शिक्षाले बदलेको जिन्दगी। Educast with Dr. Baburam Bhattarai & Dr. CK Raut. Ep-01.Katha Express

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ต.ค. 2024

ความคิดเห็น •

  • @kathaexpress
    @kathaexpress  2 หลายเดือนก่อน +29

    🎓 Welcome to The Educast! This collaborative series by Kathmandu University School of Education and Katha Express brings you powerful stories and insights on the future of education. Join us in the inaugural episode featuring Dr. Baburam Bhattarai and Dr. C.K. Raut as they discuss their visions for education in Nepal. 📚 Let's make education a national priority together!
    👍 Don't forget to like, subscribe, and share this content with everyone who cares about the future of education. And feel free to recommend guests you'd like to see on the show! #Educast #EducationForAll

    • @manojneupane873
      @manojneupane873 2 หลายเดือนก่อน

      😊😊

    • @Barahathwa
      @Barahathwa 2 หลายเดือนก่อน +2

      Thanks for your efforts with two legend of Nepal 🇳🇵 from Madesh to hill ..
      Hope this will help to improve education systems

    • @tejmangurung8073
      @tejmangurung8073 หลายเดือนก่อน +1

      Great ❤

  • @damodarpoudel5294
    @damodarpoudel5294 หลายเดือนก่อน +5

    समकालीन राजनितिका दुई भिजनरि ब्याक्तित्वहरु बिचको नेपालको शिक्षा केन्द्रित जिवन्त अन्तर्कृया उपलब्धिमुलक र ज्ञानवर्दक लाग्यो।

  • @asishrana200
    @asishrana200 2 หลายเดือนก่อน +23

    यी दुई डा. देसको लागि चाहिने नेता हुन तर जनताले केपी ओली सेरे जस्ता गोबरहरुलाई नेताहरुलाई जिताउछन यो देसको लागि दुर्भाग्य हो।

    • @mevergreen7158
      @mevergreen7158 หลายเดือนก่อน +2

      ❤❤❤

    • @milanbk7023
      @milanbk7023 หลายเดือนก่อน +2

      Agreed

    • @sarojraut7634
      @sarojraut7634 หลายเดือนก่อน

      Nepal ma boudhik janata ko dherai kami xa, IQ ma nai Nepal world mai last ma xa jasle prove nai gardinxa

  • @tikmik15
    @tikmik15 2 หลายเดือนก่อน +15

    Dr. CK Raut को भिजन उच्च लाग्यो, तर्कमा दम छ।

  • @arjunabiral2874
    @arjunabiral2874 2 หลายเดือนก่อน +7

    बिचार नबुझ्ने ले हावा को तालमा जिन्दावाद र मुर्दाबाद भन्छन खास मा बिकास कसरी हुन्छ भन्ने कुरा म कसैको भिजननै छैन यो देशमा। हजुरहरुको बौद्धिकता सहि ठाउमा प्रयोग होस।

  • @Khanal143
    @Khanal143 2 หลายเดือนก่อน +9

    दुइ बौद्धिक र अब्बल डा. सावहरुको संवाद मेरो लागि धेरै महत्वपूर्ण लाग्यो। सुन्न र मनन गर्न योग्य छ।

  • @narendrasah9233
    @narendrasah9233 2 หลายเดือนก่อน +26

    Dr. Ck raut राम्रो बिचार को हुनुहुन्छ। 🙏🙏🙏🙏🙏

  • @TikaramJovial
    @TikaramJovial 2 หลายเดือนก่อน +7

    Dr. CK raut utkrista soch

  • @rajukunwar4878
    @rajukunwar4878 2 หลายเดือนก่อน +6

    कस्तो मननयोग्य/विचारोत्तेजक छलफल । डा सि के राउत का धेरै मत हरु विशेष प्रभाव राख्ने पाँए । धेरै धन्यवाद "कथा एक्सप्रेस" टिमलाई 🙏

  • @dipendramalla8656
    @dipendramalla8656 2 หลายเดือนก่อน +33

    क्या दामी सार्वजनिक शिक्षा समान हुनुपर्छ सानै बाट बर्ग छुटाउने काम गर्नु हुदैन बोडीङ र सरकारी बिधालय गरेर यसमा डा बाबुराम भट्टराई को बिचार मा म सहमत

    • @TarulWarlord
      @TarulWarlord 2 หลายเดือนก่อน

      Yi sab udhante guff hun.
      Implement kasari garne bhanne K
      kura important ho.

