रेशमले बरुको को कुरा गर्दा किन भक्कनिएर रोईन त सधै मुस्कुराईरहने निर्जला | Resham VS Nirjala Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ธ.ค. 2024

ความคิดเห็น • 546

  • @padamchhetri123
    @padamchhetri123 ปีที่แล้ว +150

    निर्जला को आँसुले वास्तविक काहानिको आभास गरएको छ ❤more thanks resham &Nirjala baini keep it ahead

  • @munnamunna9780
    @munnamunna9780 ปีที่แล้ว +26

    अति मार्मिक अब दोहोरी मा निर्जला को उज्ज्वल भबिस्या छ अगाडि बडदै जानू शुभकामना

  • @nil.k.thapa2023
    @nil.k.thapa2023 ปีที่แล้ว +32

    अत्यन्तै सुमधुर आवाज र मार्मिक शब्द हरु❤रेशम र निर्जलाजी लगायत सबै टिमलाई धेरै धेरै बधाई र शुभकामना।

  • @sumangiri3450
    @sumangiri3450 ปีที่แล้ว +25

    शान्ती मिल्छ, बरु म मरे
    मायाले नै धिकार्छ बे गरे ।
    सिधैमै मुटुमा यसरी हान्न पाइन्न्। सार्है गहिरो शब्द । आहा।

  • @kaaleranamagar3781
    @kaaleranamagar3781 ปีที่แล้ว +10

    उत्पट्याङ्ग उत्पट्याङ्ग गित सुन्दा सुन्दा वाक्क परेको कान आज भने एकदमै भावनात्मक भाबमा डुबिएर गाएको गित सुन्न पाउँदा अत्यन्तै खुशी छु दुबैजनालाई बधाई तथा शुभकामना गितको भाबमा डुबेर गाउन सक्नु जस्तो लोक दोहोरिमा अरु कुनै शक्ति छैन फेरि पनि बधाई रेशम भाई अनि निर्जला बहिनि🌺🌺🌺🌺🌺उच्च सम्मान पनि🌺🌺

  • @raksharai2443
    @raksharai2443 ปีที่แล้ว +43

    बबाल दोहोरी, निर्जलाले तिम्रो यदमा यति त रुदिन, तिम्रै बास्ना आउदैछ धुदिन भनेर जवाफ दिदा अझै दामी हुन्थ्यो होला। दुबैजना साह्रै मनपर्ने कलाकार हो दुबैलाई शुभकामना

    • @sangitagrg1667
      @sangitagrg1667 ปีที่แล้ว +3

      Dami hunthyo hai ,,,maile Pani testai sabda socheko thyo❤❤❤

  • @shyamkumar8578
    @shyamkumar8578 ปีที่แล้ว +13

    मन नै कटन्क खायो पुरानो याद सम्जेर आँखा भरी आँसु आयो यस्तै गित गाउनु भए को धेरै बधाई छ हजुर

  • @चेन्जेन्न्लुंङकिरात

    निर्जला को स्वर प्रती हार्दिक सलाम छ अति भावुक भएर र परिस्थितिलाई समाबेश गरेर गित गाउने अत्भुत महासक्ती छ मेरो अति मनपर्ने गाइका हुन धेरै आसिर्बात छ छोरी।

  • @premthapaprem8349
    @premthapaprem8349 ปีที่แล้ว +10

    क्या मन छुने दोहोरी हो आँखा नै रसायो बधाई छ रेसम र निर्जला गुरुङ्ग लाइ

  • @मसपनासनमअर्घाखाँची

    निर्जला बहिनि कलाकार मध्येको एक अनुसासको गाईका हुनुन्छ धन्यवाद छ बहिनिलाई

    • @arjunmagar6634
      @arjunmagar6634 ปีที่แล้ว +1

      तपाइको कमेन्ट जति निर्जलाको गाउने कला छ नि त्यो सङ्ग मेल नखाने खाल्को देखियो । गाइका होइन गायिका हो ।

