डिभोर्षपछि यति बदलिए रमेश उप्रेती, नराम्रा सम्बन्धमा अल्झिनु भन्दा छुट्टीएकै राम्रो || Podcast
ฝัง
- เผยแพร่เมื่อ 1 ก.ค. 2023
- Copyright: © Forsee Network
Host- Radhika Kandel
Guest: Ramesh Upreti
Camera/Edit- Rabindra Nepal
Forseenetwork ! हेर्न कै लागी
TH-cam : / forseenetwork
Official Website : www.aradioaudio.com
Facebook Page : / forseenetwork
2021
For Business Inquiry - 9851081610 (Deependra Khaniya/Radio Audio)
#podcast #forseenetwork #ramesh_upreti - บันเทิง
पहिलाको हिरोहरु धेरै आध्यात्मिक भएको देख्दा राम्रो लाग्छ
मेरो मन को हिरो हुनू हुनूछ उहाँ ,रमेस सर किनकी उहाँ मेरो ठाउमा धेरै फिलीम खेल्नु भएको छ मेरो जन्म घर चितवन को सौराहा
निखिल जी र रमेश जी मा माहन बिचार स्वतन्त्र निश्चल उच्च बिचार अरु हिरो हरु मा छैन. धेरै राम्रो बिचार ❤❤❤
सलाम छ माहान बिचार मन छुने गफगाफ हजुर को कुरा सुनेर मन आनान्द भो सम्मान को साथ 🙏🙏🙏🙏
मलाई असाध्यै मन पर्ने रमेश उप्रेती 😘😘😘😘😘😘😘 हिजाे आज अनि सधै भरि
संबन्ध सुमधुर रहन दुवैपक्षमा त्याग समर्पण स्विकारभाव, प्रेमल हृदय , बिना कहाँ संभव छ र??? अति सुन्दर मन छोयो यहाँको हर शब्द ले। यथार्थ ।❤❤❤
साह्रै राम्रो ज्ञान बर्धक कुरा यहीँ नै हो सत्य सहि ज्ञान, यो अरुलाई पनि ज्ञान दिनु नै हो सबै को कल्याण होस् मंगल होस्
यति राम्रो बिचार भएको मान्छे को किन कसरी के कारण ले सम्बन्ध बिच्छेद भएछ ?
प्राय मानिसकाे दुई रुप हुन्छ घरमा यउटा रुप देखाउछन श्रीमती र छाेराछाेरिप्रति भने बाहिर अर्काे मिजासिलाे र नम्र अनि भद्र भई सवैकाे आखामा राम्राे देखिन्छन साे डिवाेर्स हुन्छ
@@kripagyawali6783bilkul
@@kripagyawali6783100% right
सहि भन्नू भयो।भोगिरहेछु😢।
@@user-ih7te6ln9w ho r bicra
पहिला पहिला का हिरो हरू झ्वाट्ट हेर्दा पनि आहा लाग्ने कुरा पनि सुनिरहन मन लाग्ने वाह रमेश ❤❤❤
कस्तो महान सोंच, जीवन र जगतलाई राम्रोसँग बुझेको ब्यक्तित्व, सबैसँग यस्तै सोँच भैदिए संसार नै सुन्दर हुन्थ्यो होला ।
सारै चित्तबुझ्दो कुरा गर्नुभएको छ , राम्रो मानिसलाई नै अनेकौं बाध अडचनहरु आउछ्न , रामायणमा सुनेको रामलाई पनि अनेकौं दुख र सास्ती सहनु परेको थियो यो कुनै ठुलो कुरा होइन
रमेश उप्रेती र निखिल उप्रेतीको अध्यात्म ज्ञानबाट म लालायित छु नमन गुरुहरू🙏 राधे राधे 🕉️🌺🌺
साह्रै व्यावहारिक कुरा🙏
रमेश उप्रेती जी को कुरा सुने पछि जिउने आधार मिल्छ कति मिठो कुरा कति राम्रो सोच तर नबुझेको कुरा यस्तो कुरा बुज्ने मान्छे को divorce चाहिँ कसरी भयो होला 😢छोराछोरी कति वटा छ उहाँको 🤔👌👌🙏🙏🙏🙏🙏🙏
Kura ta jasle pani raamrai garchha tara u kasto chha vanne kura usko bebahar le bataauchha
चित्त बुज्दा कुराहरु सुन्न पायकोमा खुशी लाग्यो l धन्यवाद 🙏
he gives us always positive thought .