  • @Sahamadansary786
    @Sahamadansary786 2 หลายเดือนก่อน +6

    बिकास पुरूष नेता डा.बाबुराम ज्यु❤

  • @balbahadurgurung2659
    @balbahadurgurung2659 หลายเดือนก่อน +2

    दुई बन्दुहरुकाे सम्वाद 👍️👍️👍️शिक्षकहरुकाे तलब अरुको भन्दा डबल हुनुपर्छ 👍️👍️👍️अब नेपाबाट जात हटाउनुपर्छ र नेपाल काे सरकारि भाषा तथा सार्वजनिक भाषा अङ्ग्रेजी हुनुपर्छ भनी बहस गर्नु पराे 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @bimochann
    @bimochann 2 หลายเดือนก่อน +14

    डा सिके राउत मा आफूले आर्जन गरेको ज्ञानलाई नेपालीपन मा ढालेर योगदान दिनु पर्छ भन्ने थाहाँ रहेछ भने डा बाबुराम भट्टराई मा आफूले आर्जन गरेको ज्ञान नै अन्तिम हो त्यही सत्य हो त्यसरी नै त्यस्तै हुनु पर्छ भन्ने सोच रहेछ र राजनीति मिसाउन धेरै खोज्नु हुँदो रहेछ
    दुवैको विचार राम्रो लाग्यो तर मेरो झुकाव डा सिके राउत को विचार प्रति धेरै रह्यो 🙏🙏

  • @zethaburja377
    @zethaburja377 หลายเดือนก่อน +1

    यिनि डा हरु, पढन्ते मात्र हुन्। बौद्धिकता देखिएन।

  • @SherLimbu-i7g
    @SherLimbu-i7g 2 หลายเดือนก่อน +6

    एकदम बौद्धिक सोच दुबै डा. हरुमा तर आमूल परिवर्तनको धेरै आवश्यकता छ

  • @amansth8166
    @amansth8166 2 หลายเดือนก่อน +14

    I think should allow some 50 to 100 bachelor and masters students as an audience and let them listen the conversion silently … and such program has to be massively popular all over Nepal which will probably helps people to become more conscious . Thank you 🙏

  • @SreeDhan-yh1eg
    @SreeDhan-yh1eg หลายเดือนก่อน +2

    Nice xa 2 doctor haruu laye

  • @rameshghartichhetri273
    @rameshghartichhetri273 2 หลายเดือนก่อน +3

    यस प्रकारको संवाद हुन आवश्यक छ। शिक्षा को बिषयमा उहाँहरुले भन्नुभएको कुरा पुरानै हो।हरेक शिक्षाविद्ले उहाँहरुले भनेकै कुराहरु दोहाराउनुहुन्छ। ब्यबहारमा त्यस्तो हुन सकेको छैन। पंचायतले एउटा कुरा भन्ने गर्दथ्यो,कुनै पनि प्राणली देशको माटो सुहाउँदो हुनुपर्छ। आयातित शिक्षा, धर्म,ज्ञान, प्रबिधि, राजनीतिले देशको शक्तिलाई नै कमजोड बनाइदियो। ब्यबसायमा उत्तम कृषि,मध्यम ब्यपार,निच नौकरी भनिन्थ्यो,अहिले नौकरीलाई उत्तम मानिन्छ।दुई जना डाक्टर साहेब बीचको अन्तर संबाद उरेठ लाग्दो छ।डा.राउतले सैद्धान्तिक कुरामा भन्दा बढी ब्यबहारिक कुरामा जोड दिनुभएको देखिन्छ।देश बनाउने कुरामा अहिले आएर दुबै जनाको नियत सफानै देखिन्छ।हामी सबैले देशको बिबिधतामा एकता खोज्नुपर्छ र बर्ग बीच समन्वय। हरेक कर्म मैत्री हुन पर्यो।

  • @gsmkhanal6031
    @gsmkhanal6031 หลายเดือนก่อน +2

    सुन्न र मनन गर्नै पर्ने बिषयको उठान गर्नुभयो डाक्टर साहेब हरु 1:43:26 को भिडियो पनि अझै कम लाग्यो !

