Dr Chandra Kumar Sherma!! Life,Death,Yoga,Happiness,Astrology! Nepali Podcast with Biswa Limbu ep 83
ฝัง
- เผยแพร่เมื่อ 6 มี.ค. 2023
- For Business Inquiry: meroonline321@gmail.com Mobile number: 9811347190
Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Like Biswa Limbu's page here: Biswa-Limbu-...
▶ This channel is dedicated to you all. I will upload vlogs,interviews,short films and interesting videos.I am really blessed with your support and love for Mero Online TV. I have started this channel to entertain you in different way. I would love to listen you all. I really appreciate critical comments. Hope you guys support,love and give guidance to me. It’s been almost 15 years in media and I always got love and support through this journey. Audiences are god for me.Love you all.
Dr Chandra Kumar Sherma!! Life,Death,Yoga,Happiness,Astrology! Nepali Podcast with Biswa Limbu ep 83
#biswalimbu
#motivationalspeech
#biswalimbupodcast
हन मलाई अचम्म लागो, हाम्रै किराँतमा यति विद्वान ब्याक्तीत्व हुदाहुदै मान्छे किन आफ्नो घर्म सस्कार मासेर अरुको धर्म (क्रिश्चियन ) तिर लाग्छन् । अनि गाली चै बाहुन लाई ...
बरु आफ्ना अग्रज विद्वान लाई फलो गरेर बुझ्नर्ुपर्छ भन्ने भयो मलाइ। tqs विश्व सर
लिम्बू समुदायमा पनि यस्ता अदभूत व्यक्ति छ भन्ने कुरा तपाईंको अन्तर्वार्ता हेरे पछि थाहाँ भयो!
केही लिम्बू साथी हरुले चुक्से भनेर गाली गरेको सुनेको थिए तर यति नजिक बाट सुन्ने मौका पाएको थिएन।
आध्यात्मिक व्यक्ति हुनुहुँदोरहेछ विज्ञानले प्रकृतिको रहस्य लाई पत्ता लगाउने काम गर्छ भने अध्यात्मले आफु भित्रको रहस्य पत्ता लगाउने (आत्मा ज्ञान प्राप्त गर्ने गर्छ)।
धार्मिक मान्छे आध्यात्मिक बन्न सक्छ आध्यात्मिक व्यक्ति धार्मिक नहुनपनी सक्छ यानिकी आध्यात्मिक हुनलाई धार्मिक हुन जरूरी हुँदैन्।
धर्म भनेको बोक्रा मात्र हो सुरुवातको बाटो मात्र हुनसक्छ केही आध्यात्मिक व्यक्तिलाई!
अध्यात्ममा लागेका व्यक्तिहरूलाई स्वभाविक रूपमा हाम्रो केही रीतिरिवाज, सस्कृति, परमपराहरु र मान्यताहरु बाधक बनिदिन्छ त्यसको बारेमा बोल्दा केही समुदाया हरुलाई चोट पुग्न सक्छ !
अध्यात्मको कुनै धर्म हुँदैन् जात हुँदैन् अध्यात्म अभ्यास गर्दै गर्दा जु मुक्त पुरुष हरु हुनुहुन्छ वा हरुले सत्यको बारेमा व्याख्या गरेका कुराहरूलाई अध्ययन गर्ने गरेको पाईन्छ! वास्तवमा सबैको कुरा एउटै हो तर भाषा अलग सम्झाउने बेलामा हामी जस्तो साधारण व्यक्तिहरुलाई प्रयोग भएका कथाहरू अलग मात्र अलग हो त्यही कथालाई धर्म मानेर बस्ने पनि छौं अनि एकअर्कामा लडाई पनि त्यसैको हो आखिर विभिन्न धर्मले भर्गो ज्योति, divien light, third eye र नुरा भने अर्थ र खोज त एउटै कुराको हो।
मुन्धुम बिध ज्योतिस बिध बिभिन्न सिर्षक को ८०/8५ वडा पुस्तक लेख्नु हुने महान डा. चन्र्द सेर्मा ज्युको उपदेस सारै आवश्यक
सबै किरातिहरुले यस्तै ध्यान ज्ञानको कुरा जानेको भए हामी सारा मुलवासीहरु शोषित पीडित हुनु पर्दैन थियो तर हाम्रो मान्छेहरुमा घमण्ड मात्र भएकोले आफै पछि परेका छौ।
विश्व लिम्बुको सबैभन्दा उत्कृष्ट पोडकास्ट।डाक्टर चन्द्रकुमार सेर्मालाइ सोधिएको प्रस्न अत्यन्तै राम्रो।
विश्व जि ले सहि मान्छे ल्याउनु भयो।धन्यवाद !
He is a joker 😂😂😂
मलाई अति नै मन पर्ने व्यक्ति हुनुहुन्छ डा. चद्रकुमार शेर्मा धार्मिक एवं किराती तथा हिन्दु धर्मका एक वैज्ञानिक हुन्हुन्छ , उहा बाट सिकौ केहि कुरा हामि किन पछि परेउ भन्ने जतिले उहा बाट ❤
संवाद लिने लिम्बू भाइलाई
भन्यवाद !
