Dr Yogi Vikasananda !! Nepali Podcast with Biswa Limbu ep 167

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ธ.ค. 2024

ความคิดเห็น • 317

  • @shyamkumarithapamagar6137
    @shyamkumarithapamagar6137 ปีที่แล้ว +76

    मलाई रात काट्न मुस्किल पर्थियो,अनि दिन भरी दुखी टेन्सन हुन्थ्यो, तर गुरुदेव को प्रबचन सुन्न थाले देखिन अहिले मेरो जिवन धेरै धेरै सहज सरल जिवन बिताइरहन सफल छु । यसको लागि गुरुदेव हजुर प्रति सधैंव धेरै आभारी छु, धेरै धन्यवाद गुरुदेव 🙏🙏🙏।

  • @neelamgrg2599
    @neelamgrg2599 ปีที่แล้ว +30

    सर्वप्रथम गुरुलाई नमन छ। म नेपाल बाट निक्कै सुखमय जिवनको कल्पना गर्दै सपनाको देश भनिने अ्मेरिकामा आए यहाँ आए पश्चात म स्वयम डिप्रेशनको शिकार भए तत्पश्चात मैले गिता बाईवल सब पढे मन सम्हालिएन मैले ओशो को पनि बचनहरु निरन्तर सुने अन्तत हजुरको अध्यात्मिक शब्द वाणी ले मेरो जिवनमा ठुलो काम गर्यो गुरुदेव ह्जुरको प्रवचन सुनेर नै मैले आफैलाई सम्हाले र आज म जे छु हजुरकै कारण छु। हजुर प्रति म नतमस्तक छु गुरु🙏
    यसरि हरेक क्षेत्र बाट उर्जावान व्यक्तित्व हरु लिएर आउनुहुन्छ सुन्ने अवसर प्रदान गरिदिनुहुन्छ विश्व जि हजुर लाई बिशेष धन्यवाद 🙏

    • @dreamleader9265
      @dreamleader9265 ปีที่แล้ว +2

      अात्म ग्रहणनै ठुलाे कुरा रहेछ ❤

  • @laxmikunwar6700
    @laxmikunwar6700 ปีที่แล้ว +54

    गुरु देव को हरेक शब्द शब्द मा अनमोल अौषधि मिल्छ नमन गुरु देव 🌹🌹🌹🙏

    • @bibekjung7404
      @bibekjung7404 ปีที่แล้ว

      ALMIGHTY GOD KABIR is the father of all souls that JESUS, MOHAMMAD, GURU NANAK, VEDH was telling in BIBLE, QURAN, GURU GRANTHA SAHEB
      PRESENT MESSENGER of ALMIGHTY GOD KABIR is SAINT RAMPALJI MAHARAJ 🙏🙏

  • @debendratamatta2492
    @debendratamatta2492 ปีที่แล้ว +29

    अहिलेसम्मकै ज्ञानमुलक episode🙏नमन् गुरुदेव🙏

  • @gurungjk7517
    @gurungjk7517 ปีที่แล้ว +8

    साह्रै उपयोगी कुराहरु सुन्न पाइयो । हजुर हरुलाइ धेरै धेरै धन्यबाद छ ..!

  • @ranaindore
    @ranaindore ปีที่แล้ว +12

    Thank you limbu sir, गुरु बाबा को प्रवचन ले म पनि धेरै फरक भएको छु, ज्ञानमुलक यो पोडकास्ट ले झनै उत्साहित बनायो, अप्रत्यक्ष रुपमा बाबा को प्रवचन धेरै हेर्छु सुन्छु आफैलाई अझै आत्मबल बढाउने गर्छं, धन्यवाद

  • @mandangol3801
    @mandangol3801 ปีที่แล้ว +17

    दर्शन, अध्यात्म र विज्ञानलाई सरल रुपमा मिलाएर धारावाहिक ज्ञानको प्रवाह गर्न सक्ने अद्भुत क्षमताका धनी नेपालीले गर्व गर्न लायक मनोक्रान्तीका अध्येता गुरुदेवप्रति नमन🙏🙏🙏