  • @basudevpokhrel686
    @basudevpokhrel686 หลายเดือนก่อน +1

    दुवै जनाको कुरा राम्रो लाग्यो ❤

  • @baburamkc7189
    @baburamkc7189 หลายเดือนก่อน +1

    It's an outstanding episode

  • @ammarbk93
    @ammarbk93 หลายเดือนก่อน +2

    Great person great thought both respected Dr🙏🙏

  • @RatnaShahi-d6z
    @RatnaShahi-d6z 2 หลายเดือนก่อน +8

    watching these two educated men......ideas and thougts of dr.ck raut are much more better than dr. baburam bhattari....and dr. ck raut's mind seems more free.

  • @sumandhakal3604
    @sumandhakal3604 2 หลายเดือนก่อน +41

    अस्ति भर्खरै पढ्छ किताब नेपालीमा दुवैजनालाई सुनेर नपुगेको जस्तो भएको थियो अब बाँकी यसमा देख्न पाइनेछ भन्ने आशासहित यी महान २ को प्रतीक्षामा छु

    • @sumandhakal3604
      @sumandhakal3604 2 หลายเดือนก่อน +1

      आहा यो पो हो त बहस बेलाबेला यस्तै सुन्न पाइन्छ र केही केही आशा जागेर आउँछ।

  • @lilakumal1516
    @lilakumal1516 2 หลายเดือนก่อน +5

    दुवै Dr. सावलाई शैक्षिक छलफलमा धन्यवाद छ तर सवै विषय वस्तु बिकाश र परिवर्तित संरचना तथा वैज्ञानिक पाटो भनेकै राष्ट्रिय राजनीति र शासन ब्यवस्था हो तर विडम्बना यहाँ जति बौद्धिक मानिस आआफ्नो बौद्धिकताको बिकाश गर्न माध्यम खोजछ तेस्लै प्रयोग मात्रै गर्ने अवसर र कामको वातावरण बाट यो वा त्यो बहानामा निमुठाईदिने यो पुरानो सत्ताधारिको परिपाटी छ अन्त्ये गरिदिनु पर्छ अनिमात्र बौद्धिक हरूको ठाउ खालि हुन्छ ।

  • @sharadsinha454
    @sharadsinha454 หลายเดือนก่อน +1

    What a discussion! Being in academics, I could conclude that the dialogues were mainly focussed on Passive versus Active learning. We in India have already shifted much away from the traditional learning system towards participatory learning.

  • @niteshmandal448
    @niteshmandal448 2 หลายเดือนก่อน +7

    One intellectual man always respects intellectuality of other man. 🙏🙏🙏

  • @nirajshahi5750
    @nirajshahi5750 2 หลายเดือนก่อน +6

    शैक्षिक बहस असाध्यै राम्रो लाग्यो।आयोजक लाई सादुवाद ।यस्तै सक्षम नेताहरु एक ठाउमा नआइकन देश उभो लाग्दैन।

  • @damodardevkota4686
    @damodardevkota4686 หลายเดือนก่อน +1

    राम्रो सम्वाद।

  • @sirjanajoshi4700
    @sirjanajoshi4700 2 หลายเดือนก่อน +3

    कुराकानी एकदमै सान्दर्भिक लाग्यो , दुवै वैचारिक नेताहरुहरुको 👏🙏

  • @subanepal-tw1oz
    @subanepal-tw1oz 2 หลายเดือนก่อน +14

    KUSOED को Dean को leadership राम्रो देखिएको छ। Katha Express टिमको रतन जी Multi talented छन्। Film बनाउने देखि टिभी shows खत्रा बनाउने पंक्तिमा पर्ने भए। बधाई छ है! यसकाे नेतृत्व गर्ने कथा एक्सप्रेस र KUSOED लाई विशेष बधाई र शुभकामना...

  • @samratbaral7803
    @samratbaral7803 2 หลายเดือนก่อน +5

    Feels like CK Raut giving lessons and Baburam giving the impression of a good student.

