अप्सरा जस्ती लजालु श्रीमतीसँग, दोहोरीमा तहल्का पिट्ने रेशम निर्दोष पहिलो पटक मिडियामा Resham Nirdosh

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ธ.ค. 2020
  • दोहोरीमा तहल्का पिट्ने रेशम निर्दोष अप्सरा जस्ती लजालु श्रीमतीसँग पहिलो पटक मिडियामा Resham Nirdosh , Resham Nirdosh Dohori , Resham Nirdosh Interview With Wife
    यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
    © MICROLINK MOVIE MEDIA
    © www.microlinkmedia.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    MicroLink Movie Media : 9847879773
    !!!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from www.microlinkmedia.com
    Right for this video is provided by MicroLink Media

ความคิดเห็น • 640

  • @krishna_babu_official859
    @krishna_babu_official859 2 ปีที่แล้ว +11

    लास्टै मन पर्ने गाएक रेसम अनि निर्दोशि श्रीमती धेरै धेरै सुभकामना

  • @timromanxe2560
    @timromanxe2560 3 ปีที่แล้ว +57

    बिस्नु धेरै राम्री सुसुसिल सारै सोजो हुनुहुदो रहेछ सदै यसरिनै रेसम जि लाई साथ दिनु हाम्रो गुल्मेली चेली

  • @arunff4865
    @arunff4865 3 ปีที่แล้ว +11

    आहा कति राम्रो जोडी यो जोडी लाई कसैले पनि आँखा नलाउनु होला दाजु को सोर को फ्यान हो दाजु को संगित मया जिन्दगी सधैं भरी सफलता होस्

  • @santoshkunwar7395
    @santoshkunwar7395 2 ปีที่แล้ว +7

    रेशम निर्दोष र उहाँको जीवन सङ्गिनीको यत्ति सुन्दर जोडीमा कसैको अँखा नलागोस।।सार्है राम्रो अन्तर्वार्ता धन्यवाद भोजराज काफ्ले ज्यु यो अन्तर्वार्ताको लागि

  • @tikathapa958
    @tikathapa958 3 ปีที่แล้ว +11

    रेशम निर्दोष, बिष्णु थापा लाई पनि गायिका बनाउनु पर्यो, भबिस्य मा दुई जना को दोहोरी हुनुपर्छ,

  • @ombahadur8776
    @ombahadur8776 3 ปีที่แล้ว +17

    आह कति मिलेको जोडी सधैं भरी खुशी देख्न पाईयोस।यो होनि त नेचुरल स्वर्।

  • @narugc6925
    @narugc6925 3 ปีที่แล้ว +5

    खुसी लाग्यो हाम्रो गुल्मी की चेली बहिनीं हुनु हुदो रहिंछ खुसी लाग्यो रेशम सर को जोड़ी सधाई खुसी सुखी रहोस गीत संगीत माँ प्रगति होस

  • @jennissabhatt1082
    @jennissabhatt1082 3 ปีที่แล้ว +18

    इन्द्रेणी सम्म पुर्याउने पहल गर्नुपर्यो एकदमै सुमधुर स्वर छ दिदिको शुभकामाना

  • @mahendragurung9775
    @mahendragurung9775 3 ปีที่แล้ว +59

    मिठो आवाज कि धनी हुनुहुन्छ सफलता मिल्ने छ अवस्य बेस्ट अफ लक नानी

  • @yadavsunar9954
    @yadavsunar9954 3 ปีที่แล้ว +14

    ईनानीकाे साेर मिठाे रहिछ। भाेज सर यकपटक ईन्द्वेनी सम्म पुराईदिय राम्राे हुन्थ्याे।

  • @ramckhatri5426
    @ramckhatri5426 3 ปีที่แล้ว +28

    रेसम निर्दोस को स्वर चाहिँ राम्रो छ अझै सफलता को सुभकामना

  • @bajirebk6751
    @bajirebk6751 3 ปีที่แล้ว +142

    रेसम दाइ अनि भाउजुको जोडि साह्रै सुन्दर जोडि भाउजू लजालु हुनुहुदोरहेछ जोडि सधै खुसी होस शुभकामना