  • @buddalimbu5892
    @buddalimbu5892 ปีที่แล้ว +5

    ओहो साच्चै मन आनन्द साचिकै सत्यता मा बसेर बोल्नु हुन्छ इहा मन खुसिले हर्सित भयो

  • @jayalimbu212
    @jayalimbu212 ปีที่แล้ว +31

    यरिक यरिक नोगेनरो🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏हजुर हरु दुबै मा। अनि आज चै विश्व लुङा हजुर ले गुरु लाई लियेर आउनु भयेछ। एकदम खुशी लाग्यो उहाँ को प्रबाचन हरु म धेरै नै हेर्ने गर्छु। जति समय मिले सम्मन। जय होस हजुर हरुको। जय होस हामी सबै को।

    • @lokendrabagiri1628
      @lokendrabagiri1628 ปีที่แล้ว

      यरिक यरिक नोगेरो, लुङा को अर्थ बुज्न गारो भयो त

    • @rameshkhadka3925
      @rameshkhadka3925 ปีที่แล้ว

      ​@@lokendrabagiri1628yo lims vasa hontw

    • @bachelorsubba8288
      @bachelorsubba8288 ปีที่แล้ว

      ​@@lokendrabagiri1628धेरै धेरै धन्यवाद भनेको हो

  • @mespangrai5240
    @mespangrai5240 ปีที่แล้ว +29

    This guy is 100 times more intelligent and honest than Swami Ananda Arun and other so-called spiritual gurus!

    • @NP24x7
      @NP24x7 ปีที่แล้ว +1

      Yes

    • @laxmipandey383
      @laxmipandey383 ปีที่แล้ว

      अात्मा र परमात्माकाेमिलन बिना याेगी?

    • @laxmipandey383
      @laxmipandey383 ปีที่แล้ว

      याेग भनेकाे नै मुक्ति हो त्यो अनुभव नै भएको छैन ।

    • @KBSubba-w3r
      @KBSubba-w3r ปีที่แล้ว

      ​@@NP24x7excellent explanation sir thank you very much.❤❤

  • @bandanasubba7578
    @bandanasubba7578 ปีที่แล้ว +25

    I'm very much motivated in my life. I due respect to Dr.Yogi and his concept gives always much more lesson. Thanks to Biswa Da for doing valuable talk with him for us. Lots of prayers and blessings from Darjeeling Indian.❤

  • @mespangrai5240
    @mespangrai5240 ปีที่แล้ว +75

    विकासानन्द गुरुजी - स्वामी आनन्द अरुण र अरु तथाकथित आध्यात्मिक गुरु हरुभन्दा १०० गुणा बुद्धि,ग्यान र इमान्दारी भएको मान्छे हुन् !

    • @suniljungshahi5560
      @suniljungshahi5560 ปีที่แล้ว +2

      के एउटा को प्रशंसा गर्दा अर्काको निंदा गर्न जरुरी छ र? गुरुको को सम्मान गर्न मन छ भने, गुरुको ज्ञान लाई जीवनमा अनुसरण गरौं, नकी अर्को गुरुको निन्दा। 🙏

    • @mespangrai5240
      @mespangrai5240 ปีที่แล้ว

      @@suniljungshahi5560 Hajur, maile kasaiko ninda gareko haina- dherai, thorai ko kura gareko ho! ( ke dherai, thorai tyo mero comment maa spasta ullekh chha! Maile satya lekheko chhu)

    • @stutikarki7765
      @stutikarki7765 ปีที่แล้ว

      सहि हो कुरो त❤❤❤🙏🙏🙏💜💜💜🧘‍♀️🧘‍♀️🧘‍♀️

    • @NischalNiroula-eq3wf
      @NischalNiroula-eq3wf ปีที่แล้ว

      अनी खै त गुरुको ज्ञानलाई अनुसरण गरेको?