    • @मसपनासनमअर्घाखाँची
      @मसपनासनमअर्घाखाँची ปีที่แล้ว

      @@arjunmagar6634 अनुसासन गाएक गायिका हजुरहरुलाई काहा मन पर्छ र

    • @INSHANKARKI
      @INSHANKARKI 6 หลายเดือนก่อน

      Ok LLP p​@@arjunmagar6634

  • @misscallr.m9628
    @misscallr.m9628 ปีที่แล้ว +10

    बिरानो मुलुक हाल दोहा कतार देखि हेर्दै छु यो दोहोरी 🙏सधैं हासेर गाउँने निर्जला को आज आँखा मा आँसु देख्दा मेरो पनि आँसु झरेको पत्तै पाएन साच्चिकै मेरो जीवन संग मेहेल खायो रेशम निर्देश सर अनि निर्जला लाई सफलताको शुभकामना सम्पूर्ण टिमलाइ बधाई छ।

  • @tejbahadursindhuli8501
    @tejbahadursindhuli8501 ปีที่แล้ว +24

    रेशम निर्दोष दाजु को कला भनौ या ग्रह उहाँ सग गाउने गायिका जोकोहि होस धुरु धुरु रुएर गाउनु हुन्छ एकदम मार्मिक शब्दमा गाउनु हुन्छ निर्जला ज्यु उस्तै मिठो गीत गाउनु हुन्छ शुभकामना ❤

  • @kamalbahadurshahi5156
    @kamalbahadurshahi5156 ปีที่แล้ว +10

    धेरै मन पर्ने गायिका बहिनी निर्जला गुरुङका प्राय सबै गितहरु सुन्ने गर्छु । सधै हासेर गाउने बहिनी राेएकाे देख्दा अलि भावुक बनायाे ।

  • @kbkvolleyball9725
    @kbkvolleyball9725 ปีที่แล้ว +27

    सानू तिम्ले ओडेको बर्को
    देखेपछि फेरिनी मन चर्को
    सुरुवातको शब्द नै 8 रेक्टरको दिएर होला निर्जला जि सुरु मै भावुक हुनु भयो, असाध्यै मन छुने दोहोरी गाउनु भयो,मलाई असाध्यै मन पर्ने गायक रेशम जि र पछिल्लो समयकी दोहोरीकी रानी भन्न रुचाउछु म निकै सम्भावना बोकेकी उदाउँदो तारा निर्जला जि को दमदार प्रस्तुति 👍️धेरै प्रगति गरेको देख्न पाउ"दुबैजना कलाकारलाई सफलताको अग्रिम शुभकामना👏👏👏👏❤️

  • @hmshrestha5549
    @hmshrestha5549 ปีที่แล้ว +5

    यो गितको शब्द,शब्द ले कस्को मन छुन्न होला,र,निर्जला नानू,र,रेशम भाइको गित फेरिपनी सुन्न,र,हेर्न पाइयोस धेरै,धेरै,धन्यबाद ???

  • @bishwassenchuri6329
    @bishwassenchuri6329 ปีที่แล้ว +12

    एक अर्को को हुन नसकेको पीडा अति मिठो मार्मिक दोहोरी ।।दुबैजनालाइ धन्यवाद अनि शुभकामना

  • @karnathapa8842
    @karnathapa8842 ปีที่แล้ว +8

    अहिले सम्म को अति नै अनुसासित सिम्पल भेषभुषा मा सजिकी गायिका निर्जला गुरुङ को उज्जल भबिष्य सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु।

  • @yamprasadprasad
    @yamprasadprasad ปีที่แล้ว +23

    बैगुनिले छोडेको बर्को छ
    बिर्सेउ होला तिमी सङ अर्को छ
    वाओ कति मार्मिक शब्द प्रहार ❤️❤️❣️❣️❣️
    निर्जला रोयको देख्दा मेरो पनि आँखा रसायो love nirjalaa ❤️❤️❣️❣️❣️❣️❣️ 11:45

  • @kumar_skb
    @kumar_skb ปีที่แล้ว +18

    ओहो कस्तो मुटु चर्किने दोहोरी आएछ।रेशम निर्दोष ले पहिला जस्तो दोहोरी गाउन छोडेको होकि के होला खासै देख्न पाइदैन।निर्जला बहिनी को स्वर शब्द ले अति मन छुन्छ।सधै हासेर गाउने मान्छे आज भाबुक भए ।यस्तै हो गाउदै जादा खेरी कहिले आँसु कहिले हासो रोदन हुन्छ नै कुनै शब्द आफ्नो लागि आफैलाई परेको शब्द निस्किन्छ मन भकानिन्छ।भाग2 आउन पर्छ।जयन्ता जि लगाएत सम्पूर्ण टिम लाई सफलता को कामना❤❤❤

