मुन्धुममा के छ ? सनातन किरात र फाल्गुनन्दका कुरा Dr. Chandra Kumar Sherma | The Secrets Of Life Ep40

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • सेवारो 🙏 आजको अंकमा हामी डा. चन्द्र कुमार शेर्मा ज्यू सँग सनातन किरात, मुन्धुम र फाल्गुनन्द का बिषयमा कुरा गर्ने छौ । आजको अंकमा हामी मुन्धुम भित्र के छ भन्ने बिषयमा कुरा गर्नुका साथ साथै सनातन किरात बिषयमा पनि अमुल्य सत्सँग सुन्ने छौ ।
    #DrChandraKumarSherma #TheSecretsOfLifeEp40 #SuvasAgamPodcast #SuvasAgamTalkShow
    Follow Suvas Agam on:
    ▶INSTAGRAM: / suvas_agam_official
    ▶FACEBOOK: / suvasagamofficial
    ▶FACEBOOK Page : / suvasagam
    ▶Web Site: www.suvaschandr...
    Follow Bhuwaneshwar on:
    / bhuwan.adhikari.786
    Follow Rohit on:
    / rohit.adhikari.9275
    Follow Atul on:
    / ram.atul.16
  • บันเทิง

ความคิดเห็น • 49

  • @jkshrestha6309
    @jkshrestha6309 3 ปีที่แล้ว +10

    उहाँबाट अझ विस्तृत दुर्लव ग्यान को लागि समय दियर फेरि फेरि प्रस्तुति को परतिक्षामा छु। अहिले सम्मको तपाइले साक्षात्कार गराउनु भयको व्यक्ति हरु एक तर्फि ग्यान मात्रै भयको र उहाजस्तो सर्व धर्मको ग्यान भयको व्यक्ति गुमाउनु भन्दा पहिले उहामा भयको दुर्लव गुण रिकर्द गर्न नचुक्नु हुनेछ भन्ने कामना का साथ साधु वाद छ।

  • @qalandarsanyasi753
    @qalandarsanyasi753 3 ปีที่แล้ว +4

    नेपाल मा सनातन धर्म प्रति घृणा फैलाऊने कुत्सित षड्यंत्र भैरहेको छ ..
    किराती हरू र सनातनि को जड़ एऊटै हो भनेर समझाउदा समझाउदा स्वामी प्रपन्नाचर्य स्वयं लाई पनी कटाक्ष ग़र्ने समुदाय थिए ..
    शेरमा जी लाई पनि आफनै समुदाय बाट घृणा फैलाऊने कार्य भैरहदा पनि सत्य को मार्ग मा अनवरत लाग़्नु भयको छ ..
    सुवास जी लाई पनि धेरै धन्यवाद !!!

  • @bibaslimbu6880
    @bibaslimbu6880 3 ปีที่แล้ว +2

    किराँत समाजमा, दवैक‍‍ो रूपमा माहात्मा डा , चन्द्रकुमार सेर्मा ज्यु मात्र देखेको छु,, मलाई ले,,,

  • @jkshrestha6309
    @jkshrestha6309 3 ปีที่แล้ว +4

    अगम जी धेरै धन्यवाद यस्ता महापुरुष जस्मा सर्व धर्मका ग्यता लाइ साक्षात्कार गराइ दिनु भयकोमा।

  • @qalandarsanyasi753
    @qalandarsanyasi753 3 ปีที่แล้ว +5

    नेपाली ले सुन्नु पर्ने , मनन गर्नु पर्ने
    शृंखला !!!

  • @govindashrestha3128
    @govindashrestha3128 ปีที่แล้ว

    स्वधर्म टिभी को हरेक भिडियोहरु हेर्दै आएको छु तर धेरै भिडियो हेर्न छुटाएको रहेछु ।
    शुबास अगम सर आफैले मलाइ यो भिडियो लिंक पठाइदिनुभएर चन्द्र कुमार शेर्मा गुरुको वाणी ग्रहण गर्ने अवसर प्राप्त भयो ।
    वहाँलाइ भेट्ने हुटहुटी जागेको छ ।

