श्याम राना दिदीहरु सहित पहिलोपटक मिडियामा, धुरुधुरु रुदै सुनाय दिदीहरु संगको बालापनका यादहरु। Shyam

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 พ.ค. 2022
  • sanjibini entertainment present- श्याम राना दिदीहरु सहित पहिलोपटक मिडियामा, धुरुधुरु रुदै सुनाय दिदीहरु संगको बालापनका यादहरु। Shyam Rana Sisters First Video and Song In Shyam Rana Home Motherland Syangja Latest Interview Indreni Krishna Kandel Live Dohori Song and Video
    Camara- Ayush Jung
    Host- Santosh Paudel
    Guest- Shyam Rana and His Sisters
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ,
    के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर +9779808074106 सन्तोष पौडेल लाइ सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौ l
    एस च्यानल मा रहेका कुनै पनि गित सङ्गीत लगायत भिडीयो डाउन्लोड अथवा कपी गरेर अर्को च्यानल मा राखेको या डाउन्लोड गरी फेसबुकमा अप्लोड गरेको पाइयमा प्रचलीत एन अनुसार कडा भन्दा कडा कार्बाही गरीनेछ।
    Available only:-
    Sanjibini Intertainment
    TH-cam chanal
    th-cam.com/channels/8to.html...
    Don't Forget To Subscribe
    जय गित जय सङ्गीत।
    #sanjibini Entertainment
    PH. 9808074106
  • บันเทิง

ความคิดเห็น • 219

  • @DegBahadurpunrndnepalcom
    @DegBahadurpunrndnepalcom 2 ปีที่แล้ว +32

    तिनै जना लाई धेरै धेरै सम्मान
    दिदी हरु मा पनि यति मिठो स्वर

  • @samairamagar3169
    @samairamagar3169 2 ปีที่แล้ว +29

    स्याम राना जी रोएको देखेर मलाई पनि मेरो दिदी हरुको याद आएर धेरै रोएँ मो पनि कोमलो दिलको छु स्याम जस्तै छिटै आँसु आउनी

  • @hemantam5243
    @hemantam5243 2 ปีที่แล้ว +21

    श्याम राना मगर काे गीत असाध्यै मन पर्छ लाखौ प्रतिभामा मलाई उहाँले आफ्नो कला र गला मा तल्लिन भएर गाउनु हुन्छ असाध्यै मन पर्छ हाल मलेसिया देखि हेर्दै छु 🙏 नमस्कार 💯✅👌👌❤️♥️

  • @sushilakhanal3520
    @sushilakhanal3520 2 ปีที่แล้ว +34

    तीन दिदी बहिनी काे भाई र घर परिवारको सबै भन्दा कान्छो छोरो ❣️❣️ बिचार विगतका केही कुरा सम्झेर मनमा भाबुक श्याम जी अहीले राम्राे छ र अझै अगाडि बढ्दै जानु आगामी दिन हरु को सफलताको कामना सहित यहि छ मेरो तर्फ बाट श्याम जी लाई धेरै धेरै शुभकामना दिन चाहन्छु 🙏🙏❣️❣️💐💐❤️❤️👍👍🙏🙏

  • @topendrakasera4464
    @topendrakasera4464 2 ปีที่แล้ว +9

    श्याम राना ज्यु साङ्गितिक अभिवादन । अहिलेको ब्रान्डेड दोहोरि गाएक हुनुहुन्छ ।।

  • @coyuchhashovacoyuchhashova6888
    @coyuchhashovacoyuchhashova6888 2 ปีที่แล้ว +19

    श्याम भाइ केटीमान्छे जस्तै कोमल मनको हुनुहुँदो रैछ।

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 ปีที่แล้ว +12

    श्यामराना भाइको दिदीहरु सिटको अन्तरबार्ता सुन्ने मौका मिल्यो धेरै खुशी लाग्यो

  • @romansinjali89
    @romansinjali89 2 ปีที่แล้ว +18

    श्याम भाईको गित साहै मन पर्छ मलाई अरुले जे भने पनि हावामा उडाईदिनु पर्छ दिदी जो आफू विग्रेको हुन्छ नी अरुलाई पनि पनि त्यस्तै सोच्छ / well done your family .