  • @Dhanraj_gurung019
    @Dhanraj_gurung019 ปีที่แล้ว +12

    आहा कति मिठो अवाजकी धनि रेशम जी निर्णला बहिनि को 🌻💕🎉👏👏🎆आगामी दिनको शुभकामना 🌹🌹

  • @manbahadur5130
    @manbahadur5130 ปีที่แล้ว +18

    हाल बिरानो मुलुक मलेशिया देखि हेर्दैछु ! माया मा समिटिया का यी सबै गहकिला शन्द ले मनै उदास बनायो ! गायक रमेश निर्दोष र निर्जला गुरुङ लगायत सबै टिमलाइ धेरै धेरै धन्यवाद तथा 🙏🙏🙏🙏🙏 छ !

  • @ashalimbu316
    @ashalimbu316 ปีที่แล้ว +10

    यो दोहोरो अति सुन्दर लाग्छ जिबन मा मेल खाएर नि गायक गायिका लाइ सफलता शुभकामना छ 🙏🙏

  • @jagrana7659
    @jagrana7659 ปีที่แล้ว +8

    अति मार्मिक गीत सुन्न पाइयो धेरै धेरै धन्यबाद जयानत जि अनि रेशम भाइ अनि निर्जला सिस❤❤❤

  • @kajirammuktan9491
    @kajirammuktan9491 ปีที่แล้ว +4

    अत्यन्तै मार्मिक दोहोरी,उत्कृष्ट। रेशम निर्दोष नेपाली दोहोरीमा जमेको दोहोरी गायक हो, उहाँ सङ्ग दोहोरी गाउनेहरुलाई रुवाउन सक्ने क्षमता उहाँसँग छ, उहाँको शब्द निर्माण उत्कृष्ट छ र दोहोरी गायिका हरु मध्य उज्जवल भविष्य बोकेको निर्जला बहिनीको दोहोरी नहेर्ने नसुन्ने सायद छैनन होला ।दुवैजनालाई सलाम।तर छोटो भयो,सारङ्गी संसार र ईन्द्रेणीमा देखिनु पर्यो।

  • @begamkawor6789
    @begamkawor6789 ปีที่แล้ว +5

    विषय वस्तुको गहिराइ मा दुब्देर गाउदा यस्तो त भैहाल्छ। तर उहाँहरूको बास्तविक जीवनमा यस्तो चाहि नहोस् ।

  • @birajgurung5032
    @birajgurung5032 ปีที่แล้ว +2

    निर्जला बहिनिको हरेक गीत हेर्ने गरेको छु जून गीत सुने पनि हेरे पनि मन छूने शब्द भाक धेरै धेरै बधाई छ यसरी नै अगड़ी बढ़दै जानु सुभकामना 👏👏

  • @nardipdarji4674
    @nardipdarji4674 ปีที่แล้ว +3

    रेशम सर अनि निर्जला मिस यो गित ले धेरै भावुक बनयो अत्यन्तै राम्रो सुभकामाना छ

  • @reepakreepak8390
    @reepakreepak8390 ปีที่แล้ว +5

    निर्जला बहिनी साह्रै कोमलो मन कि रहिछिन बिचारा धुरुधुरु रोइन्😭😭😭😭यति राम्रो स्वर कसैको सुनेको थिएन आज निर्जला बहिनी को स्वर सुन्दा एकदमै खुशी लाछ ।लब यु सिस मिस यु❤❤❤

  • @susmitakarki6280
    @susmitakarki6280 ปีที่แล้ว +2

    एउटा चिठी लेख्न मन लाछ .....यो लय नै मार्मिक अनि निर्जला सिस दुबै तर्फबाट शब्द निकै मार्मिक आँसु आयो सफल्ताको शुभकामना 🎉🙏

  • @padambohara2748
    @padambohara2748 ปีที่แล้ว +2

    एउटा चिट्टी लेख्न मन लाछ यो गित को थेगो र लय आफै मा सदा बाहार र सबैको मन मन मा बस्न सफल हो तेसैमा यो लाईब मार्फत प्रस्तुत भएका शब्द हरु ले झन मन पोल्यो धेरै लाईब दोहरी भन्दा यो धेरै नै फरक र स्वादिष्ट छ सम्पूर्ण कलाकार हरु मा सम्मान अनी माया नै माया❤❤