  • @kushtamrakar5536
    @kushtamrakar5536 หลายเดือนก่อน +1

    both are living legend

  • @nbaristachannel1101
    @nbaristachannel1101 2 หลายเดือนก่อน +6

    Education is the best way to get freedom. Dr. Baburam has a deep thought about it. I like it.

  • @sitalneupane7210
    @sitalneupane7210 2 หลายเดือนก่อน +5

    CK sir superb. Freelancing sikaune 3 month ko Web page designing training HTML ra CSS matrai palika harule nisulka pradhan gare Derai SLC pass haru le income generate garna sakxan, Yo kura Maile Ratuwamai nagarpalika Morang ma mayor uthne umedwar ko page ma haleko thiye prachar prasar ma. Tara mayor jite pani mayor mabi ko bhupu headmaster nai vaye pani sayad technical knowledge navara wa lajniti le kei vako xaina

    • @bhairey9011
      @bhairey9011 หลายเดือนก่อน

      Keep doing from your side. Ekchoti ta kaso nahola! Happy to know nepalese youth like you. Keep it up.

  • @s.l7070
    @s.l7070 2 หลายเดือนก่อน +2

    This interaction made BRB realize that how obsolete his ideology about education is. This is a masterclass from CKR about the new age education system. BRB was trying so hard to speak some relevancy but everything he said is just plain gibberish and it’s very evident both of them knew. CKR realized this early on and masterfully grew confidence as the conversation proceeded. Brilliant to watch.

  • @omsharma7419
    @omsharma7419 หลายเดือนก่อน +1

    गुरूकुल भन्ने रे"यो बाबुराम भट्टराई चैँ पढिकन बिद्वान बन्न नसकेको मान्छे।।।सि के रावत डाक्टरसाप त नेपालको अाशा र भरोसा हुनुहुन्छ।❤❤

  • @Phatta_Thapa
    @Phatta_Thapa 2 หลายเดือนก่อน +7

    एकदम राम्रो, बौद्धिक छलफल | नमन छ यँहाहरुलाई 🙏🙏

  • @SanurajMagar-hu1dm
    @SanurajMagar-hu1dm 2 หลายเดือนก่อน +3

    This two educated guys should have focus change education system of our country by politically.

    • @TarulWarlord
      @TarulWarlord 2 หลายเดือนก่อน

      Ta paila english padhna ja

  • @bksinghvishwakarma5747
    @bksinghvishwakarma5747 หลายเดือนก่อน +1

    हरेक क्षेत्रमा राइट मेन राइट प्लेस हुनु पर्छ
    योग्यता विहिन मान्छे पावर र पैसा कोे बल ले
    जाग्री खान छ

  • @completenepal238
    @completenepal238 หลายเดือนก่อน +1

    डा. बाबुराम भट्टराई र बालेनको काम गराईमा धेरै फरक छ काठमान्डुको हकमा !
    *बालेनले सम्पदा सम्रक्षण सहितको बिकाश गर्छ्न बाबुरामले ठिक बिपरित !
    * बालेनले मितब्यायी तरिकाले काम गर्न जान्दछन तर बाबुरामले बिपरित !
    * बालेन पुराना बुढा पाकाको सुझाब लिएर काम गर्छ्न तर यो मामिलामा डा. बाबुराम बिपरित सोच राख्छ्न !
    *डा. भट्टराईले बालेनको लोकपृयताको ह्युम पाईप भित्र छिरेर आफ्नो नाम लेख्न भ्याए !

  • @blackhole5086
    @blackhole5086 2 หลายเดือนก่อน +2

    In this conversation Babu Ram like updated version of old class and C.K raut is like Top in present Time..
    Finally both are excellent

  • @dostrt9846
    @dostrt9846 2 หลายเดือนก่อน +2

    Elegant, Diggaj and Respectful

  • @BuddhikalaAdhikari
    @BuddhikalaAdhikari หลายเดือนก่อน +1

    भिजन त दुबैको राम्रो छ ।भट्टराईको काम त देखियो तर राउतको बाकी छ ।

  • @sewamedia4838
    @sewamedia4838 2 หลายเดือนก่อน +7

    I am watching from Japan, I really enjoyed it. Please keep continue this discoure.

