श्रीमानले सौता हालेपछि फेवातालमा यस्तो गर्दै छिन् , चटपटेवाली नविनाको मन लोभ्याउने स्वर , कडा दोहोरी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 พ.ย. 2020
  • चटपटेवाली नविना परियार को मन लोभ्याउने स्वर , कडा दोहोरी , श्रीमानले सौता हालेपछि फेवातालमा यस्तो गर्दै छिन् Nabina Pariyar
    यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
    © MICROLINK MOVIE MEDIA
    © www.microlinkmedia.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    MicroLink Movie Media : 9847879773
    !!!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from www.microlinkmedia.com
    Right for this video is provided by MicroLink Media

ความคิดเห็น • 730

  • @nandanepali1681
    @nandanepali1681 3 ปีที่แล้ว +104

    दोहोरी मा कडा रहेछिन बहिनी ।छिटोभन्दा छिटो इन्द्रेणी मा देख्न पाउ उनलाइ पनि सपोर्त हुन सक्छ बिचरा दुख पाउने रहेछिन बहिनि

    • @amritacharya2326
      @amritacharya2326 3 ปีที่แล้ว

      अाहाँ साेर राम्राे छ

  • @asmitarayamajhi9266
    @asmitarayamajhi9266 3 ปีที่แล้ว +237

    कर्म बिग्रेयो माइतमा अटिन यो टुक्काले सारै मन रुवायो

    • @shovasentury4270
      @shovasentury4270 3 ปีที่แล้ว +3

      shaiii vannu vyo di

    • @sardhasharma7884
      @sardhasharma7884 3 ปีที่แล้ว +2

      सहि भन्नु भयो

    • @aaroshimakim7341
      @aaroshimakim7341 3 ปีที่แล้ว +3

      Kati roy ma 😭😭😭😭😭😭😭😭😭😭

    • @alizapoudel6014
      @alizapoudel6014 3 ปีที่แล้ว +2

      यो दिन मैले नि पार गरे जस्तो बहिनि को टुक्का छ यो मेरो जिबन मा मैले नि भोगेको कुरा हो

    • @urmilathapamagarni8292
      @urmilathapamagarni8292 3 ปีที่แล้ว +1

      Same bunu mero ni man xoyo

  • @nandanepali1681
    @nandanepali1681 3 ปีที่แล้ว +117

    आहा कति मिठो भोइस यी बहिनी लाई इन्द्रेणी मा लैजानु पर्यो भोज सर

    • @sriramsaudi1366
      @sriramsaudi1366 3 ปีที่แล้ว

      ho k👌👌👌👌👌👌👍👍👍👍👏👏👏💘💝💞

    • @kamalapoon89
      @kamalapoon89 3 ปีที่แล้ว +1

      Off course

    • @petemberpoudel
      @petemberpoudel 3 ปีที่แล้ว

      यिनी बहिनी लाई ईन्द्रेनी मा लानु पर्छ है भोज राज सर

  • @dhanupun1545
    @dhanupun1545 3 ปีที่แล้ว +38

    आमा भनेको त यस्तो पो हुनुपर्छ । जस्ले आफ्नो बच्चाको लागि यसरी संघर्ष गरिराको छ । इनि बहिनिलाई देखेर सबै आमाले सिक्न जरुरि छ ।

  • @shantaghimire5246
    @shantaghimire5246 3 ปีที่แล้ว +143

    कर्म बिग्र्यो माइतीमा अटिन। कस्तो मार्मिक सबैलाइ मिल्ने गीत।

    • @kabitagurung9242
      @kabitagurung9242 3 ปีที่แล้ว +1

      Sarai mitho gaunu vayo nanu indreni ma dekna pau xitai

    • @samjhanagurung1208
      @samjhanagurung1208 3 ปีที่แล้ว +1

      @@kabitagurung9242 गगर

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 3 ปีที่แล้ว +65

    आवाज दामी छ बहिनी हिम्मत वाली हुनुहुन्छ जिन्दगी संघर्स हो अगाडि बढ्नु सफलताको शुभकामना