    • @JayantaMagar
      @JayantaMagar  ปีที่แล้ว

      Tq so much 🙏🙏🙏🙏

  • @TirthaBM-v4d
    @TirthaBM-v4d ปีที่แล้ว +2

    निर्जलाको शब्द ले मेरो जिवनको घटनालाई छोयो यो दोहोरि हेर्न अपिल गर्दछु ....उनिलाइ

  • @tikathapa958
    @tikathapa958 ปีที่แล้ว +12

    भावना मा दुबेर गाउनु नै असली दोहरी हो,दुवै लाई शुभकामना,

  • @prashantabc4247
    @prashantabc4247 6 หลายเดือนก่อน +1

    सलाम छ रेशम सर अनि निर्जला सिस लाई मेरो बिगत को पूरा पाना पलताउनु भयो सुरु देखि अन्तिम सम्म आसुमै सकियो दोहोरी गित भनेको कसैको भावना को गैराई मा दुबेर गायो भने आन्न्द आउँछ जय गित जय सङ्गीत

  • @smt-rjaaryansunam1630
    @smt-rjaaryansunam1630 ปีที่แล้ว +11

    😭😭थामिएन आँसु 😭😭पछिल्लो समयकी सबैको मनमुटुमा बस्न सफल हामी सबैको लोकप्रिय गायिका बहिनी निर्जलाको उत्कृष्ट प्रस्तुतिले मन नै भावुक भए😭😭त्यसै गरि लोक दोहरिमा राज गर्न सफल आदरणीय दाजु रेसम निर्दोषको गहकिला सब्दले भावुक नै भए😭😭

  • @evvll9669
    @evvll9669 ปีที่แล้ว +17

    मायामा धोका पाएको जस्तो छ निर्जला ले पनि ,अझै प्रगती गर्दै जानू नानी म पनि गोर्खा को नै हु

  • @RanjanaBhatta-x5o
    @RanjanaBhatta-x5o 6 หลายเดือนก่อน +2

    फेरि पनि यस्तै यस्तै गितको प्रतीक्षा मा बस्छै रेसाम सर छिटेा सुन्न पाइयोस ❤❤❤❤❤❤❤❤❤

  • @RatnakumarShrestha-o7d
    @RatnakumarShrestha-o7d ปีที่แล้ว +5

    हर शब्दमा कति मिठास पन साथै कडा प्रहार दुबै जनाको❤❤

  • @pokhara9824
    @pokhara9824 ปีที่แล้ว +2

    आहा अति नै मन पर्ने गायक गायिका को गितधेरै पछि सुन्न पाइयो खुसी लाग्यो र सफलता को शुभकामना जय गित जय संगीत ❤❤❤ जुन मायाले धर्धरी रुवायो तेहि मायालाइ देख्न मन लाछ😢😢😢😢

  • @HamroMobile-dt2ht
    @HamroMobile-dt2ht ปีที่แล้ว +4

    मेरो आफ्नो जिन्दगीमा परेको चोटलाई मेल खाने गित गाइरहेका बेला निर्जला गाउदा गाउदै रुदै गाउदै गर्दा आफ्नो आँसु पनि रोक्न सकिन। उच्च सम्मान छ रेशम र निर्जला गुरुङ लाई🙏👏

  • @nirmalbishokrma2259
    @nirmalbishokrma2259 ปีที่แล้ว +2

    रेशम निर्दोष र दुबै जान लाई धेरै धेरै धन्यवाद कति मिठो स्वर ♥️♥️♥️

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 ปีที่แล้ว +2

    रेशम निर्दोष र निर्जला गुरुङ को दोहोरी गीत सारै मन पर्यो स्वर शब्द अति नै उत्कृष्ट लाग्यो गीत मार्मिक मन छुने खालको प्रस्तुत गर्नु भयो भावुक बनायो दुवै जनालाई उज्जल भविष्य को कामना।

  • @janukagurung2817
    @janukagurung2817 ปีที่แล้ว +7

    भावुक बनायो कुन शब्दले कुन ठाउमा गएर ठोकिदा कसैको मन थामिएन यसरीनी अर्को एपिसोटमा पनि देख्न पाउ भाइ बैनी

