गङ्गा लामा बैनीलाई हृदय देखि नै धन्यबाद भन्न चाहन्छु 🙏🙏हजुर जस्तै अरु धेरै छोरीको जन्म होस् । यो देशलाई यस्तै यस्तै महान र साहसिक छोरा छोरीको खाँचो छ ।🙏🙏🙏🙏👏👏👏
कसैले कसैलाई ठगेको होइन|ठगेको भए फरार हुनुपर्ने होइन?भनेको समयमा काम नभएको मात्रै हो|कोभिडको कारणले अहिले चारैतिर अस्तव्यस्त छ|सबै कुरा आफ्नो हातमा हुँदैनन् पनि|
@@nabinsherpa2820 aafnu aama lai yastoo kam garnu no denu parthyo Tara aama xora dubai ko galti x thank ho yo haru yo haruko karna manchi sadak ma pugiko x magira khanu pariko x
यस्तै हुन्छ त सोचेकै थिय यो न्याधिस होइन त्यो त अन्याधिस रहेछ गंगा बहिनिजसरि पनि यो केसलाई किनारा लगायारै छोड्नु होला अनि निमुखा जनताको ऊदार हुन्छ |तेहि भएर प्रहरी कहाँ जाऊँ भनेर कड्किन्थ्यो/
गंगा जि सलाम छ हजुर जस्ता नारी हरेक गाउँ गाउँ बाट येसै गरि हिम्मत का साथ उठ्न जरुरी छ र तेस्ता ती दलाल लाई खोर मा राख्न पर्छ अति गरे इनिहरु ले फलो अप गर्दै जानू को को आउदा रहिछन येक लाई पनि छोड्नी हैन जनता हजुर को साथ मा छौ!!
यो न्यायाधीश चाहि दलाल हो की घुस खाएको छ होला यो कसरी न्यायाधीश भयो पिडितलाई न्याय दिलाउदै भने के को न्यायाधीश पत्रकार ज्यू हजुर हरु ले न्याय दिलाउने काम गर्नु होला है
पत्रकार महासय तपाईंको निस्वार्थ कदम कदमको हामी सबैले सहकार्य अनि सलाम गर्दछु। यसरी दुःखीत पिडीत निमुखाको भलाइँका लागि उचित न्यायको प्रत्याभूति दिलाउने व्यक्तित्त्वकाे ससम्मानका साथ अनुरोध गर्दछु।
प्रथम कुरा त याे मिडियालाई धन्यवाद! विशेष यहारुकाे प्रेम र साहसले गर्दा एक व्यक्ति हनेइन नेपालले नै न्याय पाई रहेकाे आभाष गरिरहेकाछाै तर एउटा कुराले चित्त बुझ्दैन त्याे हाे प्रशासन नेपाली जनता यति पीडा,अन्यायमा छन् तर पनि आफ्नै स्वार्थमा केही प्रशासन विकीरहेकाे अवस्था छ फलस्वरुप यस्ता घट्ना घट्छन अन्त्यमा केही सपूतरुका कार्यबाट ढुक्क छु ताकी यस्ता भ्रष्टाचारीरु चाडै लाइनमा आउने छन धन्यवाद....