सेर्माज्यूको ज्ञान अथाह छ ।
हमी गुणग्राही हुनैपर्छ !
मूर्च्छामा छ समाज !
जीवनमा जब योग जोडिन्छ तब विस्वास र निर्वाणको आकाश फैलिदै जान्छ। नमन गुरु🙏
सत्यको पराकस्टको यात्रा लाग्यो ज्ञानको अँखा राम्रो लाग्यो धन्यवाद हजुर
हजुर जस्तो माहान धरोहर हामी सम्पुर्ण नेपालिको प्रेणाको स्रोत हुनुहुन्छ गुरु देब्🙏🙏
मलाइ पनि गजब लाग्यो डा.चन्द्रलाल सेर्मा ज्युको ग्यानको कुरा हरु बताउनु भयो।
सहि कुरो गर्नु भयो गुरु जि ले 🙏🙏🙏🙏❤️❤️❤️❤️
wah Dr. Chandra Kumar Sherma guru sachai nai adbhut hunu hudo raicha. Guru lai pranaam.
डाक्टर शेर्मा जी सगँको संम्वाद एक्दमै राम्रो लाग्यो विश्व जी हजुर हरु प्रति हार्दिक 🙏🙏 नमन ।
Thank you soo much Biswa bro for inviting the Dr. Chandra kr.sherma for your’s life podcast👍🏻👍🏻
I love my Christ ❤❤❤
मन बाटै नमन गुरु
सर्बप्रथम त बुवा हजुरलाई सेवा , सेवरो आज धेरै बर्ष पछि हजुरको ज्ञान बर्धक कुराहरु सुन्न पायोैँ र अनि विश्व सर जि लाइनि धेरै धेरै धन्यवाद हाम्रो (ससुरा) बुवा हजुरलाइ हजुरको पोड कास्टसम्म ल्याउनु भएकोमा म हजुरलाई धन्यवाद दिन चाहान्छु ।🙏🙏
सेवारो गुरुदेव 🙏
हामी किरातीहरुको एक महान् गहना। अती महान्, बुद्धिमान, शिक्षित, धार्मिक र वैज्ञानिक सबै क्षेत्रका ज्ञान भएका एक महन व्यक्तित्व।
सेवारो दार्जीलिङ बाट।
I love my Christ. No Sewaro ❤❤❤
@@Aasthagurung8010bichara!
विश्व जि हजुर लाई धेरै धन्यवाद ।❤❤ डा. जि को कुरा धेरै ज्ञानबर्दक रहेको ❤ छ ।
Bishow bro le ekdam utkrista byaktiwa Lai lerawnubhayo hai ta ❤❤❤
सारै मार्मिक र समय सान्दर्भिक लाग्यो गुरु देब्🙏🙏
Sewaro guru ji🙏🙏🙏🙏🙏
डा चन्द्र सर् को भनाइ एकदम सान्दरबिक लाग्यो लिम्बु जाती हरु लाई राम्रो ज्ञान दिनु परयो सर धन्यबाद
विद्वान व्यक्तित्व 🙏
गुरुमा ज्ञानको अंहकार रहेछ।
कुरा सान्दर्भिक लाग्यो गुरु हजुरको र साथै Biswa Limbu दाइको कार्यहरु मध्ये यो एउटा तारिफे काबिल कार्य लाग्यो
दुबैमा अग्रज हरुमा मेरो सम्मानका साथ नमन छ।
🙏❤️🙏
I love my Christ. ❤❤❤❤
Yesto mahan guru ko arko episode ko pratikcha thank u bishow bro
Sewaro 🙏 Dr serma nogen aasewaro ❤
डक्टर सेर्मा बाटा सारै घत लाग्दो कुरा हरु सुन्न पाइयो बिशवा जि लाई धन्यवाद
नमन छ 🙏 माहा- ग्यानी गुरु जि प्रति
आदरणीय गुरु पर्ति सम्मान। सेवारो 🙏
डक्टर सेर्मा ज्यु को भनाई सारौ राम्रो लाग्यो बिश्वो जि गजब लाग्यो
Dhurba rai
Dhurba
मै हु भन्ने ले हेर्नू पर्ने
Ftfftfttffffttfttftftfttfttttftffttf TT za X3
चन्द्र दाईको कुरा सही र authentic छ ।
सेवारो गुरू हजुर भनाई मलाई सारै मन पर्छ।
Thank you Guru for such a wonderful message 🙏 Om Namo ❤
Wow sarai ramro lagyo yo podcast 👏 👌nice biswa sir Sewaroo sherma jyu🙏🙏
SO intresting podcast Sewaroo sherma jyu🙏❤️
Bishwa sir, thank you very much for bringing him to us.
I love my Christ ❤❤❤
सारै मीठो लाग्यो विश्व जि नोगेन छ तपाइलाइ 🙏🙏🙏👈️
Great 👍 Dr saab
Sewaro
नमन गुरु
Saahi lagyo yeutai dwar ko barnan... Maile ta yasari kahile socheko thiyena, ho ni anshu pani tin chaar prakar ko hunchhan... 100% saahi... gahan soch ko pratifal ho yo...