  • @rajendradhami5481
    @rajendradhami5481 ปีที่แล้ว +3

    दामि दोहरी गीत ।यो दोहरी सुनेर नरुने बिरलै होलान्। दुबै कलाकार ज्यु मा नमस्कार का साथ सम्मान छ। आग्रिम कार्य काम को शुभकामना छ

  • @bhaktathapaxitij9914
    @bhaktathapaxitij9914 11 หลายเดือนก่อน +1

    कला र कलाकारिता के हो भन्ने निर्जलाबाट सिक्नुपर्छ ! आहा! अनुशासन

  • @RpmSkt
    @RpmSkt 4 หลายเดือนก่อน +1

    खै जीवनमा मेल खाएर होकी निर्जला रोएको गीत सहरै मन पर्यो

  • @poudelbadriparsad1838
    @poudelbadriparsad1838 ปีที่แล้ว +2

    नया कलाकार मा निर्जला को अनुसासन धेरै राम्रो छ

  • @rambahadur6929
    @rambahadur6929 ปีที่แล้ว +1

    तिम्रो यादमा यति ट रुदिन ।
    तिम्रो बास्ना हराउछ धुदिन । भनेको भए दातमा ढुङ्गा लाग्थ्यो रेशम दाईलाइ anyway गित धेरै राम्रो ❤❤शुभकामना सबैजना लाइ

  • @maheshadhikari728
    @maheshadhikari728 ปีที่แล้ว +6

    मलाइ आसधयै मन पर्ने गायक रेशम निर्दोस

  • @sushilatamang3346
    @sushilatamang3346 ปีที่แล้ว +10

    हर शब्द शब्द सुनेर कति रुय जेरै जीवन मा मेलखायो😭😭😭

  • @sachingurung4885
    @sachingurung4885 ปีที่แล้ว +15

    दोहोरीमा जस्तो शक्ति अरु कनै किसिमको गीतमा हुदैन आज पहिलो पटक निर्जला सिस रोएको देखे हेर्दा हेर्दै आफ्नो आँसु खसेको पनि पत्तै भएन। सबै माया गरिदिनु होला

    • @yamprasadprasad
      @yamprasadprasad ปีที่แล้ว +1

      मलाइ पनि हजुरलाइ जस्तै भो

  • @bhekbahadursarumagar3246
    @bhekbahadursarumagar3246 ปีที่แล้ว +1

    अती मार्मिक शब्दहरु द्वारा दोहोरी गाउनुभयो विशेष गरी निर्जला बहिनी सदै मुस्कुराउदै गाउनेले बिच बिचमा भावुक हुँदै गाउनुभयो शायद जिवनमा घटेको घटना सँग मिल्यो होला। निर्जलाको मार्मिक शब्द र स्वरले मेरो पनि मन छुयो बहिनीको सांगीतिक यात्राले सफलताको सिखर चुमोस् र साथै रेशम निर्दोष भाई र जयन्ता मगर बहिनीको रोदीघर परिवारलाई पनि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

  • @UmeshMahara-w4c
    @UmeshMahara-w4c 4 หลายเดือนก่อน

    यो गित गाउने भन्दानी सुनेको अँखा धेरै रसायो धेरै धेरै धन्यवाद छ नेपाली गित गाउँने हाम्रो नेपाली गायक हरु लाई जय नेपाली songs 🎤🎤🎤🎤🎵🎵🎵🎶🎶🎶🎶🎶🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @KamalKamal-qy8mi
    @KamalKamal-qy8mi ปีที่แล้ว +8

    आहा बब्बाल प्रस्तुति बधाई छ अझै धेरै सफल्ता मिलोस्❤️🌷👌💝

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 ปีที่แล้ว +1

    पाल्पाली चेली #सृजना वीरही थापा मगरको गीतलाई अत्यन्तै मिठासपुर्ण वासुरी र सारङ्गी बाधक #पि.एन साहिला भाईको धुनका साथले गायक #सुमन परियार भाई र गायिका #निरजला गुरुङ बहिनीको सालिन प्रस्तुत सब्दले भावुक बनायो ।
    बधाई छ सम्पुर्ण कलाकार टिमलाई ।