संचार TH-cam जगतमा गंगा लामा एक साहसि नारी पत्रकार हुनुहुन्छ यहाँले धेरै दुखी पीडित लाई न्याय दिनुभएको छ यस्ता दलाललाई नांगै बजार डुलाएर🙄 कानुन समक्ष पुर्याउनु पर्छ 😠धन्यवाद
पत्रकार गङा लामा ज्युलाई सलाम।निडर, निस्पक्ष तपाईको पत्रकारिता देख्दा गौरव लाग्छ।समाजका धमिरा यस्ता भ्रष्ट , ठग हरुलाई यसरी नै तह लगाउदै जानुस।तीन करोड नेपालीको साथ र समर्थन हजुरको साथमा छ।
सलाम 🙏 छ पत्रकार जी अब हाम्रो गा फेरि उनै पीडितलाई हातपात गर्ने तस्करलाई तह लगाउने गीतको जरैदेखि नाश गर्न जरुरी छ समाजका कलंक काे नाश हाेस् र यस्तै यस्तै साहसी पत्रकार काे धेरै संख्यामा उदय हाेस् ।🙏🇳🇵❤️🙏🇳🇵💖🙏🇳🇵💗👍️
यस्ता ठग हरुको कर्तुत सार्वजनिक गर्ने होनहार पत्रकार गङ्गा म्याम लाई सलाम
th-cam.com/video/orYJbvMafzY/w-d-xo.html
जेठी श्रीमतीले छाडेपछि मृ-त्यु रोजेका गायक राजु परियारको बुवा भा'बुक हुँदै मिडियामा, Raju Pariyar
th-cam.com/video/9eLFsyoQYaw/w-d-xo.html
मिडिया राम्रो काम गनु यो चोर छोरा आमा लागि सिने पानी
ये। ख।तेअ ।म। छे।र। ल।इक।रब।इगरनु परछ
Ok
यस्तो लुटेरा-ठगहरुको कालो कर्तुत सार्वजनिक गर्ने साहसि, हिम्मतवाली पत्रकार ज्युलाई बधाई तथा धेरै धन्यवाद ।
सोझा साझा जनताको पैसा ठक्ने ठकहरुलाइ छोड्नुहुदैन हजुर पत्रकार म्याम लाई धेरै धेरै धन्यवाद हजुर भगवान हो ।
ठग जो चोर उसैको ठुलो स्वर
पैसा अशुल्नै पर्छ
न दिए कडा भन्दा कडा कार्बाही गर्नु पर्छ
त्यो छोरो चाहिँ कति नै चम्केको हो के
ठग
धेरै धेरै धन्यबाद गङ्गा बहिनीलाई
आफ्नो कर्तब्य पुरा गर्नु हिम्मत नहार्न अन्याय गर्ने लाई नछोड्नु अब अर्को भिडियोको प्रतिछ्यामा छौ
गँगा सिसलाई
धेरै धेरै धन्यवाद छ
अन्यायमा परेकालाई न्याय दिने
पहल गरनु भएकोमा
गंगा लामा जस्तो पत्रकार यो देशमा १०० जना भय यो देशमा कति पिडित मान्छे ले न्याय पाउने थिए । धन्यवाद गंगा लामा बहिनी लाई
Sojha sitha jantaharulai thak garne apradhiharu lai karbahi hunai parxa !
Wow
दलाल ले खायो जित्यो
यो आमा छोरा नै ठग, रछन् यिनीहरु छोड्न ।हुदैन पत्रकार बैहिनि
नेपालमा दुई जना यस्ता हिम्मत वाला पत्रकार अपिल त्रिपाटी र गंगा लामा मात्रै रहेछन।
सत्य तथ्य को भण्डाफोर ग्रर्नु हुने पत्रकार बैनीलाई धन्यवाद
धेरै राम्रो काम गर्नु भयो पत्रकार ज्यु लाई 1 लाइक 👍️
Khate khateni lai karbai garnu parx
यो रडाको हो
Ganga didi khatra ho ne ❤
❤❤❤❤❤❤❤
साहसी महिला पत्रकार गंगा बहिनी लाई धेरै धेरै धन्यवाद छ ।👍💓
म बहिनीको काम देखेर म सल्युट गर्छुं। जो चोर उसैको स्वर आज देखें। जय GOOD TV
गंगा बहिनीलाई जन्मदिने आमालाई कोटि कोटी नमन गर्दछु सुदूरपश्चिमको दार्चुलाबाट
मीडिया गंगा लामा बहिनी लाई धन्यावाद छ।
यो छोरा देखेर पारो तातियो है , नल अनुसारको फल भनेको यस्तै नलायक हरु हो , ठगेर हिरो पल्टेको लाज पचेको👋🏿
Sahi vanau vo 👍👍
Xorata aamako sanskar pako raixa pura..yo aaimile pako chot uasko papko fal ho
ठगेको पैसाले हिरो बनेछ चस्मा लगाएर जाठा
न्यायाधीश किनेको रछ अपरधिले त्यो आइमिको भाले हुनुपर्छ नत्र किन अपराध गने पकृन नहुने ? कद कार्बही होस इ अपराधिलाइ। thankyou ganga baini god bless you.❤
