देब्रे र दाहिने मस्तिष्कले कसरी फरक काम गर्छन् र फरक परिणाम दिन्छन्! |Tamasomajyotirgamaya|JPAgrawal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ธ.ค. 2024

ความคิดเห็น • 161

  • @rabinneupane7423
    @rabinneupane7423 7 หลายเดือนก่อน +34

    डा. जेपी अग्रवालले अध्यात्मलाई विज्ञानसँग जोडेर व्याख्या गर्नुहुन्छ जसले गर्दा आजका युवाहरूलाई अध्यात्मलाई अझ स्पष्ट रूपमा बुझ्न मद्दत गर्दछ।
    मेरो मनपर्ने आध्यात्मिक व्यक्तित्व मध्ये एक🙏❤️
    जय सच्चिदानन्द 🙏❤️🕉️

  • @ashutosh1966
    @ashutosh1966 7 หลายเดือนก่อน +6

    जीवन खेल हो।
    मैले चेस पनि खेल्छु र अन्य गेम पनि खेल्छु तर त्यो गेम कसले बनायो ? किन बनायो ? भनेर कहिल्यै सोच्दिन। तर जीवनको खेल ईश्वरले बनायो यति चाहिँ कन्फम छ। तर किन बनायो त्यता तिर ध्यान दिँदिन। बस उल्लास र आनन्दमा गेम खेल्छु। मलाई जित्नु पनि छैन र हार्नु पनि छैन। बस enjoy enjoy

  • @maanu2559
    @maanu2559 7 หลายเดือนก่อน +41

    विश्वका वरिष्ठ पत्रकार,न्यायाधीश , कान्तिपुरको साहु हिरासत भएकै बेलामा बिरामी पर्नु भयो रे अब उहाँको जीवन रज्ञाको लागि छिटो भन्दा छिटो डा. दुर्गा प्रसाईद्रारा मुटुको शल्यक्रिया गरिदिनुहुन सरकारलाई बिनम्र अनुरोध छ

    • @raju8528
      @raju8528 7 หลายเดือนก่อน +4

      Buddha photo rakher ghrina ko khet garnu bhayako cha tapai laai sat buddhi palawas

    • @maanu2559
      @maanu2559 7 หลายเดือนก่อน +1

      @@raju8528 जय नेपाल

  • @rabindrakadel4356
    @rabindrakadel4356 6 หลายเดือนก่อน +3

    बिगत 3 साल देखि jp sir लाई सुन्दै छु। भखरै jp sir सङ जिवराम भन्डारि sir को अन्तर्वार्ता अनिवार्य सुन्नु होला।

  • @acharyatoya6707
    @acharyatoya6707 7 หลายเดือนก่อน +8

    आहा जीवन सम्बन्धी कत्ती कत्ती गहिरो ग्यान एसलाइ म हामी एथार्थ जिवन्मा ल्याउन सकु ।

  • @anjaliadhikari8919
    @anjaliadhikari8919 7 หลายเดือนก่อน +4

    Proud of you Dr sab. Feeling garne kura vaner hudain ni. Sadguru k0 saran ma janu parx.

  • @preamsuryabanshi
    @preamsuryabanshi 7 หลายเดือนก่อน +5

    एकदमै सान्दर्भिक

  • @sureshji8334
    @sureshji8334 7 หลายเดือนก่อน +4

    डाक्टर साहबलाई भेट्न नेपालको कुनै सम्पर्क अस्पताल छैन टिकाराम सर ?