  • @jitkumarithapa5624
    @jitkumarithapa5624 3 ปีที่แล้ว +72

    बैनि कति दुखको गित गाउनुभयो मेरो अाखाबाट अाशु रोर्न सकिन मुटुनै दुखो

    • @bhimprasad3905
      @bhimprasad3905 3 ปีที่แล้ว

      अति राम्रो सोर छ अगाडि बड्नु होला

    • @susmitanembang7335
      @susmitanembang7335 3 ปีที่แล้ว

      Vojraj sarko sar chain Mata haseko hase vaye ni hehehehe

  • @mdmoktan
    @mdmoktan 3 ปีที่แล้ว +139

    बहिनी लाई पनि इन्द्रेणी मा लानु पर्यो,,
    स्वर राम्रो समुधुर रहेछन् ।।।
    भोजराज दाइ लाई धेरै धन्यवाद

    • @dhsf9070
      @dhsf9070 ปีที่แล้ว

      Dffggggbcccvbbhgfsxxcgg

  • @nandanepali1681
    @nandanepali1681 3 ปีที่แล้ว +42

    बहिनिको स्वर अनि गायन शैली मा विशेष दम छ

  • @darlamimagarbhadrasing4962
    @darlamimagarbhadrasing4962 3 ปีที่แล้ว +83

    सोर राम्रो छ बहिनी को अगाडि बराउनु पर्छ है भोज राज जि

  • @gangamagar5507
    @gangamagar5507 3 ปีที่แล้ว +5

    कति मिठो सोरको ध्वनि बहिनिको भोजराज सर सक्ति सर ईन्रेनि सम्म पुराईदिनु बहिनिको उद्दार हुन्छ

  • @applebanana5821
    @applebanana5821 3 ปีที่แล้ว +30

    शाहसी बैनी भगवान सधै सिरमा बसुन आतेको पुगोस ।त्यो पापीलाई कसैको माया नहोस् छोरी र बुदीको आँसु लागोस।पापीलाई।

  • @PremSingh-mv9qs
    @PremSingh-mv9qs 3 ปีที่แล้ว +10

    राम्रो नै राम्रो सुमधोर सोरछ गाउनेमौकापायो भने सबै नेपालीको मनपक्कै बहिनीको सोर मन पर्नेछ

  • @user-gb2ln5fu1x
    @user-gb2ln5fu1x 3 ปีที่แล้ว +14

    कर्म बिग्रेयाे माइतैमा अटिन हरे अाफुलाइ पनि परेर हाेला सारै मन छाेयाे 😢😢😢😢😢😌🙏🙏

  • @chandafgurung6582
    @chandafgurung6582 3 ปีที่แล้ว +125

    बैनिकाे साेर अति मिठाे बैनिलाई पनि ईन्देणि मा लैजानि काेसिस गर्नु है भाेजरा जि

  • @srijanagyawali8519
    @srijanagyawali8519 3 ปีที่แล้ว +16

    सारै मिठो आवाज कि धनी रैछन बहिनी अगाडि बढी प्रगति गर्नु शुभकामना छ

  • @ankhijhyalonlinetv3194
    @ankhijhyalonlinetv3194 3 ปีที่แล้ว +34

    अब पालो नविना परियारको मिठो स्वर ..

  • @bhimsgnvlog5366
    @bhimsgnvlog5366 3 ปีที่แล้ว +16

    सलुट बैनी तिम्रो त्यो शुरिलो र मिठो अबसर पाओस् शुभकामना

  • @aanuskabhatari9353
    @aanuskabhatari9353 3 ปีที่แล้ว +15

    बिचरा कति आँसु आयो सबैले साथ सपटो दिनु सयोगि मनहरुले भोजराज सर

  • @5K08BABU
    @5K08BABU 3 ปีที่แล้ว +16

    नबिना को प्रतिभा अत्यन्तै राम्रो छ।अरु जस्तै यि दिदि लाइ नि भाइरल बनाउनु पर्यो ।

  • @bishalkumar5179
    @bishalkumar5179 3 ปีที่แล้ว +199

    तीखो आवाज रैछ बैनी को इन्द्रेणी मा लैजाने कोशिस गर्नु भोजराज भाइ यो बैनिको उद्दार हुन्छ

