बिकशीत देशहरूमा जस्तै माछाको प्रकार हेरी यसको साईज अनुसार (मापदण्ड) मात्र बेचबिखन गरेमा उत्तम हुने छ। असला माछा प्रजातीलाई बयस्क हुन धेरै बर्ष लाग्ने भएकोले मसिना साईजका खोलामै छाडिएमा राम्रो होला।🙏🙏
जलचर सरक्षण पनि गरौ ।अत्येधिक मत्स्ये हत्याले नदिनालाको सोभा हराउन सक्छ। रमाइलो पनि गरौ निवारण पनि गरौ। येस्तै अस्वाभिक तरिकाले माछा मार्दा आउने सनन्ततिले भ्यागुतो लाई नै माछा हो भन्न बेर छैन।मेरो आफ्नै बिचार😢😢😢
@@bishalpun1465 huna ta ho tara khali barsa ma 3/4 patak martheyao. yao manche haru euta maina ma 7/8 choti maryao bhane taa macha ta sidhincha ne hajur
धेरै धान फल्ने र असला माछा पाईने खाेटाङकाे रावा र सङखुवासभाकाे सङखुवा खाेलामा विध्युत प्राधिकारणले बिजुली उत्पादन गर्ने रे भन्ने हल्ला मैलेपनि सुनेकाेछु तर कहिले त्याे चहिँ टुङ्गाे नलागेकाे अवस्थाछ। म सानै अर्थत८/९ बर्षकाे हुँदा त्यहि सङखुवा खाेलास्थित अठे मार्सी धान फल्ने सेन्दक खेतमा बस्दा त्यहि खेतपारीकाे अर्काे खेतमा राखाली राई नामकाे एकजना फाेबा बाजे हुनुहुन्थ्याे बुझ्दै जाँदा राखाली नभएर रावा खाेले राई रहेछऽ रावाखाेलाबाट घुम्दै डुल्दै अाएर ठाउँ मन परेपछि घर ज्वाँई बस्नु भएछा वहाँ त उहिल्यै वितीसक्नु भएछ तर वहाँकाे घर भएकाे ठाउँमा अहिले घरकाे अवशेष र अलिपर अर्काे घरमा म वहाँकाे नाती हुँ भन्ने एउटा केटा सपरीवर बसेकाे रहेछ याे कुरा १५ गते चैत्र २०८० सालकाे दीन त्यहिबाटाे हिँड्दा मात्र थाहा पाएँ मैले पनि। अाज ११ बैसाख २०८१ अर्थत 23अप्रेल 2024.
माछा मा।नु मजजा ❤ खानु त 😢 घरमा पनि खाइनछछ तर पनि । अहिलेघरि दु:ख लागछ तर याे ुंसंसार नै यसताे रहेछ...धनीले गरीबलाइ , ठुलाेले सानेलाइ हेपाइ. थिचाृमिचाे ।
अरु त ठिकै हो तर नेपालि हरुलाई खानु बाहेक अरु खासै थाहा हुन भनथे हो रहेछ जुन यो ठुला माछा हेरदा ठीयाकै मागुर माछा जसतै देखिनछ तर मागुर हैन यो माछा जता ततै हतो पतो पाईदैन निकै किमती छ यो माछा को मलेसिया मा यो माछा लाई ईकान हानतु भनछ यो माछा को धेरै खोजि हुनछ मलेसिया मा शबै भनदा धेरै चाईनिज हरुले किन बेच गरछ यो माछा मलेसिया मा 200/300 गे्म को मात्र भेटिनछ यो माछा 1केजि को मलेसियान रिङगेट 40 हजार बाट शुरु हुनछ ऐश को किमत यो माछा कशैलाई भगया मा मात्र जुरछ जो तोलाई जुरदैन तेशैले भुत मा छा भनछ नेपालि मा उलथा गरदा किन कि चाईनिज हरुले आतो भनने ऐउटा कुल भगवानलाई पुजछ मैले बुजेको जानेको चै येतिनै किनकि यो माछा झस देखे तेहि भऐर धेरै बोले मलाई पनि मेरो बोश ले सुनाको उशको यो माछाको काहानि🙏
अरु त तेस्तै हो, सानो सानो माछा हरु चाहि छोडिदिनु भएको भए हुन्थ्यो नि , पछि ठुलो पनि हुन्थ्यो माछा को प्रजाति पनि सुरक्षित हुनेथियो, पायो भन्दैमा जरै सित उखाल्नु हुन्न हौ ! !