  • @kalpanasubedi6592
    @kalpanasubedi6592 7 หลายเดือนก่อน +4

    नमस्कार दुबै जनालाई 🙏🙏🌺🌺

  • @milanroka842
    @milanroka842 7 หลายเดือนก่อน +1

    बिदवान ब्यक्तित्व को बिचार सुन्ना प्पाउने एक्मात्र कर्यकर्म ।

  • @RadhikaDahalpoems
    @RadhikaDahalpoems 7 หลายเดือนก่อน +6

    उपयोगी र महत्वपूर्ण अन्तर्वाता ।

  • @archanakarki1247
    @archanakarki1247 7 หลายเดือนก่อน +4

    यो विद्या लाई स्कूल को पाठ्यक्रममा समावेश गरिनु पर्छ ।

  • @ShibaGaunle
    @ShibaGaunle 7 หลายเดือนก่อน +3

    अति राम्रो सँग व्याख्या गर्ने जुन अहिलेको मानवलाई बुझ्न सहज होस् अनि हुने तरिकाले jp अग्रवाल sir नमस्ते

  • @SurkhetAshram
    @SurkhetAshram 7 หลายเดือนก่อน +5

    धेरै उत्कृष्ट बिचार जे पि सर❤❤❤❤❤❤

  • @SuryaRana-bk9on
    @SuryaRana-bk9on 7 หลายเดือนก่อน +8

    मलाई अति नै मनपर्ने ब्यक्ती मध्ये एक महान ब्यक्तित्व हुनुहुन्छ । डा jp sir ;टीका राम यात्री सर लाई धन्यवाद ।

  • @Dharmaraj171
    @Dharmaraj171 7 หลายเดือนก่อน +6

    आजको अन्तरबार्ता सारै उत्कृष्ट लाग्यो

  • @tankapdahal8639
    @tankapdahal8639 7 หลายเดือนก่อน +6

    जय श्री राधाकृष्ण 🙏
    अध्यात्ममा अभिरुचि जगाउने मेरा दोश्रा गुरु । सादर प्रणाम 🙏

  • @TyCb-x4b
    @TyCb-x4b 7 หลายเดือนก่อน +4

    तमसोमा ज्योतिरगमय लाई नमस्कार

  • @surendhami965
    @surendhami965 6 หลายเดือนก่อน +2

    यो जीवनउपयोगी ज्ञानको बारेमा जान्नपाएकोमा आभार ब्यक्त गर्द्छु।❤

  • @ManThapa-m9c
    @ManThapa-m9c 7 หลายเดือนก่อน +5

    यात्री जीको यात्रा अनवरत रहोस

  • @GyanuPoudel-j2d
    @GyanuPoudel-j2d 7 หลายเดือนก่อน +4

    मन हो सबै कुरा पुर्ण सहमत ॐ शान्ति

  • @arjunpandey6331
    @arjunpandey6331 7 หลายเดือนก่อน +5

    Spiritual is super science

  • @BuddhikalaAdhikari
    @BuddhikalaAdhikari 7 หลายเดือนก่อน +3

    बिज्ञान र अध्यात्म कस्तो राम्रो ब्याख्या ।🙏🙏

  • @narayansharma470
    @narayansharma470 7 หลายเดือนก่อน +3

    नयाँ आविस्कार कलि युगमा

  • @GopalJBista
    @GopalJBista 7 หลายเดือนก่อน +11

    वाह 😮😮😮 उहाँ त महान हुँनुहुँदो रहेछ। यो एपिसोड त अहिलेसम्मकै महान छ। दुवैजनामा हार्दिक नमन गर्दछु।

  • @eight8zero0zero0
    @eight8zero0zero0 7 หลายเดือนก่อน +7

    एकदम राम्रो

  • @nirmaladhital6975
    @nirmaladhital6975 7 หลายเดือนก่อน +5

    जय परमात्मा❤

  • @balbahaduracharya90
    @balbahaduracharya90 7 หลายเดือนก่อน +5

    great fusion of science and spiritual thank you dr jp and yatri ji

  • @TankaOjha-v3t
    @TankaOjha-v3t 7 หลายเดือนก่อน +5

    बास्तबमा मन लाइ बिज्ञानले पनि बुझेको छैन।you are right 👍 Dr sab

  • @श्रीकृष्णसेवक
    @श्रीकृष्णसेवक 5 หลายเดือนก่อน

    यो सबै भन्दा उत्तम बार्ता लाभ टिका राम सर यस्था व्यक्ति को बाणी सुन्दा मात्र पनि मन पतित्र हुन्छ