    • @narayanbhattarai1822
      @narayanbhattarai1822 ปีที่แล้ว

      तपाई यती ज्ञ न भैसकेको रहेछ सबै गुरु को नाप जाप गर्न सक्ने

  • @LaxmiGhale-c4f
    @LaxmiGhale-c4f ปีที่แล้ว +8

    शब्द शब्द मा सन्देश छ 👏👏
    जय होस गुरुदेब हामी सबै को जय होस।

  • @rajkumar.sarkee
    @rajkumar.sarkee ปีที่แล้ว +5

    ahile samma kai best episode with dr. yogi vikash ananda👏🌹

  • @bishalgurung9263
    @bishalgurung9263 ปีที่แล้ว +7

    जय गुरु देब जय मानोक्रन्ती गुरु ❤🙏🙏🙏❤आज पहिलो पटक बिश्व लिम्बू को कार्यक्रम मन पर्यो् गुरु देब मेरो जिउने आधार हुनु हुन्छ ❤उहाँकै motivate बाट मेरो शरीरमा भएको हरेक रोग मनसिक रोग निर्मुल भयो धेरै धेरै धन्यवाद गुरु हजुर लाई 🙏🙏🙏🙏🙏🙏🙏

  • @ramglantamang
    @ramglantamang ปีที่แล้ว +10

    धन्यवाद बिस्वा लिम्बु सर ! मैले पनि बिदेशमा ५ बर्ष हुँदा धेरै सहयोग भएको थियो कुनैबेला diversion मा गैसकेको थियो भिकासनन्दा गुरुको प्रभोजनले थप जिन्दगी जिउने उर्जामिलेको थियो मलाई ।❤🙏✊

  • @DadhiramSapkota-nc5en
    @DadhiramSapkota-nc5en ปีที่แล้ว +3

    जीवन सहज बनाउने तरिका प्राप्त भैरहेको छ,प्रणाम गुरुदेव

  • @ar19.20
    @ar19.20 ปีที่แล้ว +28

    The ONLY PERSON in Nepal who's worth listening to 🙏🙏🙏

    • @aakashban8681
      @aakashban8681 ปีที่แล้ว

      My father is guru ❤❤❤❤

  • @tekrajpunmagar4969
    @tekrajpunmagar4969 ปีที่แล้ว +13

    कोटी कोटी प्रणाम गुरुदेव सबै कल्याण होस् जय manokranti जय विश्व परिवार 🧘🌺💕💓

  • @bishnusharma3680
    @bishnusharma3680 ปีที่แล้ว +1

    अत्यन्तै सत्य भनाइ, किनकि धार्मिकभीरुभन्दा नास्तिक खरवौंगुना गुणकारी तथा राम्रो।

  • @santoshlimbu3807
    @santoshlimbu3807 ปีที่แล้ว +4

    म पनि ठूलो अनुयायी हूँ खुसी लाग्यो उहाँको मिठास प्रवचन सुनेर।

  • @MinBShahi
    @MinBShahi ปีที่แล้ว +1

    शब्द शब्द मा अनमोलरत्न जिबन वा जिबन्त केहो। सरिर मन मस्तिस्क देखी आत्मा र पर्माहात्मा सम्मको ग्यान । हजुरको मुखारबिन्दुबाट सुन्नपाउदा । मैलेबुझे मानब खुशी न किनेरपाईन्छ न खोजेरपाईन्छ नकसैले माग्दा दिन्छ खुसित आफुभित्रको शोच्छ (आत्मा ) ऊर्जा पोरहेछ भन्नेबुझे । यो मनोक्रान्ती ग्यान संसारभरी सबैलेसुनीदिऐ साऐद बिकिर्तीको अन्त्येहुन्थ्यो होला जयगुरुदेब ❤🙏🙏🙏🙏❤️❤️❤️🙏🙏🙏

  • @devlama4069
    @devlama4069 ปีที่แล้ว +1

    हृदय देखि धन्यवाद सर आदरणीय गुरु ज्यु लाई ल्याइदिनु भएकोमा

  • @jrmr790
    @jrmr790 ปีที่แล้ว +2

    जसले गुरुदेवको प्रवचन सुन्ने गर्छ उ अरुभन्दा विवेकशील अवश्य हुन्छ।

  • @sumitradahal7820
    @sumitradahal7820 ปีที่แล้ว +1

    Enlightenment को लागि गुरूदेवको प्रवचन नै काफी छ ।

  • @rameshsiwakoti340
    @rameshsiwakoti340 ปีที่แล้ว +8

    कृष्ण ,बुद्ध ,स्वामी बिबेकान्न्द,ओशो पछि को महान गुरु डा.योगि बिकाशन्द ❤️❤️🙏

    • @murarishah821
      @murarishah821 ปีที่แล้ว +1

      मलाई त कृष्ण ; बुध्द ;जिजस महमदको नै पुनर्जीवन गुरु विकासानन्द हो जस्तो लाग्छ।

    • @deeppkill
      @deeppkill ปีที่แล้ว +1

      Definitely yes.

