आहा खुशीको खबर... इन्दु दिदिको परिवार ३१ वर्षपछि भेटियो। खुशी आशुँहरु झर्यो , सबै रोए।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 มิ.ย. 2024
  • आहा खुशीको खबर... इन्दु दिदिको परिवार ३१ वर्षपछि भेटियो। खुशी आशुँहरु झर्यो , सबै रोए।
    © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

ความคิดเห็น • 373

  • @KamalXettri-sz6mt
    @KamalXettri-sz6mt 4 วันที่ผ่านมา +77

    उच्च सम्मान छ भोजराज सर लगायत उहाँको टिम प्रति ❣️🙏

  • @jibanthapa1984
    @jibanthapa1984 4 วันที่ผ่านมา +34

    भोज राज सर त्यो दिदी को दाइ रा बाउ सग आनि भेट् भाको video बनाउनु ना❤❤❤

  • @mankokatha9522
    @mankokatha9522 4 วันที่ผ่านมา +32

    भोजराज दाजु को काम लाई सलिउट छ ❤❤❤

  • @ramchandrakhanal5218
    @ramchandrakhanal5218 4 วันที่ผ่านมา +29

    उच्चा सम्मान छ भोजराज मिडिया कर्मीलाई 🙏🙏

  • @KalikapunRokamagar-sj1nb
    @KalikapunRokamagar-sj1nb 3 วันที่ผ่านมา +6

    म त रोएर हैरान,एउटी चेली लाइ माइती भेट गराइदिनुभयो।भोजराज सरलाइ उच्च सम्मान ❤️🙏🙏

  • @monikabk585
    @monikabk585 4 วันที่ผ่านมา +32

    सारै खुसि लाग्यो धन्यबाद भोजराज दाजुलाई 🙏 हजुर जस्तो ठूलो मन भाको अनि उच्च विचार भएको मान्छे हजुर लाई सबैको आशिर्वाद को वर्षाद बर्सिरहनेछ 🙏🙏🙏

  • @baldeepchhetri7633
    @baldeepchhetri7633 4 วันที่ผ่านมา +11

    घरमा बाबा र दाइ सबै आफन्तहरू सँग भेट भएकाे भिडियो पनि ल्याउनु होला भाेजराज सर

  • @Defender-du7gr
    @Defender-du7gr 4 วันที่ผ่านมา +19

    महान भोजराज जी लाई जति सम्मान दिय पनि कमै हुन्छ . खुशी ले आँसु नैं आयो ❤❤❤❤❤।

  • @Nirajsinjalimagar555
    @Nirajsinjalimagar555 4 วันที่ผ่านมา +10

    यो होनि त गर्नु पर्ने विछोडिय कालाई मिलन बनाउने मिडिया
    I proud of आदरणीय भोजराज दाई 🙏🙏

  • @bandhanabasnet3205
    @bandhanabasnet3205 4 วันที่ผ่านมา +33

    चिनेको त छैन तेइ पनि धेरै आँसु आयो।यौटा चेली लाई माइती कति प्यारो हुन्छ।सधै खुशी हुनु बैनी ❤ हाम्रो दाङ को भोज राज थापा भाइ लाई धेरै धन्यवाद छ।

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 4 วันที่ผ่านมา +16

    साह्रै हर्ष विभाेर भएकाे छु । धन्यबाद भाेजराज थापा ज्यू ।❤❤❤❤❤

  • @DipendraKhadka-kt9yo
    @DipendraKhadka-kt9yo 4 วันที่ผ่านมา +6

    २४.४४ मिनेटमा २० मिनेट मेरो अँखामा आँसु रोकिएन भोजराजसरलाई धेरै धेरै धन्यवाद ३१ बर्ष टाढा भएको परिवारको मिलन गराउनु भएको मा जय होस भोजराज सर❤❤❤

  • @lokendrabagiri1628
    @lokendrabagiri1628 4 วันที่ผ่านมา +3

    पुरै भिडियो हेरि सक्दा सम्म नै खुसिले मन भक्कानियो आँसु रोकियन भोजराज सर लगायत सम्पुर्ण मेचिकाली टिम्लाइ धन्यवाद यो महान कार्यको लागि❤️🙏🙏🙏🙏🙏

  • @bishnuchhetri605
    @bishnuchhetri605 3 วันที่ผ่านมา +2

    नेपालकाे यक मात्र पत्रकार जाे गरिब दुखि काे पीडा बुझनि भाेज राज थापा ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @jibanthapa1984
    @jibanthapa1984 4 วันที่ผ่านมา +34