  • @khambaghaley665
    @khambaghaley665 5 หลายเดือนก่อน +1

    thanks tikaram sir and dr jp agrawal your program is very wounderfu al the peopal

  • @sanokajibastakoti3015
    @sanokajibastakoti3015 7 หลายเดือนก่อน +4

    अध्यात्मा बिना बिज्ञान अधुरो रहन छ ,भन्ने कुराको ब्यख्या उहाँले राम्रो सङ बुजाउनु हुन्छ।

  • @rajibmoktan
    @rajibmoktan 7 หลายเดือนก่อน +3

    म भित्रको कौतुल्या मेटाउनु भो धन्यवाद डक्टर सब 🙏

  • @hemantawoli1236
    @hemantawoli1236 7 หลายเดือนก่อน +2

    बरिस्ठ पत्रकार टिकारा सर डा.जेपि अग्रबाल सर लाई ल्यार धेरै महत्व पुर्ण ज्ञानको कुरा सुन्न पाइयो धेरै धेरै आभारी छु

  • @khempun4425
    @khempun4425 7 หลายเดือนก่อน +19

    सबैभन्दा बहुप्रतिक्षित एपिसोड। म दक्षिण कोरिया बाट प्रतिक्षा गर्दैछु।

    • @Suren_Karki
      @Suren_Karki 7 หลายเดือนก่อน +1

      Me too 🇰🇷

  • @susilaaryal8385
    @susilaaryal8385 7 หลายเดือนก่อน +5

    यात्री जीको वाक्पटुता र अतिथिको चयनमा हुने उच्च स्तरको कुशलताले सधैं कार्यक्रमको नयाँ सत्रको प्रतिक्षामा रहने गर्दछु म । हार्दिक नमन दुवैलाई ।

  • @Sandhya-hf2fo
    @Sandhya-hf2fo 7 หลายเดือนก่อน +3

    जय श्रीराम
    जय श्रीकृष्ण
    जय सनातन धर्म ❤❤❤

  • @pariveshrai7673
    @pariveshrai7673 7 หลายเดือนก่อน +5

    कस्तो राम्रो !
    i loved it ... 🌸🙂♥️

  • @rrara2282
    @rrara2282 7 หลายเดือนก่อน +6

    धेरै धेरै धन्यवाद यात्री जी । सन्त डा.अग्रवालजी संगको संवाद जतिसुने पनि धितै मर्दैन । हजुरसंग २ वटा अनुरोध - १ . तेश्रो नेत्र खोल्न जान सक्ने ठाउँको सम्पर्कको विवरण को अनुरोध। २. संवादको Auto English Translation caption राख्न सकिने भए विदेशमा पनि share गर्न सकिने थियो।

    • @ramesharyal5954
      @ramesharyal5954 7 หลายเดือนก่อน

      Where are you from? I give the place where you are??

  • @subashkhanal2492
    @subashkhanal2492 7 หลายเดือนก่อน +6

    साह्रै ठूलो ज्ञान सिख्न पाईयो आज।🙏

  • @bhawanal1678
    @bhawanal1678 7 หลายเดือนก่อน +6

    सधैंको जस्तो उहाँको उत्कृष्ट सत्सङ्ग नमन🙏🙏

  • @sumin-22
    @sumin-22 7 หลายเดือนก่อน +2

    झन् बुझ्यो झन् कठिन् ! होइन मलाई मात्र यस्तो लाग्ने हो कि अरुलाई पनि यस्तो महसुस हुन्छ ?

  • @KBS-VLOG8029
    @KBS-VLOG8029 7 หลายเดือนก่อน +7

    जीवनको परिभाषा बेक्ति परक्ष फरक फरक हुन सक्छ।भोको पेट को जीवन आहार भए जस्तै जीवन भनेको आवश्यकता भन्ने कुरामा म विश्वस्त छु। तपाईंको एक असल दर्शक टीकाराम जी हाल दक्षिण कोरियामा कार्यरत छु।

  • @purusotamshrestha7449
    @purusotamshrestha7449 7 หลายเดือนก่อน +5

    ❤❤❤ अदभुत ! नमन डा.साव तथा यात्री जी

  • @Dr.RajBaaaa
    @Dr.RajBaaaa 7 หลายเดือนก่อน +3

    Splendid; and, Perfect.