  • @k.b.budhamagar8968
    @k.b.budhamagar8968 ปีที่แล้ว +1

    गुरुको प्रवचन समय सान्दर्भिक, सत्य तथ्य र प्रेरणामूलक छ।

  • @ramilashrestha1017
    @ramilashrestha1017 ปีที่แล้ว +3

    नमस्कार गुरू देब। हजुरको motivational speech राम्रो छ ।बिच बिचमा हजुर को हांसोले झन सुनमा सुगन्ध थपेको छ गुरूदेब

  • @bipin_raut
    @bipin_raut ปีที่แล้ว +2

    Very beautiful, thank you so much gurudev, jay manokranti, jay vishwo pariwar

  • @learnenglishwithme121
    @learnenglishwithme121 ปีที่แล้ว +3

    Youngesters should listen this interview 🙏🙏

  • @ghostsquad9
    @ghostsquad9 ปีที่แล้ว +5

    नमन गुरुदेव🙏Big fan of you.❤

  • @homnepali4084
    @homnepali4084 ปีที่แล้ว +8

    नमन गुरुदेव हजुर लाई 🙏🙏🙏

  • @rubinakoirala7851
    @rubinakoirala7851 ปีที่แล้ว +1

    कति ग्यानमुलक कुराहरु सुन्न पाइयो जुन कुरा मेरो दिमाग मै थियन 🙏

  • @readersareleaders3630
    @readersareleaders3630 ปีที่แล้ว +3

    सबैभन्दा उपयुक्त guest गुरु डा .योयोगी बिकसानन्दा

    • @mespangrai5240
      @mespangrai5240 ปีที่แล้ว +2

      विकासानन्द गुरुजी - स्वामी आनन्द अरुण र अरु तथाकथित आध्यात्मिक गुरु हरुभन्दा १०० गुणा बुद्धि,ग्यान र इमान्दारी भएको मान्छे हुन्

  • @YoungGirl-r2x
    @YoungGirl-r2x ปีที่แล้ว +5

    यस्ता मान्छे को ईन्टरभ्यु लियपो आनन्द आउछ । जय गुरुदेव

  • @SRIMAN2021
    @SRIMAN2021 ปีที่แล้ว +7

    I have got training Manokrati Training 20years ago by Guudev and I am able to change my thoughts, attitude and behavior I am now very happy and comfortable

  • @puurna3363
    @puurna3363 ปีที่แล้ว +9

    Aile vaney right manche lyanu vo biswa ji. Bring him next time and talk more deeply about many other topics. Eagerly waiting for part 2❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @anisharai7133
    @anisharai7133 ปีที่แล้ว +6

    Aaj chy attinai man parne respected person invite garnu bhako maa thank you❤❤🙏 Biswa sir

  • @srijanapoudel3200
    @srijanapoudel3200 ปีที่แล้ว +9

    PRANAM GURUDEV 🙇‍♀️ Thank you so much for uploading this video Biswa sir 👏🙏

  • @Dhrubapuma
    @Dhrubapuma ปีที่แล้ว +5

    जय होस❤❤ बुझ्नेलाई अर्थ अबुझ्नेलाई ब्यर्थ

  • @sarojtamang1196
    @sarojtamang1196 ปีที่แล้ว +17

    यो भिडियो सुरु देखी आन्त्य सम्म हेर्नू हुने जति हाजिर हुनु ❤🎉❤❤❤

  • @sumitrarai2523
    @sumitrarai2523 ปีที่แล้ว +2

    Podcast episode 167 bhane bisuddha hamrailagi🤩yaha bhane guhe political guff misiAna full video here feeling motivated🥰tqs both of you 😍🫰❣️🙏🙏🙏

  • @GovindaRaut-mp4mz
    @GovindaRaut-mp4mz ปีที่แล้ว +1

    नमन गुरुदेव जय होस् 🙏🙏❤❤❤❤❤गुरुदेव पर्बचन बाट मेरो जिन्दगी धेरै परिवर्तन आको छ गुरुदेव दर्शन बाट मेरो जिन्दगी धन्य भाको छ