    कस्तो खुसी को खबर सुन्न र देख्न पाइयो ❤❤❤❤❤❤❤ मेरो पोनि तेस्तै एउटि फूपू हुनुहुन्छ 30,35 बर्ष देखि येसै गरि भेट्न पाये😢😢❤❤❤😢

  • @anjanathapa-gc7lk
    @anjanathapa-gc7lk 4 วันที่ผ่านมา +6

    भोजराज सर र मेचीकाली टिमलाई धेरै धन्यावाद यसरी छुटेको परिवारलाई मिलाईदिनु भयो ,हजुरलाई सधै राम्रो होस

  • @chitrakhadka9194
    @chitrakhadka9194 4 วันที่ผ่านมา +15

    Thapa is king
    भजराज sir हजुर लाई धेरै भन्दा धेरै ध्न्याबात ❤❤❤❤❤❤❤❤❤❤

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 4 วันที่ผ่านมา +7

    भोजराज शर लाई शलाम छ है धन्यबाद छ

  • @abijitTamang-rl4tf
    @abijitTamang-rl4tf 2 วันที่ผ่านมา +1

    मैले यो भिडियो 2/3 पटक हेरे रुए पनि उहाँको श्रीमान ले धेरै माया गरेर रख्नु भको रहेछ बिछोड भको सबै जन को यसरी नै भेट होस

  • @fzre5di300
    @fzre5di300 4 วันที่ผ่านมา +3

    भोज राज थापा को यो काम को लागि सम्मान छ एउटा परिवार भेटाई दिनु भयो हजुर लाई सबैको आशीर्वाद मिल्छ ❤❤

  • @manorathshanti6284
    @manorathshanti6284 4 วันที่ผ่านมา +3

    भाेज राज थापा जी लाई ठुलेा इनाम दिन हुन अनुरेाध गर्दछु

  • @user-tw8be7sk4w
    @user-tw8be7sk4w 4 วันที่ผ่านมา +6

    भोजराज सर लाइ एक हातले हैन दुबै हातको सलाम छ एकै चोटि

  • @anjanathapa-gc7lk
    @anjanathapa-gc7lk 4 วันที่ผ่านมา +4

    अरु बिकसित देशमा सरकारले गर्छ दुखी गरिबको सहारा बनी भोजराज सरले गर्नु भएको भगवानले सधै हजुरको रक्षा गरुन

  • @bishnumagarofficial5863
    @bishnumagarofficial5863 4 วันที่ผ่านมา +2

    साह्रै राम्रो कर्म गर्नु भयो भोजराज Sir --- Always Miss You दङ्गाली सान 🙏🏻🇳🇵

  • @bipanapunmagar9487
    @bipanapunmagar9487 4 วันที่ผ่านมา +5

    आहा नि कति रमाईलो भयो बल्ल मज्जा आयो

  • @ayushbaraily712
    @ayushbaraily712 4 วันที่ผ่านมา +3

    भोजराज भाई तपाई लाई धने दीयेर पुगदैन तर पनी लाखव लाखव सुभ कामना छ ❤❤❤❤❤

  • @reshamkhadka1970
    @reshamkhadka1970 4 วันที่ผ่านมา +1

    भिडीयो हेर्दा हेर्दै आँसु झरेको पत्तै भयन विशेष गरि भोजरा सर लगायत सम्पुर्ण टिम लाई ह्रदय देखि नमन

  • @ahcmahk
    @ahcmahk 4 วันที่ผ่านมา +7

    Wow wow भोजराज थापा मगरलाई सलाम गर्छु

    • @santoshkumarchaudhary9055
      @santoshkumarchaudhary9055 4 วันที่ผ่านมา

      फलाे गरेकाे छु । व्याक दिनुस् ल ❤❤❤❤❤

    • @santoshkumarchaudhary9055
      @santoshkumarchaudhary9055 4 วันที่ผ่านมา

      फलाे गरेकाे छु । फलाे व्याक दिनुस् ल ❤❤❤❤❤

  • @BishwashThapa-dj5kz
    @BishwashThapa-dj5kz 4 วันที่ผ่านมา +2

    धेरै धेरै धन्यवाद छ भाेजराज थापा सरलाई,🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏यतका वर्ष सम्म विछाेडियर रहेको परिवारसँग मिलन गर्दिनु भयो ।