  • @umeshsunar1473
    @umeshsunar1473 3 ปีที่แล้ว +134

    स्वर त निकै नै राम्रो रहेछ , अगाडि बढ्दै जानु होला धन्यवाद

  • @biswasgr143
    @biswasgr143 3 ปีที่แล้ว +23

    हिम्मत हार्नु हुदैन बैनी तेस्ता खाते बुडाले छोडेपनी तिमिले तेसकै सामु केही गरेरा देखाउछु भनेरा अठोट भएरा अगाडि बड्नु बैनी

  • @siddhapuri11
    @siddhapuri11 3 ปีที่แล้ว +43

    भोजराज सर यो वहिनिलाइ नि चान्स दियर अगाडि वडाइदिनु होस विचरा यस्तो राम्रो पर्तिभी छ

  • @balbahadur8057
    @balbahadur8057 3 ปีที่แล้ว +1

    सब्र प्रथम त बैनिको सफा मन र बिचार सार्है मन पर्यो र माइत अटिन टुका ले भाबुक बनायो आफुलाइ धोका दिनेलाई गालि गर्नुको साटो झनै राम्रो होस भनि आषिश दिने हरु कमै मात्र मा भेटिन्छ जस्मा बैनि पनि परिन यसरिनै हो दर्सक को मन जित्ने बैनिको मनले चाहेको पुरा गरिदिउन भगवान ले स्वोर अति मिठो छ कुनै चलेको कलाकार भन्दा कम छैन यदि ठाउँ पाउनु भो भने भबिस्य उज्ज्वल देखिन्छ गायन + दोहोरी छेत्रमा बैनिको गित गाएर नै आमा छोरि घर ब्याबार राम्रो चल्न सक्छ ता कि चट्पट बेचि राखनु पर्दैन चटपट बेच्नु नराम्रो काम त होइन दोहोरो पनि मिठो लाग्यो कृपया मिडिया मित्रहरू इन्द्रेणी सम्म बैनिलाइ लाने कस्ट गरौ ठुलो धर्म मिल्छ

  • @jyotiskitchen5746
    @jyotiskitchen5746 3 ปีที่แล้ว +12

    धिक्कार छ ति पापि पुरुष लाई जस्ले तिमिलाई चिनेन कलियुगको आरम्भमा भएको छ 😥💔 पकै पनि एकदिन रुनुपर्छ तेसले अबसय पनि। 🤔🤔😥😥

  • @tiktoknepalitv6908
    @tiktoknepalitv6908 3 ปีที่แล้ว +75

    धेरै राम्रो गाएकोमा बधाई छ तेसरिने चलीरहोस जीन्दगी तिम्रो है

    • @hussamaldean4433
      @hussamaldean4433 3 ปีที่แล้ว

      Salut chha vojaraj sar hajurko vidiyo herrirahanchhu

    • @hussamaldean4433
      @hussamaldean4433 3 ปีที่แล้ว

      Baini ko sor rammro chha baini

  • @nirmaljohnny1962
    @nirmaljohnny1962 2 ปีที่แล้ว +2

    कति मिथो सोर मन नै छुने कोइली को भन्दा कम छैन हजुर को सोर अनि मान्छे पनि उतिकै राम्री हुनु हुन्च उन्नती पर्गती को अनगिन्ती सुभकामना ल हजुर लाई 🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗

  • @dhankumarsundas764
    @dhankumarsundas764 3 ปีที่แล้ว +21

    स्वार त दामी रहेछ ।।।बुनु लाई सफलताको कामना ।र हिम्मत नै सबै भन्दा ठुलो कुरा हो बुनु।।।।

