Chhanda Kabita Pathshala-5 II झ्याउरे छन्द ।। Dr. Devi Nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • परिकल्पना र प्रस्तुतिः डा. देवी नेपाल ।। छायाङ्कनः भवानी नेपाल ।। भिडियाे सम्पादन तथा डिजाइनः अनुज्ञा नेपाल र प्रविज्ञा नेपाल ।। सर्वाधिकारः छन्द-पराग युट्युब च्यानल

ความคิดเห็น • 60

  • @prakashpanday1193
    @prakashpanday1193 4 ปีที่แล้ว +7

    भाषा साहित्यको संरक्षण विकास र उन्नयनमा यहाँको अतुलनीय योगदान र प्रेरणादायी भूमिकाको कदर गर्दछु!! यो क्रम निरन्तर रहोस् गुरुवर!!

  • @ichhyashrestha8159
    @ichhyashrestha8159 ปีที่แล้ว +3

    नमस्ते sir
    मैले हजुर लाई अस्ति कबिता प्रतियोगिता मा देखेको छु 😮😊❤

  • @dr.balaramupadhyayaregmi232
    @dr.balaramupadhyayaregmi232 4 ปีที่แล้ว +3

    बधाई छ डा देवी नेपाल ज्यू। झ्याउरे छन्द अति छर्लंग भयो। नितान्त नयाँ पाठकलाई एकैपटकमा बुझाउन सक्ने तपाईंको शैलीलाई धेरै धन्यवाद आभारी छु।

  • @preetybasnet3648
    @preetybasnet3648 2 ปีที่แล้ว +1

    खुसि लाग्यो सर आभारी छु । भिडियो हेरेर एउटा कविता लेख्न सफल भए 🙏🙏🙏

  • @antim_official1651
    @antim_official1651 4 ปีที่แล้ว +1

    एकदमै उत्सुकता पूर्ण तपाईंको अर्को episode को लागि पर्खिदै छु

  • @prembiswakarma3981
    @prembiswakarma3981 ปีที่แล้ว

    धेरै धेरै राम्रो लाग्यो सर, नमस्कार।।

  • @kalusinghranapaheli5607
    @kalusinghranapaheli5607 4 ปีที่แล้ว +2

    सादर नमन आदरणीय सर। हजूरको रोचक छन्द कविता पठशालाले हामी धेरै लाभान्वित भएका छौं। हार्दिक आभार आदरणीय सरमा।

  • @biduradhikari3935
    @biduradhikari3935 4 ปีที่แล้ว +2

    आहा!! सुन्दर कार्यक्रम सर!!!

  • @AllaudinMiya-v1i
    @AllaudinMiya-v1i ปีที่แล้ว

    वाह सर धेरै धेरै धन्यवाद छ हजुरलाई । अझै पनि video शास्त्रीय छन्द को बारेमा पनि बन्नाउनु होला सर ।हजुर को video मा धेरै सिक्ने मौका मिल्छ।

  • @rishibhaktaacharya8074
    @rishibhaktaacharya8074 3 ปีที่แล้ว

    नमस्कार सर ।अत्यन्तै सरल तरिकाले बुझाउनु भयो ।धन्यवाद ।

  • @kushalkhanal6203
    @kushalkhanal6203 11 หลายเดือนก่อน

    just here to thank you for this.
    Its 12at night and watching this❤❤❤

  • @saritaghimire3475
    @saritaghimire3475 2 ปีที่แล้ว +1

    राम्रो छ , सर ।

  • @durgasharma9851
    @durgasharma9851 2 ปีที่แล้ว

    सुन्दर !!बुझाउने उत्कृष्ट कला आदरणीय सर हजुर मा हार्दिक हार्दिक आभार ब्यक्त गर्दछु।