Rawa khola ko machha mitho Sawa khola ko bhat Aamchok ko dahi ramro Majhuwa ko paat yo ukhaan nasuni ta Rawa khola ko video hernai man nalagne bhaisako....
खोला खेलनु धेरै रमो् हो तर खोलामै दोकान थापनु चै मा हा पाप हो जल पाणरि हो ऐश को पनि कुनै उललेगनछ जाहा पानि शफा र शुनदर छ तिहा मात्र यो असला माछा पाउछ ऐशो बलछि खेलनु जाल हानेर अलि अलि मारेर खानु खासै पाप पनि न लागला किन कि यो दुनिया मा मनुसे जिब जनतु पसु प्िण हरु शबैले बलिदान दिनु परछ ऐकन ऐक दिन तर याहा त पुरै बेपार चलिराछ शचै भनने हो भने दुख गरेर बारि नालि रोपेर खानु होश त यो खोला नाला शुकाऐर कहिले भलो हुदैन आफनो जियान जोखिम रखेर राति शुतेको बेला तेहि खोला फेरि फरकेर अयो भने केहुनछ अहिले नेपाल मा अतियादिक गजता ततै बाडि पहिरो भुकमप अनेकौ भगवानको नाम मा जताततै बलि अनि मार काट को रोग चलिराछ अनि काहा बाट हुनछ त पालो फेरनुत परिहाछ त शबै को भलोहोस शबै को शमान गरु मारेकै भिडियो काटेकै भिडियो बनाउनै परछ भने है दुनिया नेटो्ले चलेकोछ भोलि ई शसाना गलति हरुले अफैलाई घाटा हुनछ तेशै ले शबैलाई शमान गरुम जऐ होश शबैको🙏🙏🙏
रावा खोले असल माछा मारी लेईदेउ दुवाली थुनेर खोटाङमा मै आउने थिईन entertainment को youtube हेरेर। नमस्ते म संगीत प्रेमी निर्मल घर दाङ्ग तुल्सीपुर हाल बसाई मलेसिया को ईपो देखि।
माछा मार्ने लाइसेन्स छ कि छैना सायेत माछा मार्ने लाइसेन्स न भाको हुदा कत्रो माछा मार्ने र कत्रो माछा लाई खोला मा छोडी दिने ज्ञेण न भाको देखियो त्येस्ता साना साना माछा माथी नि के लोप गरेको होला नि सानू माछा लाई पुर्ण खोला मा फिर्ता दिनु पर्छ नि लोभी हरु
@@manojacharyammc त्यही त धेरै मात्रामा माछा मरेको पाईन्छ खोला नाला मठमन्दिर बनजंगल सरकारी मातहतमा रहेको हुनाले जथाभावी वा आबस्यक भन्दा बढी माछा मार्न नोक्सान हो अनी रोजगार व्यवसायी भयपनी सरकारलाई केही कर तिरेर ब्यबसायिक रुपमा मार्नु राम्रो हो।
हजुर को सबै भिडियो हेरी सकेको छु रावाखोला को मात्र भिडियो खिचनु हुन्छ खोटाङ को मात्र आउछु मैले हजुर लाई बाराम बार भने को थिए एक चोटो हाम्रो भोजपुर बोया बिहिबार हट बजार को भिडियो खिचनु भने को थिए खोई त मनोज सर खाली माछा को भिडियो खिचनु हुन्छ हाम्रो एकचोटि भोजपुर बोया बिहिबार हट बजार को भिडियो खिचनु परो हो मनोज सर हजुरलाई अनुरोध छ मेरो तर्फबाट धन्यवाद 🙏🙏🙏🙏🙏🙏
रावाँ खोलाको यस्तो फ्रेश माछा यसरी खोलाको तिरमा साथीभाई सँग बसेर खानपाउनु पनि खुशीको खबर !