    • @DipenPaudel
      @DipenPaudel 2 หลายเดือนก่อน

      Japan bata😂

  • @arjunyadavofficial9547
    @arjunyadavofficial9547 2 หลายเดือนก่อน +3

    Great vision Dr.CK Raut Sir❤🎉

  • @brabosera4829
    @brabosera4829 2 หลายเดือนก่อน +2

    धेरै राम्रो🇳🇵

  • @dharbindrabk8593
    @dharbindrabk8593 หลายเดือนก่อน +1

    यहाँ शिक्षाको समस्या भनेको नेपाली समाजको समस्या हो । समाज जहिले पनि वर्गमा हुन्छ । सत्ता वर्गले शासित वर्ग अनुकुल कहिल्यै पनि शिक्षाको नीति र संरचना बनाउदैन । आम वर्गको हित अनुकुल शिक्षा बन्छ या बनाउने भन्ने बहस अवैज्ञानिक र अव्यबहारिक मात्रै हैन केवल आदर्श मात्र हुन्छ ।

  • @subhakaryagallery1909
    @subhakaryagallery1909 2 หลายเดือนก่อน +6

    KU लाई बधाई छ । राम्रो काम गर्नु भाे 🎉❤

  • @लमजुङबासीदुलालPortugal
    @लमजुङबासीदुलालPortugal 2 หลายเดือนก่อน +1

    धेरै राम्राे विषयमा छलफल भऐेको छ हजुर हरु को विचार अब आउने पिडीलाइ प्रयोगात्मक ढंगले शिक्षा हासिल गराउने व्यवस्था गरिदिन अनुरोध गर्दछु।

  • @nbaristachannel1101
    @nbaristachannel1101 2 หลายเดือนก่อน +3

    This conversation is matching with the why a nation fails book which Currently I'm reading..

  • @dhamalaapsara3542
    @dhamalaapsara3542 2 หลายเดือนก่อน +6

    Best Contents, Best Set Up, Best Colour, Best Guests, Best Best Practise in Nepali eduactional arena.

  • @neemkantadangi.
    @neemkantadangi. 2 หลายเดือนก่อน +3

    बौद्धिक व्यक्तित्व दुवै जना पार्टीगत नभई यहाँ दुवै जना मन पर्ने नेता ज्यु देशलाई चाहिने व्यक्ति

  • @NarPariyar-gw4kl
    @NarPariyar-gw4kl 2 หลายเดือนก่อน +1

    Respect patra Dr.Baburam and Dr. Ck Raut

  • @PremBudhathoki-pj3pv
    @PremBudhathoki-pj3pv 2 หลายเดือนก่อน +1

    In my opinion, what is needed for the country is that the politicians of Nepal are two great personalities who care about the country and understand the country and abroad.

  • @nageshwaryadav9650
    @nageshwaryadav9650 หลายเดือนก่อน

    Dr CK Raut ji is great leader of nepal ❤❤❤❤❤❤❤❤

  • @basantbasan20
    @basantbasan20 หลายเดือนก่อน +1

    100% right great

  • @keshab_Baral07
    @keshab_Baral07 2 หลายเดือนก่อน +5

    खास मा यी दुबै जाना ब्याक्ती राजनीतिमा भन्दा नेपालको शिक्षा क्षेत्रमा हुनुपर्ने हो!

  • @apsaradangi6905
    @apsaradangi6905 2 หลายเดือนก่อน +2

    Here, we recognize the significant role of youth.

  • @amarbc7826
    @amarbc7826 2 หลายเดือนก่อน +2

    साच्चै डा सिके रावतकाे भिजनै बेग्लै र माहान छ

  • @siddharthch5229
    @siddharthch5229 หลายเดือนก่อน +2

    Dr. Baburam Bhattarai le balla ek bidwan sanga interview didai chan ra unko uttar dine sworup nai farak paye. Dr. Raut ko education level 🤜 🤛.

  • @pragashdas7876
    @pragashdas7876 2 หลายเดือนก่อน +2

    Great initiation from KU looking forward to great conversation between expert of similar disciplines ahead and i want to add one more things here today i have seen conversation between my old role model and new one role model ,thank you so much KU.