  • @chandrabohra4711
    @chandrabohra4711 3 ปีที่แล้ว

    गजब राम्रो जानकारी सर

  • @gangatamot1494
    @gangatamot1494 ปีที่แล้ว

    हार्दिक नमस्कार। साह्रै लाभदायक।

  • @chiranjibikafle3894
    @chiranjibikafle3894 2 ปีที่แล้ว

    आहा ! एकदम प्रेरणादायी ।

  • @AatmaChintan-k5o
    @AatmaChintan-k5o 4 ปีที่แล้ว

    आहा

  • @yamunaneupane3316
    @yamunaneupane3316 4 ปีที่แล้ว +1

    बिरुवा हुँ म मन छ फल्न फैलन चाहन्छु
    म ढकमक्क फुलेर मगमगाउन चाहन्छु
    ममता स्नेह सद्भाव पाए
    आकाश छुनेछू
    लिएर ज्ञान चन्द्रमा जस्तै
    आलोक छर्नेछु
    बिरुवा मलाई ती मेरी आमा
    रोप्दछिन् स्नेहले
    मल र जल राख्दछन् बाबा
    असीम त्यागले
    गोड र मेल गर्दछन् गुरु
    र गुरुआमाले
    हौसला दिन्छन् दाजु र दिदी
    फुपू र मामाले
    सबैको माया स्याहार पाउनु हो मेरो अधिकार
    कर्तव्य निम्ति सचेत हुन्छु म पनि बारम्बार
    आदर गर्छु सत्कार गर्छु
    अग्रजहरूलाई
    म हेरचाह गर्दछु साना
    भाइ र बहिनीलाई

    • @-chhandaparag9141
      @-chhandaparag9141  4 ปีที่แล้ว

      साँच्चै सुन्दर कविता ! हार्दिक बधाई !

  • @AatmaChintan-k5o
    @AatmaChintan-k5o 4 ปีที่แล้ว

    जय हो

  • @madhumukhiya9254
    @madhumukhiya9254 4 ปีที่แล้ว

    मुरी मुरी धन्यवाद ।

  • @chitrakalakoiralapoudyal2543
    @chitrakalakoiralapoudyal2543 4 ปีที่แล้ว

    रमाइलो र शिक्षामुलक। धन्यवाद सर।🙏💐

  • @lalitakharel6058
    @lalitakharel6058 4 ปีที่แล้ว

    अति नै राम्रो लाग्यो बाबु ! हार्दिक बधाई !

  • @kamalkhatri9655
    @kamalkhatri9655 หลายเดือนก่อน

    कोटि कोटि प्रणाम गुरु

  • @amritaramdam7206
    @amritaramdam7206 4 ปีที่แล้ว +1

    Guru parnam badhai cha guru ji

  • @Binkinghillsataion
    @Binkinghillsataion ปีที่แล้ว

    पाठशाला खोलिदिनु भएको मा विशेष आभार

  • @sushilgyawali8526
    @sushilgyawali8526 ปีที่แล้ว

    Yekdamai ramro lagyo sir

  • @aankuraniru_7
    @aankuraniru_7 10 หลายเดือนก่อน

    🙏🙏🙏🙏

  • @tanupam100
    @tanupam100 8 หลายเดือนก่อน

    सुन्दर प्रस्तुति सर !

  • @dilliramdhakal
    @dilliramdhakal 4 ปีที่แล้ว +1

    ज्ञानबाेधकाे लागि धन्यवाद गुरु ।

  • @yatrajindagiko-1694
    @yatrajindagiko-1694 4 หลายเดือนก่อน +1

    सुन्दर

  • @Nepalisahityaranga
    @Nepalisahityaranga ปีที่แล้ว

    ❤❤❤❤❤

  • @shishir_Jii
    @shishir_Jii 4 ปีที่แล้ว

    wonderful work devi sir.....thank you for everythink,, keep it up continued ,shuvakamana sir

  • @spandanbinod663
    @spandanbinod663 4 ปีที่แล้ว

    अति उपयोगी शिक्षाको लागि हार्दिक धन्यवाद सहित निरन्तरताको शुभकामना ।

  • @prajsth1741
    @prajsth1741 4 ปีที่แล้ว

    ati upayogi video, dhanyabaad murimuri.........................

  • @sumansharma9443
    @sumansharma9443 3 ปีที่แล้ว

    I really love this video. This is my first time that I can understand easily Chhanda.I ‘ve a quite trouble in writing but this video can help me a lot .Thanx a lot Respected Dr.Devi Nepal Sir such perfect class.

  • @kurakanee
    @kurakanee 4 ปีที่แล้ว

    अति सुन्दर..........................

  • @Dharma_darpan1
    @Dharma_darpan1 4 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद गुरुदेव 🙏🙏💐💐

  • @nilkanthasubedi6623
    @nilkanthasubedi6623 4 ปีที่แล้ว +2

    हार्दिक नमन गुरू 🙏🏾

  • @sahayatri1135
    @sahayatri1135 2 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद गुरू🙏

  • @राधेनिरौला
    @राधेनिरौला 4 ปีที่แล้ว +1

    हार्दिक धन्यवाद सर

  • @amritarai8845
    @amritarai8845 3 ปีที่แล้ว +1

    देशको माटो सिर्जनाले भर्न सके हुन्थ्यो
    छातीभरि न्यानो माया छर्न सके हुन्थ्यो !
    सर नमस्कार! यो कविता कुन छन्दमा रचिएको छ ?