गङ्गा लामा बैनीलाई हृदय देखि नै धन्यबाद भन्न चाहन्छु 🙏🙏हजुर जस्तै अरु धेरै छोरीको जन्म होस् । यो देशलाई यस्तै यस्तै महान र साहसिक छोरा छोरीको खाँचो छ ।🙏🙏🙏🙏👏👏👏
Patrakar Ganga Baini lai salam
Han Kate I lai
Sister ji and Media Ji Aap Dono Mil Kar Ya Basaram Larka Ko Thapar Q Nahi Mar Nahi Sakta Vasaram Maa Bata
Kaha sajilo chara aaru ko paisha khana aahile ko jamana kehi samay lai thage bhanera dhukka bhayra na basa dalal haru
तपाई जस्तो पत्रकार लाई सलाम छ है आगामी दिन को पनि सुभ कामना एस्ता ठक लाई कडा भन्दा कडा कारबाही हुनु पर्छ
चोर्ने लुट्ने बेला मा लुट्ने अनि अहिले इजाजत को सवाल हुने भिडियो किन अफ गर्ने? सही काम गर्ने लाई भिडियो देखि के को डर
सलाम छ पत्रकार बहिनी लाई । पीडित लाई सक्दो सहयोग गरिदिनुहोला । 🙏🙏
स्याबास चेलि यो तपाइको साहसिक र असल कार्यका लागी
धन्यबात साथै बधाई पनि
थुक्का इज्जत नभएको आइमाई काम गरेर खानुनी,किन अर्कालाइ ठगेर खानु।।।
राक्षस जस्तो माइमाइलाइ समाउन सफल हुनुहुने साहासी पत्रकार गङ्गा लामा ज्यु सलाम एउटा देबि बनेर पीडितको पक्षमा उभिनु भएकोमा 🙏
म पत्रकार दिदिलाई नेपालकी कान्छी अनुराधा कोइराला र चरिमाया तामाङको उपनाम दिन चाहन्छु।सम्मान छ दिदी हजुरलाई यस्तै राम्रा काम गर्दै जानू शुभकामना🙏🙏🙏
राम्रो काम गङगा जी जसरी हुन्छ पिडित लाई न्याय र दोषी लाई कार्बाही होस्।
यचयचायजयतयथयचउतउतउतउतउगज
Ganga bahini tpailai dherai dherai dhanne badh xa
@@सिबानिलामा-घ8द फ
दुनियाँ ठक्ने दलाल लाई नछोड्नुस, हदै सम्मको कार्बाही होस धन्यवाद गंगा बहिनि
कसैले कसैलाई ठगेको होइन|ठगेको भए फरार हुनुपर्ने होइन?भनेको समयमा काम नभएको मात्रै हो|कोभिडको कारणले अहिले चारैतिर अस्तव्यस्त छ|सबै कुरा आफ्नो हातमा हुँदैनन् पनि|
Gagga diju I am withe 🧡🧡🧡🧡🧡
@@ninu5719 ta pani dalal ho jastai xas mula
Yastai ho.yaha jasko.poisa xa tyahe ramro hunxa nepal ko kaanun daibaa le jaanun
ठग आमालाई साथ दिने लाठे छोरा पनि माहा ठग यस्तो लाइ छोड्नु हुन्न झन कतिलाई ठ्ग्छ जो चोर उस्कै ठुलो स्वर👋🏿👋🏿👋🏿👋🏿
त्याे छाेराेकाे ठाउमा तपाईं भए के गर्नु हुने थियाे ? अामाकाे माया र साथ जस्ताे जे भएनि सन्तानले गरिहाल्छनि।
@@nabinsherpa2820 म भएको भए आमालाई काम गरेर पाल्थिए ठग्नु हुन्न भन्थे, यतिको लाठे भएर नि आफु नि ठग्नु👋🏿
@@nabinsherpa2820 tapai pani yestai thagera khanu hunxa ki k ho sarai chitta dukhexa 😂
@@nabinsherpa2820 aafnu aama lai yastoo kam garnu no denu parthyo Tara aama xora dubai ko galti x thank ho yo haru yo haruko karna manchi sadak ma pugiko x magira khanu pariko x
@@nabinsherpa2820 tero ama ra ta pani yehi gyang ko mula ho ni 😡😠
हाम्रो गङगा लामा दिदिलाइ सलुत छ तपाईंको काम देखेर म धेरै खुशी छु सधैं एस्तै प्रगति गर्दै जानू होला thank you so much 🙏🙏
जब सम्म हाम्रो देशमा एस्ता दलाल हरुको हाबी भै रहन्छ, तब सम्म सोझा सिधा जन्ता हरुले कहीलै न्या पाउँदैन !! गंगा बैनी लाई धैरै धैरै धन्यबाद!!