  • @tekbdr8787
    @tekbdr8787 ปีที่แล้ว +1

    निर्जला को शब्दा र लय अति नै राम्रो कला छ भगवान ले सधैं प्रगतिमा साथ देउन

  • @Durga803
    @Durga803 ปีที่แล้ว +2

    अाहा अाज धेरै दिन पछि रेशम भाई काे गित सुन्न पाईयाे।धेरै मन खुसि भयाे।

  • @taranath884
    @taranath884 ปีที่แล้ว

    बैनी निर्जला को भावुक पन मा नारिको ब्याथा लुकेको छ जस्तो भए नि न भएनी गित मन छ्योयो है बैनिको उन्नति र प्रगति होस्

  • @binishakc9695
    @binishakc9695 ปีที่แล้ว +1

    आहा कति मीठो गित मनै रुवाउने मलाई नि लाभ दोहोरि एक दाम गाउने धोको छ कुनै दिन अबसर पाए भने

  • @DanGurung-o2m
    @DanGurung-o2m ปีที่แล้ว

    जयन्त। मगर। काे। प्रस्तुति यो। लोक। दोहोरीमा निर्दोस। भाई वर। निर्जला। नानी । को। असाध्यै। राम्रो । मान्छे। काे जीवनमा। धेरै। घटना। हरु। घट्छ। दुबै। जाना। लाई। धेरै। धेरैं। बधाइ। छ ❤❤❤❤❤❤❤❤❤

  • @Anishmagar6728
    @Anishmagar6728 ปีที่แล้ว +3

    😭😭😭😭शब्दै बयान गर्न सकिन निर्जला बहिनीको😢😢❤सफलताले शिखर चुमोस उत्तर उत्तर कामना गर्दछु॥

  • @purnagautam7597
    @purnagautam7597 ปีที่แล้ว

    गीतको भाका आफैमा मार्मिक छ त्यसैमा शब्द छनोट क्या गजब लाग्यो ।यसरी शब्द मा डुबेर गाउने मान्छे कमै मात्रामा भेटिन्छ।।।

  • @abisekmagar8959
    @abisekmagar8959 ปีที่แล้ว

    यो गितको भाका नै सेन्तिमेत छ तेहिमा पनि शब्द ले झन मुतु नै छुयो दुबै निर्जला रमेश लाई बधाइ छ

  • @DhrubaRajPoudel
    @DhrubaRajPoudel ปีที่แล้ว

    अत्यन्तै सेन्टिमेन्टल दोहोरी गीत रहेछ । निर्जला रूँदा किन हाँसेकी नि जयन्ता मगर्नी ? इट्टा जाट्के सेहेच माछान्ने आरनाम ....!

  • @shadowsgaming9744
    @shadowsgaming9744 7 หลายเดือนก่อน

    हजुरहरू दुवै मा सेवारो 🙏🙏🌹🌹💖💖 अति नै सुन्दर शब्द उस्तै मिठास स्वर ❤❤❤❤

  • @bhagawatichaulagai2411
    @bhagawatichaulagai2411 ปีที่แล้ว +2

    बधाई छ निर्जला बैनि।अति उत्कृष्ट छ प्रस्तुति

  • @StarTechnologi
    @StarTechnologi ปีที่แล้ว

    आहा कति मन्छुने भिडियो सार्है नै मन पर्यो ज जस्ले यो कमेन्ट पढ्दै हुनुहुन्छ हजुर को जय जय होस सधै भलो होस

  • @RawalPuskar-nz4eo
    @RawalPuskar-nz4eo ปีที่แล้ว +1

    आहा मन चस्किने दोहोरी निर्जला बहिनी रेशम निर्दोष सर बिगत याद आयो सुन्दा

    • @YagyaSapkota-yw6id
      @YagyaSapkota-yw6id 9 หลายเดือนก่อน

      कति मार्मिक शब्द हरु चयन भएको छ मन छोयो धन्यवाद

  • @tilakniroula7681
    @tilakniroula7681 ปีที่แล้ว

    हरेक युबा युवती हरुको काहानी संग मेल खाने अतिनै मन छुने दोहोरी सबै टिम लाई धन्यवाद 😍😍😍😍