  • @adityabhujel1101
    @adityabhujel1101 ปีที่แล้ว

    Kati saral gurudev ma naman 🙏🙏🙏❤❤❤

  • @adityabhujel1101
    @adityabhujel1101 ปีที่แล้ว

    Suwas dai. Lai aagraha guruko pheri arko episode pratikcha 🙏🙏🙏❤❤❤

  • @RajKumar-md2qf
    @RajKumar-md2qf 3 ปีที่แล้ว +1

    सर्बप्रथाम सेवारो हजुर बाट धेरै कुरा सिक्नुछ किनाभने हामिमा यो ग्यानगुन को कुरा कम भएको कारण र हाम्रो समुदयामा यो विषयमा ब्यापकरुपमा प्रचारप्रसार गर्नुजरुरिछ ग्यानको जोतिस चन्द्र्कुमार शेर्माज्यु को हजुरलाइ कोटिकोटि प्रणाम 🙏🙏🙏🙏🙏🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @RSFoodVlog
    @RSFoodVlog 4 หลายเดือนก่อน

    Very good
    Information ❤❤

  • @pitamberthapa9238
    @pitamberthapa9238 3 ปีที่แล้ว +1

    🙏🏻🙏🏻Pranam chha Guru hajur lai koti koti pranam

  • @sadalimbu3235
    @sadalimbu3235 ปีที่แล้ว

  • @ramchandrasubedi4243
    @ramchandrasubedi4243 3 ปีที่แล้ว +1

    आखिर सबै धर्मले चैतन्य काे विकाश गर्ने कुरा नैं रहेछ ।

  • @sangitatimalsina9907
    @sangitatimalsina9907 3 ปีที่แล้ว

    नमन गुरुदेव साराइ मन छ्यो मन पर्यो हजुर को हर शब्द धन्यवाद सुवास जि धर्म ग्यान घर बसि बसि सुन्न बुज्न मौका दिनु भयो 🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍😍

  • @arjundahal7818
    @arjundahal7818 2 ปีที่แล้ว

    जय हाेस् हजुरहरुकाे !🌹🌷💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @shreekhadka7004
    @shreekhadka7004 3 ปีที่แล้ว +1

    कति राम्रो।सेवारो।

  • @uddhavthapa5349
    @uddhavthapa5349 3 ปีที่แล้ว +1

    अत्यंत सार्थक साक्षात्कार।

  • @dilurai9242
    @dilurai9242 ปีที่แล้ว

    🙏💜

  • @sandiplimbusandiplimbu5083
    @sandiplimbusandiplimbu5083 2 ปีที่แล้ว

    सेवाराे गुरु

  • @majdursubba6793
    @majdursubba6793 2 ปีที่แล้ว

    सेवारो गुरु

  • @saritaupretyuprety9616
    @saritaupretyuprety9616 3 ปีที่แล้ว

    ज्ञान वर्धक छ।

  • @monajrai9285
    @monajrai9285 3 ปีที่แล้ว +1

    Nice very good keep go on peom spcrit hollys books kirats mundhum writing

  • @Alps2072
    @Alps2072 3 ปีที่แล้ว

    Wow! Ramro kura

  • @mantrashakti7909
    @mantrashakti7909 2 ปีที่แล้ว

    Beautiful. Great interview.

  • @chakralimbu770
    @chakralimbu770 3 ปีที่แล้ว

    Naman xa guru-Sewaro

  • @yakthungbasib7762
    @yakthungbasib7762 3 ปีที่แล้ว

    ओत् माङ सेवारो

  • @kalidashadhikari3089
    @kalidashadhikari3089 3 ปีที่แล้ว +1

    Uttam bichar gurujee❤️

  • @shreekrishnashrestha9996
    @shreekrishnashrestha9996 3 ปีที่แล้ว

    JAY HOS MERI GURU KALI DEVI AMAKO JAY HOS

  • @talakthapathakit
    @talakthapathakit 3 ปีที่แล้ว

    सेवारो

  • @arunhanglimbu
    @arunhanglimbu 3 ปีที่แล้ว

    Ajai lamo sambadh garnu hos guru aaatmananda saga

    • @SuvasAgam
      @SuvasAgam  3 ปีที่แล้ว

      Hajur garne ho. Aatmananda guru kaha basnuhuncha ni ? Tapai lai kehi thaha cha ?