  • @urmilaacharya5229
    @urmilaacharya5229 7 หลายเดือนก่อน +2

    राधे राधे सबैमा

  • @narayandevishrestha1978
    @narayandevishrestha1978 7 หลายเดือนก่อน +3

    Sarai ramro

  • @prembhandarichhetry2799
    @prembhandarichhetry2799 7 หลายเดือนก่อน +3

    नसोचिएको नदेखिएको बाटो खोतल्दिनुभएकोमा गुरुलाई धन्यवाद र दुवैजनालाई नमन गर्न चाहन्छु।❤🕉️🕉️🙏

  • @mayagautam9093
    @mayagautam9093 7 หลายเดือนก่อน +4

    धन्यवाद डाक्टर साहेव नमस्कार ।हजुरकाे वनामृत सुनेर अत्यन्त चित्त बुझ्याे ।ॐ परमात्मने नमः

  • @preamnarayengiri9315
    @preamnarayengiri9315 6 หลายเดือนก่อน +2

    Tikaram.ji..jp.ji.jai.shreeshachidananda..very.good.yours.artical

  • @dhandhan5464
    @dhandhan5464 7 หลายเดือนก่อน +4

    Great person great few

  • @ramdangol5877
    @ramdangol5877 7 หลายเดือนก่อน +4

    मनन गरी सके काे छु ज्ञान प्राप्ति को मार्ग खोजिरहेको छु

    • @dhirajarati7970
      @dhirajarati7970 6 หลายเดือนก่อน

      इस्कोन तपाइको मार्ग हुन सक्छ्।

  • @sabinashrestha7413
    @sabinashrestha7413 7 หลายเดือนก่อน +5

    डा जेपी अग्रबाल ज्यूकाे अन्तवार्ता जति पटक हेरे पनि पुग्दैन वहाँकाे बाेलाईमा मनन याेग्य छ अझै यस्तै पात्रहरुकाे प्रतिक्षामा टिकाजी हजुरलाई धेरै धन्यवाद अर्को भागको प्रतिक्षामा🙏🙏

  • @NarayanBashyal-ly6zk
    @NarayanBashyal-ly6zk 7 หลายเดือนก่อน +2

    Thank you so much Tika Sir. Dr. JP is great.

  • @radhathapa8187
    @radhathapa8187 7 หลายเดือนก่อน +4

    अमृत वचन ।

  • @ramsharan1922
    @ramsharan1922 7 หลายเดือนก่อน +3

    कसैले उहाँको 1st र 2nd episode हेर्नू भाछैन त्यो हेर्नुनै पर्ने छ जुन episode ले नै मलाइ आध्यात्मको बारेमा सोच्न बाध्य बनायो । thank you so much🙏🙏🙏🙏🙏

