नेपाल मा सनातन धर्म प्रति घृणा फैलाऊने कुत्सित षड्यंत्र भैरहेको छ .. किराती हरू र सनातनि को जड़ एऊटै हो भनेर समझाउदा समझाउदा स्वामी प्रपन्नाचर्य स्वयं लाई पनी कटाक्ष ग़र्ने समुदाय थिए .. शेरमा जी लाई पनि आफनै समुदाय बाट घृणा फैलाऊने कार्य भैरहदा पनि सत्य को मार्ग मा अनवरत लाग़्नु भयको छ .. सुवास जी लाई पनि धेरै धन्यवाद !!!
उहाँबाट अझ विस्तृत दुर्लव ग्यान को लागि समय दियर फेरि फेरि प्रस्तुति को परतिक्षामा छु। अहिले सम्मको तपाइले साक्षात्कार गराउनु भयको व्यक्ति हरु एक तर्फि ग्यान मात्रै भयको र उहाजस्तो सर्व धर्मको ग्यान भयको व्यक्ति गुमाउनु भन्दा पहिले उहामा भयको दुर्लव गुण रिकर्द गर्न नचुक्नु हुनेछ भन्ने कामना का साथ साधु वाद छ।
स्वधर्म टिभी को हरेक भिडियोहरु हेर्दै आएको छु तर धेरै भिडियो हेर्न छुटाएको रहेछु । शुबास अगम सर आफैले मलाइ यो भिडियो लिंक पठाइदिनुभएर चन्द्र कुमार शेर्मा गुरुको वाणी ग्रहण गर्ने अवसर प्राप्त भयो । वहाँलाइ भेट्ने हुटहुटी जागेको छ ।
सर्बप्रथाम सेवारो हजुर बाट धेरै कुरा सिक्नुछ किनाभने हामिमा यो ग्यानगुन को कुरा कम भएको कारण र हाम्रो समुदयामा यो विषयमा ब्यापकरुपमा प्रचारप्रसार गर्नुजरुरिछ ग्यानको जोतिस चन्द्र्कुमार शेर्माज्यु को हजुरलाइ कोटिकोटि प्रणाम 🙏🙏🙏🙏🙏🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
बुद्ध अनात्माबादी होइना अनात्मवादी हो । "आत्म" र "आत्मा" बीचको भिन्नता नबुझ्नु ठूला ठूला भनिएका विंद्धानहरूको कमजोरी हो । आत्म भनेको self र आत्मा भनेको soul हो । बुद्धले भन्नु भएको अनात्म वा not self हो । not soul होइन । बुद्ध अनात्मावादी नभएको कुरा उहाँ स्वयमले बतानु भएको उहाँको पूर्व जन्मको कुराहरू ले प्रमाणित गर्छ जसलाई जातक कथा भनिन्छ । भिन्नता यति मात्र हो कि बुद्धले अजर अमर आत्मालाई मात्र स्विकार गर्नु भएको थिएन । बुद्धले भन्नु भएको अनात्म वा not self हो । भन्नु को अर्थ कुनै पनि कुरा अरू कुरा माथि भर नपरिकन आफै स्वतन्त्र अस्तित्वमा रहन सक्दैन । सबै कुरा एक आपसमा निर्भर रहेर मात्र अस्तित्वमा आउन सक्छ भन्ने हो । यसको अर्को नाम प्रतित्य समुत्पाद हो । शुन्यताको सिद्धान्त यसको अर्को नाम हो । बुद्धलाई धेरै ठाउँमा धेरै जनाद्वारा गलत बुझिएको छ ।
श्रेजङ्गा लाइ सिक्किम मा लगेर मारेको चन्द्र सेर्मा लाइ थाहा छैन हिन्दु धर्म मान्ने ले मारेको ।कथा लामो छ ।सेर्मा लाइ मुद्दुमि होइ रिक्बेद गिता रामायण आउछ
You did the best to keep him in track but he is a bit like a wild horse. I guess he is fairly knowledgeable but NOT a good presenter. I would love to see your सम्वाद with Atmananda, the incarnation of Mahaguru Falgunanda
गुरु चन्द्र कुमार शेर्मा ज्यु ले कलेक्सन गर्नु भएको विभिन्न धर्म ग्रन्थ दर्शन को ज्ञान लिने इच्छा जागेको छ। पत्रकार मित्र म तपाईं लाई हार्दीक अनुरोध गर्दछु। कि मैले त्यो ज्ञान ग्रन्थ कसरी कुन माद्यम बाट प्राप्त गर्न सक्छु कृपया मलाई भनिदिनु होला मेरो whatsapp न. +971545037185 हो।
नेपाल मा सनातन धर्म प्रति घृणा फैलाऊने कुत्सित षड्यंत्र भैरहेको छ ..