  • @saritaruchal
    @saritaruchal 4 วันที่ผ่านมา +2

    दिदि हजुरको यो मिलन देखेर र मेरो आँखा मा आँसु रोकिएन धेरै खुसी लाग्यो

  • @Sabinw608
    @Sabinw608 4 วันที่ผ่านมา +4

    भोजराज लाई उच्च समान सबै प्रती टिम लाई हार्दिक नमन 🌹🙏

  • @KumarKhadka-mf2yl
    @KumarKhadka-mf2yl 4 วันที่ผ่านมา +7

    आजा कति खुसीको कुरा 🙏🙏🙏🙏

    • @santoshkumarchaudhary9055
      @santoshkumarchaudhary9055 4 วันที่ผ่านมา

      फलाे गरेकाे छु । फलाे व्याक दिनस् ल ❤❤❤❤❤

  • @bishnudevibasnet1780
    @bishnudevibasnet1780 4 วันที่ผ่านมา +3

    कति मायालु भतिज सबै फुपुलाइ यस्तै भतिज मिलोस

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 4 วันที่ผ่านมา +18

    भदा ले कति धेरै माया गरेको हो फूपू लाई ❤😢

    • @NewarniKanchhi
      @NewarniKanchhi 4 วันที่ผ่านมา

      Maile pani tehi sochirako the

  • @SapanaShahi-hz2cm
    @SapanaShahi-hz2cm 4 วันที่ผ่านมา +1

    आहा कति खुसी लाग्यो आज हिजो भिडियो हेर्दा रोएको थिए आज हासे मनम धेरै सगुन आयो धेरै धेरै धन्यवाद भोजराज दादा सलुट छ हजुर को काम पर्ति❤❤

  • @tulasasubedi4541
    @tulasasubedi4541 4 วันที่ผ่านมา +2

    भोजराज थापाको आजसम्मकै उत्कृष्ट काम।

  • @bhabinthapa3343
    @bhabinthapa3343 4 วันที่ผ่านมา +1

    खुसिले रुदा रुदा टाउको दुख्यो सारै खुसी लाग्यो बिदेशको ठाउबाट हेरीरहदा सारै खुसी लाग्यो ❤❤❤❤❤धेरै धन्नेबटद भोजराज ब्रो म पनि थापा हु तर कुन थापा परियो एउटै गत्र पो होकि ❤❤❤

  • @user-hn4ui8is5o
    @user-hn4ui8is5o 4 วันที่ผ่านมา +2

    हिजो मात्र हेरेको थिए यो भिडियो आजु नै मिलन भयो धन्यवाद भोजराज भाई❤❤

  • @chhyoesanglama1337
    @chhyoesanglama1337 3 วันที่ผ่านมา

    Salute you,🙏🙏🙏 भोजराज सर उहाहरुको खुसीको मिलन गराईदिनु भयो

  • @shyarownsen1308
    @shyarownsen1308 3 วันที่ผ่านมา

    Kasto sidha didi.. Bachha jastai innocent.. Dherai maya didi... ❤❤❤❤

  • @PawanOli-vx5rz
    @PawanOli-vx5rz 3 วันที่ผ่านมา

    भोज राज थापा भाईलाई अति सम्मान छ देश र नेपाली जन्ताकोलागि रात दिन न भनि लाग्नु भाको हुनुन्छ सदैब राम्रो काम गर्दै जानू मेरो हजुर लाई हार्दिक शुभकामना छ ।

  • @mitramagar1329
    @mitramagar1329 3 วันที่ผ่านมา

    भिडियो हेर्दाहेर्दै कतिबेला आँसु खसे पत्तै भएन यति लामो समयपछि आफ्नो परिवार माइतीलाई भेट हुँदा हर्षको आँसु बग्यो बिशेषगरि सक्रिय कुशल मिडियाकर्मी भोजराज थापा ज्युको टिमलाई धेरै धेरै धन्यवाद )🙏😊❤️🌹

  • @khanisararana2499
    @khanisararana2499 วันที่ผ่านมา

    कस्तो खुसी को खबर मा पनि खुसीले धेरै 😂😂😂😂roy यस्तै यस्तै खबर देख्न सुन्न पाइयोस् ❤ भोजराज बाबु लाई धेरै धनयबाद 🙏 र दाजु र बाबा संग भेट भएको पनि भिडियो देख्न पाउँ मिल छ भनी❤