  • @tharkapun6679
    @tharkapun6679 2 ปีที่แล้ว +2

    चर्चित गायक मलाई खुब मन पर्छ श्याम राना जि, अनि दिदीबहिनी हरुलाई पनि नमस्ते

  • @sanjibbk1593
    @sanjibbk1593 2 ปีที่แล้ว +3

    म श्याम जिको बिग फ्यान हु आज हजुर रोएको देख्दा कस्तो रुन मन लाग्यो😭

  • @parustha3888
    @parustha3888 2 ปีที่แล้ว +15

    श्याम सर उदाउँदो तारा हुनुहुन्छ, सारै मन पर्छ उहाँको एक्स्ट्रा सोभाव झनै रोमांटिक छ 🙏🙏 पर्गर्ती को कामना हजुरलाई अझै राम्रो गर्दै जानुस् मन नधुखाउनुस 😍😍😍

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 ปีที่แล้ว +16

    ए श्याम ब्रो तपाई जस्तो मान्छे रोएको सुहाउँदैन be strong bro

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 ปีที่แล้ว +3

    श्याम रानाकाे ठुलाे फ्यान है म ❣️🙏

  • @phoolmayatamang9214
    @phoolmayatamang9214 2 ปีที่แล้ว +4

    श्मराना भाइ काे लाेगदाेहाेरि म लाई चै धेरै मन पर्छ भाइ काे हरेक शब्द हरू अति नै राम्रो छ अनि बाेल्ने शैली हरू राम्रो छ सबै लाई समान काे साथ बाेले काे देखिन्छ भाइ काे मन सारै कमलाे रैछ भाइ रूनु हुदैन हजुर लाई कुनै बेला साथि भाइ ले कसै ले मन दुखाउने काम गर्याे भने पनि भाइ काे साथ मा भगवान ले साथ दिने छ भाइ लाई हरेक ठाउँ मा सल्ता मिलाेस मेराे तर्फ बाट धेरै धेरै सल्ता काे शुभकामना छ ल भाइ

  • @parshumayasubedi4338
    @parshumayasubedi4338 2 ปีที่แล้ว +3

    वाउ दिदीहरुलाई इन्द्रेणीमा लैजाने प्रयास गर्नु है श्याम सर!

  • @pramilamagar9350
    @pramilamagar9350 ปีที่แล้ว +1

    आज दिदिहरुलाई पनि चिन्ने मौका पाईयो यकदमै खुसि लाग्यो धेरैधेरै धन्यबाद छ स्याम दादा अनि दिदिहरुलाई पनि

  • @khimgotameofficial9357
    @khimgotameofficial9357 2 ปีที่แล้ว +3

    अती कमलो मनको हुनुहुन्छ श्याम सर ❤️❤️❤️❤️

  • @DegBahadurpunrndnepalcom
    @DegBahadurpunrndnepalcom 2 ปีที่แล้ว +1

    स्याम सर को ठुलो फ्यान है म

  • @chandrasen1189
    @chandrasen1189 2 ปีที่แล้ว +4

    श्याम राना जु मेरो ससुराली तिरको ज्यागदी खोला को गीत देवि राना थापा को स्वर मन परेय है सुंदरता पानी सबै को मन पनी उसतई हैं सबै लाई शुभ कामना छ प्रगति को हार्दिक बधाई हैं

  • @parshumayasubedi4338
    @parshumayasubedi4338 2 ปีที่แล้ว +2

    श्याम राना हाम्रो मन मुटुको कलाकार हुन!नराम्रो कमेन्ट देख्दा हामी मन पराउने श्रोता दर्शकको मन साह्रै दुख लाग्छ!

  • @shantaghimire5246
    @shantaghimire5246 2 ปีที่แล้ว +4

    श्याम को नाच अति मन पर्छ।

  • @user-pc2nu4nz8c
    @user-pc2nu4nz8c 2 ปีที่แล้ว +2

    अाहा कति मीठो गीत भाइ हजुर काे👌👌👌

  • @kamalsunuwar1191
    @kamalsunuwar1191 2 ปีที่แล้ว +3

    कति राम्रो दिदीहरु नरुनु दाइ 🙏🙏

  • @buddhatamang355
    @buddhatamang355 2 ปีที่แล้ว +5

    narunu shyam g

  • @laxmidumre3310
    @laxmidumre3310 ปีที่แล้ว

    क ित रामाेु दिदिहरु नरुनु दाड दिदिहरुलाड्ेे डनदेणमा पुयास गनु🙏🙏❤️❤️

  • @durgasharma9845
    @durgasharma9845 ปีที่แล้ว

    कति राम्रो हो दिदी भाइ काे गित

  • @reshamgurung5393
    @reshamgurung5393 2 ปีที่แล้ว +4

    Good family. Good singer Shyam ji...keep it up.