  • @user-nj7xs9st9g
    @user-nj7xs9st9g 3 หลายเดือนก่อน +3

    राम्रो आवाज छबईनिको❤❤❤❤❤❤

  • @bkprakash5208
    @bkprakash5208 3 ปีที่แล้ว +2

    सारै राम्रो आवाज छ बैनिको सपोर्ट गरिदिनु होला सबैले विशेष गरि भोजराज ब्रो ले

  • @ombahadurgharti.5228
    @ombahadurgharti.5228 3 ปีที่แล้ว +8

    अबको भाइरल हुने पालो नबिना परियार इन्द्रेणिमा लगेर जानु पर्यो भोजराज सर।

  • @pyuthanikanxisunitamagar6564
    @pyuthanikanxisunitamagar6564 ปีที่แล้ว +4

    कति मिठो स्वर आहा

  • @tulsioli5534
    @tulsioli5534 3 ปีที่แล้ว +39

    हो हो भोजराज जि पनि दोहोरी talent,,ha,ha
    बैनी को स्वर पनि चटपटा झै तिखो मिठो रैछ राम्रो, जय भोजराज जि

  • @dahalbahadur1364
    @dahalbahadur1364 3 ปีที่แล้ว +7

    अत्ति नै मिठो स्वर रहेछ बहिनिको ।र जिबन मा पनि दुख पाएको रहेछ सयोग गर्नु होला सबैले ।।

  • @khunaraj7849
    @khunaraj7849 3 ปีที่แล้ว +8

    वाउ नाइस स्वर बहिनी लाई गाइका भयको देख्न पाम र पापी बुढो को कहिले भलो न होस

  • @milanbk7915
    @milanbk7915 3 ปีที่แล้ว +20

    Best of luck keep going....

  • @indrakc6417
    @indrakc6417 3 ปีที่แล้ว +3

    यो अगिको टुका राम्रो लागो
    👇️👇️👇️👇️
    बधाई छ भोजराज दाइ
    1m sub पुगेछ

  • @narayankhanal2810
    @narayankhanal2810 2 ปีที่แล้ว +5

    कति मिठो स्वर प्रगतिको शुभकामना बहिनि

  • @Starchannal51
    @Starchannal51 3 ปีที่แล้ว +6

    नबिनाको आवाज सरै मिठो छ अनि मन्छे पनि राम्री कति लजालु स्वभाव को।

  • @milan0250
    @milan0250 3 ปีที่แล้ว +13

    आह कति मिठो स्वार
    सबैले गित संगीत को लागी साथ सपोट गर्दिनु होला है साथी हो

  • @sdentertainment5252
    @sdentertainment5252 3 ปีที่แล้ว +11

    अति मिठो छ बहिनिको आवाज भोजराज सर उहाँ लाई सहयोग गरिदिनुस एउटा राम्रो गायिका बन्ने लक्षण छ best of luck 👍️

  • @rajbogativlogs1036
    @rajbogativlogs1036 3 ปีที่แล้ว +10

    भाेजराज जि काे काम लाई उच्च सम्मान छ

  • @reshamnepal7642
    @reshamnepal7642 3 ปีที่แล้ว +8

    इन्द्रेणि मा लानु परो भोज राज ब्रो अती राम्रो आबाज

  • @bashantidhungana630
    @bashantidhungana630 3 ปีที่แล้ว +3

    कति मार्मिक छ। धन्यबाद

  • @hemrajlamichhane1832
    @hemrajlamichhane1832 3 ปีที่แล้ว +19

    गुड जब भोजु दादा

  • @rahamatali
    @rahamatali 3 ปีที่แล้ว +3

    दुख लाग्यो! 🥺 कस्तो पापी रैछ बिचमा धोका दिन थियो भने बिहे किन गरेको पापी रैछ त्यो मान्छे! दुख नमान्नुस हजुर हजुर को आवाज धेरै राम्रो छ एकदिन अवस्य सफलता हासिल हुन्छ!🙏