  • @khadkabk9712
    @khadkabk9712 2 วันที่ผ่านมา

    यो भिडियो हेरेरा मेरो पनि आँखा रसाय। एउटा माइती बाट बिछोडिएकि चेलिलाइ माइती सङ्ग मिलाइदिनु भयो धन्यवाद छ भोजराज भाइ।❤

  • @chitrakhadka9194
    @chitrakhadka9194 4 วันที่ผ่านมา +3

    ❤❤❤भजराज sir हजुरको कामलाई सलुत ❤❤❤❤❤❤

  • @sitamagar-ge3cq
    @sitamagar-ge3cq 3 วันที่ผ่านมา

    तपाईँलाई धेरै धेरै धन्यवाद भोजराज थापाजी।

  • @kamalashrestha2177
    @kamalashrestha2177 4 วันที่ผ่านมา +1

    Dherai khusiko khabar sunn paiyo dhanya wadd bhoj raj sir ko tim lai🙏🙏🙏🙏🙏

  • @divyarai949
    @divyarai949 วันที่ผ่านมา

    भगवान् नै हुन् भोजराज सर उच्च सम्मान🙏❤️

  • @govindadasmaharjan3729
    @govindadasmaharjan3729 3 วันที่ผ่านมา

    भाइ लाई धेरै धन्यवाद छ।खुसि लाग्यो । Great job bro.

  • @badalvittrakojun
    @badalvittrakojun 4 วันที่ผ่านมา +1

    Sabailai ruwaune vidio bichar yo didi le ahile samma kati pida sahera basnu vako thiyo hola aja dherai khusi lagyo

  • @pushpashakya7446
    @pushpashakya7446 3 วันที่ผ่านมา

    त्यो परीबार को मिलन र रोदनले मेरो पनी,,,आँसु रोकीएन बधाइ छभोजराज भाईलाई साशु भेटीएकोमा 😊😊😊

  • @rashibap5509
    @rashibap5509 3 วันที่ผ่านมา

    आसु रोकिएन मेरो 😢
    खुशी लाग्यो धेरै धेरै धन्यबाद भाेज दा लाई

  • @devendrarawal105
    @devendrarawal105 3 วันที่ผ่านมา

    उच्च सम्मान छ भोज राज भाइ भगवान श्री हरि ले कल्याण गरुन

  • @parkash9971
    @parkash9971 4 วันที่ผ่านมา

    आज उहाको आफन्ति भेटनु भयो सारै खुसि लागो एक चोति उहाको बाबा दाइ लाई पनि लिनु पर्यो भोजराज सर तपाईं लगाइत तपाईको टिम लाई धेरै धेरै धन्यावाद छ🙏🙏

  • @surbahadurlimbu9011
    @surbahadurlimbu9011 4 วันที่ผ่านมา

    धेरै धेरै खुशी लाग्यो धन्यवाद भोजराज सर लाइ

  • @KbpariyarSalyan
    @KbpariyarSalyan 4 วันที่ผ่านมา

    अासु नै थाम्न सकिन मैलेत
    मेरै ठाउको दिदी रहेछ खुिस लाग्यो
    धन्यवाद छ सहयोगि मन हरुलाई विशेष त भोजराज सर लाइ

  • @user-es4bj8lf3e
    @user-es4bj8lf3e 4 วันที่ผ่านมา

    भोजराज जी तपाईं लाई धेरैधेरै धन्यवाद येसैगरी असल सत्कर्म गर्दैजानुहोला ।

  • @dalbahadur1403
    @dalbahadur1403 4 วันที่ผ่านมา

    सारै खुसि लाग्याे धन्यवाद भाेज राज जि लगायत सबै टिम लाई

  • @nabarajgautam5666
    @nabarajgautam5666 3 วันที่ผ่านมา

    धन्यवाद भोजराज सर हरायकी चेली लाई आफन्त माझ भेट गराइ दिनु भएको मा

  • @manishashakya1637
    @manishashakya1637 4 วันที่ผ่านมา +1

    सलुट छ भोजराज सरलाइ 🙏 धेरै राम्रो काम गर्नु भाको छ, खुशी लाग्यो आशु पनि आयो 😢 कास मेरो दाजु पनि यसरी भेटिएको भए कति खुसी हुन्थे होला 😢 मेरो दाजु पनि हराउनु भएको 42 बर्ष भयो रे मैले पनि देखेको छैन😢यहो कुरा सरलाइ WhatsApp मा मेसेज गरेको थिए तर हेर्नु भएन सायद समय नमिलेर होला त्यसैले यो कमेन्ट मार्फत भन्न चाहान्छु 🙏🙏