Thank you Ramesh Sir 🙏🙏🙏
रमेश दाजु 🙏🙏🙏 एहा को बिचार प्रती उच्च सम्मान छ एहि बिचार सबै दुखी आत्मा हरु ले मनन गरि जीवन मा लागू गरिदिय समाज परिबर्तन हुन्थ्यो होला एहा लाई मैले रिल को हिरो को रुप मा देख्दै आयको थिय तर बास्तबिक जीवनकै हिरो हुनुहुदो रहेछ एहा को हरेक अन्तरबार्ता हेर्छु भलै प्रसङ्ग कहिले राजनीति को होला सिने जगत को होला तर आज को अन्तरबार्ता बाट जीवन जिउनु कला सिक्ने अबसर पाय एहा प्रति हृदय देखि नमन🙏🙏🙏🙏❤️
Very good person.कसरी राजेश हमाल को कुरा सुन्दा पोजिटिभ भाइब आउँछ त्यस्तै रमेश उप्रेती को कुरा सुन्दा। राजेश र रमेश रवि एउटै पार्टी मा देख्न पाउ। अमर नाम राख्न सक्नुस अब
Great Ramesh Ji, you are full of wisdom.
Thankyou Ramesh sir ramro soch❤
Wow कती राम्रो बीचार मनै आनन्द भयाे दादा❤
कति राम्रो कुरा ❤❤❤
मलाई असाध्यै मन पराे भाई काे कुरा १०० ,ठिक
लगभग एक घण्टा लगायर हेरे रमेश सर हजुरबाट बांकी जिवनका लागि धेरै कुरा सिक्ने माैका मिल्याे धेरै खुशी लाग्याे हजुरको नम्बर पाय अझै आभारी हनेथिय । भेट्न पाय भगवान भेटेको महशुस हुनेथियो 💕🙏💕
आनन्द प्राप्त भयो 😊❤🙏
Wow wow wow Kati ramro bichar malai life Lai change garna man lagyo sabai kura sunera🙏
कति राम्रो कुरा पाठ सिक्नु प्रेन्ना 🎉🎉
सारै राम्रो कुरा गर्नुभयो रमेश सर 🎉🎉❤❤
अति उच्च बिचार 🙏🥰
तपाईंहरुको सम्बाद निक्कै सुन्दर लाग्यो।
वास्तविक अध्यात्म रमेश उप्रेती मा देखियो।❤
रमेश सर, असाध्यै पाकाे भइसक्नु भएछ, एउटा धर्मगुरू भन्दा कम छैन भनाइ ।
Love and prayers always dear Ramesh brother ❤
My favourite hero 💖 राम्रो मान्छे काे राम्रो कुरा अाउँछ
बिचार धेरै राम्रो धन्यवाद टक्र्याउन चाहन्छु हजुर
Kati ramro kura bhannu bhako daile. Very down to earth. Mahanayek ko barema pni kati majjale ego narakhi kati ramro bolnu bhako.... Thanku sooooo much.
Kasto himmat ayo podcast sunayra. Thank you Ramesh sir and interviewer
You got positive vibes … I like your attitude… This is super fantastic content !! Thank you very much 🙏🕉🙏 BHABATU SABBA MANGLAM 🙏
हरेक सब्दले मन छोयो ❤!