  • @hosthapa-ju9cy
    @hosthapa-ju9cy ปีที่แล้ว +26

    अन्तर आत्मा मा डुवेर गाउन हुने दुवै जना लाई सुभकामना। 😢😢😢

  • @dineshraut8806
    @dineshraut8806 ปีที่แล้ว

    मलाइ लाग्छ निर्जला ले रेशम दाइ लाइ असाधै माया र मन पराउछ गित मै सिमित भय नि निर्जला seriuse dekhinchh

  • @maheshadhikari728
    @maheshadhikari728 ปีที่แล้ว +2

    यो दोहोरिले अति भावुक बनायो
    वास्तविक जिबनमा घट्ने घटनालाइ समेटेर बनाएको यो दोहोरी हेरेर म खिन्न्न भयो

  • @khembahadur4171
    @khembahadur4171 11 หลายเดือนก่อน

    अत्यन्तै सुमधुर आवाज कति मिठाे गित बधाई छ सम्पुर्ण लाई 🙏🙏🙏

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 ปีที่แล้ว +2

    Damdar ati marmik meetho Prastuti, muskurayera gaune Nirjala aja ta purn bhawanama dubin😊😊😊

  • @LakshmiSharma-ky6vb
    @LakshmiSharma-ky6vb 8 หลายเดือนก่อน

    महलाई रेसमभाईको सोर गित सारै मन पर्छ महिले भाईऩै भन्छू यो गित सूनेर मात्र सुत्ने गरछू

  • @heerasen4846
    @heerasen4846 ปีที่แล้ว

    निर्जल जि के कुरा ले त्यसरी रुनु भएको हो अब त जिबन को लक्ष्य पुरा गर्नु छ त्यस्तोसोच लिनु हुँदैन लक्ष्य को सपना पुरा गर्न अब धेरै छैन छित्तै,पुरा हुन्छ

  • @rameshnepal4883
    @rameshnepal4883 ปีที่แล้ว +2

    निर्जलाको आसु मा बास्तबिकता झल्किएको आभास दिएको छ । प्रगति का पाइलाहरु निरन्तर अगाडि बढिरहुन्।❤ रेशम जि प्रति पनि सम्मान छ ।

  • @SurajRuchal815
    @SurajRuchal815 ปีที่แล้ว

    मार्मिक दोहोरी रेशम निर्दोष को र निर्जला को निक्कै ठुलो फ्यान

  • @apsarathapa6250
    @apsarathapa6250 ปีที่แล้ว +4

    बैगुनिले छोडेको बर्को छ
    बिर्स्यौ होला तिमिस अर्को छ
    💔💔💔💔💔

    • @Gsabinaofficial
      @Gsabinaofficial ปีที่แล้ว

      Nirjala ko husband le arko bihe gareko chA Tei vayera hola

  • @uddimkunwar511
    @uddimkunwar511 ปีที่แล้ว +1

    एउटै बर्को ले सारा जिन्दगी रुवायो बधाइ दुबै जना लाइ

  • @kumarlama2694
    @kumarlama2694 ปีที่แล้ว +1

    हाे निर्जला कसै बाट पिडित छिन समग्रमा राम्राे दाेरि बधाई छ उज्वल भबिष्यकाे कामना कलाकार द्ववएमा

  • @AshokPandeyBhajan
    @AshokPandeyBhajan ปีที่แล้ว

    अति उत्कृष्ट प्रस्तुती सधै यस्तै प्रस्तुती सुन्न पाउँ।

  • @khumangurung6347
    @khumangurung6347 ปีที่แล้ว +2

    रेसम जी यस्तो कलाकार हो जो अन्तर आत्मा देखि नै भावनामा डुबेर यस्तो शब्द हरु प्रहार गर्नु हुन्छ कि बिना बादलको झरी बर्षा जस्तो बनाई दिनु हुन्छ ! अझै पनि तिम्रो नै चासो छ
    मुखमा हाँसो मुटुमा पासो छ❤❤❤

  • @bhimsengorkhali4424
    @bhimsengorkhali4424 ปีที่แล้ว

    गोर्खालीको सान सलाम छ सिस्टर र मेरो बेस्ट रेशम शुभकामना

  • @Boy-sigma123
    @Boy-sigma123 ปีที่แล้ว +1

    मनै छुने शब्द कति खेर royachu चालै पाइन् ।।धन्यवाद सम्पूर्ण टीम लाई🙏🙏

  • @yaamsomaremagar1140
    @yaamsomaremagar1140 ปีที่แล้ว

    आहा साह्रै मीठो लाग्यो अनि आनन्द पनि🙏यस्तै मीठो प्रस्तुती हेर्न पाइयोस लाफा जिउ। नमिठो कमेन्ट आउने बाटो नबाउनुहोला है🙏🙏❤️❤️❤️नरमाइल्क लाग्छ हो।शुभकामा👏👏🙏💐💐❤️❤️