  • @jeyes1964
    @jeyes1964 2 ปีที่แล้ว

    बुद्ध अनात्माबादी होइना अनात्मवादी हो । "आत्म" र "आत्मा" बीचको भिन्नता नबुझ्नु ठूला ठूला भनिएका विंद्धानहरूको कमजोरी हो । आत्म भनेको self र आत्मा भनेको soul हो । बुद्धले भन्नु भएको अनात्म वा not self हो । not soul होइन । बुद्ध अनात्मावादी नभएको कुरा उहाँ स्वयमले बतानु भएको उहाँको पूर्व जन्मको कुराहरू ले प्रमाणित गर्छ जसलाई जातक कथा भनिन्छ । भिन्नता यति मात्र हो कि बुद्धले अजर अमर आत्मालाई मात्र स्विकार गर्नु भएको थिएन । बुद्धले भन्नु भएको अनात्म वा not self हो । भन्नु को अर्थ कुनै पनि कुरा अरू कुरा माथि भर नपरिकन आफै स्वतन्त्र अस्तित्वमा रहन सक्दैन । सबै कुरा एक आपसमा निर्भर रहेर मात्र अस्तित्वमा आउन सक्छ भन्ने हो । यसको अर्को नाम प्रतित्य समुत्पाद हो । शुन्यताको सिद्धान्त यसको अर्को नाम हो । बुद्धलाई धेरै ठाउँमा धेरै जनाद्वारा गलत बुझिएको छ ।

  • @monajrai9285
    @monajrai9285 3 ปีที่แล้ว +2

    Sewa and pooja spcrit hollys regions kirats books mundhum lipis goddess word

  • @GopalBhattarai-u1y
    @GopalBhattarai-u1y ปีที่แล้ว

    i am hindu tara guru ko fan vai sake🥰

    • @SuvasAgam
      @SuvasAgam  ปีที่แล้ว

      Guru pani hindu nai ho

  • @anugurungfunchi3102
    @anugurungfunchi3102 3 ปีที่แล้ว

    Ilk dn friend.nice video

  • @prakashpradhanang1392
    @prakashpradhanang1392 3 ปีที่แล้ว +1

    You did the best to keep him in track but he is a bit like a wild horse. I guess he is fairly knowledgeable but NOT a good presenter. I would love to see your सम्वाद with Atmananda, the incarnation of Mahaguru Falgunanda

    • @techpirate8227
      @techpirate8227 3 ปีที่แล้ว

      yes many of them are like wild horses,in bliss within themselves

  • @rabinkumarrai2262
    @rabinkumarrai2262 3 ปีที่แล้ว +1

    श्रेजङ्गा लाइ सिक्किम मा लगेर मारेको चन्द्र सेर्मा लाइ थाहा छैन हिन्दु धर्म मान्ने ले मारेको ।कथा लामो छ ।सेर्मा लाइ मुद्दुमि होइ रिक्बेद गिता रामायण आउछ

  • @sharmilakc8861
    @sharmilakc8861 3 ปีที่แล้ว

    Sahi sunna paiyo

  • @PremkumarTumbapo
    @PremkumarTumbapo 8 หลายเดือนก่อน

    Thaphaikopostikopliktagharidju

  • @bhanjalimbu697
    @bhanjalimbu697 2 ปีที่แล้ว

    Orillo guru

  • @thesoulcreator2484
    @thesoulcreator2484 2 ปีที่แล้ว

    🤣😂🤣😂🤣

  • @viewofmychannel.6102
    @viewofmychannel.6102 3 ปีที่แล้ว +1

    गुरु चन्द्र कुमार शेर्मा ज्यु ले कलेक्सन गर्नु भएको विभिन्न धर्म ग्रन्थ दर्शन को ज्ञान लिने इच्छा जागेको छ। पत्रकार मित्र म तपाईं लाई हार्दीक अनुरोध गर्दछु। कि मैले त्यो ज्ञान ग्रन्थ कसरी कुन माद्यम बाट प्राप्त गर्न सक्छु कृपया मलाई भनिदिनु होला मेरो whatsapp न. +971545037185 हो।

    • @SuvasAgam
      @SuvasAgam  3 ปีที่แล้ว

      985-1002832 this is number of Dr Chandra Kumar Sherma please contact him.

  • @anugurungfunchi3102
    @anugurungfunchi3102 3 ปีที่แล้ว

    Ilk dn friend.nice video