  • @davidpaul3577
    @davidpaul3577 3 ปีที่แล้ว +17

    बहिनी अति मिठो गित सुनिरहु जस्तो लग्यो

  • @himalbk5290
    @himalbk5290 3 ปีที่แล้ว +6

    भाेज राज सर बैनिलाइ इन्द्रणिमा लैजानु है बैनिकाे स्वर मिठाे छ सेवा नै धर्म हाे

  • @nisumagurung6576
    @nisumagurung6576 3 ปีที่แล้ว +8

    भाेजराज जि याे बैनिलाई ईन्द्वेनिमा लग्नु पर्याे सहयाेग पनि मिल्छ यस्ताे प्रतिभा भएकाे र जागरिलाे श्रीमती छाेड्ने बुडा कस्ता हाे पापि

  • @sabinasunar5224
    @sabinasunar5224 3 ปีที่แล้ว +6

    कति मिठो स्वर हो बैनि प्रगतिको कामना

  • @sanumayasherpa2419
    @sanumayasherpa2419 3 ปีที่แล้ว +3

    गित संगित मिठो धेरै धेरै धेरै छ

  • @osiamaenterprises6494
    @osiamaenterprises6494 3 ปีที่แล้ว +30

    निकै राम्रो छ नानिकाे स्वर अघि बढाउनुस् भाेजराज भाइ ।

  • @mahendragurung9775
    @mahendragurung9775 3 ปีที่แล้ว +29

    बेस्ट अफ लक नानी गूड् लक स्वर चै भोज राज भाईको हो के राजु परियार लाई नि पछि पार्ने 🤣🤣🤣🤣🤣🤣🤣

    • @OppoF-no6wq
      @OppoF-no6wq 3 ปีที่แล้ว +1

      😜😜😜😜

  • @gangaacharya4015
    @gangaacharya4015 3 ปีที่แล้ว +3

    जिन्दी मा हार नखानु है नानु अगाडी बडनु है छोरी को ख्याल राखनु जिन्दगी हार रजिको खेल हो

  • @bibekthakuri4558
    @bibekthakuri4558 3 ปีที่แล้ว +14

    निकै मिठो स्बर रहेछ दाजु उहालाई गित रेकड गर्न लगाउनुन ल दाजु बरु लय शब्द म दिन्छुु

  • @indrabhandari9211
    @indrabhandari9211 3 ปีที่แล้ว +3

    स्वर निकै मार्मिक छ

  • @sumitrathapamagar9686
    @sumitrathapamagar9686 3 ปีที่แล้ว +2

    हैट,,कति राम्रो स्वरको धनि प्रगति को शुभकामना

  • @surajsunar5092
    @surajsunar5092 3 ปีที่แล้ว +7

    आह कति राम्रो आवाज ❤️

  • @parkashbc3351
    @parkashbc3351 3 ปีที่แล้ว +40

    स्वर पनि मीठो छ बहिनिको

  • @nepalibabu1484
    @nepalibabu1484 2 ปีที่แล้ว +2

    Super voice bunuko 💞💞💞💞💞🙏🙏🙏🙏🙏🙏

  • @manishakaushal8794
    @manishakaushal8794 3 ปีที่แล้ว +6

    Aati nai mitho voice xa yo didi ko god bless you didi 😘😍😍😍😍😍😘😘😘😘

  • @yakendrabk9621
    @yakendrabk9621 3 ปีที่แล้ว +4

    सारै मिठो स्वर रहेछ

  • @user-zo5nf8yi5v
    @user-zo5nf8yi5v 3 ปีที่แล้ว +5

    सारै दुख रैछ भोज राज जि इन्द्रेणी कार्यक्रम मा लिएर जानु पिलिज 😭

  • @manishakaushal8794
    @manishakaushal8794 3 ปีที่แล้ว +28

    भोजराज दादा ले निकै हँसाउनु हुन्छ त 🤣🤣🤣😂😂😂🤣🤣🤣🤣🤣😁😁😁😊😊😊😊😊

  • @sarojchaudharychaudharysar3949
    @sarojchaudharychaudharysar3949 3 ปีที่แล้ว +1

    एकदम मिथो स्वर रैछ दिदि को भोजराज दाइ तेहा बात उद्रार गर्नु पर्छ दिदि को तुक्का दोहोरि पनि सारै मिथो छ ईण्द्रनि मा लैजानु होला धण्यबाद सबैलाइ

