पाँच मिनेटको गीत त शुद्ध गाओ, केटा हो ! SATYA - SWAROOP RAJ ACHARYA। Deshsanchar Chautari EP - 51
ฝัง
- เผยแพร่เมื่อ 3 ต.ค. 2024
- नेपाली गीतसंगीतका एक अद्भूत प्रतिभा भक्तराज आचार्यका गायक छोराद्वय सत्य-स्वरुपले आफ्नो बुवाको प्रतिभाका अनेकौँ आयाम र दुखका गहिरा कथाहरुमात्र कोट्याएनन्, बुवा-छोरा र दाजुभाइ सम्बन्धका रोचक किस्साहरु पनि सुनाए…
Guest : Satya Raj Acharya / Swaroop Raj Acharya
Host : Raj Sargam
Camera : Prabhat Khanal / Bir Bahadur Tharu
Video : Prabhat Khanal
#satyarajacharya #swarooprajacharya #bhaktarajacharya
STAY CONNECTED WITH Deshsanchar:
For Business Enquiry: contact@deshsanchar.com
Website: www.deshsancha...
Facebook: / deshsanchar1
Twitter: / deshsanchar1
Instagram: / deshsanchar
Soundcloud: / user-897529426
LinkedIn: / 31130905
TikTok: / deshsanchar
Pinterest: / deshsanchar
⚠️DISCLAIMER⚠️
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!
सङ्गीतसम्राट भक्तराज आचार्य ज्यु नेपाली सङ्गीतका विश्वविद्यालय नै हुनुहुन्छ।
पहिलो पुश्ता को भजन सम्राट स्वर्गीय भक्तराज आचार्य ज्युको सुपुत्र द्वय सत्य स्वरुप यो पुस्ताको राम्रो गायक हरुलाइ नमन 🙏
सम्राट हैन हजुर शिरोमणि हो । शिरोमणि भन्नाले शिरको मणि सम्राट भन्नाले राजा जस्तै हो । भक्तराज आचार्य भजन शिरोमणि ❤
गायकीका हिसाबले हेर्ने हो भने सत्य-स्वरुप जस्तो बुद्धिजीवी नेपालमा छैनन्,यती चाहिँ 100% हो।नहोस् पनि कसरी साक्षात सरस्वतीका साधक स्वर्गीय सुरसम्राट भक्तराज अाचार्य का छोरा पर्नु भयो ।🤗🤗
म पनि धेरै पटक रोए movie हरेर , म यसै पनि कोमलो मनको मान्छे ,वहाको कठिन बास्तबिकताले कस्लाइ नरोवाओस्❣️
बल्ल तल्ल लिइने यस्ता दुर्लभ अन्तरवार्तामा पनि प्रश्नकर्ताहरुको आवाज क्यारक्यार क्यारक्यार गराएर महान काम गर्नु भएकोमा अनेक धन्यवाद ! सत्य स्वरूपको आवाजमा पनि त्यस्तै क्यार क्यार क्यार क्यार भा' को भए महा उपकार हुन्थ्यो कि देशसञ्चार टिम ?
Sound ali ramro vayena but amazing interview.
देश भरि नै किन आचार्य मुभि लागेन??कस्तो हेर्न मन थियो
संगितमा योगदान दिने उहाहरु जस्तोबरु कसैले गर्न सक्दैन आउदो पिडिमा❤❤
Satya Swaroop Sir ko har ek interview fully hereko xu😊dherai kura sikna pauxa khushi lagxa
Very Royal sons of legendary singer...inspiration talk❤.
उत्तम विचार सत्य-स्वरुपकाे। साह्रै रमाईलाे कुराकानी।
👍 भक्त राज अचारिया जस्तो ब्याकत्ति जन्मिन गारो छ
I'm from Kuwait namaste hajurharu Dubai janalai I proud feeling
स्व भजन शिरोमणी भक्तराज आचार्य माथी आक्रमण गर्ने र गर्न लगाउने को थियो ? के यसको जानकारी नेपाली जनताले पाउनुपर्दैन जानेको भन्दिनुहोस हामी आम श्रोताको जिज्ञासा् त मेटिन्छ ।
❤❤❤❤ Sarai mitho interview mero ekdamai maan parnay singer love from Darjeeling 💞🙏🙏
I love Bhaktaraj acharya ju❤
आहा एस्तो पाे होस् त दाजु भाई को सम्बन्ध भनेको त
Great talented artist bhajan shiromani bhakta raj acharya!❤❤
sound झुर भयो अलिक राम्रो बनाउनु पर्यो
❤❤❤❤❤❤❤legend. Respected. Mahan ghayakha. ❤❤❤❤❤
❤vhakhatha raj ahachrya. ❤❤❤❤❤❤❤❤❤❤
आचार्य सत्यस्वरूप सधैयस्तै फक्रिदै जावस शुभकामना
Satyaswaroop daiharu 🙏❤️
Please do proper care of audio! One of the poorest audio ever though a great episode.
Only Satya Raj Acharya’s audio is fine.
भक्तराज आचार्य हजार बर्ष सम्म पनि अमर रहने श्रस्टा हो
Very great 🙏🙏🙏🙏🙏
100% Correct
Sound k ho yesto...
Om namah shivaya ❤❤❤🎉😢😢😢😮🙏
👏👏♥️♥️
Hora dai hjr good xatne
Good ho dai hjr
Good danu bhai😊
Kati herna man thiyo teu chalcjitra
तपाइको बुवालाइ टाउकोमा 100 टाका लगाउने मान्छे मलाइ नारायण गोपाल को मान्छे जस्तो लाग्छ
यो कुरामा केहि त छ।🤔🤔
Y everbody of Nepal citizens make a Samrat Narayan Gopal make his bad figure
@@SabdhaYonzan8592 u n krishnabadhur r same brain like a ponds frog
Mic ko sound ma k kwar kwar aako xata....😊..
Hora dai hjr xatne
Worst sound quality . You need to watch before posting as a big media.
कालजयी गीत गाउने गायकलाइ नचिन्ने देश viral ko po trend x tastai geet viral hunx suninx achamma
raksi le swor kahi na katai khulxa😂😂😂 ex....ma aafai ho ...music gyaan xaina ...mateko bela gaauxu ...tone tune ramro suninxa vanxa arule😂😂😂😂😂😂😂😂😂😂😂
K ho testo guju guju awaaj patrakar le prasna sodhda