Sarrai ramro conversation ❤❤❤
Great personality
सेवारो गुरु ज्यु ।
सेवाराे गुरु।
best podcast mero lagi🙏
extremely waiting for mundhum topic !!!
Naman,Sewaro hajurma.
Naman Guru
Sewaro Guru ji🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Sewaro Guru ji🙏🙏
I have opened my shiva netra. Once you open it we can speak visions from our own mind guru dev. I am nepali and son of brahmin. Sansaar aafno kadmoma aaucha
Guru lai derai pachhi dekhe khusi lagyo ❤
Jai Gurudev 🙏
🙏Guru hjurko gyan lina paunu ahovagya ho . Thorai timeko hjur kurale pani ekdamai ramro gyan milyo danyabad biswo limbuji yasto bidwanlai bolaunu vayor hamile stya kura janna payo.
सलाम गुरु र विश्वजीलाई ।🌹🌹
Good job biswa tapai ko programme baudik byakti haruko agaman guest auna le nikai hami darsak haru lai sikne bujne sunne mauka pairaheka xaun dhanyabad
Ajhai yasari nai pragati rahos tapai ko
Sarai Maja aayo sir feri2 Pani yestai yestai khalko podcast haru liyer aaunu hola ani bisesh garer limbu haru ley chai Nakati kana time nikaler hernu hola dherai kura Sikan sunna painx nugen sewaro
Ekdamae ramro lagyo 👏🏻👏🏻👏🏻
सारै राम्रो
Good point 👍
Waiting for more podcast like this
Great intellectual/scholar
अर्गानिक विद्वान गुरु🙏🙏🙏
Wow gajab Maja aayo gab diner😘🥰😍
Dr sherma needs an high intellectual media person to ask questions. I think he is more strong in western philosophy {one god theory )than eastern. .
very informative video 🙏🙏
Really interesting❤❤❤
विस्वजी को प्रोग्राम यहि जो मैले पुरा हेरें किरात एकताको लागि आवाज उठाउने बेला हो यो,मदमंसको प्रचार होइन सुसंस्कारको कुरा गरौं।
Nice conversation ❤❤
साह्रै मजा आयो।
Such a very interesting podcast I learn so many things,thank you so much Biswa limbu
Gautam Buddha murdabad ❤❤❤
Namaste guru
सेवारो गुरु 🙏🙏🙏
🌙 चन्द्र सर को घत लाग्दो बाचन सुन्दा बिष्व सर लाइ सार्है हाँसो उठिराको छ तर एकदमै हाँसो खपेर चन्द्र सर लाइ हेरेको हेरेइ गरीरहनु भाको छ🤣🤭तेहि पनि घरीघरी त हाँस्नु भाकै छ😂। धेरै चित्त बुझ्दो कुराकानी चन्द्र सर को ❤।
सहि छ 👍️
Glad to hear you guru🙏
Oth Mang Sewaro.
Biswa jee chair alik comfortable wala rakhnu na hau😊
Guru ji
Interesting
महा गुरु डा॰ चन्द्र सेर्मा ज्यूको साक्षत दर्शन नसहि प्रदामा हेर्दै वहॅाको अथाहा ज्ञानको केहि अंस मात्र सुनेर धन्य भइयो (किरात सगरमाथा) प्रदेश जीन्दावाद !!
I love my Jesus Christ. Gautam Buddha murdabad . Kirat dharma murdabad ❤❤❤
यति लामो र मीठो कुराकानी सहज अनि निरन्तर सुनिसकेको मेरो पहिलो record कुराकानीको बीड मारेको पत्तै भएन ,अति ज्ञान वर्धक कुराकानी हार्दिक नमन 🙏🙏।
I love my Jesus Christ. Kirat dharma murdabad ❤❤❤
good job❤
आजको अन्तवार्ता सारै मजा आयो भाई ।
दुबै जनालाइ 👏👏👏💪
Knowledgeable conversations 🙏
I love my Jesus Christ. Gautam Buddha murdabad ❤❤❤
Woow… om hang so hang mo hang🙏🏻🙏🏻
सेवारो डा. साब
❤❤❤ respect
What an amazing conversation 👏
I love my Jesus Christ. Gautam Buddha murdabad ❤❤❤
Good job
wow jayahoss guru
Sewaro Guruji
Mailey खोजिरहेको respected Dr.sherma
It's Great program keep it up Sir Sewaro🙏
I hate Kirat dharma because I love my Jesus. ❤❤❤
धेरै नै प्रतीक्षा गरिएको ब्याक्ती ल्याउनु भएछ खुसी लागो विश्व सर
I love my Jeaus Christ ❤❤❤
❤❤❤❤ nice 👌
Univercity मा किरात मुन्धुम दर्शन पढाउने पहिलो ब्यक्ति Dr.Biswa limbu हुन 😁
🙏🙏🙏🙏❣️
Nice