मेरो ४ वटा विवाह, ३ वटा श्रीमति र मेरो फेरि पुनर्जन्म हुन्छ भन्ने थाहा छ । Dr Chandra Sherma
ฝัง
- เผยแพร่เมื่อ 8 ก.พ. 2025
- कृपया हाम्रो TH-cam Channel लाई Subscribe गर्नुहोस।
भिडियाे मन परेमा LIKE, SHARE & COMMENT गर्नुहोस।
यस TH-cam Channel मा रहेकाे कुनै पनि भिडियाेहरू Download गरी अन्य Channel मा Upload गरेकाे पाएमा प्रचालित कानुन बमाेजिम कारबाही हर्नेछाैं । Embeding on website are allowed .
FOR MORE VISIT US
Website : www.dainiknewsnepal.com
TH-cam :
Facebook :
Instagram :
Ph:
Gmail: paradisenepal@gmail.com
DAINIK NEWS NEPAL PVT.LTD
#DainikNewsNepal #DrChandraSherma
मेरो दाइको जिवनी साच्चिकै अत्यन्तै रोचक अनि रोमाञ्च थिए छ
फिलिम को कथा भन्दा कम छैन रहेछ गुरु जि को जिन्दगी 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
गुरु देव, हजुर साच्चै माहान हुनुन्छ।बडा दशैं विजयादशमी को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना।जय देश
युट्युवको टाइटलमा लेखिएको जस्तो कुरा कति मिनेटमा छ ? भन्नु त कसैले ? परै त कस्ले हेरोस् ।
१६ मिनेट देखि छ हजुर
Jay kirat… jay mulbashi…. Jay guru hajur sewaroo…❤❤❤❤🎉🎉🎉🎉….😊😊😊😊…
गुड जन्म,बिबाह र मृत्यू कहिले सोचमा हुन्न।।।
सेवारो
Tyo ta Sahi ho satyahangma kunai halatma kirat dharma Hain.
सेवारो माहान गुरु हजुर लाई नमन गरँ
Your the great man i sulite you
हामी जनजाति लाई बाहुनहरु ले सधै हेपेको रैछन
sewaro.mundhum.bit..
adangbe.asewaro...❤
नमन गुरु🙏🙏❤️❤️
रमाईलो
Nakhokum hei hajur.
Reality❤
नेपाल कहिले पनि स्वतन्त्र भएको होईन कुनै देशको उपनिवेश थिएन भतिज डा चकुसेली ज्यु सात सालमा मात्र राणा सत्ता बाट मुत्त भएको हो।
यो कुरा मा हामी किराँती लाई मसाउनु नै थियो हामी लाई सित्याउनु थियो त्यसैले पो बदम लावाती स्वास्थ मन्त्री बनाएछ
Hindu badi ❤
बुढा ले जमानामा चैन गरेका रहेछन।
Kada guru buda
हैन हो ! शेर्मा जी , हॉम्रो मरीचमान जी तपाइभन्दा पनि ग्रीन भयरै मरे ।धापासी को घरजगागा त पंचायत गयपछि १ लाखमा अरु सहयोगी मित्रले किनीदिएको हुन । त्यसबेला कमाउने पंच सूर्यबहादुर थापा जी मात्र होला ।अंन्यसबैपंच गरीब नै छन ।
Bhanepachhi chukchinamba gaun darsan gardapani po pap pakhalinchha ki kaso, mero janmathao👌👍🙏
Fountain of knoledge Dr Cha Ku She- Jai Kirat
Guru jiu ko kura sunda dherai majja tw aayo tar auta kura mero nan ma khatkiyo guru ko jinanma dherai ghatna haru ghatyo re yo ghatna aafai ghateko ho ki aafaile Jani2 ghatayako ho sathi ho