  • @debendrabasnet3095
    @debendrabasnet3095 3 ปีที่แล้ว +4

    राम्रो प्रतिभा रहिछ।सफलहोस बिहिनिको जीवन आसा गर्छु ईन्द्रेणीमा देख्न पाउ।

  • @deepthapa1273
    @deepthapa1273 3 ปีที่แล้ว +4

    राम्रो संग गायन यात्रा मा लाग्ने हो भने शक्ति सर र भोजराज सरले नै दोहोरि रोधीघर तिर पनी समपर्क गराई दिनु होला l इन्द्रेणी वा सारंगी मा लागि दिनु होला सर l

  • @samjanamoh5640
    @samjanamoh5640 3 ปีที่แล้ว +8

    बिचरा 😭 कति राम्रो स्वरको धनी ।

  • @anjilathapamagar4835
    @anjilathapamagar4835 3 ปีที่แล้ว +17

    आवाज एकदमै मिठो छ। यो नानि लाइ पनि गित रेकड गर्ने अवसर दिनुभए , यिनको पनि प्रगति हुनेछ।👍👍👌👌🤷🤷

  • @user-kd6ci8kt6p
    @user-kd6ci8kt6p 2 หลายเดือนก่อน

    बहिनी को साेर धेरै धेरै राम्रो छ सफलता को शुभकामना छ दोहोरी मा देख्न पाॐ।

  • @bindrathapa8371
    @bindrathapa8371 3 ปีที่แล้ว +4

    बहिनीको अति मीठो स्वर अगाडि बढ्दै जानु

  • @tilaramgharti698
    @tilaramgharti698 3 ปีที่แล้ว +3

    Don’t worry sometimes is not right but always be for happy Nabina I support you

  • @kanchagurung2753
    @kanchagurung2753 3 ปีที่แล้ว +5

    So nice vocal many many congratulation you are all the best

  • @gangaadhikari6389
    @gangaadhikari6389 3 ปีที่แล้ว +8

    Nabina pariyar have a nice voice. She needs to go sing. Bhojraj thapa sir you have to keep support her for sing a song.

  • @nepalonlinekhabar9331
    @nepalonlinekhabar9331 3 ปีที่แล้ว +47

    भोजराज दाजुको काम लाई सलुट गर्ने कोको छौ ✋
    रोल्पा मा २ पुरुष को सडिएको अबस्था मा शव फेला परेको छ th-cam.com/video/84G30ybDE8o/w-d-xo.html

  • @janaklalmahji3924
    @janaklalmahji3924 3 ปีที่แล้ว +6

    sweet voice xa best of luck ❤️❤️👌👌

  • @bhawanatmg3747
    @bhawanatmg3747 2 ปีที่แล้ว +1

    Love from sarlahi gudlock Di ju

  • @pramodregmi5778
    @pramodregmi5778 3 ปีที่แล้ว +40

    धेरै राम्रो, जिन्दगीमा हार नमानी अगाडि बढ्नुपर्छ ❤️
    रौतहट मा आमा बुबा मिलेर १७ बर्षिय छोरीलाई मार्न लगायको खुलेको छ, कारण यस्तो th-cam.com/video/VmSrzTEzRucu/w-d-xo.html

    • @shreejanapdl3783
      @shreejanapdl3783 3 ปีที่แล้ว

      O¹qq½1

    • @bishalgautam5003
      @bishalgautam5003 3 ปีที่แล้ว

      mero pani yeuta manxe le pais khayara vageko xa sir mero pani yeuta newg banaunu paryo sir

  • @laxmithapa2476
    @laxmithapa2476 3 ปีที่แล้ว +6

    Very sweet voice and good job godbless you.
    Thapa dada sis Lai indreni ma laijanuna .