  • @user-cz8nw3ju2u
    @user-cz8nw3ju2u 3 ปีที่แล้ว +4

    रेशम निर्दोष ले गाएको सुन्दा हाम्रो आँखा रसाउछ तर मेम लाई कस्तो हुन्छ होला त्यो सुन्ने मौका एकदिन अवश्य पाउने छौ यही अपेक्षा छ धेरै लजालु हुनु हुदोरहेछ रेशम सर यसरी त हजुर का दायाँ हात fan हरु को अपेक्षा पूरा हुदैन है!!!!नविना बहिनी लाई पनि आग्रीम शुभकामना बधाई छ हजुर को हरेक कदम ले शिखर चुम्नु संघर्ष गर्दै जानू अवश्य सफलता मिल्ने छ निकै मीठो स्वर छ हजुर को....

  • @anushkachhetri9455
    @anushkachhetri9455 3 ปีที่แล้ว +9

    👌👌👌👌👌👌👌❤रेसम निर्दोस भाइ हजुरको जोडी अति राम्रो छ यसरिनै हासि खुसी बितोस् जुनि भर

  • @gangagurung9420
    @gangagurung9420 ปีที่แล้ว +1

    wow very beautiful Jodi happy life god bless family ❤ 😍 💕 💙 ❤

  • @suryasurya-jp3mf
    @suryasurya-jp3mf 3 ปีที่แล้ว +88

    भोजराज सर यो बैनि लाई साथसपोट गरेर ईन्दणी मा लानु पर्यो

    • @hiramayamoktanmoktan7885
      @hiramayamoktanmoktan7885 3 ปีที่แล้ว +1

      hajur dai sakay samma hajurle dayrai koses garesyos auha lai dayrai dukha parayko raixa pane sowrr atenai metho xa sakay samma sabaile sarsport garna anurrod xa

  • @udayakc9661
    @udayakc9661 3 ปีที่แล้ว +9

    अति उत्कृष्ट जोडी ,उत्कृष्ट गायक रेशमको जुनसुकै स्वर छ् !

  • @kanxomagar8200
    @kanxomagar8200 3 ปีที่แล้ว +3

    कति राम्रो रेशम दाजु र भाउजू को जोडी एक दम मिलेको 👌👌👌👌साथै बुनु को सोर मा पनि दम छ साथ र सपोट गरेर इन्द्रेणी मा लेउनु पर्यो गाउन लाई 🙏🙏🙏🙏🙏🙏

  • @yamkshetri3755
    @yamkshetri3755 3 ปีที่แล้ว +8

    राम्रो जोडि सफलताको सुभकामना प्यारो गायक रेसम

  • @ramramtel671
    @ramramtel671 3 ปีที่แล้ว +10

    रेशम दाइ मेरो बेश फेरेन हो दाइ को सोर देरेइ राम्रो छ अनि भाउजु कति लजालु हो दाइ

  • @dxnprakashmlm1216
    @dxnprakashmlm1216 2 ปีที่แล้ว +2

    कति मिठो स्वर मा गित गाउनु भएको मलाई एक दमै मन पर्ने गायक रेशम निर्दोष भाई लाई सफ्फल्ता को कामना 🌺🌺🌺🌺🌺🌺🌺

  • @jamuna1112
    @jamuna1112 3 ปีที่แล้ว +15

    super jodi कति सुन्दर जोडी , आशिर्वाद छ

  • @laxmibista6687
    @laxmibista6687 3 ปีที่แล้ว +3

    शुभकामना छ
    तपाईंको जिबन मा सुखमय रहाेस्🌹🌹🌹🍁🍁🌺🌺🌺👍️

  • @mayathapa9091
    @mayathapa9091 3 ปีที่แล้ว +9

    आहा कति राम्रो मिठो स्वर मा टुक्का हानेर गाउनु भएको एकदमै साथ को खाँचो रहेछ 👍

  • @laxmiraj808
    @laxmiraj808 2 ปีที่แล้ว +5

    मेरो मनपर्ने लोक गायक सु मधूर स्वरकाधनि रेशम निर्दोषको जोडिलाई सुदूरपश्चिमको दार्चुलाबाट सुखि जीवनको कामना गर्दछु!