  • @manishrai6107
    @manishrai6107 ปีที่แล้ว

    सारै मन छुनी💓😢 दोहोरी गीत रेशम दाई र निर्जला सिस को and निर्जला बैईनी ले माया मा धोका पाको जस्तो लग्यो धेरै नै रोयो निर्जला सिस😢😢😢

  • @premthapaprem8349
    @premthapaprem8349 ปีที่แล้ว +3

    अति दामी दोहोरी मनै छुने दोहोरी

  • @aaloveshrees4490
    @aaloveshrees4490 ปีที่แล้ว +2

    Nirjala ko aawaja yo geeta suna paya huna thiyo vane socheko thiya thiyakai aaja suna paya so happy kahile kahita❤ soche jhai pani hudo rahixa ..... thanks for all of you..

  • @arjunbc5287
    @arjunbc5287 10 หลายเดือนก่อน

    आँसु लोकदोहोरी गायक रेसम निर्दोश ❤️❤️ निर्जला प्रगतिको शुभकामना ❤️❤️

  • @dhurbaadhikari6431
    @dhurbaadhikari6431 ปีที่แล้ว +1

    Nirjala baine ra resham nirdosh ko bhabuk parstuti danyabad both of you from -khadi muluk dubai bata herdai 🙏🙏🙏

  • @chhabilalsunar5689
    @chhabilalsunar5689 ปีที่แล้ว

    शब्द मा क्या मिथास अनि सब्य भएर गाएको दुबैले वाओ बधाई छ

  • @shankarpariyar9457
    @shankarpariyar9457 ปีที่แล้ว

    तपाईं हरूकाे जवाईन सङ्गीत लाेकभाका सुन्दा सारैनै भावुक बनायाे धेरै,,, धेरै सम्झना छ भाइ बहिन लाई

  • @birendrabaglung
    @birendrabaglung ปีที่แล้ว

    अति राम्रो अति सुन्दर स्वर धेरै धेरै सफलताको शुभकामना निर्जला

  • @chhabilalsunar5689
    @chhabilalsunar5689 ปีที่แล้ว +3

    सुन्दा सुन्दै कुन सन्सार मा पुगे थाहानै पाएन उफ्फ दोहोरी होस् त यस्तो प्रत्येक शब्दको अर्थ भाव बुझ्दा खै काहा पुगे धन्यवाद दुबै लाई अनि त्यसैमा म्युजिकसियन हरुलाइ नि धन्यवाद

  • @joodjood3138
    @joodjood3138 ปีที่แล้ว

    मलाई मन छुने दाेहाेरि राम्रोसँग दुबै जना मायामा डुबेर गाउनु भएको छ सम्पूर्ण कलाकार टिममा उच्च सम्मान साथै शुभकामना ❤❤❤❤

  • @susmamagar6696
    @susmamagar6696 6 หลายเดือนก่อน

    राम्रो धन्यबाद दुबैजनालाई❤❤❤❤❤❤❤

  • @khomgrg6015
    @khomgrg6015 9 หลายเดือนก่อน

    Kati mitho geet gaunu hunxa nirjala baini ra nirdos bhaile yesto geet sunda asu kasari jharxa thaha nai hudaina jati sune pani pugdaina dherai mitho geet

  • @susilagyawali7643
    @susilagyawali7643 11 หลายเดือนก่อน

    जति सुनेपनि धिक मोर्दैन सफल्ताको सुभ कामना

  • @kamalnepali-oo4by
    @kamalnepali-oo4by ปีที่แล้ว +2

    आहा दामि लाग्यो दोहोरी 😭❤️❤️❤️👍️📢

  • @sonulimbu5853
    @sonulimbu5853 ปีที่แล้ว +1

    Atinai ramailo songa 👌👌❤️❤️❤️ dibaijanalai 🎉🎉🎉subhakamna ❤❤xa hjurlaihru😊