  • @sunitalama905
    @sunitalama905 ปีที่แล้ว +1

    Jaya Gurudev, Jaya Bishow Limbu ji

  • @harsitshrestha5134
    @harsitshrestha5134 ปีที่แล้ว +1

    जीवन सुन्दर बनाउनु छ सकारात्मक पनि हैन नकारात्मक पनि हैन बनाउनु छ भने आन्नदपुर्बक सुन्नुहोस् र आफुलाई स्वतन्त्र छोड्नुहोस, गुरुलाई कोटीकोटी नमन

  • @indugautam7038
    @indugautam7038 ปีที่แล้ว +1

    सार्है लोभलाग्दो प्रबचन्🙏🙏🙏🙏

  • @nishatimalsina6192
    @nishatimalsina6192 ปีที่แล้ว +2

    malaii covid-19’s vako bela ma guru ko prabachan ly ekdam help gareko thiyo ani motivated pani vako xu aaily samman pani❤❤

  • @yakthungsvloghangfora3282
    @yakthungsvloghangfora3282 ปีที่แล้ว +1

    आज सम्म लुङा को उमेर कति बर्ष भयो कि अनुमान भएन तर तपाइको जीवनकै सबैभन्दा अर्थपूर्ण जीवन्त कार्यक्रम आजै हो नोट गरेर सबैभन्दा ठूलो अक्षरमा लेखेर सुत्ने कोठाको भित्तामा बाचिन्जेल टासेर राख्नुहोस्
    Genuine spiritual personality still in existence 🙏🙏🙏🙏🙏🙏
    Nugen lungwa लाई पनि

  • @Monusubba722
    @Monusubba722 ปีที่แล้ว +2

    My favorite Vikashnanda Guru

  • @mayachamling209
    @mayachamling209 ปีที่แล้ว +3

    मलाई असाध्यै मनपर्ने हजुरको प्रवचन र हजुरको प्रवचन ले मैले मेरो ज़िन्दगी धेरै नै बदलाव गरीरहेको छु धन्य होस गुरुदेब 😇❣️🙏🏼

  • @neetaupshrestha2043
    @neetaupshrestha2043 ปีที่แล้ว +3

    dr yogi big fan 🙏🙏

  • @maxshrestha8222
    @maxshrestha8222 ปีที่แล้ว +3

    Waha ko nai ho maile aahile samma sabai video herekooo ❤❤❤ bikashananda the talented teacher❤❤

  • @roshanbk5339
    @roshanbk5339 ปีที่แล้ว +1

    Guru deva ko prabachan dherai pahile baat suneko ho dherai shiksha paiyo thanks gurudeba 🙏🙏🙏🙏🙏🙏

  • @suhangmaphago3734
    @suhangmaphago3734 ปีที่แล้ว +8

    My morning 💊....
    Bestest guru ✨
    My life is beautiful just because of his precious words ❣️...
    He is our life saviour 😊
    My morning Start with his motivation speech 😊
    Pranam 🙏 from Darjeeling...

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 ปีที่แล้ว +1

    अरु धेरैजनाले भन्दा राम्रोसँग कुरा खाेतल्नु भाे विश्व जी... खुशी लाग्याे👍️😊❤️😊👍️

  • @sitapokhrel8837
    @sitapokhrel8837 ปีที่แล้ว +3

    One of the best motivational speeches by dr vikasha nanda guru🙏❤️

  • @shreerai3920
    @shreerai3920 ปีที่แล้ว +5

    उहाँको कुराहरू एकदमै balance जस्तो, logical & biasless जस्तो लाग्यो किनकि प्राय गुरूहरू , धार्मिक आस्था का प्रतिनिधित्व गर्नेहरू ले गर्ने बिचार, कुराहरू पक्षपाती वा एक पक्षिय वा आफ्नै आस्था को बढाई चढाई मात्रै गरेको देखिन्छ वा सुनिन्छ। बिज्ञानको त प्राय धार्मिक आस्थावानहरू ले बिरोध नै हो गर्ने भनेको तर यि चाही गुरू अलि फरक रहेछन् क्यार। धेरै उदाहरणहरू एकदमै convincing खालको लाग्यो हुन त कतिपय गुरूहरू नै हुन्छन् नि संसार मा bomb बोकाउने because of their convincing skills lol 😊

    • @puurna3363
      @puurna3363 ปีที่แล้ว +1

      Read his all around 80 books and listen to his prabachan and holistic medicinal advise from manokranti centre. He always talks about connection between science and religion . Ramro lagcha malai harek waha ka darsan haru. I have been following him since 15 yrs.