  • @crazyfan8323
    @crazyfan8323 3 ปีที่แล้ว +9

    निकै राम्रो जोडि रेशम जि को
    god bless you.

  • @Bisshnu
    @Bisshnu 3 ปีที่แล้ว +7

    आहा आज बल्ल देख्न पाइयो रेशम गायक को जोडी कति राम्रो जोडि हो। 🙏🙏🙏❤❤

  • @chakrathapa2247
    @chakrathapa2247 3 ปีที่แล้ว +8

    नविना बहिनी को स्वर तथा लयमा गाईएको गित राम्रो लाग्यो।

  • @karanpegnimagar
    @karanpegnimagar 3 ปีที่แล้ว +10

    रेशम निर्दोष को आवाजमा जादु छ।मार्मिक शब्द चयनले साह्रै मन छुन्छ।

  • @tekrajshrees4616
    @tekrajshrees4616 ปีที่แล้ว +1

    ल ज्वाइँ सहब पर्नुहुदो रहेछ
    शुभकामना छ बैनी ज्वाइँ लाइ

  • @saarsotipoon7655
    @saarsotipoon7655 3 ปีที่แล้ว +7

    संघर्ष गर्दै जानू बैनी, एक दिन पक्कै सफल पाउनु हुने छ।

  • @Aeraa123
    @Aeraa123 3 ปีที่แล้ว +3

    very nice couple धेरै राम्रो जोडी रेसम सर हजुर को गित धेरै राम्रो लाग्छ स्वोर पनि कति सुरिलो समधुर राम्रो छ

  • @nisikholavolleyballyoutube8955
    @nisikholavolleyballyoutube8955 3 ปีที่แล้ว +16

    आहा कति राम्रो जोडि रेशम सर अनि त्यो अर्को बहिनिलाइ इन्द्रेणी सम्म पुराउनु पर्यो।

  • @lalitgharti9585
    @lalitgharti9585 3 ปีที่แล้ว +17

    वाउ दामी छ जोदि । रेशम निर्दोष दोहोरीको राजा हो तर बहिनीको स्वरमा पनि धेरै मिथाश पन, दम छ अझैइ सफलताको शुभकामना छ बहिनीलाई ।

  • @chandrasen1189
    @chandrasen1189 2 ปีที่แล้ว +2

    यो जोड़ी को दर्शकों हरु मन लुभाउने गीत हो है

  • @alinadahal6375
    @alinadahal6375 3 ปีที่แล้ว +4

    best singer resham sir🙏🙏nice couple👌👌👌👌

  • @bibekrana1383
    @bibekrana1383 3 ปีที่แล้ว +8

    Resham nirdosh ko live dohori sarai man parxa aaju wife ko sath ma dekhe lovely ❤ jodi

  • @kabitalagun9793
    @kabitalagun9793 2 ปีที่แล้ว +3

    राम्रो जोडीलाई धेरै सुभकामना छ ल कुरा सुन्दा राम्रो पनि लागेयो दुखा पनि लागेयो तेई माथी झन गित तेस्तै छ राम्रो गायक रमेश जि को

  • @archanabista9703
    @archanabista9703 3 ปีที่แล้ว +10

    भोजराज भाई बैनिको सोर सरै राम्रो रहेछ।तर बैनिले सहयोग र सपोर्ट मागदा रेशम गायकले छहिं हुन्छ नि त म पनी सक्दो मदत गर्छु भनेर न गित मा देखियो न त कूरा मा सबैले आफ्नै डंमफु बजाउन जस्तो लाग्यो। बैनि संघर्ष गर्दै जानू यकदिन सफल अबश्य होइन्छ।Best Of luck.👌👌👌👌👌👌💐💐💐💐👍👍👍👍 सारै मिठो गित बैनि को सोर ।