  • @majunamalla7769
    @majunamalla7769 2 ปีที่แล้ว +3

    Syam ji hjr udaudo tara ho runu hunna dukha le sukha dinxa chinta nagarnus syam ji ramro manxe din ramrai hunxa i like you syam bro❤️🙏❤️🙏❤️🙏❤️🙏

  • @ichchharana799
    @ichchharana799 2 ปีที่แล้ว +3

    श्याम दाई love you from gorkha

  • @santoshssram5165
    @santoshssram5165 2 ปีที่แล้ว +2

    wow दिदी भाइ सबै को कति sweet voice 🙏💞

  • @premghatane9207
    @premghatane9207 2 ปีที่แล้ว +2

    श्याम भाई । हजुर लोक दोहोरी संगीत छेत्र को एउटा गहना हुनुहुन्छ, संगित मा भिज्ने हरु को हृदय कमलो हुन्छ, अझै प्रगति होस है भाइ।

  • @bahaduryam1734
    @bahaduryam1734 2 ปีที่แล้ว +5

    Shyam,Rana Ji,Kati safa man Dhanyabad Badai xa ShyamJi

  • @bhagawtikhatiwada3310
    @bhagawtikhatiwada3310 2 ปีที่แล้ว +1

    श्याम राना भाइ को गित सारई राम्रो छ

  • @chandrabahadursen2500
    @chandrabahadursen2500 2 ปีที่แล้ว +2

    देवी दिदी मानछी पनि सुनदर आवाज पनि सबै बुजने सबै परिवार रामरो बुजने परिवार है शभकामना छ

  • @prabh706
    @prabh706 2 ปีที่แล้ว +1

    मेरो मन पर्ने गायक

  • @tamugrg7424
    @tamugrg7424 2 ปีที่แล้ว +1

    Shyam rana bhai sarai kamalo manko rahicha mero pani ankhai rasayo malai sarai man parcha shyam bhai ko dohori geet best of luck bhai.

  • @dhanghale2037
    @dhanghale2037 2 ปีที่แล้ว +1

    Wow beautiful sister and brother

  • @bimalathakuri5823
    @bimalathakuri5823 2 ปีที่แล้ว +4

    कती राम्रो श्वर ❤❤🙏🏻🙏🏻

  • @KusamKhatri-qy8ll
    @KusamKhatri-qy8ll ปีที่แล้ว

    mata vaiko kalagita yakting sharai man parxa vai❤❤❤❤❤

  • @shovagurung630
    @shovagurung630 3 หลายเดือนก่อน

    Wow nice mero bhai 👍 ❤

  • @namsaraamagar6031
    @namsaraamagar6031 2 ปีที่แล้ว +7

    Be strong brother

  • @mayaaryal2163
    @mayaaryal2163 2 ปีที่แล้ว +1

    अरुले जे सुकै भनुन् आफ्नो काम मा ध्यान दिएर अगाडि बड्नु पर्छ भाइ हजुरको रिस गर्नेले मात्रै हाे नानाथरी भन्ने नाई भने जताततै हजुरको चर्चा छ । सबैले हजुरको गित मन पराउछन् । अझै अहिले त झन् श्रीमती ले गर्दा झनै चिनिनु भएको छ ।

  • @rudrabdthapa22
    @rudrabdthapa22 2 ปีที่แล้ว +2

    दु :ख पछि सु: ख हिसाब गरेर भगवान ले दिनु हुन्छ ।पिर नगर्नु सफलता ले यकदिन तपाईं र परिवार को मुहार मा मुस्कान आउने छ।स्यम सर

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 ปีที่แล้ว

    श्याम सर लोकप्रिय असल कलाकार एवँ गायक हुनु हुन्छ ,

  • @laxmipandey7624
    @laxmipandey7624 ปีที่แล้ว

    shyam dai nice

  • @tekmagar4139
    @tekmagar4139 2 ปีที่แล้ว +1

    श्याम राना सर काे दिदी हरू पनि असल मन काे गित पनि मिठाे गाउने

  • @SaritaKumari-om6ce
    @SaritaKumari-om6ce ปีที่แล้ว

    Very nice didi vai

  • @kumarialamagar9708
    @kumarialamagar9708 2 ปีที่แล้ว +5

    Nice family

  • @bpoongamers8885
    @bpoongamers8885 2 ปีที่แล้ว +1

    Best syam dai

  • @gsfh2152
    @gsfh2152 2 ปีที่แล้ว +10

    धेरै राम्रो परिबार

  • @basundhararana1551
    @basundhararana1551 2 ปีที่แล้ว +2

    dherai khusi lagyo...tar yrti -ramro didi hsru hunu hudo rahex,,tehi vsyer...Hami le vai vandhaa ni hjr didi ni navanne???😭😭😭😭😭