तर भर्ख रै उफ्रिन्दै गरेकाे माछा खाएकाे देख्ने हरुले त खाने मान्छेहरु त रक्षासनै रहेछ भन्दाे हाे।
म तपाईंको प्राय जस्तो भिडियो हेर्नु गर्छु प्रकृति सुन्दरता हेर्न पाइन्छ । त्यहीँ भएर मनपर्छ ।🙏🙏
धन्यवाद सर नेपाल देखि विश्व सामु चिनाउनु छ खोटाङ न लाइ
बल्ल आज ठुलो माछा परेको हेर्न र देख्न पाईयो खुशी लाग्यो दाजु🙏🙏
So refreshing video as always MMC entertainment 🙏
बिकशीत देशहरूमा जस्तै माछाको प्रकार हेरी यसको साईज अनुसार (मापदण्ड) मात्र बेचबिखन गरेमा उत्तम हुने छ। असला माछा प्रजातीलाई बयस्क हुन धेरै बर्ष लाग्ने भएकोले मसिना साईजका खोलामै छाडिएमा राम्रो होला।🙏🙏
लु बल्ल बल्ल हेर्नू मजा आयो दाइ हरेक हप्ता लेउनु होला videio साथै दसैको सुभ कामना छ🎉🎉
Abo nepal aauna lagekoxo manoj boro mundum trell janu parxa hai🙏 tapayko harek video sarai manparxa gauko maya pyaro khotang
माछा🦈 मार्दै खोलाको किनारमा यसरी फ्रराई गर्दै खानको मज्जा बेग्लै हुन्छ्😋😋😋
Aha balla aja dekhna paiyo tholo maxa dami ❤❤❤❤❤
जलचर सरक्षण पनि गरौ ।अत्येधिक मत्स्ये हत्याले नदिनालाको सोभा हराउन सक्छ। रमाइलो पनि गरौ निवारण पनि गरौ। येस्तै अस्वाभिक तरिकाले माछा मार्दा आउने सनन्ततिले भ्यागुतो लाई नै माछा हो भन्न बेर छैन।मेरो आफ्नै बिचार😢😢😢
Tapaiko bichar yekdam sahi ho yo bhanda biss ra current le ajha macha ko anda ra prajati nai binash garira cha……..
Bakwas
Yesari marera khane chalan dhunge yug dekhi ko ho khoi ta lop vako
Bhanesi ta chicken nai nakaam hola natra anda(egg) nai nabhetiyela😂😂
@@bishalpun1465educate yourself
@@bishalpun1465 huna ta ho tara khali barsa ma 3/4 patak martheyao. yao manche haru euta maina ma 7/8 choti maryao bhane taa macha ta sidhincha ne hajur
मचाही पकै दाइ सङ जानेछु भने यो खोलामा सङै माछा खाने video banaaun manchha यो vidiole मिलियल viesw hos र बिदेसी पर्यटन भदोस भन्न चाहान्छु🎉🎉🎉
कति रमाइलो 👌
Rawa khola ma eti thulo machha pani paudo rahechha ta ❤❤
रावा बेसिलाई डुबाउने कुरा सुनिएको जस्तो लाग्छ।महापाप लाग्नेछ पापीहरुलाई तिनीहरुको पुस्तौ पुस्ता रुनुपर्ने छ।यस्तो मजाको बेसिलाई डुबाउने पाप नगर्न सम्बन्धीत निकायलाई निवेदन छ।
धेरै धान फल्ने र असला माछा पाईने खाेटाङकाे रावा र सङखुवासभाकाे सङखुवा खाेलामा विध्युत प्राधिकारणले बिजुली उत्पादन गर्ने रे भन्ने हल्ला मैलेपनि सुनेकाेछु तर कहिले त्याे चहिँ टुङ्गाे नलागेकाे अवस्थाछ। म सानै अर्थत८/९ बर्षकाे हुँदा त्यहि सङखुवा खाेलास्थित अठे मार्सी धान फल्ने सेन्दक खेतमा बस्दा त्यहि खेतपारीकाे अर्काे खेतमा राखाली राई नामकाे एकजना फाेबा बाजे हुनुहुन्थ्याे बुझ्दै जाँदा राखाली नभएर रावा खाेले राई रहेछऽ रावाखाेलाबाट घुम्दै डुल्दै अाएर ठाउँ मन परेपछि घर ज्वाँई बस्नु भएछा वहाँ त उहिल्यै वितीसक्नु भएछ तर वहाँकाे घर भएकाे ठाउँमा अहिले घरकाे अवशेष र अलिपर अर्काे घरमा म वहाँकाे नाती हुँ भन्ने एउटा केटा सपरीवर बसेकाे रहेछ याे कुरा १५ गते चैत्र २०८० सालकाे दीन त्यहिबाटाे हिँड्दा मात्र थाहा पाएँ मैले पनि। अाज ११ बैसाख २०८१ अर्थत 23अप्रेल 2024.