    • @ReshamNirdosh
      @ReshamNirdosh 3 ปีที่แล้ว +1

      अबस्य बैनीको लागि म बाट हुने सहयोग जुन सुक्यै समय मा हुने जानकारी गराउन चाहान्छु

    • @prakashbohara5421
      @prakashbohara5421 3 ปีที่แล้ว +1

      @@ReshamNirdosh asari comment ma vanda interview mai tyo bahiniko lagi ahi sabda vaneko vaye ahile samma sayad sahayog vaisakthyo hola kina ki kati paye manxe harule comment herdainan

  • @sadananda5202
    @sadananda5202 3 ปีที่แล้ว +13

    रबिना लाई इन्द्रेणी सम्म पुर्याउनु पर्छ भोजराज जि

  • @sabiraj9639
    @sabiraj9639 3 หลายเดือนก่อน +2

    यत्तिको सालिन श्रीमती पाउने मान्छे भाग्यमानी हो ! रेशम निर्दोष तपाईं उत्कृष्ट कलाकार हो आफुलाई मेन्टेन गर्नु होला! भोजराज भाइ २ हजार दिएको चै भिडियो नबनाउनु होला,

  • @madansunar8616
    @madansunar8616 3 ปีที่แล้ว +8

    रेशम भाई को जोडि राम्रो छ।
    👌👌👌👌👌👌👌👌

  • @tikathapa958
    @tikathapa958 3 ปีที่แล้ว +2

    राम्रो अन्तरबार्ता देखाउनु भयो, राम्रो जोडी, भोजराज ज्यु तपाई लाई धेरै धेरै धन्यवाद छ, नयाँ देखाउनु भयो,

  • @bhumishorgaire3030
    @bhumishorgaire3030 3 ปีที่แล้ว +5

    रेसम भाइ, मैले तपाइलाइ लोक स्टारमा नोटिस गरेको थिए । तपाइको आवाज निकै मौलिक छ। लोक क्षेत्रमा योगदान गर्नुहोला। शुभकामना !!!!!

  • @nabinamagar4217
    @nabinamagar4217 3 ปีที่แล้ว +12

    सारै मिथो गाउनु वो रेसम जि लौरी तितेको अति सुन्दर जोदि

    • @minchhantyal
      @minchhantyal 3 หลายเดือนก่อน

      Wow ..lauri titeko

  • @muktipandey5196
    @muktipandey5196 3 ปีที่แล้ว +3

    रेसम निर्दोस ले यी नानीलाई पनि गित संसारमा जोडी दिनुपर्यो धन्नेबाद।

  • @bimalkumar8141
    @bimalkumar8141 3 ปีที่แล้ว +5

    one of the best singer resham ani buhari nani very inocent love both

  • @harktaramimagar2377
    @harktaramimagar2377 2 ปีที่แล้ว +1

    जिन्दगी सङ्घर्स हाे सङ्घर्स गर्न लाई नछाेड्नु हाेला चेली सन्सार काे रिती यस्तै छ जे भाग्यमा छ त्येही भाेग्नु पर्ने रहेछ साेर राम्राे रहेछ ठुलाे गाईका बनेकाे देख्न पाईयाेस भाेजराज सर जति सक्दाे बैनी लाई साथ सपाेट देईराख्न काे लागि बिनम्र अनुराेध छ

  • @diwakarchandaro6727
    @diwakarchandaro6727 3 ปีที่แล้ว +12

    आहा कति राम्रो जोडी रेसम सर को

  • @dhrubarajbastola8026
    @dhrubarajbastola8026 3 ปีที่แล้ว +8

    Prefect couple Rashem bdr god bless your family, best wishes for your future.