  • @Aayuuzehofficial
    @Aayuuzehofficial 3 วันที่ผ่านมา

    उहाँ को भेट भइसक्यो है । उहाको माइती दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका वडा १६ नंं. स्थित दोक्रेनामा पर्छ है ।
    खोज पत्रकारिता गर्ने भोजराज थापालाई धेरै धेरै धन्यवाद 🙏🙏।

  • @ShyamSapkota-j3v
    @ShyamSapkota-j3v 4 วันที่ผ่านมา

    Dherai khusi lagyo sachai mero ta aasu nai rokiyena dherai dherai dhabyebad bhojraj sir🙏🙏🙏🙏

  • @manbahadurmanbahadur2089
    @manbahadurmanbahadur2089 4 วันที่ผ่านมา

    चिन्जान नभयपनी यो मिलन भयको देख्दा खुसिको आँसु झर्दो रैछ♥️♥️♥️♥️

  • @user-mp3nf5hw2v
    @user-mp3nf5hw2v 4 วันที่ผ่านมา

    उच्च सम्मान छ भोज राज सर लगायत उहाँको टिम प्रति

  • @darshanishah9242
    @darshanishah9242 2 วันที่ผ่านมา

    Thank you Voj Sir video herda khushi ko aashu bagyo ❤❤

  • @prinkadaulyal9348
    @prinkadaulyal9348 3 วันที่ผ่านมา

    सलाम छ भाेजराज दाई लाई

  • @RaiRupendra-os3rd
    @RaiRupendra-os3rd 3 วันที่ผ่านมา

    मेरो आफ्नै घर मा परेको यद आयो भोजराज सर को भिदियो ले बधाई सर

  • @kesharsunar5941
    @kesharsunar5941 4 วันที่ผ่านมา

    खुसि लाको छ भोजराज सर अब दाइ र बहिनिको भेट भाको देखने रहर धेरै छ हजुर

  • @gangadhami751
    @gangadhami751 4 วันที่ผ่านมา

    भाेजराज भाइ धेरै धेरै धन्यवाद 😮😮😮😮🎉🎉🎉❤❤❤❤

  • @chokbahadurbhandari740
    @chokbahadurbhandari740 4 วันที่ผ่านมา +1

    सारै खुसि लाग्यो जय होस

  • @Chhetri_S3
    @Chhetri_S3 4 วันที่ผ่านมา

    कति खुसी लाग्यो देखेर कसरी हराउनुन❤❤❤भएको हो नि सानो मा 😮😮

  • @user-lx8wj7hk2v
    @user-lx8wj7hk2v 4 วันที่ผ่านมา

    बधाई छ भोजराज सर हजुर लगायत हजुर को टिमलाई अझै धेरै राम्रो काम हरु गर्दै जानुस् ❤❤गर्दागर्दै पनि घरिघरि अप्ठ्यारोमा पर्नुहुन्छ तर... हजुर सँग सामना गर्ने हिम्मत छ🎉🎉🎉🎉🎉🎉🎉🎉🎉👏👏👏👏❤️❤️

  • @indirathebe7625
    @indirathebe7625 4 วันที่ผ่านมา

    Kati khushi lago aasu nai aayo bhojraj sir lai sulat xa ❤❤

  • @khemrajasewa7792
    @khemrajasewa7792 4 วันที่ผ่านมา +1

    आफन्त आफ्नो मान्छे कति पियारो हुन्छ परिवार कत्ति आबस्यक छ 🙏🙏🙏 आफन्त बिना कसरी टाढा रहन सकिन्छ र म पनि रोय

  • @user-kz7gy9pp7g
    @user-kz7gy9pp7g วันที่ผ่านมา

    बुढ!ले नि कत्ती सपोर्ट गर्नु हुदो रैछ यसरी माया पाउनु पनि ठुलो कुरा होनि😢😢

  • @kopilaghimire3770
    @kopilaghimire3770 4 วันที่ผ่านมา

    चेली को लागी माईती र माईतीको लागी चेली को महत्व सधै यस्तै रहिरहोश । सबै को घर मा 😢