  • @narayanlimbu7307
    @narayanlimbu7307 3 ปีที่แล้ว +6

    Amazing voice all the best keep it up god bless you aama ra chhori ❤️❤️❤️

  • @mamatalimbu5413
    @mamatalimbu5413 3 ปีที่แล้ว +4

    आहा कत्ती मिठो अनि सुरिलो आवाज बहिनी को सारै मन पर्यो लु ह भाइ इन्द्रेणी मा ल्याउनु पर्यो।

    • @jagatbahadurtamang1711
      @jagatbahadurtamang1711 3 ปีที่แล้ว

      यस्तो दोहोरी गएर त्यत्तिकै छोडेर जानेहोकी केही सहयोग गरेर जाने ???

  • @bishnuvatxttri1542
    @bishnuvatxttri1542 3 ปีที่แล้ว +4

    Kosis grneko har hudoin ..
    ❤️❤️Krm garnu falko aas ngrnu..

  • @arjunbisunke526
    @arjunbisunke526 3 ปีที่แล้ว +2

    कति मिठो सोर हजुर

  • @anisha1344
    @anisha1344 ปีที่แล้ว +1

    बहिनी काे कति मिठाे सार 💕💕💕👍️👍️👍️

  • @ritubashnet9594
    @ritubashnet9594 3 ปีที่แล้ว +4

    अाहा कति राम्राे साेर पर्गति काे सुभ कामना छ बहिनी अगाडि बड्नु

  • @user-jr2hz6rw5f
    @user-jr2hz6rw5f 3 ปีที่แล้ว +1

    बिचरा कति कलिलो उमेर मै बिहे भएको रहिछ धोका दिने पापी लाई सुख नहोस् चट्पटे वाली नबिना लाइसबैले माया गरिदिनु होला

  • @user-xu1nf4tm1b
    @user-xu1nf4tm1b 3 ปีที่แล้ว +4

    अाहानि कति मिठाे भएश रहेछ दिजुकाे 👌👌

  • @rajsharma9484
    @rajsharma9484 3 ปีที่แล้ว

    आहा कति मिठो स्वर बहिनी को तीखो स्वर मान्छे पनि कति राम्री

  • @jivanpun9029
    @jivanpun9029 3 ปีที่แล้ว +1

    बैनी लाई साथ सपोत को खाचो छ सबै ले साथ दिनु परछ

  • @kamalakumal5490
    @kamalakumal5490 3 ปีที่แล้ว +9

    आहा कति मीठो सोर होर दिदी म गुल्मि देखि सुनिराको

    • @rajrana5562
      @rajrana5562 3 ปีที่แล้ว

      Gulmi kun thauni didi

    • @kamalakumal5490
      @kamalakumal5490 3 ปีที่แล้ว

      @@rajrana5562 गुल्मी तम्घास

  • @kakashiff969
    @kakashiff969 3 ปีที่แล้ว +2

    Nice voice nabina baini ko

  • @SunilKumar-so1yb
    @SunilKumar-so1yb 3 ปีที่แล้ว +9

    Best voice god bless you sis

  • @reetabkramroxa8450
    @reetabkramroxa8450 2 ปีที่แล้ว +1

    Ramro xa baini ko sor

  • @junumalla675
    @junumalla675 3 ปีที่แล้ว +1

    कति मिठाे स्वर

  • @shilagurung4767
    @shilagurung4767 3 ปีที่แล้ว +8

    So sweet voice ,,keep it up sis ,,God bless you

  • @karantamang7719
    @karantamang7719 2 ปีที่แล้ว +2

    So sweet voice

  • @karunagurung8436
    @karunagurung8436 3 ปีที่แล้ว +4

    🙏🙏🙏 vhojraj vhai aja ta hamro pokhara ma janu vhayako rahix khusi lagyo 😍😍 bichara bahini kati sanghrsa garnu vhayako rahix dhohori pani mitho gaunu hudho rahix bahini naaatinus yek din aaux bahini din god bless you 💕💕💕👍👍👍👍

  • @JhapaliRiderjr
    @JhapaliRiderjr 3 ปีที่แล้ว

    Man royo बैनी को कहानिमा । राम्रो हुदेइ जओस।

  • @user-su4ph7fm8s
    @user-su4ph7fm8s 3 หลายเดือนก่อน

    Saray manxoyo bainiko aabajhle wchawcha pargathiko kamana😭😭😭😭😭🙏🙏