  • @Saisha-lz8ds
    @Saisha-lz8ds 3 ปีที่แล้ว +26

    यति सोजि बुढी हुनुदो रहिछर रेसम दाइले अजै सम्म मिडिया मा नदेखिएको

  • @hellopyuthanonlinetv1398
    @hellopyuthanonlinetv1398 3 ปีที่แล้ว

    नवीना जी हजूर को सहनशीलता प्रति सलाम छ ।
    र स्वर उस्तै सुमधुर के गर्नु धन हुनेको मन हुँदै मन हुने धन भने जस्तो भइरहेको छ ।केही छैन तपाईं को त्यो दिन आइयोस् की जन्जन को मन अनि मस्तिष्क भरी भरी हजूर को जीवन कहानी र प्रतिभा गुञ्जिने छ। किर्पाय सञ्चार कर्मी मित्र हरु उहाँ प्रति पनि सम्पूर्ण मीडिया कर्मी मित्र ले ध्यान आर्षण अनुरोध गर्दछु।किन कि मीडिया ले धेरै आवाज विहिन हरु को आवाज बनेको छ।एक दिन उडाउने छौ नवीन ।आप्ना पालो आएगा। सङ्घस जारी राख्नु जीवन मा ।संघर्स सफलता को प्रतीक हो ।
    अनि दोहोरो हिरो रेशम जी को त के कुरा गर्नु र लोभै लागेर आउँछ दोहोरी सुन्दा आज भाउजू देख्न पाईयो खुसी छौं ।

  • @jaymanjayman7089
    @jaymanjayman7089 3 ปีที่แล้ว +2

    Badhai xa bhojraj Thapa sir Nice Nirdosh sir ra vhauju lai wel come

  • @nikitasharma3790
    @nikitasharma3790 3 ปีที่แล้ว +40

    रबिना बहिनी लाई ईन्द्रणि मा लिएर आनु पर्छ

  • @tilathapa480
    @tilathapa480 3 ปีที่แล้ว +9

    Bhagyamani hunuhudo rahex resam g yati subasilo jeebansangini sayadai kam painx nice cople

  • @Rameshpariyar4736
    @Rameshpariyar4736 3 ปีที่แล้ว +13

    रचना रिमाल अहिले जुन स्थानमा छिन त्यो भोजराज को ठुलो हात छ
    अब नबिना त्यो भन्दा माथी देख्न पाइयोस

  • @user-dt7tn3gl6d
    @user-dt7tn3gl6d 7 หลายเดือนก่อน +1

    रेसम को स्वरले सिधै मनमा छुन्छ

  • @rupapaudel1210
    @rupapaudel1210 3 ปีที่แล้ว +11

    धेरै राम्रो छ जाेडि

  • @user-lr7bz3mx8q
    @user-lr7bz3mx8q 3 ปีที่แล้ว +9

    रेसमले साथ दिय रबिन अगाडि बढ्ना सजिलो हुनिथिो

  • @manupun2022
    @manupun2022 3 ปีที่แล้ว +3

    Nice jodi 👌💕resham dai
    Nabina baini r resham dai ko live dohori nikai mitho lagyo 👏👏

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 3 ปีที่แล้ว +2

    धन्यवाद भाइ भोजराज धेरै अानन्द अायो ।

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 3 ปีที่แล้ว +6

    हैत धेरै राम्रो

  • @manojbhujel8635
    @manojbhujel8635 3 ปีที่แล้ว +2

    भोजराज सर तपाइको हरेक काम लाई म मान्छु यो बैनी लाई सपोर्त गरेर थोरै भएपनी अगाडी बढाउने कोसिस गर्नुन ल

  • @sompun3602
    @sompun3602 3 ปีที่แล้ว +14

    निर्दोश का दुलहि बल्ल देखियाे राम्री कति राम्री!!

  • @khadkagiri9886
    @khadkagiri9886 3 ปีที่แล้ว +3

    आहा कति मिलेको जोडी दाइ र भाउजू लाई समान 💛💚💙💗🙏🙏🙏🙏🙏🙏

  • @k.psharmabhusal5406
    @k.psharmabhusal5406 3 ปีที่แล้ว +11

    Yo baini lai sapot hosh

  • @ujwalbogati8567
    @ujwalbogati8567 3 ปีที่แล้ว +53

    भोजराज दाजुको काम लाई सलुट गर्ने कोको छौ ✋
    रोल्पा मा २ पुरुष को सडिएको अबस्था मा शव फेला परेको छ th-cam.com/video/84G30ybDE8o/w-d-xo.html