  • @chandrasinghkhadka3780
    @chandrasinghkhadka3780 7 หลายเดือนก่อน +6

    Thank you so much both of you

  • @rajugautam8561
    @rajugautam8561 7 หลายเดือนก่อน +4

    Amazing both

  • @chandagautam2915
    @chandagautam2915 7 หลายเดือนก่อน +5

    Good information given naman both of you🙏🙏🌺🌺🇳🇵🌺🌺

  • @aadarshasilwal3527
    @aadarshasilwal3527 7 หลายเดือนก่อน +2

    great insights tika dai! keep streaming more of these wise contents

  • @yadhavpoudel5765
    @yadhavpoudel5765 7 หลายเดือนก่อน +2

    दमकमा छोटो समय वहाँ सग साक्षात्कार गर्ने अवसर प्राप्त भएको थियो

    • @laxmipandey383
      @laxmipandey383 6 หลายเดือนก่อน

      साक्षात्कार त ईश्वरसंग मात्र हुन्छ ।

  • @shishirbasnet4658
    @shishirbasnet4658 7 หลายเดือนก่อน +2

    जय श्री सचिदानन्द डाक्टर जय प्रकाश अग्रवाल सर

  • @thiyosak.c2192
    @thiyosak.c2192 7 หลายเดือนก่อน +3

    Wow😮
    अदभूत 🙏🙏❣️

  • @archanakarki1247
    @archanakarki1247 7 หลายเดือนก่อน +2

    यो ध्यान केन्द्र कहा छ । जानकारी पाउन सकिन्छ ।

    • @Nepalislove-w5d
      @Nepalislove-w5d 6 หลายเดือนก่อน

      Chitwan ma dhyan kendra cxa

  • @sanjaygyawali4486
    @sanjaygyawali4486 7 หลายเดือนก่อน +2

    Thank you Dr JP and Tikaram Daju🙏

  • @saradanyaupane
    @saradanyaupane 6 หลายเดือนก่อน

    कति राम्रो संग हामीलाई वुझाउनु भयो धन्यवाद डा J P सर लाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @ShailajaGnyawali2022
    @ShailajaGnyawali2022 7 หลายเดือนก่อน +5

    E yesta interview herna sunna ati ramro lagcha. Harjurlai dherai dhanyabad Tika ji i think you are God's child who knows his purpose of life and giving something good to people through his good deeds❤❤❤❤❤❤

  • @ritabaral979
    @ritabaral979 7 หลายเดือนก่อน +2

    Hardik naman both of you

  • @SanjibRai-m7p
    @SanjibRai-m7p 7 หลายเดือนก่อน +3

    Master godangle

  • @loknathbastakoti40
    @loknathbastakoti40 6 หลายเดือนก่อน

    डाक्टर सरको कुरामा धेरै सत्यता छ तर केही ठाउँमा वाहा पनि चुक्नु भएको छ । भागवत गीतामा श्री कृष्ण ले परापुर्व कालमा आफुले सुर्य लाई दिएको गीता ज्ञान् आज पनि सुर्य सङ छ र जब मान्छे ब्राह्म मुहुर्तमा उठ्छ अनि योग गर्छ तब उस्ले सुर्य बाट त्यो गीता ज्ञान् आर्जन गर्न सक्छ । प्रत्येक प्राणीले सुर्य बाट सम्पुर्ण ज्ञान् लिन सक्छ तर शब्द र तर्कले बहस त गर्न सकिएला तर ज्ञान् आर्जन गर्न सकिन्न ज्ञान् आर्जन को एक मात्र माध्यम हो सुर्यमा आफुलाई समर्पण गर्ने । यो सम्पुर्ण ब्रह्माण्डीय उर्जाको एक मात्र स्रोत सुर्य हो ।

  • @rangalalbk2278
    @rangalalbk2278 4 หลายเดือนก่อน

    डा साव तथा यात्री सर नमस्कार संवाद साह्रै राम्रो लाग्यो अझै यो दाहिने मस्तिस्क चल्न के के काम गर्नु पर्छ जिज्ञासा मात्र

  • @Behumanandloveall
    @Behumanandloveall 7 หลายเดือนก่อน +2

    Wow, Dherai ramro lagyo. Ramro gyanko flow bhairakobelema, bich bich ma chai aphu nabolda ramro hunthyo.

  • @ganeshpathak4687
    @ganeshpathak4687 7 หลายเดือนก่อน +4

    Radhey Radhey j p sir Ra tikaram sir

  • @dinanathacharya7108
    @dinanathacharya7108 7 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @krishnaprasaddhakal4515
    @krishnaprasaddhakal4515 7 หลายเดือนก่อน +4

    Pranam to both of Sir

  • @bhubansharma1979
    @bhubansharma1979 6 หลายเดือนก่อน +1

    Physcal and metaphyiscal both are Apara Jnana but divine or soul level realization is Para Jnana.