पथयतउथयथयउषयउउषथषउषपगयतउगययढयथयउथउथउतततयछयषढतयढथ
Nautanki gardai sala khate ra teski aama le
अझै कद्किदो रहेछ छोरो भनौदो
प्रहरी कंह जाँदा रातो पहिरनमा कहिलो मिलोमतो त हुने होइने
यस्तै हुन्छ त सोचेकै थिय यो न्याधिस होइन त्यो त अन्याधिस रहेछ गंगा बहिनिजसरि पनि यो केसलाई किनारा लगायारै छोड्नु होला अनि निमुखा जनताको ऊदार हुन्छ |तेहि भएर प्रहरी कहाँ जाऊँ भनेर कड्किन्थ्यो/
पीडित ले न्याय पायो पाएन तेयो पनि प्रष्ट पार्नु है दिजु सलाम छ तपाइहरुको सम्पुर्न तिमलाइ
आमा छोरा चोरै ठग रैछ भन्ने प्रमानित भयो ? कार्बाही हुन्नु पर्छ
बैनि। चोर बसेको देश हो केगर्रनु छ
Ma ni pidita xu !help garnu na .
पत्रकार गङा जि जिन्दाबाद यस्ता थगी धन्दा गर्नी हरुको लागि thanks ganga miss
नेपाली चेली गंगा जी लाई सम्मान छ अब आउने एपिसाेड अझै ससक्त रुपमा प्रस्तुत हुने आशा छ म मात्रै नभएर सम्पूर्ण नेपालीहरुलाई ......!
एदि पैसा वापस गरेन भने ती आमा छोरालाई जम्न कहित या फासिको सजाए दिन परछ ।
Japan jane sapana tuhiyo😥
पहिला पहिला पैसा दिने पनि त उसतै हाेनि केहि नबुझि
गंगा जि सलाम छ हजुर जस्ता नारी हरेक गाउँ गाउँ बाट येसै गरि हिम्मत का साथ उठ्न जरुरी छ र तेस्ता ती दलाल लाई खोर मा राख्न पर्छ अति गरे इनिहरु ले फलो अप गर्दै जानू को को आउदा रहिछन येक लाई पनि छोड्नी हैन जनता हजुर को साथ मा छौ!!
Sai Ho yasta Lai chhodnu hudaina yo dui aama chhora Lai sisnu pani Lagaunu parx
यो न्यायाधीश चाहि दलाल हो की घुस खाएको छ होला यो कसरी न्यायाधीश भयो पिडितलाई न्याय दिलाउदै भने के को न्यायाधीश पत्रकार ज्यू हजुर हरु ले न्याय दिलाउने काम गर्नु होला है
पीडित को रकम फिर्तार कडा भन्दा कडा कार्बाहिहोस साथै मिडिया कर्मि लाइ मुरिमुरी धन्याबाद 🙏
Good job.. kada karbahi garnu hola
गंगा दि हजुर लाई भित्री हृदय देखिनै आभार व्यक्त गर्न चाहान्छु 🙏🙏🙏🙏यस्ता अपराधी लाई नछोड्नु पीडित लाई न्याय दिलाउनै पर्छ 🙏🙏🙏🙏🙏🙏🙏
पत्रकार महासय तपाईंको निस्वार्थ कदम कदमको हामी सबैले सहकार्य अनि सलाम गर्दछु। यसरी दुःखीत पिडीत निमुखाको भलाइँका लागि उचित न्यायको प्रत्याभूति दिलाउने व्यक्तित्त्वकाे ससम्मानका साथ अनुरोध गर्दछु।
साहसिक पत्रकारिता अवार्ड गङ्गा लामाले पाउनु पर्छ
Sahi kura
Right
Yes
तामाङ को छोरी को शाहासी देखे पनि मनै गभ हुन्छ यस्तै काम गर्ने गनु भगवान गौतम बुद्धको आशीर्वाद छ तपाई लाई
बइनि हजुर पत,।क।र हजुरके। नमबरदिनसन
रबि लामिछाने जस्तै कडा हुनु हुदो रहिछ खुसी लाग्यो Ganga miss
Aarkako. Paesa khayer vustikrya vayer thulo kura garxa sale chor khate
@@umashahi1959मुख समालेर राख्नु फेरि समाज को अगाडि मुख देखाउन लायक नहोला
Tero bau machykne khate
L p
@@ronaldistabadal8807 ? A re ?