  • @mukatikalaregmi3811
    @mukatikalaregmi3811 3 ปีที่แล้ว +19

    हैन यो रेशम भाइ को त झ्याम झ्यामबिवाहा मा दूलाहा बनेर नाचेको भिडीयो देखेथे त मत केहो यो इन्टरभ्यू

  • @suryabc3705
    @suryabc3705 3 ปีที่แล้ว +45

    हैन यो धर्ति मा यति सिधा मान्छे पनिरहेछ्न 😊😊😊 भाग्यमानी निर्दोष ब्रो

  • @ridamthapa1370
    @ridamthapa1370 3 ปีที่แล้ว +6

    katti ramro jodi 💕💕💕

  • @laxmirai6586
    @laxmirai6586 3 ปีที่แล้ว +12

    Resham jyuko BEAUTIFUL WIFE , Always be together.

  • @rishiramroka7663
    @rishiramroka7663 3 ปีที่แล้ว +3

    भोजराले मिथो स्वर को धनि बहिनिलाइ रेशम सग भेत गराउनु भएकोमा राम्रो काम गर्नु भएको छ ।अब बहिनिको स्वर सहि ठाउँमा पुग्छ होला ।

  • @indrakc6417
    @indrakc6417 3 ปีที่แล้ว

    यक दम राम्रो जोडी रेसम निर्दोष ब्रो
    👇️👇️👇️👇️👇️
    बधाई छ भोजराज दाइ 1m sub पुग्न लागेको छ

  • @khumraj5858
    @khumraj5858 3 ปีที่แล้ว +20

    यो बहिनि लाइ इन्द्रेणी मा लैजानु परो एक पटक

  • @susilagyawali7643
    @susilagyawali7643 2 หลายเดือนก่อน

    हेर्नत म 10 पटक हेरिसके तर मकेइ सब्द लेखेकि थिन तर योजोड लाइ कसैको नजर ललागोस हाम्रै गुल्मिकि नानि होचिन दुबैलाइ शुभ कामना रेसमको गित त जुनगित गायपनि राम्रो लाक्छ मफ्यान्हो

  • @rembahadur7376
    @rembahadur7376 3 ปีที่แล้ว +2

    स्वरको धनी रेशम निर्दोश one of the best singer love you

  • @KENJIGamingENRAGE
    @KENJIGamingENRAGE 3 ปีที่แล้ว +9

    First comment hai😊❤️

  • @binayakc2488
    @binayakc2488 3 ปีที่แล้ว

    रेशम दाई को आवाज एकदमै मिठो छ ।अनी nice जोडी।अनी अर्को दिदी लाई नी सपोर्ट गर्नु पर्छ सबै ले

  • @pranita4046
    @pranita4046 3 ปีที่แล้ว +4

    ❤❤❤❤💕💕my best singer sweet voice

  • @shomgurung4028
    @shomgurung4028 2 ปีที่แล้ว +2

    Nirdosh bhaiko family Sabai Lai WeL come❤️🙏

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 2 ปีที่แล้ว

    भगाउदा खेरीकाे क्षण खुब रमाइलो !
    लजालु श्रीमती !!
    नबिना बहिनीलाई इन्द्रेणी सम्म लग्नुभाकाे भए केही हुन्थ्याे हाेला ! नविनाकाे स्वर असाध्यै मिठाे रहेछ अनि शब्द संयाेजन पनि खुब मन पर्याे 👌👌👌सफलताको शुभकामना !!!
    "फूलकाे थुङ्गामा" धेरै मिठाे भाका रहेछ ! सक्कल गित पनि खाेजेर हेरीहाल्छु ।

  • @pramodregmi5778
    @pramodregmi5778 3 ปีที่แล้ว +37

    मिलेको जोडि, सधै खुसी देख्न पाहियोस ❤️
    २६ बर्षिय युबक को हत्या गरि आँखा निकालियो लास नालिमा फेला परेको छ th-cam.com/video/bFWNNYPQagI/w-d-xo.html

  • @bindukaucha4292
    @bindukaucha4292 3 ปีที่แล้ว +9

    perfect couple

  • @ujjalakumaribudha7340
    @ujjalakumaribudha7340 3 ปีที่แล้ว +1

    Mero daju jastai manxu dada hajurlai.hajurka sabai dohori githaru khoji khoji herxu hajur kati bhabuk bhayara gaunuhunxa ma nai kati runxu tara tehinai herxu.bhauju pani kati sundar jodi yakdamai milexa dada.