  • @choodamanichalaune5941
    @choodamanichalaune5941 2 หลายเดือนก่อน +1

    धेरै राम्रो कार्यक्रम❤

  • @ShristiDevkota-my9fi
    @ShristiDevkota-my9fi 2 หลายเดือนก่อน +5

    This kind of discourse is really needed for this nation. Thank you very much katha expess and kusoed team. this is best move. wishs you all the best.

  • @topbahadurraya3673
    @topbahadurraya3673 2 หลายเดือนก่อน +4

    Dr. CK jiu bata Darshan shastra ko sampurna lesson- session paune apeksha gardachhu

  • @rupkhatri3361
    @rupkhatri3361 2 หลายเดือนก่อน +1

    एकदम राम्रो कुरामा छलफल बहस ।🙏🙏🙏🍒🎋🎋🎋🇳🇵🇳🇵

  • @Samaya671
    @Samaya671 2 หลายเดือนก่อน +3

    Thank you both intellectual giants and KU university❤️🙏

  • @peacemindcreation8249
    @peacemindcreation8249 2 หลายเดือนก่อน +3

    Dr baburam महान नेता हुन यो देशको

  • @iiuygttrghhj
    @iiuygttrghhj 2 หลายเดือนก่อน +3

    Both are intellectual person❤❤

  • @baikunthamahat5530
    @baikunthamahat5530 2 หลายเดือนก่อน +1

    Intellectual discussion of dr. sabs. Thanks KU.

  • @amarbk-ro9cj
    @amarbk-ro9cj 2 หลายเดือนก่อน +3

    Katha express lai thanks for this programme

  • @shivachamlagai1831
    @shivachamlagai1831 2 หลายเดือนก่อน +2

    South Asian in general make easy things hard- same things in school. CK made a good point about theoretical education of Nepal.

  • @Heysics
    @Heysics 2 หลายเดือนก่อน +4

    Wow, two brilliant

  • @amansth8166
    @amansth8166 2 หลายเดือนก่อน +2

    Very knowledgeable ,,, should come out more of such kind of conversion of knowledgeable people . Thank you 🙏 so grateful 😇

  • @jharendrakumar9221
    @jharendrakumar9221 2 หลายเดือนก่อน +2

    Good program 😊

  • @rajdevyadav739
    @rajdevyadav739 2 หลายเดือนก่อน +1

    Dr. Raut has extensive knowledge and is known for his honest personality.

  • @BidhanThapaChhetri
    @BidhanThapaChhetri 2 หลายเดือนก่อน +2

    Great initiation, but please invite guests who are really deserving and inspiring, and mostly them who actually make sense.

  • @dipendramahato3792
    @dipendramahato3792 2 หลายเดือนก่อน +1

    We are standing with you.

  • @dineshkhadka6801
    @dineshkhadka6801 2 หลายเดือนก่อน +2

    Grt conversation

  • @AshimThapa123
    @AshimThapa123 2 หลายเดือนก่อน +1

    BOTH ARE LEGENDARARY PEOPLE IN NEPAL

  • @Humanityworld-wt3sz
    @Humanityworld-wt3sz 2 หลายเดือนก่อน +3

    Great programme.naya pusta and purana pusta sangai

  • @jharendrakumar9221
    @jharendrakumar9221 2 หลายเดือนก่อน +1

    Both respect leader ❤

  • @saradneupane2839
    @saradneupane2839 หลายเดือนก่อน

    सबै भन्दा पहिला त विद्यालयहरूलाई राजनीतिक सङ्गठनबाट मुक्त गराउन पर् यो , ट्रेड युनियन महासङ्घ खारेज गर्नुपर्छ र विद्यालयहरूलाई स्वायत्ततालाई ध्यान दिनुपर्छ। बाबुरामलाई प्रधानमन्त्री भएको बेला प्रचण्डले काम नै गर्न दिएनन्।

  • @anupacharya612
    @anupacharya612 19 วันที่ผ่านมา

    Lets share this and educate all Nepalese...

  • @roshtek9051
    @roshtek9051 2 หลายเดือนก่อน +1

    इतिहासिक क्रार्याक्रम 🎉

  • @rilgurung1837
    @rilgurung1837 2 หลายเดือนก่อน +3

    अहिलेको शिक्षा जस्ले पास प्रतिशत बढी गराउन सक्छ उहीँ स्कुल राम्रो मानिन्छ ।

  • @rambikrammalla2622
    @rambikrammalla2622 2 หลายเดือนก่อน +1

    Ramro bichar Dr jiu❤.