  • @bishnusarumagar8943
    @bishnusarumagar8943 2 ปีที่แล้ว

    स्याम राना बेस्त फेन हो लोक दोहोरी गायक

  • @boyd1937
    @boyd1937 2 ปีที่แล้ว +1

    namaskar xa sabai lai..bigg fan shyam ji ko

  • @premthapa7671
    @premthapa7671 ปีที่แล้ว

    Good video

  • @jivannepal2651
    @jivannepal2651 2 ปีที่แล้ว +1

    Shyam dai le hamilI khusi banayni uhako pida derai raxa God bless you bro

  • @PravaChamling2430
    @PravaChamling2430 4 หลายเดือนก่อน

    सबै लाई हसाउने मान्छे न रुनु। दुख पछि सुख पनि ता आएको छ नि

  • @ujirsingh1585
    @ujirsingh1585 2 ปีที่แล้ว +1

    Didi ko shor sarai mitho xa

  • @kumarthapa1274
    @kumarthapa1274 2 ปีที่แล้ว

    स्याम दाजु को सफा मन सफा बिचार

  • @haripandey3601
    @haripandey3601 2 ปีที่แล้ว +1

    ❤ Sabai lai maya uchcha samman xa ...

  • @crazysansar2737
    @crazysansar2737 2 ปีที่แล้ว

    Ma dohori nasunne manxe tapaiko awaz ra tapaiko kala le garda ma hajuko thulo fan bhaye dai love you so much

  • @anilsinghbhat8368
    @anilsinghbhat8368 2 ปีที่แล้ว +3

    Good

  • @punsanam1274
    @punsanam1274 2 ปีที่แล้ว +4

    छोरी पनि देखाउनु

  • @Dav4255.
    @Dav4255. ปีที่แล้ว

    Very nice 👌👍❤️❤️❤️❤️

  • @nirmalanirmala3503
    @nirmalanirmala3503 2 ปีที่แล้ว +1

    Dherai ramr0 pariwar 3 didi ko payro vai 🙏🏽🙏🏽🙏🏽❤❤❤❤👍👍👍

  • @subashrae936
    @subashrae936 3 หลายเดือนก่อน

    Wow beautiful family ❣️❣️❣️

  • @ambahadurgurung921
    @ambahadurgurung921 2 ปีที่แล้ว +5

    Beautiful 💕 family 👪 ❤ 💙

  • @dhansinghthapa1738
    @dhansinghthapa1738 2 ปีที่แล้ว +7

    कति राम्रो परिवार

    • @minpachabhaiya4887
      @minpachabhaiya4887 2 ปีที่แล้ว +1

      Nice to see Shyam Rana families. Shyam Rana dohori is the best and top class singer.

  • @krisnabahadur6268
    @krisnabahadur6268 2 ปีที่แล้ว +1

    रामराे छ दाइभाउजु हरु

  • @suryalimbu3281
    @suryalimbu3281 2 ปีที่แล้ว +3

    Very good family

  • @bishnuthapamalma8594
    @bishnuthapamalma8594 2 ปีที่แล้ว +1

    स्याम राना त आईमाई जस्तो छोरा भयर छोरा मान्छे जस्तो हुनु पर्छ त

  • @bibagurung4546
    @bibagurung4546 2 ปีที่แล้ว +2

    Kati ramro sor ho diko pani malai ta sarai man pariyo wow ❤

  • @suryalimbu3281
    @suryalimbu3281 2 ปีที่แล้ว +3

    Good interview

    • @bishalrai6124
      @bishalrai6124 2 ปีที่แล้ว

      100%Shayam rana romantik manish ho kasle bhanchha chhakka chhaka bhanelaai dekhaideuna kholera jhundeko thaha hosh shayam ji

  • @ranajhaman8805
    @ranajhaman8805 2 ปีที่แล้ว +4

    Beautiful family 🙏🏻🙏🏻

  • @mayagurung3477
    @mayagurung3477 ปีที่แล้ว

    Wow Wow 👌 👏

  • @kanchimagar7663
    @kanchimagar7663 2 ปีที่แล้ว

    Aaha dd vai yesto hunu parxa khushi lagyo

  • @bhimbahadursing
    @bhimbahadursing 2 ปีที่แล้ว +1

    My best singers shyam Rana dada.