  • @hemnepali444
    @hemnepali444 3 ปีที่แล้ว +6

    Ramro x bahini ko swor kalakar hune samvawana dherai x

  • @user-mj3dh2in1c
    @user-mj3dh2in1c 3 หลายเดือนก่อน

    भगवान ले सधै हाँसि खुशी राखुन यहिँ सबको सुभकामना निर्दोश दम्पती मा मपनि बुर्तिबाङ तिरको भएरै अझै धेरै धेरै खुशी लग्यो

  • @bhagichetri7987
    @bhagichetri7987 2 ปีที่แล้ว +1

    Ak dam ramro Jodi mo hajur ko lok dori git mo sabai Harchu

  • @minakharal9219
    @minakharal9219 3 ปีที่แล้ว +2

    Watching form Luxembourg bata nice couple God bless you

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 3 ปีที่แล้ว +3

    beautiful couple resham g

  • @nandananda2726
    @nandananda2726 3 ปีที่แล้ว +6

    लउन भोजराज सर बहिनी लाई नि लिनु न दोहोरी मा दुख मा साथ दिनु राम्रो हो

    • @sushilaacharya6200
      @sushilaacharya6200 3 ปีที่แล้ว

      इन्देरे्णि मा लैजानु पर्यो भोजराज

  • @rekharai7033
    @rekharai7033 3 ปีที่แล้ว +1

    Wow wow amazing talented bahini indreni janu hola 😍😍😍🇳🇵🇳🇵💛💛💙💙💜💜

  • @peoplechoice1221
    @peoplechoice1221 2 ปีที่แล้ว

    Malai yo navina bainiko kahani sunera ekdam pailata dukha layo ani aat aur sahas lera agadi badirakoraixaw ekdam khusi layo baini manobal kaile naghataunu sansarma harekmanxe galat hunchan vanne xainan Koena koe sath dine manxe hubxan sanghrsa chai garna parxa ekdin kaso safal navaiyelarw hami pani sahayog garxau baini timro bright futureko lagi suvakamna 👍👍👍

  • @manjughale4474
    @manjughale4474 3 ปีที่แล้ว +2

    Nice jodi resam vaiko

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 3 ปีที่แล้ว +4

    पछिल्लो समयको दोहोरी मा मेरो मन पर्ने गायक हो रेशम भाई तपाईंको नयाँ गित आएको रैछ ।अहिलेसम्म हेर्ने मौका पाएको थिइन अहिले भर्खर हेर्छु।

  • @madansunar8616
    @madansunar8616 3 ปีที่แล้ว +2

    रेशम भाई को त सोरको कुनै बयान गरेर साध्य छैन र उहाँ बहिनीको पनि सोर झनै राम्रो रहिछ ।भाेजराज सर बहिनीलाई ईन्द्रणि सम्म पुराउनु परेयो एकपटक सर

  • @bhandarishibu3820
    @bhandarishibu3820 3 ปีที่แล้ว +3

    Beautiful couple.

  • @royalhamal1742
    @royalhamal1742 3 ปีที่แล้ว +11

    Nice couple...

  • @laxmannepal761
    @laxmannepal761 3 ปีที่แล้ว +3

    Lovely couple resham your ❤💑❤

  • @hiramayathapa8537
    @hiramayathapa8537 3 ปีที่แล้ว +3

    कति सुन्दर जोडि 💕💕💔💔

  • @rajanthapa7504
    @rajanthapa7504 3 ปีที่แล้ว +4

    Resam dai bhauju nice jodi❤️❤️❤️