  • @baralrajani8301
    @baralrajani8301 4 วันที่ผ่านมา +1

    आसु आयो हेरेर ❤❤❤

  • @nandamagar627
    @nandamagar627 3 วันที่ผ่านมา

    Bichara khusiko asu ho yo teti dheri barshana vet huda kasko man narola rw❤❤

  • @umakantkharal8253
    @umakantkharal8253 4 วันที่ผ่านมา +2

    Good job bhojraj sir

  • @SDRVlogs100
    @SDRVlogs100 4 วันที่ผ่านมา +1

    Dherai Dherai Dhanyawad sampurna team lai❤❤

  • @dilukhadgi6365
    @dilukhadgi6365 3 วันที่ผ่านมา +1

    प्यारो दाजुसित भेट गरेको देखाउँनु होला भोजराज सर , धन्यवाद

  • @BikramBahadur-ir4ld
    @BikramBahadur-ir4ld 4 วันที่ผ่านมา

    हार्दिक बधाई दाइ भाेजराजलाई❤❤❤🎉🎉🎉❤❤

  • @deepakrai3237
    @deepakrai3237 3 วันที่ผ่านมา

    Great work👍️ Bhoj Raj Bhai
    Wish you all the best .

  • @user-sk8cp8wv7j
    @user-sk8cp8wv7j 4 วันที่ผ่านมา

    सलाम छ भोजराज सर🙏🙏🙏

  • @binodbalami2343
    @binodbalami2343 3 วันที่ผ่านมา

    Thank you Bhojraj ji❤❤❤❤

  • @bijaykarki3311
    @bijaykarki3311 4 วันที่ผ่านมา +1

    जै जै भोजरा सर परीबार मिलाइ दिनु भो

  • @chandrasundas9637
    @chandrasundas9637 4 วันที่ผ่านมา

    Great job Bhojraj bhai

  • @KabitaRai279
    @KabitaRai279 4 วันที่ผ่านมา

    मलाइ त भदैले माया गरेको देखेर पो धेरै खुसी लाग्यो❤❤

  • @ChitraKanxa
    @ChitraKanxa 4 วันที่ผ่านมา

    सर हजुरलाई उच्च सम्मान छ 🙏🙏❤️

  • @sangitapandey884
    @sangitapandey884 4 วันที่ผ่านมา

    आफन्त हुने ले हेर आफन्त भनेको कस्तो हुन्छ भदोले कति माया गरेको तेस्तो भदो सबैको हुनु पर्छ उहाको परिबार भटियो तेहि खुसि लाग्यो भोज राज सर लाई धेरै धेरै धन्बाद 🙏🏻

    • @KabitaRai279
      @KabitaRai279 4 วันที่ผ่านมา

      होनि साचै मलाइ पनि कस्तो गर्व लाग्यो भदैले येस्तो माया गरेको कहिले नदेखेको फुफुलाइ❤❤

  • @Beckham723
    @Beckham723 4 วันที่ผ่านมา +1

    The power of Social Media… ❤

  • @JanukaShiwa
    @JanukaShiwa 3 วันที่ผ่านมา +1

    Thank you vhoj raj sir ❤❤❤❤

  • @bhabinchapagain5683
    @bhabinchapagain5683 4 วันที่ผ่านมา

    यो मिलन ले मेरो अँखा बाट पनि आँसु को धारा रोकिएन।❤❤❤❤❤❤❤

  • @NABINRAII
    @NABINRAII 2 วันที่ผ่านมา

    Great job Bhojraj Ji ❤

  • @purnaaagri9671
    @purnaaagri9671 2 วันที่ผ่านมา

    kati alag bhako video hernu,kaile kahi ta yasto milan ko video pani herdaa man khusi hune raixa.bhoja raj bhai lai dhanyabad

  • @user-pq3ft1nu1c
    @user-pq3ft1nu1c 4 วันที่ผ่านมา

    Kati khuse lagyo aasu ni aayo bhojraj vaiko kam parti sulat garxu🙏🙏❤

  • @ChhatraVishwakarma
    @ChhatraVishwakarma 4 วันที่ผ่านมา

    Dherai dhenewad bhojraj sir lai

  • @surendramaharjan4033
    @surendramaharjan4033 4 วันที่ผ่านมา

    Dhanyabat bhojraj sir....

  • @shivarimal8011
    @shivarimal8011 4 วันที่ผ่านมา

    उच्च सममान छ भोजराज सर 🙏🙏🙏🙏🙏❤❤❤❤❤पुनय काम

  • @user-sw9wb1xt1u
    @user-sw9wb1xt1u 3 วันที่ผ่านมา

    Salute to BHOJRAJ SIR