हजुरलाई मनै देखि सम्मान गरे 🙏🙏 यसैगरी जस्तो सुकै अप्ठ्यारो परिस्थितिमा हिम्मत बटुल्दै अगाडि बढ्नु होला सुभकामना 🙏 सफलताको शुभकामना 🙏❤️
धन्यवाद गंगा बहिनी, सलाम छ तँपाईलाई, अब युवाहरू यसरी जागुन् कि न्यायलय र प्रहरीलाई जस्ताेसुकै डनले पनि किन्न नसकुन् ।
दाइने हात बाचियको रहेछ
अर्को हात पनि बाची दिय हुन्छ
फता हरु रहेछ्न यार
मोटीको अर्को हात पनि भाची दिनु पर्ने अनि कसरी पुछ्दो रैछ चाक। जो चोर उसैको ठुलो स्वार
😀😀😀
moti ko chak thuloo raixa😝😜
@@mohitxetri6955 8:53 धन्नै धेखेको उस्को कालो कार्तुत
@@babugarden hoo haii🤣😂🤣😂🤣
Sahi ho
This is great we need people like this who support the vulnerables . Great job 👏🏼
धन्यवाद गंगा बहिनी🇳🇵🙏🙏
I'm always saying गंगा नामै काफी छ🙏🙏🙏
कलँकित महिलाको शुचि मा १ नम्बर मा आउँछ यो महिला
Thukka nakachari
याे ठग काे छोरा चाँही किन धेरै हिरो बनेको खाते महिला रे तेरो आमा चाँही के हो महिला होइन खोइ त महिला काे कुरा बुझेको
आफुले
कमाउनु नपर्ने रैछ
ठगकाे
छाेराकाे
बुद्धि आमाको जस्तै
रैछ
लालच भएको छाेरा
प्रथम कुरा त याे मिडियालाई धन्यवाद! विशेष यहारुकाे प्रेम र साहसले गर्दा एक व्यक्ति हनेइन नेपालले नै न्याय पाई रहेकाे आभाष गरिरहेकाछाै तर एउटा कुराले चित्त बुझ्दैन त्याे हाे प्रशासन नेपाली जनता यति पीडा,अन्यायमा छन् तर पनि आफ्नै स्वार्थमा केही प्रशासन विकीरहेकाे अवस्था छ फलस्वरुप यस्ता घट्ना घट्छन अन्त्यमा केही सपूतरुका कार्यबाट ढुक्क छु ताकी यस्ता भ्रष्टाचारीरु चाडै लाइनमा आउने छन धन्यवाद....
यस्तो दलाल खाेजि खाेजि कार्बाहि गर्नुपर्छ
महान लामा दिदी लाई सलाम यस्ता ठग प्रति हाम्रो सरकार को ध्यानाकर्षण होस 👍️👍️👍️
मानछे।को।पसीना।खाने।लाई।सजाय।हूनै।परछ
यस्को आमा छोरा साले खतेखतेनी दुबै जनालाइ जिउदै आगो लागाइदिनु पर्छ्🤘
आगो लगाउदा नि रिस नमोर्ने खाले घिन्लाग्दो हर्कत
Ganga lama baini lai salam xa
गंगा बहिनी सधैं अघि बढ्नुस सधैं शुभकामना छ।
न्यायधिस लाई घोक्रेठ्याक लगाएर यसरी नै पर्दाफास गर्नुहोस यी मिलेका छन न्यायधिस यो ठग लाइ
यो न्यायाधीश लाई सार्वजनिक गरिदिनु गङ्गा जि !