माछा र मकै देखेर एकदम खानमन लाग्यो
Tapai ko channel pray Herne garxu khusi lagxa.tara eauta Kura sodhni man lagyo rawa ko artha chai batai dinu bhae avari hune thie.dhanyabad.❤❤❤❤
साना माछा छोडिदिदा राम्रो
रावाखोलाको असला आहा उम्मा😘🤩🤩
Nice vlog dai❤
Rawa khola ma tip thapeko herda ramailo lago
Dharai ramro thau I love 🎉❤
धेरै राम्रो छ भिडियो ❤❤❤❤❤❤
Yo machha marne tarika pailo choti dekhiyo very interesting lagyo hai
परंरागत जापानीहरूको माछामार्ने तरिका युट्युबमा हेर्नू होला।❤
Wow kati dherai maxa maxa premi ho ma pani dherai man parxa Yeti ramro video dekhai dinu vayeko ma hajur lai dherai dherai dhanyvaad sathi 👍👍👍🥰🥰❤️❤️
माछा मा।नु मजजा ❤ खानु त 😢 घरमा पनि खाइनछछ तर पनि । अहिलेघरि दु:ख लागछ तर याे ुंसंसार नै यसताे रहेछ...धनीले गरीबलाइ , ठुलाेले सानेलाइ हेपाइ. थिचाृमिचाे ।
वाउ गुज माछा २५ केजी को
एक्ताल भिजिट गर्नै मन लाग्यो
अरु त ठिकै हो तर नेपालि हरुलाई खानु बाहेक अरु खासै थाहा हुन भनथे हो रहेछ जुन यो ठुला माछा हेरदा ठीयाकै मागुर माछा जसतै देखिनछ तर मागुर हैन यो माछा जता ततै हतो पतो पाईदैन निकै किमती छ यो माछा को मलेसिया मा यो माछा लाई ईकान हानतु भनछ यो माछा को धेरै खोजि हुनछ मलेसिया मा शबै भनदा धेरै चाईनिज हरुले किन बेच गरछ यो माछा मलेसिया मा 200/300 गे्म को मात्र भेटिनछ यो माछा 1केजि को मलेसियान रिङगेट 40 हजार बाट शुरु हुनछ ऐश को किमत यो माछा कशैलाई भगया मा मात्र जुरछ जो तोलाई जुरदैन तेशैले भुत मा छा भनछ नेपालि मा उलथा गरदा किन कि चाईनिज हरुले आतो भनने ऐउटा कुल भगवानलाई पुजछ मैले बुजेको जानेको चै येतिनै किनकि यो माछा झस देखे तेहि भऐर धेरै बोले मलाई पनि मेरो बोश ले सुनाको उशको यो माछाको काहानि🙏
Sarai ramaelo saudi bata herdai xu haeta🇸🇦
Gajab ramailo
ओहो सर माछा त गजबले पर्यो त?
आम्बो माछा त निकै ठुलो परेछ हाउ
Kati sundar ho mero budho mamala
हैट यो मसिनो माछा त पोखरी मा पालिने गा्रसकार माछा हो वाइयात फटाहा हरु
ठुलो भन्दा मिठो चै सानै माछा हुन्छ । अर्को कुरा माछा चै खोला नदिकै मिठो पोखरीको भन्दा ।
Wow beautiful place ràwa
अरु त तेस्तै हो, सानो सानो माछा हरु चाहि छोडिदिनु भएको भए हुन्थ्यो नि , पछि ठुलो पनि हुन्थ्यो माछा को प्रजाति पनि सुरक्षित हुनेथियो, पायो भन्दैमा जरै सित उखाल्नु हुन्न हौ ! !
Wow kun thau hola yo❤❤❤
Very nice 👍 👌 ❤❤
अाउनु परला सर माछा किनन ।मुख रसायाे।
ahaa video herdai kati ramailo jasto xa brother !!!! watching from kuwait
❤️❤️❤️
Wou nice
Wahh bro💞🇮🇳🇳🇵🇸🇦🌹🥀💞💯💐👌❣️
अब हजुरले बनाको 40 केजिको आउनु पर्यो दाइ 25 केजि होर जोखेको देखियन्त भिडियो 15 केजि भन्दा माथी होला जस्तो लाग्छ
Pls yo river catfish hamro nadi khola bata haraudai gai raheko xa. So pls yo maxa lai bachaunu hos hajur
नमस्कार छ हजुर
Rawa khola ko machha mitho
Sawa khola ko bhat
Aamchok ko dahi ramro
Majhuwa ko paat
yo ukhaan nasuni ta Rawa khola ko video hernai man nalagne bhaisako....