किराती हरू र सनातनि को जड़ एऊटै हो भनेर समझाउदा समझाउदा स्वामी प्रपन्नाचर्य स्वयं लाई पनी कटाक्ष ग़र्ने समुदाय थिए ..
शेरमा जी लाई पनि आफनै समुदाय बाट घृणा फैलाऊने कार्य भैरहदा पनि सत्य को मार्ग मा अनवरत लाग़्नु भयको छ ..
सुवास जी लाई पनि धेरै धन्यवाद !!!
उहाँबाट अझ विस्तृत दुर्लव ग्यान को लागि समय दियर फेरि फेरि प्रस्तुति को परतिक्षामा छु। अहिले सम्मको तपाइले साक्षात्कार गराउनु भयको व्यक्ति हरु एक तर्फि ग्यान मात्रै भयको र उहाजस्तो सर्व धर्मको ग्यान भयको व्यक्ति गुमाउनु भन्दा पहिले उहामा भयको दुर्लव गुण रिकर्द गर्न नचुक्नु हुनेछ भन्ने कामना का साथ साधु वाद छ।
अगम जी धेरै धन्यवाद यस्ता महापुरुष जस्मा सर्व धर्मका ग्यता लाइ साक्षात्कार गराइ दिनु भयकोमा।
नेपाली ले सुन्नु पर्ने , मनन गर्नु पर्ने
शृंखला !!!
किराँत समाजमा, दवैको रूपमा माहात्मा डा , चन्द्रकुमार सेर्मा ज्यु मात्र देखेको छु,, मलाई ले,,,
स्वधर्म टिभी को हरेक भिडियोहरु हेर्दै आएको छु तर धेरै भिडियो हेर्न छुटाएको रहेछु ।
शुबास अगम सर आफैले मलाइ यो भिडियो लिंक पठाइदिनुभएर चन्द्र कुमार शेर्मा गुरुको वाणी ग्रहण गर्ने अवसर प्राप्त भयो ।
वहाँलाइ भेट्ने हुटहुटी जागेको छ ।
Kati saral gurudev ma naman 🙏🙏🙏❤❤❤
Suwas dai. Lai aagraha guruko pheri arko episode pratikcha 🙏🙏🙏❤❤❤
सर्बप्रथाम सेवारो हजुर बाट धेरै कुरा सिक्नुछ किनाभने हामिमा यो ग्यानगुन को कुरा कम भएको कारण र हाम्रो समुदयामा यो विषयमा ब्यापकरुपमा प्रचारप्रसार गर्नुजरुरिछ ग्यानको जोतिस चन्द्र्कुमार शेर्माज्यु को हजुरलाइ कोटिकोटि प्रणाम 🙏🙏🙏🙏🙏🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Sewaro
जय हाेस् हजुरहरुकाे !🌹🌷💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
Very good
Information ❤❤
आखिर सबै धर्मले चैतन्य काे विकाश गर्ने कुरा नैं रहेछ ।
कति राम्रो।सेवारो।
नमन गुरुदेव साराइ मन छ्यो मन पर्यो हजुर को हर शब्द धन्यवाद सुवास जि धर्म ग्यान घर बसि बसि सुन्न बुज्न मौका दिनु भयो 🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍😍
🙏🏻🙏🏻Pranam chha Guru hajur lai koti koti pranam
अत्यंत सार्थक साक्षात्कार।
सेवारो गुरु
सेवाराे गुरु
ओत् माङ सेवारो
Uttam bichar gurujee❤️
ज्ञान वर्धक छ।
❤
Naman xa guru-Sewaro
🙏💜
Wow! Ramro kura
Beautiful. Great interview.