Wow good 👍 work sister God bless you
गंगा मेम। लाखौ लाख धन्यवाद। यसरि नै काम गर्नु होस हामि पनि साथमा छौ
Good job ganga sis
संचार TH-cam जगतमा गंगा लामा
एक साहसि नारी पत्रकार हुनुहुन्छ यहाँले
धेरै दुखी पीडित लाई न्याय दिनुभएको छ
यस्ता दलाललाई नांगै बजार डुलाएर🙄
कानुन समक्ष पुर्याउनु पर्छ 😠धन्यवाद
पैंसा खाएर देब्रो कुरा गर्दै छ यी एस्ता लाई छोड्नु हुँदैन
नेपाल मा न्यायलय नै भ्रष्ट छ त्यसो अन्यमा पर्नेले न्याय पाउन समस्य छ पत्रकार बहिनीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु ❤❤
एस्तो ठगहरूलाई सरकार पक्षले नै संरक्षण गरेको देख्दा सार्है दु: ख लाग्छ
हो हजुर
पत्रकार गङा लामा ज्युलाई सलाम।निडर, निस्पक्ष तपाईको पत्रकारिता देख्दा गौरव लाग्छ।समाजका धमिरा यस्ता भ्रष्ट , ठग हरुलाई यसरी नै तह लगाउदै जानुस।तीन करोड नेपालीको साथ र समर्थन हजुरको साथमा छ।
दलाली लाई कार्बाई पुलिस्ले गर्दैन भने हामी जन्ताले नै गर्नु पर्छ गङ्ग जि लाई धेरै धेरै धन्ने बाद
गंगा लामा लाई सलामछ
गङ्गा बहिनी योभन्दा ठुलो धर्म अरु हुँदैन । मैले बधाई दिने सब्दनै भेटिन ।ठगलाइ अरुपनी कुट्नु पर्छ ।
Ganga lama जि लाई धन्यवाद ।राम्रो काम गर्नु भयो?गरिब को न्याय को लागि साथ दिनु भएकोमा।
Salute, Good job Ganga ji & team
, keep up full respects 🙏👍
Wow 👍👍👍👍
होइन दलालको झन ठुलो सोर, Ganga bahini you are doing amazing job.👏👏👏👍👍
गंगा जी जस्तै सबै पत्रकार यसै गरी लाग्ने हो भने पडित ले न्याय अवस्य पाउने छ धन्यवाद
Thag lai karbahi hunu paro
गंगा जी हजुरको काम लाई सलाम छ यस्ता दलाल हरुलाई खोजी खोजी जेल मा कोच्नु पर्छ
गंगा बहिनि लाई सलाम छ 🙏🙏🇳🇵
Thank you good job gangga lama mam
नेपालको कानुन यस्तै छ गंगा जी हजुरले जुन प्रयास गर्नुभएको छ यसकोलागि म हजुरलाई सलुट गर्छु।
आमा त ठग भयो भयो छोरालाई कस्तो सस्कार देको रहेछ।दुइटै सडक्छापहरुलाइ तेहि हात खुट्टा भाच्नु पर्ने।अरुको पैसा खाने पापीहरुलाई कहिले सुख नहोस।
पत्रकार गंगा दिदीलाई सलाम छ यस्तै हुनुपर्छ पत्रकार तपाईंको गुण अपील त्रिपाठी भन्दा काम छैन।
media लाई धेरै धेरै धन्यवाद छ राम्रो काम गर्नु भयो , यिनी हरुलाइ कडा भन्द कडा सजय दिनु होस ताकी यस्तो घटना अरु संग नहोस प्लिज
सलाम 🙏 छ पत्रकार जी अब हाम्रो गा फेरि उनै पीडितलाई हातपात गर्ने तस्करलाई तह लगाउने गीतको जरैदेखि नाश गर्न जरुरी छ समाजका कलंक काे नाश हाेस् र यस्तै यस्तै साहसी पत्रकार काे धेरै संख्यामा उदय हाेस् ।🙏🇳🇵❤️🙏🇳🇵💖🙏🇳🇵💗👍️