  • @pusparasaily3994
    @pusparasaily3994 2 ปีที่แล้ว

    नरुनु के स्याम सर मलाई नि रुन आयो कति असाल दिदि हरु हुनुहुदो रैछ।

  • @kamalsunar2870
    @kamalsunar2870 ปีที่แล้ว

    Be strong Shyam Rana sir best of luck

  • @shikharmagar9819
    @shikharmagar9819 2 ปีที่แล้ว

    धेरै राम्रो

  • @santymagr2575
    @santymagr2575 2 ปีที่แล้ว +3

    Beautiful family

  • @jasbahadur3781
    @jasbahadur3781 ปีที่แล้ว

    congratulation

  • @premgurung5782
    @premgurung5782 2 ปีที่แล้ว

    रातो सल उड्ने दिदी झन राम्रो स्वर रहेछ

  • @anitageorge4214
    @anitageorge4214 ปีที่แล้ว

    Hi Sam i am your fan. You are very talented and keep it up. You keep us happy when we feel sad and down. You are a God s gift to this World. Don't let anything let you down when you see negative comments. It's not you it's them they have issues in their own lives.

  • @nirmalapun2248
    @nirmalapun2248 2 ปีที่แล้ว

    कति साेजाे भाइ मेराे कान्छू भाइ जस्तो हरेक मनले साेचेकाे कुरा पुरा हाेस् भाइ

  • @sonamsherpa5628
    @sonamsherpa5628 2 ปีที่แล้ว +1

    wow😍😍😍

  • @chandrathapa1683
    @chandrathapa1683 2 ปีที่แล้ว

    Kati ramro Happy pariwor shyam rana vai Kati xori Nancy jasari runu vhko aaba narunu sadai hasaunu aama didi Bhauju ko kahkma basahra ruda hami dari ruyu ahba hasairahanu👌👌❤❤

  • @AsbinGurung-wy4mw
    @AsbinGurung-wy4mw ปีที่แล้ว

    स्याम दाईलाई जे पायो भन्ने हरुलाई कहिलै राम्रो हुदैन😘😘

  • @majunamalla7769
    @majunamalla7769 2 ปีที่แล้ว

    Didi haru ko voice pni wow kati mitho swar❤️❤️❤️❤️❤️

  • @machchhebahadurgurung3879
    @machchhebahadurgurung3879 2 ปีที่แล้ว

    Ati ramro x shyam Rana

  • @mausamgurung5325
    @mausamgurung5325 2 ปีที่แล้ว +2

    My feviroat shyam rana dai ramro family

  • @laxmithapa7214
    @laxmithapa7214 2 ปีที่แล้ว +3

    Namaste 🙏🏻 Happy family 🥰🥰🥰🥰🥰🥰🥰

  • @anitageorge4214
    @anitageorge4214 ปีที่แล้ว

    You all have beautiful voices.

  • @anitageorge4214
    @anitageorge4214 ปีที่แล้ว

    I love your style love your comedy i love sweet happy spirit. God bless you.

  • @khimgurung8781
    @khimgurung8781 2 ปีที่แล้ว

    Very nice family video I love it 🙏

  • @jeetuthapa2662
    @jeetuthapa2662 2 ปีที่แล้ว +1

    Love you all

  • @crazysansar2737
    @crazysansar2737 2 ปีที่แล้ว

    Syam dai haju prati dherai ijat xa yo man ma

  • @suryalimbu3281
    @suryalimbu3281 2 ปีที่แล้ว +8

    God bless your family

  • @rajubarailibaraili9625
    @rajubarailibaraili9625 2 ปีที่แล้ว +1

    shyam sar u r gread love u❤❤❤❤

  • @manishagahatraj9494
    @manishagahatraj9494 ปีที่แล้ว

    बालपन त सबैको त्यस्तै हो भाइ ।अब नरुनु अहिले त सबैलाई हसाउनु भएको छ भाइ ।

  • @anitageorge4214
    @anitageorge4214 ปีที่แล้ว

    I love your childhood story. It's a story you take with you rest of your life and God will keep blessing you.