Nice very good keep go on peom spcrit hollys books kirats mundhum writing
Thank you
सेवारो
JAY HOS MERI GURU KALI DEVI AMAKO JAY HOS
Ajai lamo sambadh garnu hos guru aaatmananda saga
Hajur garne ho. Aatmananda guru kaha basnuhuncha ni ? Tapai lai kehi thaha cha ?
Ilk dn friend.nice video
Sewa and pooja spcrit hollys regions kirats books mundhum lipis goddess word
बुद्ध अनात्माबादी होइना अनात्मवादी हो । "आत्म" र "आत्मा" बीचको भिन्नता नबुझ्नु ठूला ठूला भनिएका विंद्धानहरूको कमजोरी हो । आत्म भनेको self र आत्मा भनेको soul हो । बुद्धले भन्नु भएको अनात्म वा not self हो । not soul होइन । बुद्ध अनात्मावादी नभएको कुरा उहाँ स्वयमले बतानु भएको उहाँको पूर्व जन्मको कुराहरू ले प्रमाणित गर्छ जसलाई जातक कथा भनिन्छ । भिन्नता यति मात्र हो कि बुद्धले अजर अमर आत्मालाई मात्र स्विकार गर्नु भएको थिएन । बुद्धले भन्नु भएको अनात्म वा not self हो । भन्नु को अर्थ कुनै पनि कुरा अरू कुरा माथि भर नपरिकन आफै स्वतन्त्र अस्तित्वमा रहन सक्दैन । सबै कुरा एक आपसमा निर्भर रहेर मात्र अस्तित्वमा आउन सक्छ भन्ने हो । यसको अर्को नाम प्रतित्य समुत्पाद हो । शुन्यताको सिद्धान्त यसको अर्को नाम हो । बुद्धलाई धेरै ठाउँमा धेरै जनाद्वारा गलत बुझिएको छ ।
i am hindu tara guru ko fan vai sake🥰
Guru pani hindu nai ho
Sahi sunna paiyo
श्रेजङ्गा लाइ सिक्किम मा लगेर मारेको चन्द्र सेर्मा लाइ थाहा छैन हिन्दु धर्म मान्ने ले मारेको ।कथा लामो छ ।सेर्मा लाइ मुद्दुमि होइ रिक्बेद गिता रामायण आउछ
You did the best to keep him in track but he is a bit like a wild horse. I guess he is fairly knowledgeable but NOT a good presenter. I would love to see your सम्वाद with Atmananda, the incarnation of Mahaguru Falgunanda
yes many of them are like wild horses,in bliss within themselves
🤣😂🤣😂🤣
Thaphaikopostikopliktagharidju
Orillo guru
गुरु चन्द्र कुमार शेर्मा ज्यु ले कलेक्सन गर्नु भएको विभिन्न धर्म ग्रन्थ दर्शन को ज्ञान लिने इच्छा जागेको छ। पत्रकार मित्र म तपाईं लाई हार्दीक अनुरोध गर्दछु। कि मैले त्यो ज्ञान ग्रन्थ कसरी कुन माद्यम बाट प्राप्त गर्न सक्छु कृपया मलाई भनिदिनु होला मेरो whatsapp न. +971545037185 हो।
985-1002832 this is number of Dr Chandra Kumar Sherma please contact him.
Ilk dn friend.nice video