    • @shukraentertainment9708
      @shukraentertainment9708 3 ปีที่แล้ว +1

      सवाई छन्द जस्तो लाग्यो मिस ४-४-४-२

  • @SamikshaDahal123
    @SamikshaDahal123 4 ปีที่แล้ว

    Thank you sir for your effective teaching

  • @sabitrirai4825
    @sabitrirai4825 4 ปีที่แล้ว

    Ati nai ramro sir

  • @kalpanathapa3561
    @kalpanathapa3561 ปีที่แล้ว

    कबिता

  • @bimalkhatiwaramaila4805
    @bimalkhatiwaramaila4805 4 ปีที่แล้ว

    (३२३२३३)
    *******************
    अधुरो माया
    *********
    बिमल खतिवडा माइला
    ******************
    देखेर माया जुझेर आँखा मनमा पसेछ
    बोल्दै र हाँस्दै ख्याल ख्यालमा माया पो बसेछ
    वाचा नि गरे बन्धन गरे जीवन भरिको
    सपना सज्यो योजना बन्यो अनेक थरिको
    हाँसी र खुशी चल्दैथ्यो यात्रा नर र नारीको
    भावमा डुबी संसार घुम्थे क्षतिज पारीको
    नजर लाग्यो शंका है जाग्यो युगल मायामा
    काटीन थाल्यो बेकार कुरा दाँया र बाँयामा
    भरियो विष गरेर रिस नारीको मनमा
    जरुरी कुरा गर्नुछ भनि लगिछे वनमा
    आरोप लाग्यो लाएको दाग पवित्र तनमा
    नत्र त यसै किन पो लान्थे एकान्त वनमा
    बोलाई मान्छे राखेर भेला उजुरी गरियो
    फैसला गरि स्वरुप दण्ड गोजी नै भरियो
    चोखो है माया लाउने मान्छे दोषी पो मानियो
    माया है भन्दा दर्जा त ठुलो पैसाको ठानियो
    कसरी गरौं विश्वास अब पवित्र प्रेममा
    सजेको देखें मायाको चित्र भित्ताको फ्रेममा

  • @kapillamichhane1188
    @kapillamichhane1188 4 ปีที่แล้ว

    अति सुन्दर

  • @Rana_Avash3769
    @Rana_Avash3769 4 ปีที่แล้ว

    अति उपयोगी सर

  • @yadusuwal8944
    @yadusuwal8944 2 ปีที่แล้ว

    Hajur haru ta kaha kaha pugnu vayexa aafu ta varkhar vaag 6 puge

  • @rajkumarlove4651
    @rajkumarlove4651 3 ปีที่แล้ว

    Great sir

  • @yamunaneupane3316
    @yamunaneupane3316 4 ปีที่แล้ว +1

    म आफ्नो काम गर्दछु आफैँ
    सकेको जति त
    आमा र बालाई बारीको काम
    सघाउँछु कति त
    दुबै हात मिली बजाउँछन् ताली ठोकेर बारम्बार
    सिक्काका पाटा जस्तै हुन् साथी कर्तव्य अधिकार
    शीर्षक_-कर्तव्य अधिकार

  • @gajendradahal5049
    @gajendradahal5049 4 ปีที่แล้ว

    झ्याउरे छन्दमा कविता लेख्दा थोरैमा कति हरफ र धेरैमा कति हरफ सम्म लेख्न सकिन्छ सर?

  • @Amogh46289
    @Amogh46289 3 ปีที่แล้ว

    छन्दमा म पनि लेख्छु तर ठिक छ वा छैन भन्न सक्दिन ।

  • @pramodpreet7566
    @pramodpreet7566 4 ปีที่แล้ว

    Sir, please make video how to write a songs? Thank you so much for sharing so useful knowledge.

  • @prabesh_wanderer7195
    @prabesh_wanderer7195 4 ปีที่แล้ว

    Thank you❤️

  • @krishnasharma-ik6bl
    @krishnasharma-ik6bl ปีที่แล้ว

    सर जातीय छन्द भजन को पनि पाऊ न