  • @sanjibshrestha6220
    @sanjibshrestha6220 7 หลายเดือนก่อน +4

    जय श्री जच्चिदान्नद jp sir

  • @tejrokaya3490
    @tejrokaya3490 7 หลายเดือนก่อน +2

    अब हामि jp सर लाई कसरि सम्पर्क गर्न सक्छौ ?

  • @kbmuringla213
    @kbmuringla213 6 หลายเดือนก่อน +1

    धन्यवाद डाक्टर साहब।

  • @aashasitaula9389
    @aashasitaula9389 6 หลายเดือนก่อน

    ATI Uttam shrekhla jay hos🙏🙏🌺🌺

  • @ramluitel7271
    @ramluitel7271 6 หลายเดือนก่อน

    ❤❤❤ मेरो गुरु❤❤❤

  • @gyanibasnet6471
    @gyanibasnet6471 7 หลายเดือนก่อน +1

    ❤❤🙏🙏

  • @er.pramodjmsbasnet6554
    @er.pramodjmsbasnet6554 6 หลายเดือนก่อน

    Tikaram sir hajurko yo interview ank praya kehi na kehi hunx nai but... this is precious...dr sab ma yo ananya bidhako lagi.. नमन ❤❤

  • @anjanibhattarai-sw5nk
    @anjanibhattarai-sw5nk 6 หลายเดือนก่อน

    सर , पूर्व को दरिद्रता को मूल कारण
    आध्यात्मिक अ ज्ञान ता हो l
    धार्मिक बिश्वास हो l

  • @kcpokharel
    @kcpokharel 6 หลายเดือนก่อน

    Great . Thank you very much both of you.

  • @Khemraaj-j2x
    @Khemraaj-j2x 6 หลายเดือนก่อน

    One of the brilliant man .

  • @mohankc6530
    @mohankc6530 7 หลายเดือนก่อน +3

    Jaya shreesachinanda j p agrawal.

  • @anjuupadhaya633
    @anjuupadhaya633 6 หลายเดือนก่อน +1

    🎉🎉❤❤

  • @SanzuSanzu-ix9jl
    @SanzuSanzu-ix9jl 6 หลายเดือนก่อน

    Maile uha saga bhetna sarai kosis gare tara success huna sakina ma

  • @kishorthapa6273
    @kishorthapa6273 6 หลายเดือนก่อน

    नमन ❤

  • @sitashrestha2617
    @sitashrestha2617 6 หลายเดือนก่อน

    jai sachidanan dr sab..

  • @SuklalBudhathoki-q8x
    @SuklalBudhathoki-q8x 6 หลายเดือนก่อน

    भगवान भनेको के हो?

  • @योगाउँकोठिट्टोम
    @योगाउँकोठिट्टोम 7 หลายเดือนก่อน +2

    nice interview 👍️🙏

  • @prithakpokhrel
    @prithakpokhrel 7 หลายเดือนก่อน +3

    उहाँका आजसम्म भिडियो किन हेरेनछु ? पछुतो लाग्यो अब खोजिखोजी हेर्छु

  • @bgsoham5119
    @bgsoham5119 7 หลายเดือนก่อน +2

    गरुड पुराण घरमा राख्न हुँदैन भनेको सुनेको थिए, के हो यो यसको बारेमा एउटा बिज्ञ लाई ल्याएर खुलाउन लाउनु नी

  • @KhadgaregmiKhadga
    @KhadgaregmiKhadga 6 หลายเดือนก่อน

    वाँहात टिचिङ हस्पिटल मा काम गर्नु हुन्थ्यो जस्तो लागो मलाई हेर्नुभएको थियो

  • @tulthapamagar.
    @tulthapamagar. 6 หลายเดือนก่อน

    hari oom

  • @rukminipoudel8446
    @rukminipoudel8446 7 หลายเดือนก่อน +4

    Jaya sachedhanadha

  • @rikmuniraut5429
    @rikmuniraut5429 7 หลายเดือนก่อน +1

    प्रणाम 🙏🙏

  • @gaurikoirala1607
    @gaurikoirala1607 7 หลายเดือนก่อน +1

    🌹🌹🌹🙏🏿🙏🏿🙏🏿