म सुदुर पश्चिम् को डोटि जिल्ला बाट हामी पनि भदौ असोज तिर टिप बनाउने गर्छु
तर हाम्रो तरिका अलग छ अस्तै माछा हुन्छ
AsalA maxo mitho huncha Katar bata herdai chu
खोला खेलनु धेरै रमो् हो तर खोलामै दोकान थापनु चै मा हा पाप हो जल पाणरि हो ऐश को पनि कुनै उललेगनछ जाहा पानि शफा र शुनदर छ तिहा मात्र यो असला माछा पाउछ ऐशो बलछि खेलनु जाल हानेर अलि अलि मारेर खानु खासै पाप पनि न लागला किन कि यो दुनिया मा मनुसे जिब जनतु पसु प्िण हरु शबैले बलिदान दिनु परछ ऐकन ऐक दिन तर याहा त पुरै बेपार चलिराछ शचै भनने हो भने दुख गरेर बारि नालि रोपेर खानु होश त यो खोला नाला शुकाऐर कहिले भलो हुदैन आफनो जियान जोखिम रखेर राति शुतेको बेला तेहि खोला फेरि फरकेर अयो भने केहुनछ अहिले नेपाल मा अतियादिक गजता ततै बाडि पहिरो भुकमप अनेकौ भगवानको नाम मा जताततै बलि अनि मार काट को रोग चलिराछ अनि काहा बाट हुनछ त पालो फेरनुत परिहाछ त शबै को भलोहोस शबै को शमान गरु मारेकै भिडियो काटेकै भिडियो बनाउनै परछ भने है दुनिया नेटो्ले चलेकोछ भोलि ई शसाना गलति हरुले अफैलाई घाटा हुनछ तेशै ले शबैलाई शमान गरुम जऐ होश शबैको🙏🙏🙏
M niyamit video herxu sir ko form malaysia bt
सानो सानो भुरा माछा हरु खोला मै छाडिदिनु भाको भए हुन्थ्यो
हैन सर दशै पनि मान्नु भएन कि क्या हो खोलामा माछा मारेको ठाउँ मा पुगि सक्नु भए छ🇲🇾
Boil yummy😋😋😋😋😋
रावा खोले असल माछा मारी लेईदेउ दुवाली थुनेर खोटाङमा मै आउने थिईन entertainment को youtube हेरेर। नमस्ते म संगीत प्रेमी निर्मल घर दाङ्ग तुल्सीपुर हाल बसाई मलेसिया को ईपो देखि।
W0w w0w wow 👍👍👍
Sanoma hami pani tip thapera kati marthim maxa❤
La manoj G ma khamla li pani abalokan gari rahe chhu, badhai chha👍👍💕 hal itahari bat, Aananda ko seema chhaina,
Wow super big👌
Najik bhaye hami pani khahe thim daju bhai ho
माछा जति ठूलो मान्छेको मासु पनि खाएको होला
Best lagxa maxamarna pahila ma ni maxa marthe
मैले नि लम्जुङ्ग को गन्दगि नदी मा पासोमा मारेको थिए आसल माछा
Wau... nice video 👍️
काठमाडौं आउनुभयो भने मलाई १ २ किलो ल्याइदिनु न सर
हिरो दयाहाङ राई को लागि एउटा गाउले शैली मा यो ठाउँमा फिल्म शुटिइङ भाको भए कस्तो देखिने थियो होला 😂❤
माछा मार्ने लाइसेन्स छ कि छैना सायेत माछा मार्ने लाइसेन्स न भाको हुदा कत्रो माछा मार्ने र कत्रो माछा लाई खोला मा छोडी दिने ज्ञेण न भाको देखियो त्येस्ता साना साना माछा माथी नि के लोप गरेको होला नि सानू माछा लाई पुर्ण खोला मा फिर्ता दिनु पर्छ नि लोभी हरु
Dherai raamro chha
२ ४ पिस माछा यता पनि लेउ है फ्राई गरेर रक्सी सित खानुपछॅ 😷
यो साथिले खोलामा गयर माछा मात्र हस्रुर्छ कि त्यो भाईहरु दक्षिणा पनि चडाउछ 😂
फिरी मा खानु पायौं भनी त सर ईनि हरुले अल्कट्टा पनि खान्छ के सर
दुबै हातमा लड्डु भनेको यहि हो🤗फिरिमा त के खानु हो सर...!! भाईहरुको मेहनतको पनि ख्याल गरम 🙏🙏
ह त तेरिकि तिमिहरु माछा खाने हेरेर मुखमा रेयाल चुहाउने हाेर,
ठुलो ठुलो माछा मात्रै समातेर सानो सानो भुरा माछाहरु त खोलैमा फिर्ता पठाउनु नि।
नबुझेको कुरा जथाभावी माछा मार्न पाईन्छ या सरकार संग अनुमति लिनुपर्छ। सरकारी नदी या खोलामा पुरै खोला रीत्तो हुनेगरी माछा मार्ने अनुमति नहुनुपर्ने
करेन्ट लाउन चाहिँ पाईदैन अरु त जत्ती पाईन्छ है सर
@@manojacharyammc त्यही त धेरै मात्रामा माछा मरेको पाईन्छ खोला नाला मठमन्दिर बनजंगल सरकारी मातहतमा रहेको हुनाले जथाभावी वा आबस्यक भन्दा बढी माछा मार्न नोक्सान हो अनी रोजगार व्यवसायी भयपनी सरकारलाई केही कर तिरेर ब्यबसायिक रुपमा मार्नु राम्रो हो।
जम्मै कत्ले माछा मात्रै पर्दो रहेछ असला त पातलो पात्लो मात्रै पर्दो रैछ हौ अहिले उधौलिमा माछाहरु लुते हुन्छन पछि उभौलीमा चाहिँ धेरै बलियो हुन्छन !