गुरुले आफै आफ्नो पुनर्जन्म हन्छ भनेर भबिस्य वाणी गर्नु भएको गलत हो। म भनदछु सेरमा को पुनर्जनम भइसक्यो । कसरी भने उहाँको ३श्रीमती बाट जन्मेका सनतानहरु नै उहाँको पुनर्जनम हो। उहाँको सनतानहरु मध्य एकजनाले उहाँको आत्मिक पेसालाइ समाल्ने भएपछि पुनर्जनम वा अबतार भएनर ।म पनि तपाईं जस्तै अन्तसकरणले सोचन सक्ने मानव हु। त्यसकातण मानबले बिबाह गरिसकेपछि उ नमर्दै पुनर्जनम लिसकेको हुनछ। किनकि उसको दि एन ए उसको सनतानमा सर्दछ। यदि कुनै मानिसको सनतान हुदैन भने अरथात बिबाह गरदैन भने उसको पुनर्जम हुदैन। यश धर्तिमा मानव भएर नज्नमिनु नै पुनर्जनम नहुनु हो । यो बुध्दको मुल दर्सन हो।
यो बाजेको कुरा के भन्नुभाको पहिला गाको श्रीमती फर्काएर ल्याउँदा अनि पानी पो चल्दैन भन्छ त हौ। पहिलाको नियम त। अनि कसरी तपाईँलाई चाहिँ समस्याले स्वीकारो त के हो यो।
म ईश्वरको अस्तित्व छैन भन्नेमा बिश्वास गर्छु । तपाईको ईश्वरको कथा त दुई तीन हजार बर्ष पनि पुरानो छैन । यदि ईश्वरको अस्तित्व थियो भने दुई चार लाख बर्ष अगाडि जतिबेला मानवमा यो खालको चेतना आएकै थिएन, त्यतिबेला कहां थिए? धर्म कर्म ईश्वर भगवान त evolution हुंदै गर्दा बिकसित चेतनाको उपज हो ।
Tpile 5yearsma salt nunilo hunx vanera bujnu vo vandaima , kasaile tyo date vanda aghadi chai test arkai thiyo vandiyo vne tyo kura satya manihalnu parla ra ?astitwa vya pni teslai feel garne experiment garne oni tyslai mindset ,share garne chetana capacity vko din dekhi naitw tesko itihas suru hunxa ni hoinara,,god sirf biswas abiswas hoina dherai provedharu xan tpi ak palta master god anjle fan page ma gayara 1month jati study garnus oni feri bahas garam
Jay kitat
🙏🙏🙏🙏
❤❤❤🎉🎉🎉
घर थाम्न नसक्ने, चारवती बुधी सेवारो 😅
Sabai le hernai parne interview po rahicha!!
वहाको शिक्षा दीक्षा बारे पनि प्रकाश पारे हुने थियो।
😭 तुम्बा
Sawero yo chahi ghatiya rauni biba gharna hununa vane chai ghafiya choj matri ho 10 limbu 16 khambu kema fark xra❤❤❤
दाजु मलाई तुम्बा को फोन नंबर चाहिए को थियो
Aaodai limbuma yakthunkbaako munthummaa
Kirat bheteko chhaina ra yo kasori puchnuho sewaro
Manxe ko janma liye paxi rando bhaye pni maha gyani pni huna sakindo rahixa. Sabailai chetana vhaya. Galti gare vhandaima nirass nahunu galti swikar garera aaghi badnu thulo kuro rahixa manusya jyu haru....
शेरमा अरे 😅 शर्मा हो गुरु ज़ी शरमा होइन !!
राईनीले 7 महिनामै पाको बच्चा चाहिँ खास कस्को थियो प्रस्ट भएन ??
त्यही भन्या 😂
Ahileko jasto vay TH-cam KO line lagthyo hola😂😂
याे नजानि बाेलच सच्चा बेलदिन आफैजान्निछु भन्च घम्डछ हामिपनि किरात हुम
गफाडी बुढा nasaa भन्दा ठूलो वैज्ञानिक रे
Patiyeko buda. Yesto lai ni guru vannu,,,,,
3 wata budi vanepaxi bokai raxa
जिबनका अनेक भोगाइ
Manoj kumar rai kirats mundhum lipis (ka) z (kha) q (ga) 3 (gha) q (na)30 (cho) d 1 (chha)E (ja) F (ju) E (ya)y (ti) 5 or h word making han raja king royal
Fata buda tettro bihegarneho jehosh dharmanai chai kei adhyan rahexa kirako
Yesto khateko interview liye paxi yestai ho ni
😂😂
Virus