bringing him to us.
I love my Christ ❤❤❤
Sarai Maja aayo sir feri2 Pani yestai yestai khalko podcast haru liyer aaunu hola ani bisesh garer limbu haru ley chai Nakati kana time nikaler hernu hola dherai kura Sikan sunna painx nugen sewaro
विस्वजी को प्रोग्राम यहि जो मैले पुरा हेरें किरात एकताको लागि आवाज उठाउने बेला हो यो,मदमंसको प्रचार होइन सुसंस्कारको कुरा गरौं।
I have opened my shiva netra. Once you open it we can speak visions from our own mind guru dev. I am nepali and son of brahmin. Sansaar aafno kadmoma aaucha
धेरै नै प्रतीक्षा गरिएको ब्याक्ती ल्याउनु भएछ खुसी लागो विश्व सर
I love my Jeaus Christ ❤❤❤
Sarrai ramro conversation ❤❤❤
Naman Guru
दुबै जनालाइ 👏👏👏💪
Wow sarai ramro lagyo yo podcast 👏 👌nice biswa sir Sewaroo sherma jyu🙏🙏
Thank you Guru for such a wonderful message 🙏 Om Namo ❤
best podcast mero lagi🙏
extremely waiting for mundhum topic !!!
Great personality
अर्गानिक विद्वान गुरु🙏🙏🙏
SO intresting podcast Sewaroo sherma jyu🙏❤️
Naman,Sewaro hajurma.
नमन गुरु
Ekdamae ramro lagyo 👏🏻👏🏻👏🏻
Dr जिऊ धेरै धेरै धन्यवाद हजुरको यो सबै ज्ञान,अनुभब,तपस्या, अनुसन्धान हाम्रो नेपाली समाज र बिशेस किरातीहरुले अनुकरण गर्दै सबै किरातीहरुको एकता र भाई चार को विकास हुन सकोस/ सुम्निमा र परुहाँग ले हामी सबैको रक्छा गरुन/
-प्रबिण किराती 🙏🙏🙏
I love my Christ. ❤❤❤
🙏Guru hjurko gyan lina paunu ahovagya ho . Thorai timeko hjur kurale pani ekdamai ramro gyan milyo danyabad biswo limbuji yasto bidwanlai bolaunu vayor hamile stya kura janna payo.
सेवारो गुरु ज्यु ।
आजको अन्तवार्ता सारै मजा आयो भाई ।
Sewaro Guru ji🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Glad to hear you guru🙏
Oth Mang Sewaro.
Biswa jee chair alik comfortable wala rakhnu na hau😊
सेवाराे गुरु।
सारै राम्रो
🌙 चन्द्र सर को घत लाग्दो बाचन सुन्दा बिष्व सर लाइ सार्है हाँसो उठिराको छ तर एकदमै हाँसो खपेर चन्द्र सर लाइ हेरेको हेरेइ गरीरहनु भाको छ🤣🤭तेहि पनि घरीघरी त हाँस्नु भाकै छ😂। धेरै चित्त बुझ्दो कुराकानी चन्द्र सर को ❤।
Good job biswa tapai ko programme baudik byakti haruko agaman guest auna le nikai hami darsak haru lai sikne bujne sunne mauka pairaheka xaun dhanyabad
Ajhai yasari nai pragati rahos tapai ko
Guru lai derai pachhi dekhe khusi lagyo ❤
Knowledgeable conversations 🙏
I love my Jesus Christ. Gautam Buddha murdabad ❤❤❤
Such a very interesting podcast I learn so many things,thank you so much Biswa limbu
Gautam Buddha murdabad ❤❤❤
What an amazing conversation 👏
I love my Jesus Christ. Gautam Buddha murdabad ❤❤❤
Dr sherma needs an high intellectual media person to ask questions. I think he is more strong in western philosophy {one god theory )than eastern. .
Great intellectual/scholar
Great 👍 Dr saab
Sewaro
कि सिधा कि बिद्वान मान्छेले ढाट छल गर्दैन रैछ! बिचको अलि अलि जान्नेले ढाच बुनेर अनेक कथा बुन्दो रैछ! वहाको कुरा बाट था भयो! क नपढेको तृकाल दर्शि आत्मा नन्द को चेलो डाक्टर शेर्मा ज्युको कुरा बाट थाहा भयो ! वहा आफैलाइ बिध्यार्थि मात्र मान्नु हुन्छ यो नै वहाको महानता हो! वहालाइ देखि राख्छु जहा पनि पैदल हिडेको देख्छु मन बाटै सेवा गर्छु! 🙏🙏🙏
Jai Gurudev 🙏
सेवारो गुरु 🙏🙏🙏
Waiting for more podcast like this
very informative video 🙏🙏
good job❤
It's Great program keep it up Sir Sewaro🙏
I hate Kirat dharma because I love my Jesus. ❤❤❤
साह्रै मजा आयो।
Wow gajab Maja aayo gab diner😘🥰😍
Good point 👍
सहि छ 👍️
Woow… om hang so hang mo hang🙏🏻🙏🏻
Mailey खोजिरहेको respected Dr.sherma
गुरु लाई भेटन सकिन्छ होला काठमाडौं मा साथि हरु केही जानकारी ??
सेवारो डा. साब
महत्त्वपूर्ण व्याक्तीको निमन्त्रणाले खुसी लाग्यो ।😍😍
Sewaro Guruji
wow jayahoss guru
Hepai prabiti kam garnu Paro biswo afno karmachari parti.
lamo interview sabai sune ra dherai pravabit pani vaye ..Biswa ji Madan rai ra Dr Chandra Kumar serma sangai rakhera interview liye ta ajha dui bidwan haruko misrit gyan painthyo hola ...
Nice conversation ❤❤
Really interesting❤❤❤
Univercity मा किरात मुन्धुम दर्शन पढाउने पहिलो ब्यक्ति Dr.Biswa limbu हुन 😁
❤❤❤❤ nice 👌
ज्ञानीको कुरा नै बग्लै हुन्छ
Biswa dai feri pni mundum ko gali hamro chandra kumar sherma guru lai leum hi dada sarai ramro lago
शेर्मा को गुरुको नाम पाउँ विश्व जी