  • @shivamarasini5981
    @shivamarasini5981 หลายเดือนก่อน

    Dr. CK raut ko kura chahi dherai deep ra ramro lagyo then Dr. Bhattarai.

  • @dhandhan5464
    @dhandhan5464 2 หลายเดือนก่อน +1

    Great conversation great person hats up

  • @sabinbhattarai9006
    @sabinbhattarai9006 2 หลายเดือนก่อน +1

    बिश्वले दिने शिक्षानै श्रमिक उत्पादन गर्ने र मध्यम बर्ग/कर्मचारी उत्पादन गर्ने हुन्छ । शिक्षालाई equivalent गर्नु जरुरी छ अनि मात्र देशले हरेक छेत्रमा गति लिन्छ । यहाँ प्रयोगात्मक शिक्षा नभएकोले गर्दा हो । अर्को कुरा यहाँ दिईने शैक्षिक प्रमाणपत्र र सो को आधारमा दिइने पदलाई अन्य छेत्रको प्रमाणपत्र संग पनि equivalent दिनु पर्छ । जस्तै :- एउटा रास्ट्रिय खेलाडी तब अन्तरास्ट्रिय पदक जित्न मानसिक र शारीरिक रुपमा सक्षम हुन्छ जब उनलाई जिबिकोपार्जन गर्न रास्ट्रिय खेलाडी बराबर एउटा अधिकृत बराबर हो कि उपसचिव बराबर हो त्यो पद र सुबिधा दिनु पर्छ नकि उसले कति पढेको प्रमाणपत्र खोज्ने हो भने उसले खेललाई आफ्नो जिवनको प्रमुख हिस्सा बनाउनै सक्दैन नि ! अनि जागीर खानु पर्दा सिपाई बराबर मात्र पाउने हो किनकी उसले खेल खेल्दा पढाई छुटेको हुन्छ ।
    भारतमा चेस खेलाडीले बिश्वमा राम्रो खेलेर देशलाई विश्वामा चिनाउने कारण हो खेलाडीलाई खेलको स्तरको आधारमा उसलाई रेल्वेमा पद दिइन्छ र सो को आधारमा सेवा दिइन्छ ।
    यहाँ हरुले शिक्षा भनेर पढाईलाई मात्र फोकस गर्नु भएको हो कि अन्य ब्यवहारिक , खेल , सेवा , अनुसन्धान , लेख , साहित्य आदिलाई पनि लिनु भएको हो ?

  • @KoshiBarrge
    @KoshiBarrge 2 หลายเดือนก่อน +2

    very very good ck sir

  • @dambarkumaribasnet8299
    @dambarkumaribasnet8299 2 หลายเดือนก่อน +2

    Really praiseworthy!

  • @sanjaychaudhary8516
    @sanjaychaudhary8516 2 หลายเดือนก่อน +1

    Great conversation 🎉

  • @nipindev3572
    @nipindev3572 2 หลายเดือนก่อน +1

    उपयोगी बहस

  • @nirdoshnepali88
    @nirdoshnepali88 2 หลายเดือนก่อน +2

    wow what a content thanks to ku for such wonderful concept

  • @teknarayansah8185
    @teknarayansah8185 2 หลายเดือนก่อน +3

    Ekdam ramro....👍

  • @nabinraii
    @nabinraii หลายเดือนก่อน +1

    YO podcast ramro lagyo

  • @birendrachhetri4487
    @birendrachhetri4487 2 หลายเดือนก่อน +1

    Very influential

  • @jharendrakumar9221
    @jharendrakumar9221 2 หลายเดือนก่อน +2

    प्रचण्ड संग पनि यस्तै कुरा कानी गरौंन। है।

    • @tiwarikeshabraj9041
      @tiwarikeshabraj9041 2 หลายเดือนก่อน

      प्रचण्ड , देउबा र ओली यस्ता बहसमा सुहाउँदैन !!!

  • @DayaPoudel-t3j
    @DayaPoudel-t3j 2 หลายเดือนก่อน +1

    Ramro lagyo