My one of the favourite actor, kasto ramro kora garnu vayo.. Motivation every word
ramro manxeyko ramro bichar🤟😎😍always my best actor🤟😍Ramesh Upreti🙏❤️
100% Sahi kura aafu matra aafailai chineko hunxa ra aafulai khushi rakhne pani aafu le nai ho respect you Ramesh jii🙏🙏
Positive vibes aaune khalko motivational kura lagyo r mero thinking sanga pani Mel khayo yesari sunna pairakhne hope rakhdachhu
एक घन्टा एक मिनेट जस्तो लाग्यो कति छिटो बितेछ थाहै भएन सुनिरहु जस्तो लाग्ने❤🙏
हामिले नयाँ बर्षमा भगवानकाे र हिराेका पाेष्टकाण भनेर फाेटाबाडथिम।
very good kati ramro kura garnu vo man mai lago
Perfectly said 🙏
आज सम्म को अनुभव।।
जो मान्छे बाहिर भलाद्मी,नरम बोली,बुझ्ने कुरा,ज्ञान बाढ्ने, बाहिर स्याल,घरमा बाघ भयको देखेछु महिला होस या पुरुष , र सम्मबन्ध टुटेको।
Great person with the great knowledge
अति उत्तम बिचार
धेरै राम्रो बिचार ❤❤❤
Salute Ramesh upreti daiiiii!!!!!!!!touch the heart
कली युग काे रामायण, महाभारत भन्दा कम छैन रमेश सर काे हरेक कुरा 🙏🙏😇😇
Kasto ramro kura hajhur ko 💯 %right ❤❤❤
रमेशजीको कुरा मलाई एकदम मन पर्यो ।
Ma dherai lekhnu chadina Sampurna timlai rames sir lai ak musta naman sewa sewaro namaste 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻👏👏👏👏👏💯👍
Yati impressive bichar 🙏🏽🙏🏽🙏🏽🙏🏽
Exactly dharai ramro kura🙏😇
Kati ramro sochai ho k Ramesh upreti daiko Soch Sarai ramro lagyo
Great motivation speech ❤
Thanks for positive thought I love your every words wow
एकदम राम्रो बिचार हजुरको ।
Ekdam sahi kura Ramesh g 👍
Kati ramro bichar
You are great sir 👃🎉🎉❤❤
Sarai ramro kura garnu vayo
Wow❤❤❤❤🎉🎉 you are great person 👍
Great thoughts
Kasto ramro bichar bhayeko ramesh bhai mero ra tapaiko bichar lag bhag yeutai raicha
Beautiful thoughts of you
मैले देखेको छु हजूर जस्तो मान्छे, उत्तम प्रधान र हजूर उस्तै लाग्छ मलाईत 🙏
Ramesh bhaiko kura sunda dherai positive vibes aayo sabai ma estai soch aaos
Great motivation speech 👍👌🙏🙏🙏
Akdam right kura
Pure hearts ❤️
you are great sir.
ओ हो आज हाम्रो राधिका बहिनी ज्ञानले भरिपूर्ण भएर पर्फुल्ल छ होला 😊
Sarai ramro interview 🥰❤️
On of the my always favorite actor❤❤
I love ur thought.
positive vibes❤❤
U
Are
Right
I agree with him ❤🙏
महान मान्छे को महान विचार हिरो हिरो नै हो
नयाँ फिल्म मा कहिले देख्न पाइन्छ होला रमेश सरलाई
रमेशजी, तपाईंले मेरो लेबलको मान्छे आओस भन्नुभयो नि, सत्य ! तपाईंको लेबलको मान्छे नै भेटाउन गाह्रो छ । मान्छे ठूलो पद र पैसाले होइन, विचार र भावनाले हुन्छ ।
कति राम्रो सोंच
Kati ramro soch 🙏🙏🙏🙏❤️❤️
Aaha ramro kura
Very nice thoughts
Kati Ramro bichar Kati good manxe ❤❤
Still young still positive
Aati Ramro soch chha😊
आहा सुन्दर
dharai ramro b4
Sarai ramro kura garni vo dai...
liked your rules of and positivity.
Kati ramro bichara ❤
Positive vibes ❤❤
Very nice sir 🙏🙏🙏❤❤❤❤