  • @manjitrai9417
    @manjitrai9417 ปีที่แล้ว +2

    जय गुरु देव हजुर काे यो ज्ञान अति अमुल्य छ म पनि हरेक दिन सुनु रहनछु 🙏🙏❤❤

  • @puspamagar9335
    @puspamagar9335 ปีที่แล้ว

    नेपाली ओशो जय गुरुदेब । जस्ले धर्मको नाममा राजनिति गर्नेहरुको नाङ्गेझार पारिदिएका छन । यदि आफ्नो धर्म राम्रो भनेर अरु धर्मको निन्दा गर्छन भने त्यो जस्तो अधार्मिक केहिपनि हुदैन ।

  • @NP24x7
    @NP24x7 ปีที่แล้ว +4

    I am so happy to hear Guru

  • @juddakhadka9632
    @juddakhadka9632 ปีที่แล้ว +1

    Jurudew koti koti naman jay hous sabai❤❤❤❤❤

  • @dhanlalrai4400
    @dhanlalrai4400 ปีที่แล้ว +1

    gurudev kointerview le kahilai aghaudaina aananda milyo thanks biswa sir too

  • @01Sanjeevkunwar
    @01Sanjeevkunwar ปีที่แล้ว +1

    Thank u gurudev for everything ❤️❤️❤️🙏🙏🙏🙏

  • @rameshsiwakoti340
    @rameshsiwakoti340 ปีที่แล้ว +5

    यो युग को भगवान हुनुहुन्छ dr yogi vikashanda ❤🙏

    • @murarishah821
      @murarishah821 ปีที่แล้ว +1

      हो मलाई पनि त्यसतै लाग्छ।

  • @yumasubbaone4584
    @yumasubbaone4584 ปีที่แล้ว +1

    Ati Sundar Prabachhan Gurudev Danyabat guru ko jay hos❤🎉

  • @himaale882
    @himaale882 ปีที่แล้ว +1

    So fruitful.
    Thank you Guru ani presenter Biswa Dada.

  • @rekhaupreti2343
    @rekhaupreti2343 ปีที่แล้ว +1

    Thank you 🙏🏽🙏🏽🙏🏽love respect and gratitude 🙏🏽🙏🏽🙏🏽

  • @Prasadtmg
    @Prasadtmg ปีที่แล้ว +3

    नमन भगवान 🙏💐🙏💐🙏

  • @Usahbohara
    @Usahbohara ปีที่แล้ว +2

    नमन गुरु🙏💐सबैको जय होस।

  • @basantamagar342
    @basantamagar342 ปีที่แล้ว +5

    Mind blowing guru g 🙏🍀

  • @JayantiAdhikari-c5h
    @JayantiAdhikari-c5h ปีที่แล้ว +1

    Om jay mano kranti koti naman guru dev 🌹🌹🌹🙏🙏🙏

  • @kumargurung-d1r
    @kumargurung-d1r 11 หลายเดือนก่อน

    कती राम्रो सोच बिबेक भको मान्छे , so proud of you

  • @caroukinganmo7343
    @caroukinganmo7343 ปีที่แล้ว +1

    extremely souful character on the show feels so fascinating, pranam girudev❤🙏

  • @sommayagurung2911
    @sommayagurung2911 ปีที่แล้ว +2

    Jay gurudev Jay Manokranti jay hoss sabai ko 🙏🙏🙏

  • @arjunkhaling6632
    @arjunkhaling6632 ปีที่แล้ว +1

    यो एपिसोडको मुख्य निष्कर्ष शुखी जीवन जिउनलाइ "बिचार" लाई नियन्त्रण गर्नु जरुरी छ । ❤❤❤❤

  • @rajansapkota1718
    @rajansapkota1718 ปีที่แล้ว +1

    Jai hos mahan dharti ko gurudeb 🙏🙏🙏🙏🙏🙏🙏

  • @lilasubba216
    @lilasubba216 ปีที่แล้ว +4

    Me too ekkdamai tension vako time ma waha ko channel khojera sunne garxu .