एस्ता दलाल हरुलाई खोजी खोजी जेल हाल्नु पर्छ यदि दोशी छ भने काेर्बाही हिनुपर्छ
गङ्गा लाम lae सलाम xa pidit हरू lae उदार गर्नु vako ma danye bat ❤❤❤
बहिनीहरु सबै मिलेर दुईटै आमा छोराको राम धुलाई गर्नुन
सहि कुरा गर्नु भो 👍🤣
हात त भाच्चिएको मात्रै रैछ मन्टै भाँचिनुपर्थ्यो
Hahaha ho Vanya
सलाम छ गङ्गा सिस अनि सम्मान ब्यक्त गर्छु तपाइको महान्तलाई
पत्रकार वैनीलाई धन्यवाद छ।
ठगी गर्नेलाई सक्दो कार्वाही होस्।
ठग आमालाइ साथदिने छोरा माहाठग हो नछोडनुहोला सलुट गंगा बहिनी।
मिलन बधाई छ राम्रो काम सीता भाउजू ।म इन्द्र ।बिरामीको नाटक गर्दो रैछ ठग आइमाई ।
असति hongkongलानलई नककली विहे गरी ठगनेलाई पनि फेला पारनु परछ,, good job good tv team.
Exactly
Sahy ho tyo rima aale ki taalelai
म छु तपाईंहरुको साथमा .म लड्छु ..तपाईंहरुको केस मेरो पनि केश हो ..कति साहसि पत्रकार .पत्रकार होस् त एस्तो पिडक हरुले छिटोभन्दा छिटो न्याय पाउनु पर्छ
यो छोरालाइ 100 volt को कोरेन्ट लगायर ठिक्पार्न पर्छ अलि बढिनै हुदो रैछ
स्यालुट बहिनी !हृदय देखि धन्यवाद तपाई लाई सम्बोधन गर्ने शब्द नै छैन !वास्तविक नेपालि चेली तपाईं हो
Talai nakat valu rande yaslai 6odnu hudana yasko natho poi katolai ne 6 odnu hudan
*जहाँ हुन्छ पङा वाहा पुग्छिन गङा 🙏 गुड जब सिस्टर*
गंगा लामा बहिनी लगायत विभिन्न गुड टिभी च्यानल लाई सलाम छ सहयोगी मन सदैव अघि बढ्ने नयाँ नयाँ काम मिलोस्
गंगा जि सलाम छ || हजुरले एकदम राम्रो काम गर्नु भएको छ
सलुट छ हिम्मत वाली दिदी 🙏🙏🙏
यसरी नै सबै दलाल लाई बाहिर लेउनु पर्ने
गङ्गा मिसलाइ सबैले साथ,सपोर्ट गरेर दलाल हरुको ठग्ने काम बन्द गर्नु पर्छ,सायद यिनिहरुले गङ्गा मिसलाइ आक्रमण पनि गर्न सक्छ्न,सो आफ्नो ख्याल राख्नु होला।
अब त्याे न्यायाधीश लाई खाजि खाेजि सिरुपाते खुकुरी ले छप्काउनु पर्छ ।
क्यामरा को अगाडि यत्रो नराम्रो शब्द बोल्ने आमा र तेस्लाइ साथ दिने छोरोलाइ कार्बाही हुन पर्यो😡😡
जस्तो आमा उस्तै छोरा। म भएको भए एक पन्चमा छोरालाई डाल्थे।
100%right
म पनि भाई । यति रिस त उठेन । यिनीहरुलाई काट्नुपर्छ ।
Chorni ko xora pani same rahex....
Mah pni thyo xorali ek hona sodai maridinthiye huna tah sasakar tah uhi aamabatai aaune ho
Sahe
पत्रकार दिदी लाई मेरो तर्फबाट सलाम छ