रावा खोला तर्दा,
मायाले होइन हौं
माछाले गर्दा।
सर अब यसरी सखाप नै नगर्ने सल्लाह दिनु होला र पाल्ने सल्लाह दिनु होला
Hoina mitra ho e sana sana ta bachhauna ho hamro desh bigreko yestai le ho yesta sana kina papgareko hola dhannebat 🙏
हाम्रो यतातिर खोङा,टिप भन्ने गर्दछ।
मुराहा,पिचरा,गंची,ठेड,कत्ले,गोंछ,बुद्ना माछा।
Nice 👍👍
Fish lover ❤❤
thulo maxo ho ramro xa vdo
त्याहा को माछा डेलिभरि हुन्छ की हुदैन
माछा खुवाइ चै दोरो भएछ ब्रो
अर्गानिक माछा 1KG को 600 मात्र 😊❤
Launa 1 kg Pau hjr
Hamlai ni pathai dinu paro k batwa poisa send garda hunx
यी मसिना मा छा हरू त छोड्नु नि यार , पैसाको लोभमा यति सारो नि गर्न हुन्न हौ ।😢😢😢
कसरी हो केजिको
600
wow ba ball Hamro ilam tirata 1kgko 1600 parxa ta 😊😊😊
Yo Goj machha hoin
Tala tilketar ma pani thapeko xa tesko pani video banaunu paro k hajur
Good luck
सानो तथा भुरा लाई छोड़ने गर्नु पर्यो
हजुर को सबै भिडियो हेरी सकेको छु रावाखोला को मात्र भिडियो खिचनु हुन्छ खोटाङ को मात्र आउछु मैले हजुर लाई बाराम बार भने को थिए एक चोटो हाम्रो भोजपुर बोया बिहिबार हट बजार को भिडियो खिचनु भने को थिए खोई त मनोज सर खाली माछा को भिडियो खिचनु हुन्छ हाम्रो एकचोटि भोजपुर बोया बिहिबार हट बजार को भिडियो खिचनु परो हो मनोज सर हजुरलाई अनुरोध छ मेरो तर्फबाट धन्यवाद 🙏🙏🙏🙏🙏🙏
मनोज जिले रावा खोलाको मात्र भिडियो बनाउनुको कारण उहाँ माछा प्रेमि भएर हो है मित्र।कण्टेण्ट पनि बन्ने माछा पनि खान पाउने😁😁 कि कसो मनोज जी🤣🤣
Yo ta sayad mero purkhaaharuko kipat po hola
Organic video!
हैन नेपाल्को ठुलो माछा पाउने ठाँउ सिह दरबार हो।
Hau vatij timi prem ko ki dilli ko chhora? Timro vdo ramrod lagchha
Yo kholama Sarkar KO Dyan gayo hunthyo yasari khola siggai ma khoga halera thahako maxa lov huna lageko xa Sarkari rikayeko dyan jaosh
माछा त हामीले पनि मार्दै ठूलो vyw.तर यो प्रकारको माउ बच्चा कै नभनी सोतर जस्तै माछा मार्यो भनेचै future ma यो thawma माछा हराएर जाला. विचार गरुम।