  • @sprchannel8814
    @sprchannel8814 ปีที่แล้ว +4

    thank you for bringing our guru

  • @prajapatitulshimaya3770
    @prajapatitulshimaya3770 ปีที่แล้ว +1

    Jaya gurudev jaya manokranti. Gurudevko jaya hos guru amma ko jaya hos 🙇‍♀️🙇‍♀️🙇‍♀️

  • @milanlimbu1163
    @milanlimbu1163 ปีที่แล้ว +1

    नमन,गुरु देब मैले सुरुबाट अन्नत्यसम्म सुने है ।

  • @kuntapaudel3003
    @kuntapaudel3003 ปีที่แล้ว +1

    Jay gurudev jay manokranti jay bisho paribar❤❤❤🎉

  • @chandragurung2567
    @chandragurung2567 ปีที่แล้ว +5

    Very good podcast thank you ❤❤

  • @binoddhamala8259
    @binoddhamala8259 ปีที่แล้ว

    Metho saral bichar pranam guru dev jaya manokranti

  • @laxmanojha97
    @laxmanojha97 ปีที่แล้ว +1

    Jay hos gurudev🎉❤🙏

  • @durgadhami4663
    @durgadhami4663 ปีที่แล้ว +1

    हार्दिक नमन गुरुदेव जय मनाेक्रान्तिॐॐ

  • @gopalshrestha9864
    @gopalshrestha9864 ปีที่แล้ว

    Kasto ramailo lagxa gurudev ko prabachan

  • @s.lsampang8898
    @s.lsampang8898 ปีที่แล้ว +3

    सुन्न थाले पछि सकारात्मक बिचार् यत्रतत्र अनुभव गरिरहेको हुन्छु...गुरु प्रति मेरो सदाबहार प्रणाम छ 🙏🙏अनि प्रस्तोता bishwa जिउ प्रति आभार अनि गतिशील बनेर अगि बडी रहने कामना छ 🙏

  • @tekrajdulal855
    @tekrajdulal855 ปีที่แล้ว +1

    He is source of motivation

  • @rajesworimaharjan783
    @rajesworimaharjan783 ปีที่แล้ว

    Gurudev🙏hjrko sabda sabdama atti dherai marmik satteta..jatti sunepani sunirahu jasto🥰🙏

  • @TenzinLama-k5i
    @TenzinLama-k5i ปีที่แล้ว +1

    Hatss off guru thank you so much for ur informative knowledge ❤️❤️🙏🙏

  • @prabinkathayat5246
    @prabinkathayat5246 ปีที่แล้ว +2

    जय गुरु नमन 🙏🙏

  • @SantoshPandey_55
    @SantoshPandey_55 ปีที่แล้ว +1

    हार्दिक नमन गुरुदेव!🙏

  • @darshanthakuri8689
    @darshanthakuri8689 ปีที่แล้ว +1

    Best analysis 🙏🙏

  • @lilapun1031
    @lilapun1031 ปีที่แล้ว

    Parnam guruji

  • @pratikbhattarai8724
    @pratikbhattarai8724 ปีที่แล้ว +1

    Jay gurudev💓...thank you so much biswa ji👀

  • @AgriMano7
    @AgriMano7 ปีที่แล้ว +1

    जय मनोक्रान्ती 🙏🤞🤞

  • @binodpokharel4674
    @binodpokharel4674 ปีที่แล้ว +1

    जय होस

  • @premrai3575
    @premrai3575 ปีที่แล้ว

    Thank you bisho Limbu g great job

  • @JibanKhanal-b1b
    @JibanKhanal-b1b ปีที่แล้ว

    Guru ma namaskar garxu hajur ko kurale merojindagi ni feriyo..

  • @diltamang2836
    @diltamang2836 ปีที่แล้ว +1

    खुसि लाग्याे मनाेक्रान्ती बिकाशअान्द तपाइकाे स्टुडियाेमा देख्न पाउँदा ,,